कारबाही कडा हुनुपर्छ पापीहरूलाई । नानीले हिम्मत नहार्नू । यो उमेरमा यति सहेर पनि बस्नु पर्यो , तिमी निकै साहसी रहेछौ नानू । पीर नगर यस्मा तिमीले दुख मान्नु पर्ने कुनै कुरा छैन । दुख त ती पापीहरूले मान्छेको जूनी लिएकोमा मान्नु पर्छ ।
ruclips.net/video/mvr7kX4IoZE/видео.html new buspark ko aakashe pulma diusai pulisko aagadi sex bargening garko xa yo video hernu ta .yo channel subscribe pni gardinus hai sabaile
उफ्फ एस्ता अपराधि हरुको मुख सधैँ किन ढाकिन्छ नबुझेको प्रस्न ? एस्तालाइ गोलि हान्ने हो पापि हरु छि छि uff खै के भनेर गालि गर्ने रगत उम्लन्छ मेरो।सन्तोस दाइ ले कसरि गर्दै हुनुहुन्छ आभार बयक्त गर्छु वाहा लाइ🙏
सुन्न नि न सक्ने कुरा त्यो नानी ले कसरी सहिन होला ।अब त अति भै सक्यो सरकार अब त जाग अब त एस्ता घटनाको लागि कडा भन्दा कडा सजाए बना जस्ले गर्दा एस्ता रक्षस हरु ले यी घटना हरु सोच्न नि न सकोस 😥😥अनि त्यो अपराधी को मुख छोप्नन बन्द गर
हे भगबान किन यस्तो हून्छ हाम्रो देशमा अब कोहि छोरिचेली सूरक्षीत छैनन् अबत फासीको सजाय सूनाईदेउ सरकार अली कम हून्छनकि यी ब्वासाहरु सुन्दापनि मुटु कामेर आउछ प्रभु
Khi chhaina bahini timilai parmesor le dherai Maya garnu hune chha.tara tyo buda lai jyamaraj le ghishyai ghishyai narak ma fekne chha.god blessed you sister
Xori vayera bachna ni daar laagna thalyo...kina tyo balatkari yo sansar ma sas ferna diyeko..mari diye kaise kam aru le ni tyo souchnu sakdaina thiye😭😭
किन जुन अपराधिलाइ पनि जुन घटनामा पनि माक्स लगायको देखिन्छ छोपन खोजेको होर ? यस्ता अपराधिलाइ त सार्वजनिक गराउनु पर्छ । नाङगे झार बनायर बेइज्जत गर्नुपर्छ ।
नेपाल देश शान्ति भुमि सबैले बुझेका छन तर यो पुरूष पर्धान देशसमा अाफनै बाबा बाट एउटी छोरी बलतकृत हुन्छ भन्ने को बाट सुरक्षित रहला अब कसको बिश्वासमा नेपालली नारी बाच्ने अब यस्ता बाउ माईति कसैलाई पनि नछाडि फासिको सजाय दिनु पर्छ ।नत्र यो घटना सधै नै दोहोरिने छ। यस्तालाई फाँसी एकदम जरूर छ ।
हामी छोरी चेली आफ्नो बुवा र दाइलाइ घरको गार्जेन सम्झिन्छौ घरकै गार्जेन बाट नै यस्तो दुव्र्यवहार हुन्छ भने अब हामी कस्को बिश्वास गर्ने के कलियुग भनेको यही हो त बिचरी बैनीले न्याय पाउनु पर्यो होइन भने यस्तो दुव्र्यवहार हामी कोहिमा पनि हुँदैन भन्न सकिदैन यो बलात्कारी लाई फसेको सजाय हुनु पर्यो यो हरुमा मानवता भन्ने छैन
My God!!🙈😭देउजा सर!!यस्ता अपराधी हरु लाई जनता हरुको हातमा सुम्पिन मिल्दैन र?!यदि मिल्दैन भने किन नमिल्ने?! तपाईं आफैले विकृति लाई जरै देखि उखेल्नु पर्छ ,भन्नु हुन्छ!!नेपाल सरकार को नियम एन,कानुनको भर पर्दा न पर्दा अर्को घटना घटि सक्छ?यस्ता घटना हरुको छन् बिन गर्न, निर्णय गर्न जनताको अधिकार छैन?!मेरो विचारमा यस्ता घटना न्यून गर्नु नै छ भने सक्षम समाज,जनता लाई नै कारवाही गर्न जिम्मा दिइनु पर्दछ।
बुज्न नसकेको कुरा मैले जतिसुकै जन चेतना फैलाउछ यो सरकार तेतिनै बल्तकारि अनि अपराधी बदि रहे को छ किन?? हाम्रो नेपाल मा मि्ृतु दान्द को कानुन नभएर हो कि कि कतै नेपाल सरकार पनि यो अपराध मा सामेल त छैन कतै ??? सरकार ले नगरे अब हामी जनता ले नै गरौ
जति सक्दाे छिटोभन्दा छिटो फासी सजाय हाेस नेपाली समाजमा😢😢😢
भर्जिङ माल पो हान्नु पायो साथिले म जस्तै, नेपालमा जे गर्दा पनि जे गर्छ पैसाले गर्छ,
इ अप्राधी हरुलाई फासी दिनु पर्छ भन्ने एता हाजिर हुनु साथी हरु
ma pani yahi bhanxu jab tak nepal ma phasi ko kanun hudain taptak yastai ho
थुक तेरो जुनि कुकुर
Sai ho hjr
@@iswarsunami5496 u
यस्तो लाइ फाशी को सजाए गरनु पर्छ
989 डिसलाइक चै किन डिस लाइक गर्ने हरु पक्कै पनि छोरी र आमा मा रमाउने हरु हुनु पर्छ ।।
सहि हाे 🙏🙏
100% Right
दुबै जनालाई सार्वजनिक ठाउँमा लगेर लिंग काटिएर सबंलाई शिक्षा दिनु पर्छ।
ए ! अबत अति भो नेपाल सरकार एस्ता करणी अभियोग ब्यक्ति लाई फासी को सजाय हुन अत्यन्त जरुरी छ भन्ने सम्पुर्ण नेपाली हरु एक हौ।
Nepalma fashi ko kanun kina banayako chaina ati dhaerai annya slai fashi kina hudaina
@@chandrarajalichandrarajali5587 जिल्लाका
@@chandrarajalichandrarajali5587 s
?😊#,\ झ ए,x?एए
ॐत्रॐइड७इ❤😂🎉😅😊हइऽब।एोए
😊y?ओ?्अं,?kjgfddftaglvigdहइएज्ञ।एनुव
😊😊😮इॐङ। ॐइुतइ।।
लॐङलम। षब🎉🎉इक्षइएज्ञक्षोहइदवक
ए😊इइए ।😊🎉😢एइॐ 😅😮😢🎉🎉❤तइ😊😊😮🎉😂❤ 😊इज्ञएोॐएपएइत्रइलोकतsvh?ए?ं?,!@@chandrarajalichandrarajali5587
Sandas Deujaa le therai good khabar linu vo xo so many Thanks
बलात्कार गर्ने लाई फाँसी दिनु पर्छ है सरकार
यदि यो लागू भएन भने सरकार लाई खारिज गर्नु पर्छ।।
good yasteyo naramaro kura ta bahira liyaraa aaununai parchha ra kanuni dayara ma liyara sajaya dilaunu parchha
कारबाही कडा हुनुपर्छ पापीहरूलाई । नानीले हिम्मत नहार्नू । यो उमेरमा यति सहेर पनि बस्नु पर्यो , तिमी निकै साहसी रहेछौ नानू । पीर नगर यस्मा तिमीले दुख मान्नु पर्ने कुनै कुरा छैन । दुख त ती पापीहरूले मान्छेको जूनी लिएकोमा मान्नु पर्छ ।
ح
٠٠
\*
यस्ता लाई फाँसी हुनुपर्छ ।सर
ए मेरो देश ए मेरो देश ए मेरो देश????😥😥थुईक्क्का नेपाली भन्नू लाज लाग्ने भैसकेको अवस्था छ
Hota hai soltini
KUMARI JI KO KURA LE AASU AASU PO AAUNA LAGYO JASTO XA😃😃😃
Crime jun Desh ma pani hunchha.
ruclips.net/video/mvr7kX4IoZE/видео.html new buspark ko aakashe pulma diusai pulisko aagadi sex bargening garko xa yo video hernu ta .yo channel subscribe pni gardinus hai sabaile
Sachaai Nepali vannu panhi laaz lagxa pakka ho.
Dhandebad xa dd tapai lai tyo Nani lai help
Garnu vako ma
Hajura lai dherai dherai dhaneyabad vauzu..
Yasta muji lai ta faasi dinu parxa
k heradai xa yo ma ... Sarkar
उफ्फ एस्ता अपराधि हरुको मुख सधैँ किन ढाकिन्छ नबुझेको प्रस्न ? एस्तालाइ गोलि हान्ने हो पापि हरु छि छि uff खै के भनेर गालि गर्ने रगत उम्लन्छ मेरो।सन्तोस दाइ ले कसरि गर्दै हुनुहुन्छ आभार बयक्त गर्छु वाहा लाइ🙏
अति भो यार नारी हिम्सा फासीको सजाय तो हुनुपर्छ हाम्रो देसमा
यस्ता अपराधी हरु लाई डर भन्ने किन लाग्दैन के? यदि हाम्रो देश मा फाँसी हुन्थियो भने यस्तो घट्ना सायद घट्ने थिएन होला हाम्रो देशमा 😔
Dainiksamachar
1111111
सुन्न नि न सक्ने कुरा त्यो नानी ले कसरी सहिन होला ।अब त अति भै सक्यो सरकार अब त जाग अब त एस्ता घटनाको लागि कडा भन्दा कडा सजाए बना जस्ले गर्दा एस्ता रक्षस हरु ले यी घटना हरु सोच्न नि न सकोस 😥😥अनि त्यो अपराधी को मुख छोप्नन बन्द गर
सहि कुरा
यकदम सही कूरा भन्नू भो सरू जी
dherai ramro kura garnu vayo
लाज नभएको ।बाउ छोरा ।धिकार छ।तिमारु लाई पापी बिसोमा नसुनेको घटना आज हाम्रो देश नेपाल मा छि।
यो मिडियाले फासी दिएको समाचार कहिले देखाउने हो 🤦♂️🇳🇵
Sai ho
Sidhai fasi dinuparxa tyo pichas haru lai....
चादै देख्नु हुन्छ हजुर्ले।।।
हजुर ले अब केपिले जहिले पनि कानु बनाउछ तहिले अाउछ ?? नमरि बाचेछ भने चाडैं हेरनेछ हजुर 😁😁
मिना बहिनी लाई धन्यवाद महिले राम्रो सग चिनेकाे छु। ई दाेशी लाई तुरुन्त कारबाही हाेश।
हैन हाम्ले बुझन नसकेको कुरा यो अपराधी लाई किन मास्क लगाई छ।
Akdam sahi kura grnu vyo Dd
हे भगबान किन यस्तो हून्छ हाम्रो देशमा अब कोहि छोरिचेली सूरक्षीत छैनन् अबत फासीको सजाय सूनाईदेउ सरकार अली कम हून्छनकि यी ब्वासाहरु सुन्दापनि मुटु कामेर आउछ प्रभु
यो नेपाल प्रहरीले किन अपराधीलाई माक्स लगाइ दिन्छ यो सरकार कम्जोर भएर हो नेपाल मा अपराधी बढिरहेको
Ma pani aahi vanna chanxu ki yo balatkari ko mukha ma kinq max rakhako yo khataa harulai fasi dinu parxa.
Tyoi t
सहि कुरो गर्नु भो दाई 👍️👍️👍️👍️
@@chandupuri4234 होनि त
Oli lai sodhnu praxx kin makss lagaidinx vaner? police lai hoin
Khi chhaina bahini timilai parmesor le dherai Maya garnu hune chha.tara tyo buda lai jyamaraj le ghishyai ghishyai narak ma fekne chha.god blessed you sister
ती डाम्ना हरुको लिङ्ग काट्दिनु पर्छ कि त फाँसी हान्दिनु पर्छ। त्यस पछि मात्र एस्तो घटना दोहोरिदैन ।
prince TMG
Balat kari lali fasi de
Ho 👌kura
Pap nai pap kina kanule diyana fasiko sajaya
मुख छोप्नु भन्दा फाँसी गरि दे पुलिस दाइ ।
जबसम्म फासीको सजाय हुदैन तबसम्म यस्तो घट्न भईरहन्छ
Kada bhanda kada karbahi hosh 🙏 yesto video nahalnus samaj ma namaro soch huna sakcha 🙏
हे भगवान यो के हुँदै छ हाम्रो देशमा
कुनै यस्तो कानुन बनोस जुन जस्ले बलात्कार गर्छ तेस पछि उसको फासी पक्का हुने कानुन ल्याइयोस हाम्रो माग यो छ सरकार
सहि हो बलात्कारिलाई फासी हुनैपर्छ
मेरो माग पनि एहि हो जहिले सम्म कदा नेम कानुन हुदैन तहिले सम्म यो घतना बन हुदैन पिलिज फाँसी को सजाय हुनु परेयो यो बलत करि हरुला
Sahi ho
गणतन्त्र नेकपा केपि सरकारमा यस्थै गर्नेलाई महान गराउछ कानुन छुट दियको छ
हैना यो बल्तकारि लाइ मोला चै किना लगाउनु पर्ने होला फेस् देखाउनु परो एसरि भएना 🙏🙏
हाम्रो यो देसमा चाहि गणतन्त्र आयदेखि यता यो खालकको घट्नाहरूले महामारी कै रूप धारण गर्दै आईरहेको छ । 😊
कानुन नभएर यस्तो भको हो /गोलि हान्ने काम गर सरकार अनि हेर बलात्कार हुन्छ कि नाइ☹️
सहि हो
👍👍👍
सहि भन्नू भो हजुर ले
नानिहरुको योनि पनि किन नदुखेर स्वादमा भुलेर र्हेको बरु लात्तले अण्डा फुटाए हुन्थ्यो नि ! हामिले सुन्दा मज्जा लाग्थ्यो ।
यिनिहरुको थोपडा किन सार्वजनिक गर्दैन ???
किन माक्स लगाएको
E boka haru ko turi katera gham ma sukaidinu parne hoina ra soltini
Kukur papi haru 👺👹
@@soltinakokhojima2037 w
कस्तो बिडम्बना! अाफुनै बाबु र दाजु भनाउँदालाई अब, यो धर्तिमा बाँच्ने अधिकार छैन त्यो जनावरलाई हदैसम्मको कारबाही होस्, सरकार।
यो माक्स चै किन लगाउछ यो चोर पुलिश ले
adalat le apradhi ghosana garepaxi matra mask kholna milx..
यसता बाउ छाेरा लाई तुरुन्त फाँसी हुनु पर्छ सरकार
मानवता माथि नै प्रश्न उठ्ने बेला आयो? जब सम्म कानुन कडा बनाउँदै अनि त्यसलाई कार्यान्वयन गरिदैँ नि तब सम्म यो घटना चलिरहन्छ।
मिडया जि पीडित को अनुहार छोप्दा ठिक होला तर अप्राधिको अनुहार छोपने हैन
चिकने यो देश कस्तो हो मत बुज्न गरो छ थुक मेरो देस आफ्नो देश याद औ छ तर यस्तो कुरा सुन्दा थुक भन मन लाग्छ
Dev Khadka चिक्ने मेरो देश नेपाल को के दोष देशलाई किन थुक्छ्स,थुक्न सक्छ्स भने तिनी अपराधीहरुलाई थुक तिनी सरोकार वाला हरु लाई थुक।
बलत्कारि हत्यारा लाइ फाँसि को सजाय दिनुपर्छ 😡
Xori vayera bachna ni daar laagna thalyo...kina tyo balatkari yo sansar ma sas ferna diyeko..mari diye kaise kam aru le ni tyo souchnu sakdaina thiye😭😭
यस्ता अपराधी हरुलाइ सजाय दिने जिम्मा जनतालाइ दिनुपर्छ
Yo video herna sakina maile 😮🤭
😭😭😭😭😭😭😭
बल्त्कारीलाइ फासी को नियाम ल्याउ सरकार नेपाली भान्न पनि लज लग्छ हो
कस्तो जमना आयो बरै आफ्नै गर्जेन बाट असुर्क्षित भऐ पछि कहाँ पाउलान त छोरा छोरीले सुरक्ष्या उफ उफ
यो घिनलाग्दो कर्तुत गर्ने नालायक हरुको अनुहारमा किन माक्स लगाइदेको होला?यिनीहरूको बनुहार देखाएर बेइजत गर्नुपर्छ र कडा भन्दा कडा कार्बाही गर्नुपर्छ।
euta kt ley kasko biswas garney aafni bau daju vai dheki aafni ghr ma surakchit xinan 😔😔😔kailey k hudaii xa nepal ma
अब देखि योनिमा भोटे ताल्चा लगाउनु पर्छ
@@chumalungchumalungma3966 qqaqa
किन जुन अपराधिलाइ पनि जुन घटनामा पनि माक्स लगायको देखिन्छ छोपन खोजेको होर ? यस्ता अपराधिलाइ त सार्वजनिक गराउनु पर्छ । नाङगे झार बनायर बेइज्जत गर्नुपर्छ ।
Omg.... 😩kosto kosto ghatna vako...abo ta Nepal awna ni dar hunyraixa..
बलातकार गरनेलाई फासिको सजय दिनुपर्छ
कानुन नभएको देशमा यस्तै हाे दिन दिनै हत्या हिङसा बलतकार भैरहेको छ सरकारले के हेरेर बसिरहेको छ खाेई यस्ता हरुलाई फासी दिने कानुन बनाउन परने हाे
Ho saeieho
यस्ता अपराधि बाउ छोरा लाइ चौ बाटो मा लगेर झुन्ड्यायर फासि को सजाय हुनुपर्छ छिटो सरकार ले गरेन भने नियम बदल्ने जनता हुनु पर्छ अब 😂😂😂😂😂
बलात्कारिलाइ सिधै सजाय हो जो बलात्कार गरेको थाहा हुन्छ तेस्ता निजामतीलाइ लिङ्ग कातिदिनु पर्छ जन्ताको माझमा राखेर ।मेरो भन्नू यतिनै।
भनिन्छ पिता र दाजु त रछेक हुन्छन् । तर यो घोर कलियुग आयो मनिस कति सारो पापी भाको ।।।कठै बरा नानी😭😭पापी लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।।।😠😠😠😡😡
दोसिको मुख चै किन छोपिन्छ यो कुरा बुझ्न सकियेन???
बलात्कार गर्ने हरु नेपाल मा जति पनि छन ती सबैको लिङ्ग फेदै लगायेर कात्नु पर्छ
Nepal ma pani fasi ko Sanjay hunu nai pax tyo nalaek haru lai fasi ko sajae hunu pax
यिनी दुबै बाबू छोराको लिङ्ग काटेर जेल पठाउनुपर्छ ताकी फेरि अरु कसैलाई तेस्तो गर्न नसकुन
Nepali vaherw proud feel ni hune xadisako 😭😭😭😭
Yesto papi harlai fasi dida hunxa 😡😡😡
बलात्कारिलाई तुरि काट्ने कानुन्हुनुपर्छ
अब रबि र बिप्लब ले सरकार चलाउनुप्रछ
😃😃😃😃😃😃😃
Yasto balatkari papi ko face nadaknu parne ho😠😠
🔪🔪🔪🔫🔫🔫🔫🔫🔫
Sidhai hannu parxa yaatalai goli
हैट यो पापीहरुलाई फासी दिनु पर्छ 😭😂✊✊
Hey ma hernata k Sunna pani sakdin 😭😭😭
यसता अपराधी लाई सिदैइ फाँसी दिनु पर्छ
Shutup the channel don't show the whole head of yhe baby girl ...
Try to edit more this video....
Please make it blurred
सजाय दिनु पर्छ हजुर जनम जनम याद आउने गरी मानब भयर जनावर को ब्यबहार गर्ने पशुलाई
So sad 💔💔💔💔💔god 😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼blessed ☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼 nanu papaiharulai saja. Milnu parxa love ❤😘❤😘❤😘❤😘❤😘you nanu
एस्तो मान्छेलाई किन जन्म दिन्छन् हे भगवान अब एस्तो मान्छेलाई यो धर्ती मा जन्म न दिनु होला प्रभु
salaa kukur harulai fasii dinu parxa
यस्तै हाे कानुन मरेको देशमा कानुन नभएसि यस्तो घटना घटिरनछ
Rip yo due jana lai sedai
नानीको लागि जिबान भर पुगने पैसा दिनु पछ तिनरुले जिबान बिगारेछ नानीको ।
दोसिलाई फासी दिनु पर्दछ यात आजिबन जेल हुनुपर्छ
म दोस कसैलाई दिन सक्तैन दोसि सरकार
ई अपराधि लाई फासि दिनु पर्छ नेपाल सरकारले
ऐसता बाबा भई लाई सिदै फासि दिनै गराई दिनुन
फासी हुनुपर्छ बलात्कार लाई लिंग परिवर्तन गनुपर्छ अनि देश परिवर्तन हुन्छ
नेपाल देश शान्ति भुमि सबैले बुझेका छन तर यो पुरूष पर्धान देशसमा अाफनै बाबा बाट एउटी छोरी बलतकृत हुन्छ भन्ने को बाट सुरक्षित रहला अब कसको बिश्वासमा नेपालली नारी बाच्ने अब यस्ता बाउ माईति कसैलाई पनि नछाडि फासिको सजाय दिनु पर्छ ।नत्र यो घटना सधै नै दोहोरिने छ। यस्तालाई फाँसी एकदम जरूर छ ।
अबो नेपाल मा फाँसी को सजाय लागू गर्नु पर्छ
होइन यो सरकार ले के हेरेर बसेको छ के यस्तो बलात्कार गर्ने मान्छे लाई फाँसी दिनु पर्छ है
त्ससता नरपिचासहरुलाई कैदी हैन जिउँदै बिज सडकमा जलाई दिनु पर्छ
फासी को सजाय हुनुपर्छ
Salam Xa bahini hjr lai auta pidit balika lai uddar garnu vayo
हामी छोरी चेली आफ्नो बुवा र दाइलाइ घरको गार्जेन सम्झिन्छौ घरकै गार्जेन बाट नै यस्तो दुव्र्यवहार हुन्छ भने अब हामी कस्को बिश्वास गर्ने के कलियुग भनेको यही हो त बिचरी बैनीले न्याय पाउनु पर्यो होइन भने यस्तो दुव्र्यवहार हामी कोहिमा पनि हुँदैन भन्न सकिदैन यो बलात्कारी लाई फसेको सजाय हुनु पर्यो यो हरुमा मानवता भन्ने छैन
यो नेपाल सरखाले बाल्लाकारिलाई फासीदिन किन सव्दिन र यो कुरा बारबार नेपाल मा बल्लाकारि दोबरी छ
यो सबै घटना kum जड भनेको भने बमोजिमको कानुन छैन
Aafnu ghar bhitai xori cheli surakshya ma xainan 😢fasi hos apradhi haru lai 🙏😭😭😭😭
नेपालमा अब सिदै फासी दिनुपर्छ घर नै सुरछित छैन अन्त कहा सुरछित छ महिलालाई
My God!!🙈😭देउजा सर!!यस्ता अपराधी हरु लाई जनता हरुको हातमा सुम्पिन मिल्दैन र?!यदि मिल्दैन भने किन नमिल्ने?! तपाईं आफैले विकृति लाई जरै देखि उखेल्नु पर्छ ,भन्नु हुन्छ!!नेपाल सरकार को नियम एन,कानुनको भर पर्दा न पर्दा अर्को घटना घटि सक्छ?यस्ता घटना हरुको छन् बिन गर्न, निर्णय गर्न जनताको अधिकार छैन?!मेरो विचारमा यस्ता घटना न्यून गर्नु नै छ भने सक्षम समाज,जनता लाई नै कारवाही गर्न जिम्मा दिइनु पर्दछ।
यो नेपाल सरकारले काम गर्ने वल छैना मेरो लागि यास्ता आपरधि बल्तकारी लाई सिधै टुक्रा टुक्रा पर्दिये हुन्छा
Sabai kura safal hunx raksi mada padartha banda garu
नेपालमा फासिकाे सजाय भएन भने एसता घटनाहरू घटि रहनछन
बुज्न नसकेको कुरा मैले जतिसुकै जन चेतना फैलाउछ यो सरकार तेतिनै बल्तकारि अनि अपराधी बदि रहे को छ किन?? हाम्रो नेपाल मा मि्ृतु दान्द को कानुन नभएर हो कि कि कतै नेपाल सरकार पनि यो अपराध मा सामेल त छैन कतै ??? सरकार ले नगरे अब हामी जनता ले नै गरौ
यस्तालाइ त आजीवन काराबास होस
Good nice song
नेपाल मा कानुन धेरै छईन हऊ ✊
यस्तो अपराधीलाई फाँसी दिनुपर्छ
जनता हरु को सामु लिएर साउदि अरब जस्तै फाँसी दे सरकार 😈😈😈
यो समय भनेको अन्त्यको समय हो अपराध बड्दै गइ रहेको छ।
जब सम्म नेपाल मा , फासी को सजाय हुदैन तब सम्म यो घटना रोकी दैन