गृहमन्त्री भनेको यस्तो हुनु पर्छ आफ्नो गन्तव्य भेटर राख्नु पाईने अरु कोहि गृहमन्त्री भएको भए भट्न ता के देख्न सम्म पाईन रबि दाइ भनेको रबि नै हुन जय घन्टी
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
संदिप लामिछाने भाईको न्यायको लागी समर्थन गर्ने निकोलस भाई र रवी लामीछानेजी लगायत सम्पूर्ण न्यायप्रिय देशभक्त महान जनताहरूलाई मेरो हार्दिक नमनछ । आज सत्यको जित भएकोमा मेरो आत्मविश्वास जागेकोछ । जय देश जय महान देशभक्त नागरिक ।❤❤❤❤🎉🎉🎉🎉
रबी ज्यू तपाई गृहमन्त्री भय पछ सिस्टमले काम गर्नुपर्छ भन्नु हुन्थ्यो र न्यायीक मुलुकमा हुनुपर्ने पनि यही हो तर जनता समस्या लियर तपाई कै मन्त्रालय आउछन भने पहिलेको र अहिलेको सरकारमा के फरक ।
निकोलस ले यति बेला सन्दिप भन्दा अरु कोई देखेनन् जता बाट हुन्छ सन्दिप को नेय को लागि आफ्नो तर्फ देखि आन्धालोन ,अनसन ,दुर्गा को साथ मा गएर हुन्छ की कसको साथ मा गएर हुन्छ आफ्नो तरफ देखि १००% दिनु भयो र सफल नी हुनु भयो आफ्नो यस क्रम मा भयो गल्ती को यसंस् नी गर्नु भयो ।
जति नै बिरोध गरे पनि सत्यको जित हुन्छ, पदको लोभले गृहमन्त्री बनेको होइन तर जनताको काम गर्नु जानू भएको हो, आबो गृहमन्त्री ज्यूलाई संसदमा बोल्नु पाउनु पर्छ, जय रवी🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rabi is always great aja samma yesari mantrlaye Jana koi sarva sadaran Janta Jana sakthe na Yaha samma ki mantri lai deskha na ni pain the na Tara aja Rabi Huda harek bekti Jana sake ko Cha Khushi lagyo
Wow rabi sar kre thulo dell ramro netalae kte aftero parchan sar pakeko falma sable ghatti hanchan tar sar janata hajurko thathma chan Jai rabisar Jai ghanti jaiNepal 💐💐💐♥️💐
रबि दाइ भनेको रबि दाइ हो क्षमा दिन सक्नी खाल्को दाइ हो।
जय घण्टी 🔔🔔🔔
Jay Rabi
जय रबि 🔔🔔🔔
गल्ती गरेपछि गल्तीको महसुस गर्ने मान्छे महान पुरुष हो धेरै राम्रो निक्लेश सर❤
आबेगमा आउनु हुदैन रबि दाइको मन ठुलो छ आफै माफ माग्नु पर्छ तेहिभएर गलत नबोल्नुहोला कति कुरा रबि दाइको हातमा नि हुदैन्🙏🙏🙏
गृहमन्त्री भनेको यस्तो हुनु पर्छ आफ्नो गन्तव्य भेटर राख्नु पाईने अरु कोहि गृहमन्त्री भएको भए भट्न ता के देख्न सम्म पाईन रबि दाइ भनेको रबि नै हुन जय घन्टी
इलामका भेडाहरुले यो हेरेर बुजौन ((good job रबि जि🙏🙏🔔🔔🇳🇵🇳🇵❤❤))
डा. निकोलस र गृहमन्त्री रविको सम्बन्ध समधुर रहोस।
रबि को जस्तो ठुलो मन हुनुपर्छ ब्रो
रवि लामिछानेको जति नै विरोध गरेपनि रवि लामिछानेले मा छिटो दिइहाल्नु हुन्छ किनभने रवि लामिछाने भनेको देश बनाउन हिँडेका एक असल व्यक्ति हुन्
Salam sir hjr lai salam
जस्तो सुकै भएपनि रवि दाइ रवि नै हो ।
रबि दाइ हामी गरिव को नेता हो।रबि दाइ लाई 4 बर्ष काम गर्न दिउ।केही परिवर्तन हुन्छ।
कति राम्रो'बानी गृहमन्त्री ज्युको
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
ल हेर्नुस अहिले त सरासर सिंहदरबार भित्र गृहमन्त्री लाई भेट्न पाइने धेरै खुसी लाग्यो
निकोलस जस्तै लैपुङ मान्छे डाक्टर भए देश सिक्किम बनाउछन र नेपालीलाई सबैचिज सर्बसुलभ भभारतमा जस्तै सस्तोमा किन्नपाउछन ।
निकोलस बाबु ऊत्तेजना आऊनु ठिक छैन
सुधार हुनु भयो बधाई छ
आज साच्चै नै निर्दोषले न्याय पाको छ🎉🎉🎉❤❤
गरिब दुखी असाएको भगवान हो रबि सर जय रबि
❤Jay ghanti le kehi gare garchha arule ta kehi khulkaudaina ma lekhera dinchhu ❤🎉
संदिप लामिछाने भाईको न्यायको लागी समर्थन गर्ने निकोलस भाई र रवी लामीछानेजी लगायत सम्पूर्ण न्यायप्रिय देशभक्त महान जनताहरूलाई मेरो हार्दिक
नमनछ ।
आज सत्यको जित भएकोमा मेरो आत्मविश्वास जागेकोछ ।
जय देश
जय महान देशभक्त नागरिक ।❤❤❤❤🎉🎉🎉🎉
जनताकाे नेता हाे रबि लामिछाने वाे जाे ले जे भने पनि सबे्साधारन ले यसरी भेटनु भने पहिलाे मन्त्री रबि नै हाेला सिङदराबर भित्र
यो मुजि निकोलस दुर्गा प्रसाईं को पछि लागेर हुदैन भनेर फेरि उतै लागेछ
Mafia die sakyo
अस्ति जुत्ताको मालाको भिडियो अायो नि त्यसपछि यो ग्रुपमा गुन्डाहरू रैछन बस्न हुन्न भन्ने बुझेछन
रबि सर एक आस हुन भरोसा हुन ❤❤रबि ❤❤❤
रबी ज्यू तपाई गृहमन्त्री भय पछ सिस्टमले काम गर्नुपर्छ भन्नु हुन्थ्यो र न्यायीक मुलुकमा हुनुपर्ने पनि यही हो तर जनता समस्या लियर तपाई कै मन्त्रालय आउछन भने पहिलेको र अहिलेको सरकारमा के फरक ।
जय होस् रबि सरको
निकोलस ले यति बेला सन्दिप भन्दा अरु कोई देखेनन् जता बाट हुन्छ सन्दिप को नेय को लागि आफ्नो तर्फ देखि आन्धालोन ,अनसन ,दुर्गा को साथ मा गएर हुन्छ की कसको साथ मा गएर हुन्छ आफ्नो तरफ देखि १००% दिनु भयो र सफल नी हुनु भयो आफ्नो यस क्रम मा भयो गल्ती को यसंस् नी गर्नु भयो ।
Jay rabi jay ghanti
सलाम छ रबि दाइ
Good यो हो नित मानप्ता भनेको गल्तिको महसुस गर्नु र माफ गर्दिनु ❤❤
Rabi sir your really great sir
Great job Rabi jii Salam chha good luck God bless you 🙏
Doctor Saab le sorry vannu vayo Rabi daju lai thank you so much
भाइरल हुनलाई जेपनि गर्छन् नेपालमा
Miss u rabi dai❤❤❤
यो देश र जनताको वास्तविक भाग्य भनेको मात्र रवि सर हो चाहे दुनियाले जे भनोस।अर्को भाग्य बालेन हो अनि त्यस्पछी हर्क साम्पाङ पनि हो।
Very good job Sir ❤❤❤❤❤
Jay ghanti❤❤
Jay Ravi jiu❤❤
Jay up pm taha grihamantri❤❤
जति नै बिरोध गरे पनि सत्यको जित हुन्छ, पदको लोभले गृहमन्त्री बनेको होइन तर जनताको काम गर्नु जानू भएको हो, आबो गृहमन्त्री ज्यूलाई संसदमा बोल्नु पाउनु पर्छ, जय रवी🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best example of "Youth in politics"
Good 😊 luck 🤞 Rabi lamichhane dai 💗❤️❤️🌹we are always with you go ahead Rabi dai ❤️❤️💕💕
Respect 🙏🙏🙏Dr nikolos👌👌
यस्तै समाचार वनाउदै गर्नु देश पुरै विकास हुन्छ
❤❤❤दुबै जना दाइहरुलाइ सलाम छ ❤❤❤
साच्चै यो डाक्टर गजेडी नै रैछ ।
Good luck rabi sir 🙏
Nikolas Bhai good Thinks
Dr niklosh le garda pani arko pani gunaso ayo anyaya parekolai niyaya dinu garxa hai jaya nepal😊
यो निकलोस त पागल पो रहेछ एक नम्बरको हावा पो रहेछ जता पैसा पायो उतै कुद्ने अनि नपाए पहिलेकै ठाउँमा फर्केर जाने
त जस्तो पैसा मा बिक्नेले हो यस्तो कुरा गर्ने ।किनभने त सग अनुभव छ त्यसैले बोल्दैछ्स
Honee hajur..
निकोलस भाइ को सम्झदारी लाई धन्यवाद ।।
Janta KO awaj directly taken...yo Sahi ho.. good Rabi bro
Rabi is always great aja samma yesari mantrlaye Jana koi sarva sadaran Janta Jana sakthe na Yaha samma ki mantri lai deskha na ni pain the na Tara aja Rabi Huda harek bekti Jana sake ko Cha Khushi lagyo
Good luck Rabi sir ❤❤❤❤
Jay rabi
Yo thise. Ho Dr. hoena rahena xa 👈🇳🇵🇳🇵🇳🇵
Ati ramro soch sacha man bhako hamro girhamantry jui kai salam
Wow good luck Rabi dai🔔🔔🔔
Jay rabi dai 💟💟💟💟
रबि सर नेपाल पुलिस काे र A.P.F काे तल्लाे दर्जा काे१६बर्से पेन्सन अबधि बनाईदिन पराे सर।।
यस्ता छन ट्यक्टर हग्दै खाँदै अनि गालिगर्ने देशका युवालाई?युवा बिगार्ने यस्तै हगिखानेहरुले हो,जनतालाई भेडा नभन अबदेखि!!!
जनताको कुरा यसरी सुनेको धेरै राम्रो.. अझै अन्याय मा भएको मान्छे ले न्याय पाए झन् राम्रो
Jaya Rabi sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
good luck rabi sir 🎉❤
Good luck ravi sir god bless to you jaya ghanti
Yo honta rabi sr ko mahanta rw imandarita jun sabailey ka dhekhauna rw garna sakxan jay Nepal jay ghanti jay ra sa pa
Yes rabi rabi nai ho god bless u rabi daju
❤😊❤😊❤😊good
Good 🔔🔔🇳🇵🇳🇵🇳🇵👏
Jay ghanti🙏🙏🔔🇳🇵🔔
Gòod rabi jantale nabhanos naramro ramro sabai hamro jay ghanti
Congratulations Nikolas dai lai ❤❤❤❤
Rabi sir ko jay huss Jay ghanti
युबा नेता हरु सबै मिलेर भ्रष्टाचारि लाई जेल हाल्नु पर्छ एक अर्का लाई खुट्टा तान्ने काम नगरौं
अस्ति त खुब ठूला कुरा गर्दै थिए त यिनी
साथी बोल्दा झ्याप मा हुन्छन जेलको मा गयपछी सबै चैट
Yastae ho rabi dai. Rajnitima
Jaya desh jaya ghanti ❤❤❤❤❤❤
Hats of Rabi dai🙏🙏
कति बुजकि रबि सर गाली गर्दा पनि गाली गर्न पाइन्छ भने नेता यक मत्रा रबि सर जय रबि सर
Good luck rabi sir 🙏 🙏 🙏
❤❤❤❤❤
Kati ramro socha Ravi sir Ko
जति कुरा गर्छन त्यती काम गर्ने भएको भए त गज्जब हुनेथियो
राम्रो पर्बन्ध नेपाल मा
I love you Ravi dai❤❤❤❤❤❤❤❤❤
Yesto thulo maan rabi bahayak kasai ko huna sakdaina ❤... 🔔
Kati mitho kara nice bro
Rabi dai jasto hunu parxa maanxe bhanayko ahja aayara tha bhayo ❤❤
Sahi kura tyo tw
गल्तीको realize गर्नु राम्रो ❤
Good luck
JAY RASWAPA!!!!!
Niklesh sir jo afu naramro vaera ni sandip dada lai safai dilauna safal hunuvyo tpi ko sadai jay hoss
Jay rabi ..jay grihemantri jiu..
Kasto man cha rabi ko❤❤
सबै ईवा जय हुनुपरछ
रबि सरकाे मन अनि उहाकाेजस्ताे सहनशिलक्षमताअरु जाेपाहिकाे छैन अलि साेचेर बाेल्ने गराै
Jay Ravi sir 🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
❤❤
Wow rabi sar kre thulo dell ramro netalae kte aftero parchan sar pakeko falma sable ghatti hanchan tar sar janata hajurko thathma chan Jai rabisar Jai ghanti jaiNepal 💐💐💐♥️💐
Khusi lagyo so we happy
Good
Jay ghanti ❤❤❤❤❤❤❤❤