दर्शन नमस्ते नमस्कार मोहन सर निकै राम्रो काम गर्नु भएको छ जसको सबै को चाहेको पुरा भयो आमाको काखमा बच्चा सधैं खुशी हुन्छन् त्यही बेबस्था मिलाएर राख्दा राम्रो हुन्छ
जति गरेपनि आमा भनेको आमा नै हो जन्म दिने आमा ले जस्तो माया केर कसैले गर्दैन सचिन लाई आमा संग देख्दा खुसी लाग्यो सहयोगी मन् हरले उद्धार गर्दिनुहोला मोहन सरलाई धन्यवाद 🙏
धन्यवाद मोहन भाई अब तेजेन्द्र मोटाएछ र छोरा छोरी आमा को जिम्मा लगाएछ हिजो हेर्न भेट्न नदिने तेजेन्द्र बाउ भनेको जनाएछ ल अब ममी चाहिँ ले पनि बाउले झैं गर्नु हुन्नँ आफ्नो बच्चा काे ख्याल राख्नु हेर्नू दुःख सुख पाल्नु
बधाई छ माेहन सर लाई हजुर साथै सचिन परिवार साथै उहाकाे ममि उहाकाे बहिनी काे सेचेकाे काम पुराहाेस ❤️❤️❤️❤️विशेष गरि म माेहन सर लाई बधाई दिन्न चाहान्छु 💋💋💋❤️
जस्ले जेसुकै भनोस आखिर जतिसुकै बाबाले चाटेको र आमा ले पिटेको फरक हुन्छ यो सत्य हो दिदी अब छोराछोरी को मुख हेरेर भोलिको दिन मा यिनै छोराछोरीले हेर्ने छन
धेरै धेरै धन्यबाद छ सम्पूर्ण टिमलाई अब आमालाई नै जिम्मेवार दिनुपर्छ अब बाबाको साथमा राख्नु गलत हो किन कि सोैतेनि आमा भनेको सोैतेनि आमा हो बाउ पनि सोैतेनि नै हुन्छ
कठै सचिन को अब सुखका दिन आए है आमाको काख पायो तर बच्चालाई पढाउनु चाही परो सबैले काले सचिनलाई सहयोग गर्नु होला बैनु खुट्टो चाहिँ छोड्न पाउनु हन्न नी सचिनको कमाई अरूले खाजु भन्दा आफ्नै आमाले खाओस बरू
Great job Mohan Ji. Keep it up. Go ahead and ahead. Sachin Ji and his sister must get an opportunity to study. Let’s pray , help and support him, he will find school soon. Stay safe and healthy. Health is A real WEALTH.
हो नि हजुर आमा भनेको आमानै हुन्छ हरेस नखानु दिदी जिवन लामो छ यसैगरी अगाडि बढ्दै जानु अनि बाबु नानी अझैं साना छन् गाह्रो त हुन्छ दिदी तपाईं को साथ पाएका छन् अब दुख पाउदैनकि सचिव बाबु राम्रो सङ्ग पढ्नु है अनि आमा लाई नस्ताउनु बाबु ठूलो मान्छे बन्नुपर्छ मोहन सर लाई धेरै धेरै धन्यबाद
आमा ले यति माया गर्दा गर्दा छुटाए काे रहेछ कलाउटेले हाे याे बहिनी यसाै भिछाेड भएकाे हाेना यहि कलाउटे गर्दा रहेछ अाफु जन्मा देएकाे बच्चालाई कस्काे माया हुदेनार धन्देबाद मन भाइ इनि दुई बच्चालाई अामा संग मिलाएकाे मा
आमाको काखै प्यारो छ, बाउ भन्ने स्वार्थी कलौटे सुध्रिन गार्हो छ, चाहिदा भाँडो नचाहिँदा ठारो गरायो कलौटे ले, सचिन र नानी लाइ पढाउने मनकारी कोही दर्सक हुनु हुन्छ भने उहा लाइ चार धाम गर्नु पर्ने छैन, रोए को देख्दा दुख्ख लागो,
हाम्रो चाहाना पनि यहीँ थियो जे भो राम्रो भो अब नानी बाबू दुबैलाई माया गरेर राख्नु होला। देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरेर फेरि पनि पढ्ने माहोल मिलाई दिनु होला🙏🙏
जुन दिन सचिनले र सचिनकाे बहिनीलाई । सचिनकाे अामाले भेटेकि थिन ।तेयसदिन देखि हामीले साेचि सकेकाथियाँ। यी दुई दाजु बहिनीलाई सचिनकाे अामा संघ बसेकाे देख्ने इक्छा अाज पूरा भयाे। सचिनकाे बुबालाई छाेरा , छाेरि र श्रीमती काे अाशु लाग्ने छ।
बधाई छ महोन सर हजुर लाई अनि सचिन को दुईभाना लाई आमा को साथमा देख्दा खुसि लाग्यो
Sarai ramro garnu garnu vayo Mohan sir thank you
@@cklimbu6523 Pokhara
हो मलाईपनि सारै सारै खुशी लाग्यो मोहन सर
माेहन सर याे बाबुलाई हजुरले पढाइ दिनुस
Q
दर्शन नमस्ते नमस्कार मोहन सर निकै राम्रो काम गर्नु भएको छ जसको सबै को चाहेको पुरा भयो आमाको काखमा बच्चा सधैं खुशी हुन्छन् त्यही बेबस्था मिलाएर राख्दा राम्रो हुन्छ
आमा भनेको आमा नै हो आमाको माया अरूले दिनै सक्दैन राम्रो काम गर्दिनू भयेको मा धन्यवाद मोहन सर्🙏🙏👍️👍️
Yo khata damai gatya jathko gathani demakh jadaya aba ka khajadai xas thak dami ta jasto gatya dami taila tero jathai budiko desa khanu parcxa
Dhukha paxi sukha auxa k ghanu ta
@@deepakamuq2001 iklvgmmnmp
जति गरेपनि आमा भनेको आमा नै हो जन्म दिने आमा ले जस्तो माया केर कसैले गर्दैन सचिन लाई आमा संग देख्दा खुसी लाग्यो सहयोगी मन् हरले उद्धार गर्दिनुहोला मोहन सरलाई धन्यवाद 🙏
लौन माेहन सर बाबु नानि काे र अामा काे राम्रो बेबस्था मिलाई दिनु हाेला
धेरै राम्रो खवर सुन्न पाइयो धन्यबाद पत्रकार दाजु आमा आमा नै हुन
आफ्नो जन्म दिने आमा भनेको अफ्नो हुन्छ राम्राे गर्नु भयो आमा ले 🥰❤️❣️🙏🏼🙏🏼🙏🏼🙏🏼
पोखरामा भोटौन हजुर सहयोग गरौला नि हजुर हामी पनि सामाजिक मन् भवन छ हजुर
कलौटे nahamarda
तेरो बा लाइ गाली नगरे र के पुजा गर्ने
Oo 😃
धन्यवाद मोहन भाई अब तेजेन्द्र मोटाएछ र छोरा छोरी आमा को जिम्मा लगाएछ हिजो हेर्न भेट्न नदिने तेजेन्द्र बाउ भनेको जनाएछ ल अब ममी चाहिँ ले पनि बाउले झैं गर्नु हुन्नँ आफ्नो बच्चा काे ख्याल राख्नु हेर्नू दुःख सुख पाल्नु
राम्रो समाचार सुन्न पाइयो।।।पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद।आमाको माया जस्तो निच्छल अरु कसैको माया हुदैन ।।।
आमा जस्तो यो दुनियाँ मा कोहि छैन धैरै खुसी लायो यो भिदियो देखेर सारैइ खुसी लायो यो भाइ बहिनी लाई पर्ने बेब्स्ता मिलाउनु दाजु यहि हुन्छ राम्रो
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
:आमा भन्ने सब्दनै काफि र
आफ्नो सन्तानको लागि हरेक दुख र सङ्घर्सा पनि हासि हासि काख होस या बुई बोकेर खुसि बनाएकि हुन्छि
(आमा प्रतिको माया )
बाबू सचिन अामा सग नै बसनु प्रगित काे कामना बाबु
बधाई छ माेहन सर लाई हजुर साथै सचिन परिवार साथै उहाकाे ममि उहाकाे बहिनी काे सेचेकाे काम पुराहाेस ❤️❤️❤️❤️विशेष गरि म माेहन सर लाई बधाई दिन्न चाहान्छु 💋💋💋❤️
ल ल राम्रो भो राम्रो साङ्ग हेर्नुहोला दिदि छोराछोरी को लागि सबै थोक आमा हो आम जस्तो कोहिहुदैन धन्यवाद मोहन भाइ 🙏🙏🙏
जस्ले जेसुकै भनोस आखिर जतिसुकै बाबाले चाटेको र आमा ले पिटेको फरक हुन्छ यो सत्य हो दिदी अब छोराछोरी को मुख हेरेर भोलिको दिन मा यिनै छोराछोरीले हेर्ने छन
बधाई छ दिदी हजुरलाई बाबु नानी लाई सुख दुःख गरेर भए पनि पढाउनु र मेरो मीठो सम्झना अनि न्यानो माया
आमा भनेको आमा नै हुन्छ god bless family
Think you Mohan vailai
मोहन सर जि मेरो सम्मान छ
अति राम्रो काम गनुभयो सर जि 🙏🙏🙏
Mohan. Basnet. Is. Best.
धेरै धेरै धन्यबाद छ सम्पूर्ण टिमलाई अब आमालाई नै जिम्मेवार दिनुपर्छ अब बाबाको साथमा राख्नु गलत हो किन कि सोैतेनि आमा भनेको सोैतेनि आमा हो बाउ पनि सोैतेनि नै हुन्छ
हो हजुर सहि हो
सचिन को बुबालाई कारबाही गर्नु पर्छ बच्चा को भबिस्या बिगार्ने तेहि कुकुर हो
यति सानाे भएर पनि कति ज्ञानी है हाम्रो सचिन बाबू सधै खुसि देख्न पराेस् ।❤️❤️❤️
बच्चाहरुको उज्वल। भबिष्यको कामना
जयहोस🙏🙏😍😍
खुशी लाग्यो आमा भनेको आमा हो! अब देश विदेशमा बस्ने दयालु सबैले सहायता गर्नु होला! 🙏🙏🙏
धेरै राम्रो काम बधाई छ
Dherai derai badhai sir hjurlai aama je jato vay pni aama vaneko aama nai ho❤❤❤
कठै सचिन को अब सुखका दिन आए है आमाको काख पायो तर बच्चालाई पढाउनु चाही परो सबैले काले सचिनलाई सहयोग गर्नु होला बैनु खुट्टो चाहिँ छोड्न पाउनु हन्न नी सचिनको कमाई अरूले खाजु भन्दा आफ्नै आमाले खाओस बरू
Great job Mohan Ji. Keep it up. Go ahead and ahead.
Sachin Ji and his sister must get an opportunity to study.
Let’s pray , help and support him, he will find school soon.
Stay safe and healthy. Health is A real WEALTH.
आमा जस्तो यो संसार मा कुनै संसार हुँदैन🌹🌹माया गर्नु है दीदी सबै को नजरमा गिरेको कलाउटे लाई देखाउनु🙏🙏🙏
Katai aamaharuley Pani bechali banayar hideyka xana but sabailai testoo vannakojeko chahee hoina
रामर भैदिदी कलाउटेदेखाउनु दिदी
सही भन्नु भयो हजुरले🙏
अब चाहि नानीबाबु आमाको काखमा परेछ उज्जवल भविष्यको कामना
सचिन सचिन मात्रै नभन्नु ला मित्रहरू उस्को बहिनी पनि छिन उनको नि कुरा राख्नुपर्ने हो पढाउने हो भने दुबैलाइ एकै ठाउमा पढाउनु पर्छ
Great job mohan sir love from usa 🇺🇸
अब फेरि उहीँ स्थान मा पुर्याइदिनुस है मोहन जि,,,कलौटे आएर डिस्टप गर्यो भनि🤛🤛दिनुस्🤘
Haaaaaa ama ama ho jasri pani
राम्रो भयो अब तिमीहरुको साथ
जति दुख कस्ट परेनी नछुटुस आमा
भनेको आमा नै हो दुईवटा बच्चा भनेको
धेरै होइन जसरिनी पाल्न र पडाउन सकिन्छ
खुशी लाग्यो आमा भनेको आमा हो, आमाको साथ जस्तो बाउको हुँदैन! अब देश विदेशमा बस्ने दयालु सबैले केही सहायता गरि दिए धेरै राम्रो हुने थियो 🙏🙏🙏
Vutro ko sahayog
@@govindabahadur6284 hoit तातो रिस् नगर्नु
@@netranetra9526 😂😂
@@govindabahadur6284 तिम्रो बोली र सोच्ने शक्तिबाट बुझिन्छ कस्तो मान्छे भनेर! आफू पनि नगर्ने अरूको कमेन्टमा आएर बेहोरा देखाऊनु राम्रो होइन।
@@netranetra9526 😃😃😃Ma hasum ki rum
हो नि हजुर आमा भनेको आमानै हुन्छ हरेस नखानु दिदी जिवन लामो छ यसैगरी अगाडि बढ्दै जानु अनि बाबु नानी अझैं साना छन् गाह्रो त हुन्छ दिदी तपाईं को साथ पाएका छन् अब दुख पाउदैनकि सचिव बाबु राम्रो सङ्ग पढ्नु है अनि आमा लाई नस्ताउनु बाबु ठूलो मान्छे बन्नुपर्छ मोहन सर लाई धेरै धेरै धन्यबाद
कलाैटेले बिगारेको हो सचिन लाई आमा को साथ पायपछी भबिस्य राम्रो हुन्छ
Yo Kalaute ko kaam xain dhartiko bojh hun 2 santan yeuti shrimati lai pani paln nasakne dhartiko bojh
अब मेरो छोरालाइ पनि लेराइदिनु पर्यो मोहन सर सारै खुसी लाग्यो हजुर ले सचिन को आमा र बहिनी सङै बनाइदिनु भयो
Sai kura aba subhadra jiko babulai pne afno mamusanga basne banaidinus Mohan sir
खर्च बेहोर्नु पर्छ त्यो काले ले कति सजिलो छ हैन जिम्मा लगाए भन्न तेतिकै सुख दिने हैन त्यो काले लाई😲😲😲
Good 😊
खुशी लागेओ आमा को काख मा बस्ना पाए
आमा ले यति माया गर्दा गर्दा छुटाए काे रहेछ कलाउटेले हाे याे बहिनी यसाै भिछाेड भएकाे हाेना यहि कलाउटे गर्दा रहेछ अाफु जन्मा देएकाे बच्चालाई कस्काे माया हुदेनार धन्देबाद मन भाइ इनि दुई बच्चालाई अामा संग मिलाएकाे मा
keep up the good work... mohan dai🙏🙏🙏अब केही अबस्य हुन्छ्🌈🌈
अामा त राम्री रहनु हुदाे रहेछ त्याे काले कलाैटे सँग के देखेर जानू भा हाेला🙈🙏 अब बावुकाे भविष्य राम्रो हाेस अामा अामा नै हाे।
,मोहनसर सारै कामगरनुभयो खुसिलायो हजुरलाइ धेरै धनेबातछ
Mohon vhai hjrlai dharai dharai dhanaybat 🙏🙏🙏🙏bachaa haru aama sanga basana paunu vaya xa dharai khusi lagayo badhai mohon vhai ko timlai dharai dharai dhanaybat
पत्रकार सरजीलाई धेरै धेरै धन्यवाद आमालाई भेटाइ दिनु भयो 👍️👍️👍️
आमा भनेको आमा नै हुन आमा को जस्तो मन बाउको हुदैन 👩👧👦👩👧👦👩👧👦ठिकै भयो आमा सङ बसेको राम्रो बाबू नानी♥️♥️♥️♥️🕉️🕉️
sruclips.net/user/shortsruclips.net/user/shortsFShImwApSNE?feature=sharefeature=share
so do
did DA
st
aruclips.net/user/shortss?featureda=shssare
धन्यवाद मोहन सर हजुरलाई आमाले बच्चाहरूको राम्रो हेरचाह गरेर बसेको देख्न पाइयोस्।
धेरै महान कार्य मोहन सर लगायत अन्य टिम🙏
God bless you all family 💞
आमा भनेको आमा नै हुन्छ बधाई छ महोन दाजु लाई
याे त अति नै नाटक भाे।
Good working ❤❤❤❤sir
आमाको काखै प्यारो छ, बाउ भन्ने स्वार्थी कलौटे सुध्रिन गार्हो छ, चाहिदा भाँडो नचाहिँदा ठारो गरायो कलौटे ले, सचिन र नानी लाइ पढाउने मनकारी कोही दर्सक हुनु हुन्छ भने उहा लाइ चार धाम गर्नु पर्ने छैन, रोए को देख्दा दुख्ख लागो,
यो सबै कलाउटेको काम हो तेति राम्रो ठाउँमा पुगेको थिए सचिन अब राम्रोसँग पड्नु है नानी
Yesley padaina kasri padxa pokhara justo mahanggo thuema
Congratulations 👏 mohan sir
Derai ramro congratulation amale jati maya kasile dina sakdaina mother is best in the world.😍😍😍😍😍😍😍
Good job mohan sir ramro vyo
धन्यहुन महान अामा।वावु अपराधी हाे कलाै टे ।छाेरा छाेरी र श्रीमतीलाई घर न घाटकाेवनायाे। ढुङ्गाकाे मुटु भएकाे मानिस रहे छ।
ग्रेट मोहन सर
सारै उत्तम कर्म गर्नु भयो पत्रकार भाई आमासंग अब नछुटाउनुहोस है
आमाको काख स्वर्गको बास, जे जस्तो भए पनि आमा हो, जे भयो ठीक भयो, लक्ष्मी नारायण भगवानले सबैको रक्षा गरुन।
Wow very nice video hjr dai kati ramro hunxa ama xora very good job sir Mohan Basnet
सचीन को कमाइ जति खायर छोडेछ। कमाई हुद्दा आमा सग भेट्न नी देको थेन कलौटे ले ।
एक दम शहि गर्नु भयो
God bless you all family 🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳
🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳👏👏
यो बाबू लाई सग्दो सयोग गर्दिनु होला यो बाबू लाई मेरो आशीर्वाद छ
प्लिज दिदी चिन्ता नलिनुस उ असल छोरो बन्छ .सधै उसको ख्याल गर तर बुबाकहाँ नपठाऊ 🙏🙏❤️
कलाउटे मान्छे महाको स्वार्थी रहेछ।छोराले कमाउँदा सम्म आमा संग बस्न दिएन अहिले आमा लाई जिम्मा दिएछ कलौटे डाँका।
इन्द्रेणी मा लग्नुपर्छ र फेरि पढ्न बाताबरण मिलाइदिनु होला मोहन जि🙏🙏🙏
No more change in indreni
ल बधाई छ छोरा छोरी आमाको साथमा पुगेछ्न
आमा bhaneko आमा नाई हो ❤️❤️
Great job Mohan sir 🙏
केही हुदैन आमासङ्ग बसेमा सबैले सहयोग गर्नेछ अब चिन्ता नलिदा हुन्छ सचिन आफैमा चर्चित भाइरल बच्चा हो।।।
जेहोस आमा सङ भेट भएकोमा खुसी लाग्यो कलौतेको भर नगरे हुन्छ ।।
छोरोको स्योर्था लुट्न सम्म लुतिस कलौते अहिले लुट्न पाइनस अनि आमाको जिम्मा । त्यति बेलाको भेडियो आँखैमा छ । खाते बाउ परे पछिको पीडा । कठै सचिन बाबु।
जस्तो सुकै होस् आफ्नो आमा भनेको आमा नै हो बाबु नानि आफ्नो आमा संग बस्न पाय धेरै खुसी लाग्यो असाद्दै प्यारो सब्द आमा 😘😘
धन्येवाद छ आमालाई अरुले धेरै माया गरेको र आमा ले माया नगरेको जन्मदिने आमा भनेको आमा हो
गुल्मी जाउ भनेको मान बैनि पोखरा बस्न गाह्रो छ
Dherai Dherai Badhai Mohan Sir,Sachin ko ujjal vabisekyo Suvakamana Xa..
बाउ आमा को ४/हात /४ खुटा हुदा हुदा काम गरेर पनि पल्न सक्छ केहो यस्तो १/छोरा /१ छोरी राम्रो परिवार भयको मान्छे
Thank you mohan sir dukhi garib ko sahara bandinu vako chha
जति पनि घनिष्ट सम्वन्ध छन् यी संसारमा तर आमाको
जस्तो गनिष्ट समन्ध हुँदैन।।।
बधाई छ तेजेन्द्रलाई अामाको जिम्मा लाकोमा
मोहन सर हजुर सलाम छ सचिन लाई मम्मी को जिम्मा लगाइ दिनु भयेको मा
अब आमा काे हात परेपछि ठिक हाेला बदाई छ हजुर मलाई
धेरै खूसि लाग्यो नानि बाबु लाई आमा संग मिलायर यो संसार मा आमा ले जस्तो माया आफ्नो छोरा छोरि लाई कसैले दिन
सक्दैनन
पिटे पनि आमै जाती पोले पनि घामै जाती त्यो कलौटे बदमाश बाउ सङ्ग बस्नु भन्दा अब आमा ले नै दुख सुख गरेर पढाउनु
यो त अती नै भयो अब चाहि सचिन आमा सङ्गै बस्नु पर्छ ल
Good job sir
आमाको साथमा देखेर आजा धेरै खुशी लाग्यो अब बाबुलाई राम्रोसँग हेरबिचार गर्नु होला
सबैले सहयोग गर्नुहोला यो बाबुलाई
कलौटेले एति गर्छ भनेर पैलै भनेको हो आजा सम्म छोरा लाई प्रोयोग गरेर पैसा खायो चोर्ले अब सचिन आमा सितै बस्नु अब कलौटे शीत नजानु
Sahi vannu vayo hajur
le👏👏
Yes
Right 👍👍
आमा भनेको आमा हुन सचिन लाई न छोड्नु है कलौटेको अगाडि हजुरले देखाउनु पर्छ 🙏🙏👍️👍️👌👌
हाम्रो चाहाना पनि यहीँ थियो जे भो राम्रो भो अब नानी बाबू दुबैलाई माया गरेर राख्नु होला। देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरेर फेरि पनि पढ्ने माहोल मिलाई दिनु होला🙏🙏
माेहन जि सारै खुशिलाग्याे याे सचिनकाे कलाकार बन्ने रहर अधुराे भयाे फेरि सचिनलाई कुष्ण सरकाे साथ चाहिन्छ अनिमात्र उसकाे ईक्षा पुरा हुन्छ
जुन दिन सचिनले र सचिनकाे बहिनीलाई । सचिनकाे अामाले भेटेकि थिन ।तेयसदिन देखि हामीले साेचि सकेकाथियाँ। यी दुई दाजु बहिनीलाई सचिनकाे अामा संघ बसेकाे देख्ने इक्छा अाज पूरा भयाे। सचिनकाे बुबालाई छाेरा , छाेरि र श्रीमती काे अाशु लाग्ने छ।
Ma ta sadhai yahi chahanthe dherai Khushi xu sir hjrlai dherai dhannebad
तलाई जोइटिंरे तेजेन्द्रे पहिला सहयोग पाउदा छोराले कमाउदा सम्म आमालाई दिएनस् अहिले पाल्न सकेनस् अनि उपाए नलागेर दिईस्
मोहन सर लाई धेरै धेरै धन्यवाद
राम्रो काम गर्नु भाको छ आमा भने को आमा नै हो राम्रो संग पढाउनु होला छोरा छोरि लाई सुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब सचिले जुन इस्कूस मा पढेनि अब बाउले लान नपाउनी सर्तमा इस्कूस भर्ना गर्नुपर्छ
हजुर को यो खुशी को आँसु हो मलाई यक दम खुशी लाग्यो 🙏🙏
Bless you sachin 🥰😘🥰😘
Mohan sir hjr lai god le sadai ramro garush dherai ramro kaam ❤️❤️❤️
यि लाई न बाउले हेर्छ न आमा ले नि पाल्न लाई सजिलो छ , दुख पाउँछन् सहयोग को खाचो छ
Jasari ni palnu didi palna saknu hunxa tpi aama ho himmat naharnu hos didi.
धेरै राम्रो खबर धेरै धेरै धन्यवाद मोहन जि अब बाबुको उज्ज्वल भबिस्यको कामना
बाबुनानीलाई जसरी नि पढाउन बेबस्ता मिलाउन पर्याे माेहन सर 🙏🙏🙏