डिएसपीको जागिर छोडेर कृषिमा दैनिक ५ लाखको कारोबार....[ The Nepal today ] Agriculture in Nepal
HTML-код
- Опубликовано: 2 окт 2024
- Follow us on Facebook:
/ thenepaltoday
काभ्रे पाँचखाल दोभानका गोविन्द थपलिया नेपाल प्रहरीको डिएसपी पदमा जागिर खान्थे । देशमा मारकाट बढेसँगै करिव २१ वर्षअघि उनले जागिर छोडिदिए। म्यानपावर व्यवसायहुँदै कृषिमा छिरेका गोन्दि दैनिक सरदर ५ लाख बराबरको मासु तथा तरकारी बेच्छन् । सुनौंउनको अनुभव ।
बिस्तृत जानकरिको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#Farmgrow #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
भिडीयो हेरी सके पछी हृदय नै खुसी भयो। धन्यबाद।
अहिलेसम्म राम्रो देखिएको खोर मध्यको नम्बर १ खोर ।।
धेरै व्य्वस्थित रहेछ ।
Very good
मन छोयो।यस्ता आत्माले नै नेपाल strong हुने हो न कि शेरे, पचण्ढे खड्के😅😅😅
देशका युवा पलायन हुनु दुखद । तपाईलाई सलाम ।
एकदमै ब्यबस्थित्। प्रहरीको अनुशासन आफ्नो कार्यमा पनी लागु गर्नुभएछ्।कस्तो गज्जब्।आहा!
जे गर्न नि पैसानै चाहिने रहेछ, हामी जस्तो गरीबले त सपना देख्ने बस्ने मात्रै हो, न कतैबाट लगानी गर्दिन्छ न त आफैले लगानी गरेर व्यवसाय गर्न सकिन्छ🤔
Ahile bank le bina dhito dinchha. I will help you
लौन यसरी बिना धितो नै ऋण दिने भए त कसो व्यवसाय नगरिएला। कसरी/कहाँ सम्पर्क गर्ने होला?
नेपाल मा अहिलेसम्मकै उत्कृष्ट खोर र ब्यबस्थापन लाग्यो हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना गोबिन्द सर , यति गर्न लाई आफ्नो जमिन , लगानी गर्ने पैसा र साथ दिने परिवार पनि हुन जरुरी छ
20 बर्श नेपालि दाजु भाइ लाइ बाहिर पठायपछि कोरोना ले उहा लाइ नेपालि दाजुभाइ लाइ बाहिर पठाउनु हुन्न भन्ने ख्याल आयछ 😂😂... प्रयास यक्दम राम्रो छ आशा छ कालो धन लाइ सदुपयोग गरियको नहोस र सर्कार बाट करोडौ कुम्ल्याउने उदेश्य ले खोलियको नहोस्।।सुभकामना।
Good point 👍
Thank you Bhai. I took loan from bank and working 18 hours in a day. I always respect your concern.
@@govindathapaliya9515 हजुरको नम्बर पाउन सर एकचोटि हजुरको फार्म घुम्नु मन लग्यो ।
जय नेपाल सर साह्रै खुशी लाग्यो अनि एकदिन त्यहीँ आएर हेर्न रहर जागेको छ सर
यस्ता मेहनति कृषि अनुभबी भएको मान्छे लाई हो कृषि मन्त्री बनाउनु पर्ने कुनै ज्ञान सीप तालिम नभएका बुद्दु लाई मन्त्री दियर के गर्ने नेपाल मा यहि भैरहेको छ सुधार गर्नु पर्छ
वाह वाह वाह क्या बात क्या बात क्या बात। मान गए आप को, कृषि गर्ने हो भने थपलिया साहेब जस्तो गर्नु नत्र न गर्नु।
थपलिया बन्धुको अझै उत्तरोत्तर प्रगतिको कामना😊
सर पनि जिन्दगी मा एक पटक भेटनै पर्ने ब्यक्तित्व हुनु हुदो रहेछ ।
Yes
Dherai ramro tarika Le paskinu vayo dhanyabad Nepal today
Yo ho ni lagi parney manchey ko para Sala Saab Jana desh Lai sarkar Lai dosh dincha yo vayena tyio vayena sarkr lay yo Gardena tyio gardens complain garxa sikha garnu sakney manche Lai kei lay rokh Daina we have to start breaking that culture putting blame on others
सारै राम्रो सफा ब्यबस्थित राम्रो गर्नु भयको रैछ सुभकामना छ हजुरलाई
म्यान पावर ब्यबसायि छाेडनु भयाे सरले काेसी ईन्टरनेशनल यथाबत छ कि छैन।।
बदाई छ सरलाई समय अनुसार अाफ्नु जन्मभुमिलाई कर्मभुमि बनाउनु भएकाेमा ।
जाने आफ्नै देशमा सुन फल्छ ! नजाने हामि जस्तो अर्काको देशमा गालि खांदै काम गर्नु पर्छ !
हृदयदेखिकाे सम्मान सम्माननीय व्यक्तित्व गाेविन्द प्रसाद थपलियाज्यू । नेपाली हुनुमा ६० वर्षको उमेरमा आजमात्र मलाई गाैरव लाग्यो । यहाँको व्यवसायिक दक्षतालाई बधाई माैखिक रुपमा भन्न पाउने आशा गरेकाे छु । दामोदर रेग्मी ९८४१३४०५९८ damodar.regmi@gmail.com फेसवुकआईडि Lion Damodar
ब्यब्स्थापनी निकै राम्रो गराउनु भयको रहेछ खुसी लाग्यो सर
सलाम छ सर लाई असाध्यै राम्रो काम गर्नु भएकोमा अझ प्रगति हुदै जावस शुभकामना छ ।
दिमाग मात्र भएरै नहुँदा रहेछ सबै भन्दा पहिला लगानी गर्ने दाम चाहिँदो रहेछ मैले सबै RUclips मा कृषि सम्बन्धी हेर्ने गरेको छु किनकी हिजोका दिनमा जिरो लेबल बाट गर्दा हुन्थ्यो होला अहिले को समयमा दाम नै चाहिँदो रहेछ ।
Wow .....wow.........wow...
२१ औ सतावदी को युवालाई प्रोत्साहन को रुप छ यो नेपाल मा केही गरौ उधमगरौ भन्ने सन्देश को लागी उदाहरणी व्यक्तित्व हुनुहुन्छ उहा रोजगार भयन भनेर बिदेश जाने युवा लाई प्रेदायी छ यो फाम
उहा सरको Contact Number Chai
भयन उहा सर संग जिन्दगी एक चोटी भट्नै पर्ने रछ नेपालमा केही रोजगार चना भनेर बिदेश जाने युवाले ।।।।।
प्रसंशनिय उदाहरणीय ब्यक्ति र ब्यबसाय ।
होइन एउटा कुखुराबाट ४०० नाफा कसरी आउछ । 15000*400=6000000 रे
म पनि कृषि प्रति लगाभ भएको मान्छे हु तर लगानी को अभाब ले यस्तै भिडियो हेरेर बस्न बाध्य छु।😕😕😕
Gobinda Thapaliya ko Ag. pro. bata siknu parda 6
बहुत खुशी लाग्यो कृषि क्रान्ती हजुरहरु जस्तैबाट शुरु हुँदै जानेछ।बधाइ छ हजुरको सफलतालाइ।
Yo farm hereara urja thapiyo all the best
manai laveyo ...yo pa honi ta tariko
सर एक्लै गर्न त गह्रौ होला कोहि म्यानेजर छ कि?
Yesto agriculture promotion garnu perxa media le balla po desh unnatiko bato lamkanxa.Sallute for this media
हवा कुर नागरनु सर कुखुर माळै ६० लाखा कामाऊ दैन रामारो भायो भाने तापाई ले २०लाखा कामा हुनाछ सर
Yo desma lakani bayo bane sabai bepasai garna sakxa sapbanda pahila ta puji hunu parxa
सलाम छ सर लाई असाध्यै राम्रो काम गर्नु भएकोमा अझ प्रगति हुदै जावस शुभकामना छ ////
संसारमा उत्कृष्ट पेशा भनेकै 2 वटा छन् l (1) कृषि (2) सोल्जर l थपलियाजीलाई सलाम छ l💪💪👍👍👍👍👍✌✌✌
सारै खुसिलाग्यो यो फाम देखेर
Badhai xa
Good
म नि काम गर्न आउनु पर्यो
Very Inspiring. Hope the educated youths in Hills are motivated to take up similar venture
Congratulation Govinda Sir , i must come in your farm .I have to see.
Always welcome Sir 🙏
भाई गाेबिन्द ! सफलताकाे लागि धेरै धेरै शुभ कामना ।
डि एस पि साब ले यो पेशा गर्नु पुर्व गमला मा धरी राखेको होला पैशा। अनि यो त, त्यहि त हो
yetisaro bg k ka lagi?garnus tara tikka
अहिलेसम्म कै राम्रो लाग्यो ।
Please keep in mind, we need more business entrepreneur like you in this field, so we can organically sustained within the our country.
Speech less bhay ma ta .
Jhanda salam hajur lai
कृषि पेशा १ नं हाे । उदाहरिण कार्य । सलाम छ हजुरलाई ।
Next target should be agricultural minister hajur Jay Hos
कुनै सपना भन्दा कम छैन 😍😍😍😍
Salam salam salam hajurlai kina helagar xna kirsi garnelai malai sarai khusi lageo wow wow
सलाम छ सर लाई
ऊत्कृष्ट लाग्यो कर्म र विचार 💡
Yo fam kam gare 9karod jati paisa dina baki rakhera mudda halera jhulayara rakhe koxa
Malai hajurko phone nomborr dinu na
गोबिन्द सर को सोच लाइ नमन गर्छु
Menpower ब्यबशायमा लुटेको पैसा लगानी गरेको रहेछ अरु मेरो भन्नू केही छैन
One of the satisfactory video .
Touching words- ma Mero future generation Lai Nepal Mai stablish hune batabaran banauna saku
I will visit your farm soon .
It used may be black money .It is going to change in white money.
wow
wow पक्कै पनि समय मिलाएर यो फार्म को visit गर्नुछ!🤗👨🔬🕵️🏕️🏞️
नेता हरु चोरेर खान पल्केका हरु डुब्छ भन्छन
dae phn number link maa rakhidinuna ma founder dae lae vetna chhahanthye
Kun pagol bola dally 5 lakh
But why is he having trouble breathing?
Sounds like maybe he was affected negatively by the covid vaccines. Because he mentions the malefic effects of covid and how people are having trouble recovering when he talks about the black chicken.
Jai nepal sir hajur lai hamro jiban vaneko krisi mai suru ani antim pani yasaimai hunxa yasko kahele aantim hudaima congratulation
Hajurko farm Visit garne chahana x
Always welcome at my farm
Jay nepal sir
Hajur ko kam excellent
Respected Govinda Sir,
Hearty appreciation!
Glad to see your great job!
You are not only a model farmer but also a successful leader, a far sighting philosopher, a patriotic son and a real motivator !
May your heart and mind combine together to achieve your goals and inspire the whole nation!
I P Lamichhane
Chitwan
0 0
Good job, excellent thought and service. Thank you for sharing hands on self sustained economy.
बधाई छ , यहाँ लाई,
तर सस्तो र सुलभ हुनु जरुरी छ, उत्पादन गर्न कठिन छ, तर उत्पादक ले भन्दा बिचको दलाल ले बढ़ी नफा खाने हुँदा, एसको उचित व्यवस्थापन गर्न सके, साधारण उपभोक्ताले समेत उचित मूल्य मा खरीद गर्न सकिन्छ र ब्यापार राम्रो हुने निश्चित छ 🙏
Kun thauma ho lokesan dinun
कति काम हेरर होइन कि जानेर गरम।देखासिकिले डुबाउने काम गर्छ।यो मेरो personal opinion हो।
India bata liya ra aaunu na paros
Very good
Good job
Kathmandu Kun thau ma xa
Sar le man power bata kamaunu kamayasi ..yasma lagex...
Long-term vision bhaeka hard working farmer.govinda lai krishna gopal le suddi buddhi diye hola.
good i inspire you sir
Wow
एकदम-एकदम सही र उत्तम विचार लिदै अगाडी बढ्नु भएको रहेछ यस कार्यको लागि धेरै धेरै लच्छिन र सफलताको कामना गर्दछु । फेरी भुतपूर्व प्रहरि हुनु हुँदो रहेछ त्यसैले यो त झन अति भन्दा पनि अति नै लाभदायक कुरा । 👍
🙏 जय नेपाल 🙏
Good job
1 of the best farm in Nepal , salute Thapaliya sir.
esle thulai gaf hanyo,Arab, Malaysia janelai dherailai thagechhan bro.le,free visamaa 1,2 lakhs liera kamaeko rahechhan
Namaste sir
सर जयनेपाल हजुरको भिडियो हेरेर खुसी लाग्यो सर
🇳🇵👍
Great work 👍
धेरै राम्राे छ व्यवस्थित कृषि फारम !
tarika ta tikai how tara sano tino kisan lait garo xa how dam na hunelait herne basne mtai how
अत्याधुनिक फार्म रहेछ सफलताको शुभकामना
Hardik badhai xa sir lai
थपलियाजीले अति ऊत्तम व्यबसाय
गर्नु भएकोमा हार्दिक शुभकामना !
अझ बढी सफलता मिलोस् भन्ने भगबानसंग प्रार्थना ।
Nice.
डि.एस.पी.साहाव लाई उदाहरणीय कार्य गर्नु भएकोमा सफलताको लागि हार्दिक शुभकामना कामना ब्यक्त गर्दछु ।
K xa
Ramro daju.