I enjoyed the conversation. Both Dr. Saheb are my respectful seniors by profession and relation. I regard them as role models. I would congratulate couple for long and successful conjugal life. You can contribute society for inclusive, equity and equality with your academic inputs.
सेवा काका काकी जि, काकि जि लाई राम्रो ख्याल गर्नु भा छ अहिले पनि र सधै सधै गरिरहनु हुनेछ, I throughly enjoyed watching this Episode, Best wishes forever,, 💐💐
नेपाल राष्ट्रिय टेलिभिजन, भाषा भने राष्ट्रिय अग्रेजी वा वा कार्यक्रम संचालिका के भन्नू नेता अग्रेजी र हिन्दी मन पराउने छन! नागरिकता मात्र नेपाली हो।।सोझोराईहरुलाई चलाखी बाहुनिले बुकिङ गर्छ्न, बाङ्गाटिङ्गा बाहुनहरु सोझिराईनिलाई दासि बनाउछन 😂 दाईको भ्वाईस खत्रा लाग्यो💪💪💪🙏
Huna ta Bimal Ji aafaima kabil bekttito hunu hunxa tara rajnitik kshetrama jati pani abasar prapta garnu vayo ti sabai abasarharu sabai jaso kina janajatiko quota bata prapta garnu vako vanxan es barema k bhanai xa unhaharuko jodiko?
अन्तरजातिया विवाहमा केहि समस्या आउने भनेको शिक्षिाको कमि, नकरात्मक सोच, साथै आर्थिक रुपले कमजोरले पनि कतिपयहरुको सम्बन्ध सफल नभएको तर उहा आदरणीय उद्दव राइ र आदरणिय बिमला राइ पौडौलज्युको यो सफल दाम्पत्य जिवन उदाहरणिय रहेकोछ। शुभकामना छ
प्रिय गुरु उद्धव सर र बिमला दिदीको कस्तो मिठो कुरा, असाध्यै राम्रो जोडी ।
यहाँहरुको अन्तरजातीय बिबाह प्रति आदर, सम्मान साथै यहाहरु उदाहरणीय जोडी हुनुहुन्छ ।🙏🙏
यो जोडी को अन्तरबार्त हेर्ने धोको थियो पूरा भो आज.एक्दम धेरै खुसी लाग्यो.धन्यवाद सन्चालिका ज्यु
मेरो पनि घर भोजपुर, साङपाङ नै हो है हजुर !!! साह्रै सुन्दर जोडी हुनु भएकोमा राम्रो लाग्यो ।
I enjoyed the conversation. Both Dr. Saheb are my respectful seniors by profession and relation. I regard them as role models. I would congratulate couple for long and successful conjugal life. You can contribute society for inclusive, equity and equality with your academic inputs.
सेवा काका काकी जि, काकि जि लाई राम्रो ख्याल गर्नु भा छ अहिले पनि र सधै सधै गरिरहनु हुनेछ, I throughly enjoyed watching this Episode, Best wishes forever,, 💐💐
क्रान्तिकारी जोडी.. तपाइहरु बाट हाम्रो समाजले धेरै सिक्नु पर्छ 🙏
सलुट डा दुबै जना लाई सधै यसरी नै खुशि साथ रहनु होला मरेर जादा लानु केहि छैन सबै छाडेर जानु पर्छ always enjoy life
सा-है राम्रो लाग्यो। बधाई छ।
आहा 😊 आज चाहिँ राम्र मान्छे आएछन्
नया पिडि को लागि यो जोडि उदारन हो❤❤❤
मन मिल्ने र माया गर्ने युवा भेट भएपछि जात पात, खोला नदी, डाँडा काँडा, सर सिमाना कसैले पनि रोक्न सक्दैन।
बधाई छ दुवै दम्पतीलाई😊।
सुन्न मन भएको जोडि ।
Inspiring couple.❤
राम्रो जीवन शुुभकामना कामरेड
राम्रो जोडी ❤
एक सुन्दर कथा संग दुई सुन्दर मान्छे। उनीहरुको सँगैको जीवन सुख र खुसीले भरिपूर्ण रहोस् ।
आहा !!! मेरो दाजु भाउजू !! वाउ ! वाउ !! रिस उठे नि रिस पोख्ने ठाउँ !! खुसी भए नि खुसी बिसाउने ठाउँ !! वाउ !! दाजु भाउजू !! कत्ती मीठो कुरा कानी !!!
उदाहरणिय सुन्दर दाम्पत्य जीवनको लागि शुभकामना।
हाम्राे ज्वाइँसाबलाइ अलि बाेल्न दिनु पर्याे है। हाम्रै भाेजपुरकाे हुनुहुँदो रहेछ, त्यसैले उहाँको साइड लिएँ है। हा हा हा।
Wow, so interesting. Ekdam ramro lagyo kurakani.
Wow, outstanding pair. I wish both of you the best for rest of the journey.
धेरै राम्रो जोडी ।
I love ❤ Nepal television ..Maya garnuo parxa Sathi ❤❤
Gajjab jiwan astaihosh❤❤
साइनो गर्नु छ गरेको छैन, कमेन्ट छैन।
धन्यवाद 🎉
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏Bhojpuree
🙏❤आफ्नो आमाबुवालाई सबैभन्दा धेरै माया गर्ने को हो ❤🙏
Samabesi jodi ramro lagyo. Dampatte jiwanko hardik subhakamana.🎉
Sweet and lovely couple ❤❤❤🎉🎉🎉🎉
Truly sincere and honest couple
Dr. Daju bhauju 🙏🏻🙏🏻
Great congratulation both of you
Salute and respect both of you honourable personalities.
Yes, life can be like a roller coaster but it's wise to make adjustments and enjoy it.
BTW your marriage is inter-ethnic , not intercaste!
अति राम्रो जोडी
Dherai ramro !
Wow, inspiring and very highly educated couple
so inspiring couple.
अति सुन्दर जोडी
Both R Respected Person
Very classic couple . Love it ❤
Yes you are 100 % right sir.
यो background music ले disturb भयो हो।
सुन्दर जोडि
😂😂😂😂कति रमाईलाे हाै
Beautiful and educated couple
Interview is good but this program is totally disturbed by unwarranted background music. Anyway good wishes to all 3 of you 🎉👍👍🙏
Sarai ramro Jodi uhako xora ko kuna kasta sanga bihe vyo hola Janna man lagyo
Wow, inspiring story of success couple
हाम्रो मँगोल ले हिन्दु लाई बुध्द मा ल्यउनु बिधि मँगोल ले 😮❤ बाहुनि छेत्री नि विवाह गरे पछि हिन्दु हराउँदै जान्छ है भन्ने मेरो बिचार 😮
दाजु भाउजू को कुरा सुन्न पाइयो
दाजुको ईमानदार र भाउजू को रोजाइ राम्रो लाग्यो
True stories 🎉🎉🎉
Beautiful family husband and wives 🙏🙏🙏🙏
एक सुन्दर जोडी ❤❤❤❤❤
हजुरहरुको छोराछोरी कति राम्रा राम्री होलान् ?❤❤❤❤❤
So cute, so much in love. God bless you both. ❤❤
राइ केटोले ठिक गर्यो 😅
So lovely 🌹 Nepal ko social mindset change hunu Parchha like this way.
नेपाल राष्ट्रिय टेलिभिजन, भाषा भने राष्ट्रिय अग्रेजी वा वा कार्यक्रम संचालिका के भन्नू नेता अग्रेजी र हिन्दी मन पराउने छन! नागरिकता मात्र नेपाली हो।।सोझोराईहरुलाई चलाखी बाहुनिले बुकिङ गर्छ्न, बाङ्गाटिङ्गा बाहुनहरु सोझिराईनिलाई दासि बनाउछन 😂 दाईको भ्वाईस खत्रा लाग्यो💪💪💪🙏
जहिले नकारात्मक कमेन्ट , दिमाक चेक गराउ ब्रदर । म पनि राई हो । तिमी दलि* हौ कि , कि इसाइ हौ ?
Nice couple❤❤
What a nice couple god bless you
बिमला पौड्याल राई लेख्नु पर्ने होइन र?
हो तर अर्को चलन पनि छ ,, आफ्नो घरको थर लेख्ने अनि माइतिको थर चै ब्राकेटमा लेख्ने । जस्तै :- उहाँको नाम == बिमला राई ( पौडेल ) हो
🎉❤🎉
Good couple, however few confusion on using the previous and current surname.
Very nice couple
🙏 🙏
राजा महाराजा हरुले जातिवादी जातिपाती प्रथालाई प्रोत्साहन दिए।
नत्र त अहिले नेपाली मात्र नेपालीका रूपमा चीनिन्थे।
जातिवादी सोचले ठाउँ पाउने थिएन।
daju bhauju perfect couple hats off
Shubhakamana
🎉🎉
Ramro jodi
समाज को लागि उदाहरणीय जोडी
Wish you both a healthy and happy married life ahead
❤
🙏🙏❤❤❤
Nice couple 💑 👌
तर यो दिदी अलि छुचो नै छ जस्तो लाग्यो !
Their couple live is so good congrats for that !!!!!!🎉🎉🎉🎉🎉🎉 But there are so much "RUMERS " that both are American Agent ??????!!!!!!😮😮😮😮😮😮
अति सुन्दर जाेडी ।
BAAJE BAJAI BHAI SAKYO RAMRO CHH
Bhojpure khatra khatrai manxe haru ta rahexan tara bhojpur ko lagi kahilai sochenan
BimalaJyu Ta Matwali Jastai Dekhinchha Bahunu Vayeni Ramro Jodi
मेरो पनि यस्तै लभ परोस कोहि सङ्ग भौमान❤
हिर्दयमा वा आत्मामा माया छैन भनेव्मुखले मैले मायागर्छु याने ( I LOVE YOU) भन्नुपर्दैन। यो देखावटी प्रेम हो। घन्टाको आई लभ यू।
,, आफ्नो घरको थर लेख्ने अनि माइतिको थर चै ब्राकेटमा लेख्ने चलन पनि छ । जस्तै :- उहाँको नाम == बिमला राई ( पौडेल ) हो
😘👌
lovely jodi❤
❤❤❤❤❤❤❤❤
Dherae experience rahicha sir madam ko
Nice couple
यो भीडमा खोजेको मानिसका जोडी
असल उदाहरण ।
Good pair sir madam
मलाई पनिसुन्न मन थियाे हाे अतितका गफ
My very honest friend ! Dr. Uddhave Rai .
मान्छेले कुरा काट्छन अनि😂😂😂
Huna ta Bimal Ji aafaima kabil bekttito hunu hunxa tara rajnitik kshetrama jati pani abasar prapta garnu vayo ti sabai abasarharu sabai jaso kina janajatiko quota bata prapta garnu vako vanxan es barema k bhanai xa unhaharuko jodiko?
Daktor ani bhijpur kta ko raichan !
Bhojpur chhinamakhu ho aru pani hunucha docter rai haru hamro ghauma