यो चै प्रचण्ड को सही कदम हुने छ याे देश मा अब एक मात्र विकल्प दल बिहिन वैदिक सनातन हिन्दु धर्म अधिराज्य राजतन्त्र स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश जय दुर्गा 🇳🇵🕉️📿🔱👑🚩🙏🪔
राजतन्त्र जिन्दाबाद । जनताकाे ताकतलाई कसैले कुनै संविधानले राकदैना जनताहरुले चाहेमा रातारात राजतन्त्र ल्याउछन र संघिय गणतन्त्र संविधान च्यातेर फालिदिन्छन ।
आफ्नो भन्दा देसको हित साेच्नु पर्यो आफू भन्दा राम्रो भिजन भयकाे रबि बालेन आउँछ भने उनिहरुलाई सुझाव दियर बस्न सक्नुपर्छ कहिलले काङ्ग्रेस कहिले एमाले कहिले राजा हटाउने बला त १० बर्ष सम्म हटाउनु सकेन ७दललको आन्दोलनमा जनताले साथ दियर हाे
सबैलाई हेरियो सबैको देखियो अहिलेका राजनीतिक पार्टी बाट देश अगाडी बढ्दैन तसर्थ जस्ले नेतृत्व गरेपनी राजसंस्था ल्याउ र देश र जनता लाई बचाउ यसैमा सबैको कल्याण हुनेछ जय देश जय नरेश जय महेन्द्रपथ 🇳🇵🇳🇵🇳🇵
राजा लेराउँदैमा देश फेरि त्यही फर्किन सायद impossible नै छ। राजा राजनीतिको लागि होइन देश मा आम्दानी भन्दा खर्च धेरै भयो, देश मा विभाजन भयो त्यसले गर्दा बहिरकाले खेल्ने स्थान धेरै पायो देश 7 वर्ष भित्र collaps हुने स्तिस्थि आयो यसलाई जोगाउन, देश लाई ऋण होइन अनुदान चाहियो आत्म निर्भर हुने बाटो को निकास चाहियो, यो भ्रष्ट्र हरु सब हटाउनु पर्यो जब सम्म बेकति यही रहन्छ प्रवृत्ति त्यही हुन्छ त्यसैले यो माओको प्रचण्ड कांग्रेस को सेरे एमालेको kp जस्ता सबैलाई हटाई विशुद्ध विद्वान अर्थशास्त्री vision mission भएको phd होल्डर 7 मन्त्री हुनुपर्यो बाँकी हटाउनु पर्यो र beurocrats लाई hunter लिएर खाली काम मात्र गराउनु पर्यो, यो अनपढ, समानुपातिक आरक्षण सब खारेज होस र 7 वर्ष जति खाली विद्वान मात्र राजाले राखुन् , स्थानीय बाट आफ्ना लागि आफै स्थानीय वार्ड र नगर प्रमुख ले कानुन बनाउन र त्यही कानुन लाई विग्य ले फाइनल छलफलमा कानुन पारित गरून् । हरेक क्षेत्र मा top level मा phd र विद्वान बाहेक अरु जान नपाउने सिस्टम राख्नु पर्यो तब मात्र राजा suit गर्छ मात्र राजा लाई सेन्टर मा राखेर नाच्ने फेरि त्यही पात्र भए के काम र खोइ???
हिजो राजतन्त्र माथि हमला गर्ने र फ्याक्ने आज फेरि तेहि राजतन्त्र जाइज हो भन्दै राजा को पाउ मलेर आफु प्रधान मन्त्री बन्छु भन्नु ग्यानेन्द्र को हलि हरुवा चरुवा बन्नु कुरो एउटई हो।
जानी जानी गल्ती गर्ने सबै हुन।तर अहिले सत्ता स्वार्थ को रथ माथी बसि आ आफ्ना काला कर्म छोप्न र जनता का पसिना र आसु मा चरम आनन्द लिन जो जहाँ जसरी पनि मिल्न र फेरि जनता झुक्याउन तल्लिन छन।
अरु केही हैन नेपाल बाट बहुन लखेटिने दिन आउदैछ अत्ति देरै बो यो बहुन को मन्मानी नेपालम लखेटनै पर्छ यो दुष्ट बहुन हरुलाइत अज्ज तिन्को समर्थन गर्ने हरु केही छेत्री हरुपनि छन तिनिहरुलाइपनी नेपाल बाट लखेटनु पर्छ
रबीन्द्र मिश्रको चाहना पूरा हुदैन।प्रचण्ड बहुत ट्याक्ट्फुल नेता हो।बिघतमा बिरेन्द्र ज्ञानेन्द्रलाई घुमाउथे मिश्रको कौन पुछे?राजनीतिमा असम्भव केही हुदैन।यु टर्न पनि हुन्छ।त्यसो भए भुटानी मोडलको राजतन्त्र आउन सक्छ।
मातुकने त्येत्रो गृह युद्ध गरेर १७००० धेरै मान्छे मारेर गणतन्त्र ल्याएर अहिले आएर सत्तामा जानको लागि फेरी त्येई राजतन्त्र फर्काउन खोज्ने यो प्रचण्ड . बाबुराम हरु लाई फासी दिनु यिनी हरु ले गरेर देश पछि परेको हो . आखिर लास्ट मा आएर यिनीहरु ले गरेको आन्दोलन , गृहयुद्द आफ्नो लागि मात्र जनता को लागि हैन भनेर पुस्त भयो
069/70 साल तिर हालका प्रधानमन्त्री केपी ओलिले भनेका थिय कि माओवादी लाई(विशेष गरि प्रचण्डलाई) नथीमा समातेर सहि ट्रयाकमा ल्याइयो भनेर ।अब फेरि यी बाहुनलाई रवीन्द्र मिस्रले नथिमै पक्रेर राजसंस्थाको एजेन्डामा ल्याउनेछन ।हेर्दै जानुहोला ।
छेपारो ले रंग फेरे जस्तो बोली फेर्ने मान्छेले राजा फर्काउछु भन्ने कुरा पत्याइन्दैन । राजा अयो भने अहिले जस्तो मोज गर्न र देश को ढुकुटी मा हालिमुहालि गर्न कहाँ पाईन्छ र ? प्रचन्ड ले राजा ल्याउछन ल्याउन सहयोग गर्छन् भन्नु दिबा सपना मात्रै हो ।
पुर्व प्रधानमन्त्री प्रचण्ड ज्यु सहि कुरा हो राजतन्त्र ल्याउने देश नेपाल लागि उत्तम
Right 👍😊
😂😂😂 हत्यारा राजा बोक्न साथ 😂😂😂😂 टैट झोलेहरु
Raja lyayer desh banx vnne manxeharu sugurko ladi khaneharu hun
Yahi prachanda hoina Ra raja lai desh nikala garni 😢
@@ftr163 marne vannuna nikalne vanda ajha
यदी त्यसो वा यसो भएमा स्वागत योग्य काम हुनेछ
खुशि लाग्यो प्रचन्ड ज्यु।भुतपुर्ब नेपाली हुन बाट सबै बचौ।
राजा ल्याउने हैन आउने हाे कतै गयका छैन
यो चै प्रचण्ड को सही कदम हुने छ याे देश मा अब एक मात्र विकल्प दल बिहिन वैदिक सनातन हिन्दु धर्म अधिराज्य राजतन्त्र स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश जय दुर्गा 🇳🇵🕉️📿🔱👑🚩🙏🪔
प्रचण्ड नेपालका डाइनामिक हिरो हुन।
very good job sir
संबैधानिक राजतन्त्र विना यो देशमा वेथिती र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन ।
अव देश भक्त नवयुवाहरूले यो देशलाई निकाश दिनुपर्छ ।
यदि प्रचण्डले राजा ल्याउने हो भने ल्याउन सक्यो भने प्रचण्डको पार्टी १ नम्बरमा आउँछ
Ekdam thik
फेरि राजाको नाम मा भ्रष्ट्राचार नै मौलाउने हो वेक्ती को प्रवृत्ति परिवर्तन हुन सक्दैन
राजतन्त्र जिन्दाबाद । जनताकाे ताकतलाई कसैले कुनै संविधानले राकदैना जनताहरुले चाहेमा रातारात राजतन्त्र ल्याउछन र संघिय गणतन्त्र संविधान च्यातेर फालिदिन्छन ।
प्रचण्डज्यूले राजासङ्ग मिलेर नेपाल र नेपाली लाई चाडैनै राहत दिनुहुन अनुरोध छ ।
Hamro Raja hamro des
विश्व ध्वस्त हुने संघारमा पुर्याएको छ, कसैले ४ोकेर रोकिनै छैन।
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵परचनड जी देस राजा लाई जिम्मा लगाउ जय राजा जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
Right
संवैधानिक राजतन्त्र आजको आवस्यकता ।
देशमाबिकाश भयन देशचलेन अब नेका एमालेपतनजनताकाे नजर मा गिरे
त्यसो भए नाक थेप्चो र नाक चुच्चे को लडाइँ हुने भयो ।मंगोलियन र हिन्दु बादी आर्यनहरु को राजा आउने बितिकै मारामार हुन्छ देशमा हेर्दै जानू
२ ठूला दल मिले आफुले बहुमत ल्याउन गार्हो छ अनि छट्पटी भाको आफ्नो भन्दा देसको हस
यती गरे भने प्रचनड लाई सारा नेपाली र भगवान ले नि माफ गर्छ्न।राजा ल्यायर ।उनी नै प्रधान मन्त्री भय हुन्छ।।
We need our king back🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤. Lates bring our king 👑👑👑👑👑👑👑 back ❤❤❤❤❤❤❤❤🎉🎉
"शान्ति, समृद्धि र स्थायित्व: राजतन्त्रको पुनरागमन"
खान र लुट्न पाउनुपर्छ जेपनी हुन्छ।
प्रचण्डले राजा समक्ष गल्ती स्वीकार गरि क्षमा याचना गरेर राजसंस्था पुनःस्थापन गर्ने हो भने इतिहासमा प्रचण्ड सधै सम्झन लायक रहनेछन।
राजतन्त्र हुनु भनेको अभिभावक हुनु हो! घर चलाउन जसरी सजिलो छैन, नेताको लागि अभिभावक बिना देश सम्हाल्न उत्तिकै गाह्रो!
राम्राे कुरा हाे प्रचण्ड रवि्द्र राजेन्द्र ज्ञानेन्द्र र रबि मिले देखि देश बन्छ 🇳🇵🇳🇵🇳🇵
Raja Nai sahi
Ho
जनताहरू जनताहरूलाई राजा चाहिएको छ🎉
हावा कुरा ।
प्रचण्ड संग दृष्टिकोण छ।
सही प्रयोग गर ।
अब प्रचन्डले क्षमा मागेर राजालाइ देश सुम्पियो भने इतिहास मा सधै सम्झन्छन् ।।
Ghanta jasto kura garxa
Khulitai @@SharanThapa-ox9pc
Ek dam Sahi vhanu vayo
Sapana
जनताले चाहेको यही हो प्रचण्डजी
प्रचन्ने ले राजा फर्कायो भने जनताले कहिल्यै बिर्सने छैन ।
Raja launu desh bachau jay rasta jay naresh
राजा ज्ञानेन्द्र शाह जिन्दा बाद
राजा ल्याऔ
Ok
आफ्नो भन्दा देसको हित साेच्नु पर्यो आफू भन्दा राम्रो भिजन भयकाे रबि बालेन आउँछ भने उनिहरुलाई सुझाव दियर बस्न सक्नुपर्छ कहिलले काङ्ग्रेस कहिले एमाले कहिले राजा हटाउने बला त १० बर्ष सम्म हटाउनु सकेन ७दललको आन्दोलनमा जनताले साथ दियर हाे
जय नेपाल
सबैलाई हेरियो सबैको देखियो अहिलेका राजनीतिक पार्टी बाट देश अगाडी बढ्दैन तसर्थ जस्ले नेतृत्व गरेपनी राजसंस्था ल्याउ र देश र जनता लाई बचाउ यसैमा सबैको कल्याण हुनेछ जय देश जय नरेश जय महेन्द्रपथ 🇳🇵🇳🇵🇳🇵
एक फेरों त्याग गरे पछि तैसमा फेरि जोड़ियों भने हानिकारक हुंछ 💥👁️💩👁️🇳🇵
Ok very good
Good 👍👍👍
राजस्था आउनु पर्छ अब देशमा
यदि देश र जनताको पक्षमा छ भने राजा जसरी भन्ने ल्याउनैपर्छ राजाबिना देश चल्दैन एमाले र काङ्ग्रेसले भ्रष्टाचार गरेर देश सखाप भइसक्यो
Khoi yo chabilal ko kura malai biswash lagdaina 12 Bude ma raja nahataune thiyo but last ma hatayo Kya re
भनेपछी राजेन्द्र लिङ्देनलाई परास्त गर्नपनी प्रचण्ड नै चाहिने भयो।
यो प्रचण्ड चोर ले सत्तामा नभए पछी जे पनि गर्दिन सक्छ ।नेपाली जनता ले बुझिसके यो चोर को आनिबानी।
Very Good
प्रचण्डले यो काम गर्यो भने फेरि प्रचन्डमय हुन्छ देश
जे सुनियो राम्रै सुनियो प्रचण्डले सहि निर्णय गरेको हो
जरुरी भै सक्यो नभए देशका आगो बल्नै लागेको छ र निभाउंन सकिने अबस्था छैन जब सम्म जनताले सोंचेकै अनुसार हुंदैन ।
यिनी चोरहरु भन्दा त राजा नै ठिक हो हामी जनतालाई कहि को बाकी राखेका छैनन्
राजा लेराउँदैमा देश फेरि त्यही फर्किन सायद impossible नै छ। राजा राजनीतिको लागि होइन देश मा आम्दानी भन्दा खर्च धेरै भयो, देश मा विभाजन भयो त्यसले गर्दा बहिरकाले खेल्ने स्थान धेरै पायो देश 7 वर्ष भित्र collaps हुने स्तिस्थि आयो यसलाई जोगाउन, देश लाई ऋण होइन अनुदान चाहियो आत्म निर्भर हुने बाटो को निकास चाहियो, यो भ्रष्ट्र हरु सब हटाउनु पर्यो जब सम्म बेकति यही रहन्छ प्रवृत्ति त्यही हुन्छ त्यसैले यो माओको प्रचण्ड कांग्रेस को सेरे एमालेको kp जस्ता सबैलाई हटाई विशुद्ध विद्वान अर्थशास्त्री vision mission भएको phd होल्डर 7 मन्त्री हुनुपर्यो बाँकी हटाउनु पर्यो र beurocrats लाई hunter लिएर खाली काम मात्र गराउनु पर्यो, यो अनपढ, समानुपातिक आरक्षण सब खारेज होस र 7 वर्ष जति खाली विद्वान मात्र राजाले राखुन् , स्थानीय बाट आफ्ना लागि आफै स्थानीय वार्ड र नगर प्रमुख ले कानुन बनाउन र त्यही कानुन लाई विग्य ले फाइनल छलफलमा कानुन पारित गरून् । हरेक क्षेत्र मा top level मा phd र विद्वान बाहेक अरु जान नपाउने सिस्टम राख्नु पर्यो तब मात्र राजा suit गर्छ मात्र राजा लाई सेन्टर मा राखेर नाच्ने फेरि त्यही पात्र भए के काम र खोइ???
राजा ल्याऊ देश बचाउ।❤❤
हिजो राजतन्त्र माथि हमला गर्ने र फ्याक्ने आज फेरि तेहि राजतन्त्र जाइज हो भन्दै राजा को पाउ मलेर आफु प्रधान मन्त्री बन्छु भन्नु ग्यानेन्द्र को हलि हरुवा चरुवा बन्नु कुरो एउटई हो।
प्रचन्ड जस्तो मखन्डिले गर्द यो गदि भयो देश
प्रचन्डले दियर हुन्दइन जन्तले दिनु पर्छ
राजा आउ देश बचाउ ❤ राजतन्त्र जिन्दावाद ❤❤
प्रचण्ड त यो देशको भलो सोच्ने नेता पो रहेछन !!
😂😂😂😂 १७ हजार मारेर, १० लाख बिस्थापित गरेर, ७० खर्ब स्वाहा पारेर अब देश देश बनाउने भयो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 भेडा नेपाली
बाहुन हरु खुशी भको😂😂😂 सिधै गोलि खान्छ प्रचण्ड ले
Come king❤❤
Very Good Prachand , Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश लाई अहिले निर्दलिय शासन बेबस्था चाईएको छ।नत्र देश बेची सके दल हरुले राजाले खुलाको उद्योग धन्दा ।।बन्द गरेर के गर्न खोज्या हो ।खोई
Nice
पहिला राजा र मावबादि लडायर खाय अहिले राजा र मावबादि सायड लगायर खादै छन
Good mirs
KP Oli काे निरंकुशता भन्दा त राज संस्था नै ठीक होला।
नेपाली जनताले विगत सम्झेर नकारात्मक नसोचौं राज संस्था आए पनि परिवर्तित राज संस्था आउने छ।
ल प्रचण्ड जी हामी साथ मा छौं
गल्ती मान्छे बाट नै हुन्छ, तर अब पनि ढिलो नगर्नुहोस् प्रचन्ड जी, फटाहा दलाल गुन्डा काे नाईके हरु एमाले काङ्ग्रेस अनि आफ्नै पार्टीको लाई नि नछाड्नु
🇳🇵 Jay Nepal 🇳🇵
Yes we want king 👑🇳🇵
One King
Jay Nepal Jay Shree ram
राजा त ल्याउने , उहीँ चेस हो होला
देशको त खुलित्त
जनताको छोरा जो राम्रो छ त्यो रास्ट्रपति बन्ने system ल्याउनु आबश्यक छ
जानी जानी गल्ती गर्ने सबै हुन।तर अहिले सत्ता स्वार्थ को रथ माथी बसि आ आफ्ना काला कर्म छोप्न र जनता का पसिना र आसु मा चरम आनन्द लिन जो जहाँ जसरी पनि मिल्न र फेरि जनता झुक्याउन तल्लिन छन।
Sahi ho
अरु केही हैन नेपाल बाट
बहुन लखेटिने दिन आउदैछ
अत्ति देरै बो यो बहुन को मन्मानी नेपालम
लखेटनै पर्छ यो दुष्ट बहुन हरुलाइत
अज्ज तिन्को समर्थन गर्ने हरु केही छेत्री हरुपनि छन तिनिहरुलाइपनी नेपाल बाट लखेटनु पर्छ
Raja nai Ako ramro ho ❤
Jaya hos sabai ko
🇳🇵 Jay 🚩 Nepal 🇳🇵🚩
राजाहुदा हाम्राे देशकाे ठुलो ईज्जत् थियाे
अती भयो ल्याउदा फरक छैन
Lageko Pap ko praschit hunx
Good news
हिन्दुराष्ट्र हुन पर्छ
रबीन्द्र मिश्रको चाहना पूरा हुदैन।प्रचण्ड बहुत ट्याक्ट्फुल नेता हो।बिघतमा बिरेन्द्र ज्ञानेन्द्रलाई घुमाउथे मिश्रको कौन पुछे?राजनीतिमा असम्भव केही हुदैन।यु टर्न पनि हुन्छ।त्यसो भए भुटानी मोडलको राजतन्त्र आउन सक्छ।
सत्ता बाहिर हुदा मात्रै यस्तो कुरा गर्ने हाे हत्यारा ले । याे परिचालित पात्रले राजा ल्याउछ भन्ने कुरा मुर्खता हाे
कति सारो देश अहित का नेताकार्यकर्ता हरु ❤
यदी प्रचण्डले राजा फेरि ल्याउन मात्रै कुरा गरे पनि हामी माओवादीको समर्थन रहने छैन र धेरै कार्यकर्ता पनि
अब नेपाली पुरानो नेता हरु को चही मलाई बिश्वास लाग्दैन है यस्तो बकाम्फुसे कुरा त पत्रुकार ले बनावाती कुरा हो जस्तो लाग्छ
King 🎉❤❤
मातुकने त्येत्रो गृह युद्ध गरेर १७००० धेरै मान्छे मारेर गणतन्त्र ल्याएर अहिले आएर सत्तामा जानको लागि फेरी त्येई राजतन्त्र फर्काउन खोज्ने यो प्रचण्ड . बाबुराम हरु लाई फासी दिनु यिनी हरु ले गरेर देश पछि परेको हो . आखिर लास्ट मा आएर यिनीहरु ले गरेको आन्दोलन , गृहयुद्द आफ्नो लागि मात्र जनता को लागि हैन भनेर पुस्त भयो
मैले संधै भन्दै आईरहेको छु प्रचण्डले आफ्नो स्वार्थपुर्तिका लागि आफ्नै आमा बेच्न पछि नपर्ने ब्यक्ति हो
069/70 साल तिर हालका प्रधानमन्त्री केपी ओलिले भनेका थिय कि माओवादी लाई(विशेष गरि प्रचण्डलाई) नथीमा समातेर सहि ट्रयाकमा ल्याइयो भनेर ।अब फेरि यी बाहुनलाई रवीन्द्र मिस्रले नथिमै पक्रेर राजसंस्थाको एजेन्डामा ल्याउनेछन ।हेर्दै जानुहोला ।
❤❤❤
अबो दिमाग आउन लाग्यो
भाको हाम्रो भगवान जस्तो राजा रानी मारेर आज देश को हालत (०)शन्यू मा झारिसकेका छन ।
Yesto ramro kaam gareo bhane itihas le samghane cha ra itihas hunecha
गति छाडा नेताहरु जे पनि गर्न सक्छ ,भन्न सक्छ ।
छेपारो ले रंग फेरे जस्तो बोली फेर्ने मान्छेले राजा फर्काउछु भन्ने कुरा पत्याइन्दैन । राजा अयो भने अहिले जस्तो मोज गर्न र देश को ढुकुटी मा हालिमुहालि गर्न कहाँ पाईन्छ र ? प्रचन्ड ले राजा ल्याउछन ल्याउन सहयोग गर्छन् भन्नु दिबा सपना मात्रै हो ।
टोईट फटानि पत्र कार राजा लाँडो आउँछ झोले नि।