१ लाख नक्कली लाइसेन्स ! कर्मचारीकै लाइसेन्स 'नक्कली' ? दिपक मनाङे फायर, बिभाग र अख्तियार माथी खनिए |

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2024

Комментарии • 2 тыс.

  • @premrijal5596
    @premrijal5596 2 месяца назад +366

    खोज पत्रकारिता भनेको यहि हो अपिल सर सलुट छ

  • @Nar6007
    @Nar6007 2 месяца назад +124

    कर्मचारिको बदमासी हो। बदमास जो हो उसलाई छिटो कारबाहि गर्नु पर्‍यो। सक्कली लाईसेन्स वालालाई दु:ख दिनु भएन।

  • @puja-wq2vn
    @puja-wq2vn 2 месяца назад +176

    पत्रकार त अपिल त्रिपाटी जस्ताे हुनु पर्छ एक सच्चा निडर पत्रकार

  • @namuraja3798
    @namuraja3798 2 месяца назад +16

    अपील सर सलुट खोज्दै जानु।राजीव सरको कुरा एकदमै ठीक हो।यहाँ यातायातको खाते कर्मचारीको कुकर्म हो भन्ने 100% बुझियो।यो ठग कर्मचारीहरुलाई कडा कारबाही हुनुपर्दछ।

  • @ardofficial5330
    @ardofficial5330 2 месяца назад +19

    गण्डकी यातायात कार्यालयमा बारम्बार यस्तो घटना आइरहेको पाइन्छ ..!!
    दोषीलाई तुरुन्त कारबाही होस .!!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 месяца назад +133

    दिपक मनाङेको कुरा हाकी लाग्छ कुनै बेला दिपक मनाङेलाई गुण्डाको नाइके भन्थे तर आज उनको कुराहरु हाकी सहि पो लाग्छ |

    • @कृष्णकुमारलामिछाने
      @कृष्णकुमारलामिछाने Месяц назад

      दिपक मनाङ्गे भनेका बेक्ती पहिला धेरै चोटि जेल सजाय भोगेका बेक्ती हुन गुन्डागर्दी का नाइके हुन अनि अहिले मन्त्री भएपछि हक्की त हुनिनै भएनी एस्मा दुई मत नै छैन !

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +241

    देशको चौथो अंग सच्चा पत्रकार बन्न चाहनेहरुले
    असल पत्रकारिता अपिल सर बाट सिकुन् 😊🙏

    • @MuhimYonghang-oe3xu
      @MuhimYonghang-oe3xu 2 месяца назад

      ruclips.net/video/05qQjcE-oBM/видео.htmlsi=1bxBS7r8TXUNzIGD

    • @krishnadhungana7688
      @krishnadhungana7688 2 месяца назад +1

      अपिल तिरी पाठी,लाई सलुट छ,कि देश,नै देश,धोसत,बनाऊने,हरु , को भनडा फोर,गरदै जानुस,नेपालको सचचा नेपाली,ईमानदार,अपिल सर,सलुट छ,

    • @bishnuregmi1223
      @bishnuregmi1223 2 месяца назад +1

      good ❤

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 месяца назад +111

    सहिलाई सहि अनि गलतलाई गलत भन्नुपर्दा आज यी मन्त्रीले १००% सहि कुरा गरेका छन् ।।।

  • @shangrilalama5263
    @shangrilalama5263 2 месяца назад +12

    सलाम छ मन्त्री ज्यू लाई, यतिको क्ल्यारिटी चाहिएको छ सबै मा

  • @mathematicssolution9081
    @mathematicssolution9081 2 месяца назад +27

    कडा मेहेनत गर्न सफल पत्रकार अपिल त्रिपाठी बिना string operation अधुरो नै रहने रहेछ।
    सलाम अपिल त्रिपाठी ❤❤❤❤❤❤❤❤

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад +211

    त्यो सरकारकै गडबडी हो सरकारले ल्याउँछ सरकारलाई डुब्लिकेट लाइसन बेच्छ र तल्लो वर्गलाई दुःखपाउँछ भ्रष्टाचारी सरकार र भ्रष्टाचारी ज्ञनको काम हो यो।

    • @jhalakbaral409
      @jhalakbaral409 2 месяца назад

      जानकारीकाे लागि धन्यवाद

    • @ChimiRikzin-fm9yz
      @ChimiRikzin-fm9yz 2 месяца назад

      Saying 16 thousands is also tug

  • @Khelkaduniya11
    @Khelkaduniya11 2 месяца назад +145

    दीपक मनांगे को बारे धेरै नराम्रो र नकारात्मक कुरा सुनिएकों र दिखिएको थियो तर आजको बिषयमा भन्नू पर्दा उनी ख़राब देखिएनन् ! बरु अब चाहीं केही ठुलो नै हलचल केन्द्र सरकार र माफिया दले हरु मा हुनेछ ! टेस्ता दलाल र भ्रष्ट चोर हरु लाई काराबाही हुनू पर्छ र निर्दोष हरु लाई लाइसेंस दिएर न्याय दिनु पर्छ❤

    • @ram_09-02
      @ram_09-02 2 месяца назад +11

      त्यै भएर नेपाली को iq zero भाको हो हजुर जस्ता भएर चिल्लो कुरा मा चिप्लिने ओली सेरे को bhasad सुन्नुहोस कैलाई देश बिगार्छम khanxam भनेका छन् र दीपक मनाङ्गे जस्तो अपराधी मंत्री कोई छैन

    • @SBRAI10
      @SBRAI10 2 месяца назад

      🙏🙏🙏📿📿

    • @SarojAdhikari-q5l
      @SarojAdhikari-q5l 2 месяца назад

      एक पटक एक्लाएक्लै भेट्नु नि अनि थाहा हुन्छ कस्तो मान्छे हो भनेर😅

    • @Yarmoukvilla2728
      @Yarmoukvilla2728 2 месяца назад

      @@SarojAdhikari-q5l😂😂😂 गर्धनमा समातेर झेंकेर छोडछ मनांगेले

    • @JamunaSubedi-vi1wk
      @JamunaSubedi-vi1wk 2 месяца назад

      ​@@SarojAdhikari-q5l😀😀🙈🙈

  • @deepakrai4857
    @deepakrai4857 2 месяца назад +130

    अपिल सर लाई salute नेपाल अब नेपाल जस्तो नभएको महसुस हुन्छ जताततै जनताले दुख पाएको छ मानौ नेपाली जनता नेपाल मै शरणार्थी भएको छ यो देख्दा सुन्दा दुख लागेर आउँछ। यो सबै धुट्ने लुट्ने काम भै रहेको छ ।

    • @shrechanprabhat
      @shrechanprabhat 2 месяца назад

      सर एकदम ठिक भन्नुभो अब नेपाल भ्रष्टहरुले दुषित बनाई सके अब घर घर गाउँ गाउबाट सडकमा उत्तरे मर्न मार्न तयार हुनुपर्ने बेला आईसक्यो जुन बिभाग जाउ जनतालाई ढिलासुस्ती प्रईबेट सेक्टर त्यस्तै छ सरकारी हस्पिटल तजनताले उपचार नै सबै डाक्टर निजी हस्पिटल निजी क्लिनिकमा गयर काम गर्छन् यसकारण अति भय‍ प्रजातन्त्र गणतन्त्र आयर बोलेर मात्रै जनताले पाय के यसकारण कुनैपनि दिन अब बम् बिस्फोटक हुनेछ र।

    • @PrakashGurung-jg9nq
      @PrakashGurung-jg9nq 2 месяца назад

      21:38 21:38 😅😊😊😊

    • @amitgrg6065
      @amitgrg6065 2 месяца назад +1

      एकदमै मनको कुरा गर्नु भयी सर... नेपाल जस्तो र नेपाली जस्तोनी होईनकी भन्ने मनमा उकुसमुकुस हुन थाल्यो😢

  • @epstopik7457
    @epstopik7457 2 месяца назад +3

    निकै रोचक अब अपिल जी ले DG र software प्रमुख सम्मलाइ जोडेर 2nd पार्ट निकाल्नु पर्यो र बिषय टुङगो लाउनु पर्यो।

  • @ashoksanjel3555
    @ashoksanjel3555 2 месяца назад +12

    खोज पत्रकारिताको ऊच्चतम नमुन,गुन्डागर्दिका बिल्ला भिरेका माननीय मन्त्रिको जवाफलाई सलाम...गिरोह र गिरोहमा मिलिमतो कर्मचारिलाई कसले खोज्ने हो?कसले कारवाहि गर्ने हो?नालाएक सरकार मनपरि नीति र कार्यन्वयन।

  • @dharmadhami1026
    @dharmadhami1026 2 месяца назад +60

    अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢

  • @ManishSunar-dq2rz
    @ManishSunar-dq2rz 2 месяца назад +142

    एक निडर पत्रकार नेपाल आमाको छोरा अपिल सरको कार्यक्रम कुरेर बस्नु हुने साथीहरु यता हाजिर हुम त❤️❤️

    • @MuhimYonghang-oe3xu
      @MuhimYonghang-oe3xu 2 месяца назад

      ruclips.net/video/05qQjcE-oBM/видео.htmlsi=1bxBS7r8TXUNzIGD

  • @damodarshrestha6364
    @damodarshrestha6364 2 месяца назад +80

    अपिल सर हजुरनै हो देशको खम्बा के कसो साथि❤❤

  • @sandipbk691
    @sandipbk691 2 месяца назад +5

    भ्रष्टाचारको अखडा हो,,यातायात कार्यालय !
    सबैलाई बर्खास्ती होस,र कारबाही गरियोस!

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 2 месяца назад +5

    पैसा नबुझाइ सबैमा पास भए पनि फेल,पैसा ब्बुझाए पास यहि चलिराछ लाइसेन्समा राम्रो छानबिन हुनुपर्छ ।

  • @bharatlimbu8672
    @bharatlimbu8672 2 месяца назад +111

    अस्तियार प्रमुख जनताबाट निर्बचित हुनुपर्छ ..

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад +29

    यो सब कर्मचारी मिलेर सर्वसाधारणलाई दुःख दिने र सर्वसाधनको लाइसन जब गर्ने मिल्यो। यिनीहरुकै हातमा कापी कलम छ यिनीहरुले लेखेर energy लेख्ने हो र यिनीहरूले नै जनतालाई छुट्या बनाउने हो यो विषयमा पनि गहिरो छामिन छानबिन हुनुपर्छ अपिल सर अत्यार डिजी र अदालत र सरकार सबै भ्रष्टाचारमा तल्लिन्छन्।

  • @whoispradeep
    @whoispradeep 2 месяца назад +47

    दिपक मनांगको अन्तरबार्ता एकदम मुन पर्ने! एकदम सीधा कुरा नो लप्पन छप्पन। २० जना जती दिपक मनांग भए देश बन्ने थियो । तर कस्तो बन्थ्यो त्यों चाहि थाहा छैन!

    • @ram_09-02
      @ram_09-02 2 месяца назад +1

      दीपक मनाङ्गे जस्तो 20 जना भए उत्तर कोरिया हुन्थियो

    • @binodgurung9820
      @binodgurung9820 2 месяца назад +2

      Aaile chai k america jesto dekhis k hoo

    • @Happy62731
      @Happy62731 2 месяца назад

      ​@@ram_09-02तानाशाह नै ठिक यस्तो ब्यबस्था भन्दा काम गरेर खान त पाइन्छ ।

    • @anubhabshakya9077
      @anubhabshakya9077 2 месяца назад

      Herda pani Kim Jong jasto jasto dekhxu ta manage ji lai

    • @AmarSingh-xb2hf
      @AmarSingh-xb2hf Месяц назад

      Mun parne hoina hola muji man parne hola kasto lekhna ni na aako ki gula jasto mun parne lekhera

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 2 месяца назад +4

    Apil sir with his entire team going always great job..
    salute to apil sir with entire team...❤❤❤

  • @parbatitimilsina546
    @parbatitimilsina546 2 месяца назад +3

    कि लाइसेन्स नदिनु नि दियपछी त सक्कली नि सोतह हुनुपर्ने हो अब एक लाख ले फेरि दुख पाउने भय मन्त्री को कुरा त सहि लाग्यो ।

  • @kajipariyar5065
    @kajipariyar5065 2 месяца назад +27

    अपिल जि लाई सम्मान छ पत्रकार भनेको एस्तो हुनुपर्छ 🙏♥️🙏मन्त्री जि को कुरा पनि ठिक छ

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 2 месяца назад +27

    हाम्रो देश को अख्तियार काम छइन भ्रष्टचार छन good Deepak dai Great work

    • @SujanBhusal-n5u
      @SujanBhusal-n5u 2 месяца назад

      Sựch a leader deepak dai good luck 🍀

  • @DigitalSolution2079
    @DigitalSolution2079 2 месяца назад +67

    आउँनुहोस ३ वटा अभियान थालौ...
    १. लाईसेन्सको अवधी १५ बर्ष बनाउने ।
    २. बिदेशबाट पनि लाईसेन्स रिन्यू गर्न पाउने ।
    ३. लाईसेन्सको अवधी सकिदैमा लाईसेन्स खारेज गर्न नपाईने ।
    Thank you Apil Sir
    Digital Solution Family

    • @ShyamChhetri-gb7qy
      @ShyamChhetri-gb7qy 2 месяца назад

      मेरो पुरा समर्थन हजुर,,,

    • @Dilipsapkota99
      @Dilipsapkota99 2 месяца назад

      Honi

    • @ahmedmiya7930
      @ahmedmiya7930 2 месяца назад

      बिदेश बाट रिनु गर्न नपाउदा मेरो 6000 फाइब पर्यो

    • @manishamagar6096
      @manishamagar6096 2 месяца назад

      Good

    • @kumarvlog172
      @kumarvlog172 2 месяца назад +1

      Nepali ho chans payo vane gar❤🎉🎉

  • @SurjyaBhujel
    @SurjyaBhujel Месяц назад +1

    Dipak dae real talk ❤ one love from phokara 🎉

  • @KhesmanTamang
    @KhesmanTamang 2 месяца назад +5

    नेपाल को नम्बार 1 पत्रकार अपिस सर को फ्यन जाती यता लाईक र कमेन्ट गर्नु है🇳🇵🙏🙏

  • @patadhan8376
    @patadhan8376 2 месяца назад +68

    नेपालमा जति दबाब र धम्की आए पनि निस्पक्ष रुपमा जे को त्यही समाचार प्रस्तुत गर्ने देशको सच्चा पत्रकार भनेकै अपिल त्रिपाठी सर हो। यदि देशले चाह्यो भने को निर्दोष को दोषि भन्ने प्रस्ट पार्दिनुहुन्छ।

    • @GyanBahadurGurung-v9r
      @GyanBahadurGurung-v9r 2 месяца назад

      Karmachari bich ghush len den ko hisab namile paxi esto vako ho

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 месяца назад +32

    एक सच्चा अनि साहासी पत्रकार अपिल सर हजुरको बयान कसरी गरुँ जति बयान गर्दा पनि कमै महसुस हुन्छ मलाई भ्रस्टाचारि बिरुद्ध यति तिखा प्रश्न गर्नु हुन्छ डर लाग्छ कि राम्रो गर्नेहरुलाइ नेपालमा खुट्टा तान्ने जुन प्रवृत्ति छ हजुर लाई मेरो स्यालुट्✋🤚जय नेपाल्🇳🇵

    • @MuhimYonghang-oe3xu
      @MuhimYonghang-oe3xu 2 месяца назад

      ruclips.net/video/05qQjcE-oBM/видео.htmlsi=1bxBS7r8TXUNzIGD

  • @gurunghirakaji8142
    @gurunghirakaji8142 2 месяца назад +25

    अव देशनै नक्कली भन्ने घोषणा हुनमात्र बाकि छ थु मेरो देशको नियत😭😭😭

  • @KrishnaGrg7
    @KrishnaGrg7 2 месяца назад +1

    Apil tripathi le garda Gundakima ma bhrastachari ko bhagabhag!👍👍👍

  • @Shamd26
    @Shamd26 2 месяца назад +3

    कर्मचारी को लापरबाही हो सबै भन्दा धेरै कमिशन त त्यै मन्त्री ले नै पको होला खोरमा थुन्ने ती नक्कली लाइसेन्स लिनेलाई होइन नक्कली लाइसेन्स बनाइदिने कर्मचारी र मन्त्री लाई थुन्नु पर्छ

  • @premrijal5596
    @premrijal5596 2 месяца назад +50

    ए ऋषि धमला पत्रकारिता सिक अपिल सर बाट खालि बुढी लाइ स्टुडियो मा लिएर तपाइ भर्जिन हो भनेर सोधे र पत्रकार हुदैन

  • @PmGopaal
    @PmGopaal 2 месяца назад +38

    प्रतीक्षाको फल मिठो हुन्छ भन्थे हो रहेछ। गण्डकी छड्के कार्यक्रम को प्रतीक्षा गर्ने कोको हुनुहुन्छ यता हाजिर गरौं

  • @GBGibanGBGibanGurung
    @GBGibanGBGibanGurung 2 месяца назад +16

    यसै हामी नेपालीको आंखा खोल्नु पर्यो आब जम यो मन्त्री र यातायात बिभाग लाई जस्तै डिजी भन्ने को हो र सि आइबी भनेको को हो खोजौ उनिहरु ले सबै हामी जनतालाई दुःख दिने काम गर्ने रैछ जाय जाय अपिल सर 🎉🎉🎉🎉

  • @sotantrashah3798
    @sotantrashah3798 2 месяца назад +1

    जनताका समस्याहरुलाई निकै गहनताकासाथ विश्लेषण गर्दै,समस्याको समाधान खाेज्नु हुन्छ।कार्यक्रम निकै राम्रो छ।

  • @dipendra5176
    @dipendra5176 2 месяца назад +2

    जोदलालि को घरमा अगो लगउनु पर्छ अब सबै मदुरहरु यकहुनि बेला अयोको छ साथि भष्टचारिको सरकार मा यस्तै हो
    जयाँ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalgurung7616
    @gopalgurung7616 2 месяца назад +19

    सर्ब प्रथम त अपिल जिलाई सलाम यो नेपालको सब कर्मचारीहरु चोर तेही माथि झन मन्त्री भनाउदा त झन के भनु उही ड्याङ को मुला त पर्यो

  • @PremKumar-h2v5s
    @PremKumar-h2v5s 2 месяца назад +18

    जय अपिल सर जय जय
    दुई शब्द बाेल्नामन लाग्याे मरेकाे लासलाई जिउदाले हाे जलाउने यी मरेका नेतालाई सालाैँ साल भाेदिएर जिताउनुकाे नतिजा नक्कली लाईसन्स हे प्रभु

  • @NarayanBaral8547
    @NarayanBaral8547 2 месяца назад +14

    अर्कोको श्रीमती पोइल गएकी खोज्ने प्रत्राकार ले खोज प्रत्रकारिता कस्तो हुन्छ।भनेर अपील त्रिपाठी बाट सिक्न जरुरी छ।

  • @padamrana3245
    @padamrana3245 2 месяца назад +3

    यो लाइसेन्स को प्रकरण लाई लिएर दुर्गा प्रसाईं को हातमा भ्रस्टाचार को फाइल छ।।सहि हो।दुर्गा परसाइले तेसै बोलेको रहेनछन।माने दुर्गा प्रसाईं लाई।।दुर्गा प्रसाईं जिन्दावाद ।।

    • @Anushkaakriti
      @Anushkaakriti 2 месяца назад

      सबैभन्दा पहिला दुर्गा प्रसाइले भने हो ।त्यस पछि मात्रा आरुले बोलेको हो।

  • @thakurpandit4039
    @thakurpandit4039 2 месяца назад +2

    यसमा अपिल त्रिपाठी ले नै गएर कराई रहनु पर्ने हो र ? सर्ब साधारण व्यक्ति / लाइसेन्स होल्डर लाइ त सरकारले नै बोलाई बोलाई सहयोग गर्नु पर्न होइन र ? उल्टो जनतालाई दुख दिने नियत मात्रै पो ब्यापक रहेको देखियो। यो कुरो मुद्धा उठाएकोमा अपिल जी लाइ धन्यबाद।

  • @binodnaubag4711
    @binodnaubag4711 2 месяца назад +10

    पत्रकार भनेको त गण्डकी अप्रिल त्रिपाठी जस्तै। सोच्छ छवि भएको र खरो पत्रकार जय अपिल त्रिपाठी सर❤❤❤❤❤❤❤❤

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 месяца назад +6

    अपील जी सलाम छ।सत्य लाई सत्य,गलत लाई गलत देखाई दिनु हुन्छ।जनता लाई तपाईकाे अतीअबश्यक छ।नबिकनु हाेला ।

  • @nabink98
    @nabink98 2 месяца назад +24

    मन्त्री जि ले सहि कुरा गर्नु भएको छ आपिल जि काले काले मिलेर खाउ भाले सहि हो ।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 2 месяца назад +2

    नेपालमा जे जति भ्रष्टाचार र बेथिति छन ती सबैमा सबैभन्दा बढी दोषी भ्रष्ट कर्मचारी नै हुन।।कर्मचारी को बदमासीले गर्दा जनताले दुख पायका हुन।।

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 месяца назад +2

    जे बोले मनाङ्गे सहि बोले तर सिस्टआ चल्नुपर्छ । सिस्टम मा छिरेर सबैले अरबौ कमायका छन। यो देश एमाले काङ्ग्रेसले रित्तो बनाय। जनता कहिले हो बुज्ने? अझै मेरो एमाले मेरो काङ्ग्रेस भन्छन।

  • @ReshamBc-f6d
    @ReshamBc-f6d 2 месяца назад +10

    नमस्कार जन्म स्थान् प्युठान् हालकाे बसाई सिङ्गापुर देखि हेर्दै छु निडर सच्चा पत्रकार अपिल सर लाई सलाम छ

  • @premAnurag-b3c
    @premAnurag-b3c 2 месяца назад +9

    अफिल सर को कामलाई म हृदय देखि उच्च सम्मान गर्दछु । तर यस्तो भरष्टाचारी लाई कहिले छोड्नु हुदैना❤❤❤

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 2 месяца назад +13

    अपिल जि को जय होस मनाङे जस्तो मन्त्री हुदा सम्म येस्तै हो हजुर यो देस मा

  • @Sikkim1987
    @Sikkim1987 Месяц назад

    अपिल त्रिपाठी ज्यू तपाईलाई मेरो तर्फ बाट नमस्कार 🙏
    तपाई एक ईमानदार पत्रकार हुनु हुन्छ । मैले अइले सम्म तपाई जस्तो पत्रकार देखेको छुइन । ❤❤❤

  • @roshanyt760
    @roshanyt760 2 месяца назад +1

    हिम्मतका साथ भन्नु भयो माननीय ज्यू ले, तर धेरै कुरा सही भन्नु भएको छ । प्रदेश सरकारले नसके पो बल्ल सिआईबी अनि अख्तियार मा जाने हो ।

  • @paudil1697
    @paudil1697 2 месяца назад +28

    येस्तो पत्रकार सबै प्रदेशमा चाइयो

  • @binayamanandhar9158
    @binayamanandhar9158 2 месяца назад +12

    कर्मचारिहरु कर्मरचरी त्रन्त्रनै भ्रष्ट र चोर खत्तम छ बिचरा मन्त्रीज्युले केही ग्स्र्न सक्दैन। देशबाट नेताहरु मात्र होइन कर्मचारीहरु पनि लखेत्नु पर्छ

  • @janaksagar8706
    @janaksagar8706 2 месяца назад +10

    दिपक जि यस्ताे हालत मा प्रदेश काे हुन भन्दा संघियता काे खारेजिका लागि लाग्नुस यस्ताे निकम्म मन्त्री भएर हिड्न लाज मान्नुपर्ने

    • @DbskmMagar
      @DbskmMagar 2 месяца назад +1

      यो डि जी र आइ-टी इन्जिनियरलाइ भन्नु कि जून प्रदेश हो त्यो प्रदेश सरकारलाई अधिकार दिनुपर्ने सोच लिनु हो संघियतामा आदिवासी जनजातिहरूले दलितहरूले अलिकति ठाउँ पाएको छ त्यो देख्न नसक्नेहरु एकल नश्लियबादीहरूले हो यो संघियता मन नपराउने हो यो सबै कुरा आदिवासी जनजाति भन्ने मुलबासी र दलितहरू सबै जनालाई थाहा छ त्यसैले संघियता लाइ उल्टो अर्थ लगाएर ४६ सालको कांग्रेस नबने हुन्छ ४६ सालतिर एमालेको सरकार आयो भने ६० बर्षमा गोली हान्छ आफ्ना छोराछोरी भन्न पाउदैन भनेर जनतामा भ्रम फैलाए जस्तै हो

  • @basantpokhriyal3558
    @basantpokhriyal3558 2 месяца назад +1

    अपिल सर लाई धन्य वाद छ यो खबर को पर्दा फास गर्नु भयेको मा तार केगर्नु जता हेरो उस्तै छ सबै बिभाग मा केके सुधार नु धिक्कार छ मेरो देस भ्र्स्त बेबस्था

  • @kajikhatri941
    @kajikhatri941 2 месяца назад +1

    मेरो पनि 2 बर्स भयो रीनु गरेको तर यातायात मा सोद्न गयो जहिले आको छैन भन्छ सायेद अपिल सर ले भने जस्तै भाको छ ।के हो यातायात को नियम र कानुन बुज्नै सकियेन सर्कार येस्को छिटो भन्दा छिटो कानुन्न बमोजिम न्याय होस नत्र येस्ता कार्यलय लाई कार्बाही होस ।

  • @abhibhattarai4374
    @abhibhattarai4374 2 месяца назад +25

    आमाको दूध खाएको भनाई छ नि हो त्यही उदाहरण हो अपील सर ❤

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад +1

      Kin bhattarai g hjr le kasko fudh khanu vako hor

    • @abhibhattarai4374
      @abhibhattarai4374 2 месяца назад

      @@yambahadur8334 सबैको आमा हुँदैनन् हजुर
      आमाको दूध खान पनि भाग्य लिएर जन्मिनु पर्छ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 месяца назад +7

    त्यो लाइसेन्स दिने कर्मचारी लाई तुरुन्त कार्वाही गर्नु पर्छ । कहिँ नभएको जात्रा हाम्रो नेपालमा मात्र

  • @thapadipendra8722
    @thapadipendra8722 2 месяца назад +7

    यो फटाहा कर्मचारी हरुले बिगारे सबै देश सबै क्षेत्र

  • @RamBdrKc
    @RamBdrKc 2 месяца назад +2

    खाेज पत्रकारीता अरु नेपालका पत्रकारहरुले सिके हुन्छ अपिल त्रिपाठी बाट 😊😊

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 месяца назад +1

    क्रान्ति लुट्तन्त्र गुन्डागर्दी तन्त्र सफल हुने चरणमा छ तिन करोड भ्याभ्याहरु सडकमा निस्क सेरे केपी प्रचण्ड भारुराम माकुने झलेको अभिनन्दन जयजयकार गर्नलाई

  • @AmritAdhikari-hm1kf
    @AmritAdhikari-hm1kf 2 месяца назад +7

    दुख लागछ देशका ठुला ठालु देखेर जय अपील सर🙏🙏🙏

  • @somraj7012
    @somraj7012 2 месяца назад +10

    ट्रायलनदियर लाइसेन्सलिने दिने दुबै देशद्रोहि मानिनेभयकोले दुबैलाइकारबाहि हुनैपर्छ।

  • @BinodAryal-u4e
    @BinodAryal-u4e 2 месяца назад +11

    केही हाकिम नै बिचौलिय चोर ठग भएको घुश खोरी सबै प्रमाण हुदा हुदै तपाईंको काम हुन्न के गर्न सक्नु हुन्छ भन्दै धम्की दिने हाकिम रिनु ...३१०७६ नो लाइसेन्स बिनोद अर्याल गण्डकी अञ्चल

  • @kbuddhikhadka77
    @kbuddhikhadka77 2 месяца назад +1

    कर्मचारिका कारण ले सेवा ग्राहि सर्बसाधारण ले कुनै दुख पाउनु हुदैन

  • @purnachhetri51
    @purnachhetri51 2 месяца назад +1

    अाज बाट दिपक दाजुकाे कुरा ठिक लाग्याे देश बिगार्ने नै कर्मचारि हाे मैले धेरै अफिसमा गयर बुजेकाे छु

  • @rajanmalla3107
    @rajanmalla3107 2 месяца назад +6

    आज आयर दिपक मनाङ्गेले सहि कुरा गर्नु भो🙏🙏🙏

  • @महेन्द्रथापामगर

    अपिल सर ह्जुर छ र ह्जुर्को मिदिया मार्फत हामीले सुन्न अनि देख्न पाका छौ एस्तो छ नेपाल को हालत अपिल सिर🙏

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 месяца назад +7

    देश भरिनै हेर्ने हो भने १ लाख जति नक्कली लाइसन पक्कै पनि हुनु पर्छ यातायात का कर्मचारिहरु कतिसम्म घुसखोरी सेटिङ मा काम गर्छ्न सबैलाइ थाहा भएकै कुरो हो

  • @bikashshrestha8619
    @bikashshrestha8619 2 месяца назад +2

    यो कर्मचारी हरुको लापरबाही हो यस्ता कर्मचारी हरुलाइ हदैसम्मको कारबाही गरियोस

  • @RudraBartaula
    @RudraBartaula 2 месяца назад +1

    मन्त्री भनेको कुरा सहि हो । 💯 खै के हो ।

  • @prashantbhandari2102
    @prashantbhandari2102 2 месяца назад +10

    माहान र निडर पत्रकार ज्यु 🙏🙏🙏🙏🙏🙏🙏हजुर लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️

  • @dinesh_nepali95
    @dinesh_nepali95 2 месяца назад +4

    "अब कसको विश्वास गर्नु ?
    लाइसेन्स नविकरण गर्ने अधिकारिले नै नक्कली लाइसेन्स बोकेर हिँडे पछि।

  • @Chandra-df2bz
    @Chandra-df2bz 2 месяца назад +6

    मन्त्री ज्यू को कुरा 100% सहि छ सेवाग्राहीले रसिद त लाइसेन्स नआउजेल बोक्ने हो त्यस पछि लाइसेन्स आए पछि त त्यो रसिद Office मा बुझाएर लाइसेन्स लिन्छ अनि उ संग पुरानो रसिद नहुन सक्छ

  • @birendrathakuri5579
    @birendrathakuri5579 2 месяца назад +1

    यो अवस्था राजा नफर्किय सम्म येस्तै भैरहन्छ देश भर भाड भैलो अराजकता भ्रष्टाचार गणतन्त्र मा मौलाइ रहन्छ ।तेसै ले येस्ता भ्रष्ट हरु लाई ठिक पार्न राजा आउनै पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @mohanthapa9365
    @mohanthapa9365 2 месяца назад +1

    आज चाहिँ मन्त्री ज्जु काे कुरा सहि लाग्यो धन्यवाद अपिल सर हजुर लगायत सम्पूर्ण टिमलाई ।

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 месяца назад +7

    बिदेशमा ट्राइल दियर पास भय पछि 5 मिनेट मा लाइसेन्स पाइन्छ नेपालमा एउटा लाइसेन्स पाउनको लागि 8/10 बर्ष लाग्छ यस्तो हुदानी हामी जन्ताको अजै चेत खुलेको छैन देशको यस्तो हालत कस्ले गरायो तेहि कांग्रेस एमाले माओवादी ले बनायको होईन ??? अजै हामी यै पाटिको पछि लाग्छौ @ हामी जन्ताको चेत कहिले खुल्छ ??? सबै कर्मचारी पाटिका छ्न भुत्राको काम हुन्छ ।।नेपालको सबै कार्यलयको हालत यस्तै छ ।। जन्ता जागौ हो अब त कति सुतेर बस्छौ @@@

  • @prabinshrestha450
    @prabinshrestha450 2 месяца назад +10

    सत्य कुरा गर्छन्, भष्ट्रचारीको चुटाई गर्छन्, युवाको बोली बोल्छन्।। पारा🤟खतरा छ मनाङ्गे दाई को।।। Great work dai...
    Keep rocking...

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +10

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😒😬

  • @milanartofficial1143
    @milanartofficial1143 2 месяца назад +1

    wow, a journalist like Apil Tripathi

  • @BindraKhamcha
    @BindraKhamcha 2 месяца назад +1

    लाईसेन्सकाे नाममा जनतालाई दुख नेदेखा ! चाेर कर्मचारी।

  • @blueskynepal123
    @blueskynepal123 2 месяца назад +13

    दिपक मनाङेलाई पाेखरा महामहानगरकाे मियर भएकाे भए कति विकास र सम्बिद्री कति राम्रो हुने थियाे। विगतमा गुंड गर्दी भए पनि अहिले चाहिँ जनताकाे सेवा समर्पित भएकाे देख्दा खुसी लागाे।❤❤

  • @diliplama1132
    @diliplama1132 2 месяца назад +9

    दिपक मनाङे ले सहि कुरा गर्नु भयो

  • @gungurung9546
    @gungurung9546 2 месяца назад +1

    मैले पत्रकार साच्चिकै पत्रकार मानेको पहिलो बिध्या चापागाई दोस्रो अपिल त्रिपाटी

  • @Ukn422
    @Ukn422 Месяц назад +1

    नेता भन्दा भ्रस्ट कर्मचारी छन सबै छानबिन गरेर जेल कोच्नै पर्छ यो लुटतन्त्र भयो

  • @Uday_limbu
    @Uday_limbu 2 месяца назад +2

    इन्डिया जसरी बिलबुक र लाइसेन्स नचाहिने सिस्टम बनाउनुपर्छ

  • @padammukhia29
    @padammukhia29 2 месяца назад +1

    पत्रकारिता भनेको त अपिल त्रिपाठी सर जस्तो हुनुपर्छ😮

  • @Beeny777
    @Beeny777 2 месяца назад +2

    कर्मचारी लाई खोजी खोजी कार्रवाई गर्नु पर्यो।सिस्टम गतिलो बनाउनु पर्यो।अन्यायमा परेको जनता लाई तुरुन्त न्याय दिनु पर्यो।भाँडाकुटी खेलेको जस्तो नियम र कानुन।कानुन यस्तो होस सबैले रेस्पेक्ट गर्न पाउँ।

  • @ramsubba2294
    @ramsubba2294 2 месяца назад +1

    अख्तियार र प्रहरी सबै यातायात कार्यालयमा सेटिङ भएको कारण जनता ठगिन्छ।😰😠😡

  • @PBGorung
    @PBGorung 2 месяца назад

    Am janta lai dukha paune hisab hunu vayena.
    Tripathi sir, and minister dipak sir lai salute

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 месяца назад +2

    नक्कली लाईसेन्स बोक्नेलाई हैन दिने कर्मचारीलाई सक्त कारवाई गर्नु पर्छ!

  • @nirasharma9205
    @nirasharma9205 2 месяца назад +1

    कारभाई हुनुपर्छ

  • @jayaramkhatiwada7852
    @jayaramkhatiwada7852 2 месяца назад +2

    यातायात कार्यालयका सम्पुर्न कर्मचरी हकिम लगयत लाई बर्खस्त गरि पाले देखि टाउके सम्म नया कर्मचारी नराखे सम्म यो समश्या हल हुदैन

  • @AmritGajmer.Official
    @AmritGajmer.Official Месяц назад +1

    यो घटना हेर्दा पशुपति दाइ को गीत को याद आयो ❤❤❤

    • @himalanjana7975
      @himalanjana7975 Месяц назад

      लुट्न सके लुट कान्छा नेपालमै छ छुट

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 2 месяца назад +1

    हामी नेपाली जनताको कहानी

  • @ShikharMagarGHARTI
    @ShikharMagarGHARTI 2 месяца назад +2

    सम्मान छ पत्रकार अपिल सर 🙏