नमस्कार सम्पुर्णमा म लोक दोहोरि गायिका अनुजा पुडासैनि अस्ति भएको सौर्य बिमान दुर्घटना मा परि ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रध्दाञ्जलि 😭😭एसै घटना लाइ समेटेर घट्नाको बारेमा गाउने कोसिस गरेका छौ 🙏🙏🙏
मृत्यु मा नि यति ठुलो भेदभाव किन ? विमान दुर्घटना भन्दानी बस दुर्घटना शीर्षक मा गाई दिनु भएको भए राम्रो हुने थियो जीवन सबै को अमुल्य हो। मृर्तक प्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢
६५ जना यकै पटक गाडि दुर्घटना भएर मरे तर कसैले देखेन अहिले सम्म लास सम्म भेटियको छैन तर प्लेन दुर्घटना हुदॅा देशको झन्डा पनि झुकाइयो गितहरु पनि बने आखिर प्लेनमा चढ्ने को भ्यालु नै छुट्टै हुने रहेछ।
किन यति भेदभाव मृत्युमा??के बस दुर्घटनामा ज्यान गुमाउनेहरु मान्छे होइन र ???अर्जुन जि बस दुर्घटनाको पनि गाइदिनु पर्यो एकैचोटि दुबैतिर समेटेर गाउनु भको भए झनै राम्रो हुने थियो!हार्दिक श्रद्धाञ्जली मृतकहरु प्रति🙏🙏🙏😭😭😭😭😭😭
नमस्कार सम्पूर्ण लोक गायक गायिका हरुमा। गीत अति मार्मिक छ। प्लेन दुर्घटना मा परी ज्यान गुमाउने हरु मा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यसको साथै त्रिशुली मा भएको दुई बस को पनि यस्तै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गीत बनाई दिनु भयो भने यहाँ हरुको आत्मा ले शान्ति पाउने छ र घर परिवार मा धैर्य धारण को शक्ति मिल्ने थियो की। धन्यवाद।।।
यो घटना पनि ठूलो हो दुखको कुरा हो तर यो घटना भन्दा ठूलो घटना त 2 वटा बस को बारे कसैले केही बोलेनन देखेनन नेता देखि सर्बसाधारण पनि जब त्यो घटनामा कोहि नेताको आँखा लागेको थिएन यो घटनामा प्रधानमन्त्री देखि गृहमन्त्री सम्म पुगे तर जे होस गीत मर्म स्पर्शी छ 🙏🙏🙏
खठै मेरो देश गित गाउनेले को ठुलो को सानो छुट्टाउने रहिछ के ६३ जना केही वस्था छैन के मानवीय भने कति पनि छैन ती बस यात्रिहरुको पनि सपना केहि गरुला भनेर हिडिएका थियो होला कठै हामरो कलाकार को पनि ठुला ठुला मा धियान😢😢
खसेको त हामि दुबै थियौ तिमि जहाजबाट खस्यौ म बसबाट मरेको त हामि दुबै थियौ तिमि जलेर मर्यौ, म डुबेर। तिमि १० मिनेटमा भटियौ , मलाई सायदै नभेटाउलान तिम्रो परिवार लास पाएर रोयका छन, मेरो नपाएर । फरक यति भयो तिमि मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे म पानिमा छटपटिरहदा संसदमा सत्ता र शक्तिको जुहारि चल्दै थियो तिमि मर्दा देशको झण्डा आधा झुक्यो म मर्दा संसदमा नँया प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 💐 मृतक आत्मालाई शान्ति मिलोस 😢
कुरो यस्तो का पेलेनमा पो ठुलो ठुलो मान्छे मात्रै यात्रा गर्नुहुन्छ बसमा त गरिब हरुले मात्र यात्रा गर्नुहुन्छ तनि कसरि गित आउछ कसरि देशका नेपालि झन्डा झुक्छ र बरै😢😢
बस दुर्घटना हुदा तेत्रो जना मरे तिर्सुलिमा गाडी सहित बेपता हुदा कसैले वास्था नगरेको हुन कि नतेरेको हुन विमान जल्दात यस्तो गीत आयो तेति जना मरे तर 2/2 वटा गाडी पहिरो मा जाउन्जेल कसैको मन मा पिडा बयनर शब्द गीत हरु आयनन र के गर्नु आफू सङ्ग सहकार्य गर्ने मान्छे भाको भय र आफ्नो अबस्था पनि अलिकती राम्रो भैदेको भय गाडी दुर्घटना को बारे राम्रो गीत बनाकी थिय तर अबस्थाले धान्न सकेन अनि तपाईं हरुले बस दुर्घटना भयको थाहा पाउनु भयन है कि पायर पनि पक्छे वाद गरेको होर अचम्म किन पक्छेबाद गर्नुभाको नि यसरि
सर्वप्रथम त जहाज दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्ण मृतक प्रति हार्दिक स्रद्धान्जली व्यक्त गर्दछू 😢😢 यहाँ भएको सानो विभेद हिजो पहिरोमा परि पैसठ्ठी जनाले ज्यान गुमाउन बाध्य भए त्यहाँ डुबेर मृत्यु भयो भने यहाँ उड्दा उड्दै खसेर जलेर मृत्यु भयो आखिर मृत्यु त मृत्यु नै थियो कोही पानीमा डुबेर मरेका थिए भने कोही जलेर आखिर हिजो डुबेर मर्ने गरीब थिए र उनीहरू बस चडेर मरेका थिए यहाँ जहाज फरक के छ भन्दा कलाकारले हिजाे गीत बनाउन भ्याउनु भएन आज गीत बन्यो आखिर किन होला म त जसरी मरे पनि मरण मरण हो सबैलाई एक गरौं समान ब्यबहार गरौं विभेद नगरौं
कलाकार देशको गहना हुन सबैको साझा हुन सोच्थे तर होइन रहिछ कलाकाहार नै रैछन मृत्युमा पनि यति धेरै भेदभाव किन ? असाढ 28 गत्ते चितवन मा दुईवटा बस सहित 65 जनाले ज्यान गुमाएको थिए कयौं अहिलेसम्म भेटिएको पनि छैन नत कोही मन्त्री गए नत देशको झन्डा झुक्यो नत कसैले गित गाए कठै मेरो देश 😢😢😢
गुडेने र उड्नेलाइ उतिकै मान्यता दिनु पर्छ तेसैले कलकार हरु सबै पोइस मा कुद्ने हो उड्नेको पोइसा धेरै अनि गुड्नेको थोरै भयेर होला 18 जना मर्दा येस्त्तो गित 63 मर्दा मासु भात केहो हाम्रो देस छि मानब भनेको सानो ठुलो येकै हो तेसैले सबैको सम्मान गरुम 63 र 18 मा के फरक भाइ चारा हरु बस मा हरायेका अनि जहाज मा पर्नु हुने सबैमा हार्दिक सर्दान्जलि
कलाकार भयर हामी सबैलाई भनाइ पाउने बाटो न ल्यायकै राम्रो किनकी गीत बनाउनुछ त सबैको बारे बनाउनुन 19 जना धेरै भय कि 60/70 जना बढी हुन र सब भन्दा भाह बहकिलो गीत देस रुवाउने घटना तिर्सुलिमा भाको होइनर कि तपाईं हरुले थाहा नपाउनुभाको होर कलाकार ले यसरी पक्छेबाद गरेपछी अनि नेता देस भलादमी हरुले राज्नितिक हरुले पक्छेबाद गरिहाल्छ्न नि
नमस्कार सम्पुर्णमा म लोक दोहोरि गायिका अनुजा पुडासैनि अस्ति भएको सौर्य बिमान दुर्घटना मा परि ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रध्दाञ्जलि 😭😭एसै घटना लाइ समेटेर घट्नाको बारेमा गाउने कोसिस गरेका छौ 🙏🙏🙏
मार्मिक, समसामयिक
🎉🎉🎉🎉🎉🎉
Bus accident 62 passenger's death in Simal Taal..
त्रिशूली नदीमा खसेका हरू लाई श्रद्धाञ्जली अर्पण गर्नुभएको भए राम्रो हुन्थ्यो 😢😢😢😢😢😢
@@PratikBhandari-y6ttyo pani aaune tayari gardai xau😢
मृत्यु मा नि यति ठुलो भेदभाव किन ? विमान दुर्घटना भन्दानी बस दुर्घटना शीर्षक मा गाई दिनु भएको भए राम्रो हुने थियो जीवन सबै को अमुल्य हो। मृर्तक प्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢
Tehi tani ka kam xoina hjr
बस दुर्घटना को पनि आउदै छ केहि दिन मा पर्तिछ्या गर्नु होला
त्यहि भनेको
Hami tayari gardai chau amulye sujhab kaa lagi aabhari chau
६५ जना यकै पटक गाडि दुर्घटना भएर मरे तर कसैले देखेन अहिले सम्म लास सम्म भेटियको छैन तर प्लेन दुर्घटना हुदॅा देशको झन्डा पनि झुकाइयो गितहरु पनि बने आखिर प्लेनमा चढ्ने को भ्यालु नै छुट्टै हुने रहेछ।
पिडादाई गित कसरी सुनैा खै ।रचना गर्ने गायक लाई बधाई छ।
studio मा सुन्दै सारै मन परेको गित बाबू अर्जुन अनि बैनी अनुजा समय सान्दर्भिक एक दमै मार्मिम गित सुनेर तपक्कै आँसु खसेको थाहै पाइन 😢
Thank you so much daju❤
किन यति भेदभाव मृत्युमा??के बस दुर्घटनामा ज्यान गुमाउनेहरु मान्छे होइन र ???अर्जुन जि बस दुर्घटनाको पनि गाइदिनु पर्यो एकैचोटि दुबैतिर समेटेर गाउनु भको भए झनै राम्रो हुने थियो!हार्दिक श्रद्धाञ्जली मृतकहरु प्रति🙏🙏🙏😭😭😭😭😭😭
नमस्कार सम्पूर्ण लोक गायक गायिका हरुमा। गीत अति मार्मिक छ। प्लेन दुर्घटना मा परी ज्यान गुमाउने हरु मा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
यसको साथै त्रिशुली मा भएको दुई बस को पनि यस्तै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गीत बनाई दिनु भयो भने यहाँ हरुको आत्मा ले शान्ति पाउने छ र घर परिवार मा धैर्य धारण को शक्ति मिल्ने थियो की।
धन्यवाद।।।
यो घटना पनि ठूलो हो दुखको कुरा हो तर यो घटना भन्दा ठूलो घटना त 2 वटा बस को बारे कसैले केही बोलेनन देखेनन नेता देखि सर्बसाधारण पनि जब त्यो घटनामा कोहि नेताको आँखा लागेको थिएन यो घटनामा प्रधानमन्त्री देखि गृहमन्त्री सम्म पुगे तर जे होस गीत मर्म स्पर्शी छ 🙏🙏🙏
अर्जुन भाई र अनुजा बहिनीले सत्य घटनामा आधारित गीत मार्फत यो मामिॅक बह ले आंखा बाट आंसु बगेको थाह नै पाइन
धेरै धेरै धन्यवाद
@arjunanuja6688{{{{oo{{ooo{{{ooooooooooooooooo{{{{ooooo{ooooo
पर्यटन मन्त्री को कमजोरि यो सब घटना भको धेरै धेरै धन्यवाद अनुजा र अर्जुन जि लाई धेरै मार्मिक गित गाउनु भयो
कसरि पर्यटन मन्त्री को कमजोरी भयो हो?खालि नेगेटिभ कुरामात्र किन गर्छन हो
समय सान्दर्भिक ❤❤❤पनि भो यथार्थ त पनि यहीँ हो
खठै मेरो देश गित गाउनेले को ठुलो को सानो छुट्टाउने रहिछ के ६३ जना केही वस्था छैन के मानवीय भने कति पनि छैन ती बस यात्रिहरुको पनि सपना केहि गरुला भनेर हिडिएका थियो होला कठै हामरो कलाकार को पनि ठुला ठुला मा धियान😢😢
अति राम्रो सफल बाबू बधाई छ यसरी अगाडि बड,नु
यस्तै मार्मिक गित अन्य पनि लेउनु होला सफल रहोस गायन क्षेत्र
सौर्य बिमान मा ज्यान गुमाएका सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 😢😢
विमान दुर्घटना हुदा १८ जना मर्दा देशको झण्डा आधा झुक्यो पहिरोले दुईवटा बस त्रिशूलीमा खसेर ६३ जनाको ज्यान जादा सरकार कता लुक्यो 😢
Chor sarkar ho sarkare mafeya haru ko vayar ho hatyaa garna lagako ho surya company ghata ma gayar
कलाकारले पनि धनी र गरीब मा पक्ष्यपात गर्ने रहेछन । प्रस्टै देखीयो । यो गित मार्मिक छ तर ......
मार्मिक छ योगितले आखा रसाउं छ
समय सानदर्बिक र। सारै मन छुनी गीत दुबै भाई बैनि मा बधाई का साथै शुभकामना 👍👌
आहा कति मार्मिक यथार्थपरक घटनामा आधारित ❤❤🎉🎉❤❤सफलताको शुभकामना
कस्तो मिठो स्वोर र सब्द अनुजा पुडासैनी सिस को सारै मन छोयो
Ati ramro
न आकाशमा उडन्ने सुरक्षीत
न बाटोमा गुड्ने सुरक्षित
दुबई कुरालाई समर्पित गरेर गाउनु भाको भय अझै राम्रो हुने थियो 😭😭😭😭😭😭😭😭
अर्को भाग पनि लिएर आउने छौ पर्तिछ्या गर्नुहोला🙏
हस् हुन्छ यो गितको हरेक शब्दले आँखामाआशु रोकिदैन😭😭😭 भावपुर्ण श्रद्धाञ्जली सबैमा
कति बेला आँसु आयो थाहै भएन कस्तो मर्म स्पर्शी गित ❤❤
अझै पत्ता लागेकाे छैन बस एकै परिवार काे 5जना परेका छन बस दुर्घटनाको पनि बनाउन पर्याे किनन विभेद
गाईने भाकामा गीत सुन्दा साह्रै गर्व लाग्छ । स्यालुट छ पुरै टिमलाई❤❤❤❤❤
एकदम राम्रो बधाई अर्जुन भाइ र अनुजा बैनी लाई🎉
सारै मार्मिक गीत धन्यवाद दुदैजनालाई
सम्पूर्ण स्वर्गीय हुनु भएकालाई आत्माले शान्ती पाओस् 🎉🎉🎉
खसेको त हामि दुबै थियौ
तिमि जहाजबाट खस्यौ म बसबाट
मरेको त हामि दुबै थियौ
तिमि जलेर मर्यौ, म डुबेर।
तिमि १० मिनेटमा भटियौ , मलाई सायदै नभेटाउलान
तिम्रो परिवार लास पाएर रोयका छन, मेरो नपाएर ।
फरक यति भयो तिमि मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
म पानिमा छटपटिरहदा संसदमा सत्ता र शक्तिको जुहारि चल्दै थियो
तिमि मर्दा देशको झण्डा आधा झुक्यो
म मर्दा संसदमा नँया प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 💐
मृतक आत्मालाई शान्ति मिलोस 😢
😢😢
बसको यात्रु ६३ जना मर्दा कसैले वास्ताब्यस्ता गरेनन एउटा प्लेटका १८जना मर्दा गित बनाउन भ्याय कलाकारहरुलेनै यसरी विभेद गरेपछी सरकारले झन किन नगरोस😭
कुरो यस्तो का पेलेनमा पो ठुलो ठुलो मान्छे मात्रै यात्रा गर्नुहुन्छ बसमा त गरिब हरुले मात्र यात्रा गर्नुहुन्छ तनि कसरि गित आउछ कसरि देशका नेपालि झन्डा झुक्छ र बरै😢😢
६२ जनाको ज्यान गयो त्रिलुलिमा त्यस्को पीडा भएन कलाकारले नि न्याए दिए जस्तो लागेन मलाई 😢😢😢😢
Real😊
सङ्गै बसको घटना लाई नि समाबेस गरेको भय अजै सुनमा सुगन्ध हुने थियो हजुरको शब्द मा मनि सहमति भै यो कमेन्ट गरे है
निस्किएको छ बस को पनि जसले जति जस्न्यो उति गाउनि हो कलाकार को सम्मान गर्नु पर्छ हामिले त यहि पनि जानेका छैनौं ❤❤
बस दुर्घटना हुदा तेत्रो जना मरे तिर्सुलिमा गाडी सहित बेपता हुदा कसैले वास्था नगरेको हुन कि नतेरेको हुन विमान जल्दात यस्तो गीत आयो तेति जना मरे तर 2/2 वटा गाडी पहिरो मा जाउन्जेल कसैको मन मा पिडा बयनर शब्द गीत हरु आयनन र के गर्नु आफू सङ्ग सहकार्य गर्ने मान्छे भाको भय र आफ्नो अबस्था पनि अलिकती राम्रो भैदेको भय गाडी दुर्घटना को बारे राम्रो गीत बनाकी थिय तर अबस्थाले धान्न सकेन अनि तपाईं हरुले बस दुर्घटना भयको थाहा पाउनु भयन है कि पायर पनि पक्छे वाद गरेको होर अचम्म किन पक्छेबाद गर्नुभाको नि यसरि
हजुर त्यो पनि तयारि हुदै छ छिटटै आउने छ
ह्जुर तेति ठुलो दुइ वोटा बस दुर्घटना हुदा को विवरण बारेमा कसैलाई अतो पतो नभाको जस्तै कसैले कुनै सब्द उचारण गरेनन्न
सबैजना बलेको आगो ताप्दारहेछन्।
पहिला कुन घटना भएको थियो हजुर?कता हराउनु भएको थियो?@@arjunanuja6688
सहि हो सबै धनी हुने खानेको मत्रै रह्हिछ देस 😢😢
आहा दामी क्रीयशन ❤❤❤❤❤❤❤❤❤❤❤
Waaaa dami ❤❤
बधाई छ नानी
मर्म स्पर्शी शब्दमा गीत गायक गायिका लाई धन्यबाद ❤
राम्रो र मार्मिक गित बनाउनुभयाे छ ।
बधाई छ अर्जुन सर मन छुनी गित छ
आहा मन छोयो गितले म कतार देखि
सर्वप्रथम त जहाज दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्ण मृतक प्रति हार्दिक स्रद्धान्जली व्यक्त गर्दछू 😢😢 यहाँ भएको सानो विभेद हिजो पहिरोमा परि पैसठ्ठी जनाले ज्यान गुमाउन बाध्य भए त्यहाँ डुबेर मृत्यु भयो भने यहाँ उड्दा उड्दै खसेर जलेर मृत्यु भयो आखिर मृत्यु त मृत्यु नै थियो कोही पानीमा डुबेर मरेका थिए भने कोही जलेर आखिर हिजो डुबेर मर्ने गरीब थिए र उनीहरू बस चडेर मरेका थिए यहाँ जहाज फरक के छ भन्दा कलाकारले हिजाे गीत बनाउन भ्याउनु भएन आज गीत बन्यो आखिर किन होला म त जसरी मरे पनि मरण मरण हो सबैलाई एक गरौं समान ब्यबहार गरौं विभेद नगरौं
यो गीतका सर्ज्क सम्पुर्ण मा धेरै धेरै ध्याभाद
Sabai ko lagi Aashu jhardai Xa Bas durghatna Ani Plane Cras Ma Mareko Parti Hardik Saradanli
राम्राे गित बनाकाे रछ धन्ने बात
अब तिर्शुली नदीमा डुबेर मृतक हरु को लागी नी समेटेर गाएको भए सबै हाम्रा लागि बराबरी हुन सबै को आत्मा ले शान्ति पाउन 😭😭😭
कसम आखा बाट आसु आको पत्तै भएन यो गित सुनेर 😢 सम्पूर्ण मृत्यु हुनेहरु को स्वार्गमा बास होस😢
धन्यवाद
सारै राम्रो गित सफलताको शुभकामना हजुर हरु लाई 🙏🙏
wow यथार्थ ❤❤
Thank you so much for this first Feedback
कलाकार देशको गहना हुन सबैको साझा हुन सोच्थे तर होइन रहिछ कलाकाहार नै रैछन मृत्युमा पनि यति धेरै भेदभाव किन ? असाढ 28 गत्ते चितवन मा दुईवटा बस सहित 65 जनाले ज्यान गुमाएको थिए कयौं अहिलेसम्म भेटिएको पनि छैन नत कोही मन्त्री गए नत देशको झन्डा झुक्यो नत कसैले गित गाए कठै मेरो देश 😢😢😢
सारै मन गीत यो घटना लाइ समेटेर गाउनु भाछ आखा बाट आसु चुवाउदै हेरे हाम्रो देश को हालत यस्तै छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै धेरै धन्यवाद
सलाम छ
Ati ramro marmik get bnaunu vo salutxa sabi janalai
Badhai xa babu
याे जहाज दुर्घटा हुनु भनेकाेत पहिलाे पटक हैन नेपालमात धेरै पटक भैसकेकाे छ अधै कति हुनेहाे थाहा छैन नेपालमात
Ati ramro❤
🥀🥀गायक अर्जुन र गायिका अनुजा लाई धेरै धेरै धन्यवाद 🥀🥀
मार्मिक गीत ल्याएकाेमा धन्यवाद
साह्रो मार्मिक गीत
Dheray Dheray dhanebaad arjun ji and anuja ji 🙏
यथार्थ कथा मा आधारित मर्म स्पर्सि गीत ❤❤
मलाई नि धेरै गार्हो यो शब्द ले 😭😭😭😭
😢 त्रिशुली बस घटनाको नी भावपूर्ण श्रद्धाञ्जलि साहित । गाइदिनु न गाइने दाइ😢😢😢😢
मन छाेयाे😂❤सफलता काे कामना❤
जसले जे भने नि गित मार्मिक छ
Sarai marmik geet anuja sis ko aawaj kati ramro
गुडेने र उड्नेलाइ उतिकै मान्यता दिनु पर्छ तेसैले कलकार हरु सबै पोइस मा कुद्ने हो उड्नेको पोइसा धेरै अनि गुड्नेको थोरै भयेर होला 18 जना मर्दा येस्त्तो गित 63 मर्दा मासु भात केहो हाम्रो देस छि मानब भनेको सानो ठुलो येकै हो तेसैले सबैको सम्मान गरुम 63 र 18 मा के फरक भाइ चारा हरु बस मा हरायेका अनि जहाज मा पर्नु हुने सबैमा हार्दिक सर्दान्जलि
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ 😂
सुन्दर जोडि सुन्दर प्रस्तुति
Dami xa dada ani sis ❤🎉❤
Wow dami xa video 😅😅😅
सारै दर्दनाक भिडियो अति मन् रोयो
अति मार्मिक गित
सारै राम्रो छ बसमा मरेको पनि बनाको भय हुने थियो ।
शव्द सार्है हिर्दय बिधारक छन
नाईस❤❤
अर्जुन जि सिमताल बस दुर्घट्नाको बारेमापनी बनोस्न
😭😭😭👍👍🙏🙏hk bata
मनैदेखि धेरै धेरै सम्मान छ सम्पुर्ण मा🙏🙏🙏
Namaskar hardkhi Suva kamana xa hai hajur haru lai Kati ramro song ❤🎉🎉🎉🎉🎉🎉😮😮😮😮😢
गुला जत्रो देश मा नाना किसिम हुन्छ यो सबै पाप हो
अरुले जे भनाेस गित राम्रो छ❤❤❤👍
सारै मन छोयौ नी यो गित ले तथ
दूईटै घट्ना यौटैमा समेटिदियको भयपनी त अझै राम्रो हून्थ्यो।
ए हजुर कती रुनु गित सुनेर सुनौ भने सुन्न मन लाग्छ सुने रहदै दिन जान्छ।
Marmik geet ko lagi derai danebad Anuja didi❤❤❤❤
Waha very nice songs dilko chhuliya 🌹🌹 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Kati mitho swar
मृतक आत्मा ले स्वर्गमा बास गरुन शोकाकुल परीवार प्रति ईश्वरले धर्य धारण गर्ने शक्ति प्रधान गरून् 😢😢😢😢
Dherai ramro xa ho gita manai kataka khancha😂😂😂😂😂
Wow sarai marmik geet banaunu vako ma hajurharu Sabai tieamlai salam grana chhanxu🙏🙏🙏🙏🙏
कति राम्रो गित 😢😢😢😢
बाबू नानी कती रूआऊनी रचना रचैऊ नी मता कती रोएनी हे भगबान धन्यछ बाबू तीमीलाई
मर्म स्पर्सी गीत सुन्दा आँसु आय
😢😢😢❤❤❤❤आहा
Yo yetharth kathama aadharit song ko lagi dherai dherai dhanyabat cha
All team members lai best of luck
65 70जना गाडि खोलामा खसेको कसैले देखेनन 18 जना पेलेन को मात्रा नेपाली हुन
हजुर त्यो पनि आउने तयारि हुदै छ
Dohori gitlay mero man Sarai chhoyo .
Sabai laie dhukha pareko xa astaie xa duniya sabai laie autai bebar garnu paryo bus ko ghatna Pani astaie thyo sabaiko autai ho pida😭😭😭😭😭😭😭😭😭😭😭
कलाकार भयर हामी सबैलाई भनाइ पाउने बाटो न ल्यायकै राम्रो किनकी गीत बनाउनुछ त सबैको बारे बनाउनुन 19 जना धेरै भय कि 60/70 जना बढी हुन र सब भन्दा भाह बहकिलो गीत देस रुवाउने घटना तिर्सुलिमा भाको होइनर कि तपाईं हरुले थाहा नपाउनुभाको होर कलाकार ले यसरी पक्छेबाद गरेपछी अनि नेता देस भलादमी हरुले राज्नितिक हरुले पक्छेबाद गरिहाल्छ्न नि
Tyo pani tayaari hudai chha partichhya garnu hola
🙏🙏🙏🙏♥️♥️♥️♥️Salute xa Gainay Parewar haru Lai ❤❤❤❤❤
Sarai ramro get 😢
धेरै मार्मिक छ करोडौं कलब पार गरोस गित ले