ट्रम्पको दोश्रो इन्ट्री : हाम्रा लागि खतरनाक,नेपाली घुन जस्तै पिसिन्छौ ।। तहसनहस अमेरिकी अर्थतन्त्र

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 38

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 7 часов назад +1

    आहा !! बौद्धिकको तर्क विश्लेषण चिन्तन मनन नै फरक हुने कि ,, हार्दिक धन्यवाद चुरोकुरो टि.भि आजको यस सूचना मुलक अन्तरबार्ताको लागि साथै नेपालमा रहनु भएका केही देशभक्त बौद्धिक व्यक्तित्वहरु मध्येका एक डा. दिपक ज्ञवालि ज्यु प्रति हार्दिक सत आभार 💐💐💐🙏🙏🙏❤❤❤.... from Hetauda

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 3 дня назад +3

    दामदार बिश्लेशन !!

  • @khukurinationx648
    @khukurinationx648 2 дня назад +4

    एसाे हेर्दा त नेपाल र अमेरिकाकाे अवस्था उस्तै देख्दै छु त सर।।। उनका डेमाेक्रेसि हाम्रा गणतन्त्र।।।

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 дня назад +19

    ट्रम्प शान्ति चहान्छन भनेर आँकलन गर्नु नै गलत हो ! अमेरिकी अर्थनीति नै हतियार कारोबारमा टिकेको छ ! युद्ध उसको बाध्यता जस्तै हो !

  • @baburambhandari7114
    @baburambhandari7114 2 дня назад +1

    दिपकसर मेरो रोजाईको पात्र हुनुहुन्छ उहामा सलाम। सस्थान लगायत देशको अवस्था बारे धेरै अगाडि वीरगंज बाट प्रकाशित हुने नारायणी अन्य पत्रिकामा राम भण्डारिको नामबाट लेखहरु थिए। उमेशजीले चाहेमा।

  • @umeshmishra9005
    @umeshmishra9005 2 дня назад +1

    पहिलो उमेस जी लाही नमन गर्दछु हजुर ले जसलाही चुरो बहसमा ल्याउनुहुन्छ स्वागत योय्य मन लाही ल्याउनु भएकोमा धेरै खुसी लाग्छ

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 дня назад +5

    अब बल्ल थाह भयो उमेश जि ले डा सुरेन्द्र के सि , बिजय मिस्र ,आहुती जस्ता कथित बौद्धिक भनाउदा हरुलाइ किन नबोलाउनु भय्स्को भन्ने दिपक ग्यावली ज्यु बाट धेरै कुरा प्रष्ट भयो धन्यवाद यहाहरु दुबैजनालाइ l

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 дня назад +1

    दुबै जना लाई नमस्कार 🎉 दिपक सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉

  • @prithbilimbu5314
    @prithbilimbu5314 2 дня назад +2

    राजा खेद्ने पनि बाहुन राजा ठीक थियो भन्ने पनि बाहुन। देश वास्तवमा बाहुनले बिगारेको हो। जन्मजात धूर्त, षड्यन्त्रकारी मानसिकता बोकेका कारण जात नै भ्रष्ट भए अनि देश उनीहरूले नै चलाए बिगारे। कुरो स्पष्ट छ।

  • @khukurinationx648
    @khukurinationx648 2 дня назад

    WoW!!! Hats off Sir!!!!! Thank you!!!

  • @rajmandangol5317
    @rajmandangol5317 3 дня назад

    मज्जाको कुराकानी 🙏🙏🙏

  • @aka78pop
    @aka78pop 2 дня назад

    Good Analysis!

  • @pokharagurung9842
    @pokharagurung9842 3 дня назад

    respect your guest sellection.salute gyawali sir

  • @lekhanathSharma
    @lekhanathSharma 2 дня назад

    सबै नेपालिलाई टरम्पले भाता हानेर फर्काईदिये हुन्छ ।

  • @krishnabhattarai641
    @krishnabhattarai641 3 дня назад

    Deepak gewali sahi xan

  • @prahladgajurel3420
    @prahladgajurel3420 День назад

    Euta aahuti bhanne upabujrunikai janne hu bhandai "galat bhasya nirman gardai" hidxa deepak sirko yo yathartha bujhos!

  • @moonlights9925
    @moonlights9925 3 дня назад

    Jaye nepal

  • @indirakarki5858
    @indirakarki5858 3 дня назад

    घर नै पोलेत खरानीको दुख के भने जस्तो हो यो बेबस्था र यी नेताहरु कार्यकर्ता ले राज्य चलाको घर पोल्ने राजनीति ले पनि बीकास हुन्छ बेबस्थाकै अन्ते गर्नु पर्छ राजा मारेर फ्याकेर लुटपाट गर्न आका हुन भयो तेही कानुन यीनीहरु लाई हुनु पर्दैन अचम्म

  • @adhikarilaxman64
    @adhikarilaxman64 3 дня назад

    अन्तमा "यस्तो डरलाग्दो ठाउँमा ल्याएर छोडिदिनुभो"😁

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 2 дня назад

    Duno Sojhiyaune Bislesan

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 дня назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 2 дня назад

    Amerika..Rusko ke kura garne .
    Afnai.Deshko Bikash garne kura garou .
    Am.Nagarik
    Janta Lai bharam parne kura Nagarou .

  • @indirakarki5858
    @indirakarki5858 3 дня назад

    ❤❤❤

  • @devendragautam8476
    @devendragautam8476 2 дня назад

    अमेरिकाकाे अर्थतन्त्र सम्बन्धमा चिन्ता? त्यतातिर लगानी छ कि क्या हाे?

  • @umeshbhattarai2992
    @umeshbhattarai2992 3 дня назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 3 дня назад +1

    Bichamaa PYAAK PYAAK nabolikana guestko kuraa suna.

  • @sankalpatv4165
    @sankalpatv4165 3 дня назад

    सत्ताधारी भय पछि केही त गर्नै पर्थ्यो l राना र राजाले पनि केही त गरे l तर आहुति लगायतले गर्ने इतिहासको सत्यको उत्खननको बिरोध गर्नु गलत हो l उमेश जी एकचोटी आहुतिलाई ल्याउनुस छलफलमा l र राजवाडी बनेर प्रश्न गर्नुस् l

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 3 дня назад

    तर झन् बड्यो त।

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 3 дня назад

    Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @SYU213
    @SYU213 3 дня назад

    Ssnsarai hankne byakti haru mara mar bolne bhasan garne haru kati kati

  • @humsunar4724
    @humsunar4724 3 дня назад

    Biden budha jaada jaadai trump lai fasayer jaadai xan rus ukrain ko ladai trump le chaher pani band hudain aba

  • @kumarkhadka843
    @kumarkhadka843 3 дня назад

    अमेरिकामा जुनसुकै रास्ट्रपति आए पनि ती सबैको सोचविचार, रणनीति एउटामात्र हुन्छ,विश्वमा आतंकवादी क्रियाकलाप तेसैले अमेरिका लगायत पश्चिमाहरुको नामोनिसान मेट्ने गरि अन्त्य हुनुपर्छ ।अनि मात्र विश्वमा शान्ति हुन्छ।🇳🇵🇳🇵🇳🇵🇷🇺🇷🇺🇷🇺

  • @memestudio56
    @memestudio56 3 дня назад

    WTF

  • @Bashu-q6o
    @Bashu-q6o 2 дня назад

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission sikkim fiziiiiiii freeeeeee tibbat

  • @Bashu-q6o
    @Bashu-q6o 2 дня назад

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission sikkim fiziiiiiii freeeeeee tibbat