रबिकै अघि गगनलाई आफ्नो फाईल खोलेर जेल हाल्ने भो भनेर राजीनामा मागेको भनेपछि लफडा, उठेर हिंडे गगन
HTML-код
- Опубликовано: 12 май 2024
- रबि लामिछानेकै अघि गगनलाई आफ्नो फाईल खोलेर जेल हाल्ने भो भनेर राजीनामा मागेको भनेपछि लफडा, उठेर हिंडे गगन #rabilamichhane #gaganthapa #suryathapa
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।
रबि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने गगन थापाको अडानलाई के भन्नुहुन्छ ?
खाली प्रतिशोध मात्र।
खाली प्रतिशोध मात्र।
Bakhrako sakine bato...
Prati paxya ko ni kura sunnu porxa
भाउजु बचाउने बाटो
गृहमन्त्री लाई कंग्रेस ले अन्य गरेकाे छ रबि सर लाई बाेल्न दिनुपर्छ सत्य बाेल्दै हुनुहुन्छ सर जय घण्टी 🔔🔔🔔🔔
गगन थापाको गल्ती ले नेपाली कांग्रेस सती जानेभो॥
धमलाजि बोल्न दिन्नोसन सुर्य जि लाई , बिच बिचमा के बोलिरहेको ?
सुर्यजि को कु रा सहि छ ।
जय घण्टी 🔔🔔🔔
सहि कुरा सूर्य सर जस्तो हुनुपर्छ, जयहोस धन्यवाद।
बिच बिचमा धमला नउठ्नु काजु खादै बस्नु कुरा कोअर्थ नबुझी।
धन्यवाद सुर्य थापा ज्यु,अब कालाे कङरेश लाइ देशनिकाला गर्न पर्छ।अब काे ८४/मा जिराे वनाउनु पर्छ।।
Is khayes muji
आफ्नो कालो कर्तुस थाहा हुन्छ भनेर बोल्ना नदियको 😢😮😮
100% तपाईं कुरो रैट हो 👏👍️🙏
सहि हो सुर्य सर को कुरा🇳🇵🇳🇵🇳🇵🇳🇵
Well explain Surya MP jiu you are one of the best speakers good analysis. Good job
Good luck Surya sir
१००%सहि कुरा
Good luck Surya thapa jilai
धमलाले किन बोल्न देदैन
100/ surya thapa
सुर्य थापा ले सहि भन्नू भयो
सुर्य थापा सरकाे भनाई सहिछ । याे काजु ले पनि भर्टचारि हाेकि क्याहाे
सिद्दियो नेपालि कांग्रेस ।
यो धमला कति चोटि उठ्छ कति चोटि बस्छ हेरन कति खुसी भाको
Right hajur 🇳🇵
Thik ho Surya Thapaji
Good luck Surya sir 👍️🙏
रोष्टम मा बोलिरहेका बेलामा डिसस्टभ नगर्नुस रिसषिजि यो तपाईको राम्रो पत्रकारिता होईन …?
Right points
एकदमै सही विश्लेषण नेता ज्यु❤❤
याे कुरा चाहिँ ठिक लाग्याे
सहि कुरा सूर्य थापा सर🙏
राईट
रिसि धमला भन्ने मान्छे भाड हो
Sai kura garnu vo hjurle ❤um ho ta ni nepal ko mahan neta rabi who ❤
You are right Mr Surya Thapa ji
रबि जिले बोल्न पाउनु परछ कङग्र रेसले छेक्नु गल्ती हो
right
सुर्य थापाजीको भनाइमा शास्वत सत्य छ ।नेकाले नै पहिले देखि नै बन्धक बनाएर राष्ट्र र जनताका समस्या हरु संकटमा पग्दैगएको छ।
कुरा एकदम सही होनी
यी सवै कांग्रेसी पत्रुकार हन 100%
सहि कुरा 🎉🎉
सुर्य सरले निक्कै राम्रो कुरा गर्दै हुनुहुन्छ ऋषिले किन बीच मा डिस्टब गर्दैछौ
सहि बोल्नु भयाे सरले
जनता जान्न चाहन्छन् हाेईन अराजक जान्न चाहन्छन् हाेईन वरु दिमाग विग्रेकाहरु जान्न चाहनछन् ।
Salute to Surje Thapa !! Jay Ravi...Jay Ghanti !! RIP CHOR GAGANEY !!
रिसि जोकर को काम बिच्च बिच्चमा डिस्टर्ब गर्नु उस्को विशेषता नै हो
हैन ! त्याहा उपस्थित हुने सबै काङ्ग्रेसी का भरौटे हरु मात्र रहेछन सुर्य जि ।
सूर्य थापा हक्की स्वभाव भएका माननीय हुनुहुन्छ।एकदम राम्रो जायज कुरा उठाउनु भयो।
यो मस्तिस्कबिग्रे को मान्छे केपि को छौरो
जय रा स्व पा
100% sahi kura garnu bhayo
सहकारी जति धेरै यमालेका
सलाम छ सर तपाई लाइ
good point sir good luck congratulatinos rabi sir
Absolutely right sir Salute you
सबै ले ढुङा हानेर रेलिङ भाचे र नै आउनु पर्ने हो ?????
Absolutely Right ✅️ 👏 👌 sir
Right kura
Sahi points surya sir🙏🙏
कुरो ठिकै हो काङ्ग्रेस ले अत्तिनै गरिराछ बेइमान।🤣
गगनेलाइ नारायनिमा दुबाइदिय हुन्छ।
Good luck Rabi Sir ❤️ 💙 💪 💓 💖
❤❤❤❤❤❤❤तपाले❤कुराा❤नबरवनचॐ❤❤❤❤
रबिसरले बोल्न पाउनु पर्छ किन काङ्ग्रेस पाटिको यत्रो कान्ड मच्चाउदा पनि किन छान्बिन नगरेको यो कुहिएको काङ्ग्रेस हो अब अनि ऋषि धमलाले चै बीच बीच मा डिस्ट्र्ब गरेको हो ।यो सुन तस्करी कान्ड भुटानी सरणार्थी कान्ड चै किन गुप चुप सबैलाई छानबिन होस रबिलाई जबर्जस्ति यो नेपाली काङ्ग्रेस ले मात्रै दोसि बनाएको good luck rabi sir🔔🔔🔔🔔🔔
दुबैको छानविन गरे भै गो त
सुर्य थापालाई सलाम
Kangras Kam xaina
सामान्य समितिमा रहेका ब्यक्ति लाई निष्कासित गर्दा त ऊसलाई सफाई दिने ब्यबश्था छ, रबि ले पनित सफाई दिने मौका किन नदिने यो लोकतन्त्र को परिभाषाभित्र षर्द छर?
य नेपाली सेना इ चोर नेतालाइ खोरमा हालेर सत्ता सम्हाल नत्र देश स्वाहा हुनेभो ।
Jya jya ghanti miss you ravi dai
हैन छानबीन समिति गठन गरे केचाहिॅ बिग्रिन्छ ? गठन गरेर छानबान गर्न दिए भैगो’ नि। संलग्न देखिए मुद्दा चल्छ, संलग्न भएको नदेखिए जन्ताले त्यस्को इनाम फेरि दिने नै छन्। रविभन्दा एककदम अगाडि बढेर छानबीन समिति कुनै हालतमा गठन गर्न दिन्नौ भनेर एमालेले किन भन्नुपर्ने ?
हो भन्या कताको सहकारी करोड को खेल आरोप?कताको अरबको सुन तस्करी छनबिन?samiti
GooD
रिषी धमलाले घरहो त्यो बीचमा कुरा काटेर हुटिङ गर्ने जा घर घरमा गयर खेती गर जन्ताको पसिना खाएर हुटिङ गर्छ देस् काहाँ पुग्यो थाहा छ थुक्क
Good
Santodh deuja. Kantipur tw pach vo aba Palo risidhamala ko Palo aaudaixa good.
Ramro kura sir
Good ser
यो जोकर धमलालाइ मुखैमा हान्नु नि सुर्य जी !
नेपाली काङ्ग्रेसका नेता सबै रुन्छे छन्
Sai kura garnu vako xa
यहाँ डर ऋषि धमला लाइ पनि छ यो पनि चोर हो जुन जुन चोर छन तिनीहरु को मुटुमा ढेङ्रो ठोकेको छ यहाँ जनता को पिर कोहिलाइ पनि छैन सबैलाइ आफ्नो दुनो ठ्ड्याउनु छ
रबि दै जिन्दा बत कङ्ग्रेस मुर्दा बत
सहि बिष्लेसण
Jay rabi
Shahi ho
Sahi
पहिलो पटक राम्रो बोल्यो
कंरेसलाइ सातडाडा कटाउ
सलाम छ सूर्य थापा जी महान हो काग्रेस चोर हरु लाई नेपाल बाट लखेट न्यू प्र छा भसट को खेदो खान्नू प्र छ जनता ले हमरो नेपाल हो
You are right Mr. Surya
❤❤❤
नेपालमा भ्रष्टाचारी र सहकारी ठगको संरक्षक नेकपा एमाले नं. १ हो। त्यसैले सूर्य थापा उहीँ डेङ होस्।
good luck surya sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good brother
Good luck surya thapa ji
ए बौला रिसि कम्से कम सुर्य जि लाई बोल्न देउ😊
good bichar sir yetai manxe vako vaya desh bikash hunithiyo
Good video clip 👌
Jay ghanti 🙏🙏🙏🙏🙏🙏🙏🙏
Right
Thaki ho
💯 sai kuro
याे रिषी धमाला हाेहल्ला गरी हुटिङ् गर्न लाज किन नलागेकाेहाेला !
100%❤