धन्यवाद जीवराम ज्यू तपाईँले नेपाली राजनीतिका प्रत्यक्ष दर्शी माननीय नवराजज्यूलाई कार्यक्रममा आमन्त्रण गर्नुभयो। त्यसको लागि धन्यवाद यस्तै नेपाली राजनीतिका प्रत्यक्ष दर्शी वयवृद्धहरूलाई कार्यक्रममा आमन्त्रण गर्नुभयो भने तदर्थमा भइरहेको राजाप्रतिको भ्रमको खेती समाप्त हुने थियो
सुवेदीज्युकाे भनाई बाट स्पष्ट हुन्छ कि नेपालीहरु पार्टी र पार्टीकाे सिद्धांत प्रति कहिले पनि वफादार थिएनन् छैनन् पनि त्यसैले नेपालमा पार्टी सिस्टम फाप हुन सक्दैनभन्ने स्पष्ट हुन्छ। त्यसैले महेन्द्रले दल बिहीन व्यवस्था सुरु गरेका रहेछन्। देश हित हेर्ने हाे भने अब पनि दलविहीन व्यवस्था नै हुनुपर्छ।
Joshi जी तपाई ko vichar 100% thik ho panchayat ma je jati vikash bhayo त्यो सबै yo party हरू le bechera देश lai taat banae yasma mul karan ke ho bhane party हरू le party lai देश भन्दा mathi rakheko le yo awastha भयो. Tes karan bina party kai vikash hudo rahechha त्यो कुरा bujhera Raja Mahendra le nirdliya vyavstha lagu gareka rahechhan.
पहिलो कुरा यस्ता राष्ट्रबादी ब्यक्तित्व हरुलाई सत्य संबाद मार्फत सत्य उजागार गराउनु हुने जिबराम भन्डारी सर नमस्कार,र साथसाथै नबराज सुबेदी ज्यु हजुर लाई नमन छ
King Mahendra द्वारा 2017 को coup को रहस्य बल्ल बुझ dai छ नेपाली जनता ले | King Mahendra दूरदृष्टि भएको icon थिए जसको तुलना आजभोलि का झोले हरू सँग gardaa king Mahendra Mt.Everest को टुप्पो हो भने झोले हरू सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट शब्दमा sisdol को "झोल" हो | आ थुक्क, जय नेपाल
हेरौॅ कि नहेरौॅ। प्रश्नको उत्तर शुरु हुन नपाइ अर्को प्रश्नले बिथोल्ने बानी जीवरामजीको सार्है नराम्रो बानी। यसले गर्दा प्रश्न चाखलाग्दो भए पनि उत्तर अपुरो र अधुरो बनाउने बानी नराम्रो। एउटै कुरा दोहोर्याउनु पनि अर्को कमजोरी। धेरै पछि तपाईँको कार्यक्रम हेर्न बसेको, शुरुमै खल्लो लाग्यो।
नेपाली राजनीतिको ऐतिहासिक धरोहर एबम जेष्ठ राजनीतिज्ञ नवराज सुबेदीले रामेछाप जिल्लाको लागि अपेक्षित सुधार गर्न सक्नु भएन । उहाँ जस्तो निस्वार्थ राष्ट्र प्रेम भरिएका नेताहरु नेपाली राजनीतिमा बिरलै पाईन्छ ।
रनेपालमा ईन्डियन दबदबा बढाईरहन नेपाली काग्रेसको गठन गरेर नेपाल सक्ने उदेश्यको पार्टी ले नेपालको विकास गर्छ भनेर पछि लाग्नु निकै घातक सिद्द गराए। मियो😂 बिनाको देश बनाईयो । राजा अत्यावश्यक बनाए पार्टीका कृयाकलाप ले नै।
Nepal is now a civil, democratic, inclusive and secular nation and will remain that way. Old autocrats and a tiny fraction of the population like this anchor will always want autocracy back.
धन्यवाद जीवराम ज्यू तपाईँले नेपाली राजनीतिका प्रत्यक्ष दर्शी माननीय नवराजज्यूलाई कार्यक्रममा आमन्त्रण गर्नुभयो। त्यसको लागि धन्यवाद यस्तै नेपाली राजनीतिका प्रत्यक्ष दर्शी वयवृद्धहरूलाई कार्यक्रममा आमन्त्रण गर्नुभयो भने तदर्थमा भइरहेको राजाप्रतिको भ्रमको खेती समाप्त हुने थियो
धेरै कुरा बुझ्ने अबसर पाईयो,सबै नेपालीले हेर्नैपर्ने सत्य संम्बाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️🌹
एक इतिहास का साक्षी । महान नेपाली ।
पुर्बमन्त्री नवराज सुवेदी जस्तो राष्टबादी नेतालाई म हृदय देखि नै सलाम गर्दछु
जे हाेस जीबराम सरकाे कार्यक्रममा ईतिहास देखि वर्तमान सम्मका सबै कुरा हरु जान्न र बुझ्न पाईन्छ धेरै राम्रो कार्यक्रम छ👍️👍️
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय नरेशराजा।❤
पुराना यथार्थ कतिमिठा छन।जयजीव जय जिवन दुवैमा।
पुराना इतिहासका कुरा सुन्न पाइयो खुसी लाग्यो
❤❤❤❤❤❤ omg. Omg .omg old is gold .Nawaraj ❤❤❤❤
❤❤❤❤ long live . long live . Farkhamatatha .
कति राम्रो सम्बाद ।
सुवेदीज्युकाे भनाई बाट स्पष्ट हुन्छ कि नेपालीहरु पार्टी र पार्टीकाे सिद्धांत प्रति कहिले पनि वफादार थिएनन् छैनन् पनि त्यसैले नेपालमा पार्टी सिस्टम फाप हुन सक्दैनभन्ने स्पष्ट हुन्छ। त्यसैले महेन्द्रले
दल बिहीन व्यवस्था सुरु गरेका रहेछन्। देश हित हेर्ने हाे भने अब पनि दलविहीन व्यवस्था नै हुनुपर्छ।
Joshi जी तपाई ko vichar 100% thik ho panchayat ma je jati vikash bhayo त्यो सबै yo party हरू le bechera देश lai taat banae yasma mul karan ke ho bhane party हरू le party lai देश भन्दा mathi rakheko le yo awastha भयो. Tes karan bina party kai vikash hudo rahechha त्यो कुरा bujhera Raja Mahendra le nirdliya vyavstha lagu gareka rahechhan.
धन्यवाद जिवराम भण्डारी र नवराज सुवेदी महोदय!
एकदम राम्रो लाग्यो
❤🎉❤🎉❤ सत्य सम्बाद
यदि श्री ५ महेन्द्र सरकार ले राष्ट्र बचाउन गरेकाे कार्य कथम बिथोलिएको भए आज आज हामि बिदेशी हुने रहें छौ।
जानकारीमूलक अन्तर्वार्ता ।
गौरवमय ऐतिहासिक सन्दर्भ जोडिएको रोचक अन्तर्वार्ता 🙏🌷
informative
🇳🇵
महान ब्यक्तित्वज्यूलाई हृदयदेखि नमस्कार अभिनन्दन..!
🙏🌹
नवराज सुवेदी सुझाव एकदम उत्तम छ ।किन भने आगो ताप्नु मूढाको कुरा सुन्नु बुढाको
❤❤🇳🇵🇳🇵🇳🇵❤❤❤ reality , long live king mahendra
रोचक।
पहिलो कुरा यस्ता राष्ट्रबादी ब्यक्तित्व हरुलाई सत्य संबाद मार्फत सत्य उजागार गराउनु हुने जिबराम भन्डारी सर नमस्कार,र साथसाथै नबराज सुबेदी ज्यु हजुर लाई नमन छ
सहि सत्य
Thik kura ho antim niskarsa....
रोचक
Great appreciated n admired personality
King Mahendra द्वारा 2017 को coup को रहस्य बल्ल बुझ dai छ नेपाली जनता ले | King Mahendra दूरदृष्टि भएको icon थिए जसको तुलना आजभोलि का झोले हरू सँग gardaa king Mahendra Mt.Everest को टुप्पो हो भने झोले हरू सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट शब्दमा sisdol को "झोल" हो | आ थुक्क, जय नेपाल
जय पशुपतिनाथ जय शम्भो
Very nice interview
राजा नभय देश रहन्न
Ramro lagyo
Very nice
राम्रो र यथार्त कुरा अायाे ।
दुबै जना लाई नमस्कार ❤🎉
राजाको अन्तरबार्ता लिनुस्न
जय पशुपति नाथ
२००७ को कसरी क्रान्ति भयो?
पञ्चायतका फटाहा मध्य एक हुन यी सुवेदि
फटाहा हरामी !
राजा महेन्द्र दुरदर्शिता भएको राजा रहेछन
हेरौॅ कि नहेरौॅ। प्रश्नको उत्तर शुरु हुन नपाइ अर्को प्रश्नले बिथोल्ने बानी जीवरामजीको सार्है नराम्रो बानी। यसले गर्दा प्रश्न चाखलाग्दो भए पनि उत्तर अपुरो र अधुरो बनाउने बानी नराम्रो।
एउटै कुरा दोहोर्याउनु पनि अर्को कमजोरी।
धेरै पछि तपाईँको कार्यक्रम हेर्न बसेको, शुरुमै खल्लो लाग्यो।
आहा
नेपाली जनताको मनोबिज्ञान कस्तो छ भने महेन्द्रले बिपीलाइ थुन्दा पनि दिपाबली गरे राजा हट्दा पनि दिपाबली गरे ।
त्रिभुवन विश्वविद्यालय युनियनको सभापति हुँदा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिन बाध्य भएको कुरा भन्न बिर्सेछ्न् ।
Any political system is outdated without Good governance in the country.
❤❤❤❤❤
नेपाली राजनीतिको ऐतिहासिक धरोहर एबम जेष्ठ राजनीतिज्ञ नवराज सुबेदीले रामेछाप जिल्लाको लागि अपेक्षित सुधार गर्न सक्नु भएन । उहाँ जस्तो निस्वार्थ राष्ट्र प्रेम भरिएका नेताहरु नेपाली राजनीतिमा बिरलै पाईन्छ ।
Raja Mahendra jasto deshpremi pratapi raja Nepal lai chaiyo!
old is gold.
King mahendr jindabad
❤❤❤❤❤❤Jhudho . Jhuudhoa .jhuddhoa iethieahasha . Iethihashaea ❤❤❤❤❤
Raajsanstha ka "Dhamira"(turmoil) haru le successfully kaam garyo.
Raja Mahendra Lai hamile Sarapnu sarapeu,raja Mahendra nabhako bhaye desh rahanna thiyo
२०४७ को संबिधान लागू नगरी सुखै छैन
Ajhai pani hamro muluk Nepal bhane pachchi chchimeki des haru hachakinchcha , dhukk bhae Nepali bhayera basaun
Sena aau Desh ra Dharma bachau Raja lyau.
राज संस्था डुबाऊने व्यक्ती हो।विश्वासी लो मानीस होईन।सत्ता मा रहदा देशमा र सत्ता मा न रहदा न्युजीलैन्ड मा कीन? अवसरवादी के कुरा गफ हाक्ने
Gurija जिबित छदै यो मानिस को मुख मा दहि जमेको थिय
कस्ले सोध्यो र ? अब त्यतिकै बोल्दै हिंड्दा बहुला भन्छ्न होइनन र ?
रनेपालमा ईन्डियन दबदबा बढाईरहन नेपाली काग्रेसको गठन गरेर नेपाल सक्ने उदेश्यको पार्टी ले नेपालको विकास गर्छ भनेर पछि लाग्नु निकै घातक सिद्द गराए। मियो😂 बिनाको देश बनाईयो । राजा अत्यावश्यक बनाए पार्टीका कृयाकलाप ले नै।
Sambaidhanik rajsantha dirctly elected prime minister aaja ko aawasekta
Raja lai matrai blame garni hoina ! Rajsanstha Council ko thulo bhumika xa. Ko ko fu,king member haru hun .
Leadear astoo hunuparchxa ,Sun kangresi r communist ho......
Nepal is now a civil, democratic, inclusive and secular nation and will remain that way. Old autocrats and a tiny fraction of the population like this anchor will always want autocracy back.
Also untold slave ...
Aafai matra bolne ho?
Pachhadi farkanu bhanda aghi badhnu uttam hola..
Nepalko bikash ra unnatika badhak delhika 12 bunde samrachana ra teska gothalaharu bhayekale - aba sambaidhanik raja sahitko ejatmak hindu adhirajya 2 daliye unnat prajatantra, janata bata prataksha nirwachit PM, bigyaharu bata 10-13 mantri, samsadharu mantri banna napaune pratinidhi sabhama 100 ra rastra sabhama 30 samsad, rajnitik dalharu ko bhatri sangathanma purna nishedh,
Desh drohi rastraghati lai saarwajanik rupmai mritu danda hunu parxa...
Yo youtupe Baula Aafai uttar Aafai prasna ke Bole vanne pani thaha xaina? Gobbar.