बाबा आमा | Baba Aama | Nabin Baral | New Nepali Bhajan 2081\ 2024
HTML-код
- Опубликовано: 15 окт 2024
- बाबा आमा | Baba Aama | Nabin Baral | New Nepali Bhajan 2081\ 2024
_______________________________________________________________
Singer: Nabin Baral
________________________________________________________________
♪ Sarangi:-
Hemraj Gandarva
♪ Flute:-
Karan Pariyar
♪ Dholak:-
Dipak Samip
♪ Madal:-
Kumar Lamichhane
Gobinda Pariyar
♪ Auctopad
Pratim Thapa
♪ Keybord:-
Kulendra BK
______________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bisho
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
यस च्यानल मा रहेका गीत, संगीत ,भजन तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Nabin Baral
राधे राधे 🙏🙏आहा! कति सुन्दर भजन मनै भावुक बनाउने🙏🙏🙏🙏🙏🙏🙏
अत्याधिन मार्मिक भजन टिकटक बाट खोज्दै आयर पुरै सुने आखाबाट आसु कतिबेला खसिराखेको रैछ पत्तै पाईन जय हो प्रभु
abubuhjurliemarotrfbihtdaredarednnihbdcbbubumgomidbkotrfbitvjnynkolejnbienbhbu❤❤❤ ❤❤lleek❤❤😊😅😮😢😂❤ @❤❤
आहा कति सुन्दर भजन जय जय होस गुरु हजुर 🙏🏻🙏🏻🙏🏻🙏🏻🌺🌹❤❤
हरि ॐ राधे राधे धेरै धेरै रामो्शुमदुर श्वर नबिन गुरु हजुरसहित शम्पुण टिमलाइ नमन जय जय होस
समाज मा भएको तीतो सत्ये लाई टपक्कै टिपेर भक्ती सङ्गीत मा परिणत गरेर हाम्राे माझ मा पस्कन्नु भएको छ सारै मर्मिक अनि राम्रो छ सफलता को सुभकामना काे साथै आगामी दिन मा अझै उत्कृष्ठ प्रस्तुति को अपेक्षा राख्दछु म बिष्णु पौडेल मोहनी रूप गित को गायक
भजन सारै राम्रो। गुरु देवको जय होस।
सारै राम्रो मनै छुनि भजन
Aaja Kati Ramro Aakha Rasayo Nabin vai
कति राम्रो मार्मिक भजन कीर्तन सारै राम्रो नबिर्सने चाखलाग्दो प्रोजेक्टमा।
आहा कति मार्मीक मनै छुने एथार्थआसुधामीयन
@@gomakhanal6144qk 😅
आहा! भगवानको कृपा हजुरलाइ
सारै राम्रो मन छुनी भजन 🙏🙏🙏
बा आमालाई सम्झिएर रचना गरीएको गित सथै नवीन भाइ को सुमधुर स्वर एक दम राम्रो छ ❤️❤️
गुरूहजुरहरूकाे जयहाेस बाबाआमाकाेभजनसुनाउनुभकाेमा धनेबादहजुरहरूलाई कतिखुसिलागाे दामिभजनसुउनुभकाेमामुरिमुरिधनेबादहजुरहरूसबैसाथदिनेहजुहरूलाईपनि शुबिहानिसबैगुरूहरूलाई हरसगुरू
❤❤.?⁹ Jo ió999⁹ no😅@@kaushilapokhrel5716
❤❤❤sakshyam. Karki😊😊😊🎉🎉
@@kaushilapokhrel5716ok😢😊 1:49
😅 😅
धन्यवाद यहाँहरु सबैलाइ । मेरो युटुब च्यानल नयाँ भएकोहुनाले सस्क्राइब र सक्दो सेयर गरिदिनुहोला । राधे राधे
😊😅😮😢🎉😂ज्ञ 😊😊😊
Jay hos hajurlai baba aamako aasirbad milos yo bhajako suneko sathama
आँसुनै आयो बाबु😢😢😭जय जय होस भाई
अत्यन्तै महत्वपूर्ण भाभुक सबैले सुन्नै पर्छ जय होस राधे राधे सबैमा नमन हजूर अति नै मन छोयो 🙏🙏🌹🌹🙏🙏
वहाँ काे सम्पूर्ण भजन अत्यन्तै उत्कृष्ट छन् , वहाँकाे मधुर स्वरकाे मुक्तकण्ठले प्रशंसा गर्दछु।
नवीन बाबुको स्वर लय अनि गीतका शब्दहरू आहा कति मिठा मेरो त मनै छोयो ।
कति मीठो भजन ❤ राधे राधे हजुरहरू सबैमा
अतयन्तै गजब लाग्यो । यो सुमधुर भजन र शब्दचयनका लागि धेरै धेरै धन्यवाद । हामी श्रोताको श्रवणेन्द्रिय अत्यन्तै पवित्र भएको छ ।
एकदमै मन छुने भजन नवीन बरालज गुरुकाे 🙏जय हाेस हजुर काे । यस्काे किताब छापिएको छ भने काँहा पाँउछ जानकारी पाए म अभारी हुने थिए ।🙏🙏🙏🙏🙏 सुनसरी धरान -६ पानबारी बाट ।
❤❤❤❤❤❤❤
Radhe Radhe 👏👏
wow guru dev aatyantai sundar ❤❤❤ aajhai yestai mitha vajanko aapekxya gardaxu ma chahi sandesh guruji ko chelo 🤗🤗
आहाॅ कति राम्रो भजन 🙏🙏🙏🙏
राधे राधे नवीन जि हजुर 🙏सारै मार्मिक शब्द को दिव्य भजन जय हो🙏👍👍
जय जय गुरुदेव अति मन छुने मामिक भजन प्रसुती गनु भएकोमा सवैको जय जय होस
अति राम्रो र वास्तविक कुरा
कति राम्रो भजन । अति मन परो ।
मनै छुवाउने भजन गुरुको 🇳🇵🙏
कति मीठाे भजन गुरु राधे राधे
आहा कति राम्रो भजन 👏👏👏जय होस् प्रभु 🙏🙏🕉️🕉️🌹🌹🌹
अाहा कति मार्मिक भजन सबैले एकपटक सुनौ है 🙏🙏
जय श्री राधे राधे 🌷🙏
मैले अहिलेसम्म सुनेका भजन मध्ये धेरै उत्कृष्ठ लाग्यो।
Nice bhajen bhai from Australia
आहा कति राम्रो भजन बा आमाकाे हेला गर्ने सबैले सुनाैहै बा आमा काेहुनुहुदाे रहेछ ।
मार्मिक भजन जतिसुनेपनि सुनिरहनु जस्तो।
ॐ आनन्द❤
बहुत राम्रो भजन गायौ नविन भाई आँसुनै आए❤❤
जती सुनौ उति रमाईलो ❤❤❤❤
आहा कति मार्मिक भजन सबैले एकपटक सुनौ है
कति मार्मिक मत धुरु धुरु रुदै रुदै सुने धन्य बातछ धेरै धेरै भधाईछ याे भजनमा प्रगति गर्दै जानू हाेला फेरि अासाछ भजनकाे
सारै मन छुने भजन, बिसङती बाट सङगति तर्फ लान मद्दत गर्छ यो भजनले निर्दयी मन भएकाहरुलाइ
आहा मत भगवानको भक्ता परियो नमन गुरु ❤❤❤
सारै मनछुने मार्मिक भजन जति सुने सुनि राख्न मन लागनि
Kati ramro bhanjan gaaunu vayo garuji jay hos
जति सुने पनि सुनि रहन मन लाग्ने❤️ आँसु नै आयो 😭😭
सारै राम्रो भजन।।।।। सबै को जय होस्।।।
साह्रै राम्रो भजन सुनाउनुभयो गुरुदेव हजुरलाई जय जय होस्।🙏🙏
सुन्दर रचना भाइ, जय होस ❤❤❤!
जय होस 🙏🌺🌺🌺🌺
कस्तो मन छाेयाे
गुरु सारै मीठो भोजन 🌺🙏🙏🌺
❤❤❤धेरै मन छाेयाे हजुरकाे भजनले जयँ हाे हजुरको
जय जय होस् 🙏🙏🙏🙏🙏
बाबा आमा नै भगवान हून🙏🙏
अति मीठो ,सुन्दर भजन र प्रस्तुति 🕉️💐🙏🥰💕💞👍👌👏💃💃💃💃💃
अति मन छुने भजन ३ पटक सम्म सुनें मैले जय होस् ❤❤❤❤
राम्रो छ
Kati ramro bhanjan gaaun vayo hajur le hajur harulai jaya jaya hus malai sarai mon paro
सारै राम्राे भजन
बहुत सानदरभिक।
बाबा आमाकोसारै मार्मीक भजन सनाउनु भयो धन्यवाद 🙏🙏🙏🙏हजुरको जय होस जयश्री राधे🙏🙏🙏🙏🙏
Radhe radhe❤
यो भजन सुन्दा मनमा कति आनन्द आउँछ जय होस
आहा कति राम्रो भजन जय 🙏🙏 होस् गुरुजी।
सार्है मार्मिक तथा सुमधुर गीत, एक पटक सबैले हेरेर सर्जक लाई सहयोग गरौ
यो सत्य हो 🙏🏻
जय होस जय होस
So sweet bhajan
कति सुनदर जय जय होस 😪😪😪
साह्रै राम्रो शब्द अनि हजुरको आवाज आहाकती सुन्दर
Akdamai ramro lagyo vajan pabitra dd ko fb ma vetayara ako
मन छुने भजन
Aama baba om❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Really good Nabin babu❤️❤️❤️
Jay hos guru nice song 🙏❤️❤️
Excrllent !
राधे राधे 🙏🙏🙏🙏🌷🌷🌷🌷
बाबा/आमा सम्झाउने यकदमै ह्रदयबिदारक भजन रचयता गुरु भाइ लाई कोटि कोटि नमन
Aahaa aahaaa aahaa katiii ramro bhajan aahaa sunirahu jastho lagne congratulations hjrrrr guruuu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
कति मिठाे भजन मनछाेयाे
Man chuae bhajan❤
समय सान्दर्भिक मनै छुने शब्दहरु सुमधुर स्वर जय होस् 🙏
आहा कति राम्रो भजन मनै छुयो❤❤❤❤
Kati mitho vajn
आहा सारै राम्रो भजन 🙏🙏
याे भजनले त मनै रूवायाे🙏👌💖💖💖
अति नै मन छुने जया होस 🥀🇳🇵🥀
Aaha kati mitho bhajan.
सारै मार्मिक 🙏🙏
Katti ramro
जयहो।नारायण।कतीमनपरो
जय होस गुरूजी फेरी पनी यस्तै भजन लीयर आउनुहोला ॲ नम शीवाय हर हर महादेव 🙏🙏🙏🙏🙏
Jay jay hos
मार्मिक भजन 🙏🙏😢😢
जय होस , कल्याण होस् आगामि दिन मा पनि यस्ता किसिमका रचना सुन्न हेर्न पाइओस राधे राधे🙏
Derai ramro bhajan sabai jana lai koti koti namaskar.👌👌❤️💙💗💖🧡💜💙🧡💜
Bahut hi man dukhne bhajan🙏🙏
jay.ho.nabin.babu.