Это видео недоступно.
Сожалеем об этом.
बिमलराज क्षेत्री यस्तो अवस्थामा, किन निरास छन ? Bimalraj Chhetri vs Asha BC | Sarangi Sansar Ep. 650
HTML-код
- Опубликовано: 29 ноя 2023
- सुमधुर स्वरका धनी वरिष्ठ लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका आशा बि.सी. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#BimalRajChhetri
#AshaBC
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 650
=======================================
Original Song: • New Lok Dohori Song | ...
Nepali Song - Gate Ma Beli Jai "गेटमा बेली जाई"
➤ Singer - Bimal Chhetri and Sharmila Gurung
➤ Lyrics - Narayan Rayamajhi
➤ Music - Narayan Rayamajhi
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Bimalraj Chhetri
♬ Asha BC
=======================================
=======================================
Chrous Singer
♬ Pramesh Ghimire
♬ Siddartaha Ale
♬ Rupi Sinjali Magar
♬ Pratima Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Kulendra BK - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Gobinda Pariyar- Madal
♬ Mahendra Tiwari- Madal
♬ Pritam Thapa Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
नमस्कार सम्पूर्णमा हामीले गाएको यो दाेहाेरि हजुरहरुलाई कस्तो लाग्छ प्रतिकृया दिनुहाेला है धन्यवाद छ सारंगी संसार परिवार 🙏❤
धन्याबाद आशा बहिनि ।
Mann paryo
दाम्मि दोहोरी ❤❤❤
❤❤
अती मन पर्यो। सफलता को शुभकामना ।।।
धेरै पछि सारांगी संसारमा आशा बि.सी वहिनी संग दोहोरी गीतमा भलाकुसारी।माया गरिदिनुहोला है।साराङ्गी सन्सारलाई मनै देखि धन्यवाद
Daiko nomber pauna sakinxa dai ma magesakranti melama bolauxu Sarangi sansar sangai
Namaskar daju🙏 new version ma yai geet nikaknu paryo.❤❤
Big respect sir❤❤❤❤❤❤❤
Ramro chha dai geet❤❤❤❤❤
गित भनेको यस्तो हुनुपर्छ कति रामो्
कतै नकारात्मक शब्द नै छैन।।।।
😊आज भोलिका हरु ले सिक्नु पर्छ ।।।
यस्ता गितहरु
टिकटक चलेको भए यी टुक्का हरु निकै भाइरल हुने थिए ❤❤
भाग दुई पनि लिएर छिट्टै
आउनुहुनेछ भन्ने आशावादी छौ ।
Ahaa yasto po dohori jati suniyo uti sunam sunam lauli💕
सधैं नेपाली माटो नेपाली कला संस्कृति,परम्परा र रितिरिवाजलाई शिरमा बोकेर हिडेको करोडौं दर्शक श्रोताको मन मस्तिष्क र हृदयमा बस्न सफल भएको अत्यन्तै लोकप्रिय कार्यक्रम साराङ्गी संसारमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरु बाद्य बदक ज्युहरुमा मेरो नमन 🙏❤️🙏आदरणीय अग्रज कलाकार ज्युहरुले नै यो क्षेत्रमा लगानी गर्नुभएको छर त अहिले सबैले त्यो लगानिको फल खाना हामी पाइरहेका छौ,,साराङ्गी ससारमा प्रसारण हुने विभिन्न लाइभ रेकर्डिङ दोहोरी गित हरु हामी मौलिकताले भरिएका सजिएका पाउछौ आदरणीय अग्रज बरिस्ठ बरिस्ठ कलाकार ज्युहरुको यो गरिमामय आगमनले साराङ्गी ससारको यो रोधी घर धपक्कै बलेको म पाउदछु म साराङ्गी ससारको नियमीत दर्शक हु 4/5 बर्स पहिलादेखी नै नियाल्दै आएको छु समग्रमा राम्रो अनि उत्कृष्ट कार्यक्रम लाइभ दोहोरिहरु पाउछु।।एसै गरि सदैव दर्शकको मन जित्दै जानुहोला शुभकामना ब्याक्त गर्दछु।।। दर्शक श्रोताको अत्यधिक मायाको प्रतिफल साराङ्गी ससार आजाको दिन 1 Milion दर्शक श्रोता साराङ्गी ससार्मा जोडिनुभएको यो।मीठो माया अनि यो पलको लागि साराङ्ही ससार परिवार सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।।।।।आदरणीय बिमलराज क्षेत्री दाजु र प्यारी बहिनी आशा बिसि प्रती उच्च संमान सहित नमन गरे ।।सुरुमा एउटा् पुरानो एकल गित गाउन दिनुपर्ने आदरणीय दाजिलाइ।।।आदरणीय कमल सर ,ताराकान्त सर,पदम सर?प्रतिमा बहिनी सम्पुर्ण मा नमन।गरे।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट।🙏❤️🎊🎤🎼🎉🎊जय गित जय संगीत।।
होतनी सहि कुरा भन्नुभयो!सुरुमा बिमल सरको यौटा लोकगितबाट सुरु गर्न पर्नी अझै स्वादिलो हुनिथियो कार्यक्रम !!
100% हो
Marmik Dohori
Bimal Bhai ra Asha Baini ko sabdha huru atti man chune
xnn all unit lai Shuvakamana
धेरै समय पछि आदरणीय अग्रज तथा लाखौ दर्शक श्रोताको मनमा बस्न सफल गायक बिमल राज क्षेत्री दाजु र सबैको लोकपि्रय आशा बैनिको स्वरमा दोहोरी गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो झनै त्यसै माथी कमल भाइको सारंगीको धुन सुन्दा आहा क्या आनन्द आयो।❤❤🙏 4:19 🙏
आदरणीय अग्रज कलाकार विमलराज क्षेत्री र आशा विसीलाई धेरै धेरै माया ❤।
Dari juga fulexan biml raj jiko b ati ramro lagxa sabda geetko aasa sangai bimalko ni
बिमलराज लोक्दोहोरिको दरिलो खम्बा हुनुन्छ भन्निकुरामा दुइमत छैन!!
धेरै राम्रो छ दोहोरी गायक गायिका लाई हृदय देखि नै सम्मान र सिगो सारंगी संसार लाई पनि धन्यवाद 👌👌👏👏👏👏🌹🌹💃💃💃
Atee marmik sandar sumdhur swor ki dhani Aasha bc ra old is gold bhane jhai Anushasan jastai gaunegaek bimal xetri ko pani uttinai samman ka sath sathai sarangi sansar Team ka sabai populer best singer haru lai yes live lok dohori Git lai prataxye programme dekhae ko ma dherai dherai dhannya bad tatha namaskar .
आहा निकै मिठो दोहोरी जति सुन्यो उति सुनिरहँु लागिरहने ।
असली दोहोरी यो हो नी ।
Aaha very nice dohori 👌👌👌👌
आहा!सुनिरहौ,बजाईरहौ जस्तो लाग्ने प्रश्तुति दुवै जनालाई सम्मान साथै सम्पूर्णलाई नमन छ।❤❤
Marmik saddle bhariyako bhabuk banaune meetho prastuti Kamal sir best of luck & Bimal Raj & Asha BC👌💓⚘
दामी छ हजुर दोहोरी । अब निर्जला सङग को दोहोरी आउनु पर्यो बिमल राज जि को ।
कुनै बेला मा VCD मा भिडियो हेरेको याद आयो लाईभ दोहरी पहिले पनि अतिनै मिठास थियो , र अहिले पनि,,, रातो रातो बनाईछेऊ सिऊँदो नि ,,, मछुँ अब देख्दिनौँ जिऊँदो नि गेटमा बेलि जाई
Ajako dohori atinai ramailo ani mann chune dohori lagyo herer suner dohori katikher sakiyo thahai bhayen best of luck to all
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
अतिनैमिठोभाकामा गाएकोगित मार्मिक अतिमिठोस्वारकोधनी बिमलराज र आशा बि सीलाई शुभकामना ।
अति उत्कृष्ट दोहोरी जति सुनेनी सुनिरहु जस्तो लाग्नि दुबै कलाकार प्रती सफलता को सुभकामना ! लगाएत सम्पुर्ण सिङ्गो सारगि ससार प्रती पनि हार्दिक सम्मान छ 🙏👏👏💃💃💃💃💃💃💃💃
आदरणीय लोक प्रिय गायक विमल राज क्षेत्री ज्यू प्रति उच्च सम्मान उबेला देखि यो दिन सम्म एक छत्रै राज गर्नु भएको छ सालिन ता को बयान के गर्नु एक दम मन पर्ने गायक हुनु हुन्छ 🙏🙏🙏साथै कोईली को झै आवाज भएकी गाईका आशा जि को पनि ठूलो फ्यान हुँ म सम्पुर्ण सारङ्गी संसार टीम प्रति उच्च सम्मान ❤❤❤
Aaja ko yo dohori marmik rw sandharbik lageyo baini aasha bc & bimalraj chhetri dai lai herdaye dekhi nai samman xa sarangisansar samman team lai namaskar ani dhannebad ❤❤❤🎉🎉🎉
धेरै रामो छ
आहा कति मिठो गित जति सुने पनि उति सुनौ लागिरहन्छ।❤❤❤❤❤❤सु मधुर स्वर का धनी गायक गायिका प्रती हार्दिक नमन् को साथै सारंगी संसार लाई धेरै धेरै धन्यवाद जय गित जय सगीत।
दुबै जनाको ऊष्कृष्ट प्रस्तुति र सारङ्गी सन्सार सम्पूर्ण परिबारलाई अग्रिम शुभकामना 💞🎤👏👏👏
Very nice
अतेन्तै मन छोयो हजुरहरुको यो गित ले तपाईहरुको यो कलागला लाई सम्मान ब्यक्त गर्दछु आसा छ भाग दुईको पर्खाईमा रहने छौ धन्यवाद
अति उत्कृष्ट प्रस्तुत बिमल राज क्षेत्रि दाई र बैनि आशा बि,सि,को दोहोरिले मनै छोयो 🙏❤️🌹🎤🎶🎼
बिमल भाइ अनि आशा बहिनी को उत्कृष्ट दोहोरी लाई सलाम सहित शुभकामना
बिमल दाइ लाई धेरै दिन पछि को भेट धेरै रमाइलो भयो दोहोरी आज को बधाई छ सबैलाई ❤❤❤❤
❤❤❤❤❤❤❤
Ramro chha100:
So nicee dohori❤️❤️
आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना सबै लाई
बिमल दाइ & आशा बिसि मिस
लाई ह्र्दिया देखि सम्मान छ ! साथै रुपि सइङ्गजाली मगर को रुपमै हुन्छु ! फिदा ❤
म पनि अलि पहे जनमेर लाग्छ पिदा ❤ ❤❤❤❤👏👏
अग्रज कलाकार बिमल क्षेत्रीलाई सम्मान छ❤
Dai ko Japan Tokiyo Pani gaunu paryo. Tyo live geet Ramprasad khanal ko program ma gauda bimal dai sanga ma Pani sath ma theya.
आहा सार्है मीठो गित विमलराज र आसा बिसिको गित जति सुनेपनि सुनिराख्न मन लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❤❤
Sarai ramro
Dohorai super wordspowers salute n sarangisanrs teams thank u❤❤❤❤❤
मलाई मनपरनि गाऐक हुनुहुनछ बिमलराज क्षेत्रि
Very nice and heart touching wordings
Dherai ramro vaka nd dohari
अब सारङ्गी सन्सार मा बिमल दादा राजु दादा मिलन दादा इन्द दादा देख्न पाउ कमल दादा लगाएत सम्पुर्ण नमन एक दम बबाल दोहोरी बिगत लाइ सम्जिए गित सुन्दा
साह्रै मार्मिक लाग्यो
Best singer bimalraj chhetri
2050/2062 sal yad aayo bimal raj sir lai dekhda
😢😢😮😅
सर्बप्रथम त सारङ्गी सन्सार लाई हार्दिक बधाई छ🎉🎉एक लाख क्रस सस्क्राइबर भएको मा,हरेक भाग हरु नछुटाइ हेर्ने गरेको छु,हरेक दुख हरु लाई भुलाएर एकछिन भए नि मनमा आनन्द आउँछ दोहोरी सुन्दा ❤❤❤❤
1M vaneko 10 lakh ho hai
निकै रमाइलो ! अर्गानिकमै मजा !! All The best both of you ❤🎉
Beauty Queen Aasa bc sister ❤God bless you and vimal da hole team congratulations super Dohori we are weating next part also 🙏❤🚩🇳🇪
मिठो अनि असाध्यै राम्रो ❤❤❤
आहा बिमल गुरु❤❤🙏🙏🙏🎵🎵🎤🎤
Atee marmasparshi geet samman chha sarangi sansar n bimal dae n dd ma❤❤❤❤
अति उत्कृष्ट दोहोरी दुबै जनालाई धन्यवाद
❤🙏❤️
धेरै राम्रो जोडी।।।
धेरै राम्रो ❤️❤️
What a beautiful singing 🎤🎤both of you all the best 👏👏👍👍
शुभ होस।
धन्यबाद छ सारङ्गी सन्सार लाइ बिमल राज दाई देख्नपाइयकोमा
अति मार्मिक अति उत्कृष्ट दोहोरी प्रस्तुत गर्नुभयको छ हामी जस्ता मायामा धोका खायका हरुको मन बिछिप्त हुने सब्द पस्किनु भयकोमा दुबजनाइ अन्तर मनदेखिनै सम्मान छ
❤👍
❤❤❤❤❤❤
ईन्डिया देखि हेर्दै छु
Wow nice👍️👌💓👌
Nice ❤
Kamal Vai Rupi Bahini lai Pani chance dinu paryo k
सारै राम्रो गीत सुन्न पाईयो । बिमल जी को फकाई आशा बैनीको तर्काई रोचक लाग्यो । आशा बैनीको शब्द आज सारै मीठो थियो । बधाई आशा बैनी राम्रो गीतको लागि शब्दको लागि ।
Wonderful dohori by legendary Bimal Chhetri and gorgeous Asha BC. Loved it. From London
Mero Sathi Bimal r. Bikram Sapkota Bhatij
दुई choti हेर्दानी मन मानेन अजै बिमल दाइको ❤सोर सुन्दा दुबैलाइ सम्मान छ्🙏🙏🙏🙏
Saarai ramro bhaka jay saarangi saansaar jay lok Dohori ❤❤❤❤❤❤salute all team sarangi team n respect all singers ❤❤🎉🎉🎉
बिमल दाइ नमस्कार। जय गित जय सतित।
❤❤❤❤❤
मलाई मनपर्ने गाएक बिमल दाइ,,,
दोहोरी होस् त यस्तो होस्! यति मिठा शब्दहरुमा! सलाम सबैलाई!🎈🎈🎈🎈🎈🎈
बिसेष् कलाकार उपस्थित गराइदिनु भएको मा
old is gold ❤ ❤❤
आसा ज्यु को कती मीठो स्वर
दुवै जना लाई धेरै धन्नेबाद
Kati mitho geet ko sabda n man xune geet
बिमल दाइ मेराे मन परेकाे कलाका ❤❤❤❤❤❤
asha bahini ko voice kina hola solo vayo k
धेरै समय पछि विमलराज क्षेत्रीको प्रस्तुती हेर्न आएको मन सन्तुष्ट भो।
हे धेरै पछि लाइभ दोहोरी मा भेटघाट 🤭बिमल राज दाजु त दोहोरी कै स्वर सम्राट 🙏 गेट मा बेलि जाइ त्यै फुल टिपेर लाई देउ दाजु लाई 🙏
bimal daiko aauthi kusaiko vanne vaka ma bimal daiko nai voice dekhi sunna man xa pls ab aauda yo vaka gauna lagaunu na yo geet sanga mero dherai bigat ka kura samabes xan pls 🙏🙏🙏
❤
❤❤❤❤❤❤❤❤❤❤nice
Congratulations both of you ❤❤❤🎉🎉🎉
अग्रज दाजु बिमल र हसिली रसिली दोहोरिको रानी आशा बैनी को दोहोरी दमदार छ ।होल टिम लाई शुभकामना ❤❤❤
My favourite ❤❤❤ song
गायक गायिका लाई सम्मान
निकै मार्मिक गित बिमल सर र आशा बैनिको शुभकामना
Dami voice good luck both of 3
मार्मिक दोहोरी
dherai mithox
❤❤❤❤