Rabi कै अघि Gagan को बिजेत बाघका अघि बाख्रा भन्दा Prachanda हाँसेर मुर्छा: रिसले मुर्मुरिदै हिने गगन
HTML-код
- Опубликовано: 14 май 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rabilamichhane #gagan_thapa #prachanda #Today_News #Nepal_Sandesh #Politics_news
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
गगन कराउनु र वाख्री कराउनु उस्तै हाे ।भुटानि शरणार्थी काण्ड,३२ यध्याेग काैडिकाे भरमा वृच्ने कार्य वारेमा वाेलेकाे खै त ?
बाख्रा कराएर बाघ संग जोरी खोज्दैछ ।
ऋषिले काजुखाएर सर्मीला वाईबालाई फकाएको जस्तो हैन यो कुरा बुझ
jay.rabi
सही भन्नु भो सांसद् अवरुद्ध गर्ने कांग्रेसलाई नेपाली जनताले ठीक गर्नेछ यो चेतना छिट्टै भया
जय घन्टि 🔔🔔
सहि कुरा हो
Good luck sir
good
Right
यस्ता एडिट गरिएका, अडियो ठिकै, तर भिजुअल्हरु ठाउँ ठाउँबाट उठाएर जोडिएका एपिसोडहरु पटक्कै हेन मन लाग्दैन। बाई बाई।
Congratulations rabi beta ❤💕💯❤💕😊
Good luck rabi sir
Rabi sir is always great Good luck Rabi sir God bless you Rabi sir we r with you ❤️ 🙏 💙 💜 🙌
सोदेसि नेपालीलाई भुटानि शरणार्थि बनायेर बेच्नेको बारेमा बोल्ने साहासि शदन्मा कोही छैन 🎉
Sahi ho
हो हामि सबै अपराधि हौ भन्ने त मान्यौ ,जेल जाउ।अहिलेसम्म सबैले जे जति लुट्यौ लुट्यौ छोडौं जसले गणित पुर्याइ सरकार बनाइ लुट्छ लुट्न पाउनु पर्छ।
गगन थाहा पा को चार pataa मुद्न पर्ने हो यती धेरै माफ gare को छन
Good sor
right!🙏🙏🙏
संसद्मा गगनो दागिरी संसद हुँदैन ।
कांग्रेस पार्टी ले म बाहेक अरु ले केही गर्न सक्दैन भन्ने सन्देश दिन खोजेको हो तर यो कुटनीति काम लाग्दैन गगन ,देउवा जस्ता कुटनीति अब जन जन लाई आउँछ
Good job
गुड
इनियन कालो कांग्रेस पार्टी ले आफ्नो मनलाग्दी खोज्छ खोज्दै हिँडेको थियो अर्को इन्डियन आदेश मानेको छैन रवि लामिछाने ले कांग्रेस पार्टी सङ्ग मिलेर सरकार बनाउनु भन्ने आदेश थियो तर मानेन त्यसैले कांग्रेस पार्टी लाई पार्टी कार्यालय दिल्ली बाट आदेश छ
काङ्ग्रेस घुसियापाटि भयजस्तो लाग्छ बुडालाइ आरामदिम युवा जागो
Right kuraa❤
Right kuraa
good❤❤❤
Right kura kamrad ju
अहिले सम्म शिक्षा मन्त्री भयकाले सुमना ज्यूसंग ट्युसन पढ्न गय हुन्छ , अरू कुरा खोकेर अर्थ छैन , लुगा लगायका नाङ्गा बाबा ।
यधमला नगर हमला तिमिपो कुनड्याङको मुलाहौर अब जनताको समस्या समाधान गर्नेबेलामा केको रुवाबासिहो स्थाइ समिति अपधस्त गरे भैगयोत
नेपाली कन्रेश बौलाहा भै सक्यो सारा गल्ती पर्दा फस्ट हुने dar ले हो नितिक्ता गुमाए हजुर सर कहिँ नभय जात्रा हादी गौ भने जस्तै भो
Good luck rabi srrr
सहि हाे
रीसि जि जता गुलियो तेतै भुलियो मवोबादी एमाले रा सो पा तिनै दल मिलेर देसलाइ निकास दिनुपर्नेछ र बिकास गर्नु पर्दछ कालो अङग्रेस मुर्दाबाद
Sahi kuro garnu vo sir le rabi sir lai bolna dinu parxa 🙏 🙏
✔️✔️✔️👍👍👍
Jay Rabi
Rabi lai bakhro samjheyu ki k ho gagan ji rabi vaneko himalyan tiger ho 😊😊😊😊😊😊😊😊
सहि कुरो सर बोल्ने अधिकार जसको पनि छ चित नबुझे को कुरा बोल्न पाउने अधिकार छ
ऋिषी धमाला जस्तो पागल पत्त्र कार मैले ओरदेख्दैन
🙋🙋👍👍👍👍👌👌👌👍👍
जसले गल्टी गर्छ उ डराउछ। जसतै अहिले जसरी मुसा बिरालो देखिन डराउछ तेस्तै गरि काग्रेस रवि देखिन डराईरहेको छ। भ्रष्टाचार न गरेको भए एसरी डराएर सदन मा रोईकराउने स्थिती हुनेनै थिएन।
गणित मिलाउने काम बाहेक जनताका समस्यालाई सम्बोधन गर्ने फुर्सद छैन।
Tapain le 100 % Right kura Bhannu Bhayo Rabi ko Bisaye ma.❤👍👍🙏🙏❤
तपाईं को कुरा थिकछ रबी ले आफनो कुरा भनन पाउनु परछ काङ्ग्रेस लाई सिकाउनु होस
G-158002 is your Google verification code.
बिजेति धमला
Hamile vote deko ho. Bahun Chhetreeko partyle Nepal banaun daina. MNO Bhumi putra mulbasi mongolle matrai Nepal banaun chha. Thank you
रिषी धमला पनि १२ भाईमा १ भएको र कांग्रेस पट्ठा भएकाले लोकतन्त्र वारे के आस गर्नु र!
Rabiko aasu lagx kangreshlai rabi mahan neta ho
right true kura garnu bhayo sir le 👍️👍️👍️👍️👍️😍😍😍😍♥️♥️♥️🙏🙏🙏
माननीय देवेन्द्र पौडेलज्यू सम्पूर्ण सहकारी पीडितले न्याय पाउनैपर्छ। यसमा कुनै दुई मत छैन। तर संसदीय छानबिन समिति बाहालवाला मन्त्री अथवा माननीय सांसदहरुलाई लक्षित गरेर संसदीय छानबिन समिति बनाउनुपर्छ। अन्यथा त्यो छानबिन मा शक्ति प्रयोग गरेर त्यसको लागि संसदीय छानबिन समिति आवश्यक छ।🎉🎉🎉🎉🎉
Kura sai x sir
🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बोल्न पाउनुपर्छ 🎉
रबि जि ले बोल्न पाउनु पर्छ 100%
तिमि नरभक्षी बाघको अगाडी गगन बाख्रा किन पुगेका हुन् कुन्नि?
Right kuro ho sir
Rishi dhamala khau amala.
😂😂
Neta le pani bolna na paunune vane paxi hami jasto janta lai ta jhan k haalat hola
रबिलाई 100% साँसद भवनमा बोल्न दिनु पर्छ बोल्नपाउनु पर्छ जत्ती काँग्रेसले साँसद अबरोध गर्छ रबिलाई हैन सबै जन्ताहरुलाईनै घाटा हुन्छ किन जन्ताहरुले बिरोध गर्दैनन् साँसद अबरोध गर्नेहरुलाई किन चुपचाप बस्छन् जन्ताहरु
सहि कुरा हो// 100%
मिरिङ कुश काग्रेस।
Laaj pacheko kaaju bhai,Saram nai sarmayo yaar?
बोल्न पाउनु पर्छ नि आफ्नो पोल खुल्ने डर ले हो बोल्न नदिने
Ravi le ramroo kam garxa vanera darayeko ho yes ma sabai ko mili moto xa
सहि 😊
Gagan dai malai dherai man parne ho kasam mission 84 maa harenan vhane malai thukdinus
yeenee harro nmarya samma yestai ho
Bakhro Bagh sanga darayera ho
ओई भाई गगन तिम्रो अनुहार किन हगनतिर लागो हा
bolna dinu paryo
🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🦮👋🏾👋🏾👋🏾👋🏾👋🏾👋🏾👋🏾👋🏾👋🏾👋🏾👎🏾👎🏾👎🏾 ni
अहिले बाघमात्र तिमीहरको सत्ता जोगाई राखुन्जेल रवि बा, आमा सबै हुन्छन..?
Hatera ko k gafsunnu
Sahi kura garnubhayo sir
Yuba neta gagan darayakox
Ravi sir vaneko desh ko hira ho desh bananauna khojne Lai out garna khojeko ho
84 ma Ravi ya ghanti ko matrai Sarkar aaye sabaii party ka naike haru le balla tha paune xan.
Hahaha baghle bakhra khanxa tyo ta thaha xa tara yo pali bakhrale bagh khala jasto xa
ऋषि धम्लाई वाईवा चाईय jstoc
Bhata khani sadanan rokni lagsaram chaina
Saddhae jhagada jaha kal tyaha kaaal bikas ko kuro chaena khali arop jhagada mattra......Nepal ko janata lyai khaenakhae diyaiko kar khanai bikas hunai vo..sarkar.
Gauxirn banda mawbadilai
कालो कांग्रेस जहाँ भेटिन्छ, त्यही खकारेर थुक्नुपर्छ । अब त अति भयो ।
तिमीहरु थुक्न पर्छ
🔔👍🔔🔔🔔👍🙏🏼🔔👍🔔👍🔔👍
रबी ले समसद भवनमा बोल्न पनउनु परछ
Ravilai.bolna.diyabhena.gagan.ko...khayar.chaina.yokura.gaganlaitaha.hudahudai.kina.bolnadine
yo rishi dhamala vanne patrakar ho ki parti parti lai judhaune manxe ho
शहि भन्नुभो
Sahi ho kura paudel sir ko 👍️
Yo bakhre lay aafu sahi hunu pareao ni aru lai bhannu bhanda pahilay.
Right 100%♥️♥️♥️
Rabi ra babel bahek haru nabolda hunxa tmi haru le kehi khulkauna sakdei nass yo nepal
सहि हो 🙏👍️
fake video and the information to................
Are yarr bolna ta dinu parchha ni kei ta chha yaha bolna nadine karan
सही हो रबि लाई बाग हो गगने बाख्रा 🐐🐐🐐 हो गल्ती छैन भने किन डराउने ऋषि धमला तिमी ले शर्मीला वाइबालाइ काजु खुवाएर फसाए जस्तो हैन रबि भस्टचारी काग्रेस बोकेर हिँडेको छ गनाउला है ऋषि धमला 😊😊😊
R
🐐 🐐 🐐 daju la congress torch balni din aaune vayo
त नबोल धमला