यस्तो सम्म भयो त्यहाँ...मान्छेहरु यति सम्म अमानवीय हुन्छन् त ? हरिकृष्ण न्याैपानेबाट भयो पर्दाफास...

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • यस्तो सम्म भयो त्यहाँ...मान्छेहरु यति सम्म अमानवीय हुन्छन् त ? हरिकृष्ण न्याैपानेबाट भयो पर्दाफास... आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Hari Krishna Neupane, Banke Nepal
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #HariKrishnaNeupane #BankeNepal #JhigaunNanke

Комментарии • 341

  • @shivalal9151
    @shivalal9151 3 года назад +54

    एउता घट्ना मैना sunar को पनि छ ती मात्र 11,12 बर्स की थिन, तिनि लाई आर्मी ले गाऊ बाट अप हरन गरि kemp मा लगेर बलत्कार गरि मरेर kemp मै गडेका थिये यि नर पिसाच हरु को किरित्य याद गर्दा यती घिर्णा हुन्छ के गर्ने

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +3

      हो तपाईंले भनेको पनि सत्य हो ।

    • @sameerraiyoutubechannel5368
      @sameerraiyoutubechannel5368 3 года назад +4

      Yasto kukur army thukka
      Jiudai Marnu parxa yasto lai 😠😠

    • @jenilarai401
      @jenilarai401 3 года назад +2

      Sabai army haru ta testo hudena tara prai army haru testai hunxa tei vayera kati pai le army vanne jath lai ghenna garxa tesma moh ne praxu ghenna garxu aasto ghen lagdo kam garne harulai

    • @skmagar1413
      @skmagar1413 3 года назад +3

      नेपाल् मा बलात्कार गर्ने लाई फासी को सजाय दिनुपर्छ ।।।

    • @shivalal9151
      @shivalal9151 3 года назад +3

      @@jenilarai401 ती पिडित दीदी बहिनी हरु हाम्राइ देस का चेली हरु थिये कीन मानबता मरे को होला ती आर्मी हरु को लडाकू महिला प्रती यस्तै बिहेबियर गर्ने कनुन त पक्कै नहोला नेपाल मा, यस्तो कार्या गर्ने जो पनि आर्मी जवान छन तिनी हरु लाई कार्वाही हुनै पर्छ , बाकी पुरै नेपाली सेना र् बिस्व मा जहा पनि गोर्खा फौज छन तिनी हरु लाई भनेको होइन तिनी हरु धरै राम्रा छन,गोर्खा फौज को बिस्व मा आफ्नै पहिचान छ यस्ता के रकक्ष्यस हरुको कारन ले गर्दा सेना को प्रती जन्ता घिरिना फोइलीयेको छ यदी सेना ले आफ्नो इमेज मा लगेको दाग सफा गर्ना चाहन्छ भ्ने अपराधी को पहिचान गरि कार्वाही को दायरा मा लियुनु परछ

  • @birendrarana9758
    @birendrarana9758 Год назад +2

    एकदम राम्रो कुरा तर अहिले धनी तिनै माउवादी नेताहरु छन्।यसको हिसाव तपाईंहरूले प्रचण्ड सँग खोज्नुपर्छ।

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 года назад +67

    यो समस्या धेरै चेलिको जिबनमा घटेको छ अब यस्ता बलात्कार का प्यासिहरुलाइ फांसिको सजया होस ।

  • @rajendrarr_saud9846
    @rajendrarr_saud9846 3 года назад +67

    युध्दमा दुवै पक्ष जनावर थिए, कसलाइ के भन्ने।

    • @ptphostel8434
      @ptphostel8434 3 года назад

      एकदम सहि कुरा गर्नुभो

    • @user-gy6jj5vb9q
      @user-gy6jj5vb9q 3 года назад +1

      maobadile ta testo jyadati Karena hola

    • @laxmansubedi9138
      @laxmansubedi9138 2 года назад

      नराम्रो कुरा आएसी चै दुबै थियो भन्न आउछन के ।

    • @yakrajadk7632
      @yakrajadk7632 Год назад

      @@user-gy6jj5vb9q balatkar vanne suniyan tra maobadi ko dabab dhamki le garda kati yuba anpad vay kati ko bechalli vayo

  • @gknepali5315
    @gknepali5315 3 года назад +7

    सबै बाबुराम र प्रचण्ड ले गरदा भाको गलति दुबैको छ दुइटा लाई फासि दिनुपर्ने

  • @chetmanthapa5061
    @chetmanthapa5061 3 года назад +81

    यसको हिसाब किताब तपाईंका कमरेड प्रचण्डसँग माग्नुहोस् ।

    • @anitaroka3501
      @anitaroka3501 3 года назад

      chetman thapa kp olI ta yo question ko like xen k thaha aafai manxe huna ki ani janta nai yastai vay pachI jalsai ?? utha yani kehi huna

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 года назад

      वा भाइ वा
      यकदम चित्त बुझाउनु भो हो,,,त्यहि मर्चन्डे ले दिन्६ न्याय मादरचोद खातेहरुलाइ जे गर्यो ठिक गर्यो सेनाले घरमा बसेकोलाइ त कोहिले केहि गरेन हैन र

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 3 года назад

      के भन्नु भएकाे तपाईकै दिदि बैनि याे ठाउमा भए कस्ताे हुन्थयाे याद गरेर बाेल सेना पुलिस त देख्ने बितिकै बलट तातेर अाउछ अझै ।

    • @shardaaryal1185
      @shardaaryal1185 2 года назад

      Maobadi le Kamtaka loot machaye maobadi ko Palo ma bolna adhikar thiyena khai ta k vayo nepal banihalyo usa England andolan garera janta marera maobadi ma sojha janta lai istemal gari nepal ajhai 50 barsa pachadi g aisakyo paribartan lyaunuxa vane kalam le lyauna sakinxa hatiyar le hoina hatiyar ta isis Osama le ni uthaye tara kaha puge natija sablai thaxa Israel le sikshya ra technical lai dhyan diyo aja india usa jasto desh le ni Israel sanga hatiyar ra talim linxa
      Jai nepal
      Bidambana yo cha ki jai nepal vanna laaj lagxa laal salam jai madhesh jai tharuwan vanna jo kohi pani chahanxa tara ekjut vai jai nepal koi vanna chahanna

  • @mphmph1223
    @mphmph1223 3 года назад +35

    सुन्दा निकै दुख लाग्यो ।

  • @phapendarbhandari
    @phapendarbhandari 3 года назад +22

    कीन यस्तो हुँदै छ आज भोलि नेपाल मा दोसीलाई कडा कार्वाही हुनुपर्छ

    • @bhupibabu451
      @bhupibabu451 3 года назад +1

      आजभोलि हैन विगत 15/20 वर्ष पहिले आतंककारी छापामारलाइ नेपाली सेनाले गरेका बहादुर कार्य हो।

  • @dipenrai682
    @dipenrai682 3 года назад +36

    नेपालमा बलात्कारि लाई फाँसी दिने कानुन कहिले बन्छ

    • @kesharrawot5697
      @kesharrawot5697 3 года назад +1

      nepalma balatkari lai fasi dine kanun kahile banchha

    • @mayaluuu673
      @mayaluuu673 3 года назад +1

      अब आफैले फैसला लिनु पर्छ यस्तो बलत्कारी को लागी आफैले नियम निकाल्नु पर्छ

  • @starluck5485
    @starluck5485 3 года назад +3

    अत्यन्तै राम्रो कुराकानी

  • @nxtkiller2621
    @nxtkiller2621 3 года назад +18

    चेली प्रती भयको अमानवीय व्यवहारको निन्दा
    तर मावोबादी को मात्र होइन फौज को पनी सुन्न पर्छ

    • @metalworkinformation5542
      @metalworkinformation5542 3 года назад

      माओवादी सेना ले यसरी अमानवीय ब्यवहार गरेको भन्नू हामी अझै सजाय दिन तयार छौँ

  • @gomanepali7277
    @gomanepali7277 3 года назад +35

    पापि हरु लाई किरा परेर मराेस

  • @bhimchams2350
    @bhimchams2350 4 месяца назад +1

    Tyo sabai posu haruhun, tini haru didi baini harulai tyastai garnu parne.

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 4 месяца назад +1

    गजब

  • @pushpaangdembe321
    @pushpaangdembe321 3 года назад +3

    न्याय चाहियो सरकार

  • @apnadil5019
    @apnadil5019 3 года назад +3

    १००% सहि हो

  • @a10nip48
    @a10nip48 3 года назад +7

    यो सबै प्रचण्ड ले गर्दा भाको हो नेपाल मा

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 года назад +2

    मार्मिक कुरा

  • @hiddenfact6858
    @hiddenfact6858 3 года назад +21

    जो जिबित छन् ती अपराधीहरुलाइ कडा कार्बाहि होस्।

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 3 года назад +2

    निकै सहि विचार दाजुको

  • @ramsharanmaharjan9660
    @ramsharanmaharjan9660 3 года назад +8

    धेरै राम्रो बोल्नु भयो।

  • @Ishmaelrai490
    @Ishmaelrai490 Год назад +2

    सुन्दा दुख लाग्यो

  • @subashgharti7959
    @subashgharti7959 3 года назад +46

    तपाईंले माउबादीको त interview लिनु भयो सर तेहि जि गाउँ मा हुनुन्छ भर्कर सान्ती सेनामा आको army लाई घर भित्र हुलेर मारेको छ्न । गयर सोध पुज गर्नु होला 🙏

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      कृपया सम्पर्क गराइदिन अनुरोध छ

    • @gaurabdahal5635
      @gaurabdahal5635 3 года назад +3

      उसलाई २०५६ सालमा चोरले मारेको हो। तेती बेला सेना निकालिएको थिएन। म जि गाउँकै जनता हु। मेरो बुवाले त्यो आर्मिलाई बचाउन हस्पिटल लादै गर्दा बाटोमा मृत्यु भएको हो।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@gaurabdahal5635 जानकारीको लागि धन्यवाद ।

    • @karsinghranachhetri8031
      @karsinghranachhetri8031 3 года назад +1

      हो, यो घटनाबारे मैले पनि सानो छदा सुनेको थिए, माओवादी ले नभई चोर डाका हरुले गोली हानी हत्या गरेको भनी सुनिएको थियो,

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@karsinghranachhetri8031 धन्यवाद जानकारीको लागि

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +22

    अलिकति पनि मान प्ता नभयापछि यस्तो घट्ना हरु घटछन्, दुःखद

  • @susmitamagar3894
    @susmitamagar3894 3 года назад +9

    100% शहि कुराे हाे

  • @suvdramalla4386
    @suvdramalla4386 3 года назад +2

    यसको जिम्मा प्रचण्डको हो उनैलाई सोद्नुस। लडाइँ को सुरुवात प्रचण्ड ले गरेका हुन्।

    • @user-gy6jj5vb9q
      @user-gy6jj5vb9q 3 года назад

      kina batakar gare sang hudaina ki tesma tapai parnu bho

  • @rairupesh1697
    @rairupesh1697 3 года назад +18

    यो विषयको दोषी दुबै पक्ष हुन माओवादी र नेपाली शेना

  • @harisk7956
    @harisk7956 Год назад

    Sahi kura

  • @gaurabdahal5635
    @gaurabdahal5635 3 года назад +15

    त्यो आर्मी क्याप्टेन रमेश स्वार हो। र अजित थापा हो। अझैं ज्युँदै छन्। ति पापि हरु

    • @raisunil114
      @raisunil114 3 года назад

      Eah ghar kata ho k patta lagaunus bartaman sthiti aparadhi

    • @gaurabdahal5635
      @gaurabdahal5635 3 года назад +3

      रमेश स्वार को नेपालगन्ज बाटिका होटल नजिकै छ। अहिले जागिर छोडेर साईकलिस्ट भएको छ। अजित थापा को घर काठमाडौं छ। आफै बलत्कारी हो। आफै दन्द पिडीत मा काम गर्छ।

    • @LB-917
      @LB-917 3 года назад +1

      @@gaurabdahal5635 युद्ध पहिला को बाट सुरु भएको हो ? प्रश त्यहा उठ्छ एउटा सस्कृत किताब पढाउने बाहुन लाई त यी माओबादी हरुले पनि बिजुलिको खम्बामा बाधेर मारे त अर्को गोर्खामा नारायण पोखरेल पुराण भनिरहेको बेला चोक मा काटेर फ्याके त्यस्को चाहिँ हिसाब कस्ले दिने ?? युद्धमा महिला बलात्कार हुनु बृदा बच्चा मर्नु यो कुनै नौलो कुरा होइन सन्सारमा जहाँ पनि हुन्छ

    • @tigervlog5751
      @tigervlog5751 3 года назад

      Mardeu thaha hune le ...bachne adhikar xaina tiniharulai

    • @rikhuregami
      @rikhuregami 2 года назад

      La hai ti pichaas harusita ni intaviu linus aaba sunaulo tv le yetti herna baaki aabo yo kam garnus aabo

  • @purnajivanakela9608
    @purnajivanakela9608 3 года назад +12

    सबै लाई आजिबन जेल हाल्नु पर्छ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 года назад +4

    सत्ताकै लागि अान्दोलन गरेकाे प्रमाणित त भयाे नि जनताकाे लागि हाेईनरहेछ।

  • @krishnakc1342
    @krishnakc1342 3 года назад +14

    पशु भन्दा तल्लो स्तरका मान्छेहरु....

  • @raisunil114
    @raisunil114 3 года назад +1

    त्यो आर्मी चिफ को हो त्यसलाई टेस्को बदला ज़रूर भोग्नु पर्ने छ

  • @deepakthapa780
    @deepakthapa780 3 года назад +13

    हामी बुद्धुहरु यस्ता राक्षसी संस्कार बाट निर्माण भएका जत्थाहरु बाट यो माटोको सुरक्षा हुन्छ भनेर बखान गर्ने ।

  • @diyamagar1512
    @diyamagar1512 3 года назад +4

    यत्रो युद्ध गर्नु भयो तपाइले के पाउनु भयो

  • @deviram6454
    @deviram6454 3 года назад +2

    यस्ता घटना देश भरी कति छन कति बाहिर आएका छैनन्

  • @mohanlimbu8329
    @mohanlimbu8329 3 года назад +2

    Hija Aaja ति सोसाक हरू लाई तेसरि नै जिऊदै गाणनु पर्ने सलाम छ सर ति अतित हरू

  • @jayamahara
    @jayamahara 3 года назад +5

    शाही सेना ले गाउमा कति सम्म ज्यानती गर्या रहेछ भन्ने प्रमाण

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial2221 3 года назад +13

    कहालि लाग्दो कहानि 😭😭😭😭

  • @soorajgurung5001
    @soorajgurung5001 3 года назад +3

    सुन्दा सारै दुखत खबर

  • @tmggaming5245
    @tmggaming5245 3 года назад +10

    यो त प्रधिनिधी घटना मात्रा हो त्येस्तो त कति हो कति त्येही भएर मलाई सुरक्षा फौज देख्नेबित्तिकै घिन लागेर आउँछ।

  • @rikhuregami
    @rikhuregami 2 года назад

    Sunaulo tv le aabo ti narpichaas harusita intarviu lina jaruri xa ani ajoi satyetaa aauchha..mitt aatmale saanti paaos,

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      एकदम हामी प्रयासमा छौं

  • @nabinbasnet1620
    @nabinbasnet1620 3 года назад +3

    त्यो रमेश श्बार लाई अाजभोलि निर्ममताको बदलालिनुनि।

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +4

    एकोहोरो समाचार अायाे

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      दोहोरो ल्याउने मन हो, तर बोल्ने कोहि भेट्न सकिएन ।

  • @rabinffgaming3849
    @rabinffgaming3849 3 года назад +1

    लाल सलाम कम्रेद अप्रादि बलात कारी भनेकोत राज तन्तर नै रहिछ अजै भेदा हरुले राजाउ देश बचाउ भनी रहेको छ

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 Год назад +2

    Sunaulo TV ko Dai snga vetera photo khichnay thuloo rahar xa Mero.Hatsup to u hajur le garda itihas bujhna paiyeko xa.

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर । भेटौला नि मौका मिलाएर

  • @abhibhujel1569
    @abhibhujel1569 3 года назад +7

    किन आर्मीहरु सग कुरा कानी गर्दैन एकहोरो मावोबादी सग मात्रै इन्ट्र्भिउ आयो । प्रत्रकार ज्यु आव आर्मो सग लिनुहोस यिनिहरु ले आर्मिलाइ पनि घर घर पसेर मारेका छ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      हो तर भेटेका साथीहरू कुरा गर्न मान्नु हुन्न ।

    • @sameerraiyoutubechannel5368
      @sameerraiyoutubechannel5368 3 года назад +1

      Yasto Nar-pisach balatkari lai jhundayera Marnu parxa
      Ghanta ko army

  • @rosinepal7869
    @rosinepal7869 3 года назад +5

    यस्ता थिए है पापिहरु, अन्यायका रक्षकहरु

  • @henies_sxftie7525
    @henies_sxftie7525 3 года назад +1

    Je bolnu bho 1000000% sahi ho..... Khullaa... Satya bichar....

  • @pramilarai7432
    @pramilarai7432 3 года назад +1

    ho sahi kuro garnu vayo sir hajurle

  • @dhaniramaryal3173
    @dhaniramaryal3173 Год назад +1

    तर सबैले यसतो गरेनन होला

  • @khumdangi
    @khumdangi 3 года назад +3

    अब गएर तिम्रो सर्वोच्च नेता प्रचन्डे लाई भन

  • @lokbdrmc654
    @lokbdrmc654 3 года назад +8

    यस्ता पिपासुहरुले गर्दा त होनि धेरै गरिब बाध्य भएको

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад

    राम्रो कुराकानी

  • @mobilesamsung4751
    @mobilesamsung4751 3 года назад +7

    पशुत्व भन्दा परकाष्टको पोष्ट झैं भय पछि घटनाको कुरा त के कुरा?

  • @bandhananurag3577
    @bandhananurag3577 3 года назад +3

    जिउँदै किरा परेर मरुन यस्ता मान्छे हरु

  • @hukumrijal5205
    @hukumrijal5205 3 года назад +3

    दुखको खबर

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar4928 3 года назад +2

    यो घटना को ब्याख्या सुन्दा रगत उम्लेर आउन्छ।यसको दोसी तत्कालीन सरकार र प्रचंड, अनी बाबुराम नै हुन।दोसी लाई दोस अबश्य लाग्छ ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      सहि भनाइ हो तपाईंको ।

  • @laxmikanxi123
    @laxmikanxi123 3 года назад +6

    o my god, yasto pani....

  • @yamunashah7540
    @yamunashah7540 3 года назад +2

    कुर्सिमा पुगेर सबै बिर्सिय नेता ज्यु हरुले तेसरी भयका सहिदको रगतले पोल्दैन

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      त्यही त नि ।

  • @anjilashrestha8599
    @anjilashrestha8599 3 месяца назад +1

    Sai kuro

  • @humengurung8395
    @humengurung8395 4 месяца назад +1

    🎉🎉🎉🎉🎉

  • @hamronepal4305
    @hamronepal4305 3 года назад +3

    Plz..... Government faasi ko sajaya deu testa manxe harulai...... Wastabikta patta lagayer....

  • @bhabib.k5874
    @bhabib.k5874 3 года назад +6

    प्रचण्डकाे सातपुस्ता सुधार्नका निम्ति गरिबका छाेराछाेरीलाई बलि चढाईएकाे हाे

  • @purnimalimbu1875
    @purnimalimbu1875 3 года назад +1

    I am with you.

  • @harkaghorshai9344
    @harkaghorshai9344 3 года назад +1

    यो चै 100 प्रतिसत साचो हो सहि भन्नु भयो

  • @HarkaHarka-ns8ve
    @HarkaHarka-ns8ve 3 года назад +5

    Bichara.

  • @mohanlimbu8329
    @mohanlimbu8329 3 года назад +3

    मागेर पाईदाईना भने खोसन पनि हानिएको छ कम्रेड लडेर

  • @nepalmagar3638
    @nepalmagar3638 3 года назад +1

    Yo kura tikho hamro gaumani

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 7 месяцев назад

    हिजोको दिनमा त्यो सम्मको हर्कत गरेर आज पाए के माओवादी र सेना प्रहरिले ? यो सब सेरे प्रचण्डले गरेका हुन आज तिनै हत्याराहरु सरकारमा छन अझै गित गाउछन तिनै अपराधिहरुको यो देशका भेडा जनताहरुले

  • @sameerai6058
    @sameerai6058 3 года назад +1

    bi4rko lagi dhanyabad 6

  • @suman-bl3wq
    @suman-bl3wq 3 года назад +5

    Mero vai sano thiyo mero gauma ni 1 2 jana mawobadi rahexa 1 din police ayera tyo mawobadiko ghar sodhexa ra@ mero vaile ghar dekhayex tehi rat mero vailai marne vanera mero ghar mawobadile ghereko thiyo tara mero vaiko vagya baliyo rahexa hamile diuso jungleko bato vailai jilla kataisakeko thiyau voli palta firstmai vailai ktm pathayera bachayeka thiyau hamile .

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      ओ हो यस्तो भएको हो है !

    • @sumilimbu302
      @sumilimbu302 3 года назад +1

      Omg yo kura sunda2 maile sassh fernu nai jhandai bhule kati daad lagdo story. Malai ta sansar ma north korea ko jasto rajniti kahani kunai desh ma chaina hola bhaneko ta yaha aafnai desh ko kahani north korea bhanda kharab kahani raich.

  • @jenilarai401
    @jenilarai401 3 года назад +3

    Kati dhukho kura haru sunnu paryo😥😥😥

  • @raisunil114
    @raisunil114 3 года назад +1

    Ajhai raja au desh bachau vandai xan

  • @bhaktathapa4196
    @bhaktathapa4196 3 года назад +3

    Yeti dherai dukhad घटना झेलनू भनदा येत्रो टाइम वेस्ट गर्नु भनदा नरामरा नेता हरूलाई माने समझाऊने नमाने सुटआउट गरदिनू परने सुटुक्क

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      सहि कुरा भन्नू भो

  • @rosinepal7869
    @rosinepal7869 3 года назад +3

    Attentai ramro kura tar ridaybidarak

  • @siddhimanm.c.843
    @siddhimanm.c.843 3 года назад +6

    दु:खद कुरा

  • @yujiagar6488
    @yujiagar6488 3 года назад +3

    Kuro sahi lagyo

  • @prembahadur8894
    @prembahadur8894 3 года назад +1

    Desko kanunlai hatma liyar yasto kukitya garne harulai Kira paros jindagi var paschatapko vumarima paros. Samandhit nikayako ajhai pani dhyayan aakarsan hos🙏

  • @user-xp2kc8zv7x
    @user-xp2kc8zv7x 3 года назад +1

    nice uncale interview mitho bolnu vyo 🙏🙏🙏🙏🙏

  • @laxmibajracharya3843
    @laxmibajracharya3843 3 года назад +1

    Daju Lai safe rakhnus🙏🙏🙏

  • @srijanagurung5769
    @srijanagurung5769 3 года назад +1

    saye ho dai saye kura garnu bhayo

  • @LalitSharma-uw9bd
    @LalitSharma-uw9bd 3 года назад +1

    Sabai bat tw thik xa dhani gariv ma soch ko antar xa Ma chanxu sabai nepali dhanwan hunuparxa paisa hi bikalp ho aajko yug ma

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      सहि भन्नु भो ।

  • @pabangm9433
    @pabangm9433 3 года назад

    Kura kahani ramro lagyo

  • @KuMar-cg2ow
    @KuMar-cg2ow 3 года назад +1

    Yo muddalai liyera agaadi badnos harikrisna sir tapaiko pakchyama janatale saath dinexan

  • @parasparas6447
    @parasparas6447 3 года назад +1

    Geeet well soon

  • @rajugidhungana4457
    @rajugidhungana4457 3 года назад +2

    अरु केही होइन फाँसी को सजय हुनु पर्छ तब नेपाल मा कानुन भएको आनुभ हुन्छ नेपाली जनता लाई? पोइसा र पोउच वालाले जे गार्दानी हुदो रहेछ ?

  • @NarendraKumar-jv1pn
    @NarendraKumar-jv1pn Год назад +1

    कुकुहरू, नरपिचासहरु

  • @reshammagar5199
    @reshammagar5199 3 года назад +1

    Right

  • @bamtamu6119
    @bamtamu6119 3 года назад +4

    खोइ के जुवफ छ हजुर सरकारको?

  • @sirjankc7892
    @sirjankc7892 3 года назад +2

    पापिहरु

  • @g0rkhalinepalima279
    @g0rkhalinepalima279 3 года назад +2

    ab fasik0 sajay aaunai par6....tb gayar matra nepal mah yast0 apradha khi had samma kam hun6😡😡😡😡😡😡😡😡😡

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 года назад +1

    सँकटकालमा भएको सेन पुलिसको भयाबह स्थिति भोग्नेलाइ मात्र थाहाछ,जुन दोषि भुमिगतवाला लाइ नभेटि निर्दोष नागरिकलाइ यातना दिँदै र मार्दै गर्दा मावबादिको जन सँख्या बढेको हो।त्यो जुन यातना भोग्नेमा म स्वयम पनि हो,त्यो दिन सम्झिदा साह्रै दुख लाग्छ अहिले पनि।

  • @upenrajbanshi2143
    @upenrajbanshi2143 3 года назад +2

    Ghar ghar bata aba khukuri nekalau yesto garne haru lai siddaunu parxa.

  • @manrokaya6642
    @manrokaya6642 3 года назад +5

    तिदिनभुले पचनडेचोरले

  • @aziel3302
    @aziel3302 3 года назад +2

    Kanun le kei ni garna sakdaina gaau ko sabai milera jalaunu parxa yesto rakxeys lai dhartiko bojh bachera kei kaam xana testa rakxey marera kasailai dukha hune wala xana so plzzz j garnu xa aafai garau kanun ko varr naparau

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हो एकदम सहि भनाइ हो ।

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 3 года назад +2

    o ho yasta pani manchhe hunchhan ra !

  • @davidgurung8869
    @davidgurung8869 3 года назад +1

    जो सच्चा देश का लागी आन्दोलन गर्थे तेस्ता बर्ग दुबै पक्ष का पिडा यस्तै छन।यो त आन्दोल को नाम मात्र जस्तो लग्यो राजा मार्ने षड्यन्त्र हो कि जस्तो लाग्यो मेरो विचारमा त।।।।। योउ तुब

  • @ritakhadka67
    @ritakhadka67 2 года назад +1

    Salam🌹🌹🌹🌹🌹🌹🌹

  • @jenishxettiry1645
    @jenishxettiry1645 3 года назад +2

    Omg