खुशीको खबर सचिनको बुबा र आमाको पुनर्मिलन भयो, सचिन भाई आज धेरै खुशी देखिए Sachin Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2022
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 539

  • @chemzongsanu
    @chemzongsanu Год назад +87

    एकदिन होईन दुईदिन होईन हरेक दिन जिन्दगीको अन्तिम घडी सम्म यो जोडि साथ रहोस्, गुड मिलेर बस्नुहोस मिलेको धेरै राम्रो।

    • @dipeshgurung8886
      @dipeshgurung8886 Год назад +2

      हजुरले सहि भन्नु भयो,दुईटा बुढी नहुने को छर यो संसारमा,बाबा आमा मिलेको देखेर बाबु कति खुसी छ बिचरा ।

    • @ritikaparajuli5022
      @ritikaparajuli5022 Год назад +1

      बिचार गनुेै हाई पत्रकारजिउ खुसी भऐ र भोलि नरामो देखना नपरोस

    • @rukubadal6039
      @rukubadal6039 4 месяца назад

      79 ⁶⁶​@@dipeshgurung8886

  • @nishathapa843
    @nishathapa843 Год назад +46

    सारै खुशी लाग्यो यो परिवार मिलेको देखेर बधाई छ 👍👍👍👍❤❤❤❤❤

    • @radhikakoirala9521
      @radhikakoirala9521 Год назад

      बल्ल कलौटेको बुदि आएछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +129

    पुरानो सोच भएको मान्छे हुँ, मलाई सम्बन्ध
    जिन्दगी भरको मन पर्छ।☺️ आह उहाँहरुको
    यो पुनर्मिलन सयौं जुनी सम्म साथ रहोस् 💐🙏

    • @yamlalkhatri3155
      @yamlalkhatri3155 Год назад +4

      सयौ जुनी होईन यस जुनी मात्र टीके धेरै राम्रो हो

    • @janukahamal3227
      @janukahamal3227 Год назад +3

      Natak dherai vo

    • @yamlalkhatri3155
      @yamlalkhatri3155 Год назад +3

      @@janukahamal3227 tejendra lai feri k कुरामा चित्त बुझ्दैन अनि छोड दिन्छ

    • @manikhudang1319
      @manikhudang1319 Год назад +1

      ekdam ramro soch hjurko.👍🏾

    • @dearjindagi47
      @dearjindagi47 Год назад +1

      Shanti ko khoji ma hoina maile tapai ko comment jun video mani dekhxu ta.🤔🤔jaha ma comment garna aauxu tapai comment already aai sake hunx.

  • @sarpjitbhool6760
    @sarpjitbhool6760 Год назад +78

    धेरै राम्रो लाग्यो सधैं मिलेर बसेको देख्न पाईयोस् भगवान् प्रति प्राथना गर्दछु 🙏

    • @prazolmoktan5072
      @prazolmoktan5072 Год назад +2

      ई कलौटे नौटंकि गतिछाडा हरु लाई युटुबे पत्रुकार हरु ले मिदिया मा किन ल्याउनु. दसै खर्च उथाउन होकी के हो

    • @shankarrokaya4887
      @shankarrokaya4887 Год назад +1

      La badhi xa hajur haru lai

    • @khattrimanisha2030
      @khattrimanisha2030 Год назад

      Fari dokha dinaxa 😂😂😂😂😂na jau hai maya to sing 😢

  • @raibipin6371
    @raibipin6371 Год назад +15

    सचिनको आखा अलि सुनिए जस्तो देखिरहेको छ । जे होस सचिनको बाबा आमाको पुन मिलन भको देख्दा एकदम खुसी लाग्यो । मनमा जति पिर ब्यथा भए पनि आफ्ना सन्तानको लागि आफ्नो सन्तानको खुसिको लागि भए पनि मिल्नु पर्ने हुन्छ।

  • @theworldlifechannel514
    @theworldlifechannel514 Год назад +22

    धेरै धेरै शुभकामना एउटा टुटेको परिवार पुर्नमिलन भएकोमा 🙏🙏

  • @magar11k
    @magar11k Год назад +12

    धेरै खुशी लाग्यो मिलेर बस्दा राम्रो हुन्छ बल्ल राम्रो कुरा सुन्न पायो 💜💜💜

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 Год назад +27

    बिचरा जेठी बुढी कती सोझी छन् यो तेजेन्द्र दाईले फेरि दुःख दिने होकी 😢😢😢तेजेन्द्र दाई अब अलिक बानी सुधार्नु पर्यो है

  • @binduchudara1364
    @binduchudara1364 Год назад +8

    असल बनुनै जिन्दगी हो सधै असल हुनु अघि बढनु सचिंन को भबिस्य उजल छ

  • @dipendra4948
    @dipendra4948 Год назад +87

    पुरै सेटनै गायक रहेछन। जे होस खुसी लाग्यो मिलेर बसेको धेरै राम्रो काले दाइ। धर्म सधै गर्नपर्यो अहिले मात्रै होईन। सुभकामना छ।

  • @rambahadurbc5906
    @rambahadurbc5906 Год назад +7

    यति राम्रो बुडी अलग राखेर बस्ने कस्तो दिमाग हो जे भए पनि मिलेछन् राम्रो लाग्यो

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад +9

    परिवार नै पुरै गित सङ्गीत का पारखिहरु रहेछन है सो बधाई छ

  • @bharatoli5009
    @bharatoli5009 Год назад +8

    पुर्न मिलन भयो बधाई छ सबैलाई

  • @omritapuriyar2485
    @omritapuriyar2485 Год назад +5

    ❤️❤️❤️❤️सहि होनि दादा मिलेरै बसेको राम्ररो

  • @chandrabc1984
    @chandrabc1984 Год назад +11

    सचिन को आँखा सुन्निए जस्तो छ,स्कुल मा कपाल काट्दैनन क्याहो सचिन को,

  • @sanuthakuri8971
    @sanuthakuri8971 Год назад +33

    बल्ल सोछे जस्तै भिदियो आयो यो भिदियो हेर्दा आसुनै आयो तेजेन्द्र दाइ त्यो दिद्दी लाई कहिले दुख नदिनु है छोरा छोरिको लागि भय पनि😭😭😭😭😭❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😭😭😭

  • @gsfh2152
    @gsfh2152 Год назад +5

    मेले कै राम्रो बधाई छ बाबु दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद सबै लाइ

  • @bhuvankumarnepalipyuthan7631
    @bhuvankumarnepalipyuthan7631 Год назад +9

    राम्रो छ मिलेको दाजु भाउजु

  • @hemantlamichane3948
    @hemantlamichane3948 Год назад +1

    मिलेको त सारैनै राम्रो हो बडा दशैं को परिवारकै शुभकामना छ फलोस फुलोस धन्यवाद छ।

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 Год назад +8

    Babuko aakhama k bhayo nilo xat k bhayo r babu jyani hunu ramro padnu hai raja❤❤

  • @amarsunar3796
    @amarsunar3796 Год назад +10

    मिलेकै राम्रो👍️

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +8

    यो दुबै जनाको पुनर्मिलन भएको देख्दा सारै खुसी लाग्यो। यसैगरी हासी खुसी अगाडि बढनुहोला। तेजेन्द्रले गल्तीको महसुस गरिसकेपछि अरु भन्नुकेही छैन।

  • @dileeppun2881
    @dileeppun2881 Год назад +4

    धेरै खुसी लाग्यो तेजेन्द्र दाइ कति राम्रो जोडी मिलेको जेठी सँग मिलेर बस्नु दाइ दुबै जनाको मनै देखि माया रहेछ नि

  • @ajaysoni3763
    @ajaysoni3763 Год назад +5

    तेजेनद दाइे कतिरामराे जेटि सिरमति पाउनु भयाे अ।हा कति रामराेमिले काे जाेराि हाे खुसि लागयाे मिलेर बसनु दाइ

  • @roshanmagar3252
    @roshanmagar3252 Год назад +7

    Ekdam Ramro Khusi ko Khabar lots of love ❤️❤️

  • @sandeepsunar4495
    @sandeepsunar4495 Год назад +15

    बाबू कति innocent हो☺️☺️☺️

  • @dhirajbudha3672
    @dhirajbudha3672 Год назад +18

    ए काले दाइ अब जेठि बुढिलाई धोका नदिनु खुसि लाग्यो सबै परिवार मिलेको देखेर

  • @khimkhand2366
    @khimkhand2366 Год назад +7

    जे गर्छ कलौते ले गर्छ जे होस् मिले जस्तो राम्रो के हि हुदैन है काले दाइ ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Год назад +17

    बच्चालाई जन्म दिएसी हुर्काउनु पनि जान्नुपर्छ स्याबास दुई रथको पाङ्ग्रा बल्ल एक भएछ खुसी लायो ।

  • @subashthapa3836
    @subashthapa3836 Год назад +6

    मिलेको धेरै राम्रो बधाई छ ।।

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 2 месяца назад

    लहैहजुरहरु मिलेक‍ो देखदा धेरै खुशीलागयो

  • @anjalisunwar1219
    @anjalisunwar1219 Год назад +4

    Aaja derai khusi lagyo yo family milda

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Год назад +14

    बिचरा सचिन❤️कुद्दै आयेर मम्मि बाबा सँग हग गरेकाे द्रुय ले आशु राेक्न सकिन😭 सचिन लाइ अरु कसैले चाटेर राख्नु भन्दा आफ्नाे बाबा मम्मि ले पिटेर राखेकाे नै धेरै प्याराे हुन्छ। कलाैटे लाइ बल्ल जेठि बुडि भनेकाे जेठि नै हाे भन्ने महसुस भये जस्ताे छ। सके सम्म मिलेकै राम्राे हाे

  • @kumariranichaulagain4496
    @kumariranichaulagain4496 Год назад +8

    धेरै राम्रो अनि सचिन को अँखा के भो निलो छ

  • @govindasunar6453
    @govindasunar6453 Год назад +2

    कलावटे दाइ बधाइ छ मिलेर बसेको जस्तोठूलो केही छैना

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +43

    हिजो छोरा छोरिको निम्ति ति आमाले आसु झार्द लाखौं दर्शकको आखा बाट प्नि आसु थाम्न सकेको थिएन तर आज बाल बच्चाकै काराण छिन्न भिन्न भइस्स्केको परिवार यसरि मेल्मिलाप भएको देखदा अति खुशि लागियो अझै सधै एउटै परिवार्मा मिलेर बसेको देखन पाउ

    • @PremSingh-sz8qf
      @PremSingh-sz8qf Год назад

      Khushi lagyo, feri purana melan ma aaunu vayo ko ma, yashari naii mele rahey deki rahani paiyos ra sab pariwar lai milayera Khushi sath raknu vaye ko has Vani hami cha Han xau..

  • @ishworithapa713
    @ishworithapa713 Год назад +3

    भोजराज जी हासेर बेहोस हुनु भयो अब मिलेर बस्नु बुढाबुढी खुसी लाग्यो

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад

    ल बधाई छ सचिनकाे मुहारमा खुसी देख्ना पाईयाे अब यहि नै ठुलाे खुसी काे कुरा हाे अब कहिले पनि हेला नगर्नु है तेजेन्दर दाइ दिदिलाई 👌👌👌👌👌👌

  • @dileeppun2881
    @dileeppun2881 Год назад +4

    आज धेरै खुसी लाग्यो तेजेन्द्रर दाइ सधै यसै गरि खुसी हेर्न पाउ तपाहरुको परिवारमा

  • @mayagrg6197
    @mayagrg6197 Год назад +2

    Wow dami khuc lagera aayo sadhai khuc dekhna Pam yo family lae god bless you

  • @chandrakalatamang7259
    @chandrakalatamang7259 Год назад +5

    खुशी लागाे दुईको निलन भयाेकाे देखाेर 👍️👍️👍️

  • @devikarai4317
    @devikarai4317 2 месяца назад

    सचिनले गित गायको सुन्दा मेरोत आँखै रसायो आमा बुवा नमिल्दा बच्चाहरुलाई एत्ति पिर पर्छ बिचरा हेर्दा अस्वस्था जस्तो देखिन्छ तरपनि आफ्नो आमा बाउ संगै भैदिदा कति खुसी सचिन सचिन्को उत्जल भबिस्यको कामना छ ❤

  • @kamalarai8648
    @kamalarai8648 Год назад +1

    धेरै धेरै धान्बाद सचिन को परिवार लाई

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +4

    छुटनु भन्दा मिलेर अघि बढेको राम्रो हो ।🤗🤗🤗

  • @simamogar1714
    @simamogar1714 5 месяцев назад

    जेथि बुदि सङग मिलेर बसेको भय कति रामरो हुनछ सचिनको जिनदगि तो सचिनको मन रोको छ भित्री मनमा

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Год назад +2

    ततेजेन्द्रको यो कार्य नाटक मा परिणत नहोस । सचिन को भबिश्य अन्धकारमा नरुमलियोस । अहिलेको बिध्यालयमा रहने जुन वातवरण मिलेको छ त्यसमा ब्रेक नहोस शुभकामना ।

  • @bishnumayadhakal5160
    @bishnumayadhakal5160 Год назад +2

    Derai ramro agadi jivan ko lagi suvakamana....

  • @manikhudang1319
    @manikhudang1319 Год назад +4

    dherai ramro kura...👍🏾👍🏾feri nxutoss...yo jodi...👌👌👌👌sachinko jun khusiko hasso xa....aj..sachinko aakha bt feri voli.. aasu..njhaross..tejendra g le aafnu suchintakhruko coment..lai sadai samjinnuholla..sirodharya gernnuhola..✌

  • @user-qu2pq4wj7y
    @user-qu2pq4wj7y 5 месяцев назад

    पुनर मिलन को लागि सुभकामना छ

  • @gangagiri2031
    @gangagiri2031 Год назад +2

    Yati ramro family sadhai miler basnu hai dada thuli vauju lai maya garnu hai xoro ko lagi vanyni hjr haru miler basnu hai aaj happy vay hjr haru milnu vyax

  • @bibashlove944
    @bibashlove944 Год назад +24

    मुख फेर्न आको हो यो कलैटे

  • @minasunuwar8850
    @minasunuwar8850 Год назад +4

    God bless you

  • @rumdhalerai
    @rumdhalerai Год назад +3

    Very good 👍 thanks 😊 👍 🙏

  • @user-sq7ds7ps6l
    @user-sq7ds7ps6l 2 месяца назад

    Miss you so much sano vai 🥰🥰 temro yekdami dheri maya lagxa malai temle soche ka soch pura hos jiban vari ma la vai ama buwa lai maya garnu la vai 🥰🥰 miss you so much vai 😘😘

  • @domatamang
    @domatamang Год назад +17

    गीत त खतरा गैदियो हैट 😃😃😃

  • @kusumsunar6732
    @kusumsunar6732 Год назад +4

    wow wow sarai ramro lageyo 👌👌👌👌👌👌

  • @ManojKumar-cm6cv
    @ManojKumar-cm6cv Год назад +1

    Tq bhoj sir

  • @kumar_skb
    @kumar_skb Год назад +1

    मिलेको राम्रो हो।खुसी लाग्छ।अब तेजिन्द्र ले बोल्ने बेला अलि सोची बोल्ने गर्नु अब देखि।सफलता को शुभकामना।हुन त सचिन ktm हुदैन थिए र पोखरा नै बस्थे भने सायद मिल्ने हेर्ने थिएन होला।तर माया त हो नि अब देखि कहिले असर न पार्नु।सचिन को आखामा के भएको होला भोज राज सर?

  • @lalomaya9977
    @lalomaya9977 Год назад +1

    थेरैपाछि भेटभाको देख्दा खुसि लक्यो मेरो आसुनिआयो🇰🇼🇰🇼

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +47

    लास्टमा त, जेठी नै काम् आयो बोका दाजु लाई😅

    • @sabintripathi5373
      @sabintripathi5373 Год назад +1

      न खसी हो कि तपाईंले कसरी थाहा पाउनु भो ? 😂😂

    • @taradevibasel9960
      @taradevibasel9960 Год назад +1

      daju boka hina voka ho

    • @moshabardewa5734
      @moshabardewa5734 Год назад +2

      कान्छीले के छोड्दिहो🤣🤣🤣बनुहार देख्दै रिस उठ्ने छ यार कलौटे दुई पोइलेको त्🤣🤣🤣

    • @sandeepshahi4262
      @sandeepshahi4262 Год назад +2

      यो जमना मा बोका नहुने कमै छ्न बोका र बाख्री को के कुरा

    • @minalimbu7256
      @minalimbu7256 Год назад

      Hjur chai kata kata pugnu hunxa hau🤣🤣🤣faitar hoki kya hau 🤣🤣

  • @ranjusharma8721
    @ranjusharma8721 Год назад +14

    खै मत बिस्वासै लायन के स्वार्थले मिलेछ कलौटे सचेत हुनु है

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 2 месяца назад

    अाहा कति राम‍ो परिवारकैगित सुननपाईयोस

  • @tikadarlami5315
    @tikadarlami5315 Год назад +4

    कलौटे स्वाद फेरे छ डाँका आको दिन देखि गेस्ट हाउस मा सङै बसेछ तेसै छोडेहोला

    • @rimaresmi8088
      @rimaresmi8088 Год назад

      म भयत छुनै दिने थियन।बरु यकलै ठिक।साचो माया भय। अर्को बुडि लिउने थियो।यो माया टिक्ने माया होइन

  • @disupariyar1269
    @disupariyar1269 Год назад +4

    Babu kati khusi vaya ko ❤️❤️❤️ k vayo babu ko face ma

  • @sivakhatri
    @sivakhatri Год назад +1

    सचिन 🎉🎉🎉

  • @purnimashrestha1982
    @purnimashrestha1982 Год назад

    मिलेको राम्रो हो तर यो फटाहा बाउलाई विश्वास गर्न सकिन्न जस्तो लाग्छ मलाई त।नाटक मात्र हो कि फेरि धोका नदेलान् भन्न सकिन्न ।सचेत हुनु है बहिनी

  • @prakashacharya7074
    @prakashacharya7074 4 месяца назад

    मिलेर बस्नु पर्छ कालु❤

  • @vpnbinod6951
    @vpnbinod6951 Год назад

    लल कलौटे दाजु अब यति राम्री भाउजु छोरो छ खुशी दिउ यसरी नै

  • @nirmamanandhar5263
    @nirmamanandhar5263 Год назад +4

    Good

  • @phaligurung8292
    @phaligurung8292 Год назад

    एक्दमै राम्रो हो मिलेको तर यो सचिन को बाबा को अल्लि भरोसा लागेन मलाइ चाइ ! पैला देखि लागेको बानी ले गर्दा ! ऐले ठीक्क पारेर चेपारो घसेको जस्तो२ लाग्यो । हेरम, सबै लाई दशै अनि तिहार को धेरै२ शुभकामना छ ।

  • @kulpaudelpoudel9338
    @kulpaudelpoudel9338 Год назад +4

    La badhai xa

  • @mirabhattarai2348
    @mirabhattarai2348 Год назад +4

    Good👍👍👍

  • @Shreeya267
    @Shreeya267 Год назад

    यति राम्री बुढी यति राम्रो परिवार हुदा हुदै अर्को बुढि ल्याउनु भएछ काले दाई, गल्ती मान्छे बाट नै हुन्छ जे भयो भयो, अब का दिन हरु मा सँधै राम्रो गर्नु सकेसम्म दुई वटी लाई नै मिलाएर राख्नु यदि मिलाउन नसकेपनि जिम्मेवारी सँधै बहन गर्नु एक असल श्रीमान र असल बाउ बनेर। यो परिवार सँधै हाँसी खुसी भएको देख्नपाईयोस। 🙏🙏😘

  • @sita3284
    @sita3284 Год назад +5

    Wow nice🙏🙏🙏

  • @mamatalimbu1264
    @mamatalimbu1264 3 месяца назад

    Very good Seans best of louk😊

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Год назад +3

    Good job sir🙏🙏🙏

  • @sitanepali7077
    @sitanepali7077 Год назад +4

    Wow

  • @binodbinod9239
    @binodbinod9239 Год назад

    धेरै राम्रो लाग्यो दुबै श्रीमतीहरु लाई मिलाएर राखनु होला

  • @ishworthapa2943
    @ishworthapa2943 Год назад +1

    Yo sachin kina yeti raamro laauni ho k malai ❤❤❤

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Год назад

    Hamro vhgwn ko aaser bat hat sat shdi hununx Hamro binte ghari rahy ko xuuuu miss so much sha China xora

  • @krishnasony3080
    @krishnasony3080 Год назад

    khusi lagyo

  • @tilakmahara1656
    @tilakmahara1656 Год назад +1

    Miss you Sachin 😘😘😘

  • @bashantinepali7412
    @bashantinepali7412 Год назад +6

    Beautiful ❤️❤️😍 all

  • @mohankadel2748
    @mohankadel2748 Год назад

    तेजेंद्र दाई अली बदले बदले जस्तो लाग्छ है, कती समय सम्म होला हजुर.........
    सचिन बाबु त भगवान कै अवतार हुन।
    Best of luck of hole family.

  • @GaneshKumarshovadevi
    @GaneshKumarshovadevi Год назад +4

    Nice 👍

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 Год назад +2

    i don't know.सधाईको लागि सचिनको गुमेको खुसी फर्किएको हो कि छ्यरिकको लागि हो🤔🤔but एसरिनाई यो परिवार सधाई खुसी भएको देख्न पाउ 🤗

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Год назад +2

    Very good sir

  • @kismataapna1617
    @kismataapna1617 Год назад +2

    Ho asari milera basnu parxa very good 👌👌👌

  • @Hongkongmima
    @Hongkongmima Год назад

    bichara sachin kasto maya lagdo chora sachin love you baby be happy forever

  • @gitakunwar6173
    @gitakunwar6173 Год назад

    sai kura ho mdm👍👍👍

  • @reetubist4362
    @reetubist4362 Год назад

    आहा कति राम्रो सधै यसरि नै मिलेर बसनु

  • @sandeepshahi4262
    @sandeepshahi4262 Год назад

    यी दुई जनाको नातक छ।कहिले के गर्छ कहिले के गर्छन् कहिले को सङ कहिले को सङ एउतै मात्र रोजेको राम्रो

  • @tilakmahara1656
    @tilakmahara1656 Год назад

    मिलेर बसेको मा देख्दा खुसि लाग्यो तेजेन्द्र दाजु सदै असै गरी मिलेर बस्नु होला

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +1

    अब सबै भन्दा राम्राे मिलेर बसकाे राम्राे हाे 🙏🙏

  • @idapps2044
    @idapps2044 Год назад +2

    मिलेर बसे राम्राे हुने थियाे अरु भन्दा पनि बँचा हरुकाे लागि त्र जसले जे भने पनि जिन्दगि काे गाेरेटाे मा जेठि जसताे त अरु हुदैन त्र याे कान्छि बुडि बिहे गरने पाेई हरु भनाैदाे काे मन मा चाहिँ कान्छि बुडि नै हुन्छ मुख ले जति गफ दिऐ पनि☹️

  • @jaldobaldo9284
    @jaldobaldo9284 Год назад +2

    Wow good news for us

  • @reshammagar1953
    @reshammagar1953 Год назад +1

    Family milera mukha ma
    Muskan dekhna pauda
    Hami sabai lai khusi laggyu
    Thanku God

  • @prithikumar1848
    @prithikumar1848 Год назад

    धेरै धेरै राम्रो खुसि लागेयाे

  • @agangiri9807
    @agangiri9807 Год назад

    फेरी सचिनलाइ बिगारन लियर जादैइ छ

  • @takenipale2797
    @takenipale2797 Год назад

    हो मिलेरबस्नुपर्छ सचिको आखामा माहुरिले तोकडेछ