सचिन परियार अलपत्र ,बाबु तेजेन्द्रले माग्न पठाए। भोकभोकै यस्तो अवस्माथा हेर्नुहोस।तेजेन्द्र फ़्रहार

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सचिन परियार अलपत्र ,बाबु तेजेन्द्रले माग्न पठाए। भोकभोकै यस्तो अवस्तामा हेर्नुहोस।

Комментарии • 435

  • @sitarana524
    @sitarana524 Месяц назад +29

    सर्मीला sis हजुरले सचीनलाई जसरी पनी आमा सग राख्नी भन्नु पर्छ है ।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Месяц назад +42

    सचिन को बिजोक भयेछ।बाबुकोनाम पनि कलौटे बेहोरापनी कलौटेनै रहेछ आफ्नो बचाको बिजोक गर्ने लाई पु रै सजाय दिनु पर्छ ।जेजसरी भयेपनी आमाको जिमा लाउनु राम्रो हुनेछ।

    • @Gunjan-ry6wz2zd6l
      @Gunjan-ry6wz2zd6l Месяц назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ढ

    • @SukRaj-n4o
      @SukRaj-n4o Месяц назад

      0:56

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 Месяц назад +38

    कारबाही गर्नुपर्छ यो पापि बाल अधिकार हन्नन गर्यो

  • @manjuchhetri1807
    @manjuchhetri1807 Месяц назад +123

    भोजराज सर हजुर दुखि गरिवको भगवान हुनुहुन्छ॥यो बाबुलाई आमाको जिम्मा लगाई दिनु त्यो कलाैटेले सचिनलाई एसरिनै दुख्ख दिई रहन्छ॥

    • @shilarajlama7008
      @shilarajlama7008 Месяц назад +10

      सर यिनका अामा बुबा दुबैले यिनलाई कमाई खाने बाटो बनाएको छ, यिनलाई पटकपटक युटुवमा ल्याएर गल्ती गर्ने युटुबे नै हो, यिनलाई यिनको हालतमा छोडीदिए हुन्छ, यिनी भन्दा धेरै नाजुक अबस्था भएको बालबालिका छन तिनीहरू को भिडियो बनाउ

    • @ambarmagar4015
      @ambarmagar4015 Месяц назад +4

      Afno xora xori afai paln adhikar x poisa vy palni navy falni Hain usko vabissy damadol vaiskyo

    • @renukaGyawali-bq5vy
      @renukaGyawali-bq5vy Месяц назад +1

      ।डड

  • @gitaolibhandari7867
    @gitaolibhandari7867 Месяц назад +15

    नानि सर्मिला तिमि मनकाे धनिछउ जसरि भयपनि सचिनला आमा सङग राखिदेउ नानि

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b Месяц назад +39

    सचिन लाइ ममि सगै बस्ने कानुनले दियोस सके सम्म ममि सगै होस बाबु

    • @laxmibista6687
      @laxmibista6687 Месяц назад +1

      उसको मामु पनि छनेराकाे कमाई खाने वाला हो न

  • @rameshxettri634
    @rameshxettri634 Месяц назад +83

    कागज पत्र बनाएर आमा को जिम्मा लगाउनु खोसेर ल्यायो भने कानुन लागोस् कलाउटे लाई

  • @Himalayan_Tiger
    @Himalayan_Tiger Месяц назад +20

    यो फुच्चे लाई बरु भात किनेर खान दिनु तर यसलाई एक पैसा पनि नदिनु।
    कलौटे र मिडिया मिलेर धेरै पटक दुनियाँ लाई ठगी सके।
    बच्चा हो, खाना दिनु तर पैसा नदिनु।

  • @sukmayamagar3580
    @sukmayamagar3580 Месяц назад +63

    यस्ता बा हुनु भन्दा नहुनु जाति कडा कडा कार्बाही होस् ।

  • @MANGOMANGO7164
    @MANGOMANGO7164 Месяц назад +2

    भोजराज सर धेरै मन गारि छन् सर तपाईले धन्याबाद

  • @Haribahadur-x5j
    @Haribahadur-x5j Месяц назад +4

    भोजराज दाइ यो बाबू लाई उस्को आमाको जिम्बा लगै दिनु होला
    अनि कलौटे जो योस्को बुबा छ्नी उस्लाई कर्बहिक हुनु पर्छ

  • @KopilaGurung-in7is
    @KopilaGurung-in7is Месяц назад +6

    सयोग भनेको एक पल्ट पो हुन्छ बार बार हुन्छ र?? सबै सचिन को बाउ लाइ फाइदा हुन्छ , अरु बच्चालाई बरु help गर्नुस धेरै यस्तो बच्चा छ्न नेपाल मा अरु पनि

  • @Denzies...
    @Denzies... Месяц назад +11

    हे भगवान उस्काे ममि शीत पुराइ दिनुनि है भनी रा छ त

  • @IndiraBardewa-p8f
    @IndiraBardewa-p8f Месяц назад +7

    सचिन काे जिन्दगी बिगाराे कलाैटेले

  • @sushilapun2422
    @sushilapun2422 Месяц назад +3

    कठै बिचर सचिनको यस्तो हाल त्यो कलौते कहाँ छ कलौतेलाइ कडा सजाय दिनु पार्‍यो भोजराज सर👍️👍️👍️

  • @shahirajendra
    @shahirajendra Месяц назад +3

    स्ट्यानबाजी अनि भ्युजको लागि हो भनेपछि तपाईहरु यो काम नगर्नुस् है। यो संस्कार अरुसँग पनि बस्न सक्छ भोलि अरुका बाआमाले पनि छोराछोरीलाई रोडमा पठाएर पैसा कमाउने धन्दा चलाउन सक्छन्।

  • @bindusharma7472
    @bindusharma7472 Месяц назад +29

    मागे पछी पाइन्छरत माग्छ।अहिले मात्र होइन यो केटा पनि फटाहा छ किनकी पटक पटक भयो।😢

    • @Nefoil41
      @Nefoil41 Месяц назад +3

      कलौटे कै सपोट गर्छ यो सचिन ले यति हुदा पनि

    • @shovasubedi2327
      @shovasubedi2327 Месяц назад +1

      Dar le garda ho yo baule bau saport gareko ama sanga lana pani didaina tesaile ho

  • @ganeshsunar3434
    @ganeshsunar3434 Месяц назад +1

    थुपुक्का घरमा नबसी यो मुझी केटोपनि जतापाए तेताई हिन्दो रछ्🤔🤔🤨

  • @saradakunwar5257
    @saradakunwar5257 Месяц назад +1

    अनाथलयमा राखेर उसलाई निसुल्क शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्न बनाउन पर्यो। बाबा आमा सग रहन दिनु पर्दैन ।

  • @DhanaKhatri-j8w
    @DhanaKhatri-j8w Месяц назад +23

    सचिनकाे बाबालाई कानुनि सजाय दिलाएर सचिनलाइ उसको aamaa सुम्पिदा राम्रो हाेला

  • @user-cm5ci3pg1p
    @user-cm5ci3pg1p Месяц назад

    धन्यवाद छ हजुर बच्चा को लागि ❤❤❤❤❤

  • @saayaraamagar2280
    @saayaraamagar2280 Месяц назад +11

    यो बाउछोराको नाटक देखेर नि हैरान भए हौ तर मिडियामा किन ल्याउनु यो सब नाटक हो हुन त मन धन हुनेले गर्छ सहयोग तर एक पटक होइन क्या पटक पटक पनि के गर्नेके एक जनालाई मात्र

  • @ankitakhatri1693
    @ankitakhatri1693 Месяц назад +7

    मागे पाइन्छ भनेर माग्न पल्केका फाटा याे कलउटे को परिवार लाई सजाय दिनु पर्छ भोजराज भाई

  • @sharadarayamajhi783
    @sharadarayamajhi783 Месяц назад +4

    इनि हरुको अब नाट्क सुरु भयो यो बाबू पनि फटाह ज हो पैसा मागेर खान पल्केका हुन नाटक रच्दै पैसा जम्मा गर्छ्न अनि बाबा सङ्ग बस्छु भन्छ

  • @KabitaHelmo
    @KabitaHelmo Месяц назад +14

    बाउ नै गु खाने बुद्धि को भए पछि के गरोस बाबू ले यो बाबू लाई पहिला मिडिया मा लेर बाहिराल पर्यो अहिले हेर बिजोग 😡😡😡😡

  • @bijaykarki5360
    @bijaykarki5360 Месяц назад +3

    कलौटे ८० लाख को होटल मालिक भनेको हैन

  • @binitaraibinitarai4852
    @binitaraibinitarai4852 Месяц назад +9

    कलौतेको करङ मस्काउने बेला भो अब😡😡😡😡

  • @bhimnepali8162
    @bhimnepali8162 Месяц назад +1

    तो राडि को कलौटे जडयालाई समातेर जेल हाल्दा हुदैन

  • @chandamalla100
    @chandamalla100 Месяц назад +1

    सचिनले पनि बाबाको साथमा हुदा एउटा कुरा बोल्छ नहुदा एउटा बोल्छ ,, तर पनि बच्चा नै भयो , कागज पत्र बनाएर कि त आमाको साथमा कि त अनाथ आस्रममा राखिदिनुहोस बाउ संग कुनै हालतमा दिनुहुँदैन 🙏

  • @user-pb7ct5gv6x
    @user-pb7ct5gv6x Месяц назад

    सचिन त मरेकाे भनेर रिप हालेकाे थियाे अहिले त हिनिरहेकाे छ

  • @govindathapa7485
    @govindathapa7485 Месяц назад

    यसको बाउ लाई तुरुन्तै जेल ठोक नेपाल सरकार

  • @debiramg3874
    @debiramg3874 Месяц назад

    भोजराज सर यो सचिनबाबचलाई आमाको साथमाजिम्मा लगाईदिनु भोजराजसर आमा जस्तो बाबा हुदैन तैपनि स्यानिआमा छ

  • @laxmithapa3321
    @laxmithapa3321 Месяц назад +13

    पैसा हउनजेल राखाे ,सकियपछिलखटाे। अब आमाकाे जिम्मा लगाईदिनु

    • @user-dh4mt4cg1p
      @user-dh4mt4cg1p Месяц назад +3

      Shai vannu vayo voli bauu ko agadi arkii kura garxa yo sachin le

  • @gitaolibhandari7867
    @gitaolibhandari7867 Месяц назад +2

    सर्मिला तिमिमा आटछ तिमि दिन दुखिकाे हेर्चाहा गर्छउ सचिनलाई पनि हेर

  • @MukeshRai-hn1lt
    @MukeshRai-hn1lt Месяц назад +1

    भोजराज सर लाई सलाम

  • @mgr856
    @mgr856 Месяц назад +3

    मैले त पहिले ज भनको थिए कलौटे चोर हो भनेर सबैले कलौटी लाई सपोर्ट गर्छौ

  • @sarubc4651
    @sarubc4651 Месяц назад +1

    उनको अामाको जिम्मा लगाउनु पिलिज मिडिया
    सचिनको भलो यसैमा होला

  • @user-zf3kf6qp6y
    @user-zf3kf6qp6y Месяц назад +7

    काेठामा पुलिस लियर समातनु पछ

  • @shilarajlama7008
    @shilarajlama7008 Месяц назад +2

    मागेर खाने बानी परेका मगन्ते लाई पटकपटक युटुवमा ल्याएर सहयोगका नाममा जहिल्यै पैसा पोको पारेर दिने युटुबे हरु नै गलत हो यिनलाई अाफ्नै हैसियत र अौकातमा बाँच्न देउ

  • @user-to8hs7re7d
    @user-to8hs7re7d Месяц назад

    Sir do something for him.

  • @maltigurung7260
    @maltigurung7260 Месяц назад +1

    Bechara 😢Katti dherai kamjor bhayecha Sachin babu! Please uslai upachar garidinu hola Ani mummy sito rakhidinu hola 😭

  • @megharajkhadka121
    @megharajkhadka121 Месяц назад +1

    यो भन्दा धेरै नाजुक अबस्था भयका बालबालिका हरु छरपस्ट तर जति खेर नि यस्लाइ मात्रै सहयोग को अपिल किन बाउ उस्तै हो कि पैसा कमाउने धन्दा हो

  • @santoshkhawas4660
    @santoshkhawas4660 26 дней назад

    बिचरा यो नानी सङ्ग भएको कलाले भविष्य उज्ज्वल हुनेथियो आज आएर किन यस्तो भयो। सार्है दुख लाग्यो नानिलाई यस्तो अवस्थामा देख्दा। रास्ट्रको गहना हुनेथियो यी नानी चाडै राम्रो गोस यी नानिलाई।

  • @Mamamammtgbbh
    @Mamamammtgbbh Месяц назад +3

    यो फुछे पनि पैसा नभई बस्न नसक्ने भएकोे छ त्यही भयेर बाउ सुतेको बेला उठेर हिनेको होला त्यो कलौते खाते लाइ तँ मार्देउ हौंकसैल

  • @NepaliLadka-df9ub
    @NepaliLadka-df9ub Месяц назад +1

    Good.job bojraj thapa sir ❤

  • @user-uh9wx4to8d
    @user-uh9wx4to8d Месяц назад +4

    भोजराज सर यो कलाउटे लाई जेल हालिदिनुस् अनि बल्ल सचिन बाबु ले सुख पाउँछ सर जसरि नि यस्लाइ जेल हालिदिनुस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ritraut6114
    @ritraut6114 Месяц назад

    सचिन को बाबू गुको किरा हो त्यो मान्छे फेरि गुभित्रै बस्न रुचाउछ

  • @chandraregmi7142
    @chandraregmi7142 Месяц назад

    फेरि सचिनलाई गाउन दिनुन अलि राहत हुन्छ अनि आमाको जिम्ला लगाउनु

  • @bhimsaudiatiramdohoribahad4046
    @bhimsaudiatiramdohoribahad4046 Месяц назад +1

    Sachin Ko Babalai Jhapat Lghaunu Preyo

  • @Jasu_90-05
    @Jasu_90-05 Месяц назад

    Kasto family ho yr afnu Bacha lai ni teasari pathaune if Bacha lai palnu sakdaina bane janma ni na dinnu ni yr 🤦‍♀️😔😡😡

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 Месяц назад

    यो कलोउटे सुध्रेको मैले कतै पनि देखेको छैन

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Месяц назад

    Good job

  • @kumaritamang1000
    @kumaritamang1000 Месяц назад

    Yesto baba hunu banda ta navakai ramro😢😢 molai sachin ko pahila dekhi nai derai maya lagxa god bless you sanu❤❤

  • @tektamang1817
    @tektamang1817 Месяц назад +1

    Sss100

  • @shiblaldangi5112
    @shiblaldangi5112 Месяц назад

    दुनिया को छोरा छोरी अलपत्र छन
    तर युट्युबे हरु खाली यो फुच्चे को पछि

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Месяц назад

    चाेर कलाैटे ले छाेरा काे मायाँ ले हाेईन अ!मा काे काख बाट खाेसे काे उस्लाई पैसा काे मायाँले हाे

  • @Nimsherpa-7
    @Nimsherpa-7 Месяц назад

    Tnqu bojraj dada🎉🎉🎉🎉🎉

  • @RashmiTamang-p6h
    @RashmiTamang-p6h Месяц назад +2

    Bichara mom nai ho sansar ma sabai Vanda thulo❤❤❤miss. U mom

  • @mktsdmuna6789
    @mktsdmuna6789 Месяц назад

    यो कलौटेलाइ भाटे कार्बाही गरेर आजिबन जेल कोच्नु पर्छ

  • @manuthapa609
    @manuthapa609 Месяц назад

    Sachin babu lai yo ahastha ma dekda derai dhukha lagyo ..Kosta Baba hola yesto

  • @rajkumardihingia2331
    @rajkumardihingia2331 27 дней назад

    hum Assam India baton...Sachin ka eaisa condition dekh ke bohut dukh huwa...Sachin ko sangeet shikha ka sath proha likha bona ne ke liyea sob log ko help korna sahiyea...meina Sachin ka dohori koi bar dekha...

  • @BhumirajmagarBhumirajmagar
    @BhumirajmagarBhumirajmagar Месяц назад +1

    फेरी नातक सुरुभयो अब फेरी को को हुन्छन भाईरल क कस्को युतुबमा भियुज आउनिभयो

  • @jagatthapa3538
    @jagatthapa3538 Месяц назад +2

    Kalaute khatam rahexa karbai garna parxa bhoj raj sir

  • @gagankhadka1757
    @gagankhadka1757 Месяц назад

    God bless you

  • @sunapariyar1048
    @sunapariyar1048 Месяц назад

    Bichara Kati dukha lageyo Kati papi Baba horaixho

  • @user-wz7vj5mj9r
    @user-wz7vj5mj9r Месяц назад

    Wow Nice❤

  • @swapnilsubedi8068
    @swapnilsubedi8068 Месяц назад

    आमा को फोनंर सचिन शीत होलानि फोनगरेर बोलाई दिनु र आमा को जि्मा दिनु

  • @user-ss2px7ko6i
    @user-ss2px7ko6i Месяц назад +1

    यस्ले याे बाबुकाे जिन्दगि खराब गर्ने भयाे याे कलउटैले

  • @dolrajneupane5327
    @dolrajneupane5327 Месяц назад +1

    कलैाटे लाई कारबाही होस।

  • @nanushrestha786
    @nanushrestha786 Месяц назад +1

    अामा सग राख्नु पर्छ

  • @bindagurung8433
    @bindagurung8433 Месяц назад +3

    कलौटेको नाम मा पैसा दिने मान्छे नै कलौटे भन्दा पनि गयगुर्जेको हो पागल हरु तेस्तो जडियालाई पैसा दिने

  • @ashokrai2864
    @ashokrai2864 Месяц назад

    Bhojraj वाहेक शर्मिला वाइवा, so called कलौटे र यी सचिन बाबु पनि ठिक छैन। परिवारको गैर जिम्मेवारी, सबैको लाड प्यारले गर्दा सचिनले हल्का मानसिक सन्तुलन गुमाइ सकेको छ। त्यसैले यीनलाई proper treatment दिएर बाल सुधार गृहमा जिम्मा लगाउनुपर्छ। मम्मीले लग्यो भने कलौटेले झन मिडियामा तमाशा देखाउछ।

  • @REDNGSOSAL
    @REDNGSOSAL Месяц назад

    Uuuufffff😢😢😢Mero ni xorako yastoiii aabasta Hola banera xodna nasakeko babale nahereni aama ta hunu paryoni xora xoriko lagi kina yasto sorthi bako hola😢😢😢

  • @jhupraj2380
    @jhupraj2380 Месяц назад +1

    अब देखि सहयोग उथाउने काम न होस र कुनै पनि पत्रकार हरु ले सहयोग को माग न गर्नु होला

  • @GurungChija
    @GurungChija Месяц назад

    Dada yo vailai ball aasram ma lagera rakhidinu babule ramro sanga palan posan ra padhna pauxana dada

  • @KopilaGurung-in7is
    @KopilaGurung-in7is Месяц назад +1

    बाउ गतिलो न भए पछि छोरा को हालत यस्तै हुन्छ , लोक दोहोरि साझ किने छोरा को पैसा ले भन्थियो अनि छोरा को कमाइ खान मैले पाउछु भन्थियो कलौटे ले , छोरा लाइ स्कुल पठाएन , धेरै फुर्ति लगाउथियो कलौटे ले , अब कसैले help सचिन लाइ न गर्नु किन कि उस्को बाउ लाइ फाइदा हुन्छ , कलौटे को कमाइ खाने भाडो हो छोरा, अर्को कुरा सचिन पनि धेरै बाठो छ कुरा मिलाएर गर्छ जता पनि , अब कसै ले help न गर्नु अनि आमा लाइ जिम्मा लगाइ दिनु राम्रो हुन्छ

  • @dhankumaribaruwal1213
    @dhankumaribaruwal1213 21 день назад

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +1

    मानव रुपि दानव सचिनको बाबा कलौटे लाई हार्दिक श्रद्धाञ्जली । आफ्नो छोरालाई पाल्न सकिँदैन भने बाच्नुको के अर्थ??

  • @KalpanaTamang-rk9qu
    @KalpanaTamang-rk9qu Месяц назад +3

    Bichara babu timro ramro hos ❤❤

  • @SajanSanu-tw6gv
    @SajanSanu-tw6gv Месяц назад

    Aamako sathama hunu prx

  • @BimalGtm-mm5vw
    @BimalGtm-mm5vw Месяц назад +1

    ❤❤❤❤❤

  • @ChandraDhimal-kz3gs
    @ChandraDhimal-kz3gs Месяц назад +1

    Bhoj raj sir poisa komena kam no garnu hos

  • @user-uq2et8jz4d
    @user-uq2et8jz4d Месяц назад +3

    सर्मिलाले ठिक कुरा गरिन

  • @Angel_gem_13
    @Angel_gem_13 Месяц назад +1

    मर्न नसकेकाे रागा सचिनलाई बरु अनाथमा छाडिदिनुस

  • @ritaloktam2143
    @ritaloktam2143 Месяц назад

    याे भाेजे चाहिँ खालि सचिनकाे पछि लागेकाे छ😡कति छ कति सचिन जस्ताे नानि बाबू हरु😡

  • @samikahaacharya5049
    @samikahaacharya5049 Месяц назад

    फेरि पैसा सकिएको हाेला अनि अब माग्ने काे नाटक सुरु भयो हे भगवान याे बच्चालाई राम्रो संस्था मा जिम्मा लगाएर त्याे बाउदेखी टाढा राखेपछि यसको भबिस्य बन्थ्याेकी

  • @MbRai-ek6uf
    @MbRai-ek6uf Месяц назад

    Gorulai dhhulayera kahile panibhaishi hudaina jat jat bhanera hudaina thikai gareko yo jat banaunele

  • @Sunu934
    @Sunu934 Месяц назад

    😢😢😢baw thuikka kin kanun andho vako aamako jimma din kin nsakeko hola

  • @ramsubba2294
    @ramsubba2294 Месяц назад

    त्याे कलाैटेकाे अनुहार हेर्दै खाते जस्तो छ।कलाैटेकाे ब्याेहाेरा सबैले थाहा पायाे अब। बच्चाकाे कमाइ खाने पाल्न चाहिँ नसक्ने नामर्द कलाैटे।😡

  • @user-kt5gl3mt4d
    @user-kt5gl3mt4d Месяц назад

    अस्ति सयुग गर्ने हरु सगा लाईफ मा सचिनकाे बाबू कस्ताे बाझेर तमास थाे अाब चाहिँ देख्लास भनेकाे सुनेकाे थे हेर सयुगि काे शक्ति एत्ति धेरै

  • @ramharikoirala1999
    @ramharikoirala1999 Месяц назад

    कलाैटे लाई कटबास हान पुलिस दाई😂😅

  • @pabitrasoti8026
    @pabitrasoti8026 Месяц назад

    नाम कलाैटे मन पनि कालाे बानि पनि बानि कालाे

  • @ChumayaShah
    @ChumayaShah Месяц назад

    हुजुर हरु लाई सबै कुरा थाहा छः फेरीं पनी जानीं बुजी फेरीं कीन तेसकै बाबा नीर पठाउनु हुनछ हजुर अनाथ आश्रम मां लगी राखी दिनु

  • @manishathapa1607
    @manishathapa1607 Месяц назад

    यस्तो पशु जस्तो बाउको साथ मा नराख्दा नै राम्रो हुनि थियो बिचारा

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Месяц назад

    Sabai bhanda pahile Sachin baabuko bawalai Jel halnuparchaa

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e Месяц назад

    छोराको कमाइ नखायार कोस्को कमाइ खाने त मेरो बा ले भन्थ्यो यो चेपारे लखे ले पनि बाउ छोराको नातक हो यो

  • @user-tu4vy1wq4x
    @user-tu4vy1wq4x Месяц назад

    ASTA dukhi dheree chhan Nepal ma aslai matree kina peesa

  • @Ranadai.-5M
    @Ranadai.-5M Месяц назад

    Thanks for sharmila sis

  • @kishormukhiya2367
    @kishormukhiya2367 Месяц назад

    यो बच्चा को बाउ लाई समातेर कारबाही गर्नु पर्यो यो youtuber हरुलाई कमाई खाने भाडो मात्र बनाएको हो भन्ने मेरो बुजाई हो

  • @kumarighale7080
    @kumarighale7080 Месяц назад

    बिहना कति बजे देखि हिढेको होला त??