तीन लाखको जागिर छोडेर दैनिक लाखको तरकारी उत्पादन..[ The Nepal today ] Agriculture in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2020
  • Follow us on Facebook:
    / thenepaltoday
    इञ्जिनियरिङको पढाइ चटक्कै छोडेर दुबईको रोजगारीमा होमिएका सागर श्रेष्ठ अहिले देशमै फर्किएर व्यवसायिक कृषि पेशामा आवद्ध छन् । उनी दैनिक लाखभन्दा बढी कमाउँने महत्वाकांक्षी योजनामा छन् । अहिले २ सय रोपनीमा तरकारी, हाँस, कुखुरा पाल्दै आएका सागरको गाई र बाख्रा पनि पाल्ने योजना छ । उनी उपभोक्तालाई तरकारी, दुध र मासु नियमित रुपमा उपलब्ध गराउन लागीपरेका छन् ।.
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Sagar Shrestha, who dropped out of engineering studies and got employment in Dubai, has now returned to the country and is involved in commercial agriculture. He has ambitious plans to earn more than Rs 1 lakh daily. At present, there are
    Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Комментарии • 764

  • @beautifulsansar4852
    @beautifulsansar4852 3 года назад +11

    नेपालमा टनेल खेतीमा उब्जाएको तरकारी र ईन्डिया बाट अएको तरकारीमा 90% बिषाधि हुन्छ। त्यसैले थोरै भएनी आफैले उब्जाएर खाने बानी बसाल्नुपर्छ। नेपाइली बजारमा तरकारीमा भएको बिषाधीको कुनै मापन छैन।

  • @dikpallimbu9475
    @dikpallimbu9475 3 года назад +2

    मलाई टन ल आबस्यक परेको छ कहा संपर्क गर्नु पर्छ होला 22 बिघा जमीन मा कृषि व्यवसाय खेती संग सब्जी उत्पादन को लागि आबस्यक परेको छ ।

  • @ranamagar7363

    यहाँ दाइ को के छ आजभोली हालखबर

  • @rajuchamling7733
    @rajuchamling7733 3 года назад

    गाई चाहिँ नपालेकाे असल हाेला

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i 3 года назад +4

    Mug 2012 ma bides gaye ray 7 yrs after he returned to country अनि one week before ko video ma मा म विदेश return vako three yrs vo अरे लास्टै कन्ट्रोभर्सि होइन र गाइज 😁

  • @limbubikramraj7309
    @limbubikramraj7309 3 года назад

    कृषिमा बैज्ञानिक मूल्य निर्धारण र स्वदेशी उत्पादनलाई पहिले प्राथमिकताको बिधान नबनेसम्म ब्यबसायिक कृषिपेशामा अति जोखिमपूर्ण अबस्था रहिरहन्छ।एक उदाहरण,एक केजी टमाटर उत्पादन गर्न रु 20 लागत पर्नजान्छ र त्यो फामबाट मुस्किलले रु 10 मा बिक्री हुदै ग्राहकको किचनमा रु 60 देखि रु 100 सम्ममा पुग्छ।अनि किसानको अबस्था के हुन्छ।मिनेलर पानी भन्दा दुध सस्तो हुन्छ।गार्हो छ हो किसान मजदुरलाई नेपालमा।

  • @yambk6594
    @yambk6594 3 года назад +6

    नेपाल त काेरिया जस्तो पाे देखियाे त bro सलाम छ मेराे जस्तो विचार रहेछ ठुलाे विचार र साेच काे लागि Thank you bro💋💋💝👑👑👑⛑️⛑️💄शुभकामना ल

  • @lalsingh166
    @lalsingh166 3 года назад +5

    सागर जी इन्जिनिर गरिर गरिर किसन अप्नौणू हजुर लाई सलाम छ

  • @padamshrestha2519
    @padamshrestha2519 3 года назад +21

    म हजुर को यो कामलाई सलाम गर्न चाहन्छु, दाजु। अरु नेपाली युवाहरुले पनि तपाईं सग केही सिक्नु पर्छ।

  • @rabindrashrestha786
    @rabindrashrestha786 3 года назад +70

    सहि विश्लेषण । बिचौलियाले नै हो महङ्गी बढाउने र उपभोक्ता डुबाउने ।

  • @padmineerai4292
    @padmineerai4292 3 года назад +4

    यति मेहेनती ब्याक्तिलाइ सधै सफलता मिलोस।। मेरो शुभकामना ❤️🙏

  • @tilakbasyal2718
    @tilakbasyal2718 3 года назад +5

    खुसि लाग्याे सागर जि, युवाहरूकाे प्रेरणाको साेराेत बन्नु ता कि युवाले नेपालमै केही गर्न सकुन् ।

  • @prakashmoktantmg3423
    @prakashmoktantmg3423 3 года назад +5

    you are talented man , कति खुसी लाग्यो हजुरको कुरा सिन्दा मलाइ पनि यस्तै गर्ने सोच आइ रा छ ।

  • @kumarshrestha7137
    @kumarshrestha7137 3 года назад +2

    जोसिलो युवा लाई अरु जोश जागर आओस शुभकामना ।

  • @pujadanuwar3978
    @pujadanuwar3978 3 года назад +4

    युवाहरूको लागि राम्रो सन्देश छाद्नु भएको छ

  • @keshabdhungana7870
    @keshabdhungana7870 3 года назад +2

    नमक्स्कार दाइ अति नै हिम्म्तिलो तपाईं बिदेसी तरिका ले गर्नु भा रैछ सफल्ता को सुभ कामना ब्रो

  • @dibasgiri9213
    @dibasgiri9213 3 года назад +16

    हिम्मत लाई सलाम !

  • @bamshrestha7268
    @bamshrestha7268 3 года назад +3

    सागरको हिम्मतलाइ सलाम छ ।

  • @santoshsangam1953
    @santoshsangam1953 3 года назад +30

    दाईले कृषिमा गर्नु भएको संघर्ष, लगन एकदमै प्रेरणादायी छ।सबैका लागि।

  • @prakashp3909
    @prakashp3909 3 года назад +16

    सारै खुशी लाग्यो। सफलताको कामना।