प्रधानमन्त्री जी ले भन्नुभयो कि कुनै पनि पार्टी आफ्नो पैसाले चुनाव लड्दैन ।यसो हो भने गरीवले त यति धेरै महङ्गो चुनावमा न त चुनाव मा खर्चेर उमेदवार नै हुन सक्छन् ,अथवा कुनै पार्टीलाई चुनाव लड्न धेरै पैसा दिन सक्छन् ,त्यसैले धेरै चुनावी खर्च दिने दलाल,साहुमहाजन,माफियाको अनुकुल हुने गरी बजेट ल्याउने ,नियम कानुन बनाउने अनि देश र जनताको पक्षमा काम हुँदैन ,मीठा भाषण मात्रै हुन्छ ।सत्य कुरा यही हो ।
रामनारायण जि को जवाफ भन्दा लामो त यो भण्डारि बुडा को प्रश्न लामो हुन्च,झ्याउ लाग्ने। ए भण्डारि बुडा प्रश्न सोध्ने शैलि परिवर्तन गर्नु पर्यो॥आफुलाई मन लागेको प्रश्न सोध्ने कि नागरिक ले सोध्न चाहेको प्रश्न सोध्ने हो?
सात दल र राजा एकातिर र मावबादी मात्र अर्काेतिर भएर लडेका थिए त भन्नुभाे वास्तबमा मावबादीतर्फ भारत,पुरै युराेप अमेरिका र त्यहांकाे चर्च पछाडिबाट भएकाे किन लुकाउनु भयाे,बिडारीजी।
हरेक पार्टी मा आदरणीय रामनारायण ज्युजस्तै स्पष्ट सत्य तथ्य कुरा गर्ने आफ्नो होस या अरु पार्टी जुनसुकै भए पनि गलत को बिरोध र सहिकुराको समर्थन गर्ने नेता भए सबै पार्टी सुधृहाल्छ्न नि ।यहाँ धेरै दास भएर हो
माओवादी पनि स्वार्थले नै टुक्रिएको होला नि !- यस पार्टीका ‘महान् क्रान्तिकारी’ महरा ,बादल, टोपबहादुरको हाल के छ ? प्रचण्ड पनि त दुग्धस्नान गरेका मान्छे होइनन् !
राम नारायण दाइ को बिस्लेषण गजब को तार्किक र सटीक हुन्छ।
Ati ramro patrakarita
प्रधानमन्त्री जी ले भन्नुभयो कि कुनै पनि पार्टी आफ्नो पैसाले चुनाव लड्दैन ।यसो हो भने गरीवले त यति धेरै महङ्गो चुनावमा न त चुनाव मा खर्चेर उमेदवार नै हुन सक्छन् ,अथवा कुनै पार्टीलाई चुनाव लड्न धेरै पैसा दिन सक्छन् ,त्यसैले धेरै चुनावी खर्च दिने दलाल,साहुमहाजन,माफियाको अनुकुल हुने गरी बजेट ल्याउने ,नियम कानुन बनाउने अनि देश र जनताको पक्षमा काम हुँदैन ,मीठा भाषण मात्रै हुन्छ ।सत्य कुरा यही हो ।
रामनारायण जि को जवाफ भन्दा लामो त यो भण्डारि बुडा को प्रश्न लामो हुन्च,झ्याउ लाग्ने। ए भण्डारि बुडा प्रश्न सोध्ने शैलि परिवर्तन गर्नु पर्यो॥आफुलाई मन लागेको प्रश्न सोध्ने कि नागरिक ले सोध्न चाहेको प्रश्न सोध्ने हो?
Good thoughts, good leader!
भ्रष्टाचार हेर्दैहेर्दिन,सुन्दैसुन्दिन भनेपछी कुरै सकियोनी!आफैँ परिवर्तन हुनुपर्यो।आदेश जस्तो आयो त्यस्तै चल्छ।
सत्य स्पष्ट बक्ता रामनारायण बिडारिज्यु
सात दल र राजा एकातिर र मावबादी मात्र अर्काेतिर भएर लडेका थिए त भन्नुभाे वास्तबमा मावबादीतर्फ भारत,पुरै युराेप अमेरिका र त्यहांकाे चर्च पछाडिबाट भएकाे किन लुकाउनु भयाे,बिडारीजी।
आफ्नै परिवारकाे त अहिले जिम्मा लिन गाराे भएकाे अबस्थामा नेताकाे बदमासि छैन भन्ने उनकाे पूरा खाने र बेइमान हुन्।
जे होस पार्टी का उच्च तह का नेता लाई कार्वाही गर्दा पार्टी सकिन्छ भन्ने जान्दाजान्दै पनि बचाउन लागेनन त्यति कुरामा चै फरक हुन प्रचण्ड
❤❤❤❤❤❤
Tyag tapasya nabhayako bhaneko 17000 manche mareko hunu parne?
Bidari jyu baru oliko kambodia ko lagani hokihona khoji lagnu paryo🙏
हरेक पार्टी मा आदरणीय रामनारायण ज्युजस्तै स्पष्ट सत्य तथ्य कुरा गर्ने आफ्नो होस या अरु पार्टी जुनसुकै भए पनि गलत को बिरोध र सहिकुराको समर्थन गर्ने नेता भए सबै पार्टी सुधृहाल्छ्न नि ।यहाँ धेरै दास भएर हो
Do not forget once Maobadi was regarded as no one looter.Pl note.
kya gaff dinchhau baagh sing.
माओवादी पनि स्वार्थले नै टुक्रिएको होला नि !- यस पार्टीका ‘महान् क्रान्तिकारी’ महरा ,बादल, टोपबहादुरको हाल के छ ? प्रचण्ड पनि त दुग्धस्नान गरेका मान्छे होइनन् !
aafnai netalai dailogdiyexan, paisale chuniyera aauxanta ke garne.
yo ali ali sudhere ko chha tar nikkai baki chha
Sasu jastyo buhari Hun 10 brse karnti gareki bgabas kura garxn
नेता ज्यु को सम्मान त गर्नै पर्छ प्रष्ट बोल्नु हुन्छ तर रबि बानेन अब को बिकल्प भन्न किन डराउनु भको
Yo ta dherai padeko p k ko gulam recha
Comedian budoko ni interview???😅😅😅😂😂
पुराना पाटि हरू माफियाहरू हुन
ANI NAYA kasto ho ta bhai
😂😂😂😂prithibinaran shah parai tero mawa le banako nepal😂😂😂😂
बुढा ताते त
येा पागल कुरा
तिमी हरु को उत्पादन केन्द्र नै मन्डले बाट हो,ईतिहास साचिछ,