चन्द्र भण्डारीले बुढा नेताहरुलाई सँसदमै थर्काए: काम गर्छु भनेर आएकि चेलिलाई हेप्ने.. लाँज लाग्दैन

Поделиться
HTML-код
  • Опубликовано: 9 июн 2024
  • Welcome To Our Channel
    चन्द्र भण्डारीले बुढा नेताहरुलाई सँसदमै थर्काए: काम गर्छु भनेर आएकि चेलिलाई हेप्ने.. लाँज लाग्दैन
    ......................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 222

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Месяц назад +25

    काङ्ग्रेस भित्रकाे यकजना मात्रै असल नेता उहाँ सलाम छ माननीय ज्यु

  • @cholanadapaudel2688
    @cholanadapaudel2688 Месяц назад +57

    माननीय चन्द्र भनडारिकाे समय सापेक्ष भनाइ सग मेरो सहमत छ।।

    • @EvanAdhikari
      @EvanAdhikari Месяц назад +1

      ☝😊😊💜🧡💗🙏 2:09 2:11

    • @EvanAdhikari
      @EvanAdhikari Месяц назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @premrijal4913
      @premrijal4913 Месяц назад +1

      एकपटक चन्द्र सर्लाइ सोधेको भयो हुमे उहाको पार्टी नेपाली काङ्रेस नै हो त???

    • @deepakbishwokarma963
      @deepakbishwokarma963 Месяц назад

      बोल्दा बोल्दैन वहाँले आफ्नो पार्टीलाई बिर्सिनु हुन्छ 😂😂😂
      नेपालमा काम गर्न नदिने वहाँ कै पार्टी हो 😂😂नेपाली काँग्रेस 😂😂

    • @JyotilalParajuli
      @JyotilalParajuli Месяц назад

      😢 11:02
      ​@@premrijal4913

  • @GyanendraShahi111
    @GyanendraShahi111 Месяц назад +43

    लोकतन्त्र होइन, लुटतन्त्र हो !
    जनयुद्ध होइन, धनयुद्ध हो !
    मुलुक लुट्ने, जनता चुस्ने दलाल भगाऔ देश बचाउ 🙏🇳🇵🇳🇵

  • @YogendraMalla-rs7rv
    @YogendraMalla-rs7rv Месяц назад +25

    माननीय चन्द्र भण्डारीकाे भनाई समय सापेक्ष छ,स्यालुट गरे ।

  • @rijanchhantyal8127
    @rijanchhantyal8127 Месяц назад +16

    माननीय चन्द्र भण्डारी ज्यू, तपाईं नेपाली कांग्रेस मा बसेर पार लाग्दैन, हिम्मत गर्नुहोस् फरक नेतृत्त्व बनाउनुहोस्

  • @kumarshrestha1241
    @kumarshrestha1241 Месяц назад +10

    ब पिको विधान अहिले सम्म आफ्नो मष्तिस्कमा राख्ने सामसद चन्द्र भण्डारी ज्यू लाई मन देखी स्यालुट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Месяц назад +6

    नेतामा सुन्न लायक भाषण तपाईको मात्र हो। जरैमा गएर कुरो गर्नुहुन्छ❤❤❤😢😢😢

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад +11

    डा. चन्द्र भण्डरिजीलाइ धन्यबाद ! जति भने गालिगरेपनि यि ओलि, सेरे प्रचण्डेलाइ त करौतिले चर चर रेट्नुपर्छ ! यिनै देशभाण्डा भातमारा हुन !

  • @chandrakumarrai1413
    @chandrakumarrai1413 Месяц назад +4

    सभासत चनदरा भनडारि जाेसुकयि पाटि काे हाेस सहि बिचारकाे नेता येक मात्रै हुनुहुन्छ सहि बिचार लाये सलाम छ

  • @krishnabanjara7590
    @krishnabanjara7590 Месяц назад +14

    म भनेको आगो हुँ,भित्तामा पुर्याइदिन्छु,उथलपुथल लेराइदिन्छु भन्ने र उखान टुक्काले बाख्रो मार्ने अनि र्याल काटेर निधाउने लठेप्रो नेता भएसम्म देश माथि लाग्दैन । चन्द्र भण्डारी, बालेन, हर्क,सुमना जस्ता राम्रो मान्छेको छनौट गरौं ।

  • @keshavjnawali5779
    @keshavjnawali5779 Месяц назад +6

    अत्यन्त राम्रो सही सत्य कुरा हो धेरै धेरै धन्यवाद डा चन्द्र भण्डारीजी

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Месяц назад +3

    चन्द्र भन्दारि लाई काग्रेसले मन्त्री न बनाएको कारण त देस जनता प्रति भिजन भएको माननिय भएर पो रहेछ

  • @Shivadhikari-lo7op
    @Shivadhikari-lo7op Месяц назад +4

    माननीय चन्द्र भण्डारीले सही आवज उठाउनु भएको छ उहाँलाई सम्मान छ।

  • @DarpanDahal-tx8im
    @DarpanDahal-tx8im Месяц назад +10

    हार्दिक नमन चन्द सर । सबै ले यस्तै सोच राख्न सकनु परो नि । बुझेर पनि बुझ पचाउने अरु नेता ।

  • @user-dr8fb5xn1o
    @user-dr8fb5xn1o Месяц назад +2

    Very good jai ghanti

  • @bhojtandan2321
    @bhojtandan2321 Месяц назад +2

    Yes Chandra ji ❤

  • @rudrashrestha6716
    @rudrashrestha6716 Месяц назад +4

    Great Chandra Sir❤

  • @ambikaupreti4048
    @ambikaupreti4048 Месяц назад

    माननीय चन्द्रकान्त भन्डारी जीकाे भनाइ 100 मा 100% शही छ । याे लाेक तन्त्र हैन लुटतन्त्र हाे।याे जनयुद्ध हैन , धनयुद्द हाे। याे देश लुट्ने जनता चुस्ने व्यवस्था हाे ।याे व्यवस्था खारेज गर्नैपर्छ र जनता का चाहना बिनाकाे व्यवस्था काम छैन । या व्यवस्था त गणतन्त्रका नाममा लुट्न ल्याकाे काङ्ग्रेसको मात्रै व्यवस्था हाे । माननीय भन्डारी ज्यु अब याे लुटेरा पार्टीको व्यवस्था मा बस्न ठिक छैन ,हजुरकाे ईमानदार गुम्नेछ ।तपाईं बाहेक अरु सबै स्वार्थी ,परिवार वादी ,व्यापारी भारतीय र अमेरिकन दलाल ,नैतिक पतन भयकाे पार्टी हाे ।

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 Месяц назад +2

    Sahi ho sailut

  • @PrakashPant-th2km
    @PrakashPant-th2km Месяц назад +8

    अरुको समय सके नि चन्द्र भण्डारी को समय नसकियोस रोस्ट्रममा

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад +5

    सबै सांसदहरू ले यस्तै सोच राखे आजसम्म आईपुग्दा देशले काचुली फेरिसक्थ्यो ।

  • @tukbdrthap
    @tukbdrthap Месяц назад +4

    माननीय चन्द्र भन्दारी ज्युले दिनु भएको बक्तव्य अतेन्त राम्रो लग्यो ! सबैको बिचार यस्तै भैदिएको भए आज नेपालको विकास कस्तो हुने थियो होला साथीहरु ?

  • @nepallifediary7058
    @nepallifediary7058 Месяц назад +3

    हाम्रो समर्थन छ तपाईको भनाईमा

  • @ramsita8198
    @ramsita8198 Месяц назад +2

    चन्द सर सहि हो कुरो तपाईं को जय होस तपाईं धेरै बुधिजिबी हुनुहुदोरहिछ तपाईं को जय गरिब को बारे मा बोल्नु भयो तपाईं को जय

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 Месяц назад +1

    ❤ वा चन्द भनडारी सरलाई सलुट छ सत्य त सत्य नै हाे पापकाे भारी बाेकने नेताहरु काे लाजै छैन सबै लाई बालेन शाहले देखाई दिए हैसेत र नैतिकता जनताले मुलयाङ गरेका छन

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k Месяц назад +3

    Salute Chandra Bhandari jiu

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r Месяц назад +2

    सही सत्त्य बोल्ने नेता चन्द्र भंडारी सलुत dr sir

  • @PreemPreem-il4oj
    @PreemPreem-il4oj Месяц назад +3

    Salute xa chanra kanta bhandarilain

  • @gokaranadhakal2371
    @gokaranadhakal2371 Месяц назад +3

    Sahi kura garnu bhayo bhandari jyu

  • @yodenrai8861
    @yodenrai8861 Месяц назад +1

    मलाई अश्याधै मन पर्ने काग्रेका महान नेता चन्द्र भण्डारी सर इमानदार युग ले जन्माएका नेता 🙏🙏🙏

  • @gyanuk.c1902
    @gyanuk.c1902 Месяц назад +2

    न आफुले गर्नि न अरुलाई गर्न दिने फटाहा हरु

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 Месяц назад +2

    Chandra bahadur sir ley 1000% sahi bhannu bhayo * hajurlai salute 🙏🙏🙏👍👍👍👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅✅✅✅ 😮 xa *******

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    Absolutely 1000%Right sir Salute you 🙏 🙏 🙏 ❤❤❤

  • @TheMiddleMan01
    @TheMiddleMan01 Месяц назад +1

    सहि कुरो हो मननिय जु को कुरो 🙏🙏🙏🙏🙏

  • @ramchandraale329
    @ramchandraale329 Месяц назад

    चन्द्रभन्दारी सर, हजुरलाई हाम्रो दस औंली जोरेर बिन्ती छ, लाख लाख कोति कोति प्रथना छ, हजुर जस्तो राष्ट्रबाद देशभक्त ब्यक्तित्व नेतालाई, कांग्रेस जस्तो राष्ट्रघाटी देशद्रोही पार्टीमा बस्न पतक्कै स्वाहायन, तुरुन्तै निकल्नुस।

  • @RajanBharati.rajan21
    @RajanBharati.rajan21 Месяц назад +1

    चन्द्र भण्डारी को भनाइ एक्दम सहि छ

  • @basantmalla8053
    @basantmalla8053 Месяц назад +3

    बुढो गोरूलाई दाई हाल्न पाल्ने हैन कि मल मात्र भए पनि हुन्छ भनेर गोठ मा बाँधेको हुन्छ,त्यसैले संसद भित्रका बुढो गोरुलाई बाँधेर राखौ

  • @sherjangkc6349
    @sherjangkc6349 Месяц назад +3

    मुख्य कारक यो रास्ट्र अस्थिरता आउनु मा काङ्ग्रेस नै हो यस्को निमिटयाङ नपारे सम्म यहि हालत रहिरहन्छ।

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g Месяц назад +3

    हजुरको❤भनाइ ❤लाई ❤सलमछ❤

  • @user-qf9sq7fi2e
    @user-qf9sq7fi2e Месяц назад

    चन्द्र भण्डारि साम्सदले सहि कुरा गर्नु भयाे सबै साम्सदले यसरी नै बुझ्न र काम गर्न सिक्नाेस।

  • @MsLalitpur
    @MsLalitpur Месяц назад

    Absolutely true. मनस्थिती नै बिकासको स्तम्भ हो 🙏यस्को बिकास् गरौं !
    अति उत्तम बिचार ❤🙏🙏

  • @sitaneupane3970
    @sitaneupane3970 Месяц назад +1

    माननिय चन्द्रकान्त जि हजुरको भनाइ यकदम सहि छ

  • @basudevthapa2059
    @basudevthapa2059 Месяц назад

    डा भण्डारी मुरी मुरी धन्यवाद ॐॐॐ ❤❤❤

  • @basantmalla8053
    @basantmalla8053 Месяц назад +3

    चन्द्र भण्डारी जस्तै सोच भएको नेता चाहिएको छ उखान टुक्का वाला हैन

  • @ExcitedLacrosse-nv2jb
    @ExcitedLacrosse-nv2jb Месяц назад +2

    Good chandra bhandari

  • @kingsbudhathoki
    @kingsbudhathoki Месяц назад

    एक मात्र जनमुखि नेता प्रति सलाम छ।माननीय ज्यू अब बालेन सँग सहकार्य गरेर नयाँ पाटि खोल्नुस कांग्रेसमा बसेर न तपाईं प्रगति हुन्छ।न देश र जनताको त्यसैले सच्चा नेतृत्वहरु एक हुन जरुरि छ।

  • @thapabindu2716
    @thapabindu2716 Месяц назад +1

    चन्द्र ज्यु 🙏🙏🙏❤❤❤❤

  • @firojshrestha2019
    @firojshrestha2019 Месяц назад +2

    chandra bhandari he is the best parliaments member

  • @padambiswakarma8042
    @padambiswakarma8042 Месяц назад +2

    गिरिजाको छोरी पनि जर्मनि बुहारी अनि नेपालि मन्त्री बनाएको होइन ?

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Месяц назад +1

    सलाम छ

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад +1

    कति तितो सत्य पस्कनुभयो माननीय चन्द्र भन्डारी ज्यु ।

  • @user-ct2fe9wk8d
    @user-ct2fe9wk8d Месяц назад +3

    बिषको बोटमा अमरित फल्छ भनेझै नेपाली कांग्रेस जस्तो भ्रष्ट दलालहरूको बिचमा सामसदं चन्द्र कान्त म हानबिचार भएका ब्यक्ती हिलोमा कमलफुलनू भयछ

  • @prakashghimire9808
    @prakashghimire9808 Месяц назад +1

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।

  • @rajanluitel3257
    @rajanluitel3257 Месяц назад +2

    भ्रष्टाचारी अाेलि, तस्कर र लुटेरा प्रचण्ड र कमिसनखाेर, भ्रष्ट,भारतिय दलाल सेरेले सबै शिक्षकहरुलाई अाफ्ना दलका झाेला बाेक्न लगाएर झाेले बनाएपछि कसरि हुन्छ शिक्षाक्षेत्रकाे समुल उन्नति ?

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Месяц назад +3

    भण्डारी जी को कुरा सहि छ तर तपाई पार्टी देश को गद्दार हो

  • @mahendrakarki1862
    @mahendrakarki1862 Месяц назад +1

    Neta yesto hunuparx Thanks.

  • @user-lj8ip8hi6q
    @user-lj8ip8hi6q Месяц назад

    सारै मन पर्ने माननीय चन्द्रजिको जिग्यासा !!

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 Месяц назад +1

    उच्च सम्मान छ दाई❤❤❤❤❤

  • @KabinBasnet-je2tr
    @KabinBasnet-je2tr Месяц назад

    महान हुनुहुन्छ जननिर्वाचित नेता चन्द्र भण्डारी ज्यु यदि यो देशमा उहाँ जस्तै बुद्धिजीवी जन प्रिय नेता सबै भईदिए धेरै राम्रो हुनेथियो

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Месяц назад +2

    Good chandra sir ❤🎉

  • @mahadebnath4451
    @mahadebnath4451 Месяц назад +2

    salute xa chandra sir laai

  • @jeebanpun3778
    @jeebanpun3778 Месяц назад +1

    Very nice

  • @krishnadhami3512
    @krishnadhami3512 Месяц назад

    मलाई मन परने नेता चन्द जि लाई मेरो सलाम छ ❤❤❤❤❤❤❤

  • @PurnaBahadurNeaupane
    @PurnaBahadurNeaupane Месяц назад +1

    Think xa kurra

  • @user-wq9rx6dv1j
    @user-wq9rx6dv1j Месяц назад +1

    Thankyou ch.b jyu buddi Taliyakaa netaa haru laai kana
    Khulaaunu bho😊

  • @user-xp5ml1lk9c
    @user-xp5ml1lk9c Месяц назад

    काङ्ग्रेस मध्येको सच्चा साङ्सद माननिय चन्द भन्डारी ज्युको कति राम्रो सान्दर्भिक कुरा🙏🙏

  • @OmeKumar-bu7sj
    @OmeKumar-bu7sj Месяц назад +2

    Right sir 🙏

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Месяц назад +1

    good. डा साब ।।❤❤।।

  • @tilakgurung4500
    @tilakgurung4500 Месяц назад

    Chandra bhandari Le.kati Ramro Kura gareko salam hajur Lai

  • @narahariwagle3473
    @narahariwagle3473 Месяц назад

    माननीय चन्द्र भण्डारि ज्यू का कुरा हरू सबै पार्टिका माननीय सम्मानिय ज्यू ले बुझ्न जरूरि छ।

  • @KiranRai-gf2bq
    @KiranRai-gf2bq Месяц назад

    सलाम माननीय मन्त्री ज्यू ।

  • @ramsharanthapa5522
    @ramsharanthapa5522 Месяц назад +1

    Good speech daju. Keep it up

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch Месяц назад

    सलाम सांसद चन्द्र भण्डारी ज्यु ।

  • @rajustha4300
    @rajustha4300 Месяц назад +1

    सहि कुरा हजुरको ।😅

  • @user-iz1km7vt6e
    @user-iz1km7vt6e Месяц назад

    राम्रो कुरा सर हजुर काे

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Месяц назад

    जननेता माननीय चन्द्रकान्त भन्डारि ज्युको भनाइलाई रिदय देखि नमन गर्छु 👍️♥️🇳🇵🙏🙏

  • @gajendragurung5269
    @gajendragurung5269 Месяц назад +1

    Chandra sir you are 100 partisat right

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад +1

    Yes sir chandra you great job

  • @RajuGire-ig7yd
    @RajuGire-ig7yd Месяц назад +1

    जय नेपाल

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f Месяц назад +1

    म त भनछु चनदर जि लाई सलाम छ

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Месяц назад

    माननिय चन्द्र भन्डारी जि हजुर को भनाई यकदम सहि सत्य कुरा गर्नुभयो जय नेपाल

  • @ramsita8198
    @ramsita8198 Месяц назад +1

    सहि हाे नेपाल मा गाउघर मा पढाइको छैन जोड जान्दैनन

  • @hemkc4412
    @hemkc4412 Месяц назад

    Dharai ramro kura garnu vayo

  • @Palgul_phone
    @Palgul_phone Месяц назад +1

    सही हो

  • @bishnugurung5655
    @bishnugurung5655 Месяц назад +1

    Chandra vandari sir lai prdhan mantri banaunu parne deuwa vanda chandra vandari sir Ramro bekti hunuhuncha

  • @durgasubedi6937
    @durgasubedi6937 Месяц назад

    युवा नेता गगने र माननीय चन्द्र भण्डारी मा कत्ती फरक छ गगन को गनगन नचाहिदो छ

  • @praladjungkarki5472
    @praladjungkarki5472 Месяц назад +1

    Chandra bhandari is one of the great leader of nepal

  • @bingurung9928
    @bingurung9928 Месяц назад +1

    Tapain le Kati Ramro Speech dinu bhayo Nettaa haru lai Desh ko BP, PM Le Utal, Patal
    Ko kura Garcha, PM le kasari
    Desh Bancha.

  • @Kushallama293
    @Kushallama293 Месяц назад

    सलाम छ सर माननिय चन्द्र भन्डारी तथा मन्त्री शुमना श्रेष्ट मा 🙏🙏🌷🌷🌷🌷

  • @mandalramnarayan4182
    @mandalramnarayan4182 Месяц назад

    सबै नेताहरू यस्तै बिचार को भएको भए देश विकास हंथ्यो ।।।

  • @saritayadav8424
    @saritayadav8424 Месяц назад +1

    God bless you sir 🙏🙏🙏

  • @user-ni5hs9bv1p
    @user-ni5hs9bv1p Месяц назад +1

    Chandra ju ko shiko congers lesson More

  • @maniramshrestha9135
    @maniramshrestha9135 Месяц назад

    चन्द्रभण्डारी ज्यूको उत्कृष्ट भाषण

  • @shyammanandhr8508
    @shyammanandhr8508 Месяц назад

    धेरै राम्रो बिचार ब्यक्त गर्नुभएको मा धन्यवाद टक्र्याउन चाहन्छु यो सब फटाहा दलाल भसताचारि कमिसन खोर कुरा गरेर खान पल्केका कामचोर भाषण बाजि गफाडी नेता हरु को कानमा पुगोस् र महसुस गरोस्

  • @umeshdarlamee1135
    @umeshdarlamee1135 Месяц назад +1

    काङ्ग्रेस भित्र एक मात्र असल नेता

  • @dahalniroj6979
    @dahalniroj6979 Месяц назад

    ए यो उप-सभामुख हो कि भर्खर स्कुल जान लागेक‍ बच्चा हो।यस्लाई राम्रोसँग सर्बप्रथम भन्ने शब्दको राम्रोसँग उच्चारण गर्न पनि आऊँदैन।

  • @ranjitapradhan5839
    @ranjitapradhan5839 Месяц назад

    हजुर माननिया श्री चन्द्र कान्ता भन्डारी ज्यु हजुर लाई जन्ता हामी ले हुहा लाई हामी ले गरीब्ब निमुखा जन्ता का भलो भलाइ गर्ने ठउमा पर्याउनु पर्ने आवशेक्तारहेछ

  • @kpdahal4118
    @kpdahal4118 Месяц назад

    जय होस साचै असल नागरिक हुन चद्र भन्डारी सलाम ❤

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz Месяц назад

    नेता भनेर चन्द्र भण्डारी जस्तो हुनुपर्छ🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🙏🙏🙏

  • @arjunchhetri4353
    @arjunchhetri4353 Месяц назад

    कसरी अटाउनु भएको हाेला उहाँ जस्ताे व्यक्ति
    नेपाली काँग्रेसमा ।