@@VijayKumar-hr6if😳natra ta jasta nam nai metiyako byakti ra aafno pahichan gumako deshdrohi ani aafulai birseko manxeko nam lekhinxa Nepalma👎🏻aafulai k thanxa hola k😅aaja samma Rabiko thauma pugeko bhaya jhan katro ghamanda gartheyo?k k gareko raxa deshma khai kaha?
जब देशमा भ्रस्टाचार, अत्याचारले सिमा नाघछ तब बिर सपुतहरुको उदयमान हुन्छ हो त्यस मध्येको एक सच्चा बिर नारी हुन बिन्दु कार्की यि चेलीले गितको माध्यमबाट सम्पुर्ण नेपालीलाई चेतनाको उजागर गरेकी छिन्। अघि बढ जनता तिम्रो साथमा छन । सलाम छ ।
साहसी अनि निडर चेलीलाई नमन छ कलाकारको ठूलो भूमिका हुन्छ देशको अवस्थाबारे र नेता हरु को गति विधि बारे गीत मार्फत जनता सम्म सन्देश पुर्याएर जनताको चेतना खुलाउन हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
सबैले यिनि चेलिलाई साथ दिउ
यत्तिको छवि भएको चेली लाई संमान छ❤❤❤❤❤
यिनी चेलीलाई मार्ने धम्की पनि आईसक्यो रे
@@manojbc8566 pahela rabi lae aafulae janmayko xori kin xodeko bhan tyo xoriko dukha bujha Ani rabiko lagi soch
योगित लाई सबैले साथसपोट गरम यथार्थत यहि हो योगित रचनेर गाऊनेलाइ नम्कार छ
रबि यसै मर्ने छैनन इतिहास नलेखि
धन्यवाद राष्ट्र प्रेमी चेलिलाइ सम्मान छ सलाम छ
Ho itihas ma yo pani lekhinex khate janmayko xori r pariwar lae bidesh ma xodi nepal aayar paisaa Bali sang arko bihe garne dalal ko nam ma lekhinex
@@VijayKumar-hr6if😳natra ta jasta nam nai metiyako byakti ra aafno pahichan gumako deshdrohi ani aafulai birseko manxeko nam lekhinxa Nepalma👎🏻aafulai k thanxa hola k😅aaja samma Rabiko thauma pugeko bhaya jhan katro ghamanda gartheyo?k k gareko raxa deshma khai kaha?
गीत बाट यसरी सत्यको पक्षमा बोल्नु भयो धन्यवाद छ
धन्यवाद बाद छ बैनिई
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
जय घण्टी 🔔🇳🇵
जब देशमा भ्रस्टाचार, अत्याचारले सिमा नाघछ तब बिर सपुतहरुको उदयमान हुन्छ हो त्यस मध्येको एक सच्चा बिर नारी हुन बिन्दु कार्की यि चेलीले गितको माध्यमबाट सम्पुर्ण नेपालीलाई चेतनाको उजागर गरेकी छिन्। अघि बढ जनता तिम्रो साथमा छन । सलाम छ ।
रबि, बालेन, हर्क, गोपी, कुलमान को समर्थक जति कोको हुनुहुन्छ? ✊✊🔔🔔🔔🇳🇵🇳🇵🇳🇵बिन्दु कार्की 🙏🙏🙏
साहसी अनि निडर चेली सबैको सोच एस्तै हुनु पर्छ साथ दिनु पर्छ 👏👏👏💪💪💪
धन्यवाद यो गितले ७७ वटै जिल्लामा सबैलाई सचेत गराउनुपर्छ
सारै मन छुनी गित छ मेरो सलाम छ हजुर हरुलाई दबाब आयो भन्दैमा गित हटाउनु हुदैन हौ हामी साथ्मा छौ हजुरको जय रबि सर
धेरै धेरै बधाई छोरीलाई यो देशभक्त गित ल्यएको मा
यी चेलीलाई २१ ताेपकाे सलाम। जय घण्टी❤❤❤
यो गित जिल्ला जिल्लामा पुगेरा अाम जनता सचेत भइ चितवन बासि जस्तो सचेत भएर 84मा एमाले काङ्ग्रेस चोर भ्रष्टाचार पाटिलाइ नाङ्गो पारौ।जय रबि
सधैं यसरी साहसी का साथ अघि बढ्नु धेरै धेरै बधाई सहाली चेली एण्ड जय रवि
आहा कति राम्रो गीत हो बास्तबिक यहि नै हो ❤
सारै मन् छुने गीत रहेछ सलामछ यो गीतको सर्जक र गाएक ज्यु हरुमा🙏🙏🙏❤️❤️ जय घण्टी 🔔🔔🔔🔔🔔🔔
Woooo Kasto ramro geet
सबै नेपाली एक जुट् हुनुनै पर्छ अब सथै यो सन्देश मुलक गीत को लागि सलाम छ गाइका बिन्दु कर्की लाइ
Dherai ramro nice🎉🎉🎉🎉
हाम्री देश भक्त छोरी लाई धेरै धेरै शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤
धेरै राम्रो छ
आहा क्या राम्रो गीत गाउनुभएछ धेरै धेरै धन्यवाद छ।
धेरै राम्रो गित ।🎉🎉🎉
सिहदरबार र सितल निवासको गेटमा माइक लगाएर बजाउनु पर्छ अनि मात्र आफ्नो प्रगति भनेर नाच्ने छन
आहा समय सान्दर्भिक गित जय घण्टी 🔔🔔
आहा आङ्ग जिरिङ्ग भयो यो गीत सुन्दा सलाम छ यी नारिलाइ ❤❤🎉🎉❤❤
जय नेपाली दाजु भाइ युवा जय दिदी बहिनि निर्दोष रबि रिहा गर
माहान चेली सलुट ❤💪❤️🙏
कती मिठो गित जय घन्टी जय रबी
Salam chha, १००% support
यि दिदि लाइ हिर्दया देखि धन्यवाद ।🙏
सलाम छ चेलि तपाईंलाई । यस्तै देश भक्ती गित पनि गाउनु पर्छ कति गाउने मायाँ पिरतिका गित मात्र! धन्यवाद तपाईं
आहा कति सुन्दर सबैले साथ दिम जय 🔔🔔🔔
सारै राम्रो गितगसउनु भयकोमा धन्यबाद चेली
धन्यवाद छ चेली देश भक्ती समय सान्दर्भिक गित 100% सहि गित बनाउनु भएको मा ❤❤❤❤❤❤❤ जय देश नेपाल आमा 🎉🎉🎉🎉🎉🎉
यो गित बनाउले लाई सलाम छ
सलाम छ दिज्जु 1000 पटक सुनियाे ।
उत्तम गित।।सलुट छ टिमलाई ।
दामी देस भक्त गित मनै देखि सम्मान छ गायिका ज्यु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमनका साथै सलाम छ यी चेली लाई
Wow nice keep it up sister
यतिको छवि भएको चेली लाई समान छ ❤जय नेपाल जय घण्टी
धन्यवाद हजुरलाई यस्तो गीत गाउनु भएकोमा 🙏 जय रबि,जय रास्वपा 🇳🇵🔔☝️
मनैदेखि सम्मान छ हजुरलाइ गायिका ज्यु ❤❤❤❤
योगिता गाउनिकलाकारलाइ हिर्दयेदेखिनैधन्नेबाद डडेल्धुरा बासिले सुन्नुपर्छ जोलेसेरेजस्ताचोर गद्दार देसदोर्हिलाइर आर्जुजस्तिरन्डिलाइभोटहाल्छन्केपायो येकछाक मासुर येकहजार रुपिया थुक्ककुकुरहोआफ्नोआमाबेचुवाभातेहो
तिमिडडेल धुराबासिर झापाकावलिलाइ जिताउनित गोरुहुन गोरुदेस बेचिनलागिसक्योतर भोटउसैलाइहाल्छन् रक्सिमासु येक हजार रुपियाँमाहैनर
आहा तीन करोड जनताको मन मटु छुने गित सार्है मन पर्यो धन्यवाद चेलि ।
धन्यवाद चेली
Sarai ramro geet jaya rabi daai
धेरै धेरै धन्यवाद बैनी लाई 🙏🙏🙏🙏अब देशै भरिका युवा हरु जागनु पर्छ जागौ जागौ जागौ🙏🙏🙏
कति मिठो गीत बनेको छ🙏🙏🇳🇵🇳🇵Good luck 🙏🙏🇳🇵♥️♥️
आहा उत्कृष्ट सन्देस मुलुक गीत आहा❤❤❤❤🎉🎉🎉🎉
निडर सच्चा नेपाली चेलि सम्मान छ हजुरलाई
लाख सलाम छ बिन्दु जि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🙏🙏🙏
सम्मान छ देश भक्ती चेलिलाइ मिथो गितको लागि
साहसी अनि निडर चेलीलाई नमन छ कलाकारको ठूलो भूमिका हुन्छ देशको अवस्थाबारे र नेता हरु को गति विधि बारे गीत मार्फत जनता सम्म सन्देश पुर्याएर जनताको चेतना खुलाउन हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
dami sabda chayan ramra xan❤❤❤
बैनीलाई स्यालुट छ
मनै देखि सम्मान छ हजुर लाई सधै एस्तै गित गाउदै अघि बढ्नु होला ❤
आहा यो शब्द सुन्दा भष्ट्रचारीको सातौं जान्छ अब यसरी नैं सबै आ आफ्नै ठाउबाट जागौंउ
वाउ बल्ल दामी गित आएछ❤❤❤❤
धेरै धेरै धन्य बाद छ देश भक्त गित को लागी ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
सारै मिठो स्वर अनि समय सान्दर्भिक देश भक्त गित गाउनु हुने बिन्दु बहिनिको टिम लाइ बधाई छ अधि बड्दै जानु
शब्द र सङगितले राम्राे म्यासेज दियकाे छ उत्तर उत्तर प्रगिकाे कामना
Salut xa yo cheli lai am Janta ko lagi yeti ko marmik geet gaune suraxe hunu prxa hai
हृदय देखि सम्मान गर्छु यिनी बैनि लाई🙏🇳🇵
Thanu sister very good
आहा निकै मार्मिक गित्❤️❤️👌👌🌺👍️
धन्यवाद चेलि❤❤❤❤❤
धन्यवाद साहाशी सच्चा नेपाली चेली सलाम छ
सचेत नेपालीले बुझ्नु पर्छ,गितको सर्जक र गायिका ज्यु प्रति हृदयदेखि उच्च सम्मान... 🇳🇵🇳🇵🙏🙏
Jai ghanti Jai rabi Jai sister
सलाम नेपाली साहसी चेलिलाइ🎉🎉🎉🎉
सलाम छ बहिनीलाई अति राम्रो गीत
नमन चेली ❤️❤️
हामी तिम्रो साथमा चौ बिन्दु बहिनी अझै अघि बढौ🌹❤️
एकदम सही छ यो गित 💕🌷🔔🔔🔔🔔
Saman xa hajur atiko ath 🙏🙏🙏🙏👏👏
गाईका बिन्दु बैनिलाई सलाम छ ❤❤❤🙏🙏🙏
क्या दामि गित गायक लाई 1000% सलाम छ
यो महत्त्वपूर्ण म्यासेज गितमार्फत पस्किनु भएकोमा मुरिमुरी धन्यवाद हजुरलाई। ❤️🙏
उच्च सम्मान चेली🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
हजुरले गीतैबाट भएनि सबै सत्य ल्याइदिनु भा रहेछ धेरै धेरै धन्यवाद
सलाम छ नेपाली चेलीलाइ
Waw waw
दामि लाग्यो गित
अब सबैले आवाज उठाउनु पर्छ ।
बैनी लाई 21 तोप को सलाम छ है।
नानिको जयहोस❤❤❤
देश निर्माणको बाटोमा जोशिलो गीतले पक्कै पनि एक दिन सार्थकता पाउने छ। जय घण्टी।
अतन्तै राम्रो गीत ।।।। नेपाली चेली
एक दम राम्रो गित अब जनता जाग्न जरुरी छ जय घण्टी जय रबि दाइ अब स्पोर्ट्स रबि दाइ 🙏🙏🙏
यो गित हो नेपाली र नेपाल बचाउन खोजनो
धन्यवाद बैनी एति मिठो गित गाउनु भएको मा !!!
धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻👍👍👍
उच्च सम्मान छ गायिका बिन्दु कार्की लाइ🙏🙏🙏
99 तोपको सम्मान सहित सलाम छ बहिनी सम्पूर्ण टिमलाई बधाई तथा सफल साङगित जिबनको शुभकामना छ धेरै उन्नति प्रगतिको भएको देखिन मन छ
❤❤❤❤❤❤❤❤धन्यवाद छ है
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय देश
जय गित जय संगित 🔔🙏