तपाईको देश प्रेम र कामप्रति मेरो सलाम छ । सम्बन्धि सरकारी कर्मचारीले दुख दिने होइन उहाँलाई प्रोत्साहन गर्ने काम गरि दिनु हुन अनुरोध गर्दछु । मोहन खत्री हाल : बेल्जियम 🇧🇪
नेपाल लाई चाहिने मेघराज जी जस्ता नै हुन! वहा लाई हार्दिक बधाई र शुभ कामना छ! तपाई खरबपति बन्ने सम्भावना छ! घर हरुको टीन को छाना को रन्ग (रातो र खरानी रन्ग) राम्रो देखियो!
Mw ni agriculture padhi rachu Australia ma, Nepal farkera farm Kholna man cha Khusi laagyo hajurko sangarsha, story sunera. U are doing really good sir. God bless u 🙂
नेपालका गाउंवस्तीका चोकचौकामा भेला भएर बकम्फुसे गफ गर्नेहरूलाई नै नायक ठान्नुपर्ने अभिशाप अन्त्य गर्न यस्तै जोशिला अनुभवी युवाहरू खोजेको छ देशले । लाख सलाम छ यी पौरखी हातहरूलाई ।
यति राम्रो सोच बिचारको साथ बिदेश बाट आफ्नु जन्म भुमिमा आयर यति ठुलो लगानी गरेर नेपालमा नि कृषि छेत्रमा प्रगति गर्न खोज्नी ब्यबस्सायहरु लाइ नेपाल सरकारले सहयोग गरे हामी जस्तो हजारौं नेपाली युवा आफ्नु देश फर्केर केही गरथौ होला 🤔🤔
Great hero great .patriotism lies within inner core of heart.apart from being foreign still loving Nepal. Excellent job dada .lots of salute........................................................
Some suggestions= 1.Make your own trade mark. 2.change your private company to public company. 3.connect with consumers not with brokers. 4. Open your sales outlets. 5.develop your own empire don’t depend upon government or brokers 6.be loyal towards to your consumers 7 develop your own proper policy where there is no loop holes.
लिएर जानु केही छैन। आखिर सबै छाडेर नै जाने हाे। त्यसैले समाज र जन्मभूमिलाई केहि दिएर जाने संकल्प गराै । मनकाे शान्ति र खुसि त्यही पाउनु हुनेछ। मन्दिरकाे भिडमा हाेईन।
meg sir मैलेपनी क्रीसिलाई मुक़य पेस गार्ने गर्देछु हजुर हरू जस्तों बुद्दी जिबि नेपालम रहेयर हामी जस्तों मिडल लेवलको नेपालिलि लाईं समृदा बनाऊँ न आनी आर्थिक बिकासको सहयोग ग़र्नु हुद म लय धेराई खूसी लगछ सर हजुर ले सफलता को धेराई सभा कामना🙏🙏🙏😍😍
भातै खानु पर्ने अनिवार्यता छैन। हामीले food janiye मा change ल्याउनै पर्छ। सन्तुलित भोजन स्वास्थ्यको लागि। यदि धान भन्दा high value र पौष्टिक खाद्यान्न उत्पादन गर्न सकिए राम्रो हुनेछ ः
Hats off Meghraj jee! Keep up the good work. What you've been doing is a game changer and is highly appreciable. Great job. Best wishes!!! Also, many thanks to Media Plan for your initiative in making such a good program and featuring such a good personality.
Great work, we wish you grand success in your dream project . Your successful stories will Leed many Nepal youngsters to work in agro production in Nepal.
यति ठूलो व्यवसायीलाई त नेपाल का हाकिमहरूले दुख दिन छाडेका रहेनछन। अनि सोझा कुनै पार्टीको झण्डा नबोक्ने जनताले कसरी ब्यबसाय सन्चालन गरौ भन्ने साहस आउला।
Tapaile tayar parnu vako vegetables n frutes bidesh maa aayat garnu hola derai aamdani hudo rahexa jastai khadi muluk europ America all around world derai maag xa thx fr great job
बल्ल देशले समृद्दीका हिरोहरु भेटे छन् .. समृद्दी सफलताको शुभकाना...
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न ।
तपाईको देश प्रेम र कामप्रति मेरो सलाम छ । सम्बन्धि सरकारी कर्मचारीले दुख दिने होइन उहाँलाई प्रोत्साहन गर्ने काम गरि दिनु हुन अनुरोध गर्दछु ।
मोहन खत्री
हाल : बेल्जियम 🇧🇪
सलाम छ हजुर जति को योगदान दिने हाम्रो देश को आर्थिक मा परिवर्तन गरिएको मा ध्नबाद छ हजुर लाई
देशले केही कृषिमा नयाँ काचुली फेर्ने आसा गरेको छु।मेघराज सर प्रति मेरो नमन छ।
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
sir ma katar vai rishi
naya kachuli hune abastha xa dai ko
नेपाल लाई चाहिने मेघराज जी जस्ता नै हुन! वहा लाई हार्दिक बधाई र शुभ कामना छ! तपाई खरबपति बन्ने सम्भावना छ!
घर हरुको टीन को छाना को रन्ग (रातो र खरानी रन्ग) राम्रो देखियो!
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न ।
Aba desh banayune jimma yubako ho jo ahile hami bidesh ma xau nepal gayera we make our counrty
@@thenepaltoday can you inbox me the meg raj contact address of him ..
मेघराज जि, बधाई तथा शुभकामना छ । देशमा केही गरेर देखाउने जागर चलाउनु भएकोमा । पाख्रीबास छोडेपछि तपाईंको उन्नति को खबर हेर्न सुन्न पाइयो यो युट्युबले।
खुसि लाग्याे।यस्तै सकारात्मक प्रेरणादायी कथाहरु लिएर अाउनुस् अागामि दिन।
धेरै राम्रो सोच हो । बाहिर आर्जेको सीप र ज्ञानको उपयोग हुन पावोस ।
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
हार्दिक नमन । नेपाल आमाको लागि तपाइ जस्तो सपुतको खाचो छ । सफलताको कामना गर्दछु
देश प्रतिको प्रेम र लगान प्रति ....सलाम छ...!!
धेरै राम्रो काम
सारै राम्रो काम गर्नु भएको रहेछ
Mw ni agriculture padhi rachu Australia ma, Nepal farkera farm Kholna man cha
Khusi laagyo hajurko sangarsha, story sunera.
U are doing really good sir.
God bless u
🙂
नेपालका गाउंवस्तीका चोकचौकामा भेला भएर बकम्फुसे गफ गर्नेहरूलाई नै नायक ठान्नुपर्ने अभिशाप अन्त्य गर्न यस्तै जोशिला अनुभवी युवाहरू खोजेको छ देशले । लाख सलाम छ यी पौरखी हातहरूलाई ।
Hamro desh ma yestai bhanera bhanda garera dekhaune ani vision bhako krishi krantikari byaktitwa ko khachho chha.I salute to Mr. Megh raj sir
यति राम्रो सोच बिचारको साथ बिदेश बाट आफ्नु जन्म भुमिमा आयर यति ठुलो लगानी गरेर नेपालमा नि कृषि छेत्रमा प्रगति गर्न खोज्नी ब्यबस्सायहरु लाइ नेपाल सरकारले सहयोग गरे हामी जस्तो हजारौं नेपाली युवा आफ्नु देश फर्केर केही गरथौ होला 🤔🤔
शार्र नमन 🙏👍️🇳🇵अाफुले गर्रन नशकेपनि हजुर्र काे
मेहेनत र लगानि देश र जनताले
काेल्टे फेर्ल 👍️🙏👍️🇳🇵
खुशी लाग्याे शर्र🙏🙏
Ek damai khusi lagyo uha jasto manxe ko kura sunda desha banauna yestai manxe ko jaruri xa dherai ramro kam
एउटा युवाले आफ्नो पौरखले देश बिदेशमा यसरी कम्पनी खोलेर लगानी गरि अरु मानिस लाई पनि रोजगारी दिएकोमा खुसी लाग्यो ।
नमन गर्न चाहे मेघ राज जि लाइ !!!
निकै प्रेणादायी सन्देश, जय कृषि
Great hero great .patriotism lies within inner core of heart.apart from being foreign still loving Nepal. Excellent job dada .lots of salute........................................................
dhanyabad sir khusi lagyo
धेरै राम्रो काम गर्नु भय छ सर✋✋✋
धेरै राम्रो काम हजुरको सोच र काम
Great 👍 binod choudhari vanda
Awesome
Agriculture revolution needs to enrich Nepal.Really appreciated job.
Great to see people like you. We are so proud of you and your work Uncle Meghraj Shrestha. You are doing great job. Best Wishes 👍🏻👍🏻👍🏻
Great work sr
Great job!! Government should support to promote these types of positive activities.
धेरै मन पर्यो सर आफ्नै देश मा पसिना बगाउनी बिचार गर्नु भो
We need more people like this I salute u sir and nepal today team
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न ।
Well done sir ..lead by example.
अति राम्रो मलाई पनि कृषि पेसा असाध्यै मन पर्छ
Sarhai ramro karya,awasya desh bikashma tewa pugnechha.
ramro suruwat
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
Some suggestions=
1.Make your own trade mark.
2.change your private company to public company.
3.connect with consumers not with brokers.
4. Open your sales outlets.
5.develop your own empire don’t depend upon government or brokers
6.be loyal towards to your consumers
7 develop your own proper policy where there is no loop holes.
Thanks for your valuable suggestion.
Relevant information
हैट मैले सपनामा पनि कल्पना गर्न नसक्ने प्रोजेक्ट, सलाम छ मेघराज सर
धेरै धेरै सुभकामना,अब केहि होला जस्तो छ आफ्नै देश मा ,किसान तथा ग्राहक ले पनि केहि सहुलियत पाउलान् भन्ने लाग्छ 👏👏👏👏🙏🙏सफलता को सुभकामना
Biruwa
Awesome concept sir love u
शर्र नेपाल शर्रखर्र नै खास नेपाल र नेपाली जनता रशर्रबशाधर्रन पर्रति नभयाे काे पर्रश्ट देखिन्छ
याे नै हाम्रोजस्तो मुलुक र
शर्रबशाधर्रन काे दुर्रभाग 🙏
Dherai ramro kam ko suruwat garnubhayekoma Meghraj sir
Sir namaskar hajurko phone no dinus hai hajurko visit garnu man 6 hajur ko farm.
सफलताको लागि शुभकामना।
Thank you
wow Salute sir
Great thinking, great projects n great person ! We sure that obviously this projects must be push our nepal to grow !
I hit liked to this video which I barely do .Go shrestha go , you are actually a hero of real life .
You are so great,We solute you..... A great motivational video for Nepali jobless people
लिएर जानु केही छैन। आखिर सबै छाडेर नै जाने हाे। त्यसैले समाज र जन्मभूमिलाई केहि दिएर जाने संकल्प गराै । मनकाे शान्ति र खुसि त्यही पाउनु हुनेछ। मन्दिरकाे भिडमा हाेईन।
meg sir मैलेपनी क्रीसिलाई मुक़य पेस गार्ने गर्देछु हजुर हरू जस्तों बुद्दी जिबि नेपालम रहेयर हामी जस्तों मिडल लेवलको नेपालिलि लाईं समृदा बनाऊँ न आनी आर्थिक बिकासको सहयोग ग़र्नु हुद म लय धेराई खूसी लगछ सर हजुर ले सफलता को धेराई सभा कामना🙏🙏🙏😍😍
Jay hos hajurko
You are a hero in action. You are inspiring many others !! Thank you !!
Awesome!
Proud of you man
Meghraj sir ra uhako xora ko success story dekhera dherai inspiration milyo
Good vdo
धान नभइ नहुने बालीहो । यसको राम्रो बीऊ उत्पादन गर्नू पर्ने देखिन्छ। प्रतिकठ्ठा 600 किलो उत्पादन गर्न सकिने हुनू पर्दछ ।
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न ।
भातै खानु पर्ने अनिवार्यता छैन। हामीले food janiye मा change ल्याउनै पर्छ। सन्तुलित भोजन स्वास्थ्यको लागि। यदि धान भन्दा high value र पौष्टिक खाद्यान्न उत्पादन गर्न सकिए राम्रो हुनेछ ः
Sir ko Big fan .. yesto yesto video banaudai garnus haii 😁
Hero of Nepal good though
Hats off Meghraj jee! Keep up the good work. What you've been doing is a game changer and is highly appreciable. Great job. Best wishes!!! Also, many thanks to Media Plan for your initiative in making such a good program and featuring such a good personality.
Great work, we wish you grand success in your dream project . Your successful stories will Leed many Nepal youngsters to work in agro production in Nepal.
Hats off uncle so proud of U Megh Raj sir
Salute sir proudly say im nepali
Good job sir thank you very much 👌🇳🇵❤️🙏
well done megha raj jee, we will see you when i come to nepal.
AAaa dherei ramro Megh raj Dai afnai gauma Farm kholnu bhaexa khusi lago mero ghar pani tapaikei gauma xa tarra ma pani yatei bides ma xu
Salute u sir...
Hero सम्मान छ वाहा लाई
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
Great work 👏 . Government also most support this type of work.
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न ।
Happy to know this. Best wishes!🙏
यति ठूलो व्यवसायीलाई त नेपाल का हाकिमहरूले दुख दिन छाडेका रहेनछन। अनि सोझा कुनै पार्टीको झण्डा नबोक्ने जनताले कसरी ब्यबसाय सन्चालन गरौ भन्ने साहस आउला।
Very good job sir 👍💪
Great work sir. Bidesh bata farke paxi hamlai pani sahayog garnu hola
solute xa.Desh ka sachcha saput
good
This is a great start !! Good luck and best wishes Megh Raj Shrestha !!
Government should support for these types of work.
Tapaile tayar parnu vako vegetables n frutes bidesh maa aayat garnu hola derai aamdani hudo rahexa jastai khadi muluk europ America all around world derai maag xa thx fr great job
@@radhamaharjan7001 1))@
Great example,
Very inspirational
हजुरको काम देखेर बडो खुसी लाग्यो ।
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
देशलाई उधमिको खाचो छ ।
Great job 👏👏👏 all the best.
बधाई छ मेघराज जी,
God bless U sir, HiTak prabidi duwra aba Nepal ma agriculture sector ma new revolution megraj sir, bata suru bhaya ko ma bdhaie xaa.sir,
Great work megha sir
Great
best.
Best wishes Megh Raj ji. We’d like to visit your place very soon.
Hats off to you and your will🙏
Great !!! We proud to Megh raj !!
Wow! government should know him .
Wow good sir manish ko soch ho hjrlai mannu parxa tr k garni sarkhar chorxan
Great work
आदरणीय दर्शकवृन्द, नेपालटुडे सब्सक्राइब गर्नुस्, नेपाललाई खुशी बनाउने कथाहरु हामी तपाईंलाई देखाउँछौं । नभूल्नुुस् सेयर सब्सक्राइब गर्न । ruclips.net/user/thenepaltoday
Wow great job
Well done megh raj Ji I can see great vision on you
Very good meghraj ji t c u banana biruwa kasarihola chahiyo butbal bata
Salute
congratulations bro, keep it up .May God bless you in your future career too. Be an example for Nepal .