भाग १ - हेमन्त कान्छा रसाईली एकल साझ यु के सारङ्गी सङ्ग Hemanta Kanchha Rasaily Ekal Sajh UK Part 1
HTML-код
- Опубликовано: 27 авг 2024
- Hemanta Kanchha Rasaily Presents:-
हेमन्त कान्छा रसाईली एकल साझ यु के सारङ्गी सङ्ग Hemanta Kanchha Rasaily Ekal Sajh U K
#hemantakanchharasaily #sarangisanga #UKliveprogram
यहाहरु सम्पूर्णमा नमस्कार म गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाईली मेरो वैदेशिक साङ्गीतिक यात्राको क्रममा बेलायत (यु के) मा आफ्नो बिशेष एकलसाझ गर्ने मौका मिल्यो यसको लागि म मन ट्राभल र म्याग्दी मालिका गाउपालिका चार प्रती मनै देखि आभारी छु जुन कार्यक्रम गर्ने अबसर जुराईदिनु भयो आगामी दिनहरुमा यहाहरुको यस्तै मायाको अपेक्षा गर्दै ज-जस्ले मलाई यस कार्यक्रम सफल बनाउनुका लागि आर्थिक ,भौतिक सामाजिक तबरले साथ सहयोग गर्नु भयो यहाहरु सबै प्रती कृतज्ञ छु ।
--------------------------------------------
🎶 Audio Credits:-
♪ Hemanta Kanchha Rasaily Ekal Sajh U K Part 1
Female Voice
Gita Paija / Bimala shreesh
Musicean
Dinesh Gurung
Min Gurung
Resham Pache
Dipaon Bk
Tulsi Rana
Nir Ale
Audio Recording
Bilan Thapa
------------------------------------------
🎬️ Camera Persons:- BHIM PURJA UK CHITRA PUN UK
VIDEO EDIT : MOHAN SUNUWAR
🎬️ Post Production:-
© Hemanta Kanchha Rasaily, 2022
---------------------------------------------
Listen my songs on:-
iTunes:- apple.co/3wmeZLv
Spotify:- spoti.fi/3ubRdzc
Apple Music:- apple.co/3IuVRNM
RUclips Music:- bit.ly/37AdSxk
Tidal:- bit.ly/3iiHl17
Soundcloud:- bit.ly/36xjkR0
Deezer:- bit.ly/3N5JwDj
Qobuz:- bit.ly/3wn7ELR
Social links:-
RUclips:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
पुरै हेरियो सर कतै भावुक त कतै खुशी भए ! सधै प्रगतिको कामना
मलाई एकदमै मन पर्ने हेमन्त कान्छा रसाइली को प्रतिभा को प्रतिक्षा लामो समय देखि बसेको थिएँ। धेरै पछि। मन इच्छा पुरा भयो। 🌹🌹🌹
Okkelarogarisundrdekau
Okke
Okehemantrsaili
Sarangi king hemanta vai yesari noi nepali Sangita ko jagerna garnu
आहा ! कति राम्रो
सारै मन छोयो हेमन्त ज्यू
सधै खुशी हुनुहोस
हार्दिक बधाई भाइ हेमन्तलाई ❤️❤️
एकदमै राम्रो कार्यक्रम, बधाई छ हेमन्त कान्छा लगायत सम्पूर्ण कलाकार टीम अनि आयोजक परिवारलाई 👏👏👏👏👍️👍️👍️👍️
❤❤❤❤
La ma herdai xu
Wow कति मिठाे स्वर अनि त्यतिकै मिठाे सारङ्गिधुन हार्दिक नमन🙏🙏
Very nice program
Big fen sir
🌹🌹🙏👑️❤️👑️🙏🌹🌹
Wow ❤
Mero Pani man parne kalakar dhannebad uk basi lai
Very nice program miss you hemanta sir
🙏🙏🙏🌹❤️🌹🙏🙏🙏
🌹🌹🌹💎❤️💎🌹🌹🌹
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤😂🎉😢😮😅😊
Big fan sir
🙏🌹💎👑️❤️👑️💎🌹🙏
🙏🌹💎💎❤️💎💎🌹🙏
Dherai vabuk vae mata Pargati ko Kamana
best singar
Malai man parni gayk ❤❤❤
Good one ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow dammi hjr ko video 👌👌
Like u best sing My brother
Very very nice songs
मौलिक लोकलय बृतका लोकप्रिय श्रजक @हेमन्तकान्छा रसाइली (मितज्यू ) को ऐतिहासिक एकलसाँझ युके को दुबै खण्ड सुनेर साँच्चै आलादित भएँ। दोस्रो भिडियो मा शुरु देखि अन्तिम सम्म अत्यन्तै कर्णप्रिय बहुमुखी कला प्रस्तुत गर्नुभएको रहेछ यसमा पनि सुन्दर फुलमा बासनाको रुपमा रहेको यौटा आलाप जो लेखीन भने न्याय हुँदैन
(दोस्रो भिडियो को १४:४० देखि १५:२० सम्म रहेको नेपाली लोक सँगित क्षेत्रको सर्वश्रेष्ठ यानीमायाँ राग ) जो कसैले सुनेन सिंगो जिबन ब्यर्थै हार्यो भन्ने लाग्दछ।
हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँलाइ।
शुभ चिन्तक साथिहरु कृपया दुबै भिडियो हरु धेरै भन्दा धेरै शेयर गरिदिनु होस् ताकी सबै लोकलय पारखी कान पबित्र हुन सकुन, लाखौं सँगितप्रेमी हृदय धन्य हुन पाउन्।
जय गन्धर्ब गित जय सँगित।
Samaya kati balvan chha hai Hemanta ji hami kunai Dina ekaki thau kam garthau aaja tapai kaha Ma kaha khusi lag chha Aaphno sathi thauma pugeko dekhda. Iven I am your subscriber as a long time . Love you hementa ji .keep it up ❤❤❤❤❤
भाई
Mero pyaro manche hemanta sanga vetna thulo rahar xa
Big fen sir hjr
ramro x sir best of luck
Dami xa geet
नेपाली लोक बाजा सारंगी बाजा ! सारंगी बाजाको धुनले आङनै जिरिङ हुन्छ ! धेरै राम्रो हर्सोल्लास मय कार्यक्रम सारंगी संग कार्यक्रम ! हेमन्त कान्छा रसाईली भाईलाई हृदय देखी सम्मान छ नमन छ धन्यबाद छ ! म्याग्दीको शान नेपालको शान म्याग्दीको हिरो पोपुलर ग्रेट अब्बल सारंगी बादक मिठो स्वरको धनी अब्बल संगितकार सर्जक सारंगी बाजाको संरक्षक हेमन्त कान्छा रसाईली भाई जहिले पनि नेपाली लोक गित संगित क्षेत्रको एउटा चम्किलो धुर्ब तारा नक्षेत्र हो ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हेमन्त कान्छा रसाईली भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय लोक गित जय संगित जय सारंगी ! सारंगी बाजाको जय होस ! सबैको जय होस ! ( धन्यबाद )
I Love all songs ❤❤
Badhai.xa.hemanta.kanxa.and.sampurna timlai
अती मन पर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dai hajur ko showor ma yauta geet sunna man xa timro abhab song gaunu paro dai plz 😍😍😍😍😍
❤❤❤❤🎉😅
Bhag - 1 Hemanta Kanxa Rasaili Yekal sajh Yuk Sarangi Song ❤❤❤❤❤❤
HaHa😂😂
हजुरकाे गित सुन्दा रुनु बाहेक अरु केही उपाय चल्दैन
निजोड मा म पनि त्यही निश्कर्श मा पुगेको हजुर ❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤