विहे गरेको ३ दिनमा बालकुमार श्रेष्ठ श्रीमती सहित आएर दोहोरी गाउँदा इन्द्रेणीमा धमाकै मच्चियो ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 17 мар 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BalkumarShrestha_SitaShrestha #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 740

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  4 года назад +102

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @nishankancha3043
      @nishankancha3043 4 года назад +3

      इन्द्रेनी को किष्ण दाजु लाई सर्बपर्थम नमस्कार ।र सम्पूर्ण होल टिम लाई धेरै धेरै धन्याबाद।।किष्ण दाजु एकचोटी अलि राम्रो महौल भएेको कार्यक्रम मा।।गायक शिशिर योगि सर लाई ल्याउनु सक्नु हुन्छ भने कोसिस गर्नु होस न ल।।धन्याबाद।

    • @jivanpardeshikanchho1805
      @jivanpardeshikanchho1805 4 года назад +2

      Wow Nice

    • @saritasapkota1364
      @saritasapkota1364 4 года назад +2

      Excuse me sir tapai ko yo show malai aakdam man parxa ,tara yo show la garda hamilai yakdam disturb hunxa hami hostel basara padna students students ho hamilai padna ko lagi aakdam garro vai rako xa ,please sound absorbing raknu na please please 😭😭

    • @shujataacharya6520
      @shujataacharya6520 4 года назад +1

      @@saritasapkota1364 ma pani tapai ko kura ma sahamat xu please indreni team🙏🙏 teha bata aaune distrub😭😭😭 roki hami students haru lai sahayog garidinu hola🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +1

      हाम्रो उत्पादन भिडियोहरु डाउनलोड गरि धेरै फेसबुक पेजतिर हालेको देखियो त्यता तिर ध्यान जाओस।

  • @sitashrestha3041
    @sitashrestha3041 4 года назад +426

    नमस्ते म लोक गायिका सीता श्रेष्ठ बालकुमार जि र मैले इन्द्रेणी मा गाएको दोहोरी कस्तो लाग्छ हेरेर सल्लाह सुझाव मन परे सियर पनि गरिदिनु होला 😍😍

    • @achyutmahat5027
      @achyutmahat5027 4 года назад +5

      राम्रो छ बैनी ।

    • @sitashrestha3041
      @sitashrestha3041 4 года назад +1

      @Ramesh Basnet tq hajur

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 4 года назад +2

      *दामी छ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 4 года назад +4

      *वैवाहिक जिबनको शुभकामना छ सीता जि*

    • @gaganbasnet6982
      @gaganbasnet6982 4 года назад +3

      Sarai ramro xa bahini Dubai janako miss u

  • @e.Nepalkhabar
    @e.Nepalkhabar 4 года назад +304

    नमस्कार म बाल कुमार श्रेष्ठ , सीता जि र मैले पहिलो चोटि इन्द्रेणी मा💗💗💗💗💗 गायको गित माया गर्दिनु होला💗💗💗💗💗

    • @xmdnfjjxjsnsbsb9175
      @xmdnfjjxjsnsbsb9175 4 года назад +2

      Hello wow nice

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 4 года назад +2

      *वैवाहिक जिबनको शुभकामना छ बाल कुमार जि*

    • @amritneupane3137
      @amritneupane3137 4 года назад +3

      सर्बप्रथम बदाइ छ हजुर लाई।दोहोरी त बबाल झन।❣️❣️❣️

    • @kamalabasnet8537
      @kamalabasnet8537 4 года назад +2

      Ekdamai man parni jodi lai dampati jiban ko suvakamana

    • @subarnagurung7826
      @subarnagurung7826 4 года назад +2

      Best up luck happy married life

  • @bijayaacharya386
    @bijayaacharya386 Месяц назад +4

    मैले सीता श्रेष्ठ लाई चिनेको राजु परियार शीत गीत गाए पछि तपाइँहरु ले नि

    • @hastamagarvlogs
      @hastamagarvlogs Месяц назад

      👍️👍️👍️👍️🤔🙄🤣

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 года назад +32

    बालकुमार:(दिएका हुन भगवान् ले बर्दना)
    (हाँसिखुशी गरिब को घर धना)
    सिता::(तिम्रो माया यो मनमा साँचौला ) ----(थोरै खाउँला संगसंगै बाँचौला )😍मिठो शब्द हरु का गित दोहोरी सुनेर आनन्द लाग्यो 👌👏👏👏🇳🇵🇰🇼

    • @rajuregmi4925
      @rajuregmi4925 3 года назад +2

      मलाइ पनि सारै आनन्द आयो यो जोडिले गायको गित सुन्दा

    • @e.Nepalkhabar
      @e.Nepalkhabar 3 года назад +1

      Tqq

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r 4 года назад +46

    आबो कुनैदिन छत्र शाही&कृष्णा बजगाइ ज्यूको जोडिपनी यस्तै रियल जोडिभयर दोहोरी गायको हेर्ने धोको ठूलो भाको म मात्र होकि अरुपनिहुनुहुन्छ होला बेस्सरी कौतहलता लागिरहेकोछ😍😍😍😍
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    कुमार आले मगर रामेछाप मन्थली हाल साउदी अरब

  • @pasgurung2630
    @pasgurung2630 4 года назад +13

    दाम्पत्य जिबनको शुभकामना मीठो स्वर रहेछ दुबै जनाको ।इन्द्रेणी हेरेपछी धेरै नै कलाकार चिनियो सलाम छ इन्द्रेणी टिमलाई जय गित जय संगीत ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад +11

    बाल्कुमार जि र सीता जि दम्पतिये जीवन सधै सुख्मये रहोस जुन यो माहोल र गित्को शब्द हरुले सारै मन छोयो तेस्पछी बाल्कुमार जि को आवज तेस्तै सिताजी को

  • @dilipmagar3509
    @dilipmagar3509 4 года назад +6

    सवैप्रथम दुबै जानालाई बैवाहिक जिवनको लाखौ - लाखौ शुभकामना !! हुनत म पनि ओखलढुङ्गे हो। आज इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रममा ओखलढुङ्गाको कलाकार आएर रमाईलो गरिदिनु भो धेरै खुसि लाग्यो। इन्द्रेणी मा बेला - बेलामा आइदिनु हुन अनुरोध गर्दैछ। दुबै जानालाई म सात समुद्र पारि जापानबाट धेरै - धेरै मायाँ अनि मिठो सम्जाना गरिरहेको छु।

  • @hariparsad7116
    @hariparsad7116 4 года назад +35

    वैवाहित जीवन को सुभ कामना छ हजुर दुई जना लाई र अरुलाइ मीठो सम्झना अब डाउन लोड गर्दिन्छ र बेलुका मजा सग आराम गर्न बेला हेरिन्छ नयाँ बेहुली र बेहुला को दोहोरी भिड्न्त

    • @sitashrestha3041
      @sitashrestha3041 4 года назад

      Thank you

    • @hariparsad7116
      @hariparsad7116 4 года назад

      @@sitashrestha3041 धेरै राम्रो छ हजुर हरु को दोहोरी तर भर्खरै बिहे भएको हुँदा होला हजुर ले अलि नर्मस भएको जस्तो गर्नु भएको थियो हुन त जस्ले जति भने पनि आफ्नो लाइफ्पाटनर सग गाउदा जो पनि नर्मस हुन्छ तर दोहोरी छोटो समय को भए पनि धेरै आन्न्द आउने रहेछ सुन्दा बधाई छ

  • @romarrana2331
    @romarrana2331 4 года назад +8

    बाल कुमार सर र सिता म्याम को दाम्पत्य जिबनको सुभ कामना ।र इन्द्रेणी का सबै परिवार लाइ नमस्कार र सलाम ।

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 4 года назад +5

    🌷🌹प्रिय बाल कुमार श्रेष्ठ जि र सीता श्रेष्ठ जि को नब दम्पती जीवन म यो शुभ नब जोडी लाई सर्ब प्रथम त शुभकामना बधाई छ 🌷🌹 म राम कुमार गजमेर खिजी देम्बा गाउपलिका हाल UAE बाट र जुन हाम्रो ओखलढुंगा को पोकली झरना कार्यक्रम देखि इन्द्रेणी प्रोग्राम को नेयमित श्रोता भएको ले इन्द्रेणी संचालक कृष्ण कडेल सर लगाएत सम्पुर्ण युनिट लाई हार्दिक धन्यबद नमन गर्दै आज फेरि यो ओखलढुंगा को गित यश इन्द्रेणी प्रोग्राम मा सुन्न पाउँदा धेरै खुसी लागेको छ सबै सबै लाई सम्झना 💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹समय मिलाएर फेरि टीका सानू बहिनी र बाल कुमार श्रेष्ठ जि ले यो इन्द्रेणी बाट दोहोरी सुन्न मन्न लागेकोले प्लिज छिटो सुन्न पाउने प्रतीक्षा मा छु 😍😍😍😍

  • @dahvai2795
    @dahvai2795 4 года назад +8

    ईण्द्रेणीमा अहिले साम्माकैं राम्रो दोहोरी गाउँनु भयो यो जोडिले बधाईछ ।

  • @Selfmade63
    @Selfmade63 Месяц назад +5

    बाल कुमार र सीता को बिबाह भयको आज थाहा पाँयदुबै राम्रो गायक गाइकाखुशि लागयो

  • @deuralisen4297
    @deuralisen4297 4 года назад +6

    यो गित मैले हप्ताको येक दिन हेर्नू मन पर्छ।नानी सिताको स्वोर अति राम्रो लाग्यो।

  • @sarusharma8804
    @sarusharma8804 4 года назад +9

    आहा कति राम्रो जोडी, सधा सर्बधा अटुट माया र बिस्वास कायम रहोस , वैवाहिक जीवन को धेरै धेरै शुभ कामना🌹🌹🌹🌹💑💑

  • @dipendrashahthakuri1476
    @dipendrashahthakuri1476 4 года назад +36

    बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै खिमा दीदि लाई पनि

  • @krishnapaudel9169
    @krishnapaudel9169 4 года назад +6

    जयः गीत जयः संगित सम्पुर्ण इन्द्रेणी टिम मा नमन साथमा बैबाहीक जिबनमा बाधीएका जोडीलाई हार्दिक हार्दिक मंगल मय शुभकामना ब्यक्त गर्दछु ।

  • @samjhanashrestha7017
    @samjhanashrestha7017 4 года назад +7

    मेरो मन पर्ने गायक बालकुमार अनि गायिका सीतालाइ बैबाहिक जिबनको शुभकामना सिता Sisle लजाउदै गाएको कति राम्रो 🌹🌹

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +10

    आहा नब दामपती जिबनको शुभकामना दुबै जनालाइ
    अनि आज इन्देनी म दर्सक कम हुदा कसतो सुनसान लाग्दो रैछ। जे भयनी इन्देनीलाई माया गरौ जय इन्देनि😍😍😍🎙️🎙️🎙️🇳🇵🇳🇵🇳🇵

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 года назад +19

    सिता श्रेष्ठ बहिनी को स्वर झन्दै विष्णु माझी को स्वरसंग मेल खादोरहेछ त्यसैमाथि अनुसाशित गाईका

  • @gomatimalsina1119
    @gomatimalsina1119 4 года назад +4

    सार्है राम्रो गीत
    वैवाहिक जिबनको अनगिन्ती शुभकामना बालकुमार भाइ र सीता बहिनीलाई

  • @netraprasadacharya513
    @netraprasadacharya513 4 года назад +33

    एकपटक अर्घाखाँचीका गायक कुशल बेलबासेलाई ल्याउनु पर्यो इन्द्रेणीमा

  • @zsen2438
    @zsen2438 4 года назад +3

    बैबाहिक जीवन लाखौ लाख हार्दिक शुभकामना सहित गित पनि धेरै राम्रो राम्रो रहेछ दुबै को स्वर पनि राम्रो एक डम मन पर्यो दुबै को गित जय कला जय संगीत जय जय होस् इन्द्रेणी

  • @gitanpl3336
    @gitanpl3336 4 года назад +4

    सारै रमाईलो लागो आजको ईनद्रेणि अरु भन्दा पनि हामि त पुरबेलि भन्रे गित चाहि सारै मन छोयो हजुर हरुसबैलाई धन्रेबात र नम्सकार

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 года назад +9

    नया जोडि ले गित गायको कुरा सुन्दा मलाइ कता कता लोभ लाग्यो ।

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +3

    बबाल छ दोहोरी ,साथै नब दम्पतीय जोडीलाई शुभकामना 😍😍

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u 4 года назад +4

    सर्वप्रथमत:, वैवाहिक जिवनको नव वैवाहित जोडी लाई लाखौं लाख शुभकामना, दोहोरी अत्यन्तै राम्रो छ, सायद नमुना रहनेछ, भबिस्यमा यहाँ हरुको सन्तान ले हेरेर पनि आफैमा गौरवान्वित र भाग्यमानी ठहर्‍याउनुहुनेछ सस्कारी स्रस्टाहरु प्रति सदैव उच्च सम्मान🙏🙏जय इन्द्रेणी✊✊

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 4 года назад +8

    सिता दीदीको भोकल अती राम्रो रैछ म त बल्ल चिन्दैछु दीदीलाई त हजुरहरुको सफताको सुभकाना छ

  • @kishanban4283
    @kishanban4283 4 года назад +4

    ABCइन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार इन्देणी भाई बहिनी लाई धन्यवाद छ जय नेपाल

  • @indralakmi2544
    @indralakmi2544 3 года назад +2

    अहिले सम्म पनि श्रेष्ठ जोडी ले दोहोरी गायक गायिका थिएन मलाई पनि धेरै मनपर्छ सबै कलाकार दाजु भाई दिदी बहिनीहरूमा नमस्कार छ

  • @munakapri4586
    @munakapri4586 4 года назад +3

    दम्पति जिबनमा शुभकामना साथै खिमा बैनिको नि छिटै हेर्न पाम् जय इन्द्रेणी जय गीत 🙏🙏🙏

  • @damberlamichhane9591
    @damberlamichhane9591 4 года назад +3

    नमस्ते आहा कति राम्रो जोडी, सधा सर्बधा अटुट माया र बिस्वास कायम रहोस/ बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

  • @yubaraj7172
    @yubaraj7172 4 года назад +2

    नब जोडिको मीठो दोहोरी, बैबाहिक जीवन को शुभकामना । जय इन्द्रेणी 😍

  • @misscallr.m9628
    @misscallr.m9628 4 года назад +4

    यो मिठो दोहोरी सगसगै बैवाइग जिवन को पनि तपाईंहरू दुबई जना लाई लाखौं लाख शुभकामना छ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +2

    वैवाहिक दाम्पत्य जिवनको मङ्गलमय शुभकामना तथा बधाई छ।असाध्यै राम्रो जोडि मिलेको छ।दोहोरी पनि अति मीठो स्वरमा आफ्नो जिन्दगीलाई कसरी लैजाने भन्ने शब्दलाई समेटेर गएको हुदा मार्मिक लाग्यो।हाल कुवेत

  • @potatotomato9660
    @potatotomato9660 4 года назад +22

    तपाइ हामी सबैको साझा इन्द्रेणी🙏❤
    इन्द्रेणी नछुटाइ हेर्ने को को हुनुन्छ??
    यता हाजिर होइसियोस है🙏🙏❤

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r 4 года назад +3

    सर्ब प्रथम दाम्पत्य जिबनको लाखौं लाख शुभकामना दुब्बैजनालाई❤️❤️❤️❤️❤️
    मन परेको गायक यौटै भेगिय भयरपनि होला बालकुमार जि यक्दमै मन पर्ने गायक हुनुहुन्छ लाइभमा पनि तेस्तै शब्दको टुक्का हान्ने हाम्रो गायक राम्रो गायक धेरै रमाइलो यपिसोट
    💕💕💕💕💕💕💕💕💕💕
    {कुमार आले मगर रामेछाप मन्थली हाल साउदी अरब दम्माम शहर }

  • @santoshmagar2486
    @santoshmagar2486 4 года назад +1

    नवजोडी दुवैलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना र सांगीतिक क्षेत्रमा पनि दुवैजना को राम्रो प्रगति होस् फेरि पनि धेरै शुभकामना। दोहोरी मन छुने खालको भयो मन पर्यो

  • @napaal2235
    @napaal2235 4 года назад +3

    दुवै जनाको कडा छ,दाेहरी गित,बधाई छ।

  • @taradhakal8032
    @taradhakal8032 4 года назад +1

    सुखद दाम्पत्य जिबन को धेरै धेरै शुभकामना उहाहरुको गीत youtube मा सुनेको थिय इन्द्रेणी मा देख्न पाउदा साह्रै खुशी लाग्यो अझै सांगितिक उचाइ अझ बढ्दै जावोस शुभकामना

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 года назад +3

    बधाई तथा शुभकामना छ नव सांगीतिक वैवाहिक जोडी लाई

  • @deuralisen4297
    @deuralisen4297 4 года назад +1

    यो गित सारै राम्रो लाग्यो।सब्दहरु सारै मीठो र गहकिलो छ।बधाइ छ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 месяца назад +2

    स्थापित गायक बाल कृस्ण श्रेष्ठ अहिले आयर महान लाग्यो एउटै गित ले उचाई मा पुर्यायको अनुभव गरेको छु ❤❤❤

  • @ramkumarbc6642
    @ramkumarbc6642 4 года назад +1

    सारै सरल र सभ्य शब्दमा मीठो भाका ...बाल कुमार र सीता दुबैलाइ नया जिबनको शुभकामना ।।

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi Месяц назад +2

    कति पुरानो गित राखेको इन्देणी मा

  • @kamalbudha2447
    @kamalbudha2447 4 года назад +26

    दर्शन नमस्कार इन्देणि परिवार मा अबको आऊदो दोहोरि छत्र शाही जी को र कूष्णाना बजगाइ दोहोरि को पर्खाइमा हूने एता हाजिर हजुर

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      Wow so nice pic sis baii Kuwait

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +2

    मलाईता दोहरी सुन्दा ता भाईलाई छोरो छित्तै देख्ने मनलागेकोजँस्तो छ है

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 года назад

    दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा,उ बेला हेर्न छुटे पनि आज हेर्ने अबसर जुरेको छ धेरै राम्रो गीत अनि धेरै राम्रो जोडी बाल कुमार अनि सीता को खुसी लाग्यो, सफल अनि सुखद वैवाहित जीवन को हार्दिक मङ्गलमय सुभ कामना दिन चाहन्छु

  • @shailendrachapagain
    @shailendrachapagain 4 года назад +3

    वैवाहिक जीवन को अनगिन्ती शुभकामना 💐💐👏👏

  • @santyasnty8105
    @santyasnty8105 4 года назад +1

    वा वा वा वा वा वा वा वा कति राम्रो जाेडी दाम्पत्य जीवनको शुभकामना छ साच्चिकै सिता सेरेट सारै राम्रो लाग्यो जाेडी बबाल छ हजुरहरुको जिबन फुलाेस फलाेस

  • @rijalmanoj8533
    @rijalmanoj8533 4 года назад +5

    भगवान ले नै जुराको हुन्छ भन्छन सहि हो दुबै जना कति मिलन सार झन सीता दि त कति सबैमा सम्पन्न जब यति कला हुदा यो समयमा नि कति सिम्पल खुसी लायो सधै यस्तै हासी खुसी बितोश जुनि।।।।।

  • @ram.cniraula810
    @ram.cniraula810 4 года назад +3

    हाम्रो पुर्ब १ नम्बर प्रदेशका कलाकार हरुको गीत एक्दमै राम्रो छ म पनि पुर्बकै तेह्रथुम जिल्ला हाल खाडी मुलुक कतार बाट हेर्दैछु

  • @dammarrana6955
    @dammarrana6955 4 года назад +5

    अति नै राम्रो जोडि दाम्पाते जिबन को अग्रिम शुभकामना गित पनि सारै राम्रो

  • @tulprasad8488
    @tulprasad8488 4 года назад +1

    मालाई त धेरै रामराे लागेकाे छ नयाबेलाबेउली काे गित अझै परगति गरदै जानुहाेला र बालकुमार भाइ र सिताबहिनिलाई बई बाएक जीवन काे शुब कामना दिन चाहाछु हाल शाउदी अरब

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад +4

    नब जोडी लाई शुभकामना सलाम छ कृष्ण दाई लगायत सम्पूर्ण ईन्देणी टिम लाई 💐💐💐

  • @dilbahadursingh603
    @dilbahadursingh603 4 года назад +3

    एकदम राम्रो छ दुबै जनालाई बधाइ छ दाम्पत्य जिबनको 💏

  • @Rk-ew8gn
    @Rk-ew8gn 4 года назад +2

    कति सोझिके सीता दिई हजुरत।बैबाहिक जिबनको शुभकामना छ ल।

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 года назад +2

    आहा क्या मज्जा आयो । नव दम्पति को गित सुन्दा बदाइ छ। नव जोडी लाइ र प्रगति को सुभकामना र छेउ को पत्रकार लाइ नि माया छ।

    • @sumankhwas3817
      @sumankhwas3817 4 года назад

      अतनी मेरो तरफबाट दुबै लाई धेरै धेरै धन्यवाद छ । बधाई

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад +2

    राम्रो छ गीत दम्पती जीबनको शुभकामना हजुर हरुको जोडीलेई

  • @krishnabc2189
    @krishnabc2189 4 года назад +1

    बधाई छ बलकुमार र सीता जिलाही बहिबाहिक जिन्दगिको धेरै धेरै सुभकामन र अनि इन्रेनी टिमलाहि पनि

  • @kishanban4283
    @kishanban4283 4 года назад +7

    बालकुमार भाई र सिता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सुभ बिवाहा काे सुभकामाना छ धेरै बधाई छ भाई बहिनी

  • @hirathapa4966
    @hirathapa4966 4 года назад

    मिठो सोरकी धनी सीता बैनी बैबाहिक दाम्पत्य जीवन सधै हासी खुशी बितोस धेरै धेरै शुभकामना !!!!बालकुमार जि सोर आजमात्रै सुनियो मिठो सोर रहेछ यसरी नै सधै दुबैजनाको गीत सुन्न पाइरहौ! इन्द्रेणी टिम लाई पनिधन्यवाद !!

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 4 года назад +1

    दाम्प्तय जीवन को शुभकामना अति मिठो गित गाउनु भो

  • @hombhujel9740
    @hombhujel9740 4 года назад +3

    नमश्कार शबै अाेल ईन्द्र्णी टिमलाई म हाेम भुजेल घर अाेखलढुङ्गा चम्पादेबी गाउपालीका हाल शाैदीअरब बाटा र बाल कुमार र सीता जीकाे बईबाहीक काेशुभकामना अाज पहिलोपटक हाम्रो अाफ्नै जिल्लाकाे कलाकार जाेडीकाे दाेहाेरी गित शुन्न पाईयाे यकदमै खुशी लाग्याे ,धन्यवाद शबैमा

  • @deuralisen4297
    @deuralisen4297 4 года назад

    सर्बप्रथम भाइ अनि बहिनिलाइ शुभार्सिबाद दुबै जनलाइ।तपाइहरुको दाम्पत्य जीवन खुसी अनि सुखी रहोस।तपाहरुको दोहोरिको सबाल जबाफ अतिनै उत्कृस्त , मीठो र रसै रसले भरियेको पाये।मलाइ बिस्वास छ तपाइहरुले दोहोरिको राम्रो र बलियो अर्को इट्टा थप्नु हुनेछ भन्ने।

  • @basudevbista1857
    @basudevbista1857 4 года назад +2

    दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना दुबै जनालाई अति राम्रो छ दोहोरी

  • @jeevankarki9360
    @jeevankarki9360 4 года назад +2

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन अाेखलढुगा का गहना मेराे दाइ बाल कुमार दाई र भाउजू लाई सलाम पुर्ब को नि को भन्दा बालकुमार दाइ wow dami dai मेरो प्यरो अाेखलढुगां ।।

  • @kesaripandey9001
    @kesaripandey9001 4 года назад +2

    धेरै राम्रो छ दुबै जनाको !! फेरि फेरि पनी इन्द्रेणी मा ल्याउनु पर्छ यो जोडी लाई सीता जी को स्वर बीस्णु माझीको भन्दा राम्रो छ

  • @sumankhwas3817
    @sumankhwas3817 4 года назад +1

    भाई बहिनी लाई शुभ बिबाहा को धेरै धेरै धन्यवाद छ । बधाई शुभकामना ब्यक्त गर्दछु गीत सारै राम्रो छ । मिठो

  • @minbagadurshrestha8314
    @minbagadurshrestha8314 4 года назад +2

    BAL Kumar shrestha and Sita Shrestha Bhai bahini ko yo amulya baibahik jiban safal rahos. Tapai haru ko harpal safalta ko kana ra Indreni team bises Krishna Kadel dai lai bises dhanyawad

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 года назад

    आजको कार्यक्रममा अलगै रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @baburamtamang4822
    @baburamtamang4822 4 года назад +1

    बैबाहिक जीवनको हार्दिक हार्दिक हार्दिक शुभकामना बाल कुमार + सिता श्रेष्ठ ज्युलाई

  • @krishnabc3804
    @krishnabc3804 4 года назад +19

    दामपत्य जीवनको शुभकामना दुवै जनालाई ।।।

  • @kewalthapa1447
    @kewalthapa1447 4 года назад +3

    बधाई दाइ भाउजू क्या रमाइलो

  • @jasbirgurung2
    @jasbirgurung2 4 года назад +5

    झ्याप्पाइ लकन जुटेसी बे हुन्छ अफाइ भन बे पछि के हुन्छ सारै राम्रो गित

  • @dhanshrestha6179
    @dhanshrestha6179 4 года назад +1

    wow kati ramailo aaj ko dohori dal kumar shrestha ra sita shrestha ko kati romntik ho bal kumar dai ta

  • @napaal2235
    @napaal2235 4 года назад +1

    सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।बाल कुमार र सीता जि काे नव दाम्पतिलाई हार्दिक बधाई तथा शुभकामना छ।दुवै जनाको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।

  • @lokeshkhadka6987
    @lokeshkhadka6987 4 года назад +2

    सुखद दाम्पत्य जिबनको धेरै धेरै शुभकामना बालकुमार र सीता जि लाई...!

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d 4 года назад +2

    साह्रै मीठो दोहोरी नबदम्पती लाई सफल दाम्पत्त्य जिबन को शुभकामना ।🌹🌹🌹💕💕💕💕

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 4 года назад +4

    पर्वत दोविल्लाको चित्रसागर श्रेष्ठलाई इन्द्रेणीमा ल्याउनु पर्‍यो अत्यन्तै सुन्न मन लाछ

  • @gyanendraniroula267
    @gyanendraniroula267 4 года назад +1

    इन्द्रेणी कार्यक्रम त्यसै पनि लोकप्रिय हो हामी परदेशी को लागी इन्द्रेणी टिम लाई धन्यवाद

  • @bimaltamang1492
    @bimaltamang1492 4 года назад +1

    Kati man chune sabadaharu gaunu vayo dhanebad xa hjr harulai yo geet jasatai vairawas sadai vari \ ani khusi rawas

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +1

    बैबाहिक जीवन को शुभकामना साह्रै मन पर्यो बाल,& सिताको जोडी

  • @sitathapa9406
    @sitathapa9406 4 года назад +1

    बाबाल दोहोरी दाम्पत्य जिवनको सुभ कामना दुबैजानलाइ

  • @raimankajirai7080
    @raimankajirai7080 3 года назад

    एकदमै मर्मिक शब्दमा असल जोडी ले गाउनु भएको गितमा बधाई छ दम्पती जीवन सुख मय बितोस

  • @harimgr3297
    @harimgr3297 4 года назад +1

    धेरै धेरै बधाई वैवाहित दाम्पत्य जिवनको सीता अनि बालकुमार जि लाई

  • @mohanb.7442
    @mohanb.7442 4 года назад +1

    Wow indreni teem krishna kadel bhai Tq yo jodi lai upasthit garayko ma ra yo bhai bainee ko dampaty jivan sandhai khusi khusi bitosh yahi subhakamana xa .ati mitho ra saty tathy geet sabai ko man chhune gaunu vayo khusi lageyo.

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +1

    बैबाहिक जीवन को सुभकामना हजुर हरु दुबै जाना लाई🌹🌹 कति मीठो सोर अहा आगामी दिनमा प्रगति र उन्नति को कामना गर्दछु 👏👏👏

  • @maheshadhikari9421
    @maheshadhikari9421 4 года назад +1

    Sita Ji hajur ko voice so sweet.another Bishnu maji.Keep it up

  • @santoshshrestha1453
    @santoshshrestha1453 4 года назад +3

    Aaha beautiful couple kati ramailo God bless both of you always salam xa indreni Tim sampurna ma naman👌👌👍👍💕💕

  • @nargurung1604
    @nargurung1604 4 года назад +3

    Wow so nice, congratulations & happy married life,

  • @hamitinbahinivlog1196
    @hamitinbahinivlog1196 4 года назад

    बैभाईक जिबनकाे सदा सुखमय हाेस ईन्द्वेनी टिमलाई सलाम🇳🇵👌👍️

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +4

    नब बिबाहित दम्पतिलाइ हार्दिक शुभकामना😍
    आजै होला इन्द्रेणीमा थोरै मान्छे भाको इतिहास

    • @newargaming5421
      @newargaming5421 4 года назад

      सुपर जोडी गीत बधाई

  • @yadabprasad1991
    @yadabprasad1991 4 года назад +1

    नमस्ते सबैलाइ रमाइलाे छ नाैलाेजाेडिकाे दाेहरि बिबाह भएपनि गितगाउदै गर्नुहाेला

  • @ghaledai7603
    @ghaledai7603 3 года назад

    याे हो नि त तरिका , एकदम उत्कृष्ट लाग्यो मलाई । दुवै जनालाई धेरै धेरै शुभकामना

  • @nareshmahatchhetri1088
    @nareshmahatchhetri1088 4 года назад +2

    Namaskar indreni paribar lagayat sampaanama yi jodiko baibahik jivanko shubhakamana xa dohori sarai मीठो ani ramailo xa

  • @sadscam777
    @sadscam777 4 года назад +3

    बिवाहा को शुम कामना , अति मिठो दोहोरी

  • @ilikesongmilan2346
    @ilikesongmilan2346 4 года назад

    हजुरकाे दाम्पये जीवन मा सुख मय हाेस शुभ कामना बाल कुमार दादा र सीता दि लाई याे बिजि मानि समय दियर मनाेरञ्जन दिनु भाकाे मा धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵

  • @soniyatamang2264
    @soniyatamang2264 4 года назад +1

    Wawawa super congratulationg site is my best singer
    😘😘😘😘😘😘😘😘😘😘😘