यो कृषि टेलिभिजन कार्यक्रम अतिरिक्त राम्रो लाग्छ निरन्तर हेर्दाहेर्दै मनै लाेभ्याउने गर्दछ मेरो लक्ष्यमा पनि यस्तै कृषिको उत्पादनमूलक क्षेत्रमा लगानीको बाताबरणको खाेजिमा छु तालिम र शिक्षाको र बजेटकाे अभावले खण्गिरहेकाे छु म यो भिडियो खाडी देश बाट दैनिक हेर्दै छु
@@ramparsadpandy1639 Mission karki and Biswakarma ji तपाइँहरुको आफ्नै बारिमा वा नजिकै पानीको मूल छ भने तालिम र परामर्शको कमी छैन । २,४ हजार खर्च गरेर सबै कुरा प्राप्त हुन्छ, त्यो पनि घुमघामका लागि मात्र । तालिम त निशुल्क पाइन्छ । आउनुहोस् हामी सहयोग गरौंला नि ।
धेरै धन्यवाद छ तपाइँलाई गुफअफजी तर आफ्नो सही नामबाट च्यानल चलाउनुहोला । त्यसो भयो भने औपचारिक कुराकानी गर्नसकिन्छ । साथीहरुलाई पनि यसबारे जानकारी दिनुहोला अनि तपाइँका गाउँघरमा पनि यस्ता हौसला मिल्ने कथा भए हामीलाई जानकारी दिनुहोला ।
Thanks lot to channel ..you re doing such great job of giving information of the doing great great job in the farming sector instead going golf country and inspiring those who says there is nothing we do here in nepal...
Thank you Median plan. This Fish is too expensive to buy for consumer. It would be great if you can make a video on its market in Nepal and specially Kathmandu valley.

म पनि हजुर जस्तै सोच भको मान्छे राम्रो तालिम र परामर्श को खोजीमा छु हाल युरोप
Thank you so much Budhiman ji
@@misionkarki3204 THank you so much Mision Karki ji
AK DAM SAI VECHAR RAKHNU VAYO SAR MA PANI QATAR DAKHI HERI RAN6U KE GARNI
@@ramparsadpandy1639 Mission karki and Biswakarma ji तपाइँहरुको आफ्नै बारिमा वा नजिकै पानीको मूल छ भने तालिम र परामर्शको कमी छैन । २,४ हजार खर्च गरेर सबै कुरा प्राप्त हुन्छ, त्यो पनि घुमघामका लागि मात्र । तालिम त निशुल्क पाइन्छ । आउनुहोस् हामी सहयोग गरौंला नि ।
कृषि प्रधान देश नेपालको लागी यस्तो च्यानल अत्यन्तै अावसेक छ
Media Plan एक उत्कृष्ट नमूना बनेको छ, धन्यवाद 🙏
धेरै धन्यवाद छ तपाइँलाई गुफअफजी तर आफ्नो सही नामबाट च्यानल चलाउनुहोला । त्यसो भयो भने औपचारिक कुराकानी गर्नसकिन्छ । साथीहरुलाई पनि यसबारे जानकारी दिनुहोला अनि तपाइँका गाउँघरमा पनि यस्ता हौसला मिल्ने कथा भए हामीलाई जानकारी दिनुहोला ।
Channel ko baarema kei vanyo vanae reply di halca maacha palan ko1 baarema sodhyo vanae no reply fcuk
Love this program. Feels proud of seeing all these. We have to encourage all the nepal in agricultural.
Ramro jankari mulak video ko lagi dhannyabad
गरे के हुँदैन र तर हामीलाई त बिदेश को नसा चढेको 👍️👍️🙏🙏🙏🙏👏👏👏
उत्कृष्ट भोईस सिस
Nice program I'm from Saudi Arabia watching
यस्तो व्यवसाय काठमांडू चितवन भैरहवा बिराटनगर जस्ता ठुला सहरहरूमा मात्र सम्भव छ तर बिकट क्षेत्र मा भने यो व्यवसाय फलामको चिउरा चपाउनु जस्तै हो
Thanks lot to channel ..you re doing such great job of giving information of the doing great great job in the farming sector instead going golf country and inspiring those who says there is nothing we do here in nepal...
Wow amazing , gare japni hune thau Hamro Nepal yasai le najau marubhumi khadi Desha ma
सही करा
i like this advise thanks Nepal today khabar laiii
Interest like
*मलाइ पनि यस्तो गर्न मन छ तर कसैले बीस हाल्दिन्छ कि भनेर डर लाग्छ ।*
Umm mero ni testai xa samasya
अर्काको बारीमा पाल्दा त्यो पनि संभावना हुन्छ, तपाइँको आफ्नै मुल हुनुपर्छ ।
Thank you Median plan. This Fish is too expensive to buy for consumer. It would be great if you can make a video on its market in Nepal and specially Kathmandu valley.
Thank you so much Santosh sah ji for ur kind words .
Santosji Thank you very much for the response. Rainbow trout has very good market in Nepal, if you like to have on it its very good
रेम्बो ट्राउट माछाले खाने प्रती किलो दाना लाई कतिपर्छ कृपया जानकारी गर्नु होला।
165
dherai stariya video banekoma khusi lageko cha
great thanx
good jop
Hamro khola ma Himalayan trout maxa painxa parbat ko sedi khola ma
Esko pailo patak sruwad garda kati lagauni lagchha होला sir
yesai gari jana chetana didai janu hola
sure thanks
Sapha chiso pani hune thau vako harule machha palnu vako ramro huncha.
Ganu ghar ani khola nala chai dekheko xainau timiharule dekheka xau tei upateka
यस्तो गूय खोलाको के चर्चा गरेका होला हाम्रो तिरा कति ठूला ठूला झर्ना खोला हरू छन खै ता चरचै छैना
योगराजजी लौ न अर्काको खोलाको रिस गर्नुभन्दा आफ्ना छरछिमेकका खोलाहरु र झरनाहरुलाई कमाउने बनाउनुप¥यो । अनि त तिनको पनि चर्चा भइहाल्छ नि
😂😂😂😂
Yo patrakaar le bolna pani kina najaaneko ho?
Chhan ra San ma farak tha chhaina?