हाँस र माछा पालनमा भरपुर आम्दानी । NEPALTODAY [AGRICULTURE]
HTML-код
- Опубликовано: 15 окт 2024
- #nepaltoday
काठमाडांैमा उच्च शिक्षा अध्ययनरत एक यूवा अनि १५ बर्ष विदेशबसी फर्केका अर्को युवा । कृषिमानै आफ्नो उज्ज्वल भविश्य देखेका यी युवाले विगत एक वर्ष देखि हाँस तथा माछा पालन व्यवसायलाई आफ्नो कर्मथलो बनाएका छन् कस्तो छ त उनिहरुको व्यवसाय । बिस्तृत जानकारिको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in RUclips channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).
Good job hajur ❤
Nice video
Proud of you jigri. Keep shining
Best wishes
Madhesi bhaiya tero Saiya ho
well done ganesh it is batter than go to biesh no pain no gain ok good job nati
great thanx
ओहो लो बधाई छ जोर भाइ लाई
Good job
dammi lagyo hai ajhai pragatiko kamana
Good
Good idea
Great job
Wow...wow...very very good..job..I like it,
thank you very much for praise
worthy response
यो चाइनिजहरुले चलाएको फार्म को नि भिडियो बनाउनु पर्यो है मिडिया ग्रुप ले😊😊
ok ...please wait
@@thenepaltoday ģççccč
From Saudi Arabia watching
Very good
Welldone
Wow nice business bro
कहिलेकाही व्यबसाय गर्ने तरिका पनि सिकाउनु पर्यो हजुर !! धेरै कहानी मात्रै आयो ....
right
त्यस्को लागि त Money talks हेर्नू पर्छ हो साथी।।।
ok kasto kisimko business garne ho hajur le?
शभकामना छ
Wow good job..
Great, thanx for the kind words
v.good
good job brother
Has ko mashu ta mero best ho😋😋😋😋😋😋
@@Agribiz746 no I cnt coz right now I'm in uae 😁😁😁😁yhaa kaha painchh haas ko mashu no idea arko kuraa aafno desh ko jasto sawadilo lagdain☺️☺️☺️😊😊
Ati khusj lagyo. Kripaya malai tapaiko haru ko no.. Upalabdha garae dinu vay ati aavari hunthe
Ganesh Bhai congrats. Abba hans ko masu khannu paryo bhane lina auchu. Milcha ki mildaina?
Hashh ko masu ekdum majale painxa anil dai.
@@GaneshKoVlog tapaiko phn no. Pau bro
Yo anda bata challa nikalne mesin chai kati jati parxa vandinus na dai
अण्डाबाट चल्ला निकाल्ने मेसिन महँगो पर्छ , बरु एउटा अण्डाबाट चल्ला निकाल्न ११ रुपैयाँ लाग्छ, यही सस्तो पर्छ ।
भिडियो राम्रो लाग्यो तर अलि छोटो भयो हुर्काउने तरिका पनि स्पष्ट भएन , पाल्ने मान्छेको नम्बर पनि भएन
Wow I love it
Wow
Anda ko lagi kun jaat ko hash best hola
ask to Ganesh 9824006474 ma samparka garnuhos na
Hlo sir haas ko anda selling kaha garne hola.... thok ma kehi jankari pauna paye avari hunethiye
चल्ला कहाँ पाउन सकिन्छ होला,
चल्ला चाई कसरी उत्पादन गर्ने हो??? यो हासको???
Duck Farm Start गर्न Government बाट केही अनुदान पाइन्छ कि नाइ ? बिग्य हरुले जानकारी दिनु होला ।
Payencha 100%
Pasu palan vanera anudan dincha bro
@@pradeeptumrok9449 kaha bata ke kasari xa process
Arun Panthi nagarpalika, gharelu, vetnari office ma buji hernus
Mero vae congratulations
Yubaraj Shrestha 😂👍
Falay sun fallxa vanthe nepalma hoexa good ramro kam
सही कुरो , नेपाल त स्वर्ग नै हो नि मात्र हामीले मेहनत गर्नुपर्छ सबै कुरा पाइन्छ
Ganesh bhai, jeudo haas milcha ki nai yespali dashain ma ?
Majale milxa hajur 😊
Number pau na ta. Auney hapta milayera auchu.
Ganesh जि मलाई हजुरको मोबाइल नम्बर उपलब्ध गराउन सक्नु हुन्छ कि 9849499676
माछा र हास एकै ठाँउमा पाल्दा हासले माछा खान्छ कि खादैन ??
Good job bro
Dai batak ko anda seling kata xa dai
Madhesi bhaiya tero kaka ho
Good 🐓🐧🐔🐦️🐖🐇🐐🐓🇳🇵🇲🇾
Sudass Sunan कस्तो राम्रो लोकेसन किप इट अप दाजु भाइ हरु
कृपया मलाई उहाहरुको नम्बर उपलब्ध गराउन सक्नु हुन्छ कि??
👍
कपडा होलसेल कस्मेटिक पसल किराना होलसेल को बारेमा जानकारी गराऊनून
यो पानी धेरै फोहोर भए पछि चेन्ज गर्ने तरिका कसरी होला पानी कतै जाने ठाँउ देखिन यो भिडियाे अनुसार ?
Hamro sabai pokhari ma overflow pipe rakhiyeako xa sir Pipe gadera rakheko le nadekhiyeko ho.
हास्को चल्ला कति पर्छ हजुर
माछा पालक भन्छ २ टन अनि प्रसतोता भन्छ २०००० किलो कस्तो हिसाब हो यो?
कुरै नबुझी बोल्नुहुन्न क्या, १ टन भनेको १ हजार केजी हो अनि २ टन भनेको २ हजार केजी भएन त ?? मिडियामा काम गर्नेले धेरै विचार गरेर समाचार बनाएका हुन्छन् । त्यसरी बुझ्दैनबुझी प्वाक्क बोलेर अरुसामू किन लज्जित हुनु ? यहाँ प्रतिक्रिया लेखेजति सजिलो हुन्छ काम गर्न ? एक दिन एउटा कार्यक्रम प्रस्तुत गरेर आफैं अनुभव लिनुहोला प्रेमजी । अझ विश्वास नलागे यो लिंकमा हेर्नुहोला ।
www.calculateme.com/weight/metric-tons/to-kilograms/1
@@thenepaltoday hahaha 😂😂😂😂
@@thenepaltoday wahale 20000 ko hisab garya hola
@@thenepaltoday कडा दियो😂
Hahah😂😂 bechara prem .hisab ali siknus
Aahile hasko chala paucha sir
9814286966
Kun jaat ko haas ho sir
900000 animals 😍😍😍😍
Kun thau ma ho yo
भिडियो हेनुहोस् न ठाउँ थाहा हुन्छ
number payencha hola hass ko aanda ko lagi
गणेशजीको नम्बर ९८२४००६४७४
Hash lai dana chahi kun dida best hola?
माछा पोखरिमा चुनको प्रयोग रामबाड नै हो,
√ Ph संतुलन गर्न
√माछामा लाग्ने रोग बाट बचाऊन
√पानीमा नै माछाको आहारा बनाउन
√पोखरीमा हालेको मलको प्रयोग बढाउन
√माछाको उत्पादन बृद्धि गर्न
√पानि साफा गर्न आदि
सबैमा चुन(चुना)आबश्यक पर्दछ ।त्यसैले माछा पालक किसान ले चुनको बारेमा जान्नु अति आबश्यक हुन्छ। चुन को प्रयोग बारेमा यो हेर्नै पर्ने भिडियो....
ruclips.net/video/tvy_9RGwxWI/видео.html
Nepal ma kar tirda mai halat kharab vayisakyo business garera
Music vyena k..plz
म्युजिकको कमी छ । अझै पनि ब्याकग्राउन्डमा बजाउने नेपाली म्युजिक किन्न पाइदैन । पाए पनि अति महँगो । हामीजस्तो किसानको कार्यक्रम गर्नेलाई खासै कसैले मतलब पनि गर्दैन । न राज्यले न व्यापारीले। हामीले युट्युबसँग खरीद गरेको म्युजिक नेपालीभन्दा गैरनेपाली पाराका हुन्छन् । तपाइँसँग त्यस्ता धुन भए हामीलाई उपलब्ध गराईसहयोग गर्नुहोस् न ग्याङ जी
Haas Kata bechinxa
उहाँले धेरै हाँस बेच्नुहुन्न, अलिअलि हाँस त फार्मबाटै बिक्री हुँंदो रहेछ । तर काठमाडौंमा हाँसको डिमान्ड बढी नै छ । तर लोकलको है तराइबाट आउने हाँसको त्यति डिमान्ड हुन्न रे गणेशले भनेको ।
यो कुन ठाँउमा होर सम्पर्क नम्बर पाउनसक्छु कि
हाँस र माछा एकैपोखरी पाल्न मील्छकी मील्दैन
🤗
यो माछा र हाँस संगै पाल्द हाँस ले माछा खादैन र ,
Hamro aile chai maxa ra hass ko pokhari xutta xuttai xa tara pokhari ko gahirai badauna sakiyo vane hass le khana skdaina jasto lagera hami tai pokhari ma maxa ani tesaima hassh ni khelna sakne banaune soch ma xaum sir.
हो सुरुमा हामीलाई पनि यस्तै लाग्थ्यो तर हाँस पानीको भित्री भागमा जाँदैन , माछा माथि आउँदै भन्ने गणेशका बुबा कुमारले बताउनुभयो ।
पायो भने खान्छ
Maccha sanu huda mildaina paxi milxa tara maccha thulo ra hass ne thulo hunu parchha bhanne jankari pako thee
❤️
Gadesh ji ko mbr pau na piz🙏🙏🙏
@@Agribiz746 thank you so much
CRb
Maile ghar bnai sakeko chu chala paiyena sir send me your contact no
सम्पर्क नम्बर दिनु भए अाभरि हुन्थे हाल साउदी अरब बाट
गणेशजीको नम्बर ९८२४००६४७४
@@thenepaltoday धेरै धेरै धन्यवाद नम्बर दिनुभएको म धेरै खुशी लाग्यो । हजुरहरुकाे अल टिमलाई सधै फालाेस फुलाेस हजुरहरुकाे हरक पाइला पाइलामा सफाल भएको हाेस यहीँ छ। मेरो प्रार्थना ।
Congratulations Ganesh Ji. I am also a Duck farmer. For extension I would like to go to Godawari for more Ideas. Can you help me to reach there? Will you please give me the location or contact number of farm at Godawari?
Sahi xa .ke tapaisita hans ko challa paunasakinxa ki .9815431399 .ma sampark garnuhola please .malai cahiyekoxa
Tare ma madhashi bhaiya
भूलबस उहाँले त्यस्तो शब्द प्रयोग गर्नुभयो माफ गर्नुहोला सम्पूर्ण मधेशी साथीहरु
के यो गितिकथा जस्तो यार....आमने सामने बसेर मज्जाले कुराकानी गर्ने जुन कुराकानी ले दर्शक हरुलाई पनि केही ज्ञान मिलोस ।
@@Agribiz746, तिमि तिम्रो कार्यक्रम दर्शकको लागि बनाउछोै कि तिर्मो आफ्नेै लागि? येदि दर्शकको लागि हो भने उनीहरुको लागि बनाउ येदि तिम्रो लागि हो भने तिमी मात्रै हेर । तिम्रो त्यो अोठे जवाफ तिमी आफै राख । Learn how to reply or interact with audience.
@@Agribiz746, Gentleman, you got it wrong .....
यो फोर्म को फोन नम्बर पाउन
Madhesi bhaiya tero Bodo ho
कस्ता खालका सुनवार हुन यिनीहरू?? सुनवार कि सुनार?? सुनवार जातीहरु त राई लिम्बु हरुको जस्तै अनुहार परेको हुन्छन् होईन र?? कि खच्चड परेकाहरु होलान्?
खै गुरुङजी जातपातको कुरो खासै उठाइएन, तर उनी राईकै एक जातका मानिस हुन् जस्तो लाग्छ । खच्चर भनेको त घोडा र गधाबाट क्रस गरेर निकालेको जनावरलाई भन्छ, मान्छेलाई पनि खच्चर भन्न पाइन्न की । मिडिया प्रयोग गर्दा भाषाको ख्याल गरे कसो होला ?
@@thenepaltoday hahhahhhah pasu bare program baera hola
Good
good job
Very good
Good job
Good job
Good job
good job
Good job
Good