सारङ्गीसँग कार्यक्रममा हेमन्त-जीको सारङ्गीको मधूर भावमा थानेश्वर-जीको मर्मस्पर्शी यो गीत मन नपर्ने (डिसलाइक) गर्ने ८२ जना देखेपछि मलाई लाग्यो, भनिन्थ्यो - रगत सबको रातो हुन्छ तर यि ८२ जनाको रगत पक्कैपनि सेतो हुनु पर्छ ।
थानेस्वर भाइ अति राम्रो लोकगीत अति खुब तर तपाईंको बाटो यो होइन तपाइको बाटो गजल मा छ एस्तो गीत गाउनुस हरदम सदाबहार होस र यो खुबी तपाइमा छ भित्र कहि न कहि लुकेर बसेको छ खोसेर बाहिर ल्याउनुस जिबन्त बन्नेछ ।
मेरो जिन्दगी सङ्ग मेल खाने गीत सुन्दिन भन्छु मनले नै मान्दैन।अनि सुन्छु विगतका ती दिनहरु सोची रहन्छु,आँखा बाटा आँसु झरेर छात्ती सम्म पुगि सकेको हुन्छ तर आफुलाइ नै थाह हुदैन।
Comments Ta 20 : 01 Ko Programmema Pani Gareko Thiya ! ( But ) Tara Pheri Comments Garna Mann Laagyo ! Saraswoti Mata Ko Bardaan Thaneshor Gautam Dai Ko Swor Wow ! Yo Geet Lai 100% Nyaaya Garera Gaaunu Bhayako Chha ! Kasto Biyogaanta Mann Mutu Chasakka Chhune Geet ! ( Sarangee Bhanne Bittika Nepali Maato Boleko Bujhinchha Ki Kaso ! Yo Geet Baata Thaneshor Gautam Dai Le Ajhha Dherai Mero Mann Jitnu Bhayo ! Khushi Ko Kunai Simaa Chhaina ! Thaneshor Gautam Dai Ra Hemanta Kanchha Rasaily Bhai Prati Ma ( GARBA ) Gardachhu ! Thaneshor Gautam Dai Ra Hemanta Kanchha Rasaily Bhai Lai ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Thaneshor Gautam Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko Hero Popular Great Abbal ( Musician ) ( Sarjak ) ( Singer ) Thaneshor Gautam Dai Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Hero Popular Great Abbal ( Sarangee Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya All Artists ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Yo Geet Ko Jaya Hos ! Thaneshor Gautam Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
मेरो कथा मेरो ब्याथा मा समर्पित म उस्लाइ चहान्थे उनी मलाई चहान्थिन तर उनिको खुशिको लागि अनेकौ बाध्याता हरूको लागि सहमती मा यो चोट सहन परेको छ छ तर म सधै उनिको खुशी देखन पाउ उनी कहिलै पनि रुन नपरोश म उनको आँखामा आँसु देख्न नपरोश उनिको खुसी को लागि माया को त्याग गरेको छु
म संग शब्द नै छैनन् उंहा आंफैमा बहुप्रतीभा शाली हुनुहुन्छ । फेरी यो गीत लेख्ने ब्यत्ती को झनै के बयान गर्नु नीशब्द छु। हामी स्रोता धेरै भाग्यमानी छौ जस्ले यती मिठो शिर्जना सुन्न र देख्न पाएउं । उत्तर,उत्तर प्रगतीको कामना हजुरको फुल unit लाई यती भन्छु 🙏🙏🙏🙏🙏💓💓💓💓💓
अहिलेसम्मकै उत्कृष्ट माया पिरती गर्ने हरुको त झन नै छिटो आँसु आउने। सारै मन परो आफैमा आफ्नै कहानी जसरी डुबेर गाउदै गरेको यो अमुल्य किम्मत को आवाज लाग्यो😘😘
संगित सारै मन प्रछ मलाई मेरो जिबन संग मिल्दो जुल्दो रहैछ 2056 सालमा एस्तै एस्तै गितले भनेजस्तो सुर्खेत मेल्कुना कपासेमा भयको थियो आज कता कता याद आयो नहुने माया धेरै थानेश्वर गौतम ज्यू लाई धेरै धेरै धन्याबाध
थानेश्वर जी लाई चिनेको यही कार्यक्रम र यही गीत बाट नै हो। लकडाउनको समयमा घरमा बसेको समयमा फेसबुकमा कुनै एक पेजले यो कार्यक्रमलाई अपलोड गरेको रहेछ र हेर्ने मौका मिलेको थियो। यो गित यति धेरै हेरियो कि गणना नै गरिएन। तपाईको सिर्जनालाई बधाई तथा शुभकामना छ।
Yo geet sunera kahile pani mero man bhariyena ati marmik geet chha tapai ko kala ra gala ma hamesha saraswoti le bas garun ma lndia bata dherai patak here tara man bhariyena tapai ko kala ra gala ma hamesha saraswoti le bas garun

म पनि छु है 😘😘😘😘😘😘😘
थानेश्वर सर को नेपाली गित संगित मा दिएको योगदान अतुलनीय छ यो गित मन पराउने साथि हरु यता हाजिर गरम
😢😢😢❤❤
यी शब्द , भाव अनि स्वर ३ ओटै कुरा एकैपटक खासमा कहाँबाट कसरी आउँछ कठै!! 😭😭😘😘🙏🙏
थानेस्योर दाइको यस्तो मिठो छ कि जति सुने पनि अझै सुन्न मन लग्छ । यस्तो पो हुनुपर्छ गीत भनेको ।
आहा धेरै मिठो गीत मलाई त धेरै मन पर्यो सबैले हेरेर साथदिनुहोला
शरीर जिरिङ जिरिङ भयो मेरो त मुटु छोयो थानेशोर दाजु ❤️❤️❤️
Best of your life my brother!!!🎉🎉🎉
थानेस्वोर दादा को फ्यान यता हाजिर हुम त्♥️♥️♥️♥️👌👌
मन छाेयाे हजुर
थानेस्वर भाइ अति राम्रो लोकगीत अति खुब तर तपाईंको बाटो यो होइन तपाइको बाटो गजल मा छ एस्तो गीत गाउनुस हरदम सदाबहार होस र यो खुबी तपाइमा छ भित्र कहि न कहि लुकेर बसेको छ खोसेर बाहिर ल्याउनुस जिबन्त बन्नेछ ।
आहा कस्तो मन मस्तिष्कलाई छुने सब्द अनि मिठो गित सम्पुर्ण टिम लाइ सफलताको सुभ कामना ।।
धेरै रामो् स्वर मलाई हजुर कों गाना लें धेरै दुखिं बनायों मलाई नेपाल मेरों देश कों धेरै याद आयों हजुर लाई सलाम छं
कम्तीमा पनि याे२०० पटक सुन्दा पनि धित मरेन थानेश्वर जि के गीत बनाउनु भयाे यार
जिन्दगी मा माया के हो भन्ने कुरा पाठशाल सिकायो मनभित्र मन चस्क छोयो !!
निकै मार्मिक अनि वियोगान्त गितले अनि सब्दले यो मन छोयो !
अतिनै मन छुने सब्द छन टिम पुरैको सफलता मिलोस
अति नै मन छुने शब्द र गाउने शैली 👌👌👌👌👌👌
एकतर्फी माया गरेको सम्झिन्छु अति नै मार्मिक छ गित 💯❣️💓
😭😭😭😭😭😭😭😭😭😭😭😭
@@sapnard1293 😔😔
😢😢😢😢
छुटै प्रतिभा छुटै आवाज अरे वा सलाम छ
यो माय भन्ने चिजै नभको भए कस्ता गित बन्थे होला है ?
जादुमय स्वर सब्द र सारंगी टिमलाई धेरै माया गर्न मन लाग्छ ।
kasam yrr heart tuching geet raixa man nai dharakka royo yo geet banaune thaneshore dailai dheraia dherai dhanyabad
मेरो जिन्दगी सङ्ग मेल खाने गीत सुन्दिन भन्छु मनले नै मान्दैन।अनि सुन्छु विगतका ती दिनहरु सोची रहन्छु,आँखा बाटा आँसु झरेर छात्ती सम्म पुगि सकेको हुन्छ तर आफुलाइ नै थाह हुदैन।
सारै रामो् भाका मन छुयो
सायद मेरो भोगाइ, शब्द र संगीतले होा य गीतले आशुले आखा ओवाउदैनन
मन छुने गित बनेको छ,बधाई छ
आहा मनै छुने गीत अग्रिम शुभ कामना ठानेश्वर भाई हेमन्त भाइको सारङ्गी पनी अति मिठो सुर हुन्छ💓💓💓💋💓💋💓💋💓👏👌
Dharai runxu yo git sunera
थानिसोर दाइ यो गित कति सुने आजै पनि सुनु मन लाग्छ baglung golkot मा भेत्नु मन छ हजुर लाई मेरो पनि घर गोल्कोत हो miss you daai
जतिसुन्यो त्यति भित्री हृदय स्प्रश🙏🙏
योपछी गाउनु भएको पनिसुने
जहाँ सम्म लाग्छ मेरो लागि बनाएको गाना झै लाग्यो भगवान निष्ठुरी लाई सधैँ खुसी मिलोस् 💔💔💔💔😭💔😭💔😭😭💔😭💔😭💔😭💔
Yo geet le dherai durghatna ani sabhand bixod ani maya ma dhoka sabai katha bastu milera banaie ko geet ho dherai ramro
Comments Ta 20 : 01 Ko Programmema Pani Gareko Thiya ! ( But ) Tara Pheri Comments Garna Mann Laagyo ! Saraswoti Mata Ko Bardaan Thaneshor Gautam Dai Ko Swor Wow ! Yo Geet Lai 100% Nyaaya Garera Gaaunu Bhayako Chha ! Kasto Biyogaanta Mann Mutu Chasakka Chhune Geet ! ( Sarangee Bhanne Bittika Nepali Maato Boleko Bujhinchha Ki Kaso ! Yo Geet Baata Thaneshor Gautam Dai Le Ajhha Dherai Mero Mann Jitnu Bhayo ! Khushi Ko Kunai Simaa Chhaina ! Thaneshor Gautam Dai Ra Hemanta Kanchha Rasaily Bhai Prati Ma ( GARBA ) Gardachhu ! Thaneshor Gautam Dai Ra Hemanta Kanchha Rasaily Bhai Lai ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Thaneshor Gautam Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko Hero Popular Great Abbal ( Musician ) ( Sarjak ) ( Singer ) Thaneshor Gautam Dai Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Hero Popular Great Abbal ( Sarangee Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya All Artists ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Yo Geet Ko Jaya Hos ! Thaneshor Gautam Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
मुटु अमिलो बनायो यो गित ले 😭😭साच्चिकै गित यसलाई भनिन्छ क्या मन छोयो ❤️❤️ राज्य ले सम्मान गर्ने ब्याक्ती हुन यि कलाकार ।
wowati nai mitho marmik yesai gari aghadhi badnu agrim shubhkamana hemant brother i salute you always
वाउ अति राम्राे सर हजुरकाे अति राम्राे भ्वाईस छ सर गाे अहेड सर वधाई छ सर
माया नै रहेछ विश्वमा ठूलो।
नमस्ते दादा 🙏 म हाल इंडिया bangalore बाट सुनी राको छु. घर नेपाल बझांङ्ग तलकोट
मेरो कथा मेरो ब्याथा मा समर्पित म उस्लाइ चहान्थे उनी मलाई चहान्थिन तर उनिको खुशिको लागि अनेकौ बाध्याता हरूको लागि सहमती मा यो चोट सहन परेको छ छ तर म सधै उनिको खुशी देखन पाउ उनी कहिलै पनि रुन नपरोश म उनको आँखामा आँसु देख्न नपरोश उनिको खुसी को लागि माया को त्याग गरेको छु
थानेस्वर गौतम दाइ हजुरको स्वरले मन छुयो❤️❤️❤️
यो गित साच्चिकै 😢😢यति मार्मिक छ ❣️❣️❣️ आज फेरि छोडेर जानि निस्ठुरी को याद ले धेरै रुवायो 😢😢
आहा । यो गीत ले मेरो वास्तविक कथा बोलेको छ। tqqq thaneswar sir..
मनै छुने शब्द संगीत अनि भ्वाइस थानेस्वर दादा हजुर
बधाई छ
जति हेर्याे उति हेर्न मन लाग्ने प्रस्तुति देशका गहना त्यसै कहाँ भनियकाे हाे र कलाकारहरुलाई अात्मैदेखि सम्मान छ सबै परिवारलाई ।
हेमन्त जि को सारङीको धुन थानेश्वर जि को स्वर अधभुत कलाको संमिश्रण
शब्द अतिनै मार्मिक हजुर
अाहा कति मिठो सारङ्गीको धुन संगै कति राम्रो लय भाको गित ❤❤❤❤❤
आज कति राम्रो सोर हो म लाइ त रुन मन लाग्यो
आहा क्या दामि गित स्वर
यो गित सुनेर रुने म मात्रै हुला कि अरु पनि कोहि होलान छुट्नलाई यतिधेरै माया बसे को 😢😢
कति मन पर्छ बन्धु यो गित साची आँसु झर्छ !हजार पल्ट सुनिसके
म संग शब्द नै छैनन् उंहा आंफैमा बहुप्रतीभा शाली हुनुहुन्छ । फेरी यो गीत लेख्ने ब्यत्ती को झनै के बयान गर्नु नीशब्द छु। हामी स्रोता धेरै भाग्यमानी छौ जस्ले यती मिठो शिर्जना सुन्न र देख्न पाएउं । उत्तर,उत्तर प्रगतीको कामना हजुरको फुल unit लाई यती भन्छु 🙏🙏🙏🙏🙏💓💓💓💓💓
सबैको मन छुन सफल यो थानेस्वर सरको गित लाई उच्च सम्मान गर्दछु।🙏🙏🙏🙏🙏
मिठो स्वर लय र मार्मिक शब्द भएको गीत्👌👌👍️👍️
धन्यवाद
अत्यन्तै मार्मिक अनि अति शुमधुर स्वर ।
My best singer thaneshor Gautam, so wishing you all the best and good luck
आत्तिनै मान छुने गित गाउनु भएको छ हाजुर 🙏🙏💐
Raju Dai lai pani bolaunu na hajur😍
🙏Wow dherai ramro manai chhoyo💐
साच्चिकै यो गीतले कसको आँखा रसाउदैन होला 😭😭😭
अहिलेसम्मकै उत्कृष्ट माया पिरती गर्ने हरुको त झन नै छिटो आँसु आउने। सारै मन परो आफैमा आफ्नै कहानी जसरी डुबेर गाउदै गरेको यो अमुल्य किम्मत को आवाज लाग्यो😘😘
सारै मन छोयो दाजु
Studio मा गाएको र यसमा केही फरक छैन हार्दिक बधाई छ थानेश्वर दाजु र प्रभा दिदी ❤️🙏
विग फ्यान हेमन्त भाइ तर गायक ले कति अप्ठ्यारो भय जसरी गायको🤗🤗 तर कुनै कुरो फिक्का भयपनि सारङ्गि को मिठो धुन ले वाह मनै छुन सफल भयो।।।
Ati marmik song manai xoyo
मार्मिक सुमधुर गित वा!बन्धु
Dherai ramro marmik git thanks a lot to whole team
धेरै मार्मिक गीत गाउनु भो हो मेरो बिगतको दिनहरुको याद झल्काई दिनु भयो !!
अति नै मार्मिक छ मुटुनै छुवाउ छ दाइ बधाई छ
मन छुने गित गाएकाेमा हजुर लाई धन्याबाद म साउदि बाट हेर्दै छु हजुर
तपाइले कुनै दीन गजल को पातोमा गुलाम अलिलाइ टक्कर दिन सक्ने खुबी छ ।
छुट्न लाई पो रहेछ सानू तिम्रो मेरो यति धेरै माया बसेको 😭😭 मन चिर्यो अनि भकान्नो भुत्यो आँखा बात आँसु नै झर्यो😭
Ho mero pani aasu thamn skn
Aaha kati ramro song
अति मार्मिक गित।धन्यवाद थानेश्वोर जि र हेमन्त रसाइली जि।
यो गीत सुन्दा सुन्दै आँखा बाट आँसु झरेको थाहा नै हुदैन धन्यबाद छ गौतम जि लाई।
धेरै मिठो छ गाना साेर सर दुख्ने भाे मुटुक मेराे 😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏मलेसिया बाट हेरेको छु
हैट , आनन्द आयो ...4-5 चोटि सुने
re गरि गरि ...
सरै मान छुने गीत धन्यवाद छा।
संगित सारै मन प्रछ मलाई मेरो जिबन संग मिल्दो जुल्दो रहैछ 2056 सालमा एस्तै एस्तै गितले भनेजस्तो सुर्खेत मेल्कुना कपासेमा भयको थियो आज कता कता याद आयो नहुने माया धेरै थानेश्वर गौतम ज्यू लाई धेरै धेरै धन्याबाध
Mitho sarangi dhun ani kati ramro geet sabda pani kyaa ramro suni rakhau jasto sabai timlai suvakamana
मनमै छोयो गितले अझै राम्रो गर्दै जानू होला सर !
थानेश्वर जी लाई चिनेको यही कार्यक्रम र यही गीत बाट नै हो। लकडाउनको समयमा घरमा बसेको समयमा फेसबुकमा कुनै एक पेजले यो कार्यक्रमलाई अपलोड गरेको रहेछ र हेर्ने मौका मिलेको थियो। यो गित यति धेरै हेरियो कि गणना नै गरिएन। तपाईको सिर्जनालाई बधाई तथा शुभकामना छ।
आहा!! कस्तो मन मस्तिष्कलाई छुने शब्द अनि मिठो गित सम्पुर्ण टिमलाइ सफलताको सुभ कामना ।।
Ati marmik geet gauno bho gautam Ji yesai gari sangitik chhetra lai agadi laijanus tapai ko thulo yogdan chha
गीत। धेरै सुने त्र यो गीत ले धेरैं। प्रभावित भए 👍👍👍❤️❤️
Yo geet sunera kahile pani mero man bhariyena ati marmik geet chha tapai ko kala ra gala ma hamesha saraswoti le bas garun ma lndia bata dherai patak here tara man bhariyena tapai ko kala ra gala ma hamesha saraswoti le bas garun
सार्है मन छोयो यो गितले 😥😥😌
निकै मन छुनृे शब्दा हरुले सजियको गित पनि एउटा छुट्टै आनान्द आयो ।
देरै मार्मिक गित सलाम छ थानेसोर दादा 🙏🙏🙏
मैले आज सम्म कम्तिमा ७० पटक सुनेहोला अझै सुन्दै छु सारै मनपर्छ।
कुनै गित रचना गर्दा कसरी गर्नु हुन्छ यो गित मैले कति पल्ट सुने मलाई नै थाहा छैन तर पनि सुनि रहने छु ।।।।।।।।।।।।।।।।।।।।।।।
धेरै धेरै धन्यबाद दाई हजूर लाई मेरो जीबन मा मेल खान्छ यो गीत ले सारै मन रुन्छ तर पनी अरुलाई हेरेर मन थामने गरेको छु reelly love u daai
सारै मार्मिक लाग्यो सेल्युट छ गजलकार लाई
आहा💞💞कति मिठो धुन अनि स्वर बयान गर्नै सकिदैन 💞💞💞💞💞🥀🥀🥀🥀रसाइली दाइ हजुर को थुलो फ्यान मा म पनि पर्दछु💞💞💞🥀lots of love
Good गौतम जी को १०० मा १०० राम्रो छ
अति मार्मिक 💖💖💖💖
Life ma first time aakha Bata Aasu jharna Geet sunako .love from sikkim
फेरि सुन्न्न मन लग्यो है गित आइयो।
जति सुने नी धित मर्दैन त बा! खासमा पीडा बोकेको तर धेरै मिठो संगीतमा तयार भएको गीत एकदम चित्त बुझ्यो😭😭😭
मन मार्मिक वा वा वा,,,
वाओ सहि भाबुक गित मन पर्यो
Dami git man xoyo
अतिनै गहिराइ शब्द। र आवाज को आत्मिय देखि नै झन बुलन्द 😢😢😢😥😥😴😴
धेरै चोति हेरिरहन्छु अति मन परेको छ यो गित , जिबन आफनै जिबन सङ्ग अतिमिल्छ ❤❤❤❤❤