दिन प्रतिदिन तिरस्कृत हुँदै गएका हाम्रा नेताहरूको अपराधी भाषण सुन्नु भन्दा हाम्रा फागो दाजुहरू जस्ता कर्मशिल भुँईंमान्छेहरूको भोगाईको गाथा अनमोल रत्न झैं लाग्छ । श्रद्धेय फागो दाजु लगायत टिम सबैमा उच्च सम्मान जाहेर गर्दछु 🙏🙏🙏श्रद्धेय 🙏हँसिला,खुशिला, जोशिला, अत्यन्तै अनुशाशित, नवीन सामाजिक खोजकर्ता, युटुबर सरले सधैं यस्तै सुशिक्षाको भिडियो श्रृङखला प्रस्तुत गरिरहनु होला ।साधुवाद छ हजुर🙏🙏🙏🙏❣️❣️❣️❣️
दिन प्रतिदिन तिरस्कृत हुँदै गएका हाम्रा नेताहरूको अपराधी भाषण सुन्नु भन्दा हाम्रा फागो दाजुहरू जस्ता कर्मशिल भुँईंमान्छेहरूको भोगाईको गाथा अनमोल रत्न झैं लाग्छ ।
श्रद्धेय फागो दाजु लगायत टिम सबैमा उच्च सम्मान जाहेर गर्दछु 🙏🙏🙏श्रद्धेय 🙏हँसिला,खुशिला, जोशिला, अत्यन्तै अनुशाशित, नवीन सामाजिक खोजकर्ता, युटुबर सरले सधैं यस्तै सुशिक्षाको भिडियो श्रृङखला प्रस्तुत गरिरहनु होला ।साधुवाद छ हजुर🙏🙏🙏🙏❣️❣️❣️❣️
पैला को भीडीयो पनि हेरी यो यो पनि हेरीन्छ अझै यस्तै यस्तै राम्रो राम्रो भीडीयो बनाउनु होला सुभकामना।
आहा सारै राम्रो भिडियो , धन्यबाद माझाघरे सर अझै यस्तै यस्तै प्रेरणा दाइ भिडियोको आसा छ है
आहा कती रमाइलो कति खुशी थोरै खर्चमा धेरै आम्दानी आर्गेनिक सुँगुर पालन धन्यवाद नमस्कार ❤❤❤
राम्रो लाग्यो अब अर्को विडियो लिएर आउनु सुभकामना
आहा कस्तो राम्रो भिडियो
सायद मैले पनि यस्तै गर्छु होला नेपाल आएर अहिले कुबेतमा छु
ल ठिक छ जे होस आएछ अर्को पनि भिडियो यस्तै यस्तै खाले भिडियो ल्याउनु पर्यो ताकी हामीलाई पनि केही गर्ने उत्पेरणा मिलोस
सार्है राम्रो भिडियो conversation
La badhai xa dai safhatako kamana xa 🙏🙏
ayexa hai naya part pani. ramro lagyo yo thau
नेपालको नेता हरु लाई यो भिडियो हेर्न नपाओस नत्र गगनको बाख्रा प्रचन्डेको मुर्रा काण्ड जस्तै कोइ नेताको सुँगुर काण्ड आउला फेरि
Great vidio please bring more of this kind of vidios in future
Excellent farming and dandsome dai
❤❤❤❤❤🙏🙏🙏👏👏👏👏राम्रो सन्देस मुलुक भिडीयो❤❤
Yo ta hamro purkhaule tarikaho ni ta❤❤❤
Khuse lagyo kati aannanda ko pesalai sahaj tarikale chalaunu vako❤❤❤
Work Is Worship 🙏🙏🙏
All the best
यो ठाउँमा अब सुँगुर चराउने होइन अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर बिस्वको ब्यस्त ट्रान्जिट पोइन्ट बनाउनु पर्छ😂
good jab
Lu atee ramroo job dajuvaie atee ramroo pragatiko agreem suvakamana. Ma pani hajur Phago nai paree. 🙏
दामी भिडियो
Very interesting ❤😂🎉😮😅😊
सर गाइपालनको भिडियो पनि ल्याइदिनु भए आभारी हुने थिए सर
ठाउ हुदात हुन्छ
एक अर्कालाई सपोर्ट गरौ है साथी हरु ❤❤🎉🎉🎉
राम्रो काम
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Eak dam ramro
बाघले खादैन तेस्तो जङ्गलमा।
Wow very interesting video.
good job.
ni
nice🎉🎉🎉🎉❤❤❤❤❤❤
Next jungle KO part ni chaiyo
thanks for video from Uk ❤
ruclips.net/video/Kg2KN8Tm9a4/видео.htmlsi=NDngv9CDpdk3Pwxo in box plz
Really impressive 👏
Masuko quality best hunxa
09:41 किना खेमाको???😢😢😢
Nice 👌 video ❤
We need to keep them inspiring
Nice.👌
Jungle ma chadi rako ani jungle mai byayera baseko bandel ko bacha haru ko video linu vako vaye herna majja aauthyo.
Wooww
जङ्गल म त खत्रा
Molai pani milai dinu jagaa mo ni yastai garna chahanchu
❤❤❤
♥️♥️♥️♥️♥️♥️♥️♥️
Nice
Kaha chha hau 500 sugur
गाजर मुला फर्सि आलु गोपि केरौ मकै भतमास उखु लगायत बिभिन्न फलफुलका बोत रोप्दिनु भएमा आहर हुन्छ होला
sodhne ko saili z✖
Durapina le heranu paracha ni ta sar
Dai malai Badel ko agadi niskeko bsnggarako dat chahiueko xa.sampark kasari garne hajur....
Arko fago kata gayexa
आहा कस्तो राम्रो भिडियो
❤❤❤❤❤
Nice