- Видео 214
- Просмотров 1 944 005
NEPAL VOICE
США
Добавлен 31 дек 2017
NEPAL VOICE विशेषत : सही सूचना, खबर र मनोरञ्जन प्रवाह हाम्रो मूल उद्देश्य हो ।
#NEPALVOICE
१, वेस श्रृंखला
२, सर्टमुभी
३, म्यूजिक भिडियो निर्माण
४, कभर भिडियो निर्माण
५, कलाकारितामा इच्छुकहरुलाई तालिम
६, तालिममा सहभागीलाई वेबसिरिजमा अवसर
७, स्थानीय कलाकारलाई पहिलो प्राथमिकता
©NEPALVOICE
- त्यसबाहेक
# अन्तरवार्ता
# रोचक जानकारी
# स्वास्थ्य खवर
# समसामयिक घटनाक्रम
# मासिक राशिफल
# स्थान विशेष भ्लक्स तथा चिनारी
(यदी तपाईको सुझाव भए कमेन्ट गर्नुहोला)
NEPALVOICE LINK - ruclips.net/channel/UCZhwtA7ciA-8MAmMKsHU82g

उदयपुरमा श्रीमानले श्रीमतीको टाउँको काटेको घटनापछी वडा कार्यालयले यसो गर्दैछ | UDAYAPUR UPDATE
उदयपुरमा आमा प्रमिला तामाङलाई बाबुले टाउँको काटेर ह,त्या गरेपछि अभिभावकबिहीन भएका दुई नाबालकको वडा कार्यालयले निशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ ।
#udayapurkanda update
#udayapurkanda update
Просмотров: 1 654
Видео
दशैंको बेला प्रमिलाको टाउँको रोडमा जीउ घरभित्र | टाउँको राखिएको ठाउँ पुग्दा | UPDATE UDAYAPUR
Просмотров 16 тыс.Месяц назад
उदयपुरमा जंगबहादुर तामाङले दशैंको मुखमा आफ्नै श्रीमतिको टाउँको काटेर बजार डुलीरहेको बेला प्रहरीले नियन्त्रणमा लिई टाउको भुईमा राखिएको स्थलमा पुग्दा जे देखियो ।
उदयपुरमा टाउँको काटिएकी प्रमिलाको यी अधुरा चाहनाहरु| UDAYAPUR #UPDATE
Просмотров 2,6 тыс.Месяц назад
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेकी २८ वर्षीया प्रमिला लामा तामाङलाई डिभोर्स भइसकेको श्रीमानले धारीलो हतियार प्रहार गरी जीउ र टाउँको बेग्लाबेग्लै बनाएपछि साना ब,च्चाहरुको बिचल्ली भएको छ । हाल मासिक १००० घरभाडा तिरेर बस्दै आएकी उनी चिया बेचेरै कोरियन भाषाको कक्षा पढ्दै आएकी थिइन् । कोरीया गएर आफ्नै घर बनाएर छोराहरुलाई सुखले आफ्नै घरमा राख्ने उनको चाहना अधुरै रह्यो । #Udayapurkanda #u...
उदयपुरमा प्रमिलाको टाउको काटिएको घरभित्र पसेर हेर्दा यस्तो देखियो | UDAYAPUR PRAMILA TAMANG #update
Просмотров 20 тыс.Месяц назад
उदयपुर प्रमिलाको टाउको काटिएको प्रकरण थप अपडेट | udayapur case update
उदयपुरमा श्रीमतिको टाउको काटेर हातमा झुण्ड्याएको घटना सबैभन्दा पहिला देख्ने स्थानीयको बयान UDAYAPUR
Просмотров 121 тыс.Месяц назад
उदयपुरमा एक युवकले आफ्नै श्रीमतिको टाउँको काटेर हातमा झुण्ड्याएर सडकमा डुलीहिडेको अवस्थामा पक्राउ परेका छन् । घटना देख्न स्थानीय छिमेकीको बयान यस्तो छ । @udayapurkanda #udayapurpramilatamang #pramilatamang #udayapurjaljale
गायिका एलिना चौहान | धोकाबारे यस्तो प्रतिक्रिया | @EleenaChauhan यसरी हसाउदै नचाइन्
Просмотров 460Месяц назад
@EleenaChauhan perfomance udayapur
रबि लामिछाने झन् शक्तिशाली भएर उभिए, गर्जनले बिरोधिको बोली बन्द | Rabi Lamichhane
Просмотров 1,3 тыс.Месяц назад
रबि लामिछाने झन् शक्तिशाली भएर उभिए, गर्जनले बिरोधिको बोली बन्द | Rabi Lamichhane
उदयपुरमा आमा छोराको ह,त्यारा १६ दिनपछि पक्राउ, कारण सुनेर सबै चकित !
Просмотров 134 тыс.Месяц назад
उदयपुरमा परपुरुषसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि निर्मला र छोराको गयो ज्यान । udayapur case update ! @NEPALVOICETV @nepalvoice
उदयपुरमा आमा छोराको श,ब एकै ठाउँमा, घटनास्थल पुग्दा जे देखियो | Udayapur Update
Просмотров 3,9 тыс.2 месяца назад
उदयपुरको कटारी नगरपालिका- १० सोरुङछविसेमा अघिल्लो रात आमा छोरा मृ,त अवस्थामा भेटिएका छन् । ४२ वर्षीया आमा र ७ वर्षका छोरा र,गतले लतपतिएको अवस्थामा आफ्नै पसलमा फेला परेका हुन् ।
बर्षौदेखि छाडिएको झाडीभित्र प्रकाशको सुन्दर घर भोलि जग हालेर सुरु हुने | Herne Katha Prakash Tamang
Просмотров 6622 месяца назад
बर्षौदेखि छाडिएको झाडीभित्र प्रकाशको सुन्दर घर भोलि जग हालेर सुरु हुने | Herne Katha Prakash Tamang
Mamata Kafle | ममता काफ्लेकी सासूमाथी गम्भीर आरोप, जसकारण श्रीमती मा,र्न छोरा बाध्य भए ? Update Now
Просмотров 6052 месяца назад
Mamata Kafle | ममता काफ्लेकी सासूमाथी गम्भीर आरोप, जसकारण श्रीमती मा,र्न छोरा बाध्य भए ? Update Now
प्रकाश तामाङ घर पुग्दा परिवारमा छायो यस्तो खुशी, विरामी बाबु भन्छन अव बाँचिने भयो | Herne Katha
Просмотров 1,1 тыс.2 месяца назад
प्रकाश तामाङ घर पुग्दा परिवारमा छायो यस्तो खुशी, विरामी बाबु भन्छन अव बाँचिने भयो | Herne Katha
हेर्ने कथामा नदेखिएको प्रकाशको भित्री कथा | Herne Katha Update | साहुको छोराले सबैलाई भाबुक बनाए
Просмотров 2,9 тыс.2 месяца назад
हेर्ने कथामा नदेखिएको प्रकाशको भित्री कथा | Herne Katha Update | साहुको छोराले सबैलाई भाबुक बनाए
हेर्ने कथा Update | प्रकशलाई नसोचेको खुसी | चुङभ्यालीबाट भोजपुर हिडेका उनी आज कहाँ पुगे ? HerneKatha
Просмотров 120 тыс.2 месяца назад
हेर्ने कथा Update | प्रकशलाई नसोचेको खुसी | चुङभ्यालीबाट भोजपुर हिडेका उनी आज कहाँ पुगे ? HerneKatha
हराएका वर्षहरु | Herne Katha का प्रकाशले नयाँ घर पाउने | Good NEWS
Просмотров 193 тыс.2 месяца назад
हराएका वर्षहरु | Herne Katha का प्रकाशले नयाँ घर पाउने | Good NEWS
उदयपुर : हायस दुर्घटना, स्थलगत भिडियो- बसभित्रको सामान सुरक्षित स्थानमा लगिदै
Просмотров 3,2 тыс.2 месяца назад
उदयपुर : हायस दुर्घटना, स्थलगत भिडियो- बसभित्रको सामान सुरक्षित स्थानमा लगिदै
उदयपुरबाट १९ जना यात्रु लिएर लहान जाँदै गरेको हायस गाडी दुर्घटना यसरी भएको रहेछ
Просмотров 6 тыс.2 месяца назад
उदयपुरबाट १९ जना यात्रु लिएर लहान जाँदै गरेको हायस गाडी दुर्घटना यसरी भएको रहेछ
धरानका मेयर हर्क साम्पाङ १० दलको बिरोध गर्दानी झुकेनन्, जनतामाझ झन लोकप्रिय Harka Sampang
Просмотров 19 тыс.3 месяца назад
धरानका मेयर हर्क साम्पाङ १० दलको बिरोध गर्दानी झुकेनन्, जनतामाझ झन लोकप्रिय Harka Sampang
SABIN RAI gurasha ko pheda muni new version
Просмотров 3103 месяца назад
SABIN RAI gurasha ko pheda muni new version
यसरी सबैको मन जितेर उदयपुरबाट बिदा भए एसपी रमेश थापा | SP Ramesh Thapa | Nepal Police
Просмотров 3483 месяца назад
यसरी सबैको मन जितेर उदयपुरबाट बिदा भए एसपी रमेश थापा | SP Ramesh Thapa | Nepal Police
Super star DAYAHANG RAI with family | DAYAHANG FAMILY
Просмотров 4023 месяца назад
Super star DAYAHANG RAI with family | DAYAHANG FAMILY
Grand Concert | SABIN RAI & THE PHAROW | Malai Angali Deu 2024
Просмотров 5173 месяца назад
Grand Concert | SABIN RAI & THE PHAROW | Malai Angali Deu 2024
नेपालमा खेलाडी र खेल्ने मैदानको अवस्था, बल छुनुभन्दा बढी चिप्लीने | Nepal woman football
Просмотров 1,1 тыс.3 месяца назад
नेपालमा खेलाडी र खेल्ने मैदानको अवस्था, बल छुनुभन्दा बढी चिप्लीने | Nepal woman football
Unique and funny Woman Football Game | Udayapur Nepal
Просмотров 4626 месяцев назад
Unique and funny Woman Football Game | Udayapur Nepal
HARKA SAMPANG | Opinion of social campaigner, famous mayor of Nepal
Просмотров 7656 месяцев назад
HARKA SAMPANG | Opinion of social campaigner, famous mayor of Nepal
MANOJ GAJUREL | Famous comedian of Nepal | @gajureal | Judge of Comedy Champion 2024 season-5
Просмотров 6 тыс.6 месяцев назад
MANOJ GAJUREL | Famous comedian of Nepal | @gajureal | Judge of Comedy Champion 2024 season-5
fISHING AND boating in koshi RIVER | NEPALVOICE
Просмотров 8406 месяцев назад
fISHING AND boating in koshi RIVER | NEPALVOICE
Dharan-Itahari Beautyfull Road HARKA SAMPANG city | DHARAN
Просмотров 4777 месяцев назад
Dharan-Itahari Beautyfull Road HARKA SAMPANG city | DHARAN
गाईजात्रा-२०८१ | Gaijatra-2024 | MANOJ GAJUREL 24 Minute Full COMEDY
Просмотров 1,8 тыс.7 месяцев назад
गाईजात्रा-२०८१ | Gaijatra-2024 | MANOJ GAJUREL 24 Minute Full COMEDY
How to Be Success in life | MOTIVATIONAL SPEECH | NEPALVOICE
Просмотров 5087 месяцев назад
How to Be Success in life | MOTIVATIONAL SPEECH | NEPALVOICE
Kati hocho banako t ni yasma ni paisa chown nai ho
Ani finishing vako pani video launu paro
याे भिडियो बनाउने ले ठुलाे रड राखेर बनाइ दिएको भए हुन्थ्यो ।
रट किनी दिनु नी गुनासो गर्नु को ठाउँमा/
एउटा रड लगाएर निक्कओ बलियो बनाएको रहेछ नत्र आधा मात्र रड लगाएनी हुन्छ अलि कुरा बुझेर बोले हुन्थ्यो😳
😊😊
❤❤😮😮🎉🎉❤😂😮😮🎉🎉
यो रट नरखेर पातिको सिन्का राखेको भए अलिक दरो हुनथ्यो होईन र
Namaskar bua 🙏🙏💓💓💓💓💓
❤❤❤❤❤❤
तैले भिडियो बनायर कमाईस दियो चाइ के अन्लाईन भिकारि
धन्यवाद संस्कारी भाइ । बोलिबाट थाहा हुन्छ ब्यक्तिको औकात ।
घर त सोचेको बन्द राम्रो भाएछ यतिको घर बनाउन पति जति लगानी लग्ला सार
Wow nice video ❤❤❤😊
thanks
Yesto khal ko rod yo phahila chhoti dekhiyo
Hor
लठेब्रो पत्रकार ।। तालन बेतालको के भिडियो बनाको
Tahile Ghar bana ani kura gar
Thank you
Ghar ta kati saguro hola ghar ko bhitra pani dekhaunus na 🙏🙏
अलि साघुरै छ ।
घर त निकै सानो छत 😢फेमली थुलो छ प्रकाश सरको
हेर्ने कथा बनाउनु हुने चेलि अनि प्रकाश तामाङ जस्तो बार बार आउनु पर्छ ल्याउनु पर्छ। यस्ले गर्दा अनागिन्ति मानुस हरुको आईस्रोत को बाटो बनेको छ ।😂😂😂
Eakdam sahi kuraa garnu bhayo ❤ ghar ,bibaha ,sandai banai raakhne sandhai gari raakne chij hoina tesaile balla balla banauda ramrai banaunu parchha . kamasekam 14/16 mm ko rad rakhdaa pachhi thapna pani milthyo
Dashain maa tayari bhane ko khaita ani aarkale banaidine ghar pani ramro banaidinxa hait
कसले लियको घर बनाउने जिम्मा उसलाई भन्नु पर्छ ❤
कानुन नभएको देशमा जसले गर्छ त्येसैले जित्छ , नेपालको पुलिसहरु पैसामा बिग्छ ,
प्रतिक्रियाका लागि धन्यवाद । सकारात्मक सोचौं
@@NEPALVOICETV अहिलेको जमानामा सकारात्मक सोचेर उभो लागिन्दैन म पनि जेल बसेको मान्छे हो ९ बर्ष , मैले भोगेको छु नि यस्तो कानुन ,
यो रट्ले त आरसी थप्न मिल्ने रहेछ
नबनाउनु बनाईदियोपछी सानोकुरा मा किना कन्चुस भयोहोला
प्राबिधिकको सल्लाह होला सर
Dine le diyo afu le thulo rad launu hola.gunaaso nagarnu.
thanks
जस्ता सस्तो खाले हालेछ।यो लुलो खाले हो
ए भाई कि आफु ले गर्नु नभय चित्त बुझेन भन्न सुहाउछ र?
होनी भाइ ।
❤😂😂खुसिको खबर राम्रो लागेयो
thank you
वाल पलसटर हो की केहो
Ho plaster garna baki
Banyo Prakash ko jhole ghar Thanks go to the Minister S Kiranti and all his huge group! Salut you all !!!🎉💐💐❤️❤️🎉🎉no comments!!
Thanks
😢😢😢😢😢
चिटिक्क परेको, तर कति सानो हो, पाहाडतिर को भयर होला
thank you
Pilarnai banaune vayesi sano vayenI 4 haleko ramro
thanks for comnents
को हो यो पत्रकार ? यथार्थ नबुझी जे पायो त्यही बोल्ने। कि दलको झोले हो? माटोको कि के भन्ने नबुझी जेपायो त्यही बोल्ने।
Thanks
Ramro👍️👍️
Thanks
If you land the value maybe I need a team of supply when it gave us all the consciousness didn't know the guard about the saddy lad evils photography
Thank you for your comment
Yesto apradhi lai fasi vanda Pani katera marnu parcha srakar
Kanun avab hajur
😭😭😭😭😭😭😭 Unko showrga ma bass hos Aatmale shanti milos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
देश को नागरिक हरु ले छै चोर डाकु गद्दार लाई मुखुण्डो भनी चिन्नु पर्ने होला
Thanks
फासिकाे सजाय हुनापछ येस्ता हत्यारालाई
Tikpare ketimne tik titanium holani ❤❤❤❤
Baau aamako laparbahile nai ho xora xorile dukha paune boka buda jhakri banera budi mathi budi laye paxiko natija ho yo 😂
Thanks
नाम कमाउने नाममा बनाईदिने को खर्च बढी लाग्ने भएर
Thnks
रड राख्नु को मतलव छाना लाई बाध्नु हो ता की हावाले छाना नउडावोस भनेर यो रड त धेरै ठुलो भयो तारले हुने ठाउमा रड छ
Sayad
😢😢😢😢😢
यस्ता अपराधीको अनुहार सबैले चिन्नआवस्यकछ।
अनुसन्धान प्रक्रीया ।
अपराधीको अनुहार सबैलाई देखाउनु पर्ने ठाउमा किन लुकाइदिन्छ नेपाल प्रहरीले जान्न पाए हुन्थ्यो।
हुनत होनी ।
अलिक ठूलो रड लगाको भए अलिक खपत हुने थियोे रड लगाई सके पछि । यो त अलिक रड लगाइस् भन्दा लगाए भन्ने मात्र देखीएछ।
सायद
जबसम्म यस्तो हत्यारा लाई फासीको सजाय हुदैन नत्र यस्तो घटना हुदैगर्छ ।
Wow kati ramro❤❤❤
होनि