भाडा माझेर गायक बनेका बालकुमार श्रेष्ठ श्रीमती र छोरीसहित आए मिडियामा,आमालाई सम्झेर धुरुधुरु रोए
HTML-код
- Опубликовано: 9 фев 2024
- Guest : Balkumar Shrestha ,Sita Shrestha
Host : Kamal Sargam
Camera /Edit : Siraj Gautam
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from shree online tv
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us:9861485924
subscribe us :www.youtube.com/watch?v=WbVbr..
#Shree_Online_Tv
#Exclusivevideo
#japdainam
#Balkumarshrestha
#sitashrestha
भाडा माझेर गायक बनेका बालकुमार श्रेष्ठ श्रीमती र छोरीसहित आए मिडियामा,आमालाईसम्झेर धुरुधुरु रोए
link:ruclips.net/video/6HBfGpA42uU/видео.html
ओ हाे यस्तो क्षमता भएको बालकुमार श्रेष्ठले कति दुख पाएकाे ईतिहास रहेछ! ❤
विवाहा भएपछी ईन्द्रेनीमा गाएको सारै अच्छा लाग्यो अईले नानु पनि साथमा दुई बाट तिन हुनु भएछ बधाईछ छ जिवन सुखमयी होश🙏🙏🌷🌷🙏
सीता बैनी पनि अगाडि बढ्नुपर्छ स्वर मीठो छ तपाईंको उचाई माथी पुग्ने छ। शुभकामना ।।
मलाई akdamai मन पर्ने गायिका हो सिता श्रेष्ठ
सीताजिको दोहोरी सुनेको छु सारै मीठो शब्द चयन गर्नु हुन्छ।
सबैलाई आ आफ्नो किसीमकाे भाग्य धर्म कर्म सबै मिल्नु पर्ने रहेछ याे संसार बिचित्र अनि सतिले सरापेकाे देश पनि हाे भन्ने लाग्छ तर पनि हजुर बाल कुमार श्रेष्ठ सरले जसरी भए पनि आमाले हजुरले गाएको गितले हजुरको आमाले स्वोर्गमा बाँस पाउनु भएको छ हाेला हजुरकाे आमा मरेर गए पनि हजुरको आमाको आत्मा मरेको छैन र हजुरलाई आमाले मर्ने बेलामा दिएको आशिर्वाद नै हजुरको आमाको गितबाट नै हजुरको प्रगतिको म्याध्यम बनेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुरहरू दुबै जोडीलाई धेरै धेरै शुभकामना 🙏🙏🙏♥️♥️♥️
आँसुलाई कन्ट्रोल गर्न जतिनै खोजेपनि आँखिर मन न हो भक्कानिए पछि आँसु रोक्न कहाँ सकिन्छ र ?
❤❤❤❤❤❤❤be strong balkumar
यो सांगितिक जोडिलाई अझ धेरै धेरै सफलता को शुभकामना ।
हजुर हरु बुढा बुढी भनेर पहिलो पटक चिने सीता दि को केही दिन अघि राजु परियार दाइ संगको लाइभ दोहोरी भिडियो धेरै पटक सुने❤❤
नमस्ते बर्दिया बात हेर्दै छु तपाई जस्तो सबैको छोराहरु भएदि सबै आमाहरुको मन कति खुसी हुने थियो छोरा
सीता बहिनि लाइ आगाडी ल्याउनु पर्छ अति राम्रो गाहिका बाल कुमार भाई
धेरै राम्रो सोच हजुर अनि गीत पनि त्यत्तिकै राम्रो छ यो भिडियो हेरेर मेरो आँखा देखि आँसु आयो झन् गीत जति हेर्यो जाती सुन्यो आँखा देखि आँसु आइहाल्छ अझै यस्तै यस्तै राम्रो गीत हरु सुन्न पाईयोस् नमन् हजुर हरु लाई
सिता जी को स्वरमा सरस्वतीको बास छ है
भाई बहिनी दुवैजनालाई शुभकामना ।
Raju dai sangaji geet sune paxi ma sita ji ko thulo fan 🥰🥰🥰🥰😊
भगवानले सधैं कल्याण गरुन 🙏🙏
अत्यन्तै राम्रो अन्तर्वार्ता ❤️❤️🌺🌺👍️👍️
दाजु भाउजू ❤️🙏🙏
राम्रो छ
सुन्दर जोडी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति पिडा भोग्नु भयको रहिछ आशु आयो मेरो आमाको पनि सपना पुरा गर्दिन सकुम 😢😢😢
जिन्दगी नै दुखसुखको मिश्रण हो जस्ले दु:ख अभाव भोगेको हुदैन तो मानिस लाई के था हुन्छ जिन्दगी को भोगाइ तो भएर जीवन मा सबै कुरा भोग्नु नै अनुभबी हुनु हो।
Congratulations sathi sari mitho voice ❤❤❤❤❤
हजुर हरुकाे कुरा सुनेर भाभुक भय दुबै जानालाई ❤😂बदाई छ🎉🎉🎉🎉
नरुनु भाइ मेरो त आँसु नै रोकेन मेरो पनि आमा नभयर होला यो गित म सुन्न सक्दिन सायद म पनि तेस्तै पीडा मा छु🙏❤❤
यो जोडिलाई देखेर खुशी लाग्यो❤
राजु दा शीत गाउनी गाईका को होला भनेको त सीता सिस बालकुमार सर ज्यु को वाईफ पो रच नि बरिलै खुसी लाग्यो मस्त मस्तै धन्यवाद सारै खुसी छु
Wow बाल कुमार सारको परिवार कति राम्रो हो 🙏🙏🙏
आमा लाई सम्झेर रुदा त यति मन दुख्यो 😢😢मेरो पनि
दुबै जना को स्वर कति मिठो ❤❤❤
होनि है अज राजु परियार दा शीत झन मिथो गाउनु भाच
Namaste dai vauju be strong
Be strong dai 😢😢😢😢😢😢😢
Uhako sirmati po hunuhudo raixa Kati mitho sor❤❤❤
Jati suneyo teti Aasu Aauxa yo geet 😢😢😢
सिताको सोर सारै मन पर्छ
भाउजू पनि गित गाउने रैछ्न
❤❤❤sita baini, ramro xa tapaiko swor, plz continue
Asto ramro xa didi ko shora
❤महीले त 10 चोटी हेरेको हेरै भएँ गित
दोझी सब्य गाईका बहिनी ❤️❤️❤️
Aama 😭😭😭😭😭🙏🙏🙏
Best wishes.
Sita Dd ko voice dheraii man pryo malaii
Sunda pni Kati mitho voice ho
Dd laiii abasar dinuprx❤❤❤❤
😢😢😢😢 सफ्ता सुभ काम नाछ भाई धेरै राम्रो छ गित
Wow very nice song sniper jodi😭😭😭😭
❤bal umar dai
बाल्कुमार सर को दुख सुख का जिबन काहानि हरु त सुने तर नसुनेको कुरा जन्न्म घर कुन थाउ होला
ओखलढुंगा जिल्ला हो हजुर
मेरो जीवनसंग करिव करिव मिल्दोजुल्दो रहेछ । हरेश नखानुस वालकुमाजी विस्तारै सवै ठीक हुदै जान्छ ।
हजुरहरू श्रीमान श्रीमती हुनु हुदो रहेछ बल्ल आज थाहा भो खुशी लाग्यो तर हजुर रुनु भएको देखेर मेरो आँखाबाट आँसु 😥 खसेको थाहा नै भएन के गर्नु संसारको रित यस्तै छ जन्मे पछि मर्नु पर्ने तर पनि आफ्नो जन्म दिने आमा गुमाउनु पर्दाको पिडा त्यो भोग्नेलाई मात्र थाहा हुन्छ मैले पनि मेरो बुबा गुमाएको छु।😭😭म पनि धेरै दुखी छु
bal kumar ra sita ko jodi lok sangitma udayeko jodi ho
Yati mitho ani bhabuk sunirahu jasto get sirjana garne manchhe tapainai ho samman chha lovely vauju ko pani ramro voice wow lovely family❤️❤️❤️
Hajur haru dubaiko bhabissye sundar god bless both of you
U r great human being bal kumar sir n ur voice is so clean n sweet dont giv up kp going
म पनि रेलैसल्ल गित कि गायिकालाइ आज छिनेको
Very nice sage bhai ra bhani KO jay hos bhai ra bhani ko
ATI sundar 🎉
wow 👌👌👌👌👌👌👌👌👌
Congratulations 🎊 both of you ❤ 🎉🎉
Congratulations both of you mitho voice good luck in your future
Dhukhha vanni kura sabaiko jindagima hudo rixa😥😥🙏
Wow very nice song super jodi ❤❤❤😭😭😭😭
Dubai ko voice Sarai mitho xa Samman xa dubai jana lai
Ke garne t dada❤❤❤❤❤
very nice best of luck
Wow
❤❤❤❤❤
God bless you
🎉Aha Kati mitho sora bainiko
Real singer 🎤 on of best song all the best bhai 👏👏👍👍
दुख पछि सुख आएछ अब राम्रो छ भविष्य छ 🙏🙏🙏🙏🙏
Sita good 👍 gayk
Wow vai
आमा ❤❤❤❤❤
be strong bro god bless you and your all family bro beautiful family ❤❤❤❤
Be strong sir 😢😢😢🙏🙏🙏
be strong dai😢😢😢
Sad story dai don't worry daju ujal future xa
Sad story balkumar sir hjr ko ujal bhabisyako kamana voice Sarai mitho xa hjr ko
❤❤❤❤❤❤❤❤❤❤ life is running .....Do,t worried
nice
Afnai shor ramro thiyo❤
Javin ma Kati dhukha hunxa be strong sir.
❤❤
❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤ nice jodi and family
Kat ramro jodi ❤
My hero vai 😢😢😢😢😢😢😢😢😢😭😭😭😭
❤ mero samanxa vai bahini dubai jana lai❤😊😊
Medam ko sor jhan kati ramro
❤❤❤❤🎉
😢😢
🙏🙏❤️❤️😢😢
😭😭😭
So sad