ज्ञानेन्द्रसामु ठूलो चुनौति , वारपारको चरणमा देश ,मुख्य योजनाकार र पछाडीको मिसन सार्वजनिक
HTML-код
- Опубликовано: 18 сен 2024
- #ramasingh #balkrishnaneupane #gyanendrashahi #kpsharmaoli #rabilamichanne #sherbahadurdeuba #kpoli #prachanda #deuba #balenshah #birajbhaktashrestha
ज्ञानेन्द्रसामु ठूलो चुनौति , वारपारको चरणमा देश ,मुख्य योजनाकार र पछाडीको मिसन सार्वजनिक
#kpoli #kpolilatestnews #prachanda #Nepal1HD #NepalOneHD #News #Video #NewsFromNepal #politics #nepalipolitics #aajakosamachar #nepalonehd #aajakonews #maoists #maobadikendra #rabilamichhane
#gyanendrashahi
We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
Nepal One HD
Nepal One HD Live
Prime Minister kp oli
Rabi Lamichhane Parliment
Gyanendra Shahi Parliment
Parliment Of Nepal
Parliment Nepal Live
Balen Shah Live
Balen Live
Balen Live
Balen Sukumbasi
Balen Ko Dozer
Kp Oli Live
Kp Oli Speech
Kp Oli Video
Kp Sharma Oli Speech
Cpn Uml Kp Oli
Rabi Lamichhane
Sagar Dhakal
Tosima Karki
Sobita Gautam
Rajendra Lingden
Chitrabahadur KC
Deuba Parliment
Sandip lamichhane
Sandeep Lamichhane
Prchanda Vs Oli
Oli Vs Deuba
Ramchandra Paudel
Ramchandra Paudel Rasatapati
President Ramchandra Paudel
Swarnim Wagle
Ramesh Kharel
Sumana Shrestha
Biraj Bhakta Shrestha
Hari Dhakal
Prem Suwal
Gagan Thapa
Topbahadur Rayamajhi
Balkrishna Khad
Aarju Deuba
Manju Khad
Trending Nepali News
Today News
Aajako Samachar
Gagan Thapa Vs Rabi Lamichhane
Sobita Gautam
Gb Rai
Arju Rana
Durga Prasai
#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar
#rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
#kpoli #kpolilatestnews #prachanda #Nepal1HD #NepalOneHD #News #Video #NewsFromNepal #politics #nepalipolitics #aajakosamachar #nepalonehd #aajakonews #maoists #maobadikendra #rabilamichhane
dr ,राम प्रसाद उप्रेती जियु यो माहासग्राम अभियान ले सफलता मिलोस हजुरहरु सबैलाई नमन जय देश जय नरेश जय जय गोरख जय जय काली
दुर्गा प्रसाइले पनि साथ दिनु लिनुपर्ने सर वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने जियु नमन बुद्धिजीवी हरु एक हुनुभयको छ जसरी पनि सफलता मिलोस शुभकामना
हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤❤
पाकिस्तान को लगभग सबै प्रधानमन्त्री हरु लाई भ्रस्टाचार को मामिलामा जेल मा थुनि
रहदा नेपाल को भ्रष्टाचारी प्रधानमन्त्री हरु लाई लगाम लगाउनु जनता संविधान र अदालत लाचार छ्न। यो मुलुक कै दुर्भाग्यपूर्ण तस्वीर हो ।
जाग जागा नेपाली दाजुभाइ हो जाग केही निकै प्रवर्तन ल्यायो देशमा।
यो पाराले राजतन्त्र आउन सक्दैन सबै लाइ अध्यक्ष नै जाहिने राजा ल्याछु भर्ने अध्यक्ष धेरै भए दुर्गा प्रसाइ सग आन्दोलन छुटाएर अध्यक्ष अमेरिका मा सन्तान सेटल गरेर नेपालमा सबै नेताहरु र आन्दोलन का अगुवा हरुको यस्तै रहेए दुर्गा प्रसाई ले सबै को पोल खोलेर जनता लाइ सचेत गराएका छन।
अब सहने हैन रण गर्ने हो, पोस्ने हैन भ्रष्ट खेद्ने हो । जय गोरख जय काली।
घातक दलहरू रमा शिह दिजु माहाकाली दुर्गा बनेर दुष्ट को नाश गरि साधु सन्त र देशको रक्षा गर्नु गोरख नाथ र पशुपति नाथले शक्ति दिउन जय देश जय नरेश
डा. राम प्रसाद सर को जय होस् 🙏🇳🇵🙏🇳🇵
सर हजुरलाई सलाम छ । जये देश जये नरेश ।
शुभकामना !तपाईंहरू एक भएर देशशीरमा राखेर अगाडि बढ्नुस् जनता उठ्न हतारीएका छन् तपाईंहरूको राजनीतिक नाङ्ले पसल गर्ने हो भने जनताले साथ दिदैनन् ।
Jay hos
जय देस जय युवा हामी सबै एकै ठाउ भेला
४७ सालको संविधानमा मृत्युदण्ड को सजाय समाहित गर्नुपर्छ।
दुर्गा प्रसाईलाई साथ दिउ है मनुवा हो देसको परिवर्तन दुर्गा प्रसाईं बाहेक अरुले सम्भब छैन।
जय नेपाल जय नरेश
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤
यि ५सात पटक प्र म को कुर्सिमा बसेर देसमा ब्रम्हलुट गरेर राष्टलाइ डुबाएर बरबादि तिर लगेकाले चाेरहरुलाइ उचित दन्ड दिनु पर्ने समय आएको देषियो।सावब्दान ❤
जोआय पनि जनता खुसी छीनने लगी सरकार नेपाल मा कालाबजारी छ जनता खुसी छीनने सरकार महगाई चौगुना छ
Very good news jai gurkha
सबै tested भइ सक्यो । बिकास गर्न जिरो बाट जानू पर्छ। काम गर्ने धेरै नबोल्ने नेता चाहिन्छ सबैले सबैलाई चिनी सकेको छ।जनताले निकासा खोजेको छ।परिवर्तन घर घरबाट गाउँ गाउँ बाट जनता उठ्नु पर्छ।शहरमा उत्रेर हुदैन।
Jay Des Jay Nepal
डा साब काे उतघाेशले तरङग पैदा होस।
छोराछोरी अमेरिका तिमी हरु नेपाल बनाउने
भस्टाचारिकाे अत्याचार बढिनै भयाे नेपालमा हिन्दु रास्ट र राजा आवश्य भईनै सक्याे जय हाेस
Good good.
जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर ❤❤❤❤❤गणतन्त्र चाहीदैन मुर्दावाद
एजेण्डा मिल्ने, राज धर्म,सनातन वैदिक धर्म एक हुनुहोस,दुर्गा जी,राप्रपा,केशर ब विष्ट्ट,कमल थापा,सबै सनातनी धर्म संघसंस्था,एक हुनु पर्यो,फुटने होइन,जुट्ने हो।🎉🎉 जय होस्।
Good luck ❤❤❤
कमलथापाले हिन्दुधर्म बेचेर दुईकरोड खायोभन्शे माहारानि पनि रैछेनबिरोधमा उस्बखत भागेझै भाग्नेतहैन् मैदाननछोडि डटेरबसेको ब्याक्तिलाई आरोपत् लगाईथेउ।
यो चोर नेताहरु लाई भगाउनु परछ
सलाम रमा दिदी हजुरलाई ।आगामी दिन शुभ रहुन हार्दिक शुभकामना ❤
जय हाेस चाेर भ्रषट हरु लाई ठिक पर्नै पर्छ
अभियान सफल होस् 🙏🙏🇳🇵🇳🇵🙏🙏
राजा बिरेन्द्र लिएर आउँनुहोस तब मात्र राजतन्त्र ब्युझन सक्छ
जयदेश जयनरेश
600 भन्दा धेरै नेता हरू जेल जान्छन्।
Jay desh ....
Jay balen.....
Namaskar tapailai agi badnu paxi lagne hamro kartabya ho
राजा आऊ देस बचाऊ
Ab janata ani desh bikash garna lai chadai nai kalki avtar aaudai hunuhunx dhukka hunuhoos.. jai pashupatinath...
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२, सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,🎉
Raja.mahindra.ko.kanun.dherai.thik.thiyo.Raja.yasto.chunnu.parchha
सहि हो
दुरगा आउ देस बचाउ
Sai ho jay hosh
Jai Durga mata
Sai kura garnu bhayo jay nepal aama
Great well done keep it up
कालाे समिदान चाइदैन चेतु परच भालि समिधान दिबस मनाउनु परदैन
सहि
Go ahead 🎉
स्वागतम्।
Jai Jos Dr saheb
Jai.hosh.Dr.jiu🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यो आवाज सुने संगै हजुर अगाडी बस्नेहो या पछाडी त्यो समयमा काहाँ हुन्छ्न हेरौला
ठगबन्धनका जुकाहरुलाइ आगोकोधुनिबालेर जिउदैजलाउनुपर्छ फोटोदेखेर डराइसकेकोछ मान्छेदेखेत त्यतिकै हार्टअट्याक भयरढल्छ आफुसँगजेअस्त्रछ उठायरसडकमा आउनैपर्छ महिलाहरु दुर्गा महाकालिबनौँ पुरुषहरु राम अर्जुन कृष्ण सँकर बर्माभयर आँउ योकुब्यबस्था अबस्यफालिन्छ उठौँजागौँनेपालिहो नेपालिकोशान देखाऔँ।
Good ramaji
Thanku rama shing namaskar
ok
Jay ma durga desama santi esthapana leunuhosahar har mahadeba
Good good ramro ATI rsmro
रमा सिंह ज्यू म त हजुरलाइ राम्रो चिन्छु तर
तपाइंमलाइ चिन्नु नहुंदो रहेछ !
Selut.chha
Dr.jiu🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💗❤️
Nepalko lagi nepali jagau।
गणतनतर मुरादाबाद मुरदाबाद
राम सर स्याबास सब जागौ
Great Dr.sab❤❤❤❤
Very good angle ji
Nepal ama maha singram jindabad
Om santi om
Good sir
Vasta chariko.Xala kadnu parxa
Good 👍
राम सर बचन तपाइको देवदुत
Jay hos jay Balen Saha ❤
Rama didi jiu le sahi,sahi kura bhanu hunxa.
गणतन्त्र मुर्दावाद !
Jay balen
good
Good❤❤
हामी पनि छौ
सुनिताबुडा। र। सुप्रिमल्लाककोदोहोरि
kp oli is going to sign anti nationalist सम्झौता with अमेरिका. Therefore Nepali janta should revolt against corrupt leaders like kp oli and deuba.
Hamro raja Hamro deysha ❤❤❤❤❤
पुलिसमा नैतिकता छैन जिबराे थुत्दिन्चु भन्दा पनि तिनैकाे सुलुमारचन साेजासाजाला धम्काउच केकाे पुलिस उखानेका दासहु पुलिस
Rastrapati partiko dhoti.
Jay desh Jay nresh ❤🎉 Jay makali nari yekta yek hosh jag uba jag rashtra jhhanda uchali
Desh lai rajsanstha chahinchha
👍👍👍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
garatantra Rip
46 को संविधान होइन 72कोमा सहमति मा संशोधन गर्ने हो भने मात्र तेरो आन्दोलन सफल होला
Jaya dirgua
Dr ji TAPAILAI BADHAI .
2047 ko smbidhan chaiyo
आन्दोलन कारीसबैएकहुनोस
🌹🌹🌹🌹🌹🌹🕉️🕉️🕉️🕉️
केपि ओलि मुर्दावाद
बिर्तामोड को ठग मनु राम चिमरीया hd hair and derma को मालिक हराएको धेरै भयो । ठगि मा परेको हरु को घर जग्गा लिलाम गर्नु लागेको छ बैंक ले । कसैले यो बिषयमा बोल्नु सकेनन् किन? सबै पार्टी , नेता र सरकारी कर्मचारी हरु जनता को लागि होइनन् । ठगहरु को लागि मात्र हो। अब जनता ले tax तिर्नु बन्द गर्नु पर्छ ।
Kam.safel.hos.jaynepal
कैयौ साल लगाएर मारेको राजा लाइ अमेरिका ले।फेरि पनि दोहोराउन सक्छ सबै जना ले राम्रो सुरक्षा गर्नु होला।