इन्द्रेणी छाडेको ८ बर्ष पछि कृष्ण रेउले फर्के, मिना लामा सँग ऐतिहासिक रमाईलो । १९.०६.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 571

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +112

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 года назад +4

      ruclips.net/video/t-DNzpzwH2s/видео.html

    • @rukmanthapa8498
      @rukmanthapa8498 3 года назад +2

      Nirmala mannilai indrenima lyaunuhos

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +2

      Long Live Krishna Kandel Indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Long Live Indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 года назад +3

      🙏🙏

    • @dambergurung1114
      @dambergurung1114 3 года назад

      A. No na
      B
      NV of Wei be guy in nh

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +86

    आज झन रमाइलो छ अग्रज कलाकार मिना दिदी अनि कृष्ण दादा आउनुभाको छ नि त ।उहाँ हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका सबैमा ढोग गरे🙏🙏

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      aayusha nanu meena didi jasto nahunu la naam chalyci indreni xoder njanu hola

    • @harkadudhel2845
      @harkadudhel2845 3 года назад

      Indreni live kati baje parsaran hunxa

    • @dipakkhanal1438
      @dipakkhanal1438 3 года назад

      Aasirbab nanu namste

    • @KrishnaReule
      @KrishnaReule 3 года назад +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @nirijanbudha8534
      @nirijanbudha8534 2 года назад

      @@bhubankarki4795 intolerable ,प्ज्प्ज्पोक्प्क्क्ग्ग्क@

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +34

    कृष्ण रेउले जि मा साच्चिकै अदभुत मिठो कला गला रहेछ धेरै धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @king7927
    @king7927 3 года назад +15

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @ramkrishnareule7974
    @ramkrishnareule7974 3 года назад +25

    जिल्लावासी सल्यानी लाेक गाएक कृष्ण रेउले दाईलाई देख्दा खुसी लायाे । जय ईन्द्रेणी ।।

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @RealmeC-to6fn
      @RealmeC-to6fn 3 года назад +1

      दाजुकाे कला त छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +14

    कृष्ण रेउले जस्तो अद्भुत कला क्षेमता धेरै कम कलाकारमम हुन्छ धेरै रमाइलो

  • @ranrai8561
    @ranrai8561 3 года назад +25

    आहा लामो समयपछि मिना जि लै इन्द्रेणी मा दर्शन पाइयो है खुशी लाग्यो

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +69

    इन्द्रेणी का पुराना कलाकार मिना जि र कृष्ण रेउले जि लाइ देख्दा धेरै खुसी लाग्यो राम्रा कलाकार हाम्रा कलाकार, आजको episode interesting हुदै छ है, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      calan xodey xi yestai ho २/४ din naam kamawoxan ani gayeb meena ko naam sunn xodey ko २ brsha vyothiyo

    • @shreebahadurghale5905
      @shreebahadurghale5905 3 года назад

      @@bhubankarki4795 900000

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 года назад

      जये ईनद,ेनि सारै रमायिला कला कार हरु दखन पायिनि कृषण जि लायि सनच हाेस रमायिलाे ठाउ धेरै सुभ कामना छ

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +12

    सारै रमाइलो लाग्यो मिना लामाको आवाजमा दोहोरि सुन्नपाउदा धन्यवाद ईन्द्रेणी टिम्लाइ जय ईन्द्रेणी।🙏🌈

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +21

    इन्देनी लाई माया गर्ने कति छम्🙏😍🇳🇵
    जय इन्देनि

  • @sagaralaa884
    @sagaralaa884 3 года назад +2

    हासेको मात्रै देख्थ्यो यति मीठो गित पनि गाउने रहेछ अचम्म लाग्यो र कृष्ण रेउलेको स्वर साह्रै मीठो लाग्यो सुनिरहु जस्तो स्वर रहेछ आजको इन्द्रेणी रमाइलो भयो

  • @khumraj5858
    @khumraj5858 3 года назад +34

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +17

    सम्मान छ कृष्ण रेउले लाई ।
    शाथै इन्द्रेणी टीम लाई ।जय जननी 🙏❤️🌷

  • @manojparajuli1918
    @manojparajuli1918 3 года назад +1

    कृष्ण रेउलेकाे गित राम्राे छ ,धेरै वर्ष पहिले ईन्द्रेणीमा दुईटा कृष्णरेउले/कडेल र मिना लामाकाे दाेहाेरि गितकाे झल्काे अायाे,मिना लामाकाे दाेहाेरि फर्काउनमा धेरै राम्राे छ।

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 года назад +6

    वाह !! क्या रमाइलो आजको बसाइ । कृष्ण रेउले जि को मन्त्रमुग्ध गराउने स्वर ,उस्तै मिठा गित संगित ।

    • @KrishnaReule
      @KrishnaReule 3 года назад +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 3 года назад +15

    कृष्ण रेउले र मिना लामा स्वर शब्द उत्कृष्ट ईन्र्देणीमा घमसाघसी

  • @aayushranagaming8360
    @aayushranagaming8360 3 года назад +1

    यस्तै गित फेरि बनाउनुपरो रेउलेजी।

  • @rajustha4300
    @rajustha4300 3 года назад +4

    कृष्ण रेउले जि लाई मान्नुपर्छ बा कला देखेर इन्द्रेणी पुरानो कलाकार कृष्ण र मिना जि लाई सम्मान छ ।

    • @KrishnaReule
      @KrishnaReule 3 года назад +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @bikashbudha5958
    @bikashbudha5958 3 года назад +7

    यस्तै यस्तै पुरानो अग्रज कलाकार सधैं इन्द्रेणीमा लिनुपर्‍यो आज असाध्यै मजा आयो हेर्नलाई अब शिला आले कृष्ण रेउलेको जोडी बनाउनुपर्‍यो अब एकदम रमाइलो हुन्छ

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +1

    मिला थापा र कृष्ण दाई लाइ धेरै धेरै धन्यवाद कृष्ण रेउले दाई लाइ त धेरै धेरै धन्यबाद धेरै गित गाउनु भो सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना कृष्ण दाई लाइ हिर्दय देखि धन्यबाद छत्र भाई युवराज सर लाइ नि मिठो सम्झना

    • @KrishnaReule
      @KrishnaReule 3 года назад +1

      Thank you so much🙏

    • @bishalmahar9269
      @bishalmahar9269 3 года назад

      @@KrishnaReule धन्यवाद miss you

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 года назад +1

    Yo ho ni, bastabik Nepali dohori. Muri muri dhanyabad hajur harulai.

  • @minaoman58
    @minaoman58 3 года назад +2

    WowoWow बवाल छ गित मनमाया दिदी अनि Krishna नेउले दाजु को यकदमै मिठो गितले आनद आयो सबै lndreni टिम लाई बधाई छ

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +7

    शुभ सन्ध्या सम्पूर्णमा कृण्ण रेउले र मिना लामा बिचको घमसान दोहोरी जय होस ईन्द्रेणी सलाम

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +4

    त्यति हाँस्ने मात्र होला भन्ठानेको कलाकार गायक नै हुनुहुँदो रैछ सम्मान छ।जय इन्द्रेणी।

    • @suratmiya9516
      @suratmiya9516 3 года назад

      modal pani ho music vedio ni cha hi

  • @ashokghising9966
    @ashokghising9966 3 года назад +4

    एकदम एकदम मिठो लाग्यो आज को प्रस्तुती पनि कृष्ण रेउले मिना लामा ,मन माया वाइबा अनी अती आदर्णीय दाजु कृष्ण कडेल् लगयता सम्पूर्ण इन्द्रेणि टिम् लाई धेरै धेरै धन्यवाद👍🏻👍🏻😍😍 बडा दशै तथा शुभ दीपावली को उपलक्ष्यमा हजुरहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना 🌸🌼💐🙏🏻🙏🏻💐💐

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 года назад +2

    रेउले ब्रो त हास्ने मात्रै होकि भनेको त कडा गायक होइछन्।पृष्ठभूमि नबुझि मुल्यांकन गर्न नहुने रहेछ।शुभकामना कृष्ण रेउले भाई।

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      Thank you so much hjr

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 года назад

      @@KrishnaReule एउटा मीठो गित सृजना गर्नु पर्यो हजुर मेरो लागि लौन।

  • @reetamagar1544
    @reetamagar1544 3 года назад +1

    Sarai ramailo lagyo malai yo indreni dohori sampurna teemlai badhai xa ajai dherai safaltako suvakamana din chahanxu👏🙏

  • @clovevange4432
    @clovevange4432 3 года назад +1

    हइट्ट मिना र कृष्ण रेउले, मर्छु कि केहाे💕💕💕💕💕🌹🌹🌹🌹🌹💕

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 3 года назад +13

    धेरै समयको पर्खाइ पछी बल्ल लोकप्रिय गाइका मीना लामाको सुमधुर आवाज सुन्न पाइयो।😃😃

  • @रत्नाचौलागाईंगौतम

    इन्द्रेणी कि हसिली गायिका मिना बहिनी अनि कृष्ण रेउले भाइको रमाइलो दोहोरी छ है आजको कार्यक्रम मा ।सबैले सेयर गरेर माया गरिदिनुस है🙏🙏♥️

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +3

      k ko haseyli hor meena indreni ma sabai hasila xan ho manmaya khersana sarmila bhumika aayushma jiya.......meena chalan xodiy ci indreni aayko ho halka laj pni hunu parni ho

  • @shivakarki978
    @shivakarki978 3 года назад +1

    Kya miththo dohori ! Mina Lama ra Krishna Reule dubailai hridaya dekhi dhanyabad. Krishna Kadel n Indreni team lai dherai naman

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +4

    कृष्ण रेउले जि फेन भैयो याहा को कला लाई सलाम छ।🙏🙏🙏❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +6

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा कृष्ण रेउले जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित माया भनेको यहीँ त हाे ,निकै राम्रो छ।मलाई सारै मन पर्ने गित हाे ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +5

    जति हेरे पनि मन न अगाउने प्रोग्राम भयो सबै कलाकार लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +1

    आज इन्द्रेणी मा कृष्ण रेउले र मीन लामा जि लाई देख्दा धेरै पहिलाको याद आयो । कुनै दिन बागलुङ जिल्ला को माथी लेकमा इन्द्रेणी टीम गएर मीन जि र कृष्ण रेउले जि ले गायको गीत को याद पनि आयो । गाजाको दहमा हावा सरर , मायाको रुमालै खस्यो फरर भन्ने गीत गाउनु भएको थियो ।

  • @ChhtraMagarChhtraMagar
    @ChhtraMagarChhtraMagar 3 года назад +1

    किस्न रेउले सरको हासो सर्है राम्रो लाग्यो मलाइ

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 года назад +17

    धेरै राम्रो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई धन्यवाद

  • @KrishnaReule
    @KrishnaReule 3 года назад +2

    सबै सबैलाइ धेरै धेरै धन्यवाद। नितान्त हजुरहरुको आशीर्वादको अपेक्षा गर्दछु। जय इन्द्रेणी।।

  • @binodlbmahatara8121
    @binodlbmahatara8121 3 года назад +1

    मलाई सबै भन्दा मन पर्ने स्वर मनमाया को तर अरु सबै लाई नि सम्मान तेतिकै गर्छु

  • @sharmilasaru3873
    @sharmilasaru3873 3 года назад +4

    नमस्कार सम्पुर्ण लाई धेरै धेरै खुसि लाग्यो ईन्द्रेणिमा सहभागी भएर रमाइलो गर्न हेर्न पाउदा धेरै खुसि लाग्यो बिषेश धन्यवाद कृष्ण दाई लाई

  • @kishanban4037
    @kishanban4037 3 года назад +2

    कृष्ण रेउले सर र मिना लामा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सानो नानी र भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ मिना लामा बहिनी काे दाेहाेरी गित धेरै दिनमा सुनेर धेरै खुसी लागेको छ बहिनी

  • @rajustha4300
    @rajustha4300 3 года назад +1

    सारै रमाइलो भयो आज नि । अरु नि पुरानो कलाकार ल्याउनु पर्छ । मान्छे चिनिनछ ।गित सुने नि इन्द्रेणी लाई धन्यवाद छ ।

  • @lallimbu2457
    @lallimbu2457 3 года назад +1

    कृष्ण राउले सरको पहिला नसुनेको रहेछ आम्मामा कति रमाइलो गीतहरु सृजना गर्नु भएको रहेछ आजको ईन्द्रेणी कार्यक्रम त नसकिएनी हुन्थ्यो भन्ने लाग्यो सारै रमाइलो हुनु हुदोरहेछ आजको सिङो टिमलाई मुरि मुरि धन्यवाद ।

  • @gbkhadka5968
    @gbkhadka5968 3 года назад +1

    कृष्ण रेउले & मिना लामा प्रती साधुवात & सम्पुर्णमा नमन & सलाम छ।

  • @ashokbhattrai7763
    @ashokbhattrai7763 3 года назад +18

    अझैछु म पागल बनेको जब तीम्रोकुरा चल्छ सम्झनाले मुटु जल्छ। यहि त होला माया भनेको आहा कति मार्मीक छ। शब्द🤔🤔🤔🤔👍️👍️❣️❣️

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +5

    उफफफफ मनु💞💞 गिताउँदै गर्दा बेस्मारी आँसु आयो😭😭 मलाई नै भने जस्तै लागेर ❤️❤️ फुट्ला झैँ भो

  • @harireule4467
    @harireule4467 3 года назад +1

    ढिला गरेर हेरे मेरै सन्तान कृष्ण रेउलेको अति उत्कृष्ट अनि उमङ्गको धन्यवाद इन्द्रेणिलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +12

    सुरु देखि कृष्ण कडेल र मीना को इन्द्रेणी म जस्तै अरु धेरै त्यस्तै भन्नु हुन्थ्यो राम्रो लाग्थियो पछि मीना बहिनीलाई न देख्दा म जस्तै धेरैलाई नरमाइलो लाग्यो आज देख्न पाउँदा खुसी लाग्यो

    • @pujaralokeshpujaralokesh65
      @pujaralokeshpujaralokesh65 3 года назад

      ❤️❤️❤️सेम दिदि❤️❤️🌈🌈

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      k ko khusi ho paisa kamawon xodeyko ho meena le no money ani indreni

  • @bharatbahadur392
    @bharatbahadur392 3 года назад +1

    कृष्ण रेउली जी को हाँसो क्या दामी लाग्यो कलाको त कुरै नगरौ दामी लाग्यो। कृष्ण जी तपाईको गायन कलाले अझै सफलताको सिखर चुमोस् शुभकामना🙏🙏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +1

    इन्द्रेणी को नयाँ र पुराना एकै ठाउँमा हुँदा सम्मान गर्नू पर्छ धन्यबाद छ इन्द्रेणी सधैं एकीकृतका हुँदै अगाडि बढ्दै जाहानू होला धन्यबाद छ

  • @clovevange4432
    @clovevange4432 3 года назад +1

    कृष्ण रेउलेजि कमिटेड हुनु भयाे इन्देणी प्रति सफल जिवनकाे अनगिन्ती शुभकामना रेउलेजि, जय हाेस💕💕💕🤣🤣🤣🤣🤣💕💕💕

  • @minakhadka6316
    @minakhadka6316 3 года назад +4

    आहा आजत धेरै बर्स पछि ईन्द्रेणिको कलाकार किस्न रेउलेको आगमन भयछ खुसि लाग्यो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +2

    आजको भाग एकदम रमाइलो लाग्यो।किनकि मिना लामा र कृष्ण रेउले जिले एकसाथ दोहोरी गाएर रमाइलो गराउनु भयो।जय गित,जय सङ्गित,जय इन्द्रेणी जय नेपाल्🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +7

    मालाई मन पर्ने मीना बहिनीलाई धेरै पछि देख्न पाउँदा खुसी लाग्यो

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 года назад

      ruclips.net/video/t-DNzpzwH2s/видео.html

    • @rambahadursawad
      @rambahadursawad 3 года назад

      हो र

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 года назад

      खुशी लाग्यो दिज्यु मिना काे उपस्थित हुदा धेरै समय पछि कराेड कल्व पुगाेस शुभकामना छ अाज भाेलि भ्यूज अलि कम भैरहेको छ

  • @manbirbudhathoki4093
    @manbirbudhathoki4093 3 года назад +1

    आज को यबिछोड सारै रमाइलो लागियो

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +2

    अब टिकासानुलाइ बाेलाउनुहाेला कृष्णकणेलजि सम्मानछ मिनालामा तथा कृष्णरेउलेलाइ फेरिपनि ईन्द्रेणिमा काेकिलकन्ठि स्वाेर सुनिरहनपाउं धन्नेबाद

  • @parbatineupane8093
    @parbatineupane8093 3 года назад +8

    जय जय इन्द्रेणी।।।
    इन्द्रेणीलाई सधै माया।

  • @sherubudha7851
    @sherubudha7851 3 года назад +5

    मिना लामा अनि कृष्ण रेउले को दोहोरी धेरै राम्रो छ धन्यवाद छ पुरानो कलाकार दोहरिका गायक गायिका देख्ना पाउँदा सार्है रमाइलो लाग्छ सबैलाई बधाई छ!

  • @kishanban4037
    @kishanban4037 3 года назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ सिनेर कलाकार काे गित सुनेर मजा आयाे आयुषा नानी रन्जना बजगाई बहिनीको नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै रमाइलो भयो कृष्ण सर मिना बहिनी

  • @jeevanmagar1091
    @jeevanmagar1091 3 года назад +6

    कृष्ण रेउले हाम्रो सल्यान को सान लाई फेरि इन्द्रेणीमा देख्न पाईयो खुसी लाग्यो

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 года назад

      ruclips.net/video/t-DNzpzwH2s/видео.html

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 года назад +1

    Chhadke salut chha, bhai kishan reule, ani baini manmaya lai very very super voice

  • @vikashsaud195
    @vikashsaud195 3 года назад +11

    इंन्देणी को पर्खाइमा थिय बल्ल आयो।
    अब हेर्न सुरू गरीयो।
    जय इंन्देणी

  • @jeebanshrestha4122
    @jeebanshrestha4122 3 года назад +1

    कृष्ण रेउलेजि धेरै पछि देखियो के छ हालखबर र सार्है राम्रो गित र शब्दहरु सुन्न पाइयो धेरै खुशी लाग्यो I am proud of you guys good luck guys 🍀👍

  • @kulbahadurthapa2296
    @kulbahadurthapa2296 3 года назад +3

    कृष्ण रेउले जु काहा हुनुहुन्थ्यो हजुर यति राम्रो गीत गाउने मान्छे कृपया इन्द्रेणी मा आएर गाउदै गर्नु होला

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @भिमराजघर्तीमगर

    कला को धनी कृष्ण रेउले wow mazzale here

  • @rijaltikaram8969
    @rijaltikaram8969 3 года назад +1

    धेरै नि ,,,सम्मानित कलाकारलाई बल्ल आज देख्न पाईयो ,,,,रेउड सरलाइ उच्च सम्मान छ जय इन्देणि

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +1

    wow मिना लामा बैनिलाई हार्दिक बधाई तथा धन्यवाद छ इन्द्रेणीको गुनलाई समजेकोमा आखिर मान्छेले आफुले आफ्नो खुट्टामा उभिऐपछी जुन ठाउँबाट उभिन र हिन्न सिकाएको हुन्छ त्यो ठाउलाई कैलै भुल्न हुन जसरी इन्द्रेणी बाट चर्चित भएर इन्द्रेणी कै सनचाल्क कृष्णप्रसाद कडेलसरका खुट्टा काद्दै हिने गरि रहऐकाछंन र फिटिकै इन्द्रेणीको गुन भुल्ने गरेकाछन जस्तै टीका सानू र सँमप्रिय खड्काले इन्द्रेणीलाई फिटिकै भुलेकीछन

  • @cbmagar8443
    @cbmagar8443 3 года назад +11

    कृष्ण रेउले सर को हाँसो चाहिँ हो मैले माने अनि भ्वाइस पनि एकदम मीठो छ

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @madhavkhanal3557
      @madhavkhanal3557 3 года назад

      6

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 3 года назад +1

    क्या रमाइलो नाच्न नजाने पनि नाचम लागने सलाम छ कृष्ण रेउले लाइ🙏🙏

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +5

    Wow memorial days always energetic song krishna sir ❣️😘❣️outstanding performance ❣️🌺🌺😘😘😘😘सल्यान जिल्ला को मन को ढुकढुकी सर बहु प्रतिभा को खानी उत्कृष्ट कला अनि गला सदैव सम्मान सर्😘🌺😘🌺❣️😘🌺❣️

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 Год назад +1

    तपाइँ को उद्धेस्य एक्दमै राम्रो कलि युग को कृष्ण हुनु हुन्छ दुखी पिडित लाई केही न केही कतै न कतै राहात सहयोग पुगेको छ तपाईं लगाएत सम्पुर्ण इन्द्रेणी टिम को उत्तरोतर प्रगती फस्टाओश फलोश फुलोश भन्दै कामना गर्न चाहान्छु

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 года назад +1

    धेरै रमाइलो कार्यक्रम । कृष्ण दाइ र मिना दिदिको दोहोरी छोटकरी रहेछ।फेरि फेरि दोर्याएर सुन्न मन लाग्यो।सारै मिठो स्वर अनि सब्द रमाइलो लाग्यो

  • @purnasunam8109
    @purnasunam8109 3 года назад

    इन्द्रेणीमा झन झन रमाइलो हुँदै गको छ अहा कति रमाइलो येस पालिको दसैं परदेशमै बसेर इन्द्रेणीको रमाइलो हेरेर बिताइछ 🙏🙏🙏

  • @sharadakshetry5768
    @sharadakshetry5768 3 года назад +1

    अति राम्रो रमाइलो धन्यवाद कृष्ण जि र कृष्ण रौले

  • @chhabi78343
    @chhabi78343 3 года назад +1

    Sarai ramro laageyo ! Krishna ji ani sampurna lai dherai2 badhai ani shuvakamana chha

  • @gopalrana1147
    @gopalrana1147 3 года назад +2

    सार्है राम्रो लाग्यो दुबै जनाको प्रस्तुति। जय इन्देणि👍👍👏👏👏🙏🙏🙏🙏🙏

  • @amrittamang5712
    @amrittamang5712 3 года назад +2

    आहा कृष्ण रेउले दाइको स्वर बबाल अनि मिना सम्धिनी को त झन कुरै नगरौं 😍

  • @bhadrabibash333
    @bhadrabibash333 3 года назад +1

    राष्ट्रको गहना अनि सल्यानीको शान प्रीय कलाकार कृष्ण रेउले दाजुलाइ इन्द्रेणीमा देखेर ज्यादै खुशी लाग्यो! साथै सम्पुर्ण इन्द्रेणी टिमलाई उच्च सम्मान 🙏

  • @sln55vlog22
    @sln55vlog22 3 года назад +1

    बिछ बिचमा साउन्ड आएन सुधार्नु पर्यो दाइ👏

  • @bibekkhanal8088
    @bibekkhanal8088 3 года назад +5

    मेरो नियमित हेर्न छुटाउनै नसकिने कार्यक्रम ।।
    सम्मान छ कृष्ण दाइ अनि पुरै टिमलाई ।।

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +4

    संगित क्षेत्रकाे सबैबिदामा दख्लराख्ने गायक कृष्णरेउले जिबाट सल्यानि टप्पा सुन्नेमाैका मिल्याे भन्नेबाद

  • @kamalbasnet6795
    @kamalbasnet6795 3 года назад +1

    अाजाको ईन्द्रणी कार्यक्रम धेरै रमाइलो मिना र रेउले भाईलाई धेरै धेरै धन्यवाद

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 года назад +1

    आह कृष्ण रेउले भाइको हासो त झन के भन्नू रमाइलो दोहोरी 🙏👍️🙏👍️🙏

  • @dhanbinakomanthulo......1626
    @dhanbinakomanthulo......1626 3 года назад +1

    अति रमाईलो लगेयो जय होस ईन्द्र्नी हो

  • @bhabindrasigu4204
    @bhabindrasigu4204 3 года назад +1

    indreniko samaya sakiyeko nai thahai bhaena. Sarai ramailo lagyo, sabailai badhai.

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +1

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ र कृष्ण जि र मिना जि ले गित गाएर मनरन्जन दिनु भो हजुर होरु को हरेक काममा सफलता मिलोस

  • @narchhantyal9116
    @narchhantyal9116 3 года назад

    मिना लामा र कृष्ण रेउले को धमका बिगत सम्झायो इन्द्रेनी युनित संङ्गै रमाउन पायो आज को बसाइ धन्नेबाद

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @rajusapkota7711
    @rajusapkota7711 3 года назад +1

    old is gold कलाकारहरु।

  • @pun_mgr2080
    @pun_mgr2080 3 года назад

    हाम्रो मान सबैका प्रिय गाउले !
    नेपालीका शान सल्यानी कृष्ण रेउले!!कृष्ण रेउले दाजुको Big.fan
    Form-Saudi arebia

  • @partapsingh1088
    @partapsingh1088 3 года назад +1

    मिना जि धेरै धेरै धन्यवाद छ ईन्द्र नि मा फेरि तपाईंको अावज सुन पाउदा ।धेरै खुशी छु

  • @ThulungNara
    @ThulungNara 3 года назад +2

    एहित होला माया भनेको बोलको गित धेरै मार्मिक लाग्यो।❣️

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 3 года назад +1

    मिना बहिनी ईन्द्रेणी आए पछि ईन्द्रेणी नै उज्यालो भयो आज अति रमाइलो गर्नु भयो

  • @shreeramnepali8288
    @shreeramnepali8288 3 года назад +1

    हासो चाइ खतरा फरक र रमाइलो गित तेस्तै समय बितेको पत्तै भएना एहि हो हाम्रो देशको सस्कृती गहना र पहिचान भनेको

    • @KrishnaReule
      @KrishnaReule 3 года назад

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @rajustha4300
    @rajustha4300 3 года назад +1

    यस्तो राम्रो गित लाई डिस हान्ने पापिहरु हो ।

  • @nabinerni9388
    @nabinerni9388 3 года назад +2

    साँच्चिकै भन्नू पर्दा छत्र शाही मन माया,कृष्णा बजगाईँ,भुमिका, शर्मिला बिनाको ईन्द्रेणी खल्लो लाग्छ मलाई त

  • @landurisherpa5181
    @landurisherpa5181 3 года назад +2

    Aahahaha dami voice rauli daiko hai

  • @Nirumagar8090
    @Nirumagar8090 3 года назад +1

    सल्यान को चर्चित गायक कृष्ण रेउले लाई नमन।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад

    इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर हुम त।।
    अाहा मिना लामा जि र कृष्ण रेउले जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।कृष्ण रेउले जि काे सबै गित हिट छन् ।अायुषा नानी लगायत सबैको नाच खतरा बबाल छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @tandinsherpa8165
    @tandinsherpa8165 3 года назад +1

    मीना दिदी you are my sister

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +1

    बबाल दोहोरी सार्है मन पर्यो । जय इन्द्रेणी