Это видео недоступно.
Сожалеем об этом.

राजु परियारको एकल आवाजमा सारङ्गीसँग | Raju Pariyar | Sarangi Sanga | Hemanta Kanchha Rasaily | EP19

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2021
  • Presenting new episode of the talk show Sarangi Sanga hosted by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official RUclips channel.
    Hemanta Kanchha Rasaily Presents:- Sarangi Sanga with Nepali Folk Singer Raju Pariyar
    #HemantaKanchhaRasaily #SarangiSanga #RajuPariyar
    --------------------------------------------
    Contact:-
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program:-
    Sarangi Sanga
    सारङ्गी संग
    Guest:-
    Raju Pariyar
    Created By:-
    Hemanta Kanchha Rasaily
    Producer:-
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host:-
    Hemanta Kanchha Rasaily
    Cinematographer:-
    Ramesh BK Rasaily
    Bijay Lama
    Editor:-
    Ramesh BK Rasaily
    Color:-
    Rabin BK
    MUA:-
    Mina Kauchha
    Narration:-
    Sharmila Aryal
    Camera Persons:-
    Ramesh BK Rasaily
    Bijay Lama
    Sound Engineer:-
    Rubin Magar
    Recordist:-
    Bikram Kauchha Magar
    Nabin Baniya
    Audio Mixing:-
    Bikram Kauchha
    ( Manjari Studio )
    Recording Studio:-
    Studio Sarangi
    Promo Mixing:-
    Kumar Rana
    ( Maruni Studio )
    Musician:-
    Dipak Samip ( Madal )
    Ishwori Prasad Bhusal ( Madal )
    Bishnu Ranabhat ( Flute )
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Padam Chhetri (Octopad)
    Blessings From:-
    Narayan Rayamajhi
    Special Thanks:-
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    Post Production:-
    Miru Creation
    9813832755
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    © Hemanta Kanchha Rasaily, 2021
    ---------------------------------------------
    Social links:-
    RUclips:- ruclips.net/channel/UCgFk...
    Facebook:- / hemanta-kanc. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Комментарии • 601

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  2 года назад +187

    सारङ्गीसँग नयाँ भागमा चर्चित लोक गायक राजु परियारलाई लिएर आएका छौं, हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला है।

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx 2 года назад +8

      Lok swar samrat raju pariyar

    • @ooo6035
      @ooo6035 2 года назад +4

      🎶🎶🎙️🥰🥰🥰💞💞🎶

    • @dipendraadhikari2085
      @dipendraadhikari2085 2 года назад +3

      Laxmi neupane lai lerauna paryo

    • @user-nr5ig7ft9x
      @user-nr5ig7ft9x 2 года назад +7

      चर्चित सबै छन तर लोक स्वोर सम्राट भन्न मिल्दैन र उहाँलाई ।

    • @anilpariyar2644
      @anilpariyar2644 2 года назад +9

      Charchit Hoina Lok samrath Vannu Hemant dai♥️♥️ mistake garnu vayo hoi

  • @amritchapagain7169
    @amritchapagain7169 2 года назад +32

    लोकगितका महाराजा आदरणीय सम्म्माननिय राजुपरियार दाजुको सोर जति सुनेपनी अघाउदिन म त आहा राजु दाइलाइ मन पराउनिजती यता आउनु है 😘😘😘🤗🤗🤗🤗🤗🤗🤗

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +28

    राजु दाजुको एकल गित सुन्ने धोको अजै पूरा भएन आर्को पत्क बाइ बाइ माया ,बुतवल तिनाउ जस्ता गित हरु सुन्ने धोको छ।फेरि पनि राजु दाजु लाई निम्तो दिनु पर्यो हेमनत सर यस्ता गितहरु हामी बिदेशीको साहारा बन्ने छ धन्यबाद।

  • @rajusoninepal704
    @rajusoninepal704 2 года назад +55

    नेपाली लोक दोहोरी छेत्रमा एकछत्र राज गर्न सफल गायक राजुदाईको आवाज साच्चिकै अमर छ

  • @prakashchunara9734
    @prakashchunara9734 2 года назад +31

    आहा आज सोर सम्राट् राजु दाइलाइ साराङ्गी सङ्गमा देख्न पाउँदा धेरै खुशी लायो 🙏🙏🙏🙏🙏🙏🙏साराङ्गी नछुत्ताइ हेर्ने जति यता हाजिर गरम त

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +46

    🇳🇵🇳🇵रास्ट्रको गौरव🇳🇵🇳🇵रास्ट्रको अमुल्य🥇🏅🏆️🎖️रत्न🇳🇵🇳🇵नेपालि लोक माटोले जन्माएको यो जादुमय सुमधुर मखमलि आवाजका धनि लोक स्वर सम्राट आदरणीय दाजु राजु परियारप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएर अपार माया पाउनुभएका एक मात्र भाग्यमानी बरिस्ठ लोक स्वर सम्राट हुन राजु परियार नाम नै काफि छ,,आदरणीय दाजु राजु परियारले नेपालि लोक तथादोहोरि गितको क्षेत्रमा पुर्याउनु भएको योगदान अत्यन्तै अतुलनीय र प्रशसानिय छ,,,दाजुको बारेमा जति लेखे पनि जति बोले पनि कमि नै हुन्छ,,🙏🙏🙏🙏महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तारबाट।धन्यवाद।।जय गित जय संगीत।

  • @khadkabk9712
    @khadkabk9712 2 года назад +43

    जति सुने पनि कैले धोको नपुग्नी राजु परियार भाइको स्वोर नै अति मीठो छ। हेमन्त भाइ लगाएत सम्पुर्ण टिमलाइ धेरै धन्यवाद छ।

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 2 года назад +23

    एकदमै स्वोर तानेर गाउन सक्ने खुबी, मिठो स्वोर को धनी क्षमतावान ,अनुशाशशित मिलनसार ब्याक्तित्व आदरणीय लोक स्वोर सम्राट दाजु राजुपरियार लाई उच्च सम्मान अनि हार्दिक नमन 🙏🙏🙏अनि सारङी संग पूरा होल टिमलाई नै धेरै धेरै धन्यवाद फेरि पनि देख्न पाइयोस् अर्को इपोसोड ❤️❤️❤️

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 2 года назад +22

    शब्द, सारङ्गी, स्वर
    जति सुन्यो उति थोर🎵🎶

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 2 года назад +40

    आहा कति मीठो गित झनै तेसमा झन मीठो राजु दादा को स्वर🇳🇵🇳🇵🇳🇵💋💋

  • @shankarchhetri9555
    @shankarchhetri9555 2 года назад +40

    मलाई सबै भन्दा मन पर्ने गायक राजु सर ❤️❤️

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад +30

    दाई को सोच बिचार अनुभब एकदमै उच्च
    समान योग्य छ ❤❤ love you daju ❤❤❤🙏🙏🙏🙏🙏❤❤❤❤

  • @manlamavlog1584
    @manlamavlog1584 2 года назад +18

    राजुको फ्यान सुरुवाती देखि नै हाल बुढेसकाल लाग्ने बेला सम्म पनि ।

  • @purnabahadur7080
    @purnabahadur7080 2 года назад +24

    राजु दाजु लाई दर्शन गरे है । हामी सबै को मन मुटुमा बस्नु भयको हजुर सधै बस्नु हुने छ आसा गरेको छु मिस यु दादा ।

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +15

    लोक दोहोरी गीत का स्वर सम्राट आदरणीय दाजु राजु परियार को स्वर एकदम राम्रो छ गित जति सुने उति सुनिरहन मन लाग्छ। एकदम मनपर्छ।
    राजु परियार सर लाइ उच्च सम्मान गर्दछु

  • @NarendraSingh-bf3zo
    @NarendraSingh-bf3zo 2 года назад +32

    आज बल्ल सुन्न पाइयो राजु दाइ को अनेक भाका का गीत live मा खुशी लाग्यो best of looks bro hemant ❤️❤️

  • @sakiramizar9083
    @sakiramizar9083 2 года назад +50

    धेरै धेरै धन्यवाद हजुर लाई सबैको प्रिय गायक राजु दाजुलाई ल्याउनु भएकोमा❤❤❤❤🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandragiri2030
    @chandragiri2030 2 года назад +24

    आदरिणिय दाजु स्वर सम्राट राजु परियार को ठूलो फ्यान हु उच्च सम्मान छ दाजु प्रती साथै कान्छा सर को होल टिम लाई पनि मीठो सम्झना

  • @tilakshirpali
    @tilakshirpali 2 года назад +44

    आहा,लोक स्वर सम्राट् आदारणीय दाजु राजु परियार को सुग्ध स्वर त्यसमा कति मिठो बाधेबाधन😭🙏🙏

  • @sanjaymayalu9545
    @sanjaymayalu9545 2 года назад +19

    🇳🇵🇳🇵🇳🇵नेपाली लोकदोहोरी क्षेत्रको राजा तथा स्वर सम्राट अादरणिय दाजु राजु परियार पर्ती हार्दिक सम्मान ब्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵

  • @sunambhuwan7147
    @sunambhuwan7147 2 года назад +25

    आदरणीय लोक स्वर सम्राट राजु परियार दादा प्रती शिर न्युराएर नमन। हजुरको नाम इतिहासमा लेखिनु पर्छ।। अझै प्रगती हुँदै जायोस शुभकामना दादा

  • @madanchetry4992
    @madanchetry4992 2 года назад +31

    मेरो मन मुटुमा बसेको एकमात्र दाइ राजु दाइ ❣️ i love this episode

  • @kumari9889
    @kumari9889 2 года назад +2

    Aaja raju bhai ko palo blla aayx ati khusi xu jy hoah himanta kanchha ko

  • @rambahadur4975
    @rambahadur4975 2 года назад +14

    हाम्रो गाउँले राजु दाइ काे भाेईस एकदमै दामि छ

  • @narubishwokarmabishwokarma897
    @narubishwokarmabishwokarma897 2 года назад +12

    रामो कार्यक्रम सारङ्गी सँग राजु सुनमा सुगन्ध भयो।

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 2 года назад +31

    राजु परीवार ज्यु को स्वर नै काफी छ गीत को शब्द शब्द मा कलेजो मुटु छीया छीया पार्ने जीवन रहे सम्म यस्तै सुनी राख्न पाम सुभ कामना🙏🌷👍️साथै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग परीवार लाई पनि हार्दिक सुभकामना🌺🌺🌺🌺♥️♥️♥️

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 года назад +24

    अहा आज चै स्वर सम्राट राजु परियार भाइ को सुमधुर आवाज मा गीत सुन्ने अबसर जुर्यो,जति सुने नि नसकिने छ तर पनि केही मात्रा मा भए पनि सुन्न पाइने भयो।

  • @giribahik5970
    @giribahik5970 2 года назад +23

    लोक स्वर सम्राट राजु भाइको स्वर अनि हेमन्त भाइको सारङ्गीको बजाई साथै सबै musicians टीमको प्रस्तुति सुनेर धेरै आनन्द आयो। सधै यस्तै सुनी राख्न पाउ है हेमन भाई अनि टिम..!धन्यवाद छ...!
    गिरी बहिक
    यु के

  • @rudrabist3255
    @rudrabist3255 2 года назад +19

    धेरै को अपिक्षा पूरा भयो आज तर दाजु को धेरै गीत सुन्ने चाहना हुदाहुदै कार्यक्रम नै सकियो ❣️❣️❣️😘😘😘

  • @dilipvlogs09
    @dilipvlogs09 2 года назад +23

    आदरणीय दाजु राजु परिवार अनि हेमन्त दाजु अत्यन्त राम्रो कार्यक्रम दाइ

  • @sundarmahar9350
    @sundarmahar9350 2 года назад +3

    नेपाली गित संगितमा एउटा छुट्टै नाम अनि सान राजु परियार 🙏🙏❤️❤️❤️❤️

  • @narayanpariyar4755
    @narayanpariyar4755 2 года назад +6

    आहा!सारङ्गीसङ्ग राजु परियार कती राम्रो सुमुधुर स्वोरका धनी हाम्रो राजु परियार।

  • @heartbroken4564
    @heartbroken4564 2 года назад +50

    सानो बेला बाट नै आदर्णिय लोक सम्राट राजु परियार को गीत मा हराउने म अझै पनि उस्तै लाग्छ हजुरको गीत हरु हेर्दा 🎻❤️

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 года назад +21

    दोहोरी का राजा आदरणीय दादा प्रती सम्मान छ्🙏🙏💝💝💝💝

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +14

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @gumbahadur4332
    @gumbahadur4332 2 года назад +18

    आहा अति मीठो सुमधुर आवाजमा यति मार्मिक गीत फेरि पनि स्मरण गराइदिनु भयो राजु दाइ सलुट छ 🙏 सम्पुर्ण टिमलाई धन्यवाद दिदै अझ सफलताको अग्रिम शुभकामना दिन चाहन्छु !

  • @akashkarki4838
    @akashkarki4838 2 года назад +4

    आज बल्ल खुशी भएको छु म नेपाली लोकगीत स्वर सम्राट लोक गीत क्षेत्रका महा गायक राजु परियार जत्तिको आवाज का धनी अरु कुनै कलाकार छैनन् संमान छ राजु दाइ प्रती

  • @biraheebabupoon2724
    @biraheebabupoon2724 2 года назад +3

    My best really. Folk king Raju pariyar salute ❤️❤️❤️🙏🙏🙏

  • @jagatdhami8682
    @jagatdhami8682 2 года назад +20

    राजु दाई को स्वर अमर रहेन छ होला स्वर भयका त जन्मे लान तर सालीन सरल र अनुसासित न्याय दीएर गाउने कला भयका कमै जन्मे लान

  • @bishalbabu7891
    @bishalbabu7891 2 года назад +7

    wooww मेरो कुनै सब्द छैन लोक सोर सम्राट राजु दाई प्रति ।

  • @purnabdrpun3363
    @purnabdrpun3363 2 года назад +17

    नमस्ते लोक अअभिवादन 🙏 आदर्णीय राजु परियारको ठूलो फ्यान हुँ म । साह्रै खुशी लाग्यो म नेपालगंज बाँकेबाट हो ।

  • @santoshgandharba4742
    @santoshgandharba4742 2 года назад +8

    आदर्णीय दाजु राजु परियार लाइ सम्मान छ

  • @prabinthapa5653
    @prabinthapa5653 2 года назад +6

    नेपाली गीत सङ्गीत्का एउटा दरिलो खम्बा राजु दाइ को आवाज तेसैमा म्युजिक पनि पनि धेरै राम्रो लाग्यो बधाइ छ,

  • @sukrajgharti1567
    @sukrajgharti1567 2 года назад +2

    आहा आदरणीय दाजु राजु परियारको समधुर आवजले मनै पर्फुल भैदियो 🙏❤️हजारौं फेन मधे म नि एक थोलो फेन हु🙏

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +30

    स्वर सम्राट राजु परियार लाई सारङ्गी सँग कार्यक्रम मा देख्न पाईयो खुसि लाग्यो जय गित जय सँगित🙏👌❤️💕

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 2 года назад +16

    सारै मीठो गित बधाई छ राजु दाइ 😢😢

  • @tararasailibk9990
    @tararasailibk9990 2 года назад +5

    आज लोक स्वर सम्राट राजु परियार दाइलाइ मलाई धेरै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग मा देख्न पाउँदा धेरै खुसी लाग्यो दाजुको धेरै गितहरु मलाइ धेरै भन्दा धेरै मन पर्छ आज दाजुको स्वर सुन्दा बिगत हरु झल्किय मेला पात बनजङ्गल उकाली ओराली गरेको यादहरुले मनै छोयो ।

  • @tulnarayan9459
    @tulnarayan9459 2 года назад +36

    एकदमै स्वर तानेर गाउन सक्ने खुबी मीठो स्वरको धनी क्षमतावान कलाकार अनुशाशित मिलनसार । कहिले पनि घमन्ड नगर्ने। लोकदोहोरीको समुन्द्र लोकगीतको सबै भन्दा राम्रो आवाज राजु दाईको हो। यसमा कुनै 2 मत छैन। आशा गरौ फेरि पनि दाईलाई यहि सारङ्गीमा देख्न पाईने छ।
    👌👌👌🙏🙏🙏✅✅✅💝💝

  • @chandrab.k3862
    @chandrab.k3862 2 года назад +7

    जति सुने पनि कहिले धित नमर्ने आवाज लोक दोहोरी गीत को राजा राजु परियार।

  • @basantjungxettri4830
    @basantjungxettri4830 2 года назад +5

    Lokdohori king rajuu sir👌👌💕💕

  • @prempunmagar2754
    @prempunmagar2754 2 года назад +3

    सोर सम्राट राजु दाइलाई देख्दा सारङ्गि संग खुसीले धेरै मेरो मन रोर्यो🙏🙏❤️❤️

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 года назад +7

    आज को कार्यक्रम मा त लोकदोहोरिको हिरा पो आउनु भा रैछ रमाइलो मानी हेरियो

  • @Khumofficial
    @Khumofficial 2 года назад +18

    सदा सम्मान लोक स्वर सम्राट दाजुलाइ

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 2 года назад +31

    नेपालमा सायदै यस्ता कलाकार फेरि जन्मेलान ?सरल भद्र सबै कुराले पुर्ण गायक राजु परियार हुन

  • @m.bsarma1553
    @m.bsarma1553 2 года назад +2

    स्वर सम्राट राजु मेरो यक्दमै मन पर्ने साथी नेपाली समाजको मन पर्ने गायक राजु

  • @ombikramonline6467
    @ombikramonline6467 2 года назад +10

    आदरणीय अग्रज दाई राजु परियार लगाएं सम्पूर्ण युनेट लाई सम्मान 🙏🙏🙏🙏

  • @rameshjijikota7156
    @rameshjijikota7156 2 года назад +5

    राजु परियार सर लाई त माथि बाट गित गाउँनै भेजेको हो भगवान ले बधाई छ सम्पूर्ण यूनिट लाई

  • @lomanpariyar
    @lomanpariyar 2 года назад +7

    Aaha hemant dai raaju dai ko yo swor sunne abasar dinu vo dherai dhanyabad

  • @royalptn6227
    @royalptn6227 2 года назад +3

    सम्राट राजु दाइ पर्ती मेरो सम्मान छ

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 года назад +6

    King of folk song Raju pariyar

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад +78

    मेरो आधारणीय दाजु पर्ति समान साथ मिठो सम्झना छ ❤❤❤ डाई हार्ट फ्यान दाजु ❤❤❤❤

  • @amritdindukhi3167
    @amritdindukhi3167 2 года назад +6

    Waoo malai man parni daiko Git sunnu payo saragi sangako hemanta dai bhanumki mama bhanum I like miss Raju dai and hajurlai yo karekaram sarai man parxa thanks

  • @user-mo4nb1pd1j
    @user-mo4nb1pd1j 2 года назад +6

    Ahaa daju kati mitho hoi sadhaib yestai hunu hola daju 🙏🙏❤️❤️

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 2 года назад +2

    Raju sir is my best singer .. king of look geet ❤️❤️

  • @birbalbk8700
    @birbalbk8700 2 года назад +3

    Lok gitttko super star raju jyu lai karyakramma lyaunu mitha mitha bhaka mitho aawajma sunna paiyo dherai dhannebat raju sir ra hemant sir hjr lai

  • @prakashpariyar9461
    @prakashpariyar9461 2 года назад +4

    सारङ्गी,लोकगित र राजु परियार पर्यायवाची शब्द जस्तै हुन

  • @tirthagurung1536
    @tirthagurung1536 2 года назад +5

    Waa Still powerful voice beautiful singing 🎤 👏👏all the bestLok Sorsamrat Raju Bhai

  • @shivabk6432
    @shivabk6432 2 года назад +7

    लोक तथा दोहोरी गित को बादशाह लोक स्वर सम्राट सम्माननीय व्यक्तित्व,लोक गित संगित का धरोहर बरिष्ठ कलाकार मेरो आइडल मा साङ्गीतिक अभिवादन साथै नमस्कार 🙏🙏🙏🙏 हजुरको यो मिठासपूर्ण भाव बोकेका कोशेली हरु नहेर्ने र नसुन्ने कुनै दिन हुदैँनन।म आफुलाई निकै भाग्यमानी अर्थात सौभाग्य ठान्दछु धन्यवाद।।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +12

    यति मीठो गित सुन्न पाईयो सारा जनताको मन मुटुमा बस्न सफल लोक सम्राट राजु जि बाट धेरै खुशी लाग्यो ।धेरै धेरै धन्यवाद ।

  • @urmilapun2318
    @urmilapun2318 2 года назад +3

    Wawawa jati suneni kati voice raju dada salute❤️❤️❤️

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 года назад +35

    आदरणीय दाई राजु परियार कहिले आउनु हुन्छ भन्ने लागेको थियो आज आउनु भएछ धेरै खुशि छु Love you daju ❤️❤️❤️

    • @santoshsantosh7108
      @santoshsantosh7108 2 года назад +3

      Look doori raja raju dai salam xa hajur ko soor kai aaroko janma poni hajur jasto soor vayako jannma hos vanne aasha xa tapoi ko dukha sukhama hami xau miss you dai

  • @sugamgrg1143
    @sugamgrg1143 2 года назад +7

    राजु परियारको बर्णन गर्न म सग कुनै पनि शब्द नै छैन तर म यति कुरा जान्दछु राजु परियार लोक स्वर सम्राट हुनुहुन्छ।

  • @devghimire2191
    @devghimire2191 2 года назад +7

    अाहा राेजेकाे खाेजेकाे राजु परियार का मन छुने मिठा गित सुन्न पाईयाे धन्येबाद

  • @tkdkeshav2814
    @tkdkeshav2814 2 года назад +27

    महागायक (लोक स्वर सम्राट ज्यु को आबाज मा गित सुन्दा सुन्दा समय बितेको थाहै भयन समय १ घन्टाको राख्नु पर्ने हेमन्त सर

  • @somgahatraj7448
    @somgahatraj7448 2 года назад +5

    आहा जति सुनेनी धित नमर्ने लोक सम्राट राजु सर को यो स्वर आति मन छुने गित 👌👌👌🙏🙏🙏💯🌷

  • @dalbahadur6905
    @dalbahadur6905 2 года назад +3

    दोहोरी गीत काे राजा राजु परियार दाजि कती मिठो छ सबै टीम लाई सम्मान छ

  • @yubrajnyaupane3410
    @yubrajnyaupane3410 2 года назад +5

    My best singer Raju pariyar sir

  • @bhaktabk4252
    @bhaktabk4252 2 года назад +28

    याे अंक विशेष भयाे ,नेपाली समाजमा अझै प्रगतिशील चेतनसिल गीत गाउन र सुनाउन जरुरी छ (सुनपानि)।। महासचिव जातिय समाज

    • @dixakc9292
      @dixakc9292 2 года назад +1

      यो जातिय समाज भनेको चाइ के होनि हजुर

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 года назад +5

    #naruroka#
    मौलिक अग्रज सर्जक राजु परियार लाइ उच्चसम्मान..

  • @nepalimanoj2775
    @nepalimanoj2775 2 года назад +9

    king is king

  • @anilbk9264
    @anilbk9264 2 года назад +7

    आहा सारै मिठो मलाई मन्पर्ने गायेक राजु दाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @khimbibashrana8127
    @khimbibashrana8127 2 года назад +5

    आहा !! राजु दाजु मन छोयो

  • @दोल्खे
    @दोल्खे 2 года назад +15

    सधैँ माया अनि प्यार, राजु परियार

  • @beekashthaquri
    @beekashthaquri 2 года назад +3

    नेपाली लोक दोहोरी क्षेत्र को राजा भनेर चिनिने
    गायक राजु परियार दाइ का हरेक गित मन पर्छन
    अझ त सुन पानीले छर्क मायालु मन पर्छ अनि
    उच्च सम्मन गर्दै अग्रिम सफलता को शुभकामना🥀🙏🙏

  • @heartisbest1146
    @heartisbest1146 2 года назад +19

    नमस्ते हेमन्त दाइ आज लोक दोहोरिका राजा म गुरु मान्छु राजु दाइलाइ किनकी उहाकै गित सुनेर हामिले उत्साहित र हाम्रो सस्कृती लोक सङ्गीत प्रती धेरै सम्मानका साथ सुन्न र देख्न पायेका छौ आदरणीय राजु दाइ जस्तै गायक बन्न त नसकुला तर उहाँ जस्तै बन्ने सपना र लक्ष्य अबस्य बोक्ने छु 🙏🙏🙏🙏🙏🙏👌

  • @sunilnepalioffical4892
    @sunilnepalioffical4892 2 года назад +7

    अाज राजु दाइ लाइ का मन छुने गित सुन्दा मनै हर्शित भो म दाइ को फ्यान हो

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 года назад +8

    आदरणीय राजु दाइलाइ सम्मान छ। जति सुन्यो त्यति राम्रो स्वरको धनी दाइलाइ आज सारङगी सङ्गमा देख्ने धोको पूरा भएको छ। धन्यबाद छ हेमन्त दाइलाइ।

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 года назад +5

    look king wowow

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 2 года назад +14

    अत्यन्तै मिठास अनि कर्णापिर्य आवज का धानी स्वर सम्राट आदरणीय राजु परियार को सानै देखि सुन्दै आउँदा अहिले सम्मान उस्तै आवज छ बधाई छ राजु दाइ लगायत सम्पूर्ण सारङी सङ्गा टिमलाई बाकी अब को एपिसोड मा खेम सेन्चुरी य बसन्त थापा दाइ लाई बोलौनु होला धन्यवाद 🙏🙏

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 2 года назад +4

    मलाई मन पर्ने राजु दाई

  • @shayaneelucy6777
    @shayaneelucy6777 2 года назад +6

    म चै राजु दाइ को स्वर को त फ्यान हुँदै हो ! हेमन्त को सारङी र मुरली बजाउने को पनि धेरै फ्यान भाको है!दामी छ कम्पोजिसन!

  • @mbb4838
    @mbb4838 2 года назад +4

    लोक दोहोरी स्वर सम्राट राजु परियार दाजु को आवाज जती सुन्यो त्यति नै सुनम लाग्ने 👌❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @mohangharti705
    @mohangharti705 2 года назад +6

    लोक स्वर सम्रात राजु परियार दाजुलाई उच्चसम्मान आगामी दिनको शुभकामना साराङ्गी सङ्ग परिबारलाई धन्नयबाद्💐🌸🌼💮🏵️🌼🌹

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 2 года назад +10

    स्वर सम्राट् दाजु राजु लाई सलाम छ

  • @manbk8733
    @manbk8733 2 года назад +3

    हेमन्त दाजु काे सारङि राजु दाईकाे साेर मन धने भाे🎶

  • @punamduwadi5576
    @punamduwadi5576 2 года назад +4

    Aaha Aaj balla balla Palo aayo sor Samrat lok dohori king Raju Pariyar dai ko khusi lagyo sarangi sangama . Congratulations to all team lok dohori gayek Hemanta kanxa rasaili dai ra team lai congratulations 🎉🎉🎉🎉🎉.

  • @gmdd1457
    @gmdd1457 2 года назад +2

    lok swor samrat raju pariyar daiko aawaj jati sune poni dhit na marne aawaj ra mero ekdamai idol hunuhunxa dai ko githaru sadhai sunna paios

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад +11

    Wow my favorite song dura dade dai ❤❤thank you so much ❤❤dear daju

  • @bishnumagar854
    @bishnumagar854 2 года назад +6

    राजु दाई हरुकाे समधुर अावाज कति मिठाे के दाईहजुरलाई धेरै धेरै सम्मान छ😍😍😍😍💕💕💕❤️❤️💘💘🙏🙏🙏👍️👍️👍️👍️💞💞💞💝💝👌👌👌👌🤝🤝

  • @nepalitiktok5158
    @nepalitiktok5158 2 года назад +1

    लोक स्वर सम्राट आधारणीय दाजु राजु परियार दाई बिना लोक संगित नै अधुरो हुन्छ ।