आहा आहा आहा आजत साच्चै म बिदेश मा छु भन्ने नै लागेको छैन यति बेला मेरो मन ले यस्तो कल्पना गर्दै छ तनहुँ को थानिथान को चौतारामा बाजा बजेको र चौरमा नाँचेको झै लागेको छ साँच्चै साह्रै रमाईलो छ आशा रबिन साथै सम्पुर्ण सारङ्गी सन्सार परिवार प्रति सम्मान छ 🙏🙏❤️❤️❤️❤️❤️
नमस्कार सम्पुर्ण सारङी सन्सार युनिट लाई अनि सारङ्गी सन्सार को म नियमित हेर्नी गर्छु अनि सम्पुर्ण कलाकार भाइ बैनी हरुमा पोनि धेरै बधाइ छ जे होस सारङ्गी सन्सार को सबै प्रस्तुती एक्दम राम्रो लाग्छ अजै आज त झन पञ्चेबाजा मा त झन सारै रमाइलो आज आएर सारङ्गी सन्सार ले प्रुफ गर्यो कि पञ्चे बाजा को साथमा राम्रो गर्ने होइछ भनेर र धन्यबाद कमल बि.क भाइ लगायेत सबै जनालाइ आउने दिनहरुमा पोनि अजै येस्तै मौलिक सुन्न पाइसो
वाध्यवाजन लगायत शम्पुर्ण कलाकार हरुमा मायां रशुभकामना मलाइ अत्यान्त मन पर्ने कलाकर रविन ज्यु र अासा ज्यु लाई अन्तर अांत्मा देखि नमन र मुरि मुरि शुभकामना ।।।❤❤❤❤🎉🎉🎉
पञ्चेबाजाकाे तालमा गाइएकाे याे लाेकदाेहाेरी खुब रमाइलाे लाग्याे । अनुपम छ ! यति मीठाे माैलिक प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ! दर्शकश्राेताकाे चाहना अनुरूप नयाँ नयाँ स्वादमा सांगीतिक कार्यक्रमहरू खाेजी गरी संयाेजन गर्ने सारंगी संसार परिवारप्रति हार्दिक आभार छ ।
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW BEAUTIFUL PANCHE BAJA SONG AND ENTERTAINING SINGING BY SWEET & LOVELY LIVE FOLK DUET SINGER ASHA JI, AND AMAZING, AWESOME SINGER RABIN JI. ❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
बर्षौ बर्ष देखि को पर्खाइमा आज हाम्रो लोकधुन मध्येको मुटु मान्नु पर्ने नौमती बाजाले सजिएको दोहोरी का जन्मदाता सबैजनामा बधाई छ। हर्षले आँखामा आँसुको धारा झरेका छन।
पन्चे बाजा मेरो फेब्रेड मन पर्ने संगीत हो, सुन्दा पनि खुट्टा सर्कञ्चन धेरै राम्रो हाम्रो अर्घाखाँची मा त अति मन पराउने बाजा हो,, संपूर्ण टीम लाई शुभ कामना,आगामी दिनमा पनि सुन्न नाच्न पाहियोस्
एक पटक गीत बिषय बस्तु भन्दा बाहीर चिप्ले किरा तिर गएको थियो तर गायकले चलाखी गरेर ट्याकमा ल्यायो । समग्रमा राम्रो र मनोरन्जानत्मक रह्यो । गायक गायीकालाई धन्यबाद ।
Kamal bhai yauta get Aaha bahine sanga mancha baja ma get Albom banaunu hai kamal bahi Aasha bahine ko Asadai ramro sor xa hai bahi jasri pani kamal bhaiko ra Aasha bahine Aawjma
🙏🙏🙏🙏सम्पुर्ण सबै जना कलाकार हरु लाई आज त लास्तै हासो लागेयो रबिन दाइ को तुक्का ले। मजा आयो❤️❤️👌👌🙏
❤❤❤❤❤
Oppp I'm 6 at all@@suryaacharya4869
Z😊@@suryaacharya4869
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@suryaacharya4869
@@suryaacharya4869ढढचितवनबाट ल,
लामो समय पछि रविन भाइ र आशा बहिनीको दोहोरी हेर्न पाइयो धन्यवाद छ सारङ्गी संसारलाई 🎉🎉🎉❤❤❤
Sarangi sansarlai timlai dhere dhanybad Naya prstuti liayar ramalio manoranjan dinu vako ma ajahi aghi baddai jawos sarangi sansar
Mero may-june pni😮😮😮
आहा कति राम्रो गित स्वरका धनी सरजकं अनु सासित रबिन भाइ अनि स्वरकी धनी आशा बि,सी बैहिनी होल सारङ्गी सन्सार कमल भाइ पन्चे बाजा सन्मानछ❤️❤️
रबिन जी ले लाइभ दोहोरी कागज हेरेर गाइन्न भने जस्तो लाथ्यो यो गीत हेर्दा नमजा लाग्यो ।
किन यस्ताे लाग्याे हजुरलाई?
हाहा , मजाक नगर्नुस न सर। दोहोरी मा उत्तर दिँदा १० ओटा टुक्का सम्म उत्तर दिमाग मा बुन्ने मान्छे हो म।😂😂😂
आहा आहा आहा आजत साच्चै म बिदेश मा छु भन्ने नै लागेको छैन यति बेला मेरो मन ले यस्तो कल्पना गर्दै छ तनहुँ को थानिथान को चौतारामा बाजा बजेको र चौरमा नाँचेको झै लागेको छ साँच्चै साह्रै रमाईलो छ आशा रबिन साथै सम्पुर्ण सारङ्गी सन्सार परिवार प्रति सम्मान छ 🙏🙏❤️❤️❤️❤️❤️
नमस्कार सम्पुर्ण सारङी सन्सार युनिट लाई अनि सारङ्गी सन्सार को म नियमित हेर्नी गर्छु अनि सम्पुर्ण कलाकार भाइ बैनी हरुमा पोनि धेरै बधाइ छ जे होस सारङ्गी सन्सार को सबै प्रस्तुती एक्दम राम्रो लाग्छ अजै आज त झन पञ्चेबाजा मा त झन सारै रमाइलो आज आएर सारङ्गी सन्सार ले प्रुफ गर्यो कि पञ्चे बाजा को साथमा राम्रो गर्ने होइछ भनेर र धन्यबाद कमल बि.क भाइ लगायेत सबै जनालाइ आउने दिनहरुमा पोनि अजै येस्तै मौलिक सुन्न पाइसो
असार रबिकाे धेरईरमाईलाेछ सपबे र चासचुस जतात तईगितकाे सब्दलेछुयकाे मिठाेगितछ❤❤❤❤❤
आहा सारै राम्रो भाका मा रबिन भाइ र आशा बैनिको दोहोरी दम्मदार छ ।र नाच्ने भाइ बैनी को नाच दामी छ होल टिम लाई सम्मान❤❤❤
सबै कलाकार अनि सारङ्गी संसार परीवारमा न्यानाे माया अनि मिठ्ठाे सम्झाना ❣️❣️🙏रमाईलाे दाेहाेरी काे लागि बषेश धन्यबाद सधै यसरीनै हेरेर मनाेरन्जन लीन पाम शुभकामना कमल भईकाे टिमलाई❣️❣️🙏
आज धेरै रमाइलो दोहोरी हेर्न र सुन्न पाइयो कमल sir लाई धन्यवाद 🙏🙏🙏रवि भाइ आसा बैनी को कला पर्ती उच्च सलाम्💓🙏👌👌
सम्पुर्णमा नमस्कार म चाहिं म्याग्दी तिरको,,, आहा मिठो भाका बर्खायामको समसामयीक बिषय लाई उठाएर शब्दहरु जोडिएको छ सुन्दा आनन्द लाग्यो
भाग 2 पनि ल्याउनु पर्यो कमल सर
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
आहा❤❤❤क्या ❤❤❤❤दामी रबिन र आशा को गित कतार बाट हेर्दाई हो❤❤❤❤❤❤❤ शुभकामना सम्पूर्ण तिम लाई बर्खा मासा बिहे गर्ने ❤❤❤❤❤आशा र रबिन हुन❤❤❤
😂😂😂😂😂
Very nice song 💘
वाध्यवाजन लगायत शम्पुर्ण कलाकार हरुमा मायां रशुभकामना मलाइ अत्यान्त मन पर्ने कलाकर रविन ज्यु र अासा ज्यु लाई अन्तर अांत्मा देखि नमन र मुरि मुरि शुभकामना ।।।❤❤❤❤🎉🎉🎉
सरै मिठो सबै कलाकार टिमहरुल।इ सफलत को शुभ क।मन❤❤❤❤❤
dherai ramailo lagyo ...sabai jana lai badhai x👌👌👌👌
रबिन आसा दुबै लाई बधाई छ यो दोहिरी मा आसा अलि भारी लाग्यो त रबिन लाई
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना सारङ्गी संचालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ ❤
आहाँ ❤❤सङ्गितको महत्व बोकेको पन्चेबाजा गायक गाइकाको त प्रसम्सा गरेर के नै सकीन्छ र ?उत्तिकै बेजोड प्रस्तुती नाचेर साथदिने कलाकार हरुको पनी❤❤❤
आज लास्टै रमाईलो भयो पन्चे बाजाँ को साथमा शुभ कामना सबै टिमलाई🎉🙏🙏🙏
Damdar meetho ramailo dami panche baja dohari...🎵 🎶 Kamal sir best of luck & Thanks Rabin & Asha👌💕⚘
अाहा नाच नि दामी लाग्याे यस्ताे शीत काे दाेहाेरी हेर्ना पाे रमाईलाे हुन्छ त वाउ👌👌👌👌❤️♥️🇳🇵💯🌹
Ajako dohori Ekdamai ramailo ani romantic herer suner sarai khushi lagyo good live dohori best of luck to all sarangi team
आज बल्ल पन्चेबाजामा आधारित गीत सुनेर आनन्द आयो ।
🤩Hamro ani ramro Baglung👌dherai ramailo dohori❤dhannayabad sampurna ma👏
नमस्कार सबै कलाकारहरु लाई 🙏 यति मिठो गीत सुन्न पाइयो त्यसको लागि कमल सर लाई विशेष धन्यवाद र उर्मिला बैनि को डान्सले सुन मा सुगन्ध थपेको मह्सुस भयो।🥀🤗
Rajendra Lingden ल तपाइ का भगवान् रुपि मतदाता को गुनासो सुन्ने फुर्सद छ भने यो समस्या को समाधान गरिदिनु होला
सर।ङगी सन्सार सबै परिवार म मेरो नमस्कार म इडिय देखि हेदै छु सधै हेर्छु
Ma pani Hai India bata❤❤
Ma pni same@@Gurungkiran_vlog
Wau wau Rabi g ani Aasha g utkrishta.
Aaja sarngi sansar ma Byjod ramailo vayo kamal bhai dhanya bad sarngi sansar sampuna timlae
धेरै राम्रो छ ।
So nice song miss you too all time 👌👌👌👌👌👌👌❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏namaskar all sarangi sansaar teams laai 🎉🎉🎉respect all singers musicians and all team members ❤
आहा! गायक रविन लामिछने को दामी पञ्चे बाजा मा दोहोरी धन्यबाद सारङ्गीसंसार सफलताले शिखर चुमोस ❤
Kati ramailo ho aaj sarangi sansaar ma .....❤❤❤ love from Qatar🇶🇦❤❤🇳🇵🇳🇵
Wow very Nice dowari ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
पञ्चेबाजाकाे तालमा गाइएकाे याे लाेकदाेहाेरी खुब रमाइलाे लाग्याे । अनुपम छ ! यति मीठाे माैलिक प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ! दर्शकश्राेताकाे चाहना अनुरूप नयाँ नयाँ स्वादमा सांगीतिक कार्यक्रमहरू खाेजी गरी संयाेजन गर्ने सारंगी संसार परिवारप्रति हार्दिक आभार छ ।
Ati nai mitho dohori ❤ Dubai singing lai dhannebad ❤ xa ❤🎉
आहा ❤❤❤
Sarangi sansar ko niyamit darsak mo pani yeti khera afghanistan bata herdai xu.sampurna team lai subh kamana xa
Bbl ❤❤❤❤❤
मन प्रने मलाइ दुबै जना ❤❤❤कलाकार हरु
आहा कति रमाइलो दोरि सुपर धन्ने वाद पुरा टिम लाई 💕🙏💕🙏
धेरै रमाइलो भयो🙏🙏 धेरै धेरै धन्यवाद सारङ्गी संसार परिवारलाई🙏🙏 अब तीज बिशेष कार्यक्रमको आशा गरेको छु🎉🎉🎉 धन्यवाद 🙏🙏🙏🙏
Wow super se upper dohari song ❤❤❤❤❤❤
आहा कतिरमाइलो आशाको स्वर एक्दम म्याच गरेको छ यो गितमा
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
BEAUTIFUL PANCHE BAJA SONG AND ENTERTAINING SINGING BY SWEET & LOVELY LIVE FOLK DUET SINGER ASHA JI, AND AMAZING, AWESOME SINGER RABIN JI.
❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
hahahhah Kati mitho prastuti xa dubai jana ko..best wishes to both of you❤❤❤
उत्कृष्ट दाेहरि दुबै कलाकार लाई शुभकामना 🌺🙏🌺
Shrai mitho dohori geet wow all team lai dehrai dehrai subah kamana xa💗💗💗💗✅✅
साच्चै भन्दा म दिल्ली बसेको 35 बष भयो म सङ्ग कोट छैन आशा बैनी यस््तो होरौईनकीकिन्नै न सक्नेपनि
Aaha baja mitho sarai ananda aayo👍️👍️
Sarai sundar
सारै रमाइलो भो हेर्ना र सुन्न
Nice dohari ❤❤❤❤ Dubai kalkar lie samman chha
धेरै राम्रो लाग्यो।धन्यवाद छ कलाकार भाइ बहिनी हरुलाइ।
Aajako sarangi sansar panche bajale xuttai parkarko manoranjan dina safal vayakoma muri muri dhanyabad 👏🏿👏🏿👏🏿👏🏿
Kamal Raju pariyar & laxm neupane Lai yak choti sathma bolaununa sir
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै
थन्वाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤
Dami love u sampurnw maa❤❤❤❤❤❤❤
❤Very ❤nice ❤song ❤and❤ voice❤ Rabi❤ sir❤ &❤ ❤Asha ❤miss❤
बर्षौ बर्ष देखि को पर्खाइमा आज हाम्रो लोकधुन मध्येको मुटु मान्नु पर्ने नौमती बाजाले सजिएको दोहोरी का जन्मदाता सबैजनामा बधाई छ। हर्षले आँखामा आँसुको धारा झरेका छन।
Wow super dohori samman xa Dubai lai
बाजा अलिक बढि भयाे स्वर राम्रो आएन।गीत अति राम्रो छ
Derai ramro xa dowari
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
अति राम्रो शलिन छ दुबैको सु मधुर आबाज
Wow Aaja Sarai Rimilo Dohori😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤
निकै रमाइलो लाग्यो राम्रो पनि नाचम नाचम भो मलाई पनि
सहि ग।उनु भए को छ के आस। जि ले
पन्चे बाजा मेरो फेब्रेड मन पर्ने संगीत हो, सुन्दा पनि खुट्टा सर्कञ्चन धेरै राम्रो हाम्रो अर्घाखाँची मा त अति मन पराउने बाजा हो,, संपूर्ण टीम लाई शुभ कामना,आगामी दिनमा पनि सुन्न नाच्न पाहियोस्
मेरो लभ्ली सिंगरहरु ❤ आशा बिसि रबिन लामिछाने ❤❤❤
गाउँदा गाउँदै बिर्सिने आशा बिसि नबिर्सिने भए अझै राम्रो हुन्छ।
Wow wow wow wow wow wow ❤❤❤
एक पटक गीत बिषय बस्तु भन्दा बाहीर चिप्ले किरा तिर गएको थियो तर गायकले चलाखी गरेर ट्याकमा ल्यायो । समग्रमा राम्रो र मनोरन्जानत्मक रह्यो । गायक गायीकालाई धन्यबाद ।
राम्रो शब्दहरु छाेडनुभयाे ।
आशा बहिनी कत्ती राम्री हुन के टप्प टिपेर गाेजीमा बाेकी राखुम्झै लाउने ❤❤
वाहा नाचु नाचु लाग्यो अनि सम्मान सबै कलाको धनीहरुलाई
Vai poncha Baja LA hame pardase li khosie garee dianu Vail🙏🙏🙏🙏🙏👍🏻
La hai hamro gau thau tira ko raixa hai aasa ji
Dherai dherai ramro xa utar utar pargati ko kamna xa ❤❤ aasa g
Kamal bhai ko nacha Ati ramro lagauo
दाजै को मुस्कान नै मिठो ❤😊
Wow Wow atti utkrist prastuti dinu bhayo tapai haru dubai jana bhai ra baini lai subha kamana chha ashari agadi Badnu hola 🙏🌹❤❤ ❤ 🎉🎉🎉🎉🎉😊😊😊😊😂
❤❤❤❤❤
Long live Kamal ji ji ji & Sarangi Sansar family :
❤❤❤❤❤
दोस्रो इन्द्रेणी सारङ्गी संसार सम्पूर्ण परिवार गायक गायिका सबैलाई 🙏🙏🙏🙏🙏💜💜💜💜
बाजा असाध्यै मनपर्ने म सारै अान्नद अायो गाना पनि उस्तै ❤❤❤
यो जुका र चिप्लेकिरा त हाम्रो तिरपनि धेरै पाउछ जे होस रमाइलो लाग्यो❤
Kamal bhai yauta get Aaha bahine sanga mancha baja ma get Albom banaunu hai kamal bahi Aasha bahine ko Asadai ramro sor xa hai bahi jasri pani kamal bhaiko ra Aasha bahine Aawjma
Babal dohori
❤❤❤❤❤❤❤❤nice
live बाजाको मजा बेग्लै अलि छिटो भयो ।🙏🙏
सबैमा नमस्कार म माल्दिभ्स देखि हेरिराछु 🙏🙏
आहा क्या दामी गित सम्पुर्ण लाई धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अति स्लो भयो आशाको।
जय गोर्खा
आहा सारै रमाइलो त्यसै माथि रबिन लामीछाने सर को दम्दार प्रस्तुति अनि आसा बि.सी दिदी पनि उस्तै कडा अनि राम्री दोहोरी झन राम्रो❤❤