दलितलाई खै भन्दै माइती घरमा बसेको टोलि इन्द्रेणीमा । ६० लाख दलितको न्यायमा घन्कियो दोहोरी ।

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #BalchandraBaral_MinaBudhathoki #KhagendraSunar
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 198

  • @belkumarisunar690
    @belkumarisunar690 15 дней назад +63

    सर्व प्रथम कृष्ण दाई लाई सलाम गर्छु हामी सबै नेपाली एक हो भन्ने कुरा लाई लिएर अघि बढ्नु भएको खगेन्द्र दाई लाई त्यो प्लेट फर्म दिनुभएको मा अनि धन्यवाद बालचन्द्र मीना लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @bhimthapa9684
    @bhimthapa9684 13 дней назад +7

    दलितहरुको बुलन्द आवाज उथाउनि खकेन्द्र दाइ सबै मिलेर सात दिनु पर्छ 60लाख दलितको खम्बा बनेर उभिन्नु भयको छ सबै दलित गैर दलित सबै सात दिनु होला

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 14 дней назад +14

    यो भेदभाव र अन्याय कु प्रथा अन्त्य हुनुपर्छ खगेन्द्र भाई लगायत सम्पुर्ण लाई धेरै धेरै धन्यवाद !

    • @BhandaribhandariPrakash
      @BhandaribhandariPrakash 13 дней назад +1

      कुरा सहि दलितकाे साेचमा परिवर्तन हुनुपर्छ

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 13 дней назад +1

      बाबु अफैबाट सुरुवा गर कामि दमाई मा नै छुव छुद हटाउ

  • @user-iu8hx6kz6f
    @user-iu8hx6kz6f 13 дней назад +6

    तिन करोड नेपालीको मन जित्न सफल भएकि गाएका मिना बुढाथोकी दिदि लाइ मन देखि नै सम्झना र माया छ❤❤❤

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 14 дней назад +5

    धन्यवाद ईन्द्रेनि कृष्ण कडेल जि हाम्रो दलित अभियन्ता खगेन्द्र सुनार जी र कलाकार साथीहरू

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 15 дней назад +26

    आहा धेरै धेरै राम्रो तथा सन्देश मुलुक दाेहाेरी ❤❤🎉🎉

  • @krishnabc3804
    @krishnabc3804 14 дней назад +6

    अाहा धेरै राम्रो सन्देश मुलुक दोहोरी यसको लागि कृष्ण कडेल दाजुलाई धेरै धेरै धन्यवाद छ दलितको हकहित लागि बुलन्द आवाज पार्ने दाजु खगेन्द्र सुनारलाई हृदय देखिनै नमन छ ६० लाख दलितको मेरुदण्ड अाशाको केन्द्र दाजु लाई हाम्रो सदैव साथ सपोट हुनेछ ।।।

  • @BikashBc-d4t
    @BikashBc-d4t 14 дней назад +6

    दलितको जिउँदो आवाज बनेर उभिनाे भएका दाइ खगेन्द्र सुनार लाई हिर्दय देखि नै धन्यवाद दिदै ईन्द्रेणि जस्तो प्यलेट मा मान्छे मान्छे यउटै हाे भन्ने गित गाउनाे हुने सम्पूर्ण टिम लगायत किस्ण कडेल दाईलाई विशेष धन्यवाद दिदै
    गाउँ गाउँमा याे स्वच विचार पलाउनाे उचित छ

  • @kabinkhadka6808
    @kabinkhadka6808 14 дней назад +6

    यो बेला अब असोज ३ मा पनि समस्त दलितहरुले खगेन्द्र सरलाई साथ दिनु भएन भने तपाईंहरु सधै दबिएर बस्न पर्ने हुन्छ र उहाँ जत्तिकै व्यक्ति यसरी लड्न कोहि आउदैन हेक्का रहोस हामी त बिदेशमा छौ हामिले सक्ने गर्ने छौ "दलितलाई खै " ❣️🙏✊

  • @patledarling366
    @patledarling366 14 дней назад +5

    इन्द्रेणी टिमलाई र कृष्ण कडेल दाइ धेरै धेरै धन्यवाद छ ६० लाख दलितको आवाज लाई राज्य सम्म पुराउन सहयोग गर्नु भएको को मा ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @balaramnepali5061
    @balaramnepali5061 15 дней назад +18

    सारै खुसि लायो दलित लाई यो मौका देको म बिसेश धन्यवाद कृष्ण कडेल ज्यु लाई र सिङ्गो इन्द्रेणी टिम लाई🎉🎉🎉🎉🎉

  • @user-om3tn3xo6w
    @user-om3tn3xo6w 14 дней назад +6

    अति मार्मिक सब्द चयन मिलाएर गाउनु भयो खगेन्द्र सर लाई सलाम छ सम्पुर्ण दलित समुदाय येक हुनुपर्छ पछि हट्नु हुन्न ❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 15 дней назад +15

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई जय जय

  • @GyawatRanaMagar
    @GyawatRanaMagar 14 дней назад +6

    म तपाईंहरुको साथमा छु, हामी मानिसहरुले सोच परिवर्तन गर्नु, मानवता सुइकार्नुहोस यो समस्या आउदै आउदैन , मेरो भनाइ यति 🙏

  • @therisingnepal7429
    @therisingnepal7429 15 дней назад +6

    कार्यक्रम को लागि हार्दिक आभार इन्द्रेणी टिम

  • @naranaryal5124
    @naranaryal5124 14 дней назад +3

    नीकै संदेश मुलक गीत
    यो समाज लाई सुधार्नु पर्छ
    सम्मान कृष्णा सर साथै
    इन्द्रेणी परिवारमा ❤❤

  • @bikashchetri7644
    @bikashchetri7644 15 дней назад +6

    Aha sarai metho geet dhirai subhakamana sabai timlai

  • @dhansunar4961
    @dhansunar4961 12 дней назад +2

    खगेन्द्र सुनार लाइ रिदयेदेखिनै संमानछ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍अनि क्रिष्ण कडेल लाइ पनि रिदय देखिनै संमानछ साथै इन्द्रेणी टिमलाई रिदयेदेखिनै संमानछ ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 14 дней назад +3

    खगेन्द्र जि लाई सबैले साथ दिनु पर्छ नेपाली भाषी सबै एउटै फुल बारीका फुल हुन सबै सम्मान हुन ❤❤❤ सम्पुर्ण ईन्द्रेणी परीवार प्रति सम्मान बालचन्द्र बराल मिना को दोहोरी सुन्दा मन खुशी भयो ❤❤❤

  • @KishanKishanban
    @KishanKishanban 15 дней назад +4

    मेरो जिल्ला का बालचन्द बराल भाई प्यारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ ❤😂🎉😢जय नेपाल जय भगवान् 😢🎉😂❤

  • @pritamregmi940
    @pritamregmi940 11 дней назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज जे भनिए पनि अहिले त्यस्तो छैन होइ

  • @mohanbirahi8725
    @mohanbirahi8725 15 дней назад +6

    आज मैले सारु सुनार देखिन त काहा बिक्नु भो कि पाटिको झन्डा मुनि है दलित लाई खै भन्दै गर्दा सरु सुनार हरु जस्ता पाटिका झोले हरु हरका हुन

  • @anilbaraili7554
    @anilbaraili7554 15 дней назад +7

    असोज तीन
    संविधान दिवस को दिन
    आफ्नो लागि एक दिन !!
    सबैले ख्याल गर्नुस है यो दिन सबै ले सकेको सहयोग गर्नु पर्छ खगेन्द्र सर लाई उहाँ एक निस्वार्थ भावना बोकेर दलित को आवज लिएर हिड्ने एक लिडर हो अरु जस्तो हैन जातिको मुदा लिएर हिड्ने गर्या छु भन्दै dollar को पछि लाग्ने

  • @LaxmanKhati-u8p
    @LaxmanKhati-u8p 15 дней назад +6

    पत्रकार भने को यस्तो हनु पर्स ❤🎉

  • @krishnachhetri8350
    @krishnachhetri8350 14 дней назад +2

    दामि दाेहाेरि❤❤❤❤❤❤❤❤ बालचन्द्र भाइका सधै राम्रा दाेहाेरि सुन्न पाइयाेस

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p 13 дней назад +1

    दलित एकता जिन्दाबाद हरेक दलित एक हाै साेच बदलाै खालि मानिस नारि र पुरुष हाे दलित काेहि हाेइन बिबेद कता दलिहाे

  • @KishanKishanban
    @KishanKishanban 15 дней назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बालचन्द भाई मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤

  • @dayaramaryal6021
    @dayaramaryal6021 11 дней назад

    आन्दोलन सफल होस् । शुभकामना

  • @sonikabk8033
    @sonikabk8033 10 дней назад

    कतिमानपसेवामा अवाजउठाउनु भयकाे खगेनद्भाईकाे ईनद्वनिसामु मनपराउनईमा मारेरनिदिमा मारेरफालिमागनपरनि काहासमकाे सासनहाे यक्दमई मानपभाबनाछ किरिसनसरमा याेमानपसेवा पस्तुतिले पकईसेपुरयाउनछ हेपिनर अकालमा निर्दाेसलेज्नगुमाउनबाट❤❤❤❤

  • @KishanKishanban
    @KishanKishanban 15 дней назад +2

    अबको कानुन सरकारले यास्ताे हुनुपर्छ साउदि काे जस्तो दलित हाेइन महिला पुरुष हुनुपर्छ जात काटेर सबै काे खुन आउन्छ 🎉😂😂❤दलित महिला पुरुष के भन्छु सरकार काे धाेका हान्नु पर्छ अब मेरो सलाम छ जय नेपाल जय भगवान् 🎉😂❤❤

  • @kbsunar7472
    @kbsunar7472 9 дней назад

    😊 धेरै राम्रो
    सन्देशमुलक दोहोरी गीत ❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 14 дней назад +1

    सन्देश मुलक यो दोहोरि निक्कै राम्रो छ र यसले समाज सुधार्न मद्दत गर्छ, गायक गायिका दुवैलाई धन्यवाद छ, फेरि पनि यस्तै दलित सुधारक दोहोरि सुन्न पाइयोस❤❤❤❤

  • @puransunar5478
    @puransunar5478 14 дней назад +1

    धेरै धेरै धन्यवाद कृष्णा जी

  • @user-ts3pj9mh9x
    @user-ts3pj9mh9x 15 дней назад +7

    दलितहरू को माग पूरा गर्नु पर्छ नेपाल सरकारले🙏🙏🙏

    • @balramkandel5721
      @balramkandel5721 14 дней назад

      Dalit lai dalit le nai hapeko x paila afno soch paribartan garnu paryo

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 15 дней назад +3

    Dherai Dherai ramro dohori ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @prabindahal8485
    @prabindahal8485 14 дней назад +2

    मेची‌ देखि माहाकाली सम्म फैलिएको दलित हो इन नेपाली हो भने र हातमा हात समातेर अगाडि बढाउन सकिन्छ जात भन्ने हो महिला पुरुष ‌60लाख सिंह दरबारमा छिर्न सक्ने अभियान बनाउनुपर्छ

  • @binodbinu9596
    @binodbinu9596 15 дней назад +2

    नेपालमा दलितहरुलाइ सलाम छ
    युवालाइ भुटनी सरणार्थी बनाइ बेचेन
    देशका 50बन्दा बढी कलकारखाना दलाल लाई बेचेन सहकारी को अरबौ रकम ठगेन,गिरिबन्दु ,ललिता निवास,देश का नदिनला बेचेन पुरै देश mccसङ्गा साटेन दलितहरु सलाम छ दलितले कोटा पायो भनी रिस गर्ने हरु यो अधिकार हो भ्रष्टाचार होइन

  • @user-yi3zo5gt4m
    @user-yi3zo5gt4m 14 дней назад

    Bal Chandra Baral ko sabda excellent 👌👌❤❤❤❤

  • @puransoni7891
    @puransoni7891 15 дней назад +3

    good job indreni team

  • @harikummar5469
    @harikummar5469 14 дней назад +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @nathbhedi9738
    @nathbhedi9738 14 дней назад

    Jay indreni

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 11 дней назад +1

    यहाँ कस्लाइ दलित भन्ने दलित भन्दा झन गरिब दुखी बाउन छेत्री पनि छन तर म छेत्री भको नाताले दलित भन्ने घ्णा गर्ने तुच्छ शब्द बोल्ने जस्तो क्रियाकलाप अन्त्य हुनैपर्छ भन्ने कुरामा १००% सहमत छु

  • @HansrajBk
    @HansrajBk 15 дней назад +2

    Dherai dherai dhanyba indeni tim lai dalit lai shat diykoma

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 15 дней назад +2

    Dherai din paxchi celebrity singer indreni maa was salute bal chandra ra meena

  • @binodnepali6519
    @binodnepali6519 13 дней назад

    Badhai xa indreni team member ra khagendra daju ko paxi 60 lakh dalit hoin singo desh le saath dinu parx

  • @gyanendraparajuli5090
    @gyanendraparajuli5090 8 дней назад

    यो बिभेद भयो कृष्ण दाइ , सबैले पैसा दिएको देखाउनु पर्छ, यो आर्थिक अनियमितता हो।

  • @narbahadurbk1540
    @narbahadurbk1540 14 дней назад +1

    अब खगेन्द्र सुनार को दोहोरी नै लिउनु पर्यो दाइ सोर सारै मिथो रहेछ

  • @siddhalawad5660
    @siddhalawad5660 14 дней назад

    धन्यवाद इन्द्रेणी टीम लाई

  • @sukbahadur6017
    @sukbahadur6017 14 дней назад

    Dherai bhadha chha indreni team Lai ❤❤❤

  • @lalsingbk6172
    @lalsingbk6172 14 дней назад +1

    दलित का लागि दलित आफ्नो लागि आफै असोज 3 मा सबै काठमाडौं जाऊ

  • @LEKHANATHKUNWAR
    @LEKHANATHKUNWAR День назад

    प्रमात्मा सबैको यउटै हुनुहुन्छ हामी जतिनै यो तेरो धर्म यो मेरो धर्म यो मेरो भगवान त्यो तेरो भगवान भनेपनी जात भगवानले बनाउनु भयको होइन यस्लाइ परिवर्तन गर्नु पर्छ

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 15 дней назад

    समाजमा रहेको मानव मानव बिच्को कुकृती हटाउनका लागि खेलेको यो महत्त्वपूर्ण भुमिका को लागि कृष्ण दाइलाई सेलुट गर्छु र सिङ्गो इन्द्रेणी टिम र बाल्चन्द्र जि मिना जि सबै प्रति आभार व्यक्त गर्दछु

  • @kandelyech3243
    @kandelyech3243 14 дней назад

    Good morning everybody
    Aahaa.....!!!!
    Kati utkrista lagyo ajako prastuti
    Balu ani Mina lagayat sabai kalakar team lai hardik avibadan
    Jaya indreni

  • @rupkhatri3361
    @rupkhatri3361 12 дней назад

    आहा सारै राम्रो सन्देश जय गित जय साङ्गित ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @rajbhakta2655
    @rajbhakta2655 14 дней назад +1

    झकास मिठो स्वर मार्मिक दोहोरी गीत।

  • @manojpardeshi6939
    @manojpardeshi6939 14 дней назад

    धेरै धेरै बधाई छ सर्ब प्रथम कृष्ण दाइ लगाए सम्पुर्ण ईद्रेणी तिम प्रती आभारी छु 🙏🙏मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन ,पकै पनि यो अबस्थामा साथ सपोत दिनु पर्छ ,हामी सबै एउतै फुलबारी का फुल हौ जय नेपाल 🇳🇵🇳🇵

  • @LALIBAHADURKHATRI
    @LALIBAHADURKHATRI 14 дней назад +1

    म पनि छेत्री हु त्र मलाई पनि जात पात को लागी समाज र सिगो देस परिवर्तन हुनु पर्छ भन्ने सहमत छु हाल दुबै देखी जय इन्दिरिनी ❤❤❤

  • @KBkrishna0480
    @KBkrishna0480 14 дней назад

    Keep it up indreni..
    Go ahead khagendra ji......

  • @devibasnet6717
    @devibasnet6717 15 дней назад +3

    Yo dalit bhanne sabda nai Nepali sabda kos bat hataunu par6.

  • @HarishBk-q9h
    @HarishBk-q9h 14 дней назад

    Good Dai ❤❤❤❤

  • @omanandam4714
    @omanandam4714 12 дней назад

    KhagendraSunarko netritwa prabhabkari laagyo.

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 14 дней назад +1

    जय इन्द्रेणी❤❤❤

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 14 дней назад

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद ❤❤❤

  • @haribahadurbidari2494
    @haribahadurbidari2494 14 дней назад +2

    दलित भनेर आन्दोलन हैन नेपाली भनेर आन्दोलन गर

  • @manojsah4396
    @manojsah4396 14 дней назад

    very very nice ❤❤❤❤👌👌👌

  • @ShitalRana-v5d
    @ShitalRana-v5d 14 дней назад

    good. Abieyan

  • @user-li5ts3ce7z
    @user-li5ts3ce7z 14 дней назад

    यो अवसर र इन्द्रेणी जस्तो पबित्र ठाउ देखि दलित को आवाज गुङ्जाउने मौका र साथ दिनु भएको कृष्ण कडेल सहित सिङ्गो टिम लाई धन्यवाद र सबै को सचेत रहनुस

  • @SkSk-bc4kg
    @SkSk-bc4kg 14 дней назад

    दलित एकता जिन्दावाद साथै इन्द्रेनी होल तिम लाई पनि 🎉❤

  • @bishalthapa5190
    @bishalthapa5190 14 дней назад

    जय इन्द्रेणी र सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 14 дней назад +1

    सबै भन्दा पुरानो रोडी वादी समाज बाट हटाउनु पर्छ जात भने कोे केवल महिला पुरूष मात्र हो
    एक अर्का लाई रगत चाहिए रगत चल्छ सीप रूप कला सबै चल्छ तर पानी नै

  • @user-tm2wj1cc3z
    @user-tm2wj1cc3z 14 дней назад +1

    समाजमा केबल २ जात (महिला र पुरुष) र २ वर्ग (धनी र गरीव) मात्र छन् । यो सबैले बुझेका छन् पढेका छन् र भन्छन् पनि । तर व्यवहारमा लागू भएको पाइन्न । समाज बदल्न हिजोको आन्दोलनको पूरक विशिष्ट आन्दोलन आवश्यक छ ।

  • @purnabishwokarma
    @purnabishwokarma 14 дней назад

    हृन्द्रेणी होल टिमलाई बिषेश धन्यवाद यो अभिया मा साथ दिएकोमा

  • @editingboy776
    @editingboy776 5 дней назад

    सर्बप्रथम सम्बिधान बाट दलित भन्ने शब्द हट्नु पर्छ दलितको आधारमा होइन गरिब को आधार मा कोटा छुटाउ सरकार ❤❤

  • @bishnudhanuk4660
    @bishnudhanuk4660 14 дней назад

    अति मार्मिक शब्द तर दलाल सरकार छ

  • @RavilRavil-c9y
    @RavilRavil-c9y 14 дней назад

    कति राम्रो। दोहोरी। धेरै धेरै धन्यवाद इन्द्रेणी सम्पूर्ण टिमलाई

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 14 дней назад +1

    2084 को चुनाव मा सबै अभियानबाट समर्थन गर्दै एस्ता विवेक भएका युवा बोल्न सक्ने सब्य नागरिक लाई एक एक पैसा उठाएर भए पनि एक एक अवाज एक एक भोट बाट बिजय गराउन खगेन्द्र सुनार जस्ता विवेकसिल नेता चुनौ सांसद बनाएर प्रतिनिधि सभा मा पठाउ

  • @GyanGomaOfficial55
    @GyanGomaOfficial55 14 дней назад +1

    ❤❤❤❤❤❤

  • @rajurawat7398
    @rajurawat7398 14 дней назад +1

    🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤

  • @motivekura
    @motivekura 14 дней назад

    सम्पुर्ण मा नमन इन्द्रेणी टिम र कलाकार हरु मा 🙏🙏🙏

  • @shyamkoti9753
    @shyamkoti9753 14 дней назад +1

    दलित काेटा चाहियेन तर सामानात बराबरा गरियाेस सरकार जाे सुकै जातकाे अाधारमा काेटादेउ गरिबलाई संमान गर खुबिकाे अाधारमा सम्मान अधिकार देउ बस दलित काेटा दलित हटाउ नछुट्याउ मठमन्दि देखि हरठाउमा समान अभिकार देउ ताकि दलित ट्याग हटाउ बिश्वामा 2 जात दिनुभाछ भगवानले पुरूस र महिला बस ठिक छ तेति मान्याता देउ नछुट्याउ सरकार

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 14 дней назад

    Yo prastuti Atinai Ramro..Sworgia NABRAJ BK ko Atma pani SHANTI vayo hola..20 Din Samma DHARNA baseka pani kuro Aayo/ Tyehi Sthan ma INDRENI Team puknu parthyo.. Pugena DUKHA lagyo ..!

  • @balarambk-dl6lj
    @balarambk-dl6lj 14 дней назад

    Darai darai danday bad khagayndar sir lai

  • @joshililamani8677
    @joshililamani8677 14 дней назад

    Wow🎉

  • @rajkumari7089
    @rajkumari7089 14 дней назад

    धेरै धेरै धन्यवाद

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 14 дней назад

    The indreni sarjak Mr krishankadel ji very very good and Mr khagendra sunar thanks and Balachandran and Mìna budha thoki Super songs

  • @bijaygautam1475
    @bijaygautam1475 11 дней назад

    दलित लाई खै

  • @PrabinBk-c9i
    @PrabinBk-c9i 15 дней назад +1

    Hami nepali hami hamro San ani chinari duniya lai thaha xa hami autai desh duniya ho ki Nepal vaner chinauna jaruri chha .Jay Nepal hamro Nepal hami nepali girls@boys 💔💔💔

  • @हजारौंमाएकअन्लाईनचनल

    👏👏👏👏👏

  • @rajbhakta2655
    @rajbhakta2655 14 дней назад

    सानो जात र ठूलो जात देख्दैन अगि बढ्ने लाई कसैले छेक्दैन कति राम्रो

  • @yamlalpandey1449
    @yamlalpandey1449 15 дней назад

    आहा धेरै धेरै राम्रो तथा सन्देश मुलुक दाेहाेरी !!!!

  • @binodnepali6519
    @binodnepali6519 13 дней назад

    Part 2 pani chahiyo la

  • @menukajanak1349
    @menukajanak1349 14 дней назад

    सर्वप्रथम कृष्ण दाई लाई 🙏 नमस्कार अनि ईन्द्रेणी टिम सबै सबै मा नमस्कार जातिए भेध्भाब अन्तर हुनुपर्छ धन्यवाद 🙏🙏

  • @chamachhami3415
    @chamachhami3415 14 дней назад

    जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️

  • @pknphg8444
    @pknphg8444 14 дней назад

    धेरै धेरै धन्यबाद इन्देणी टिमलाई र कृष्ण कँडेल लाई

  • @Dipakshrestha-fk5cb
    @Dipakshrestha-fk5cb 14 дней назад

    इन्द्रेणी को जय होस❤❤

  • @gopalgurung4227
    @gopalgurung4227 14 дней назад

    उत्कृष्ट कार्यक्रम ।

  • @topendratamata9904
    @topendratamata9904 14 дней назад

    👍️👍️

  • @buddhibarali2342
    @buddhibarali2342 14 дней назад

    💐💐👏👏❤️❤️🙏🙏

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 14 дней назад +1

    जात भनेको मात्रै माहिला पुरुष हो जस्तो लाग्छ तर केही केही जनावार हरु छन् अझ पनी समाज मा

  • @rajendrabudha7752
    @rajendrabudha7752 14 дней назад

    आहा