तिम्रो नै माया लाग्दछ साइली | सिताले राजुलाई मरिहत्ते गर्दा नि तर्किए राजु । New Nepali Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2024
  • Music Nepal Rodhi Ghar Presents New Nepali Live Dohori "Timro Nai Maya Lagdacha Saili" By Raju Pariyar & Sita Shrestha only on Nepali Lok Dohori official RUclips channel.
    Unauthorized downloading and duplicating on RUclips channels may lead to claim/strike by RUclips.
    Right for this video is provided by Music Nepal.Ltd.
    New Nepali Live Dohori:- Timro Nai Maya Lagdacha Saili"तिम्रो नै माया लाग्दछ साइली"
    Original Audio Credits:-
    ➤ Singer/Lyrics/Music - Jhalakman Gandharva
    • Timro Nai Maya Lagdach...
    Live Dohori Audio Credit
    ➤ Singer - Raju Pariyar & Sita Shrestha
    ➤ Lyrics - Raju Pariyar & Sita Shrestha
    ➤ Keyboard - Bishnu Tamang
    ➤ Basuri - Chandra Lama
    ➤ Sarangi - Megh Thapa
    ➤ Octapad - Badri Sewa
    ➤ Madal - Deepak Majhi & Madan Regmi
    ➤ Dholak - Khem Rana Magar
    ➤ Director - Ramji Prasad Pant
    #Musicnepal #timronaimaya #livedohori #rajupariyar
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    goo.gl/vuX6x5
    Music Nepal Tiktok 👇🏼
    / musicnepalofficial
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • ВидеоклипыВидеоклипы

Комментарии • 9 тыс.

  • @sitashrestha3041
    @sitashrestha3041 Месяц назад +3609

    नमस्कार म गायिका सीता श्रेष्ठ ।
    सानो प्रयास सबैले माया गरिदिनु होला है।
    नया बर्स २०८१ को हजुर हरु सबैलाई सुभकामना।।।।।।।।।।।।।❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

    • @AaradhyaKhanal-mc6rl
      @AaradhyaKhanal-mc6rl Месяц назад +60

      अडियो सब सुनेको छु भिडियो हेर्न खुब आतुर छ दिदी अहिले सम्मको निकै उत्कृष्ट लागेको छ बाकी भिडियोको प्रखाईमा छु मत बयान गर्नै सक्दिन अनि यो भाक यो गित कस्तो राम्रो लाग्यो मलाई त❤❤❤

    • @mahendragurung2015
      @mahendragurung2015 Месяц назад +22

      एकदम राम्रो छ, अडियोमा सुने भिडियो मा हेर्न प्रतिकक्षा गर्दै

    • @HariprasadPunmagar
      @HariprasadPunmagar Месяц назад +12

      भिडियो हेर्न पर्खेको छु अब ४१ मिनेट बाकि

    • @HariprasadPunmagar
      @HariprasadPunmagar Месяц назад +10

      अडियो सुनी सके भिडियो हेर्न पर्खेको छु अब ४० मिनेट बाकी ❤❤❤

    • @dipdc7184
      @dipdc7184 Месяц назад +6

      ❤🙏❤🎉🇳🇵🇳🇵

  • @user-ek1kw1ms7q
    @user-ek1kw1ms7q Месяц назад +1617

    यो भाका मा भाग 2 आओस भन्नू जति यता हाजीर गरुम त यो शब्द चयन यति मार्मिक छ शब्द मा बयान गर्नी शब्द नै छैन

    • @Ashishmusicofficial
      @Ashishmusicofficial Месяц назад +7

      😂❤❤

    • @user-gc3ih4wv2r
      @user-gc3ih4wv2r Месяц назад +12

      Sahi ho dherai ramro xa vhag 2 ko parkhai ma basnne xu ma tara aauxa ki nai thaha xaina

    • @user-gc3ih4wv2r
      @user-gc3ih4wv2r Месяц назад +3

      ❤❤❤❤❤

    • @user-gi1bs6of4q
      @user-gi1bs6of4q Месяц назад +13

      यो गीत को भाग 2 आउन पर्यो राजु र सीता sistar को❤❤❤

    • @sitaramnepali977
      @sitaramnepali977 Месяц назад +2

      युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

  • @hksshres5756
    @hksshres5756 12 дней назад +70

    अब भाग २ आउनु पर्छ भन्ने कति जना हुनुहुन्छ ?जय होस सबै को

  • @laxmanbabu7051
    @laxmanbabu7051 10 дней назад +14

    रोधिको मादल आकास को बादल बादल मै जुन पर्छ नजर र भाग्य फरक हो नानी कुन पर्छ कुन पर्छ 😚❣️

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 22 дня назад +186

    राजु परियार कोे दीवाना फ्यान कति छन् आज हेरम कोको हुनुहुन्छ ❤ अहा अति सुन्दर सबै जना लाई मीठो सम्झना है

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 23 дня назад +112

    राजू परियार र सिता श्वेठ लाई मन पार्ने कोको हूनूहून्छ यता हाजीर हौ त👌

  • @gorkhaonline5909
    @gorkhaonline5909 18 дней назад +37

    गित आएको 2 हप्ता भैसकेको रहेछ मैले त आज मात्रै देखेर बिहान देखि 4 पटक हेरिसकी कति राम्रो हो के ❤🎉❤

  • @sunitakhanal961
    @sunitakhanal961 19 дней назад +8

    सलाम छ दुवै जनालाई वयान गर्ने कुनै शब्द भेटिएन...

  • @kanxakhotange745
    @kanxakhotange745 25 дней назад +267

    राजु परियार दाजु को जस्तो सम्मान र समाजले सुन्न सक्ने अनि गहकिलो सब्दले लाइभ लोकदोहोरी गाउन सक्ने माहान कलाकार नेपाल मा छैन जस्तो लाग्छ

    • @uttamsharma7136
      @uttamsharma7136 22 дня назад +6

      रोदिको मादल आकासको बादल
      बादलमै जुन पर्छ .........
      नजर र भाग्य फरक हो नानी
      कुन पर्छ ? कुन पर्छ ?
      कति गहिरो शब्द छ

    • @MenukaPariyar-fl6hs
      @MenukaPariyar-fl6hs 22 дня назад +1

      मामिक शबद हरु छन्🎉🎉🎉🎉🎉🎉

    • @aayanshrai3487
      @aayanshrai3487 13 дней назад +1

      छैन हैन छदै छैन।❤

    • @devendrabasnet1902
      @devendrabasnet1902 10 дней назад

      Sahi ho raju jatiko gahakilo sabda nikanle dekheko xuina maile

  • @Kiran-ch5lu
    @Kiran-ch5lu 28 дней назад +282

    गित मात्रै होइन अनुसासन पनि सिक्न जरुरी छ अरु कलाकारले राजु र सीता बाट😘
    कति अनुसासित भएर गाउनु भएको छ
    स्वर को त के बयान गरम र👌👌🙏

  • @SitgangaWard4
    @SitgangaWard4 9 дней назад +12

    पुरानो गितको भाकालाई समसामयिक रुपमा देखाई शालिन रुपमा यो गित गाउने गायक दुबै जनालाई शुभकामना ।।।।।

  • @gangaprasadphaijoo5411
    @gangaprasadphaijoo5411 18 дней назад +23

    राजु परियार र सीता श्रेष्ठ । उच्च सम्मान सहित दोस्रो भागको प्रर्खाइमा छु |

  • @arjunpant3674
    @arjunpant3674 28 дней назад +86

    हे प्रभु ! यति सुन्दर दोहोरी पनि हुन्छ र ? हरेक टुक्का , कति सुन्दर ,कति मर्मिक !!
    भाग 2 plz plz plz
    सीता बैनी , राजु भाइ -- salute !

  • @basanranpal271
    @basanranpal271 28 дней назад +363

    राजु र सीता को यो गित को प्रसङ्ग मा एउटा अन्तरबार्ता हेर्ने इक्ष्या हुने जति यता हाजिर हैत

  • @jonakback2726
    @jonakback2726 12 дней назад +9

    मैले आज सम्म 20/22 पटक हेरि सके । धेरै नै मन पर्ने भाका मा गाइदिनु भयको मा धेरै धेरै धन्यवाद सब टिम लाई

  • @anjumagar6624
    @anjumagar6624 18 дней назад +14

    कति मिठो मिठो शब्द गाउनु भाको सीता दिदी र राजु दाइ सम्मान छ हजुर हरु लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @BikramWaibaTamang
    @BikramWaibaTamang 28 дней назад +108

    मान्छे नै काली के लाउनु लाली।
    अभागी ओठैमा।
    गोठालो आफै गोठ जलाइ गयो।
    गाई जल्यो गोठैमा।
    कति मन छुने शब्द सिर्जना।
    धेरै धेरै धन्यवाद राजु परियार र सीता श्रेष्ठ ज्यु लाई।

  • @tejrajjoshi3458
    @tejrajjoshi3458 29 дней назад +122

    रोधिको मादल
    आकाशको बादल
    बादल मै जुन पर्छ
    नजर र भाग्य फरक हो नानी
    कुन पर्छ कुन पर्छ 💖💖

  • @parigiri5055
    @parigiri5055 17 дней назад +14

    देश खायो यो गीतको टुक्काले❤❤ फेरि कहिले आउछ भको छ अज्झै धित मरेन।

  • @bishnulamichhane8079
    @bishnulamichhane8079 20 дней назад +15

    अदभुत प्रस्तुती लाईभ दोहोरीको ईतिहासमा नयाँ कोशेढुँङ्गा सहभागी सम्पुर्ण टिम लाई अनगिन्ती बधाई तथा प्रगतीको शुभकामना

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd Месяц назад +494

    टिकटमा देखेर खोज्दै बसे बल्ल हेर्न पाए❤❤ वाह ❤️ दोहोरी होस् त यस्तो जति हेरेपनि धित नमर्ने ❤❤ भाग २ पनि छिट्टै ल्याउन पर्यो है😊

  • @bishnushrestha9884
    @bishnushrestha9884 23 дня назад +113

    आज सम्म यति मिठो अनि राम्रो सब्दमा कुनै दोहोरी गीत सुनेको थिइन् ❤यो कला को उच्च सम्मान सहित दोस्रो भाग को प्रर्खाइ मा छु प्लीज 🙏🏿

  • @SanjayaSikarmi
    @SanjayaSikarmi 18 дней назад +30

    राजु परियार लोक्दोहोरि को राजा हुन राजु परियार को यो गित टिकट्क मा हेरेर युटुबमा आएर हेर्ने को को हुनुहुन्छ है ❣️❣️❣️

    • @surjandhami8257
      @surjandhami8257 8 дней назад

      Haamro ma t tik tok xain hai sar RUclips ho

  • @kiratphoto410
    @kiratphoto410 21 день назад +10

    हरेक कुरामा परिपक्का भनेको अग्रज ले सिकाउने हो त्यो राजु जी संग मात्र छ , हरेक कुरा मा समालिनु र समाल्नु पर्छ भन्ने ज्यलान्ता उदहारण हो यो गित मा राजु जिउ को संयम , बधाई बैनी लाइ

  • @VijayLingden
    @VijayLingden Месяц назад +1406

    कति जना हुनुहुन्छ हो tiktok मा छोटो क्लिप हेरेर फूल भिडियो खोज्दै आउनु भएको ?

  • @mandiradahal8108
    @mandiradahal8108 28 дней назад +177

    कति मिठाे गित दस चाेटि सुने पनि धित् नमर्ने मलाई मात्रै कि अरू पनि हुनुहुन्छ ?????❤

  • @GovindaSunar_
    @GovindaSunar_ 10 дней назад +4

    राजु दाइ को हरेक टुक्का हरु निकै गहकिला अनि मार्मिक हुने गर्छन मत सुन्दा सुन्दै रुन पो थाले छु
    उच्छ सम्मान छ राजु दाइ अनि सीता जि भाग 2 पनि आउँछ भन्ने आशा छ

  • @Ramsundar121
    @Ramsundar121 17 дней назад +10

    राजु जी लाई र सीता जी लाई धेरै धेरै धन्यवाद। यति मिठो लोकदोहोरी गीत गाइदिनुभयो र शोभा गन्धर्वजीको सुस्वास्थ्य लाभको कामना गर्दछु। 🙏🙏🙏🙏

  • @premmohara
    @premmohara 26 дней назад +96

    राजु दाइ को फ्यान जति येता आउनु है त ❤❤❤❤

  • @minisydneythapa8956
    @minisydneythapa8956 26 дней назад +111

    राजु परियारलाई शब्द चयन गर्न कति आको हो !! उस्तै अर्थपूर्ण, गहकिला, वजनदार शब्दहरु....... गलामा सधैँ सरस्वतीको वास होस् शुभकामना 🙏

  • @jhamanthapa2641
    @jhamanthapa2641 17 дней назад +8

    शीभा गन्धर्व को स्वास्थ्य लाभको कामना । नेपाली भाषा शब्द मा यसै धनी छ। शब्द चयन र प्रयोगले यस्ता दोहोरी गायक गायिका चर्चित बन्छन्।

  • @mohantamang3596
    @mohantamang3596 19 дней назад +6

    शब्द चयन अति सुन्दर प्रस्तुति छिट्टै २,3, पनिआओस्❤❤❤

  • @hiragurung2752
    @hiragurung2752 Месяц назад +160

    एउटा शब्द खेर गएको भए मै मरि जाम् । दोहोरी भनेको यो हो नि त । I am always fan of Raju pariyar र सिता बहिनी पनि कम छैन। उज्ज्वल भविष्यको शुभकामना।।।

  • @krishnarana5138
    @krishnarana5138 25 дней назад +50

    यो दोहोरी स्वर्गबाट झलकमान गन्धर्वजीले हेरेर मुस्कुराउनु भो होला ❤❤❤

  • @yamgharti2910
    @yamgharti2910 3 дня назад +3

    अहिलेका उदाएमान भाइरल कलाकार हरुले सिक्नु पर्ने सभ्य दोहोरी । वा! यो हो दोहोरी भनेको जति पटक सुने पनि मन नअघाउने जो संग बसेर सुने पनि हुने ।

  • @ashamishra2850
    @ashamishra2850 4 дня назад +2

    राजु परियार को र यि गायिका को सब्द चयन र दोहोरी अति नै उत्कृष्ट लाग्यो, गायिका लाइ उज्ज्वल भविष्य को कामना

  • @goks844
    @goks844 Месяц назад +54

    ४ घन्टा मा ४ चोटि पूरा सुन्ने र हेर्ने जति हाजिर गरौ यता
    जय लोक गित जय संगीत 🙏🙏🙏

  • @SonuKumar-nw7xh
    @SonuKumar-nw7xh Месяц назад +265

    यो गित दिन मा 5/6 पटक सुन्ने मै मात्र हु अरु नि छौ

    • @krishala878
      @krishala878 Месяц назад +1

      6 choti din ma ,,,, free vyo ki bajiehalne

    • @dipakbhattarai6865
      @dipakbhattarai6865 29 дней назад +1

      Mani xau

    • @bindubc83835
      @bindubc83835 29 дней назад

      मैले पनि पहिलाे पटक कुनै गीत 3 पटक सुनेकाे र अब फेरि सुन्दै

    • @Rishav391
      @Rishav391 29 дней назад

      Ma ni xu din vari ye hi geet sunexu hijo dekhi

    • @ParkiMohan
      @ParkiMohan 28 дней назад

      म नि हु

  • @LifeisBeautiful-fg2oq
    @LifeisBeautiful-fg2oq 21 день назад +5

    आज सम्मै कै मन परेको दोहोरी दोहोरीमा यत्तिको अनुशासन चाहिँ हुनुपर्छ ।
    टुक्का हरु कति मज्जा ले मिलको, नेपाली लोकदोहोरी संगीतका एक मात्र नक्षत्र राजु परियार प्रति सम्मान ❤️ र यति मिठो लोक भाकाका मूल सर्जक स्वर्गीय झलकमान गन्धर्ब प्रति हार्दिक श्रद्धासुमन 😍

  • @maqarlafa6955
    @maqarlafa6955 3 дня назад +3

    हैट स्वर त खत्रै पाएर आको हो यो जुनीमा राजु परियार ले😮😮

  • @Sagar-uq3ui
    @Sagar-uq3ui 24 дня назад +62

    झलकमान गन्धर्वकि छोरीको उपचारका लागि यो भिडियो तयार पार्ने सम्पूर्ण कलाकार व्यवस्थापन टिमलाई हार्दिक नमन 🙏🙏🙏 श्रष्टाको सम्मान स्वरुप ❤

  • @sudanchhetri8220
    @sudanchhetri8220 24 дня назад +146

    राजू दाईलाई किंग of दोहरी ठान्ने म जस्तै कोको हुनूहुंछ ?🤚💕❤️

    • @shankarbashyal9168
      @shankarbashyal9168 18 дней назад +1

      दिनमा १० चाेटि हेर्छु

    • @bhuwanranamagar3080
      @bhuwanranamagar3080 18 дней назад +1

      लोक सम्राट तेतिकै भनेको होर....?

    • @dilipdhakal3014
      @dilipdhakal3014 17 дней назад

      येता येता 😍😍

  • @user-if1xe3je9o
    @user-if1xe3je9o 12 дней назад +6

    राजु र सितालाइ उच्च सम्मान छ अनुसासित र मर्यादित दोहोरी गाएकोमा

  • @blackboy4746
    @blackboy4746 14 дней назад +10

    यो गीत युटुवमा आएदेखि दिनको एकपल्ट नसुनी मन आनन्द हुन्न , बधाई तथा सफलताको शुभकामना राजु दाई र सीता बहिनीलाई ।

  • @sureshrai6089
    @sureshrai6089 25 дней назад +59

    हे भगवान यस्तो मार्मिक शब्दहरु नेपाली शब्द कोषमा पनि छ र❤❤शब्द र स्वरले बिछिप्तै बनायो😢 सम्मान छ राजु दाई अनि सीता दिदिलाई❤🙏🙏🙏

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  24 дня назад +1

      धन्यवाद ।

    • @uttamsharma7136
      @uttamsharma7136 22 дня назад

      रोदिको मादल आकासको बादल
      बादलमै जुन पर्छ .........
      नजर र भाग्य फरक हो नानी
      कुन पर्छ ? कुन पर्छ ?
      कति गहिरो शब्द छ

  • @bedmanmajhi2662
    @bedmanmajhi2662 Месяц назад +131

    हैट यस्तो यस्तो शब्द काहाबाट आउछ दुबै जनाको शब्द चयन असाध्य राम्रो मेरो तर्फबाट लोक सेरोमणी ताज दुबैजनालाइ

  • @prempaudel4536
    @prempaudel4536 18 дней назад +9

    उच्च स्तरको शास्त्रीय कला!! उच्छ सम्मान र शुभकामना दुबै राजु परियार र सीता श्रेष्ठलाई !!

  • @subbadahal1762
    @subbadahal1762 День назад +2

    सब्य र भव्य नेपाली लोक दोहोरी गायक तथा गायिका दुवैमा हार्दिक बधाई तथा शुभकामना। अर्को भाग छिट्टै सुन्न पाइयोस्।

  • @rajuShrestha-xs1kx
    @rajuShrestha-xs1kx 27 дней назад +31

    नेपाली लोकसंगीत अझै जिउदै रहेछ भन्ने आभास यो लोकदोहोरी गितले दियो । लोकगीतको नाममा छाडा संस्कृतीको अभ्यास गर्नेहरुकालागी यो लोकदोहोरीगितले गतिलो झापड दिएको छ ।

  • @radhathapa8187
    @radhathapa8187 28 дней назад +66

    आदरणीय गायक लोक सम्राट राजु परियार ज्यु यो देशको गहन हुनुहुन्छ नै । त्यसमाथी प्रिय लोक गायिका सीता श्रेष्ठको यो मनमोहक लोभलाग्दो कोकिलकण्ठ सुरिलो स्वरले आज मेरो हृदय नै गदगद बनाइदियो । मेरो देशमा यस्ता यस्ता गहनाहरु आफ्नो इज्जतमा दाग नलगाई जुग जुग बाचिरहुन भगवान संग यहि प्रार्थना छ ।

  • @sagarsunar8347
    @sagarsunar8347 3 дня назад +3

    म पनि लोक दोहोरी र राजु परियार काे biggest fan हो ❤❤❤❤❤ अर्को भाग पनि छिटै आउन पर्यो हजुर

  • @user-dw6tw2fh6b
    @user-dw6tw2fh6b 19 дней назад +9

    आहा कति गहकिलो सब्दहरुको प्रहार उच्च सम्मान छ राजु तथा सीता प्रति 👏👏👏👏

  • @basantatamang9297
    @basantatamang9297 Месяц назад +180

    पहिलो पटक लोकदोहोरिमा राजा रानीको भेट भयो 🙏 शुभकामना 🎉🎉🎉

  • @AnuskaMagar-wy3ip
    @AnuskaMagar-wy3ip Месяц назад +195

    लाईभ दोहोरी होस् त यस्तो ! सुनिरहु जस्तो पुरानो गायक तथा सर्जक झलकमान गन्दर्भको पुरानो गितमा अहिलेका लोक दोहोरीका राजा राजु परीयारको आवाजमा आहा ! सीता श्रेष्ठको आवाज पनि पहिलो पटक सुने , सार्है सुरिलो आवाज !!!!!

    • @krishnabika8706
      @krishnabika8706 Месяц назад +8

      जति सुने पनि सुनम सुनम लागने कस्तो मारमिक दोहरी पहिलो पटक सुनेक सहै सुरीलो सोर शब्द राजु परियार र सीता श्रेष्ठ लाई बधाई छ

    • @Ashishmusicofficial
      @Ashishmusicofficial Месяц назад +1

      ❤❤❤❤❤

    • @sonikabk8033
      @sonikabk8033 Месяц назад +1

      अंहा ।कति ।मिठाे ।हाेगित ।पनि । । ।उमेरमा ।हाेनित ।ङरबार ।जाेरनित । ।पछुताे ।हाेला । फेरि । बेलयिमा । ।हाेअाेस । ।❤❤❤❤❤❤

    • @kumargurungghumantevlogs9287
      @kumargurungghumantevlogs9287 Месяц назад +1

      35:42

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  Месяц назад +1

      धन्यवाद ।

  • @KaranBc-bk2sf
    @KaranBc-bk2sf 3 дня назад +3

    अर्को भाग छिटो आऊनु पर्यो।।सुन्न को लागि हामि तत्पर छौ।।

  • @nirulama7615
    @nirulama7615 3 дня назад +3

    कस्तो लत बसेको यो गीतको🤩🎶🎵जति सुनेसि धित नमर्ने🤩कस्तो एकतर्फी मायाको फिल भको 😥

  • @user-tx7in7zr4y
    @user-tx7in7zr4y 26 дней назад +60

    यहि गितमा लास्ट टुक्काबाट उठाउन गरि राजुदाइ को साथमा यिनी सिससङ्ग भागदुइ लिएर अलिछिट्टो आउनुहोस् हामी दर्सकहरु पर्खिबस्ने छौ।।हवस्त धन्देबाद्🙏जय लोकदोहोरि👌

  • @chandrasugam698
    @chandrasugam698 Месяц назад +113

    अहिलेसम्मकै अनुशाशीत अनि कुनै पनि कुरोमा बिबाजित नभएको राजेश हमाल र राजु लाई सम्मान छ तेसै महानाएक महागाएक भैदैन ❤❤❤❤

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 11 дней назад +4

    यो गित सुन्दै गर्दा यस्तो लाग्छ सायद लोक दोहोरी क्षेत्रमा पहिलो पटक यस्तो मिठो गित सुन्न पाईयो ♥️♥️♥️
    यो गित मैले 50 चोटि हेरेर नि मन भरियेना 👍️👍️
    सारै राम्रो कला प्रसुती गरेको मा दुबाई लाई धन्यवाद
    फेरि आर्को छिटो लियेर आउनुहोस् 🙏🙏

  • @user-uj8gf1pw1k
    @user-uj8gf1pw1k 19 дней назад +4

    बरिष्ठ लोकगायक झलक गन्धर्व जी,को लोकभाका लाई चर्चित दोहोरी गायक राजु परियार तथा मलाई मनपर्ने स्वर भएकी गायिका सिता श्रेष्ठ जी, मीठो गीत गाइ दिनुभएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यबाद धन्यबाद

  • @user-gh1ys8ey3x
    @user-gh1ys8ey3x 24 дня назад +58

    राजु सरको शाब्दिक झटाराले सीता बहिनीको मुहारमा देखिएको खुशी,उदासीनता र गम्भीर्यताले दोहोरीलाई अझ अर्थपूर्ण तुल्याएको छ।

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 26 дней назад +47

    किङ किङ्ग नै हो डेड बीस भयो उमेर मैले गीत संगीत बुज्ने सुन्ने बेला देखि अहिले सम्म एउटै आवाज यउटै जोस जागर देख्छु। अमर रहनुहोला गुरु आदरणीय स्वर स्म्राट राजु परियार 🎉

  • @basnetyam2722
    @basnetyam2722 5 дней назад +2

    निकै मार्मिक सब्द हरु सम्पूर्ण टिमलाई धेरै धेरै बधाई हल्का क्यामर मेनले ध्यान दिनुपर्ने देखिन्छ हल्का सुजाब

  • @BhanBhadhur
    @BhanBhadhur 3 дня назад +3

    Ma jastoi ko ko xa tik tok ma suni ra sarvk Garda garda Bala mileko aatenoi mitho sor Ani vaka Raju pariyar daju my best singer 🙏

  • @indragole7164
    @indragole7164 Месяц назад +73

    आज पहिलोपटक सुनेको सीता जि को दोहोरी,शब्द चयन र स्वार साह्रै राम्रो लाग्यो। सम्पुर्ण टीमलाई सफलता को लागि शुभकामना💐💐💐

  • @nandashahi3117
    @nandashahi3117 Месяц назад +275

    युटुब मा खोज्दा खोज्दा हैरान भयको म जस्तै को को हुनुहुन्छ आहा यस्तो पो दोहोरी भनेको ❤️❤️👌👌

  • @RadhaKhadka-jf2sk
    @RadhaKhadka-jf2sk 11 дней назад +5

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ त उच्च सम्मान छ 🙏🙏

  • @omeycamagar8697
    @omeycamagar8697 3 дня назад +2

    एकदमै राम्रो प्रस्तुति छ हजुर हरुको सलाम छ मेरो देश लाई चिनाउनु हुने महान कलाकार लाइ🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    सधै यसरी नै अघि बदै जानू दाइदिदी 😘😘😘😍😘😍😘😍😘😍😘😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵

  • @sanjibrai4508
    @sanjibrai4508 Месяц назад +163

    यो गीतले करोड क्लबमा पुगोस् छिट्टै💞💞 यत्ति मिठो स्वर कहाँ थियो👌👌💞💞

  • @krishnapariyar4849
    @krishnapariyar4849 25 дней назад +52

    बहु प्रतिभाशाली गायक राजु दाइ। साच्चै कला लिएर जन्मनु भएर रहेछ। शब्द चयन वाह।

  • @apsarathapa7175
    @apsarathapa7175 2 дня назад +2

    म पनि खोज्दै आछु सारै राम्रो लागेर बधाई छ राजु र सिता लाई❤❤❤❤❤

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 16 дней назад +5

    राम्रो गीत रहेछ साथै लोक दोहोरीका राजा राजु परियार र सीता श्रेष्ठको राम्रो टुक्का ❤❤❤

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  16 дней назад

      मनपराई दिनु भएकोमा धन्यबाद ।

  • @premmishra4850
    @premmishra4850 26 дней назад +50

    अन्तिम क्षण अनयासै आँशु नै आयो मेरो आँखाबाट । यस्तो मार्मिक गीत म पहिलो पटक सुन्दैछु । वास्तवमा गीतको मर्म भनेको यस्तो पो हुनुपर्छ .......!

  • @TaraGhimire-kk5bd
    @TaraGhimire-kk5bd 29 дней назад +57

    शोभा गन्धर्वको सहयोगार्थ एति मीठो गीत प्रस्तुत गरेकोमा राजु परियार धन्यवादका पात्र छन् । एउटा कलाकारले आफ्नो तर्फबाट गर्ने यही त हो नि ! तपाईँको जय होस् ।

  • @romneupane410
    @romneupane410 21 день назад +4

    जय गीत जय संगीत जय झलकमान जय राजु जय सिता ।🙏🎈🌷❤️💖🙏

  • @amritaduwadi3971
    @amritaduwadi3971 3 дня назад +3

    यस्ताे मीठासयुक्त तथा सभ्य गीत सुन्न पाउँदा मनै प्रस्न्न भयाे सलाम छ।

  • @mohanmagar2942
    @mohanmagar2942 Месяц назад +46

    राजु सरको कुरै नगरौँ उहाँ सधै दर्सकको शिर माथी नै हुनुहुन्छ र सीता जिको लय स्वर साथै शब्द बाचक एकदम दामी यस्तै गरि अगाडि बद्नुस सीता जि लाई आगामी दिनको शुभकामना🙏🌹🌹👌❤️

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 24 дня назад +29

    हरेक कुराको अन्तिम कसरी हुन्छ भन्ने कुराले ठुलो अर्थ राख्छ सबै राम्रो छ तर अन्तिम को शब्द झन बयान गर्नै नसक्ने Sita लाई मन देखि सम्मान अनि सदै तेस्तै सरस्वतिको बास होस र सफलताले शिखर चुमोस ❤❤❤!!!

  • @dammarbahadurpariyar4338
    @dammarbahadurpariyar4338 День назад +1

    राम्रो गित प्रस्तुतिको लागि राजु परियार र सिता स्रेस्ठ लाई धन्यवाद !!!❤❤❤

  • @wilsonrana1425
    @wilsonrana1425 21 день назад +2

    Ati utkrisht sabdale sajiyeko lok dohori geet sunna pauda ati majja aayo raju sir ra sita ji lai dhanyabad ajhai yestai sabda ra surilo bhakako dohori geet sunna pam bhanne aasha gareko xu

  • @subbateklimbu6029
    @subbateklimbu6029 Месяц назад +57

    वावो सचिकै आज सम्मान सुन्दै आएको दोहोरी मद्धे आजको यो दोहोरी धेरै पटक हेरिसके जती पटक सुने मेरो आखा नरसएको कुनै पल छैन हरेक शब्द र मिठो आवज शब्दहरु काहा बाट आउछ राजु भाइको त कुरै नगरौ सिता बहिनिको पनी बबाल मिठो सोर त बहिनिको ठुलो फ्यान भए । 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @HariprasadPunmagar
    @HariprasadPunmagar Месяц назад +70

    पहिलो पटक हेरियो परिवार बसेर हेर्न मिल्ने दोहरी गित बधाइछ सबैइ समुह्लाई विशेष सीता बहिनि र राजु दाइ राम्रो र मन छुने सब्द्❤️❤️❤️❤️

  • @jamunathapamagar5428
    @jamunathapamagar5428 19 дней назад +1

    धन्हे बाद राजु भाई मिठो गित सुनाउनु भयो सारै मन छोयो

  • @rohitbanjara8502
    @rohitbanjara8502 20 дней назад +5

    दोहोरी असाघ्यै राम्रो र मिठास्पूर्ण छ ।
    गायक गायिका लाई धेरै धेरै धन्यबाद छ ।

  • @Balaramkhatiwad
    @Balaramkhatiwad 26 дней назад +33

    वास्तव मा भन्नुपर्दा मौलिक लोकदोहोरी गीत भनेको यस्तो पो हुनुपर्छ।राजु परियार दाई र सिता श्रेष्ठ बहिनीलाई हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉❤❤❤❤

  • @majorngurung5502
    @majorngurung5502 Месяц назад +126

    पहिलो पटक सुनेको सिताजिको दोहोरी, शुभकामना छ यहालाई, अझ प्रगति होस शुभकामना

    • @Kalicharan138
      @Kalicharan138 Месяц назад

      म पनि।

    • @krinjalkhadka
      @krinjalkhadka 29 дней назад

      म चै इन्द्रेणी मा सीता सिस र बालकुमा श्रेष्ठ भाइ दुई जनाको दोहोरी हेरेको पहिलो पटक, यो चै दोस्रो है

  • @dhurbabhusal7930
    @dhurbabhusal7930 4 дня назад +2

    कहिले दोहोरी नहेर्ने म ।। यो पुरै ५ पटक हेरि सके अजै हेर्दै छु

  • @user-nz4vd9ks2o
    @user-nz4vd9ks2o 7 дней назад +2

    यो सङ्ग 5 चोटि सुने हेरे जति सुने हेरे नि चित्तै बुझ्दैन आहा 💕💕💕सम्मान यहाहरुलाइ 🙏🙏🙏

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Месяц назад +64

    आहा निकै उत्कृष्ट प्रस्तुती सुनिरहु हेरिरहु लागिरहने। सब्द प्रहार उतिकै राम्रो। नेपालि लोक दोहोरि जगत का स्वर सम्राट राजु परियार ज्यु को साथमा गायिका सिता जि को मिठो मन मोहित जादुमय स्वर सहितको प्रस्तुती यस्तो राम्रो लोकप्रिय प्रस्तुती प्रस्तुत गर्ने म्युजिक नेपाल रोधिघर प्रति मनैदेखि नमन अनि उच्च सम्मान ब्यक्त गर्दछु 🙏👍❤️।

  • @pariyarritik94
    @pariyarritik94 22 дня назад +52

    दोहोरी यस्तो हुनुपर्यो ❤❤❤
    अबका पुस्ताहरुले सिक्न जरुरी छ

  • @yubarajsubedi3039
    @yubarajsubedi3039 7 дней назад +2

    The best dohori song i have every heard. The best fusion of word and tune. Salute to both respected Raju and Sita.

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 День назад +2

    टिकटक बाट खाेज्दै अाए...अाहा कति राम्राे शब्द र स्वर , उत्कृष्ट प्रस्तुति ..जति सुनेनि धित नमर्ने ❤❤❤❤
    भाग -२ अाउनुपर्याे 🙏🙏🙏🙏

  • @surendrathapa1795
    @surendrathapa1795 Месяц назад +62

    शायद भिडियोको पहिलो पटक पर्खाइ यति धेरै गरियो र अहिले हेरीयो पनि....
    यति धेरै मज्जा जिन्दगीमा पहिलो पटक महसुस भयो कुनै दोहोरी हेरेर कुनै पनि शब्द प्रतिक्रिया दिनु नै छैन.... शब्द चयन नै उत्कृष्ट... यस्तो पो दोहोरी ❤❤❤

  • @santoshkhadka354
    @santoshkhadka354 Месяц назад +99

    भाग २ को प्रतीक्षामा अति सुन्दर शब्य सालिन रुपमा अति मिठो शब्द आदरणीय लोक स्वर सम्राट राजु तथा सीता जि दुबैलाई हृदय देखि सम्मान तथा नमन।

  • @rushmashrestha6339
    @rushmashrestha6339 6 дней назад +1

    टिकटक मा देखेर भिडियो खोज्दै हेरेको सार्है राम्रो लाग्यो अर्को भाग नि आउनु पर्यो

  • @narbdrkc9647
    @narbdrkc9647 19 дней назад +2

    धेरै राम्रो शब्द रहेका रसिला गितगायकाे ले गायकमुरिमुरि धन्यबाद ।

  • @srijana05
    @srijana05 Месяц назад +199

    लोक गित नसुन्ने मान्छेलाई नी राजू परीयार को स्वर सुन्ने हो भने फ्यान हुन्छन् ! ❤

    • @Ashishmusicofficial
      @Ashishmusicofficial Месяц назад

      ❤😂❤❤😮😅😮

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  Месяц назад +1

      धन्यवाद ।

    • @KamalaAdhikari-tc2ww
      @KamalaAdhikari-tc2ww Месяц назад +1

      Sure

    • @bishnugautamofficieal
      @bishnugautamofficieal 29 дней назад

      Sure🎉🎉🎉🎉

    • @bishnugautamofficieal
      @bishnugautamofficieal 29 дней назад

      म पनि हु यौटा फ्यान हु राजु दाइ को गीत सोर सुनेर फ्यन भयको ५ बर्स भयो पोइला दोहोरी नै सुन दैन थिए आइले दोहोरी नसुनी चित्त नै बुज्दैन 🎉🎉🎉🎉म अहिले दोहोरी को अज राजु दाइ को दिवाना फ्यान हु 🎉🎉तपाईं हरु कोको हुनुहुन्छ 🎉🎉🎉

  • @kumargurung4821
    @kumargurung4821 Месяц назад +94

    राजु परियारको फुलेको दार्ही काटेर आएर भर्खर को देखेको भन्ने शब्द ले मन छोयो

    • @shankarsunar2519
      @shankarsunar2519 Месяц назад +1

      साच्चिकै मन छोयो❤

  • @bikudada6045
    @bikudada6045 4 дня назад +2

    यो हो नि त असली दोहोरी👏👏 कति मिठो❤️

  • @sangamnc527
    @sangamnc527 14 дней назад +5

    राजु परियार लोक दोहोरी को हिरो हुन्❤️🙏