Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
tiktok बाट रबि बालेन र कुलमान को गीत सुनेर आउनी हाजिर गरौं त
पंचायत राणाशासन भन्दा खुंखार ब्यवस्था लाद्न खोजी सरकारलाई मुर्दाबाद भन्नै पर्छ।
Ma pani aaye hai 7 patak bhayo suneka aaja matra 😂❤
सेम🙏
sem
Good song
लाखौ लाखौ शुभकामना छ अब यहि गित ले बोले अनुसार सबै जनता जागौ 78 वटै जिल्ला बाट ✊✊✊✊✊🔔🔔🔔🔔🔔🔔🔔
77😂
अर्को एउटा जिल्ला कहिले थपिएछ मलाइ त ध्यान नै थिन यो पाराले नेपाल सरकारको सचिब बन्न सकिन्छ त???
77
विन्दु वहिनिलाई कराेडाैकाे शुभकामना कतिमिठाे देशभक्ति गित स्वर पनि त्यति नै मिठाे वधाई छ
धेरै धन्यवाद , हिम्मतिलो बहिनी र सबै कलाकारहरूलाई जय होस् ❤❤❤❤❤
धन्यवाद बैनी बिन्दु लगाएत सम्पूर्ण टीम लाई देशभक्त गित गाएको मा❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो गित बनाएको मा धेरै धेरै धन्यवाद देश भक्ति गित गाउनु भएको मा बिन्दु sister लाइ मन देखि नै धेरै सम्मान 🎉❤🙏🏻
धेरै धेरै शुभकामना दिदी देश भक्ति गीत गाए को मा मुरी मुरी धनेबाद ❤❤❤❤❤।
धेरै राम्रो गीत बनाएको मा धन्यावाद❣️❣️
❤❤
Nice song❤❤❤
गायिका बहिनी बिन्दु कार्की लाई मेरो मनै देखी सम्मान र हौसला छ अझै यस्तो देश भक्ति गित चाडैं सुन्न पाइयोस् सफलता को सुभ कामना ❤❤
गितका सर्जक तथा गायक गायिकाहरुलाइ उच्च- सम्मान । बेथिति र अन्यायको बिरुद्ध सबै जनता एकजुट हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️🙏
Salute cha kalakar all teams lai🙏🙏🙏🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
राष्ट्रियता झल्काउने गित शुभकामना गायिका ज्यु
आह कति मिठो मर्मिक, सन्देश मुलक गित
सलाम छ बिन्दु बहिनीलाई देश भक्त गित गाउनु भयो❤
बिन्दु बैनि लगायत सम्पुण टिमलाई सलाम छ❤❤❤
बिन्दु कार्की ले गायकाे याे गित धेरैलाई मन परेकाे छ ।जय घन्टी जय रबि ।धन्यबाद ।
बिन्दु कार्की बहिनि लाई धेरै धेरै शुभकामना छ।जय घन्टि❤❤❤❤
मन मुटु छाेयकाे गित । सलाम छ कलाकार टिमलाई
गायिका बिन्दु कार्की लाई उच्च सम्मान छ यो रास्ट्र भक्ती गित को लागि
योगीतको लागी कोटी कोटी नमन❤
समय सान्दर्भिक गित बहिनिलाई प्रगतिकाे शुभकामना
बिन्दु सिस लाई करोडौं को सुभकामना कति मीठो देस भक्तिगित कति मिठो सोर बधाई छ
गाईका बिनु कार्की दिज्जु लाई सफलताको शुभकामना
सलाम छ यो छोरी लाई सबै एक भएर अगाड़ी बडनु भने झोले हरूको भागा भाग हुन्छ। ज्ये घण्टी।
Tq for supporting to Rabi Balen 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️from malaysia
1000 पटक सुनियाे त धित मरेन यार ।
क्या सत्य आधारमा बनेको गित यस्तै गित बनाउन सबै कलाकार लागौ बैनिलाई सम्मान छ
रवि यसै मर्ने छैनन् इतिहास नलेखाइ.....❤️🇳🇵
1000 पटक सुनेर पनि सुन्न मन लाग्छ
सम सामयिक गीत। बिन्दु जी र टिमलाई बधाई।
देश भक्ती नेपाली कलाकार बिन्दु बैनिलाई शुभकामना ❤️❤️
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ बिन्दू कार्कि साथै पुरैटिम लाई शूभकामनाछ धन्यवाद ❤❤
साँच्चै राष्ट्र प्रेमी गित ♥️♥️❤️❤️❤️❤️ सलाम छ गायिका ज्यु
सारै राम्रो गित आयो अब जनता लाई यै यौटै गितले संदेश दियको छ जनता एक हुन जरुरी छ अब पनि पार्टी भनेर हिड्ने हो भने देश बेच्छन् यिनैले
सारै मिठो स्वर अनि अति मिठो गित बधाई छ यो टिम लाइ सुभकामना छ
सलाम छ विन्दु बहिनी गायकारलाई🎉🎉
Bahini laid salmx💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
सलाम छ यी माहान चेली लाई देश भक्त गित गाउनु भाकोमा❤
देश बनाउनु पर्छ हाम्रै पालामा! Good luck rabi dai
अति नै राम्रो गित देश भक्तिले भरिएको धन्यवाद कलाकारहरुलाई🎉🎉🎉🎉🎉🎉
निक्कै सुन्दर गित्, रचनाकार गायिका एबम समस्त कलाकार हरुलाई हार्दिक धन्यवाद जनमुखी गितको लागी !!
सायद अब को ईतिहास मा चल्ने गीत यहि हो अब सलाम छ तपाइलाइ यति मीठो अनि देश भक्ती गीत को लागि🔔🔔🔔🔔🔔🔔
देश भक्ति गीत धेरै धेरै उत्कृष्ट छ , ज्यादै मन पर्यो।
स्यावास । यति हिम्मती नारी । यसैगरी संधै डटि रहनु । आफ्नो ख़्याल गर्नु नानी । यहाँ सुराकि लगाएर तंपाईको ज्यानको ख़तरा हुन सक्छ ।
अति राम्रो समसायमिक घटनामा आधारित देश भक्ति गीत बधाइ छ सबैलाई ।
बिन्दु कार्कीको देश भक्ती गित अत्यन्तै राम्रो लाग्यो सुनिरहु लागी रहने।
यो गीत २०८४ को लागि अझ प्रभावकारी हुनेछ
नेपाल भरिको भौगोलिक सुभकामना गायिका लगायत सम्पुर्ण टिम लाई यो युवा बर्ग लाई चेतना मुलक स्वदेस गित निर्मार्ण गर्नु भएको मा😊😊😊
आहा कति राम्रो गित जति सुने पनि सुनौ सुनौ लाग्ने
राष्ट्र र राष्ट्रियतालागी हामी सम्पुर्ण देशभक्त नेपालीहरु एकजुट भएर अघि बढौ। देशमा दिगो शान्ति सु-ब्यवस्था र समृद्ध राष्ट्र निर्माण गरौं 🇳🇵🔔🇳🇵
सत्यमा आधारित जति सुने नि सुनी रहुँ झैँ लाग्ने गित शुभकामना छ गायिका बिन्दु कार्की बहिनी
बधाई बिनदु बहिनिलाई
बिन्दु जीलाई यो देश भक्ति गीतको लागि लाखौँलाख शुभकामना🙏
भाइरलको जमाना यति राम्रो गीत त कसले सुन्छ र यो कलियुगमा
वाउ सारै रामो् गित सबै ले सपोट गरौरबि लाइ
उच्च सममानका साथ अघि बढदै जानुहाेला।अति राम्रो गित❤❤❤❤❤🎉🎉
अति सुन्दर गीत आफ्नो देश बचाउन को लागी देश को रक्षा को लागी ❤❤
सलाम छ यि माहान चेली लाई देश भत्त गित गाउनु भाकोमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
धेरै राम्रो गित जय रबि जय घण्टी
देश भक्त गीत गाउने कलाकार भाई बहीनी हरू लाई उच्च सम्मान छ ❤❤🙏🙏
सलाम छ हजुर लाई यो गीत सुन्न पाएकोमा गर्व छ हजुर हरू लाई 🎉🎉❤❤❤❤❤❤❤❤
सरै राम्रो लाग्यो👍️👍️👍️👍️👍️👌👌👌👌
सबैले यसरी आफ्नो आफ्नो ठाउँ बाट आवज उठाउनु पर्छ सत्तेको लागि लड्नु पर्छ ।सम्मन छ बिन्दु सिसको टिमलाई🙏
आहा कति राम्रो समय सन्दरर्भिक गित गाउनुभाको जय होस सम्पुर्ण टिम को❤❤🙏🙏🙏
शव्द राम्रो झन मिठो संगीत दामी बनेको छ गीत
वा रे वा गीत मा दम छ। समय सान्दर्भिक गीत। आशु नै आयो बैनि❤
वाह वाह वाह वाह कति राम्रो गीत ❤❤❤❤❤❤
मन देखि नमन यो गितको लागि जय होस् हाम्रो देशको
अति सुन्दर गित सम्मान छ हजुर हरु सम्पुर्ण टिम लाई अब एसै गरि भ्रष्टाचार दलाललाई ८४मा पत्ता साफ गर्नु पर्छ जय घण्टी 🔔🔔🔔
Ravi dai name sunera aako hai ❤❤❤
बिन्दु नानीलाई सलाम ।
But your song❤ wow and feel in your song 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय युवा जय रास्वपा जय घण्टी जय रवीदाई ।
यस्तै यस्तै गित हरु सुन्न पाउ शुभकामना छ❤
सारै राम्रो सन्देश मुलुक गीत
बालेन कुल्मान घिसिङ रबि जि हरुलाइ लाखौं लाख कोआसिरबाद 🎉🎉🎉🎉🎉🎉छ यस्तो पो हुनुपर्छ नेता देशमा
मनै चसक्क भयो सम्पुर्न टिम लाई धेरै धेरै धन्नेबाद
Ek dam ramrod rastreya song baini KO dhnyabad
आहा बिन्दु सिस्टर लाई कराेडाैं काे शुभकामना र बधाई छ अत्यन्तै मिठो र राम्रो छ देश भक्ति गित गाउनुभएकाे मा उच्च सम्मान छ हजुरलाई 🙏🇳🇵❤️
बधाई छ सम्पूर्ण टिम लाई देश भक्ति गित शुभकामना सबैलाई
राम्रा शब्दहरूका साथमा, भावमा एकदम गैहिरिएर गाउनुभएको छ, हजुरका भावनाहरू नै छछल्किएका हुन्, साह्रै राम्रो, साह्रै राम्रो । सबैले सुन्न जरुरी छ ।
धन्यवाद सम्पुर्ण टीम लाई राष्टप्रेमी गीत गाउनु भएको मा🙏🙏
संसारका कुनै पनि ठाउँमा बसेका नेपालीहरुलाई एकपटक आफ्नो मुटु छामेर देशले बोलाइरहेको आभाष गराउन सक्ने, यो तेस्रो नेत्र खोलिदिन सक्ने गाना.....
टिकटकमा सुनेर खोज्दै खोज्दै आएको हो म त। म जस्ता साथीहरु कति हुनुहुन्छ
wow धेरै राम्राे ..... राज्य आतंक बिरुद्ध आन्दोलन मा याे गित बजाउनु पर्याे❤❤❤
कति मिठो अनि समय सान्दर्भिक गीत शुभकामना हजुर लाई
सारै राम्रोछ हजुरको गित
आहा अति सुन्दर प्रस्तुति हजूर धन्यवाद सबै मा नमस्कार 🙏
आहा कति राम्रो गित धेरै धेरै शुभकामना 🙏🙏🙏🙏जय रबि जय देश🇳🇵🇳🇵🔔🔔
आहा कति मिठो गीत दिदी 🙏जय रबि, जय बालेन, जय हर्क,गोपी,कुलमान, नमस्कार सम्पूर्णमा म सङ पनि जोडिनु है 🙏🇳🇵
उच्चसमान हजुर लाइ🙏👍️🌷🌷🌹🌹
अति मार्मिक गित
🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉 हिट २०८४ को लागि यो गीत !
बैनि को कलाको सम्मान छ
म खोज्दै आको यो गित सो नाइस song धन्यवाद सिस आवाज बुलन्द सबै तिर जन्ता चाय परिवर्तन निसित छ
रबि र बालेनको बारेमा गित सुन्दा मन नै आनन्द भयो🙏🙏❣️
Very nice nepal ko geet nepali janta uthnu paryo sadakma yo satta lai falnu paryo
१००% सही गित गूड लक बैनी बिन्दू लगायेत सम्पूर्ण टिम लाई ❤️❤️
सबैलाई सलाम सम्मान म पनि टिकटक होरि युटुबमा हेर्नलाइ कुदेको हजुर ❤❤❤❤❤
याे गित याे देस र जनताकाे लागि धेरैनै सान्दर्भिक समय सान्दर्भिक छ ।याे बहिनी लाई मेराे धेरैनै धन्यबाद छ ।
सलाम छ सजंक बिन्दु
बल्ल आज पुरै गित सुनियो।❤❤❤
सम्पुर्ण टिमलाई २१तोपको सलाम🙏🙏🇳🇵
Jai ghanti sabai janta yak hunu parxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤