उदयपुरमा आमा छोराको ह,त्यारा १६ दिनपछि पक्राउ, कारण सुनेर सबै चकित !

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 391

  • @basughimire7452
    @basughimire7452 Месяц назад +116

    अमिरिकी प्रहरि भन्दा नेपाल प्रहरि
    अनुसन्धान मा धेरैअगाडि नेपाल प्रहरि
    लाई धन्यवाद ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад +5

      हो । सही भन्नुभो । ममता काफ्ले प्रकरणसँग जोड्नुभएको होला । नेपाल प्रहरीलाई राजनीतिज बिना रोकावट काम गर्न दिने हो भने अब्बल छ । गौरब गर्न लायक छ अनुसन्धान ।

    • @मसानेकेटो
      @मसानेकेटो Месяц назад +6

      सर्बसाधारण भएर समाउन सफल भएको हो,नत्र कुनै पार्टी को झोले भए यत्रो नी समाउथे न

    • @YogiRam-ew1cr
      @YogiRam-ew1cr Месяц назад

      सलाम छ

    • @lalrawat817
      @lalrawat817 Месяц назад

      राजनीति हस्तछेप नहुने हो भनी कुनै पनि घटना २४ घण्टा मा पत्ता लगाउछ

    • @sapunagurung9661
      @sapunagurung9661 28 дней назад

      ज्यानमारा खातेको मुख चाहिँ किन छोपेको

  • @HiraRijal-y2q
    @HiraRijal-y2q Месяц назад +138

    अर्काे पटक अपराध गर्न सजिलाे हाेस भन्नकाेलागि एसरि अनुहार लुकाइन्छ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад +2

      त्यस्तो हैन प्रहरीको अनुसन्धान प्रक्रिया र केही आन्तरिक नियम हुनसक्छ सायद ।

    • @kumarshresthaletang
      @kumarshresthaletang Месяц назад +3

      जब सम्म सम्मानित अदालतले दोषी करार गर्दैन तब सम्म निज ब्याक्ती अपराधी न ठहरिने भएकोले अनुहार देखाउनु न मिल्ने भएको हुन सक्छ।

    • @sharada4396
      @sharada4396 Месяц назад +5

      सबैलाई होसियार बनाउन हत्याराको अनुहार खुल्ला देखाईदिनुस न हामीले कसरी चिन्ने,

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e Месяц назад +1

      हो भन्या

    • @RanbahadurSyangtan
      @RanbahadurSyangtan Месяц назад

      कुरा सहि हाे हजुर तर अन्तर्राष्ट्रिय कानुन अनुसार यस्तो अपराध मा मुख छाेप्नु पर्ने कानुन भएकाे ले हरेक अपराधीलाई मुख छाेपीन्छ !🙏

  • @NaranThapa-dz6wy
    @NaranThapa-dz6wy Месяц назад +80

    फासिको सजाय दिनुपर्छ येस्तो अपराधि लाई😢

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      हुनसक्थ्यो त्यो पनि यदि नेपालको संबिधानमा उल्लेख भए ।

  • @durgakumari1761
    @durgakumari1761 Месяц назад +78

    अनुहर नी देखाउनु पर्यो अपराधीलाई किन लुकाउनी होर😡

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад +2

      अनुसन्धान चलिरहेकाले हुनसक आरोपित ब्यक्तिको अनुहार नदेखाएको प्रहरीले । अनुहारसहित थप विवरण चाँडै आउनेछ ।

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 28 дней назад

      ​@@NEPALVOICETVok good

  • @saritathapa6539
    @saritathapa6539 Месяц назад +10

    हाम्रो नेपाल परारी हरु कती फस्ट छ यो केस बाट थाहा हुन्छ नेपाल पुलीस लाई सम्मान छ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      त्यो सही कुरा गर्नुभयो

  • @phulmayachidi2047
    @phulmayachidi2047 Месяц назад +47

    किन ढाकछोप गर्याहोला अपराधी लाई मुखै छोपेपछी कसरी सार्बजनिक भयो र ?

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अब प्रहरीको अनुसन्धान पूरा भएसी खुल्नेछ सायद ।

    • @nokhkhadka2994
      @nokhkhadka2994 Месяц назад +1

      मुख नधेखायेनी सरीर हात खुट्टा dekhayo सार्वजनिक भनेको यहिता होलानी।

  • @ratannkhatri9909
    @ratannkhatri9909 Месяц назад +11

    नेपाल प्रहरी लाई अमेरिका पठाउनु पर्यो ममता काफ्ले को अनुसन्धान को लागि नेरो अनुरोध छ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सायद त्यो सम्भव भए राम्रो हुनसक्छ ।

    • @Dipeshlalshrestha
      @Dipeshlalshrestha Месяц назад

      Mero hoina hamro anurodh cha.

  • @PremrajPun
    @PremrajPun Месяц назад +22

    मुस्लिम देशको जस्तो कानुन हुन्थ्यो भने यस्ता हत्या जस्तो जघन्य अपराध गर्न जो पनि हिच्किचाउथे।।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सायद त्यो पनि हुनसक्छ ।

  • @laxmisubedi4995
    @laxmisubedi4995 Месяц назад +16

    Yo ज्यानमाराको मुख छोप्नुपर्ने कारण चाइ के हो मुख देखाए पो सबैले चिन्छन त

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान अझै चलिरहेकाले होला सायद

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 Месяц назад +15

    यो हत्याराको मुख छोप्नुको कारण किनखुद मैले नै हत्या गरेको हु भनेर त्यो पापी नरपिचास बलत्कारिले स्वैकारी सकेको छ यो पिचास लाई सार्बजनिक गरे भयो नि !यस्ता बलत्कारी हत्याराको लिङ्ग काटेर रुख मा झुन्डिएर नुन खुर्सानी हालेर फाँसी को सजाय होस

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      त्यो नि सम्भव हुन्थ्यो सायद संबिधानमा व्यवस्था भएको भए ।

  • @pradipshrestha6522
    @pradipshrestha6522 Месяц назад +1

    नेपाल प्रहरीको काम लाई उच्च सम्मान ❤❤❤❤

  • @JMrai7437
    @JMrai7437 27 дней назад +1

    यस्ता अपराधीको अनुहार सबैले चिन्नआवस्यकछ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  27 дней назад

      अनुसन्धान प्रक्रीया ।

  • @ratannkhatri9909
    @ratannkhatri9909 Месяц назад +3

    नेपाल प्रहरी अनुसन्धान फास्ट छन
    अमेरिकी प्रहरी को काम छोइन

  • @nimatamang5253
    @nimatamang5253 Месяц назад +1

    कडा कार्बाही होस।

  • @shiwprasad9890
    @shiwprasad9890 27 дней назад +1

    अपराधीको अनुहार सबैलाई देखाउनु पर्ने ठाउमा किन लुकाइदिन्छ नेपाल प्रहरीले जान्न पाए हुन्थ्यो।

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +11

    यस्लाइत फाँसी दिनुपर्ने ??? बच्चालाइ पनि कस्तो हान्न सकेको हौ।।।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रतिक्रियाका लागि धन्यवाद

  • @NabinThapa-r2h
    @NabinThapa-r2h Месяц назад +1

    यसलाई कडाभन्दा कडाकारभाइ हाेस मनेकाे आतमाले शान्ति मिलाेस

  • @GopalBhujel-c5f
    @GopalBhujel-c5f Месяц назад +11

    यसलाई त मर्नु नै पर्छ ।नेपाल मा किन ?एति धेरै हत्या भैरहेको छ ।नेपालम किन एस्तोलाइ संरक्षण गरेर रखेको हुन्छ ।यो सबै नेपाल सरकार को कम्जोर कानुनको कारण भैरहेको छ।

  • @tikaram1664
    @tikaram1664 26 дней назад +1

    देश को नागरिक हरु ले छै चोर डाकु गद्दार लाई मुखुण्डो भनी चिन्नु पर्ने होला

  • @somraj7012
    @somraj7012 Месяц назад +9

    कार्बाहिहोइना योसरकारले पुरस्कृतगर्छ आफ्नोबुढो हुदाहुदैअरुनाठो खेलाउदैहिड्ने मरिसकिठिकैभयो तर नाठोलाइपनि सिद्याउनुपर्नेहो आफ्नोबुढिहुदाहुदै अर्काकोबुढिसँग लाग्नेलाइ।

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +8

    हत्याराको मुख चाहिँ किन छोपनु हौ ???देखाउनुनी।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад +1

      प्रक्रियामा रहेकाले होला सायद

  • @sasalimbu6271
    @sasalimbu6271 Месяц назад +1

    Nepal ko prahari manu parcha 🙏🙏🙏

  • @मसानेकेटो
    @मसानेकेटो Месяц назад +5

    यो हत्यारा कुनै पार्टी मा आबद्ध र झोले भएको भए के समाउन सक्थ्यो होला र?? आम जनता परेछ समाउन सफल भएछ हत्यारा लाई आजिबन जेल हालियोस

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад +1

      जे भएनी प्रहरीलाई धन्यवाद ।

    • @bishnugurung7542
      @bishnugurung7542 Месяц назад

      Yeti ramro manchune cament garne bekti masane keto!! Dhanne bad 🙏🙏

  • @bikashmagar-o6z
    @bikashmagar-o6z 29 дней назад +1

    Good job nepal police

  • @homprasadGmr
    @homprasadGmr Месяц назад +2

    सम्बन्ध राख्न हुने ,स्विकार्न नहुने । काटिदेओन यो जाठालाइ ।

  • @BhabinRanaMagar-en2fr
    @BhabinRanaMagar-en2fr Месяц назад +2

    नबुझेको कुरा अब अपराधी हो भन्ने किटान भएपछि किन मुखमा मुखुण्डो लगाउनु पुरै अनुहार देखाउनु पर्छ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      कानूनी प्राबधान होला हजुर ।

  • @Happyu7y
    @Happyu7y Месяц назад +4

    कडा भन्दा कडा छानवीन होस् । पिडित पक्षलाइ नजर गर्दै न्याय मिलाईयोस् । अपराधीलाई पक्षलाई गरिएको कार्वाहीले फेरि अब सोरुङ्ग छविसेमा दोस्रोपटक घटना नदोहोर्‍रिने गरि कार्वाहि होस् ताकि त्यो कार्वाहिको नतिजा कडा भन्दा कडा होस् ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      रचनात्मक सुझावसहितको प्रतिक्रियाका लागि धन्यवाद !

  • @arjunkhadka5360
    @arjunkhadka5360 Месяц назад +10

    अमेरिका को पुलिस भन्दा नेपाल को पुलिस धेरै अगाडि अनुसुन्धान को लागि

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रतिक्रियाका लागि धन्यवाद । नेपाल प्रहरीलाई सलाम ।

  • @purnagaha7236
    @purnagaha7236 Месяц назад +2

    यति ठुलो अपराध गरेकोलाई जंगलमा लगेर भाग्न पठाएर पछाडि बाट घुच्घुकमा गोलि ठोक्न किन या लेराको ? यस्तो अपराधि बाच्नै हुन्न नि मारिहाल

  • @UmaKc-cv7nz
    @UmaKc-cv7nz Месяц назад +7

    यो हत्यारा कीन पाल्नु फासी दिय हुन्छ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      तर नेपालको संबिधानमा त्यो कानून नभएर हजुर ।

  • @aashistamang8232
    @aashistamang8232 Месяц назад +1

    हत्यारालाई मृत्युदण्डको ब्यबस्था कानुन संसोधन गरेर पनि गर्नु पर्यो अब नेपालमा!

  • @sushil7567
    @sushil7567 Месяц назад +3

    सेभ कारबाही होस

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      धन्यवाद प्रतिक्रियाका लागि

  • @homprasadGmr
    @homprasadGmr Месяц назад +1

    यो हत्यारा अपराधीलाई र त्यसको छोरीलाई पनि काटिदेओन कसैले ।

  • @bindukarki-lc7ko
    @bindukarki-lc7ko Месяц назад +1

    अनुहार किन छोप्नु यो पुलिसले

  • @barshagurung2489
    @barshagurung2489 Месяц назад +3

    यसको पनि घाँटी च्वाट्टै पार्न मिल्दैन र

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      त्यसो गर्न मिल्दैन सर कानुनले गर्छ ।

  • @moviesbuzz9187
    @moviesbuzz9187 Месяц назад +1

    जसरि मारेकाे छ तेसर मार्न पर्छ पापि हत्यरा लाई छिट्टै कानुन बना सरकार

  • @yunamagar
    @yunamagar Месяц назад +7

    chori manche pani त्यस्तै हो त्यो 2जनाको कारणले बच्चाको 😢😢😢😢मृत्यु

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      त्यो पनि तितो सत्य हो ।

  • @jebitenchipa9670
    @jebitenchipa9670 Месяц назад +9

    यो अन्धा कानुन भनेको यहि हो कि ? अपराधी हरामिको अनुहार जहाँ जस्को पनि छोपिन्छ किन? चोरले फेरि चोरोस हत्याराले फेरि हत्या गरोस भ्रष्टाचाररिले फेरि भ्रष्ट गरोस भनेर अपराधिको अनुहार छोपनु पर्ने हो अपराधिलाइ सबै सन्सारले चिनोस ताकी तो अपराधी हेर्नसाथ अरु मान्छे सजक रहन्छ । अन्धाकानुन भनेको यहि होला

  • @MalasinaRai
    @MalasinaRai Месяц назад +2

    यस्तो अपराधीलाई किन मुख छाेप्नु हाे ।

  • @kumarthapa5810
    @kumarthapa5810 Месяц назад +1

    हेर डराको यो पुलिस । धिक्कार होस तैंले कांध भरी स्टार लगाउनु । गणतन्त्रले क्या झुम्रे बनायो पुलिसलाई ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान प्रक्रिया होला हजुर

  • @premdarlami9678
    @premdarlami9678 Месяц назад +1

    यसरी नराम्रो काम गर्ने व्यक्ति को अनुहार किन छोपिदिएको यसतो गलत कार्य गर्ने खोलि दिनुपर्छ

  • @DhjgFggh
    @DhjgFggh Месяц назад +4

    यस्ता।अपरादि।लाइत।फासिको।सजाइ।
    हुन।परछ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रतिक्रियाका लागि धन्यवाद !

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Месяц назад +2

    यि हत्यारालाई पनि फासी दिनु पर्दछ। श्रीमतीको गल्ती भएपनि हत्या गर्न पाइँदैन। बिचार निर्दोष बच्चाको हत्या गर्ने पापी ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अब जे गर्छ कानुनले गर्छ हजुर ।

  • @matiramb.k6431
    @matiramb.k6431 Месяц назад +1

    नेपालमा कानुन नै छैन यदि कानुन हुन्थ्यो भने दिनदिनै यस्तो हत्याहिंसा हुने थिएन मृत्युदण्डको सजाय पाउने कानुन बनायो भने यस्तो घटना कहिले हुदैन कानुन बलियो बनाउ ए सदनमा बस्ने नालायक हो

  • @kiransinjali4078
    @kiransinjali4078 Месяц назад +1

    हत्या गर्ने व्यक्ति प्रमाणित हो भने उसलाई पनि झुण्डाई दिनु पर्छ। कानुन छ भन्ने डर हुनु पर्यो!

  • @MrHomPun
    @MrHomPun 28 дней назад +1

    यो युटुबर को एउटा मलाई के मन परेको छ भने अपराधी लाई नेपाल परहरी ले अनुहार छोपेर ल्याएको रहेछ भिडीयो बनाउने Le त्यसको पुरानै भए पनि अनुहार को टाउको पनि देखाई दिएछ यो चाहि राम्रो गरेछ अब सबै युटुबर हरु ले जतिपनि अपराधी हरु को अनुहार यसरी देखाउनु होला नेपाल परहरी ले किन हो सधै अपराधी को अनुहार छोप्ने

  • @bimalneupaney7560
    @bimalneupaney7560 Месяц назад +1

    याेदेशमा फासिदिने कानुन न हुजेल
    यस्तै हुन्छ नेतानै गतिला नभएका कारणहाे

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      कानुन नेपालमा त्यो छैन ।

  • @AviralBaniya
    @AviralBaniya Месяц назад +1

    हप्ता दिन भयो होइनर अनुगमन के भयो ?

  • @munakhanal-yc1tn
    @munakhanal-yc1tn Месяц назад +7

    अनुहार चाहि किन छोपेको होला 😥😥😥

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान प्रक्रियामा केही प्राबधान होला ।

  • @buddhiprasadsiwakoti2574
    @buddhiprasadsiwakoti2574 Месяц назад +2

    अनुहार देखाउनु पर्यो अपराधिको

  • @netramasrangi5798
    @netramasrangi5798 Месяц назад +2

    हत्यारालाइ कडा सजाय होस यस्तो नरपिस्साचलाइ।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसार सकिएपछी प्रचलित कानून अनुसार कारबाही हुनेछ ।

  • @rukmeniadhikari2683
    @rukmeniadhikari2683 Месяц назад +1

    त्यो हत्याराको मुख किन छोपेको होला सार्बजनिक गरे ता सबैले चिन्थेहोला नि

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान प्रक्रियाले गर्दा हो हजुर

  • @ritamagar8161
    @ritamagar8161 Месяц назад +1

    फासीको सजाय नभए सम्म हाम्रो नेपलमा यस्तो घटना धेरै भैरहनछ जस्तो लाग्छ 😢😢

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 Месяц назад +1

    Justice

  • @geetashrestha7464
    @geetashrestha7464 Месяц назад +2

    अनुहार चै देखाउनु नि ।

  • @Gaurabkh
    @Gaurabkh Месяц назад +1

    यस्ता पापी अपराधी हत्याराहरूलाई जेलमा राम्रो खाना चाहियो रे राम्रो बस्न चाहियो रे राम्रो बिस्तारा चाहियो रे भनेर अवलोकन गर्न जान्छन् मान्छेहरु

  • @apsarakhadka7955
    @apsarakhadka7955 Месяц назад +4

    यस्को किनमूकुन्डो लगाईदेको यसलाई सार्बजनिक गर्नपर्ने

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रहरीको तजबिज हो सर ।

  • @bishowmishra2570
    @bishowmishra2570 Месяц назад +1

    किन अपराधीलाई जनताले चिन्नु हुदैन ?किन त मुखमा माक्स ?

  • @abhash465
    @abhash465 Месяц назад +2

    अनुसन्धान गर्ने dsp त्यहि छ त,उसले अझ राम्रोसंग घटना बारे जानकारी दिन सक्थ्यो होलानी,sp ले किन कनि कनि बोलेको

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सामान्यतया सुरुवातमा घटनाको ब्रीफिङ ईन्चार्जले गर्ने चलन छ । त्यही अनुसार जिल्ला प्रहरी प्रमुखले छोटो विवरण राखेर घटनास्थलबारे पूर्ण जानकारीका लागि अनुसन्धान अधिकृत डिएसपीलाई समय दिएका हुन् ।

  • @Pm-mgr
    @Pm-mgr Месяц назад +4

    हैन यो फेस किन लुकाको अर्को पटक पनि अर्काको ज्यान लिओस भनेर लुकको कि केहो हैन भने सबैले देख्न पाउन पर्छ यता को फेस

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      हुनत हो तर अनुसन्धान प्रक्रिया भएकाले होला हजुर

  • @ConfusedBilliards-oo6fj
    @ConfusedBilliards-oo6fj Месяц назад +2

    Thanks nepal prahari lai hatyarlai jiban var jelmai sadayarai rakhnus ki fasiko kanun hos

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn Месяц назад +2

    हिरङ्गाले ज्यान जान्छ हो चुम्से नाराङ्ग्लो

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      युनिक प्रतिक्रियाका लागि धन्यवाद !

  • @SuMaNMaGaR-g8g
    @SuMaNMaGaR-g8g Месяц назад +1

    अपराधी यो हो भनेर सबैले चिन्न सकोस न?
    मुखुण्डो किन लगाउने?

  • @magarnireeya3032
    @magarnireeya3032 Месяц назад +2

    अनुहार किन छोपेको यस्तो दानाब को 😡😡
    त्यो आईमाई को त माया लागेन बिचरा त्यो अबोध बच्चा 😢😢 आमाको नाजायज सम्बन्ध को कारण ज्यान गुमाउन पर्यो

  • @aloksudhathakuri7834
    @aloksudhathakuri7834 Месяц назад

    Good job Nepal Police🇳🇵

  • @kalpanakafle7673
    @kalpanakafle7673 Месяц назад +1

    किन यो हत्या रा को मुख छोपेर राखेको फेरि अको काट्ने सजिलो होस् भनेर

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सबैको सुझाव निकायले मनन गर्नेछ यदी मिल्ने हो भने ।

  • @sumitrirai7
    @sumitrirai7 Месяц назад +2

    यो बकबकेको कुरा स्पष्ट छैन

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      धन्यवाद हामी अर्को क्लियर भिडियो भोलि अपलोड गर्नेछौं ।

  • @dhansaru5729
    @dhansaru5729 Месяц назад +2

    Dhan saru

  • @sanubk1609
    @sanubk1609 Месяц назад

    यो पापिको मुक चाई किन छोप्छ तेहि मुक छोपेर त धेरै घत्ना घताउछ नि पापिको मुख सबै ले चिन पाउ र सबै सुरिछित हउ

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान चलिरहेकाले ।

  • @chakrapanisubedi-hy7hd
    @chakrapanisubedi-hy7hd Месяц назад +1

    अमेरिका जस्तो होइन नेपालमा तु . पत्ता लाग्छ ।

  • @anjanaashrestha614
    @anjanaashrestha614 Месяц назад +4

    Fashi de sarkar yo hatyara Lai 😢

  • @nitarai4406
    @nitarai4406 Месяц назад +3

    अनुहार चै किन छोपेको होला हतियारा को😡

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धान प्रक्रिया ।

  • @parsismagar
    @parsismagar Месяц назад +2

    नेपाल प्रहरी ले यस्तो गरि हतियारा हरु पक्रिन सफल हुन्छ । निर्मला पन्त बल्तकार तस्कर हरु लाई किन समाउन सक्दैन किन

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      Thanks for comment

    • @parsismagar
      @parsismagar Месяц назад

      @@NEPALVOICETV हिजका दिन जागिर खाने बेला मा के कसम खानु भाको थियो। यदि तपाई हरु देश भक्त नागरिक हुनुहुन्छ भने जनता को सेवा मा सदैब समरपित हुनुस यसरी नै । सबै एकै दर्जा को हुनुअुन्न तर आफ्नो जिम्बेवारिका साथ डिउटि पूरा गर्नुस 🙏अनिया मा परेका पिडित लाई न्या दिनुस । दोशि कदापि नछुटोस , निर्दोस कहिले नफसुन । जया देश जया नेपाल आमा जय नेपाल प्रहरी 🙏

  • @harinepal520
    @harinepal520 Месяц назад +2

    झुरु नेता ले येस्तो संसार को उत्कृष्ट प्रहरी आर्मी प्रयोग मात्र गर्नु हुदैन है अब ।😂🙏😂

  • @AmbikaLimbu-m5u
    @AmbikaLimbu-m5u Месяц назад +1

    मुक किना छोप्नु एस्ता पापि लाई दुनियाले चिनु पर्छनि

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रहरीको अनुसन्धानले गर्दा

  • @milanmagar6169
    @milanmagar6169 Месяц назад +1

    पोइ हुदाहुहुँदै दुनिया सङ्ग सुत्ने लाई ठिकै त भो नि
    कानुन ले किन केटिहरु ले जति गल्ती गरेपनि कारबाही गर्दैन
    केटि ले गल्ती गर्दा पनि कारबाही नगर्नु को नतिजा हो यो

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      कानूनी प्राबधान हजुर ।

  • @KamalaMajhi-ss7ep
    @KamalaMajhi-ss7ep Месяц назад +1

    Haleluya praise the Lord amen yasto apradhilai Ago lagayar Mari dinu kina vane sansarko manisharu katti Adharmi chhan

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सबैले सत्य बाटो रोजौं ।

  • @RamThapa-z5z
    @RamThapa-z5z Месяц назад +2

    के काे मकुन्डाे लगायकाे यस्ता अपराधी लाई सबैले चिन्नलाई मकुनडाे खाेल सरकार

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      अनुसन्धानले गर्दा

  • @BidhyaShah-me3ui
    @BidhyaShah-me3ui Месяц назад +1

    प्रहरी को एति ठुलो ओहदा मा हुनुहुन्छ तर बोल्दा किन हिच किच कन्फीडेन्स ले बोल्नुस एसरी काप्दै बोले को सुहाएन आफ्नै मात्री भसा मा

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      सायद अनुसन्धान चलिरहेको बिषय भएर होला ।

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Месяц назад

    अनुहवार किन दखाईदैन होला अपराधिको .....?

  • @Saru-r2h
    @Saru-r2h Месяц назад +1

    अनुहार पनि देखा सरकार ॥

  • @chandrapradhan2891
    @chandrapradhan2891 Месяц назад +1

    यी नेपाल प्रहरीका जवानहरुको कस्तो सार्वजनिक कार्य हो यो? कुनै नियम कानून मा छ? अभियुक्त चहि मकुण्डो लगाएर सार्वजनिक गर्न पर्ने कारण के?

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      Sayad investigation samay vayer hola

  • @yekbahdurrupacha8391
    @yekbahdurrupacha8391 Месяц назад +1

    यो मुख चाहिँ किन लुकाको?

  • @Gau-Besi
    @Gau-Besi Месяц назад

    किन मुख लुकाइदिएको के पापी लाइ सार्बजनिक न गरेर😢😢😢😢😢

  • @deepakatwal7772
    @deepakatwal7772 Месяц назад +1

    हत्यारा को अनुहार चाहिँ किन छोप्नु चोक चोक मा फोटो टाँस्नुपर्ने

  • @pashupatisubedi300
    @pashupatisubedi300 Месяц назад +2

    के सार्बजनिक गर्ने हो सबै छोपेर!अपराधी सार्बजनिक गरेको छ सबै को हो चिन्न नसकिने के को र कस्को लागि सार्बजनिक र सुना हो?

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रहरीको अनुसन्धान नियम होला सायद ।

  • @KalpanaRokaya-k8e
    @KalpanaRokaya-k8e Месяц назад +2

    त्यो मुकुन्डो भित्र को अनुहार पो खिच्ने हो त।

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रहरीले देखाउन नमिल्ने जानकारी दिएकाले ।

  • @basantasunuwar1598
    @basantasunuwar1598 Месяц назад +1

    ए मुजि अनुहार किन छोप्नुके

  • @d9awm314
    @d9awm314 Месяц назад +2

    अनि अपराधी चाहिँ कुन हो मास्क लाउने कि नलाउने

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      मास्क लगाउने ब्यक्ति हुन् हजुर । मास्क नलगाउने चाहिँ सादा पोषाकका प्रहरी हुन् ।

  • @gyanukalarai2327
    @gyanukalarai2327 Месяц назад +1

    😢😢😢

  • @SitaSoni-o9b
    @SitaSoni-o9b Месяц назад +1

    goot

  • @Shohanparee.1293
    @Shohanparee.1293 Месяц назад

    हत्यारा पत्ता लगाइसकेपछि फेस माक्स चाहिं किन हो सार्वजनीक गरिसके पछि यो बज्न नसकेको कुरा

  • @kalpanarai1827
    @kalpanarai1827 Месяц назад +2

    Yo aparadhi hatyarako anihaar kholera sansaarlai dekhaununi hou.

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      हुनत हो तर अनुसन्धान पोक्रा भएको छैन ।

  • @sabitrisapkota7
    @sabitrisapkota7 Месяц назад +1

    होईन मुख चाहिँ किन लुकाएको अहिले लाज लागेर

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      प्रहरीले जाँचबुझ गर्दै गरेकाले हो ।

  • @ManiPokheral
    @ManiPokheral Месяц назад +2

    अपराधी लाई किन मुकुट लगायर गोपनियतामा राक्छ,खुल्ला सार्बजनिक गर्नुनी,खास भन्ने हो भने मार्नेलाइ तै ठाउमा पिडित ले मार्न पाउनु पर्ने अनि अपराध कम हुन्थेयो कि?

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      कानूनी ब्यवस्थाले त्यो गर्न नमिल्ने भयो हजुर ।

  • @mingsherpa5726
    @mingsherpa5726 Месяц назад +2

    yesta pasu lai fasi hunu parxa

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      नेपालको संबिधानमा उल्लेख छैन । सायद सम्भावना रहन्छ यदी संबिधानमा उल्लेख भए ।

  • @YamGurung-c3w
    @YamGurung-c3w Месяц назад +1

    त्यो सा ले हत्यारालाई नि खुरुक्क मारी हाल

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      कानूनले सबै गर्नेछ ।

  • @milanmagar6169
    @milanmagar6169 Месяц назад +1

    पोइ ले मार्नु पर्ने ठाउँ मा नाठो ले मारेको मा बधाइ छ

  • @mobilejournal3835
    @mobilejournal3835 Месяц назад +2

    😢😢😢

  • @LokendraSejuwal
    @LokendraSejuwal Месяц назад +1

    तर अपराधी लाई देखाउनु पर्छ किन मुकुन्डो लगाएको

    • @NEPALVOICETV
      @NEPALVOICETV  Месяц назад

      त्यो पनि हो ।