माधप र बामदेवले बालुवाटारमै ओलीलाई यसरी झपारेको बाहिरियो गोप्य लफडा || Nepal Gautam Oli Laphada

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • माधप र बामदेवले बालुवाटारमै ओलीलाई यसरी झपारेको बाहिरियो गोप्य लफडा || Nepal Gautam Oli Laphada
    OnlineHarpal is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
    #MadhabNepal#BamdevGautam#KPOli
    Harpal Media Pvt. Ltd. Presents :
    Host : Rohit Subba
    Edit : Nisha Rai
    Contact us at :
    Email : onlineharpal@gmail.com
    Mobile : 9851197063 and Phone : 014438693
    यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

Комментарии • 72

  • @rupdhojsamsohang-lz8dr
    @rupdhojsamsohang-lz8dr Год назад +5

    राजनिति थिकछइन जनतानले बुजनुहोस जनता सजग रहनुहोस कुरोबुजनु धेरइगारोछ जनतालेबुजनुछ

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 месяца назад +2

    केपिकाे अतिबादले नेकपा तुईयकाे हाे,एमालेका राम्रो नेतालाई अलपत्र पार्ने केपी कसरी दस चलाउन्न छ अब

  • @dilkumari-ub5rb
    @dilkumari-ub5rb Год назад +15

    भाग माग्दा माग्दै पोल खुल्दै छ हेदै जाऊ काहाॅ सम्म पुग्छ डाका चोर भस्ट नेताका खेल

  • @Anticorr318
    @Anticorr318 3 года назад +1

    यो अप्रजातान्त्रिक,अलोकतान्त्रिक, नागरिक अधिकार र मानाब अधिकार बिरोधी मानसिकताले ग्रस्त जाति र धार्मिक विभेदका लम्पसरबादी नस्लाबादी निरङ्कुश ब्राह्मणबाद,भ्रष्टचारी,दलाली,गुन्डागर्दी,तस्करी मेडिकल माफिया,भूमाफिया "जनैबादी बाहुनादालिया जनैबाद " नेपाल कम्युनिष्ट पार्टी कहिल्यै हुन् सक्दैन !देशको ढुकुटी लुट्ने,सर्वहारा वर्गलाई नै कुट्ने,लुट्ने,घरबार उठाउने,दोश्रो निरङ्कुश "जनैबादी ब्राह्मणबादी जनैबाद"को ज्यद्दत्ति तल्लो स्तरको नेपाली नागरिक ले बुझेका छैनन् ! कारण जनचेतना जगाउने पढे लेखेकाहरु सब चोर फटाहा दलाल तस्करी माफिया भएको कारण निम्न बर्गहरु अन्धोसरी भएर बस्नु परेको अवस्था छ !फेरी पनि भन्छु एमाले एमाओबादी भन्ने जनैबादी पार्टी नेपाल कम्युनिषित पार्टी कद्दपी होइनन र तिनीहरु कम्युनिष्ट पनि होइनन !

  • @pragatibhattarai4897
    @pragatibhattarai4897 3 года назад +4

    आज सम्मको ईतिहासमा नैतिक हिन नालाइक गएगुज्रको र बेकुब प्रधानमन्त्री के .इी. आेलीलाई कुर्सीबाट पछार्नै पर्छ ।उखान र टुकाले देश चल्दैन घर भाँडेर आफनो स्वार्थ र आफनो ग्याङ्गको मात्र फाइदा हेर्नेले देश र जनतालाई ख्याल गर्न सक्छ ?।

  • @AkkalBahadurAdhikari
    @AkkalBahadurAdhikari Месяц назад

    यो अंकारी ओली ले अरु समानित नेतालाइ बिजुक गरायर छाड्ने भय

  • @manigurung4430
    @manigurung4430 3 года назад +7

    यो अहंकारी ओलीलाई तुरुन्तै निकाल्नु बाहेक अरू बिकल्प छैन।

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 месяца назад

    K.p Oli Sarma Rip

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад +1

    ALU kha farsi kha sab thik hunxa 🤣🤣nabhae bhaigun bhindi kha 😂

  • @sanugurung7680
    @sanugurung7680 3 года назад +4

    हावादारी गफ हान्ने माखाफुई दम छ भिडियो सहित अपडेट गर्ने हात मुख जोड्न लाई हावादारी गफ नहान्दै ठिक हुन्छ

  • @madanlamakhule7641
    @madanlamakhule7641 3 года назад +6

    फुटोस भन्नेहरुको सपना पुराहुन्न

  • @ksinghl.d.8039
    @ksinghl.d.8039 3 года назад +4

    गुड यो वलि गद्दार लाई जति जे भने पनि साध्धे छैन

  • @haripokhrel8121
    @haripokhrel8121 3 года назад

    नेकपा का दिन सकिय अब पतन भयाे

  • @gihongurung3289
    @gihongurung3289 Год назад +2

    होसियार हुनुपर्ने समय आउदैछ।बाहुनबादले देशको अमूल्य दस्तावेजहरू विदेशलाई दिनसक्छ।किनभने पशुपतिनाथमा घटेको घटनाले यो पनि जाहेर गराउँछ।सम्पूर्ण मूलबासीहरू जाग्ने समय आउदैछ।ध्यानबाद

  • @Munallebs
    @Munallebs 3 года назад +1

    माधवकुमार नेपालकाे भनाइ ठीक हाे । केपी ओलीकाे प्याराे गैरराजनीतिक राष्ट्र बैंक गभर्नर युवराज खतिवडा अर्थमन्त्री लगत्तै अमेरिकाकाे राजदूत , धर्मपुत्रपुत्र Security Printing Machineभ्रष्टाचार अडियो संवाद बाहिरेकाे काण्ड गाेकुल बासकाेटालाई संरक्षण गर्ने प्रधानमन्त्री गलत निति र विधि र विधान मिचेर हिड्ने व्यक्ति कहिल्यै प्रजातान्त्रिक हुनै सक्दैन । परिणाम छिट्टै दिखिनेछ। प्रधानमन्त्रीकाे हनुमान सल्लाहकार केही मुख्य मन्त्रीहरूनै हुन् भिरमा जाने बाँदरलाई लिस्नु लगाउनेहरूकै कारण देश र जनताको दूरदशा राम्रो देखिन्दैन ।

  • @krishnathapa8797
    @krishnathapa8797 3 года назад +5

    बामदेब र माधब नेपाल काे भनाइ 100%सहि कुरा हाे

  • @hitgurung7422
    @hitgurung7422 3 года назад +1

    थुक्क कुकुरहरू, होईन यो कोरोना को ऑखा फुट्यो की कसो हो,यो कुकुरहरूलाई देखेको छैन की कसो हो?

  • @Puskarrai748
    @Puskarrai748 3 года назад +3

    ओलिको बोली अब नपड्किने गोलि हुन्छ

  • @ramrimal5736
    @ramrimal5736 3 года назад +5

    अब फुट्नु पर्छ एस्ता तानाशाह केपि ओलि नेकपा को सरकार देश र जनता को लागि अभिसाब बन्यो

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 месяца назад

    घृणित् पात्र।

  • @DeviDevi-lt1zq
    @DeviDevi-lt1zq 3 года назад +1

    7

  • @pralhadthapa2739
    @pralhadthapa2739 2 месяца назад

    E.dasas.lutana.daakaa hun.lutanu.saama.lautaa.aaba.kutaa.kut.hunaa.chaa.dharai.lutaraa.laai.jal.halna.ghanti.ra.12.bagna.laago.bhani.kurtota.chopna.sataa.lina.gaya

  • @narayanparsad9489
    @narayanparsad9489 3 года назад

    ओलि जस्तो चुतिया नेता कोहि छैन छेपारो होयो गुखाने दिमाग भनेको फिटिकै छैन घमण्ड मात्रै धेरैछ

  • @tulsinghbw5736
    @tulsinghbw5736 3 года назад

    Kp choyour das

  • @ankitparajuli1392
    @ankitparajuli1392 3 года назад

    दुबै चोर हुन।यि कम्निस्ट भन्ने चोर हरु देश को कलङ्कित हुन।सर्ब हाराको नेपाली सरकार यहि हो? भारतीय दलालहरु को भर्टचारि हरु हौ।अब मागौला नेपाली हरू सँग भोट हाल्ने हो जुत्ताले बुझिराख।अब नेपाली हरू सचेत भइसकेका छन्।

  • @shampuramagar4270
    @shampuramagar4270 3 года назад +3

    हो सबई कुरा छाडेर नेपाल को लागि जसको मन लाकच उसलाई नेता बनाउडा हुनच बरु

  • @keshavadhikari6346
    @keshavadhikari6346 Год назад

    समाचारदाताले पढेकाे हुर्मत भन्ने शब्दलाइ मुर्रहुत भनेर पढियाे त है । पढाइकाे अलि अभ्यास गराैँ है समाचार दाताज्यू ।

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 29 дней назад

    यो वाहियात कुरा हो,बामदेव र माकुनेले ओली
    लाई हप्काउने हैसियत राख्न सक्दैनन्,बरू एउटा निबेदन चडाएर फर्केका हुन रे भन्ने मैले
    सुनेको छु।

  • @Palmanpariyar
    @Palmanpariyar 2 месяца назад

    Kale kale milera khau vale vaneko ahai ho sabit vayo kahile Milne kahile nilne

  • @hemrai5032
    @hemrai5032 3 года назад +2

    yo Oli ta maha chor rahexhha

  • @JeevanDhungana-b4k
    @JeevanDhungana-b4k Месяц назад

    अाेलिले 20 बर्स माकुने नेर्तृत्व स्विकारेकाे महाधिबेसन ले छानेकाे अाेलिलाई अध्छ्य एक कार्यकाल पनि नस्विकारेकाे माकुने पापिले।

  • @somlama5077
    @somlama5077 3 года назад +2

    एक नम्बरमा झुठो बोल्ने नेता ओलि नै हो ! कति टुक्का झुट्टो बोल्ने अब ??

  • @PansinghDhami-n2h
    @PansinghDhami-n2h 2 месяца назад

    मधप चाेर मदन भण्डारि पछि कतिजिम्मेवारि पउनुभाे

  • @gokulprasai2002
    @gokulprasai2002 2 месяца назад

    अौला नैं वाङ्गाछन् अनि काम कहाँ सिधा हुन्छ त !!!

  • @prakashkarki5299
    @prakashkarki5299 3 года назад

    Hjr lai ni bolayara dhumdham la sath suwagat garnu vayo hola kasto youtuber patrukar sala haru kasto news halxan yastai patrukar le desh bigareko ho thikka

  • @mbmagar7954
    @mbmagar7954 3 года назад +2

    केपि इतिहासकै असफल pm

  • @rahulghising1599
    @rahulghising1599 3 года назад

    एउट सिनोमा गिद्दाहरुको लडाइभयो

  • @balaramthapa7855
    @balaramthapa7855 3 года назад

    Oli thinks he is the best, But in fact, he is the worst Leader of Nepal.

  • @jayshrestha1872
    @jayshrestha1872 3 года назад

    Kera khayera bokra matra diye pani yesto hunthyena ni parti oli ko matra hoina baritha neta haru chhan ni.kasto pulpulayera pale ko reyachha oli lai bidhya lae

  • @prabhuacharya261
    @prabhuacharya261 3 года назад

    Parchanda. Madhaba bamdeb ghal natha kp oli yautai. Hun kunai le ramro kam gardainan k p le nachhodekai ramro

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 27 дней назад

    वलिकाे वेालि ,नबुझ्ने कोनि?

  • @rama7958
    @rama7958 3 года назад

    party phutewne bela hoina yo

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 3 года назад

    साला राष्ट्रघाति नेताहरू rip राजतन्त्र जिन्दावाद हाम्रो राजा हाम्रो देश

  • @dhandhanbdrrai7267
    @dhandhanbdrrai7267 7 дней назад

    Yei ho tapare netako chalbaji tara mulbasile bujdainan.jhola bokera khus.

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 3 года назад

    यो ओली ले देश चा लाउनसक्दैन

  • @rupdhojsamsohang-lz8dr
    @rupdhojsamsohang-lz8dr Год назад

    नेपालको नेताहरु पदलालचमा लिपतछन

  • @yadavkhanal1245
    @yadavkhanal1245 3 года назад

    कम्लिस्ट सब्दै केपिको दासत्वहो

  • @prabhuacharya261
    @prabhuacharya261 3 года назад

    Olile. E lendupe haru lai satta chhodna mildaina

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 3 года назад +1

    bastav ma ho vane purano yemale ek hunu nai ramro hun6 jasto lag6

  • @r.bchhetri6392
    @r.bchhetri6392 3 года назад

    हाव कुरो मात्र गरछ यो मिडियाँ हाहाहा

  • @Jastinakk234
    @Jastinakk234 3 года назад

    E bhahun le desh saparne hoina bigarne matrai ho

  • @buddhakulung1910
    @buddhakulung1910 3 года назад

    Yo Oli soli Lai xittai hataunu parx

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 3 года назад +1

    अब याे वलि लाई नेकापा ले सक्त कार्वाही गर्नुपर्छ !

  • @chandramagar4099
    @chandramagar4099 3 года назад

    हावा कुरा गर्छ स

  • @munalama4274
    @munalama4274 3 года назад +1

    Oli khate ho.

  • @SURESHUAE2005
    @SURESHUAE2005 3 года назад

    Hi

  • @kumarrai6398
    @kumarrai6398 3 года назад +1

    Good action comrade. Nepali people highly appreciated about your actions.

  • @sklama5104
    @sklama5104 3 года назад

    oli is great for Nepalese PM