Sarangi sangako yo karyakaram atinai ramro lagxa tar mero yauta request tapai le pura gari dinu paryo la khadka garbuja dai kahile aaunu hunxa sarangi sanga karyakaram ma
जुना नानी ! तपाईंको गीत सुन्दा धेरैजसो भावबिह्वल प्रायः भइन्छ;तपाईको स्वर तन्काइ लय घुमाइ र मर्म अनुरूपको मुखाकृति आदि तपाई आफैलाइ पत्तो नहुन सक्छ तर हामीभने मग्न डुबेका हुन्छौं भावनामा ; कैले आॅशु नै झारिदिनुहुन्छ त कैले चित्त दुखाएर छाड्दिनुहुन्छ ; तपाईलाई यादै हुदैन कि मैले श्रोतालाई /दर्शकलाई केके दिएॅ र के के दिन बाँकी राखें भनेर ।तपाईका केही गीत सौनिसके पछी हामी धारातिर गएर आॅखा धोएर,पुछेर मात्र कोठा या पिंडीमा आउॅछौं ।तपाईभित्रको त्यो अपार शिपले तपाई लाई हर्दम लज्जालू बनाइराखेको हुन्छ ;दुःख नमान्नुहोला लज्जा स्त्रीको सर्बाधिक महङ्गो गहना हो, जो सित्तैमा तपाईमा बिद्यमान छ ।
नमस्कार !म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर ।धेरै भयो गित सङ्गीत मार्फत हजुरहरु सङ्ग जोडिन पाएको छैन थिएन ।लामो समयको अन्तराल पछि "कार्यक्रम सारङ्गी सङ्ग"मा लाईभ जोडिएर आएको छु आशा छ माया गर्नुहुनेछ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा एक सेयर पनि गरिदिनुहोला है धन्यवाद ।।
नमस्कार जुना श्रीस बैनी मलाई हजुर को स्वर सारै मन पर्छ मलाई हजुर को (मन मा गहिरो घाउ छ) भन्ने गीत सारै मन पर्छ यो लग्गयत धेरै गीत हरु संगालेर राखेको छु प्राय एक्लै हुदा सुन्ने गर्छु मन सारै हल्का अनि आनन्दीत हुन्छ यो गीत हरु सुन्दा खेरी , अझै एस्तै एस्तै मन छुने गीत हरु धेरै सुन्न पाइयोस भन्न चाहन्छु साथै हजुर लगायत हजुर को सम्पुर्ण परिबार सुखमय होस हजुर को अझै धेरै प्रगती होस भगवान संग प्रार्थना गर्दछु 🙏🙏🙏🙏🙏
जुना एक नम्बरकी अब्बल दर्जाकी गायिका हुन् ।उनका प्रायःगीत रमझमी भन्दा मार्मिक र हृदयस्पर्शी अलाम बिलाप र प्रलाप भित्र बेरिएका हुन्छन् । गीत कर्णपृय हुनका लागि शब्द संयोजन , त्यसै अनुरूपको बाद्यमा ढालिएको संगीत सर्वप्रमुख तत्व हो ।शब्दको भाव र मर्म पैल्याएर सुमधूर स्वर , भाका र लय आतमसात् गर्दै कोकिल-कण्ठी आवाज प्रवाह गर्दै दर्शक र श्रोतालाई भावबिह्वलतामा डुबाइदिन सक्ने क्षमताकी धनी गायिका जूनाको प्रशंसाका लागि मिल्ने ठ्याक्कै सबैसितिमिति
आदरणीय वरिष्ठ लोक गायिका द्वय बिमा कुमारी दुरा दि हाम्रो स्याङ्जाली चेली हामी सबैको प्रिय गायिका द्वय आदरणीय शर्मिला दि पछि मलाई अति मन पर्ने प्रिय गायिका जुना श्रीस नै हो किन कि उहाँहरू सबैको एकदमै सभ्य शालिन मनोहर प्रस्तुति हुने गर्दछ सबै परिवार एकै ठाउँमा बसेर हेर्न सुन्न सकिन्छ र आवाज अत्यन्तै सुमधुर कर्णप्रिय छ सुनिरहुँ लाग्ने! र आजको प्रस्तुति वाह!! 👏👌♥️ शब्द मार्फत अव्यक्त छन्! निकै उत्कृष्ट प्रस्तुति रह्यो धेरै पटक दोहोर्याएर सुने मैले मलाई यस्तै ढिलो भाका मन पर्ने गर्छ र यति सुन्दर कार्यक्रम सञ्चालन गर्नु हुने सारङ्गीको बादशाह भन्नु रुचाउँछु म हेमन्त कान्छा रसाईली सर लगायत सिङ्गो टिम प्रति सहृदयत आभार व्यक्त गर्दछु!🙏🌹♥️
जति सुने पनि धित नमर्ने एकदम मर्म स्पर्शी गीत धेरै धेरै धन्यवाद कार्यक्रम सारङ्गी संसार अनी मखमली स्वरकी धनी आदरणीय गायकी दिदी जुना श्रीस मगर ज्यू आगामी दिनमा पनि यस्तै राम्रो मिठो कोसेली सुन्न पाउ।
सारै राम्रो लाग्छ मलाई यो (सारङ्गी संग) को कार्यक्रम म पहिला पनि हेरि सकेको छु तर पनि मन भरिन्न, सबै एपिसोड त हेर्दिन तर मेरो मन पर्ने गायक गायिका छ भने म दोहोराउदै हेर्ने गर्छु धेरै २ प्रगती को सुभ कामना भाइ हेमन्त कान्छा लाई।
साहारै मन पर्ने गित हरु गाउनु भयो जुना ।। खद्क दाइ को भन्ज्यान दोहोरी मा देखेको थिये । अति अनुसासित मिजासिलो अब्बल गायिका जुना ।।।।।।❤️❤️❤️❤️❤️💓💓💓💚💚💚💛💛💛💟💟💟💜💜
यो बिरानो ठाउ बिरामी भएर महिनौ bed मा पल्टिरहेको बेला यो सारङ्गी को मिठो धुन सङ्गै कोइली झै आवाज सुन्न्दा आखामा आसुको ताल भएछ। यति राम्रो सारङ्गी को धुन अझै प्रगति हुदै जावस अग्रिम सुभ कामना
Hemanta Kanchan Raaasaaaiiily: अति मार्मिक आवाज साथमा मनमोहक धुन बाकी बर्णन गर्न सकिन। बस,मत हल्का रोएको।🌹🌹🌹❤❤ I am big fan of *MISS🌹❤🌹 Juna Shreesh Magar"❤❤🌹🌹🌹
आहा सारै मन छुने आवाजमा प्यारी जुना दिदी को गित संगै मनै छुने रमाइलो कुराकानी सारै मन छोयो दिदी साथै सम्पुर्ण सारङ्गी सङ्ग लगाएत हेमन्त दाजु सुभकामना सम्पुर्ण टिममा साथै नया हुनुहुन्छ भने हाम्रो च्यानल सङ्ग पनि जोडिनु होला
जुना बहिनीको कोकिल स्वरमा सजिएको मधुर गीत सुन्दा आनन्दा आयो । कति राम्रा गीतहरुजुना नानीको । अरु प्रगतिको लागि शुभकामना हामीलाई अरु मिठामिठा गीत पस्कन सफल हुनुहोस । हेमन्त भाईको उत्कृष्ट कार्यक्रम भाईलाई पनि शुभकामना ।
आज मेरो मन को अति मन पर्ने गाइका हुन त सबै लोक क्षेत्र को कलाकार मन पर्छ मन पर्ने कलाकार बिमा कुमारी दुरा तारा थापा शृजना बिरही टीका पुन मन माया वैबा निता पुन हरि देबि कोइराला सन्ती श्री लगायत सबै मखमली आवाज को दिदी हरु अस्यध्य मन पर्ने भित्रा जुना श्रीस दिदी नमन छ आवाज सुन्न पाइयो।।।
मलाई अतिनै मनपर्ने याे कार्यक्रम तेसमा जुना दिदि काे सुमधुर स्वरमा मिठा मिठा गित सुन्न पाउदा अतिनै खुसि लाग्याे जुना दिदि लाइ धेरै धेरै शुभकामना अझै पनि यस्ता गित हरु सुन्न पाइयाेस दिदि र सार्ङगि टिम लगायत हेमन्त सर लाइपनि शुभकामना
आज को कार्यक्रम सारङ्गी सङ्ग मिठो आवजकि धनी जुना श्रीष मगर कस्तो लाग्छ प्रतिक्रिया पाउ है Juna Shrees
Hemanta bhai hajur ko sarangi ko dun sunu payemt dinratai nabani sunyer basnithiyo aakha chima parer suni rahu jasto😓😓💖💖💖💖💖💖💖
Jun.ddnagrnuni.belauna
Aaha kati mitho wsor
Sarangi sangako yo karyakaram atinai ramro lagxa tar mero yauta request tapai le pura gari dinu paryo la khadka garbuja dai kahile aaunu hunxa sarangi sanga karyakaram ma
जुना नानी ! तपाईंको गीत सुन्दा धेरैजसो भावबिह्वल प्रायः भइन्छ;तपाईको स्वर तन्काइ लय घुमाइ र मर्म अनुरूपको मुखाकृति आदि तपाई आफैलाइ पत्तो नहुन सक्छ तर हामीभने मग्न डुबेका हुन्छौं भावनामा ; कैले आॅशु नै झारिदिनुहुन्छ त कैले चित्त दुखाएर छाड्दिनुहुन्छ ; तपाईलाई यादै हुदैन कि मैले श्रोतालाई /दर्शकलाई केके दिएॅ र के के दिन बाँकी राखें भनेर ।तपाईका केही गीत सौनिसके पछी हामी धारातिर गएर आॅखा धोएर,पुछेर मात्र कोठा या पिंडीमा आउॅछौं ।तपाईभित्रको त्यो अपार शिपले तपाई लाई हर्दम लज्जालू बनाइराखेको हुन्छ ;दुःख नमान्नुहोला लज्जा स्त्रीको सर्बाधिक महङ्गो गहना हो, जो सित्तैमा तपाईमा बिद्यमान छ ।
नमस्कार !म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर ।धेरै भयो गित सङ्गीत मार्फत हजुरहरु सङ्ग जोडिन पाएको छैन थिएन ।लामो समयको अन्तराल पछि "कार्यक्रम सारङ्गी सङ्ग"मा लाईभ जोडिएर आएको छु आशा छ माया गर्नुहुनेछ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा एक सेयर पनि गरिदिनुहोला है धन्यवाद ।।
नमस्कार जुना श्रीस बैनी मलाई हजुर को स्वर सारै मन पर्छ मलाई हजुर को (मन मा गहिरो घाउ छ) भन्ने गीत सारै मन पर्छ यो लग्गयत धेरै गीत हरु संगालेर राखेको छु प्राय एक्लै हुदा सुन्ने गर्छु मन सारै हल्का अनि आनन्दीत हुन्छ यो गीत हरु सुन्दा खेरी ,
अझै एस्तै एस्तै मन छुने गीत हरु धेरै सुन्न पाइयोस भन्न चाहन्छु साथै हजुर लगायत हजुर को सम्पुर्ण परिबार सुखमय होस हजुर को अझै धेरै प्रगती होस भगवान संग प्रार्थना गर्दछु 🙏🙏🙏🙏🙏
यस्तै यस्तै निर्न्तर सिर्जना आइरहोस हजुर को !!!
लाखौं लाखौं कोसिस गरेनी बिर्सन्न बाकी हजुरकै शब्द सापटी...जुना श्रीस भनेरा चिनेकै यहीँ गितबाट हो।अतिनै सालिन अनि भद्र गायिका।
Omg malai ta sari man Paro Dede tapaiko geet haru ta
Beautiful 😍😍
एकदम राम्रो कार्यक्रम ,त्यस माथी मन पर्ने गायिका !
दिज्यु हजुर पनि आउनुपर्छ हस्🙏
सारंगी सङ्ग नछुटाइ हेर्ने जति यता हाजिर हुम है
Aaha Juna Didi Ko Awaj❤️❤️
धन्यबाद बैनीकाे कलागला र स्वरकाे लागी ईस्वरले सदा सुखी राखुन धन्यबाद ।❤❤❤❤❤
मार्मिक गित❤️❤️❤️ सफलताको शुभकामना छ। जुना दिदि हजुरलाइ🙏🙏🙏❤️❤️❤️
मेरो मन मुटु मा बसेको सारङ्गी सँग सधै सुन्ने गर्दछु मेरो प्यारो कान्छा सालो हेमन्त 🎉🎉🎉
मखमली आवाजको धनी प्यारी साथी जुनाको आवाज गायकी सबै राम्रो छ,यो आवाज जुनि जुनि सम्म सुनिरहन पाउ,तिमिलाई धेरै माया💗 साथै शुभकामना माया🙏🙏
wowow.समदुर मिठो गीत सुन्न पाइयो Tq so much👌👌👌👌👌👌👌👌👌👌
जुनु बैनी एक अनुशासित सभ्य कलाकारको रुपमा चिन्दछु र उज्वल भविष्यको शुभकामना छ
जुना एक नम्बरकी अब्बल दर्जाकी गायिका हुन् ।उनका प्रायःगीत रमझमी भन्दा मार्मिक र हृदयस्पर्शी अलाम बिलाप र प्रलाप भित्र बेरिएका हुन्छन् । गीत कर्णपृय हुनका लागि शब्द संयोजन , त्यसै अनुरूपको बाद्यमा ढालिएको संगीत सर्वप्रमुख तत्व हो ।शब्दको भाव र मर्म पैल्याएर सुमधूर स्वर , भाका र लय आतमसात् गर्दै कोकिल-कण्ठी आवाज प्रवाह गर्दै दर्शक र श्रोतालाई भावबिह्वलतामा डुबाइदिन सक्ने क्षमताकी धनी गायिका जूनाको प्रशंसाका लागि मिल्ने ठ्याक्कै सबैसितिमिति
भेट्न गारैपर्ने ।
जुना श्रीषको आवाज अनि हेमन्त रसाइलीको सारङ्गी । आहा मनै आनन्दित भयो।
आहा समधुर स्वर कि धनी जुना श्रीष दिदि सम्मान छ्🥀🥀
ahaaa kati mitho voice .....
आह कति मिठो गित साच्चिकै कोइलिको जस्तो voice जुना दिदी लाई सम्मान छ साथै सारङी सन्सार हेमन्त रसाइली दाइ को team सम्पुर्ना लाइ सम्मान छ!🙏🙏
Super Sadabahar favourite Song 🙏
Yekdam राम्राे लाग्याे
सारै मिथोस्वर छ अगाडी बडनुस हैत कामना ❤️
जुना बैनि को अतिनै मर्म स्पर्सी सुमधुर स्वर ले अतिनै मन्त्र मुग्ध बनायो धेरै धरै धन्यबाद छ जुना श्रिस बैनि लाई। Thank you so much.
स्वर कि धनी जुना जि अझै प्रगति गर्दै जानुहोस। मेरो तर्फबाट यहि सुभकामना छ।
मलाई अति मनपर्ने स्वरकी धनि बिऊटीफुल सिङ्गर जुना श्रीस मगर
कति मिठो स्वर अाहा ।
सार्है सुरिलो आवाज एकदमै मन पर्यो हजुर। लगातार तीन पटक सुनिसके । मन भरिएको छैन। दामी हजुर।
हेमन्त सर र जुना दिदी मा नमन म जापान बाट हेरदैछु सर अब खडक गरभुजा दादा लाई हेरन पाउ सकिन्छ भने दादा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा👌
Junu di salam xa fari 2part pani Sunna pau best up lock
सुमधुर स्वरकी धनी बाग्लुङे चेलीलाई नमस्ते
सारै मन पर्नी कार्यक्रम सारङ्गी सङ्ग 🙏🙏😍🤩❣️
आसाध्यै मन पर्ने गायिका जुनाश्रीष मगर ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
Super song x juna di
जति सुने पनि सुनम सुनम लागि रहन्छ जुना सीस को आवाज
Wow hamro dhaulagiri ko san hemanta ani juna sis suppa xa
सुमधुर स्वरकी धनी जुना श्री दिदि ज्यु मलाई असाध्यै मन मर्ने गायिका 🌹🙏
असाध्धै मिठो सोर कि धनी जुना जि लाई सम्मन छ सारै खुसी लाग्यो।
आदरणीय वरिष्ठ लोक गायिका द्वय बिमा कुमारी दुरा दि हाम्रो स्याङ्जाली चेली हामी सबैको प्रिय गायिका द्वय आदरणीय शर्मिला दि पछि मलाई अति मन पर्ने प्रिय गायिका जुना श्रीस नै हो किन कि उहाँहरू सबैको एकदमै सभ्य शालिन मनोहर प्रस्तुति हुने गर्दछ सबै परिवार एकै ठाउँमा बसेर हेर्न सुन्न सकिन्छ र आवाज अत्यन्तै सुमधुर कर्णप्रिय छ सुनिरहुँ लाग्ने!
र आजको प्रस्तुति वाह!! 👏👌♥️ शब्द मार्फत अव्यक्त छन्! निकै उत्कृष्ट प्रस्तुति रह्यो धेरै पटक दोहोर्याएर सुने मैले मलाई यस्तै ढिलो भाका मन पर्ने गर्छ र यति सुन्दर कार्यक्रम सञ्चालन गर्नु हुने सारङ्गीको बादशाह भन्नु रुचाउँछु म हेमन्त कान्छा रसाईली सर लगायत सिङ्गो टिम प्रति सहृदयत आभार व्यक्त गर्दछु!🙏🌹♥️
Ati ramro hemanta bhai suni rakhu jasto hunxa bar bar....!
मेरो गल्कोटे प्यारी चेलिको आवाजले मनै छुन्छ सफलताले शिखर चुमोस्
म भन्दा सानो पो जुना सिस सफलताको शुभकामना सिसलाई
कलाकार भनेको यस्तो हुनु पर्छ ।।
जूना दिदी को ठूलो फ्यान हुँ मेरो एक दमै मन पर्ने गाईका हुनुहुन्छ दिदी मेरो टाढैबाट भएनी प्रणाम दिज्यू
नमस्ते ! जुना श्रीष दिदि हजुरको मिठो स्वरमा अति नै मिठो गीत सुनेर अति भाबुक भएको छु,सदा सफलताको हार्दिक शुभकामना !! शुभ रात्री 🌹❤️💚❤️🌹
जति सुने पनि धित नमर्ने एकदम मर्म स्पर्शी गीत धेरै धेरै धन्यवाद कार्यक्रम सारङ्गी संसार अनी मखमली स्वरकी धनी आदरणीय गायकी दिदी जुना श्रीस मगर ज्यू आगामी दिनमा पनि यस्तै राम्रो मिठो कोसेली सुन्न पाउ।
अति मिठो शब्द लय जुना श्रीष जि को गित ज्यादै मन पर्यो।।
धेरै राम्रो छ
बाध्य बाधक लाई सम्मान छ हेमन्त जीलाई शुभकामना
धन्यवाद , बाद्यबादकको तर्फबाट
आहा स्वर साह्रै मिठो छ दिदि यो स्वर लाइ नेपाली लोक गीत संगीत ले गर्ब गर्छ खुसि हुन्छ डाडा पाखा हरियाली !!
निक राम्रो लाग्याे सुमधुर स्वरकी धनी जुना श्रीसकाे गित
Dada dami
धन्यबाद हेमन्त दाइ सधै आइ रहनु है
साँच्ची जुना दिदिको आवाज असाध्यै मन पर्यो।।
किन होला यो गीत मेरै लागी बनेको जस्तो लाग्ने😭🙏🏼🙏🏼🙏🏼 धन्यवाद जुना सिस😢मेरो पिडा हलुका हुने गीत गाईदिनु भएको मा🙏🏼
सारै राम्रो छ यो गित सबै मन छुन्छ र सारंगी धुन त मनै रूउने छ हो हजुर
सार्है मन छुने छ
सारै राम्रो लाग्छ मलाई यो (सारङ्गी संग) को कार्यक्रम म पहिला पनि हेरि सकेको छु तर पनि मन भरिन्न, सबै एपिसोड त हेर्दिन तर मेरो मन पर्ने गायक गायिका छ भने म दोहोराउदै हेर्ने गर्छु धेरै २ प्रगती को सुभ कामना भाइ हेमन्त कान्छा लाई।
आज भोलि त समय नै मिल्दैन पहिला जस्तो आउदा बित्तिकै हेर्ने जे होस मनै देखि माया छ सारंगी संग र हेमन्त जि लाई
जुना दिदी 🙏🙏🙏
हेमन्त भाईसलामछ हजुरको मनैछुन कारेकरम लाई
मिठो स्वरको धनी जुना ज्युलाइ उच्च सम्मान साथै हेमन्त सरलाइ पनि उत्तिकै माया र उच्च सम्मान प्रकट गर्दछु।।।
जुना दि लाइ सफल्ता को शुभ कामना गर्दछु।
मिठो स्वर को धनी जुना श्रीस लाई धेरै धेरै माया
मिठाे स्वरकाे धनी जुना शिरीष दिजु सलाम
Hemanta sir Raju grg ko awaj ma sarangi sanga ko studeo ma salaijo sunna man xa
साहारै मन पर्ने गित हरु गाउनु भयो जुना ।। खद्क दाइ को भन्ज्यान दोहोरी मा देखेको थिये । अति अनुसासित मिजासिलो अब्बल गायिका जुना ।।।।।।❤️❤️❤️❤️❤️💓💓💓💚💚💚💛💛💛💟💟💟💜💜
जैकली दिदीको स्वरको फ्यान पहिले देखी नै हो।
सारै सुरिलो स्वर आहा वनपाखा घनकियो ।।।।।
Sarangi sanga sadhai herne garxu sarai ramro lagxa naya kalakar harulai ni leunu hola
जुना दि को हरेक गीत ले मन छुन्छन साथ मा मिटो मन्द मुस्कान र कोहिली को जस्तो सुरिलो स्वर को सम्मान गर्द छु
अत्यन्त कर्ण प्रिय् आवाज 🙏🙏🙏❣️❣️
समधुर स्वरको धनि जुना श्रीस
यो बिरानो ठाउ बिरामी भएर महिनौ bed मा पल्टिरहेको बेला यो सारङ्गी को मिठो धुन सङ्गै कोइली झै आवाज सुन्न्दा आखामा आसुको ताल भएछ। यति राम्रो सारङ्गी को धुन अझै प्रगति हुदै जावस अग्रिम सुभ कामना
पहिला भन्दा अझै मिठो सुन्नपाउदा एकदम खुसीलागो
नमस्कार हेमन्त भाइ सारङ्गि सङ को कार्यक्रम हेर्न सुन्न मज्जा अाउछ 🙏🌹❤️🌹
Nmskar Hemanta bhai
धेरै मिठो स्वर
सनचालक लाई पनिि धेरै धेरैधन्हबाद
sarangi sansartimlai dhnybad
ati ramro git merai lagi baneko jashto lagyo yo git ta
अाहा सारै राम्रो
अँखा बन्द गरेर सुन्दा बिमा दिदीको जस्तो सुनीने स्वर निकै मर्म स्पर्सी छ😘😘 सोझी चेलि
साची मलाई नि तेस्तै लाग्छ बिमा दीदीको जस्तै सुनिने के
सुवासिलो कान्छा बल्ल तिम्रो प्रस्तुती हरुलै पछ्याउन पाइयो
🙏🙏🙏🙏अति मीठो लोका गित बेस्टक्लक अल सारङ्गि टिम लाइ
Aaha kati sumudhur mitho swarko dhani juna sister best of luck
Sarangi nei hamro baja sarangi ko nei mitho dhun! Dherei ramro program.
Hemanta Kanchan Raaasaaaiiily: अति मार्मिक आवाज साथमा मनमोहक धुन बाकी बर्णन गर्न सकिन। बस,मत हल्का रोएको।🌹🌹🌹❤❤ I am big fan of *MISS🌹❤🌹 Juna Shreesh Magar"❤❤🌹🌹🌹
उच्च सम्मान छ मिठो आवाज मा गित गाऐर पिडाहरु भूलाइ दिनु भयो एकैछीन भऐनि💐💐💐💐💐💐💐🇳🇵🇳🇵💖
SARANGI SANGA ENTIRE TEAM LAI THANKS.JUNA JEE LAI PHERI YESAI PROGRAMME MA LEUNA PARYO HAJUR AUDHI RAMRO XA ALI LAMO PROG BHAYE KASO HOLA NEEEE
सारै मीठो सोर बधाई छ फेरि पनि अाउनु होला
aaha mitho Sorki Dhani juna Sis Saraie marmik Song ❤❤❤👌🙏🙏🙏
आहा सारै मन छुने आवाजमा प्यारी जुना दिदी को गित संगै मनै छुने रमाइलो कुराकानी सारै मन छोयो दिदी साथै सम्पुर्ण सारङ्गी सङ्ग लगाएत हेमन्त दाजु सुभकामना सम्पुर्ण टिममा साथै नया हुनुहुन्छ भने हाम्रो च्यानल सङ्ग पनि जोडिनु होला
दामिछहइ
Sarai ramailo git xa
धेरै मीठो गीत ❤❤❤❤
सारैई राम्रो छ मनई छोयो
कति मिठाे हाे अावाज ❤️👍️👍️👍️👌👌👌👍️❤️❤️
Good job hemanta kanxa👍👍👍👍👍
जुना बहिनीको कोकिल स्वरमा सजिएको मधुर गीत सुन्दा आनन्दा आयो । कति राम्रा गीतहरुजुना नानीको । अरु प्रगतिको लागि शुभकामना हामीलाई अरु मिठामिठा गीत पस्कन सफल हुनुहोस । हेमन्त भाईको उत्कृष्ट कार्यक्रम भाईलाई पनि शुभकामना ।
आज मेरो मन को अति मन पर्ने गाइका हुन त सबै लोक क्षेत्र को कलाकार मन पर्छ मन पर्ने कलाकार बिमा कुमारी दुरा तारा थापा शृजना बिरही टीका पुन मन माया वैबा निता पुन हरि देबि कोइराला सन्ती श्री लगायत सबै मखमली आवाज को दिदी हरु अस्यध्य मन पर्ने भित्रा जुना श्रीस दिदी नमन छ आवाज सुन्न पाइयो।।।
हेमन्त जि अबको कार्यक्रममा आयुष परियारलाई ल्याउनुस् न है प्लिज 🙏🙏
मलाई अतिनै मनपर्ने याे कार्यक्रम तेसमा जुना दिदि काे सुमधुर स्वरमा मिठा मिठा गित सुन्न पाउदा अतिनै खुसि लाग्याे जुना दिदि लाइ धेरै धेरै शुभकामना अझै पनि यस्ता गित हरु सुन्न पाइयाेस दिदि र सार्ङगि टिम लगायत हेमन्त सर लाइपनि शुभकामना
Wow man chune vakha
Wow nice ani hemanta ji le bajaunu vako sarangi ko dhun sarai mitho keep it up👍️👍️👌🙏👏
आहा
आहा कति मिठो स्वर शब्द धुन गित जुना बहिनि त कला गलाकी पुर्णिमाको जुन जस्तो लाग्छ