कस्तो अचम्म ! बाघ डुल्ने जङ्गल भरी भैंसी नै भैंसी , कारण यस्तो Buffalo Farm In Nepal Gulmi

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2020
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / nepal-update. .
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Комментарии • 283

  • @davilgtm9729
    @davilgtm9729 3 года назад +86

    मिडिया हरुले यस्तै हो खिचेर देखाउने दुनिया का जोईपोई झगडा गरेको नदेखाउ किन भने यो सबैभन्दा राम्रो काम गरेको सबै युवाहरुले सिक्छन् यो गरौभने नेपाल को सबै जिल्लामा सम्भव छ धन्यवाद छ मोहन लाई

  • @karanlawad2155
    @karanlawad2155 Год назад +5

    मिडियाले गर्ने काम यो होनि सलाम छ मेहनती दाइ हरु❤❤

  • @dharmaonlinetv
    @dharmaonlinetv 3 года назад +39

    ओहो निकै रमाइलो ठाँउ
    २० लाइक संगै हेर्दै छु

  • @dipaktamang7705
    @dipaktamang7705 Год назад +3

    नेपालमा यस्तो राम्रो मिडिया पनि जस्ले सधै कुना काप्चाका कृषक लाई सपोर्ट गर्ने ब्यक्ती
    धन्यवाद मन सान्ती भयो।

  • @madanpun2327
    @madanpun2327 Год назад +4

    Respect दाजु हरु लाई 🙏 साह्रै खुशी लाग्यो आफ्नै गाउ ठाउ को सुन्दर भिदिओ हेर्न पाउदा

  • @suryalalhengaju5506
    @suryalalhengaju5506 3 года назад +14

    असाध्य राम्रो लाग्यो यो दाइ हरुको काम सफल होस

  • @umagurung3645
    @umagurung3645 3 года назад +9

    आहा कति राम्रो काम गरेको मेरो माइती गाउ नजिकै भार्से धेरै रमाइलो ठाउ मेरो जन्मभुमि गुल्मी ❤️❤️❤️

  • @tilakmagar4175
    @tilakmagar4175 3 года назад +8

    यस्तो खबरहरु दिने मिडियालाई धन्यबाद अनि यी युबाहरुलाई बधाई छ । धन्यबाद

  • @manoz7581
    @manoz7581 3 года назад +7

    सहि र उज्ज्वल भबिस्य हुने ब्यबसाय , सफलता पक्कै छ शुभकामना ।

  • @kalikasharma8844
    @kalikasharma8844 3 года назад +9

    मेरो जन्मघरमा यतिराम्रो ब्यवसाय सुरु भएछ सम्मान छ दजुभाइलाइ अरुलाइ पनि यो उदाहारण बन्ने छ ।

  • @cityshort
    @cityshort 3 года назад +4

    धेरै राम्रो लाग्यो तपाईंले बनाएको हरेक भिडियो हेर्न लाएक छन

  • @padambist3505
    @padambist3505 3 года назад +19

    मोहोन दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु

  • @manojbista1726
    @manojbista1726 3 года назад +9

    आम्दानी पक्कै हुन्छ एक दिन ,सफलता को धेरै धेरै सुभकामना दाइ हरु लाइ👏👏👏

  • @Comedyshow056
    @Comedyshow056 3 года назад +28

    धेरै राम्रो काम गर्नु भएछ भैंसी पालन मोहन बस्नेत सर लाई धन्यवाद छ 🙏🙏🙏🙏🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 года назад +3

    मेहनत को फल मीठो हुन्छ ,
    बिदेश को रोजगार छाडेर आफ्नै गाउँ ठाउँमा नौलो तरिकाले भैंसी पालन गर्ने पौराखी साथी हरुलाइ सलाम छ !

  • @meenasaru9603
    @meenasaru9603 3 года назад +8

    धेरै राम्रो छ दाईहरुको काम

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 3 года назад +12

    धेरै राम्रो काम गर्नु भएछ दादा हरुलाई प्रगती प्रगती को धेरै किमना🙏👏

  • @pradeepregmi6022
    @pradeepregmi6022 3 года назад +3

    पुर्खौली पेशा हो । यसलाई आधुनिकरण गर्नुपर्छ। जस्तै भेडी गोठ । बजार को राम्रो व्यबस्था भए कृषकलाई सहुलियत हुने थियो । धेरै राम्रो काम गर्नु भएछ । उज्ज्वल भबिस्य को शुभकामना ♥️♥️♥️🙏🙏🙏🙏

  • @resammagar4481
    @resammagar4481 3 года назад +3

    धैरै राम्रो काम अनि बीदेस गाको यूवा हरूलाई हौसला जोस बडाईदिये को मा धेरै धेरै धन्यवाद

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 3 года назад +5

    मोहन जि तपाईं को प्रस्तुति अति राम्रो छ!!contain बहुत राम्रो !!

  • @newideabank5659
    @newideabank5659 3 года назад +9

    हार्दिक धन्यवाद माेहन सरलाई । यति महत्पपूर्ण जानकारी ल्याईदिनुभएकाेमा ।👏👏👏👏👏👏

  • @pratikpun7976
    @pratikpun7976 3 года назад +5

    गुल्मेलि पत्रकार भिदियो राम्रो छनैछ त्रभिदियो अनि अन्त्रबात धेरै राम्रोछ

  • @domatithapa6513
    @domatithapa6513 3 года назад +3

    खुशी लाग्यो । आफ्नो ठाउँ भेगमा यस्तो राम्रो भएकोमा प्रगति उन्नतिको कामना ।

  • @sitalchautari6810
    @sitalchautari6810 3 года назад +1

    राम्रो छ मोहन दाई सवैलाई प्रेरणा दिन भएको छ धन्यवाद तपाई लाई

  • @gautamkafle9952
    @gautamkafle9952 Год назад

    सर्है मन पर्ने च्यानल नेपाल अप्डेट्👌👌👌👌

  • @amarlama335
    @amarlama335 Год назад

    बिदेश नै जानु पर्छ भन्ने पनि छैन गर्नेले जहाँ पनि गर्छ नगर्नेले काहीँ पनि गर्दैन❤❤❤good job

  • @somprabhashah7590
    @somprabhashah7590 3 года назад +3

    प्रयास सफ़ल रहोस्

  • @shreeramshrestha3867
    @shreeramshrestha3867 3 года назад +4

    मिलेर काम गर्नुस धेरै धेरै शुभकामना दादा हरुलाई

  • @suryabhandari6718
    @suryabhandari6718 3 года назад +12

    यो सहि लागेन भैंसी जङ्गलमा छोडेर बाघले खाइदिन्छ अनि किसान लाई घाटा हुन्छ यो भन्दा 1 जना ले चराउने हेर्ने गरे राम्रो हुन्थ्यो

  • @ritakhadka1106
    @ritakhadka1106 3 года назад +2

    मोहन भाइलाइ धेरै ,धेरै धन्यवाद ।नया भिडियाे ल्याएकोमा ।

  • @govindashrestha4237
    @govindashrestha4237 11 месяцев назад

    दाईहरुको काम सारै मन पर्यो हो आ आफ्नो ठाउँ अनुसारको ब्यबसाय गर्ने हो भने हाम्रो देशको माटो जोगाउन सकिन्छ र बिदेशबाट आयत कम गर्न सकिन्छ

  • @premgharti
    @premgharti 3 года назад +2

    विदेशमा जति गरेनी बर्खाको भल पानी जस्तो हो,घर आउँदा खाली भइन्छ।फेरि जिरो बाट सुरु गर्नु पर्छ त्यसैले जिन्दगी भरीको लागि आए स्रोत गर्न चाहनु हुनेले जन्म भूमि मै केही गर्नुपर्छ।धेरै राम्रो विचार।विदेशको कमाई भन्दा नेपालको कमाई बेस

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 года назад +1

    बधाईछ धन्यबाद बझाङ बाट

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 3 года назад +3

    Very Very Good Job Sir Hajur ko Teem Lai Salam Garchhxu

  • @Kishoryonghang
    @Kishoryonghang Год назад

    आज याे ध्दिश्यले मेराे आत्मा-बल बढेकाे महसुस गरेकाे छु बिशेष महन सर लगायत सबै टिमलाई मुरी-मुरी धन्यबाद दिनु चाहान्छु।कुना कन्दरा भित्र लुकी छिपी बसेकाे सामार्गिहरू बाहिर दर्शक सामु देखाई दिनु हुन्छ हजुरहरू लाई मनै देखि सेल्युट र मनै देखि नमस्कार🙏👍️
    जाेशजागर उमंग साथ कृषक दाजुभाई हरू अगि बढ्नु हाेला+सदाबाहार उन्नती पर्गतीकाे शुभकामना ब्यक्त्त गर्दछु।।

  • @chefpram6278
    @chefpram6278 3 года назад +3

    धेरै राम्रो काम गर्नुभएको रहिछ सर

  • @samjanasamjana1815
    @samjanasamjana1815 3 года назад +5

    जङ्गलमा छाेड्नु भन्दा फममा राखेर खाेले कुडाे पाेसिलाे खाने कुरा खुवाउनु परछ ब्याउने भाेइसि लाई पाेसिलाे खाने कुराकाे अाबस्यक परछ अनि हजुर लाई पनि फाइदा हुनछ

  • @jamuna1112
    @jamuna1112 3 года назад +2

    आहा !!! कति राम्रो काम सफल रहोस् ,

  • @limbudhan2675
    @limbudhan2675 3 года назад +1

    अति राम्राे काम

  • @Manju78
    @Manju78 3 года назад +5

    धेरै राम्रो काम👍

  • @nirmaladevi5841
    @nirmaladevi5841 2 года назад +1

    धेरै।सफल।होसयकाम

  • @karnamagar3875
    @karnamagar3875 3 года назад +5

    अति नै राम्रो लागेउ खुसी पनि नेपाल मै केही गर्नु पर्छ भन्ने कुरा मा

  • @rameshrai1970
    @rameshrai1970 3 года назад +1

    अति राम्रो काम .. राॅगा मुर्राको ठुलो किनेर ल्याउनुस् भैंसीमा सुधार आउॅछ.. कुखुरालाऊ तारबार गरेर भैंसी गोठमै पाल्नुस् दाना दिनै पर्दैन फाईदो....

  • @anjankhimu4522
    @anjankhimu4522 Год назад +1

    असली कूसक भनेको यिनी हरू हुन् अनुदान उहाँहरूलाई खाँचो छ

  • @janakbudhathoki6174
    @janakbudhathoki6174 3 года назад +2

    काका हरुले गाऊमै बसेर राम्रो प्रगति गर्नु भएकोमा शुभकामना अझै बृहत गर्नु होला। miss you all guys.

  • @bijaypariyar2972
    @bijaypariyar2972 3 года назад +2

    Good job afnai deshma kam garnu vaneko ramro

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 3 года назад +3

    Tq so much. mohan ji aati utam news.

  • @pabanabhattari8934
    @pabanabhattari8934 3 года назад +9

    धेरै राम्रो काम गर्नु भएको छ अाफ्नो देस मा त जस्तै काम पनि राम्रो लाग्छ हैन र

  • @shyamdonn4235
    @shyamdonn4235 3 года назад +1

    Wow dherai ramro

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 3 года назад +2

    यो भार्से डुडा मा हो खुसी लायो बधाई छ

  • @chandrathapa2230
    @chandrathapa2230 3 года назад +1

    धेरै ।धेरै ।धन्ने।बाटछ।गुल्मी ।का।दाजु।भाइ।लाई।

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 3 года назад +3

    Good dai haru gauu ko Maya vhaneko gauu ni hunxa k best of luck congratulations Hjr hru lai dherei badhai xa

  • @bamtamu6119
    @bamtamu6119 3 года назад +2

    राम्रो काम ब्यबसायी

  • @ravigurung1828
    @ravigurung1828 3 года назад +2

    Good luck Dubai jana dai lai. Ramro concept.

  • @rammagar924
    @rammagar924 3 года назад +4

    good job👌👌

  • @vobensingh8404
    @vobensingh8404 3 года назад +2

    Tapilie dherai dhanyabad dai krishi jasto kura parsarand garnu vo hamro jasto krishi desh yuba haru ko manubol badxa . Natra aru u tuber calakar ka bina kam ka kura parsarand garxan

  • @parshuramrai8994
    @parshuramrai8994 3 года назад +1

    गज्जब को काम तर जङ्गल धेरै रहेछ त्येसैले बाख्रा पालन पनि गर्नुहोस भन्ने मेरो सल्लाह सुझाब छ है सोल्टाहरु हो !

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 года назад +1

    सबै गर्नुहोला तर अरु युटुबर जस्तो केटाकेटी झगडा घर झगडा ल्याएर न आउनुहोला #goahead #me too gulmeli❤️❤️

  • @VinodSingh-tj1pg
    @VinodSingh-tj1pg 3 года назад +2

    हजुर हरुको कामलाई सलोड छ सर

  • @bimalarai8254
    @bimalarai8254 Год назад +1

    प्रगति गर्नु भकाेमा धन्यवाद

  • @namratagurung2105
    @namratagurung2105 3 года назад +3

    Both 3 brothers doing good service godbless you both 3 brothers 🙏👏👍😇😊☺️ do good be good all 3 of you stay safe you all👏👏👏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jitbahadur2618
    @jitbahadur2618 3 года назад +3

    Great job salute chha hajur harulai aafno desh ma mehanet gare sun phalchha rabilal sir Lai Pani salute chha

  • @dhanbk5136
    @dhanbk5136 3 года назад +2

    आहा कति राम्रो सोच लिएर काम गर्नु भएको रहेछ

  • @durgaale6954
    @durgaale6954 11 месяцев назад

    Salam xa daju haru lai dikha gare fal milxa kasto ramro video ❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 3 года назад +1

    धेरै राम्रो काम बिदेशी भुमीमा अर्काको अन्डरमा रहेर काम गर्नु भन्दा आफू फ्री तरिकाले आफ्नो घर परिवार सित बसेर काम गर्नु धेरै राम्रो।काम भनेको काम हो काम कहिल्यै पनि सानो तिनो हुदैन।

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 3 года назад +2

    Daju haruko soch ra kaam ramro xa

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 3 года назад +3

    I am proud of you daii dhari ramro lagyo

  • @yourwish5316
    @yourwish5316 3 года назад

    Sarai ramro gau thau ka gaulay rachan.
    Gangal bhari bhaichi chardai c.
    Ramro
    Maubadi ko janayudda samapata pachai .
    Gaughar ma paldai gareako Gai afanai gaulay lay chorira kati khaidadai chan.
    Bichara Gothala bolam bhanay marchan bhanay dar .
    Na bolam 1 pachi arkohudai goth bata gai haraudai c .
    Gau Gau gayara yasha Gothala haruko pani
    Yasho kura buji dinu holla patarkar ji .
    Dhanaybad

  • @hombhattrai356
    @hombhattrai356 Год назад +2

    घाँस दिनलाइ डुडबनार घाँस हाल्दा पाे सबै खान्थे हिलाेमा पर्दैन थियाे

  • @baburamgulminepal6108
    @baburamgulminepal6108 3 года назад +1

    good job dada salute xa hajur haru lai🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌jay Nepal

  • @dhanush5705
    @dhanush5705 3 года назад +2

    Wowowow my beautiful village bharse

  • @user-bh2ln3zl3d
    @user-bh2ln3zl3d 3 года назад +3

    दाइ हरु तपाईंहरुको काम राम्रो छ तर उन्नत खालको भैंसी पाल्नु पर्छ ! यो सानो खालको भैसिले फाइदा कम हुन्छ !"

  • @subhashnirmala6401
    @subhashnirmala6401 Год назад

    Dada khusi layo aaja hamro gauma ni pugnu bho dharai dharai subakamana dada harulai ni

  • @sureshpuri8548
    @sureshpuri8548 Год назад +1

    nice Nepal update

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 года назад +2

    Good job bro. Jai Nepal.

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +8

    मलाई एकछिन त यस्तो लाग्यो कि मैले Discover channel बात हेर्दै छु।😲😲😲

  • @rajlama8707
    @rajlama8707 3 года назад +1

    Good job 👌👌👏👌👌

  • @jiwanpaudel7861
    @jiwanpaudel7861 3 года назад

    धेरै राम्रो क।म

  • @begghimire1630
    @begghimire1630 3 года назад +2

    haso lago Anudan paye banmara ukhelne thiye re..haha

  • @DiluDevkota-bc1xu
    @DiluDevkota-bc1xu 3 месяца назад +1

    Good luck job 💯💯

  • @yambahadurb.k6270
    @yambahadurb.k6270 3 года назад +1

    धनयवाद पाैरखि हाटहरु लाई मेराे पनि 20 अाेटा भैंसी छ

  • @kamalakarki5698
    @kamalakarki5698 9 месяцев назад

    Dar lagdo gana gol jangal❤vairawadekhi herdaixu

  • @saradsubedi9412
    @saradsubedi9412 3 года назад +8

    Mohan brother kasam u are hero ya r ...boli kati2 mitho cha... pon garna

  • @labinbohara5964
    @labinbohara5964 3 года назад +2

    Wow wow wow very good hjur 👍
    Jay Nepal 🇳🇵🇳🇵👈♥️

  • @ratnaoli8230
    @ratnaoli8230 3 года назад +5

    दूध खादा घर मा ल्याउने र दूध न दिन झङगल मा लगेर छाेडने अलि राम्रो भयन

  • @subasbhusal2943
    @subasbhusal2943 3 года назад +1

    धेरै राम्रो काम

  • @radharadha9612
    @radharadha9612 3 года назад +1

    HI very good job brother best of luck 🙏🙏🙏🙏🌹🌹

  • @namitarijal5444
    @namitarijal5444 3 года назад +3

    Good job

  • @sumitrakarki3024
    @sumitrakarki3024 3 года назад +2

    Good job dada👍👍👍

  • @tulsiram7306
    @tulsiram7306 3 года назад +2

    Good job 👍👍🇳🇵🇳🇵

  • @chandrathapa2230
    @chandrathapa2230 3 года назад +1

    धन्ने।बात।गुल्मी भारसेका।दाजु।भाइ।लाई।माेरेा।माइत।पनि।गुल्मी ।हिले।हाे।गुल्मी ।भन्दा।माइ।ती।देसकाे।याद।अाउछ।सुनवल।मा।बस्छु।

  • @yogyayogya2002
    @yogyayogya2002 Год назад

    भखरमात्र यो भैसीजङ्गलपाल्नुभा देखे निकै राम्रो काम गर्नुभा रहेछ। जङ्गल घासको राम्रो सदुपयोग गर्नुभएको आयआर्जनको राम्रो बाटो पनि जडिबुटी अन्य खेती पनि गर्नुभाहोला।यहाहरुलाई शुभकामना ।❤

    • @dilipshrestha7049
      @dilipshrestha7049 Год назад

      yo bhaisi plan garne daju ko phone no pauna sakinxa hajur ...halka sodhpuch garnu xa

  • @ROSHANGR9021
    @ROSHANGR9021 Год назад +1

    Best wishes

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +1

    Great work !

  • @premprakashbudhathoki7342
    @premprakashbudhathoki7342 Год назад +1

    यसरी जथाभाबी जङ्गल मा छोडनु मिल्छ र हाम्रो तिर त मिल्दैन

  • @dhwoj02
    @dhwoj02 3 года назад +2

    Wow😊

  • @mangalizhalan8698
    @mangalizhalan8698 Год назад +1

    good good dada 👍🏿👍🏿👍🏿❤❤❤🙏🙏🙏👌👌👌

  • @mingurung1532
    @mingurung1532 3 года назад

    thanks for video

  • @reshambhandari6868
    @reshambhandari6868 3 года назад

    good yasto hos patrakar bhaneko

  • @rairai352
    @rairai352 3 года назад +1

    Good job bor haru lae