चाप्लुसीमा हामी नेपालीलाई कसैले सक्दैन । काम भन्दा मुखले नै सवै गर्न खोज्ने धेरै छाैँ । देश होस वा व्यक्ती शानदार बन्नलाई ईमान्दार भएर घण्टाै घोटिनै पर्छ ।
हावा कुरा मुला विगत ९ वर्ष देखि कोरीया मा छु कत्तिको नेपालि वा अरु कुनै पनि देश को नागरिक लाई कत्तिको हेप्छ राम्रो संग देखेको छु मुखमा राम राम बगलिमा छुरा हो कोरियन
1. शेर्पाजी ले भनेको कोरिया - दछिण कोरिया हो - जुन देस नेपाल भन्दा सानो छ, तर 2. तेत्रो सानो देसको GDP झन्डै २ Trillion US Dollar छ ( तेत्रो ठुलो भारत को जीडीपी ३ Trillion भन्दा धेर छ; नेपालको त सिर्फ ४४ Billion US Dollar ) 3. जीडीपी भन्दा महत्वको कुरा - प्रति व्यक्ति आय ( Per capita income) हुन्छ - दछिण कोरियाको प्रति व्यक्ति आय ३६ हजार US डलर भन्दा धेर छ ( नेपालको १ हजार डलर भन्दा अलि धेर मात्रै छ!) धेरै युरोपियन देस भन्दा धेरै धनी भै सक्यो , दछिण कोरिया! ( Source Nominal GDP and GDP Per capita - IMF 2024)
नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
Comment made by the guest speaker at 1:37:00 makes it very clear how layers upon layers of unnecessary rules, policies and laws are imposed mainly for self gain by the civil servants in the name of security, conservation and protection. Reviewing the process is long overdue but it must be done in partnership with all stakeholders.
नेपाल रास्ट्रले जबसम्म उग्रबिभेद ,दमन र शोषणकारी भारती हिन्दुब्राम्हन मनुवादी सभ्यता र दर्शन सिद्धान्तलाई बहिष्कार गरेर फ्याकीन्दैन , तबसम्म नेपाल रास्ट्र र नेपाली नागरिकहरु कहिलै हित उनती र प्रगति सम्भव छैन ।
@@yogeshwarparajuli5082सेवा🙏 ईष्या होन ,धुर्वसत्य हो । विश्वकै मानवसभ्य र धर्मदर्शन सिधाान्तहरु मध्यकै चरम दमन ,उग्रनस्लीय विभेद र शोषणबादी नै भारतीय हिन्दुब्राम्ह मनुवादी धर्मसभ्यता नै हो ।
The main problem with us in Nepal is the lack of right and favorable policies and corrupt politicians and government officials. Once these blockades will be removed, Nepal can prosper so speedily that can’t be imagined. But there is one more condition that at least 50 percent of these above mentioned people must be replaced by capable indigenous people
Nobody will leave place or position for you! The only way for indigenous people is changing law to guarantee " proportionate inclusiveness" ( samanupatik samabeshikaran) through reservation/affirmative action.
man nepal can still ....provide fresh spring water... to the world.... hami le saab mul bhetayera... and utilize garna sakyo bhane.... and sad they did to the korean....natra bhane ... ppl would get job...and nepal would get free marketing accross the world from that himalayan water... and more bigger project would have entered ... any way we can still do great ...jainepal
कुरा राम्रै छन्, देशमै केही गरौ भन्ने भावना रहेछ। यीपनी शेर्पानै हुन राम्रो र स्वस्थ बुझाई छ तर एति होल्डिङ र भाङकाजीनी शेर्पानै हुन? एउटा रास्ट्रको सम्पत्ति हत्याउने अर्को समाजमा बीस घोल्ने।
Ke khana akota lakhau ko jagir xodera teo vanda jhan dobar kamauxu vanra ako hola timro teo ali ali vako pani gayo aba nepal ma hune wala khi xaina vako ali ali taturam hunxa ani fwri saudi qatar tira jau kita rabi lami xane le jasto mukh ko paripatt lagayera thagna sknu paryo
धेरै राम्राे अन्तरवार्ता
चाप्लुसीमा हामी नेपालीलाई कसैले सक्दैन । काम भन्दा मुखले नै सवै गर्न खोज्ने धेरै छाैँ । देश होस वा व्यक्ती शानदार बन्नलाई ईमान्दार भएर घण्टाै घोटिनै पर्छ ।
मेहनत हामि ले धेरै गर्नु छ ।साच्चै
धेरै ज्ञानवर्धक सन्देश!
One of the best 👌 program for all nepali youth to learn about life and country. Thank you for this information 🙏 to all the entire team. 👏 🙏
One of the interesting interactions!
राम्रो मननीय अन्तरवार्ता
Excellent interview, salute to sherpaji.
Very nice interview ., ramailo .
Ang Nima Sherpa लाई धेरै धेरै सलाम छ ।
मेरो गाउले दाजुलाइ हिर्दय देखि नै उच्च सम्मान छ ❤❤
सलूत् छ सेर्पा जी ❤❤❤
हावा कुरा मुला विगत ९ वर्ष देखि कोरीया मा छु कत्तिको नेपालि वा अरु कुनै पनि देश को नागरिक लाई कत्तिको हेप्छ राम्रो संग देखेको छु मुखमा राम राम बगलिमा छुरा हो कोरियन
नेपालको नितिनै ठिक छैन नेपाललाई तन्नम बनाउने निति छ नेपालमा।
Sarai ramro kura
Congratulation
राष्ट्रको उन्नत बिउ मान्छेको कति राम्रो कुरा ।
देशको चित्र छर्लङ्ग हुनेगरिको अन्तरबार्ता ।
हाम्रो हानकुक मिट मार्ट पोर्कको 10 भन्दा बढी किसिमको मासु बेच्छौ। जुन नेपालको पहिलो हो। कोरियामा सिकेको सीप प्रयोग गरि ब्यबसाय गर्दैछौ।
Yo meat mart kata xa?
1. शेर्पाजी ले भनेको कोरिया - दछिण कोरिया हो - जुन देस नेपाल भन्दा सानो छ, तर
2. तेत्रो सानो देसको GDP झन्डै २ Trillion US Dollar छ ( तेत्रो ठुलो भारत को जीडीपी ३ Trillion भन्दा धेर छ; नेपालको त सिर्फ ४४ Billion US Dollar )
3. जीडीपी भन्दा महत्वको कुरा - प्रति व्यक्ति आय ( Per capita income) हुन्छ - दछिण कोरियाको प्रति व्यक्ति आय ३६ हजार US डलर भन्दा धेर छ ( नेपालको १ हजार डलर भन्दा अलि धेर मात्रै छ!)
धेरै युरोपियन देस भन्दा धेरै धनी भै सक्यो , दछिण कोरिया!
( Source Nominal GDP and GDP Per capita - IMF 2024)
Wonderful talks.
नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
नेताहरुले देश बेचेर खाइसके बचेखुचेको सिध्याए मात्रै नेपाली जनता जागनेहुन् की
Comment made by the guest speaker at 1:37:00 makes it very clear how layers upon layers of unnecessary rules, policies and laws are imposed mainly for self gain by the civil servants in the name of security, conservation and protection.
Reviewing the process is long overdue but it must be done in partnership with all stakeholders.
साच्चिकै चौतारीमा बसेर गर्न पर्यो, सही हुन्छ
J vo ramro vo j hunxa ramrai hunxa vanney bhagyabadi bahunbad lay Des bandaina
wow!!
Hamro desko Pradhdan matri huna kayak KO manchhe ho uha .
रोचक अन्तरक्रिया भाईको
नेपाल रास्ट्रले जबसम्म उग्रबिभेद ,दमन र शोषणकारी भारती हिन्दुब्राम्हन मनुवादी सभ्यता र दर्शन सिद्धान्तलाई बहिष्कार गरेर फ्याकीन्दैन , तबसम्म नेपाल रास्ट्र र नेपाली नागरिकहरु कहिलै हित उनती र प्रगति सम्भव छैन ।
ईर्षा ले मान्छे लाई अगाडी हैन पछाडी धकेल्छ। ख्याल गर्नु।
@@yogeshwarparajuli5082सेवा🙏 ईष्या होन ,धुर्वसत्य हो । विश्वकै मानवसभ्य र धर्मदर्शन सिधाान्तहरु मध्यकै चरम दमन ,उग्रनस्लीय विभेद र शोषणबादी नै भारतीय हिन्दुब्राम्ह मनुवादी धर्मसभ्यता नै हो ।
nice
Reality
🙏🙏🙏
🎉
watching
Who is this man ??
Can any one introduce please ?
try to make that happen ang nima dai.....
🎉❤🎉
धेरै ज्ञानवर्धक वार्ता🙏🙏🙏🕉️☸️🙏।
नेपाल को भ्रष्ट पोलिटिक्स र भाते कर्मचारीले गर्दा देश उम्बो लाग्दैन
👍
The main problem with us in Nepal is the lack of right and favorable policies and corrupt politicians and government officials.
Once these blockades will be removed, Nepal can prosper so speedily that can’t be imagined. But there is one more condition that at least 50 percent of these above mentioned people must be replaced by capable indigenous people
Nobody will leave place or position for you!
The only way for indigenous people is changing law to guarantee " proportionate inclusiveness" ( samanupatik samabeshikaran) through reservation/affirmative action.
यो कोरियन सोल्टीले कस्तो राम्रो नेपाली बोलेको। कोरियाको फ्याकटरी तिर झापालीको संगत धेरै भयो जस्तो छ।
Ang Nima Sherpa, no Korean solty
What’s up he name of his restaurant?
man nepal can still ....provide fresh spring water... to the world.... hami le saab mul bhetayera... and utilize garna sakyo bhane.... and sad they did to the korean....natra bhane ... ppl would get job...and nepal would get free marketing accross the world from that himalayan water... and more bigger project would have entered ... any way we can still do great ...jainepal
😂😂आफू सँग पैसा छ टन्न भने सबै थोक आफ्नै देशमा छ।। आफू सँग पैसा छैन भने आफ्नो देशमा केहि छैन।।।😅
नेपाल को सम्पत्ती भनेको प्रकृति र सन्स्कृती नै हो।
2024 samma tw 35 dollar kamae hudai na japan ma 2004/5 kasari kamae vayo 😂😂
Korea ko bisaye ma ali badhai vayeo
"म मंगोल हुनुमा गर्व गर्छु"
उठौं, जुटौ, मुलवासी !
जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!
Tapaii ki laamo Anubhab.... Tee hi nai satya ho.Nepal ma schooling SYSTEM KHATAM CHA.
Visit Nepal ब
गमबरीमास
यो मान्छे नेपाली हुनै सक्दैन,१००% कोरियन हो।
Mongolian haru sabai Korean jastai dekhinxa gaabar manxe
@ hora?Teivayera chhetri baaman haru Indian jastai dekhine raixa utai ko dna vayera hola
Nepal ma bahun haru le aafu pani gardaina arulai pani garna didaina nepal ma sab vanda khatam bahun haru nai ho
येस्तो चोर रै चोर भाको देशमा काहा सुख पाउछन