थानेश्वर गौतम इन्द्रेणीमा । गीत, स्वर र कुराले दुनिया लठ्ठै । जुन सुन्योे त्यहि बबाल ।Thaneshwor HD
HTML-код
- Опубликовано: 2 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ThaneshworGautam_SabitaBasnet # LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
ईन्द्रेणिमा मलाई अहिलेसम्म अति नै मन परेका २ टा कार्यक्रम ,१) जिबन शर्मा २) थानेस्वर गौतम !!❤❤ ❤ love you all !!
कसैकाे जीबनमा घटितित घट्नामा हाेस या कल्पनात्मक हाेस या बास्तबिक कसैकाे जिवनमा मेल खाने भएका याँका गितका मार्मिक शब्दहरूमा बडाे दम छ।याँहाकाे स्वर रूपि गित सँगितमा सबैकाे मनमा र ढुकढकुकिमा बस्न सक्ने एकमात्र कलकार हाे उहाँ सम्मान छ।ईन्द्रेनीकाे कार्यक्रममा उहाँ लाई बाेलमई स्वगत गर्नु हुने कृष्ण कडेल ज्यु लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै कलकारहरूकाे सम्मानित गरि कार्यक्रम संचालन गर्नु हाेला।🙏🙏🙏
🎉जादुमय स्वरका धनी आदरणीय बन्धु हजुरलाई सलाम छ।सधैं सुनी राख्न पाउ हजुरको आवज।म झापा बीर्तामोड बाट सुनीरा छु।🎉🎉🎉
Jhapa birtamob turni paschin tirko git sunnuhunxa ra radhika jiu
जती सुनें पनी धितै न मर्ने सदाबहार गित आधुनीक सुगम संगीत का उत्कृष्ट गायक थानेश्वर गौतम जी. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏।
सङ्गीतको हावाहुण्डरीमा रुखझै ठिङङ उभीयको माहान गायक थानेश्वर गौतम लाई सलाम !
धौलागिरिको सान अनिमान दाजु थानेस्वर दाइ नमनहिर्दयदेखि।
सुमधुर स्वरका धनी चर्चित महाँन गायक थानेश्वर गौतम जि लाई नमन 🙏🙏💖💖
आदरणीय गायक प्रति मेरो उच्च सम्मान छ ❤❤❤❤❤🙏🙏🙏🙏
आँखा रसायाे गित सुन्दासुन्दै हरेक कुराकाे याद अनि अति मिठाे आवाज 😢😢😢😢😢😢
इन्देणि बिशेष यस्तै कलाकार ले पनि हो हजुर ❤❤❤❤
आहा कति राम्रो स्वर संगित सम्पुर्ण सर्जक हरु प्रति नमन
थानेश्वर गौतम को शब्द शब्दमा दाम छ र रामउने जति यता एक हौं
हाे, थानेश्वर गाैतम लाणकगीतमा पनि शास्त्रिय सँगितकाे रशले भरिपुर्ण सागर रहेछन् । सधै उज्वल रहुन !
आहा मलाइ मन पर्ने गाएक थानेस्वोर गौतम ❤
मनमोहक गीत संगीत सहितको सप्तरंगी ईन्द्रेनीले नेपाली मानवका नाम पछाडी झुण्डीएका थरको अहंकारलाइ निमीट्यांन पारेर सबै मानव हॉमी मानवजातीहौ भन्ने एकै मानवताको रंगमा रंगीन बनावस❤शुभ कॉमना ❤
बेचेर सपना मैले रात किनेकाे छु।
टिकटकमा निकै भाइरल भएकाे छ याे टुक्का।
सम्मान याहा लाई साथै
इन्द्रेणी परिवारलाई ❤
निकै राम्रा शब्द मा गजल
बनाउनु भयछ जय नेपाल्
🙏❤️👍️🇳🇵🇳🇵🌹👌
अत्यन्तै मार्मिक गित धन्यवाद गौतम सर साथै ईन्द्रेनि टिमलाई पनि नमस्कार 🙏🙏
ओहो हाम्रो गाउको भतिज रोशन फुयाल पनि इन्द्रेणी मा देखियो खुशी लाग्यो ❤❤सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️🌹
Thaneshwor sir lai namaskar❤ ani hajur ko kala galalai salute x sir 🙏 hajurlai dharai maya ani mitho samjana ani Indreni teams lai dharai dharai dhanyavaad kina ki Thaneshwor sirlai aafno channel marfat hami samma puraedinu bhayakoma ❤!!!
मन मुटु को मुर्धन्य ब्यक्ति थानेश्वर गौतम जी सबैमा नमन
कती रामाइलो हो, हेरी रहनु मन लाग्ने, धन्यवाद छ ❤❤❤❤
तपाईं स्वरमा सारै मिठासछ अतिनै मन पर्छ आफुपनी दुखी भएरहोला मन रुन्छ ।
❤होनहार ब्याक्तित्व गजल गायक एक तारा प्रती हार्दिक नमन❤ बेचेर सपना कति मार्मिक लाग्छ❤
अलग्गै कला गला थानेश्वर ज्यु
अमुर्त शर्जक थानेश्वर
थानेस्वर ज्यु लाई सम्मान छ🎉 साथै सबिता जि लाई पनि सम्मान छ अति मिठो 🎉
Thank you 😇🤗
आलाप वा वा थानेस्वर सर्🙏🙏🙏
कति जनाहरु रुनु भो यो गित सुनेर 😭😭
Dherai ramro sangit sor samrat
50/60 Choti sanisake dhit nai marain sunda sunda salut x thaneswar dai lai
कति राम्रो आहा
अत्यन्तै उत्कृष्ट दोहोरी धेरै रमाइलो 🙏🙏
अति राम्रो।
Sabita Basnet ko awaj dami lagyo
Behera sapana ❤❤gazal gayikaa vane hai Maile
Tuimra yad haaru
Desh khane awaj lukeko paya❤Thaneshwor Mero favourite gayak also
थानेशोर गौतम का आगामी कदम सफल होस शुभकामना छ !
Sabita Basnet voice so sweet keep rocking ❤❤
Thank you❤❤
Dhari remero chha ❤ hjur
राम्रो लाग्यो
आहा हाम्रो नेपाली मा झल्काउने तेती मिठो गित जहिले सुनिराहु लाग्ने मनमुटुमा राखीरहु जस्तो
यस्ताे प्रतिभा वान कलाकारलाई ल्याउँदा खुसि लाग्छ जस्ले गीत सँगीतमा ठुलाे याेगदान गरेका छन 🙏🙏
तर एक दुई दिन भाईरल गराएर ल्याएका कलाकार लाई भन्दा यस्तो प्रतिभा लाई सलाम छ🌹🙏
थानेश्वर गौतम नेपाली संगीत क्षेत्रका एक चम्किलो तारा हुनु हुन्छ । उहाँका हरेक सिर्जना साच्चिकै यथार्थपरक छ्न कर्णप्रीय आवाजका धनी आदरणीय ब्याक्तित्व थानेश्वर जी प्रती उच्च सम्मान छ ।जय गीत जय संगीत 🎼🇳🇵🙏
Thaneshwor 𝑮𝒂𝒖𝒕𝒂𝒎 𝐃𝐚𝐢 ko fyn jati yata hajir hau….
जय इन्द्रेणी जय थानेश्वर जय बागलुङ 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗💗👍️👍️
सारै रमाइलो लाग्यो आज
मलाई अति मन पर्छ सुनी रहन्छु
Yesto po geet mutu nai chhune dhannebad gayek hjr lai😢😢😢😢😢
बल्ल आज इन्द्रेणी जस्तो लाग्यो संची नै थाने दाइ रुवाउनु भयो तपाईले😢अमर रहनुहोला दाई❤🎉😢
Wow Great 👍 voice
Nice song 👍👍👍👍👍👍👍👍
धेरै मिठो स्वर का धनि गायक ठानेस्वर गौतम
Thank you such much team indreni and singer thaneswor gautam sir for such a heart touching song .pardes paari bata aankha bhari aanshu 😢😢jhardai eknata yoo sunsaan raat beet Yoo .
thanesor ji ko ta bayan garer sakidain uhako sor ma git hain jadu xa all indreni lagayet sampuran timvlai thank you ❤❤❤❤❤
ओक्खो यस्तो पो कार्यक्रम कति रमाईलो
आहा धेरै धेरै राम्रो स्वर 🎉🎉🎉
आहा सारै उत्कृष्ट दोहोरी ❤️
Kati ramro r utkrista shwor
कति मीठो थनेस्वर सरको गीत र स्वर
टिकटक मा देखेर आको जति सुनेनि धित मरेन आहा कति राम्रो 🙏❤️
Ati sunder swar❤❤🇳🇵🇳🇵
आजको कार्यक्रम सारै रमाईलो भयो।
Big fan of gautam sir
मन पर्ने गायक थानेश्वर गौतम आउनु भएछ सबैमा नमस्कार❤❤❤❤❤❤❤❤
कालजही गित को सर्जक तथा गायक प्रति सम्मान्🙏❤️🙏
❤❤❤❤all the good
Ati mitho voice good luck All of you 🙏👍🌹🌹💖💖💖💖
Taneswar best of luck singr
Kati khera aakha bata aasu khasyo thaha nai vayena Sarai mitho sadhana thaneshwor Gautam ko
Heart touching song ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow kasto Ananda aauxa Thaneswor sir geet sunda ❤❤❤😢😢
ठाने साेर मायम काे उउचच ससमान छ
my best singher🙏🙏🙏🙏❣️❣️💐💐
अहा! जादुमयी स्वर।
हजुरहरु सबैमा नमस्कार 🙏🙏❣️❣️ यो बेरोजगारी बस्यो इन्द्रेणी हेर्न । जय गीत जय सङ्गीत्🇳🇵🇳🇵
मलाई मनपर्ने आवज
Aaati Sundar prastuti
Wata voice good luck
My best singer.... aakha bata aasu jharo
I like to your voice sir I love ❤️ and
Nice kalakar ❤❤❤❤
Miss you gautam sir
करोड क्ल्बमै पुर्याउनु पर्छ!यो कार्यक्रम !क्या आंनद आयो वावावावा!सलाम छ हाम्रो धौलागिरीको हिरो थानेश्वर गौतमलाई!!❤❤❤
😅
राज्यले यस्ता सर्जक हरुकाे सम्मान गर्नु पर्छ
आहा! भब्य । जीवन शर्मा सर आउदाको कार्यक्रम र थानेश्वर गौतम सर आउदाको कार्यक्रम अति नै उत्कृष्ट इन्द्रेणीमा। भविस्यमा अरु धेरै यस्ता सर्जकहरु इन्द्रेणीमा देख्न पाइओस। सबैमा 🙏🙏🙏
😅
कतिउचच शाेर
भुपु को याद आइहाल्छ यो गित ले मैले मेरो भुपुलाइ 7 बर्ष कुरेर बसेको थिए एउटा केटी मान्छेले एत्रो टाइम कुरेर बस्नु भनेको सानोतिनो होईन 😢😢😢😢तर हामी छुट्टिनु पर्यो 😢😢😢😢
दोहोरी गीत इन्द्रेणी भनेको राम्रो झम हो। यस्तो त कवि सम्मेलनमा गरे हुन्छ
आहा शुन्दर
Sarai mitho git gaunu hunxa thanesor ankal le git hajur ka amer rahanexan
गायक थानेश्वर गौतम लगायत सम्पूर्ण कलाकारहरुको ईण्द्रेणिमा उत्कृष्ट प्रस्तुति ❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
सदावहार गायक जादुमय स्वरका धनी थानेश्वर गौतम सर।
आँखा रसायो हजुरको यो गित सुन्दा सुन्दै कतिखेर आँसु झर्यो थाहा नै भएर हरेक कुराको याद कति मीठो स्वर शब्दमा उतारी कति मिठो स्वर आवाजमा ब्यक्त गाउनु भएको साह्रै मन पर्छ हजुरको हरेक गित😭😢🙏🙏🙏
Touching my heart❤
Very nice songs
इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने सबैजना लाई नमस्कार म गायिका सबिता बस्नेत को तर्फा बाट
मेरो सानो प्रयाश साथै प्रस्तुति पनि रहेको छ यस episode मा 😇
हृदय देखिन नै धन्यवाद इन्द्रेणी परिवार यो साथ र support को लागि ❤️😇
मिठो न्याय दिनु भएको छ थानेश्वर जीको साथमा बेचेर सपनामा।डाडा पारी जून को त के कुरा गर्नु हजुर दुईको कमाल बबाल छ ! आगामी दिनहरुको लागि धेरै शुभकामना
congrulations daju & di
You are my crush from now
एकदम खुशी लाग्यो दिज्यु
Dami
Nice song
Good Luck
Bencher sapana maile rat kineko chu ❤😢
मनमायालाइ त्यसै ईन्द्रेणिकि खम्बा भनिएको होइन उनको शब्द चयन उत्कृष्ट छ|
जो तेही ले क्यारी केचर गर्न नसक्ने मार्मिक गीत।
Sarai ramro sabai get
no words how can describe 😢😢😢😢
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 subhakamana 🌹❣️🌹 xa 🌹 thank ❣️ you 🌹 somuch 🌹🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀