सचिन परियार आमासंग बस्ने भएपछि तेजेंद्रको ठाडो धम्की | Sachin Pariyar Mom And Tejendra Pariyar News

Поделиться
HTML-код
  • Опубликовано: 17 июл 2022
  • सचिन परियार आमासंग बस्ने भएपछि तेजेंद्रको ठाडो धम्की | Sachin Pariyar Mom And Tejendra Pariyar News. Soniya Pariyar And Sachin Pariyar will stay with His/Her Mother And Study In Pokhara.

Комментарии • 788

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 года назад +84

    य दिदी बोर्डिङ नै चाइदैन सरकारी स्खुल पढाउनु आफू सानू तिनु काम गर्नु खुसी भयर बस्नु छोराछोरी संग

    • @gitamagar7566
      @gitamagar7566 2 года назад +1

      सहि हो

    • @nainadhikari1068
      @nainadhikari1068 2 года назад

      Good bichar

    • @nrana3136
      @nrana3136 2 года назад

      Tai ta padhney bachha jaha ni padhchhan . Ama ni Thik lagera budha le dukha diyo bhandaima dhudhey balak ra apanga bachha chadeyra poila janey ni Thik hoina . Didi kta kti gau ma lageyra sarkari school ma Haley ra jayala majduri garera khana sakinchha . Sadhai yo chora lai dekhey magna. Banda garnus

    • @kalpanaoli557
      @kalpanaoli557 2 года назад

      Sahi

  • @nabin_official1493
    @nabin_official1493 2 года назад +21

    सचिन भाइको कुराले मन छोयो अहिले कि अहिले म आमा सँग छु आमालाई कसैले गाली नगर्दिनु होला भनेको सुन्दा 😥कति ज्ञानी यति ट्यालेन्ट आफ्नै बाउले भविष्य बिगार्न खोज्ने अब सबैले साथ सपोर्ट गर्दिनुहोला सहयोगी मनहरुले ❣️❣️❤️🌍️🌍️

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 2 года назад +153

    मिल्छ भने आमालाई पनि अलि पैसा हुने ठाउँमा काम लगाउन पाए हुने जिबन भाइ

    • @kopilapuri9951
      @kopilapuri9951 2 года назад +1

      Sahi vanu vayo natra yauta keti manxi na ramro job xa nata kae xa garo hunxa aafano basni tungo navayasi

    • @yubapathak4881
      @yubapathak4881 2 года назад

      Thik vannu vo

  • @sumadhakwt7123
    @sumadhakwt7123 2 года назад +110

    छोरा छोरी पाई सके पछि आमा बाबालाई घाढो भए जस्तो गर्छन कत्ती गरिब हरु छन तिनार को चार पान जना नानी हुदा पनि खोले सिस्नो खुवाए र पनि पालेको छ

    • @asueksirkidi3j93
      @asueksirkidi3j93 2 года назад +1

      आमाभयर तिमी पनि बाईसतालेछौ ल भडायर देखाऊ कुरागरेर मात्रहुदैन

    • @chaudharynursary3979
      @chaudharynursary3979 2 года назад

      Honi hajur hami pani 8 jan ho mero bau vanaudo le hami sanai huda arko bihe garo kati dhukhale hamri aamale hami lai padaunu vo sarkari school sabaile 10 12 class sam ma padekaxu dhany hamro aama 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yamunathapaofficial4937
    @yamunathapaofficial4937 2 года назад +25

    आमाले पढाउन नसके पनि माग्न त पठाउदिन्न नि आफुले नखएर पनि छोरा छोरी लाई खुवाउछिन आमा भनेको आमा नै हो

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 2 года назад +19

    यो सचिन को आमा मा स्वार्थ लुकेको रैछ जन्मदिने आमा ले जसरी भयपनी पाल्न सक्छु भनेको भय भोलि सबै ले सहयोग गर्ने थिय अब कसैले सहयोग गर्दैन न बहिनी

  • @shantarai6363
    @shantarai6363 2 года назад +15

    सरकारी बिध्यालयमा हाल्दिनुहोस।बच्चाको भबिस्य बिगार्नु हुँदैन है।आमा भनेको आमानै हुन् ।

  • @punyaadhikari899
    @punyaadhikari899 2 года назад +35

    हामी पनि सरकारी school मा नै पढेलेखेका हऔ , सरकारी school मा पढ्न चै न हुने होर ,

    • @basukarki7319
      @basukarki7319 2 года назад

      Hoen sir pahileko jasto ahile xain government school ma pani sabai private school jasto xa thorai kharchama kami hola but book copy stesnory saman haru teti nahi lagx ani sachinko mummy ko job sure navako karanle 2 jana bacha laeta khan basn padaun aklai garo hunx mahagi derai xa to vaar hola bichara tension linu vako

    • @sthaasnehaa_
      @sthaasnehaa_ 2 года назад

      Sarkari school totally free xa

  • @lalitadahal3999
    @lalitadahal3999 2 года назад +33

    कलौटे लाई Rip भन्न मन लाग्याे पहिला सहयाेेग अाउदा अामा भेट्न नदियकाे थियाे अब कलौटेेलाइ भेट्नदिनु हाेला नत्र पहिलाकाे अबस्थामा नअउला भन्न सकिन्नताे साौतिनि बाउ कहिले अाफ्नाे हुदैन

    • @Rekunkatwal
      @Rekunkatwal 2 года назад

      RIP vanda pani teslai sissnoo hanna paye hunthyoo jasto lagyo malai ta

  • @rameshrai214
    @rameshrai214 2 года назад +8

    सचिन को पडाइ खर्च कलौटे ले बेहोर्नु पर्छ तेसै उनछ बासिभाते

  • @sandeshcollectionsandvlogs
    @sandeshcollectionsandvlogs 2 года назад +75

    मलाई पनि अलिकति चित्त बुझ्न छाडियो अहिले ब्रो. सचिन को बुवा आमा छन्,यहाँ धेरै बुवा आमा नभएर दुख्ख पाका बालबालिका नि छन्,दुखी बिरामी छन् जो आर्थिक अवस्था ले गर्दा औषधि गर्न पाको छैन,पढ्न पाको छैन,सचिन को बुवा आमा लाई हेर्दा गरबी त होला तर गरी खाना र आफ्ना बालबच्चाको care गर्न सक्ने अवस्था र कमाई भाको जस्तो देखिन्छ।सचिन को परिवारलाई हेर्दा ,,,पर्दा आत्तिने पाउँदा मात्तिने खालको देखियो।अरु को भलो सोच्नु सहयोग गर्नु राम्रो हो तर आप्पती अप्ठेरो परेको लाई सहयोग गर्दा राम्रो।।।
    र अर्को कुरा प्राइभेट बोर्डिङको कुरा अल्ली बेसी आको छ सरकारी स्कुल मा पढ्दा चाहिँ के पृथ्वी उल्टिने होर भन्या,नेपाल मा थुप्रै परिवार का बालबच्चा सरकारी स्कूल मा पढ्छन्।

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 года назад +39

    के कुरा चपाएर बोलेकि सक्छु म पढाउन भने पो त सहयोग भन्ने कुरा हुदै गर्छ भरोसा राख्ने हो ! खालि मागेर धनि बन्न खोज्नु महानता हैन !जन्म दिएपछि कर्म दिन पनि जान्नुपर्छ चाहे भिक मागेर कुन नहोस !

    • @ssmobile6584
      @ssmobile6584 2 года назад

      100%

    • @kopilapuri9951
      @kopilapuri9951 2 года назад

      Vanna sajilo hunxa voli sahayog milina vani k garni garo hunxa basni khaniko tungo navayasi

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 2 года назад +34

    थपक्क सरकारी स्कुल पढाउ सधै हात नफिजाउ जाबो 2 बच्चा आमाले पाल्दानी हुन्छ सकिन्छ के को हार गुहार हो?मैले पनि मेरा 3 छोरी एक्लै पालेको छु

    • @Laxminarayana452
      @Laxminarayana452 2 года назад +1

      100%sahi vannuvayooo

    • @susmathapa4579
      @susmathapa4579 2 года назад +1

      Ho ni magne bani lager ho k Maiya haru lai

    • @paripyuthani1339
      @paripyuthani1339 2 года назад +1

      Good👍👍

    • @anujamagr3507
      @anujamagr3507 Год назад +1

      साही भन्नू भयो सिस मैले पनि मेरो बाबुलाई एक्लै पलेकी छु ऐले 8 कलाश मा पढछ बिन स्वादै सकिन्छ भो

  • @sharmilakc7017
    @sharmilakc7017 2 года назад +64

    सरकारी स्कुलमा पढाएर राख्न सकिन्छ नि किन हार गुहार गर्ने छोरा छोरी जति भयपनि भैंसी लाई सिङको भारी कहिल्यै हुदैन

    • @jamunachherti6187
      @jamunachherti6187 2 года назад

      Sai ho

    • @premsarita2205
      @premsarita2205 2 года назад

      Sahi kura

    • @khimaghartimagar8513
      @khimaghartimagar8513 2 года назад

      You are write

    • @anjalsr9795
      @anjalsr9795 2 года назад

      Sahi ho yo mami lai pani bacha haru paln garo bho re mero ni di di le tin ota bacha palnu bhako x uhale lebar kam garera palnu bhako padhaunu bhako x bau ta mari sari bhao bhane aama ta x ni bacha bachi ta aafno rahar le ho ni aako kina bojh samjhinxn k bhannu aru ko bhar parn xoda baini aafu le garnu parx aru ko kati din bhar parne

    • @sudarshansamrat8276
      @sudarshansamrat8276 2 года назад

      Saki nasaki Boarding kina padhaunu paro ra?aile ta sarkari school pani ramro va6 hajur.yadi amale 9/10 class samma matrai padheko 6 ra 6or6oriko padhaima chaso ra cear garna sakne jagar vako amma 6 vane, ta sarkari padheni boarding padheni baccha ramro hun6.boarding le dimakh vardini haina hola.ama kura garna matra sipalu 6 ra boarding ra schoolko varma matra bas6 vane boarding mai padhaya pani bachch kamjor nai hune ho.jasko pani hainara

  • @santoshchaudhary5411
    @santoshchaudhary5411 2 года назад +9

    छोराछोरी जन्माउने अहिले आएर पाल्न सक्दैन भन्ने थुक्का कस्ता आमाबाबु हुन । राम्रो प्राईभेट स्कुलमा नसके सामुदायिक बिधालयमा पढाए पनि हुन्छ तर शिक्षाबाट बन्चित गर्न भएन ।

  • @jamunachherti6187
    @jamunachherti6187 2 года назад +31

    आफ्ना छोराछोरी अरु ले पडाइदिन्छ्न कि भनेर आसा मा नबस्नु दिदी बरु सरकारि मै पडाय पनि हुन्छ आस्ति सम्म भाडा माजेर नि पढाउ छु भन नु हुन्थो सब भन्दा ठुलो सम्पती सन्तान हुन सन्तान बिना को पल भोगिसक्नु भको छ अब हिम्मत गरेर पाल्नुस

  • @jyotishahi7950
    @jyotishahi7950 2 года назад +4

    धेरै धेरै धन्यवाद आमा सङ्ग भेटाइदिनु भएको मा

  • @saritabhandari5840
    @saritabhandari5840 2 года назад +39

    य मिडिया भाइ किन सचिन को मात्रै पछि लाग्नु हुन्छ जस्को बाउ आमा न भयेको टुहुरा बच्चा छ्न तिनी हरु लाई ल्याउनु के मिडिया मा सचिन कुनै कलाकार पनि होइनन र उन का बा आमा जिउदै छ

  • @limbusasi9738
    @limbusasi9738 2 года назад +26

    छोरा खुसी भएर पाल्छकी भनेको त उहीँ माग्नु को लागि पो रैछ

  • @kamalaaryal9942
    @kamalaaryal9942 2 года назад +11

    ममि नि कति कमजोर भाको हो जसरी नि पाल्छु मेरा छोरा छोरी भन्नू न

  • @milanchhetri7739
    @milanchhetri7739 2 года назад +78

    बरु सहयोग गर यस्तो लिएर मिडिया नआउ पिलिज मिडिया अति भो यार

    • @santhoshsanthosh2972
      @santhoshsanthosh2972 2 года назад

      सही कुरा यो जीवन pandy le aru Ko ghar bar bigarne Kam matrai garx

  • @bishnupoudel328
    @bishnupoudel328 2 года назад +41

    आमा ले बोलेको त महिले पनीसुनेको थिय भाडामाझेर भयपनी छोरा छोरी पढाउछु भनेकिथिई अहिले महिले पढाउन सक्दिन भन्दात नराम्रो लाग्यो ई दुई बच्चा को तबिजोक होलाजस्तो छ जसरी भयपनी छोरा छोरी आमाले नै राख्नुपर्छ

  • @hemakhadka6702
    @hemakhadka6702 2 года назад +11

    सारै मन रोयो हरेक आमा सक्षम भै आत्मा निर्भर हुने हो भने ती साना कलिला छोरा छोरिले दुख पाउने थिएन 😥😥😥😥😥🙏🙏🙏🙏

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 года назад +34

    सरकारी स्कूलमा पढाउनु पर्छ किन नसक्नु पढ्ने लाइ बोडिङ्ग नै चाहिन्छ र?

  • @surajsapana6846
    @surajsapana6846 2 года назад +33

    यस्तै हो जीवन माल पाउने ले चाल पायन छोरा को कमाइले बाउ आमा रमाउने नाबालक छोरा को जीवन जीवन चुलेशी को धार मा थुक कलौटे तेरो जीवन चेप्ले कीराको जीवन जस्तै रहेछ जता पनी चीप्ली रहने पहिले बाउले मागेर मोज गरे अब आमा को पालो लाज पनी नलाग्ने हासी हासी मागन बानी नै परीसके छ

  • @sunitabista8039
    @sunitabista8039 2 года назад +11

    सरकारी स्कुलमा हाल्दिनुन हो के सारो बिलौना भाडा माझेर नि पाल्छु भन्नुभएको हैन र सिस बोलेको कुरा पुर्याउनु सक्नुहुन्न भनी किन बोल्नुपर्छ त हँ

  • @netrakunwar9292
    @netrakunwar9292 2 года назад +9

    धन्न सचिन र यसको परिवार रहेछर यो मिडियाको गुजारा चलेको छ । लाजको पसारो ।

  • @niralimbu1462
    @niralimbu1462 2 года назад +4

    सच आमा हो भने आफ्नो छोरा छोरीलाई जसरी पढ्नु पर्छ आमा भएर हिमत गर्नु पर्छ र अरुको आश गरेर हुन्

  • @milanchhetri7739
    @milanchhetri7739 2 года назад +21

    छोराछोरी आएका छन चुप लागेर बसौ है हेल्लो मिडिया तिमी धेरै फटाहा छौ है यस्ता कुरा नगरौ !

    • @ghimire346
      @ghimire346 2 года назад

      यो भामति हो नैटक्कि कुरा बनाऊन सिपालु

  • @arpanghale1641
    @arpanghale1641 2 года назад +7

    ए कालू दाइ सचिन र सचिनको ममि अनि पत्रकार लाई धम्की नदेउ है फेरि तिम्रा ढाड भाँच्न नपरोस्

  • @shantachongbang8789
    @shantachongbang8789 2 года назад +3

    बैनी येस्तो दुख धेरै को जिबन मा आउछ सहि बाटो हिनेर सङ्गर्स गर्दै जाउ अरु को सहयोग को मात्र आस नराख आफु पनि मेहनत गर्दै जाउ एक्दिन सुख हुन्छ त्यो कलौटे लाइ बाबु नानि नदेउ बाबु नानि को पड्ने मन रैछ कुनै स्कुल मा आफु नि सहयोगी बन र नानि बाबु लाइ त्याइ पडाउन आग्रह गर कोइ हुनुहुन्छ मन हुनेमान्छे हरु ऐले पैसा बचाउने होइन बेला होइन बच्चा पडाउने बेला हो भोलि को दिन मा सुख हुनेछ ❤️❤️

  • @tanuniroula7052
    @tanuniroula7052 2 года назад +31

    बच्चा पाइने अनि पाल्नु सक्दिन भन्छ्न ।यो आमा बाउ उस्तै उस्तै देखछु।खली पैसा पैसा

    • @gfhgdy621
      @gfhgdy621 2 года назад +3

      ठिक भन्नुभयाे पैईला कमाउने बेला मेराे छाेरा छाेरि अहिले सक्दिनरे छि

    • @prabh706
      @prabh706 2 года назад

      युम के

    • @dilmayatamang5621
      @dilmayatamang5621 2 года назад

      हाे जतिखे नै पैसा मात्र जइयाे अमा बालाइ 😡😡😡

    • @sarmilabk1889
      @sarmilabk1889 2 года назад +1

      Sathi ho yo bau aam paisa ko lagi laga ko xan man vaya aafai palna sakinxa

    • @sujataeamillyeamilly6713
      @sujataeamillyeamilly6713 2 года назад

      @@gfhgdy621 right kura garnu vyo😆

  • @royalnepalgaming8346
    @royalnepalgaming8346 2 года назад +1

    सचिन भाइको बाउ लाइ हिड्दा हिड्दै बाटो मा भेटियछ भनि दरो राउन्ड किक खान छ।बिचरा यति सानो भाइ को जिन्दगी ।बिगारो

  • @gangapun6774
    @gangapun6774 2 года назад +6

    अब दिन दिनै यसरी नै अन्तरबार्ता गराउदै मिडिया लाई तन्न भुडी भर्न पठाउनु अनि जस्ताको त्य्स्तै यो कलौतेको सन्तान उभो लाग्दैन जस्तो लाग्यो ।आत गरेर लगेपछि देखाउनु पर्छ अब बाउले हेर्दैन जस्तो छ तिमी पनि पोइल गकि छोडेर बसेकी रछौ अब के गर्छौ

  • @kumariu2b683
    @kumariu2b683 2 года назад +8

    अब देखि सचि न को आमा नि पोइ खोज्दै नहिड् नु हिरा जस्तो छोराछोरी छ दुख गरेर पढाउनु हजुर को भविश्य यो नानि बाबुले झलल पार्छ
    कलौटे लाइ यो छोराछोरी को हक बाट बन्चित गराउनु पर्छ

  • @basantak.c.4415
    @basantak.c.4415 2 года назад +7

    सचिनले कमाउने बेला ममिसग अाउन देन कमाइ नभयपछि बल्ल ममिलाइ दियाे

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 2 года назад +2

    Good सचीन आमासग पुगदा खुसी छ सचीन बाबु

  • @milanchhetri7739
    @milanchhetri7739 2 года назад +7

    छोराछोरी दियो भने खाली फोन रेकर्ड गरेर मिडिया लिन लाज लाग्दैन पत्रकार जि ! तिमी तेजेन्द्रको पछि परेका छौ लाज छैन पिलिज यस्तो हेडलाईन लेखेर नराम्रो नगरौ पिलिज !....

  • @sirusharma692
    @sirusharma692 2 года назад +6

    छि अामा पनि कस्ताे हाे तलब थाेरै छ के सरकरी स्कुलमा पढाउन सकिन्न र एउटि असल अामा ले अाल्नाे छाेरा छारी लाई गिट्टी कुटेर नि पढाउन सकिन्छ गाठे । पिलिज जीवन सर यी बच्चा बच्चि काे राम्रो ब्यवस्थापन गर्नु पर्याे 🙏🙏🙏🙏🙏

  • @khumkhadka1634
    @khumkhadka1634 2 года назад +62

    यहि मिडिया ले माथि लगो यहि मिडिया ले तल झारो फेरि के के हुने हो

    • @gurutashishenga7167
      @gurutashishenga7167 2 года назад +1

      Same here

    • @geetadhamala8630
      @geetadhamala8630 2 года назад

      मिडिया लाई दोश लगाउन गल्ति हो मिडिया माथि नै पुर्याईदियो राम्रो स्कुल मा पढाइ दियो अहिले खाते कुकुर बाउ भनाउदो ले नै तल झार्यो

    • @thapasoni743
      @thapasoni743 2 года назад

      Ajai paxi xodeko xaina ek parkar lae yo media lai mukha xodera thik garo 👍 ra arko kura yo ama ne gatili xa jasto lagena kamai khana lae ho natanki

  • @rameshrai6853
    @rameshrai6853 2 года назад +6

    जे भएपनि आमा आमा नै हुन्छ आफ्नो छोराछोरी को निम्ति।

  • @jungli_07
    @jungli_07 2 года назад +16

    सरकारी स्कुल पढाउदा पनि हुन्छ नि त

  • @shivabahadurnepali1396
    @shivabahadurnepali1396 2 года назад +3

    हाेना सर आजा तपाईं हरूले गर्दा सचिन भाईरल भए अब उसलाई सपाेट गनेई पर्छ सर

  • @HP_Dogra
    @HP_Dogra 2 года назад +7

    जय किशन भन्ने टिकटकर, युट्युबर कहाँ गए? सचिन लाई पढाउँछु भन्दै थिए।
    युट्युबर भाइ, जय किशन सँग लाइभ फोन गर बाबू।
    जन्म दिएर कर्म दिन नसक्ने हरुले नेपाल सरकार ले निशुल्क उपलब्ध गराउने ढाल प्रयोग गर्नु नि।

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t 2 года назад +26

    यो दिदिको कुरा सुन्दा रिस उठछ कस्तो आफ्नु बच्चा लाई पाल्नलाई नि आनाकानी गरेको आफ्नु रगत हो आफ्नु मुटुका टुत्रा हुन हात खुट्टा सगला छ्न डङ्ग पाखुरा बजार पल्नुस दिदी आफू ले दुख गरेर पाल्नु त्यो काले कल्लौटे को अगाडि पछी सचिन ठुलो भय पछि सन्सार को खुशी दिन्छन् सचिनले हजुर लाई

    • @bhusalrc1639
      @bhusalrc1639 2 года назад +2

      माग्नी नातक हो यिनिहरु को

    • @kopilapuri9951
      @kopilapuri9951 2 года назад +1

      O hello timi yaklae kasaeko satha bina yauta keti manxile matra padauna khana dina garo hunxa vognilae thaha hunxa poesa vaya matra sabae hunxa natra boliko kura pura garna sakinxa na ghar na kheti na kae

    • @thapasoni743
      @thapasoni743 2 года назад

      Kamai khana lae ho media ko agadi natak gare ki yo ne kom ki xaina paila ne xodera hideki ho

    • @user-hu3fh4tm4t
      @user-hu3fh4tm4t 2 года назад

      @@thapasoni743 ho ni afnu छोरा छोरी पाल्न लाई नि यस्तो त कसैको देखेको थिएन मैले

  • @milanchhetri7739
    @milanchhetri7739 2 года назад +6

    सचिनलाई रोडमा लिने तीन पत्रकार 1 , जीवन पान्डे , 2 , मोहन बस्नेत , 3, भोजराज थापा , यी तिनले गर्दा सचिनको जिन्दगी बर्बाद पारे ! अरु केटा केटि छन दुख पाएका खै गएको ! खाली सचिनलाई खोज्नु पर्ने कारण किन ,? बाहुनले आफ्नो जात जनाउछ पैसाको लागि ! आमा शीत आएका छन किन किच किच छिड्देउ खाली view को लागि पछि पर्ने तिमी तीन लाई पाप लाग्छ याद राख !

  • @expertmobile2604
    @expertmobile2604 2 года назад +7

    आमा बाउ उस्तै हो छोरा ले किहि गर्दा आमा पनि पछि लागेर आको हो सानू मा छोड्नी अहिले भाईरला भएसी आम नि आको हो खोज्ना पैसा को लागि

  • @sumadhakwt7123
    @sumadhakwt7123 2 года назад +23

    नौ लाख सस्क्र्याब पुगे छ मिडिया को सर हजुर बाट केही सहयोग गरेको देख्न पाउ है सर

  • @tusibhai952
    @tusibhai952 2 года назад +3

    कलौते आएर जोर जबर्जस्ति लैजान्छ त्यो नआउने बाताबरण बनाइदिनुस यी नानिबाबु लाई आमाको जिम्मा लागाइदिएर खानबस्न को र नानीहरू लाई स्कुल को पनि ब्यबस्था मिलाइदिनु होला जीवन सर

    • @kopilapuri9951
      @kopilapuri9951 2 года назад

      Sahi kura garnu vayo vana lae sajilo hunxa ma padauxu ma garxu matra mukhale vanira k garnu ghar kheti pati vaya po himat aauxa natra yaklo jiyan palnata garo hunxa

  • @santugurung3508
    @santugurung3508 2 года назад +7

    सचिन बाबुलाई आमाको साथमा नै ठिक छ, बाउ भन्ने गधा संग राख्नु हुदैन सचिनको भबिस्य अन्धका बनाउछ

  • @yagaybahadurkatuwal9580
    @yagaybahadurkatuwal9580 2 года назад +4

    हैन यो सचिन को ममि अर्को बिहे गरेको हैन त्या उस्को अर्को श्रीमान छैन उस्ले गर्दैन

  • @ff44488
    @ff44488 2 года назад +1

    सहयोग कर्ताले जन्माएको हो र फेरिफेरि सहयोग गर्छ अर्को बुडा कता छन त

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +5

    कति माया लाग्दो अनुहार छ
    हामीले नचिनेको नभेकाे मान्छेलाई त माया लाग्छ

  • @jashuadhikari8760
    @jashuadhikari8760 2 года назад +4

    आमा लाइ राम्रो खालको काम दिलाउनु राम्रो हुन्छ । सधैं अर्काले हेर्ला भनेर पनि हुन्न सचिन भन्दा धेरै बच्चाहरु छन बिजोक अबस्थामा हामिले आफ्नो दिन लाइ बलियो पार्नु पर्छ । सहयोग को रकम सहि सदुपयोग नभय पछि काम छैन ।

  • @apshrashahi3851
    @apshrashahi3851 2 года назад +3

    ekdam khusi lagyo😊Aama Sanga basnu hai babu❣️

  • @umapandey9986
    @umapandey9986 2 года назад +6

    जन्माएपछि जसरि नि पाल्न सक्नु पर्छ सक्दिन कि भन्न लाज लाग्दैन? बाउआमा भए पछि आफ्नो कर्तव्य पुरा गर्न पर्छ ।सधै दुख देखाएर हुन्न नि।

  • @sangitabhandari5150
    @sangitabhandari5150 2 года назад +5

    पहिला सचिनले पैसा कमाउथो र पो सबैले म राख्छु भनेका थिय अहिले सचिनको केहि कमाई छैन नि त

  • @user-hc7lv3iz1y
    @user-hc7lv3iz1y 2 года назад +97

    कस्तो मन छुयो मेरो त यो अन्तरबार्ता हेरेर आसुलाइ थाम्नै सकेन्💔😭😭😭😭

    • @Arun_Chamling
      @Arun_Chamling 2 года назад +1

      त्यस्ताे,है,।😊

    • @toyakumar1545
      @toyakumar1545 2 года назад

      Sachinlai natak nabanau

    • @sarojlama4985
      @sarojlama4985 2 года назад

      तिम्लाई चाहिँ किन रुन मन लागेको त। अरूले पढाउँछ हुरकाउँछ भनेर जन्मको होरा बच्चा अरूको अश मा कति दिन चाहिँ बच्ला र

    • @hikmatkunwar634
      @hikmatkunwar634 2 года назад

      @@Arun_Chamling वाले ऊऊऊ

    • @sanutamang5166
      @sanutamang5166 Год назад

      ....@@Arun_Chamling ..

  • @tekrajbhandari9300
    @tekrajbhandari9300 2 года назад +5

    यो बाबु को जिन्दगि के हुने होला भबिसेमा बिचारा सचिन & नानु 😥😥

  • @Milanshrestha1212
    @Milanshrestha1212 2 года назад +7

    कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो।सचिन जस्तो निम्न वर्गको मान्छे धेरै छन् त्यस्ता ब्यक्तिको खोजी गर्नुहोस्।

  • @riyagurung4083
    @riyagurung4083 2 года назад +9

    बिचरा सचिन बाबु 💗😭

  • @sabitaraisabitarai3864
    @sabitaraisabitarai3864 2 года назад +4

    So cute baby
    ❤️❤️ Good bless you

  • @bishnubk3822
    @bishnubk3822 2 года назад +1

    Good aam sg basna paya xan khusi lageyo

  • @user-mf4lp3sk3h
    @user-mf4lp3sk3h 2 года назад +5

    यहि मिडिया ले रूख चरायो यसै ले रूख कात्यो पैसा को लागि कसैले चरित्र हिन नगरौ कन्टेन को लागि कुन दिन फेरि सचिन को आमा ले हेला गरिन् सचिन लाई सचिन यसरी रूदैछन् भन्ने कुन दिन फेरि आउछ र जसरि तसरि छोरा लाई हात खुट्टा लाग्ने त बनायो आमा ले लिएर गहेको भए हुन थियो त बच्चा ले जे सिकायो तेहि भन्छ हिजो को दिन मा आमा माया लाग्दैन भनेको थियो ममि सङ्ग बस्दै न भनेको थियोे अहिले बाबुलाई पैसा खायो भन्छ बिचर बच्चा हो जस्ले जे सिकाउछ तेहि भन्छ

  • @motupatluentertainment1718
    @motupatluentertainment1718 2 года назад +2

    Kati khusi bhakoo babu ahila de tapai ko sath payera na chodnu hola aba yesari jasto auxa tesa ma ramunu parxa de love u sachin

  • @sunitagautam11
    @sunitagautam11 2 года назад

    सरकारि स्कुल पडाउनु दिदी छोराछोरि आफै सग राखनु
    रामरो सस्कार दिनु

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 года назад +5

    Aaba aama snga aayo soble sayok garnu hola🙏🙏♥️

  • @omritapuriyar2485
    @omritapuriyar2485 2 года назад +2

    जे जसरि भयनि पाल्छु भनेर राख्नु बैनि आफनो बचा किन अरुको भर प्रनु हुन्छ र आफैई हल्का हुन्लाई

  • @KalpanaSingh-lr5up
    @KalpanaSingh-lr5up 2 года назад

    सचिन लाई फेरी पनि पहिलेको जस्तै सहयोग समर्थन गरेको सबैजना ले देख्न पाइयोस्

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +9

    जे भने पनि सचिनकाे आमा छाेराकाे सहयोग आउँछ भनेर
    मिडियामा छाेरा छाेरी जिम्मेवारी लिन खाेजे कि छ

  • @aradhyakhanal5151
    @aradhyakhanal5151 2 года назад +1

    Wow very nice video hjr dai Jeevan dai hjr lai dhari dhari suvakaman xa ajai ramro khm Gar nu hos

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 года назад +1

    सबै भन्दा पहिला त पत्रकार ज्यु लाई धन्यवाद

  • @bishnusunar757
    @bishnusunar757 2 года назад +10

    बा र अामा काे गल्तिले गर्दा बच्चा बिग्रिन्छ कहिउ बच्चालेनि दुख पाएका छन तर सरकारिमा भएनि पढाएर दुईवटा बच्चात पढाउन सकिन्छ हिमत हारन हुदैन बाउ त मरेरनि जान्छ छाेडेरनि जान्छ सबै मिलाउने सबै गर्नेत अामा हाेनि खास

  • @birkc3534
    @birkc3534 2 года назад +4

    पुत्रकार लाई कमाई खानि भाडाे भयाे छ सिधा साधा जनता लाई येता काे उता काे यता गरेर

    • @santhoshsanthosh2972
      @santhoshsanthosh2972 2 года назад

      यो जीवन pandy Ko Kam Xin aruko Ghar परियार bigarne काम bhanda अरु केही नेपर्डेना

  • @mayanani9269
    @mayanani9269 2 года назад

    बाबू नानीलाई जसरी हुन्छ आमासँग राख्नुपर्छ यदि बाबू नानिको भबिस्य बनाउने हो भने private school मै पढाउनु पर्छ भन्नी छैन सरकारी स्कुल मा पढेलेखेका बाबुनानी हरु पनि कति ग्यानी र talented छन् तेसैले आमासँग बस्नु पर्छ अनि आमाले पनि म सक्दिनँ न भन्नु हिम्मत गर्नुस् जसरी पनि हजुर संग राख्नु धेरैले सहयोग गर्नु हुन्छ

  • @tikabahadurpariyar7170
    @tikabahadurpariyar7170 2 года назад +4

    यो आईमाई पनि मौका मा चौका हान्ने खाल्की हो न बाउ गतिलो न आमा अर्काको आस भरोसा गर्ने गरि खाना सक्दिनी बसि खाना लैजा लाहुरे हो

  • @DDAvlogs1234
    @DDAvlogs1234 2 года назад

    Thorai sayog hjr haru मीडिया ले पनि गर्दा हुन्छ हजुर सधै लिने मात्रै होइन । कहिले दिने पनि गर्नुस।

  • @dhaning
    @dhaning 2 года назад

    यो सचिनलाई बाउ आमा कसैले पनि पाल्दैन सचिनको कमाइ हुनुजेल मात्रै पछि लाग्ने हुन् यिनीहरू

  • @sabinarasaili8824
    @sabinarasaili8824 2 года назад +4

    आफ्नाे बच्चा दु: ख गरेर आफै पढाउने किन माग्ने हाे र बाउ आमा नै दुःख देखाएर माग्ने

  • @l.b.sunuwaar6071
    @l.b.sunuwaar6071 2 года назад

    सचिन्को बुवालाइपनी मिडियामा लेउनुपर्यो फेरि
    एतिराम्रो छोरालाइ किन हेला गरे

  • @samyogthulung2159
    @samyogthulung2159 2 года назад

    यो बाबुलाई पनि खेलौना नै बनाय मुलाकोसाग हरुले ...

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад

    कति राम्री रहिछन् सचिनकाे आमा याे कलौटेलाई अपशब्द बाेलेकाे केसमा सार्वजनिक मुद्दा हाल्दिनुस।छाेराकाे कमाइ जति सबै खायो अहिले कमाइ सकियो छाेराले कमाउन छाेड्याे अनि लात हानेर लखेट्याे।

  • @ashbahadur256
    @ashbahadur256 2 года назад +13

    पहिलै भनेको होनि आमा ले जस्तो माया बाउले गर्नै सक्दैन।आमा सग राख्नु पर्छ भन्दा बाउसग राख्दिय देखेउ नि अहिले ।

  • @tulasakhanal6883
    @tulasakhanal6883 2 года назад +1

    इ नौटङकि इ आमा बाबू नै। मेरो आमाले 7 जना हामी छोराछोरी कोहि 1,2,4,5,6 ,7 ,8 मा पढ्ने थिउ बुबाको स्वार्गहुदा सबैलाई यक्लै ले पढाइ बढाइ गर्नु भयो नाटक।

  • @laxmibista6687
    @laxmibista6687 2 года назад

    सहयोग काे पैसा खाएको ले
    पल्के कि
    आफ्नो गेटअप हिराेईनकाे भन्दम कम छैन

  • @debendrasunar1073
    @debendrasunar1073 2 года назад

    जीवन दाइ यो दिदी लाई अलिक धेरै पैसा हुने ठाउमा काम खोजिदिनुन ल।

  • @VishnuVishnu-xg4jp
    @VishnuVishnu-xg4jp 2 года назад +1

    बाबा शीत भन्दा अामा शीत राखदा सहि हाेला

  • @jitbahadur5066
    @jitbahadur5066 2 года назад

    तेजेन्द्रज्यु,अलिक सभ्य बोली बोल्दा होलाकी त्यो नारी कुनैदिन तपाईको श्रीमती हुन,शरीर नै बेचेर नभने हुन्थ्यो होला बिचार गर्नु ।

  • @sabinashrestha4129
    @sabinashrestha4129 2 года назад +1

    good ❤️

  • @laxmanpulami2828
    @laxmanpulami2828 2 года назад +9

    कलाउटे को उपहार

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +1

    Sachin pariyar sano balak ho Sachin ko mammi le raamro sang khyal rakhnu holaa sabai ko madat hunexa thank you

  • @dhomdhom7996
    @dhomdhom7996 2 года назад +1

    Veri god sir 🙏🙏👌👌👌❤️❤️

  • @tulashikhadka1175
    @tulashikhadka1175 2 года назад

    फेरि पनि पैसा को कुरो आउने भयो। विचरा सचिन कमाईको भाडो भयो।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +1

    खै के खै के तिमीहरू सबै उस्तै हौ(छौ)

  • @shyam_basyal
    @shyam_basyal 2 года назад +5

    Good

  • @tapendrajayagadi1322
    @tapendrajayagadi1322 2 года назад

    आफ्नो सन्तान हो आमाले गरिहाल्छ्न
    मेहेनत गर्नु दिदि अवस्य सपना पुरा हुन्छ /

  • @eeaaa6941
    @eeaaa6941 2 года назад +1

    Yo thik xa

  • @ganeshsapkota8685
    @ganeshsapkota8685 2 года назад +1

    Man rock x sir

  • @durgagurung5358
    @durgagurung5358 2 года назад

    न त आमा गतिलो न त बाबा गतिलो धिक्कार छ तिमिहरु लाई ।

  • @ritathapa3287
    @ritathapa3287 2 года назад

    यति राम्री श्रीमती छोड्नु पनि कलौटेको फुटेको पुर्पुरो नै हो रैछ