सचिन परियारका बाबा र रबिनाकी आमा बिच खत्रा दोहोरी । हेर्नेका हाँसेर आन्द्रै बेटारीए । Sachin_Rabina

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SachinPariyar_RabinaBasel #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  3 года назад +296

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ram689
      @ram689 3 года назад +15

      छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ होला भाग २ हेर्न हतार भइ सक्यो हामीलाई

    • @shantiadhikari7469
      @shantiadhikari7469 3 года назад +2

      Milan vae miss you

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +1

      कति राम्रो कती मीठो स्वर रबिनाको आमाको ऐही भएर रबिनालाई भाबिनीले लोक दोहोरीमा रानीको बर्दान दिऐर जन्म दिऐका रहीछंन बधाई छ रबिनाको आमालाई रबिनाको बुवा भारतबाट यो दोहोरी हेर्दै हुनुहुन्छ भने कुनै रिस नगर्नु रबिनाको आमाले दोहोरी खेल्यो भनेर यो सचिनको बाबाले किन उल्टो शब्द दि राहाछ रबिनको आमालाई यो मान्छेले सम्दिनी भनेर समान गरी गित गाको भा हुन्थ्यो नी

    • @jpbro2036
      @jpbro2036 3 года назад +1

      Huda huda ba ama pani dhorima o ho

    • @tarakhanal2978
      @tarakhanal2978 3 года назад +1

      5tttttttttt5tttt5tttt

  • @kalpanakc6944
    @kalpanakc6944 3 года назад +72

    लौ है हेर्न सुरु गरियो रबिनाको मामुको स्वोर सारै मीठो लाग्यो

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 3 года назад +29

    ल है सबै जना आउ सचिनको बाब र रबिनको आमको गीत सुनैउ

  • @tikaramshrestha
    @tikaramshrestha 3 года назад +23

    रबिना हो वास्तविक स्वर र शब्दको खानी,,नानीलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ।।

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 3 года назад +46

    रबिना को मम्मिको टुक्का चाहि परिपक्क लाग्यो
    😘😘😘

  • @aanathsudeep1144
    @aanathsudeep1144 3 года назад +56

    🌹🌹लु आज त म पैलो लाईक र कमेन्ट मा परे है🌹जय होस सबै इन्द्रेणी तिम्लाई🌹🌹

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 3 года назад

      ल ल ल लीभि पी भैछी नानि 😄😁

  • @kingkami9967
    @kingkami9967 3 года назад +39

    ल ल छोरा छोरी मात्र कति सुहुनु हो आज त भाइरल बाल कलकार को आमा बाको पनि गित सुनियो खुसी लायो

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +6

    आजको कारेक्रम सारै रमाइलो लाग्यो।र रबिना बस्यालको आमा को पति प्रतिको आस्था र मान संमान अनि आधार र धर्म प्रतिको मान र आप्नो इजेतको ख्याल पनि गर्नु भयो ।धन्यवाद तपाइलाइ र विशेष धन्यवाद ईन्द्रेणी अल टिम्लाइ

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +6

    लौ है बाल कलाकारका अामा बुबाको दोहोरी रमाइलो छ है जय हो ईन्द्रेणी

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +276

    रबिनाको ममि र सचिनको बाबा बिचको दोहोरी कडा।यो दोहोरी मनपराउने जति यता हाजिर।जय इन्द्रेणी।

    • @dhanbdrthakuri9084
      @dhanbdrthakuri9084 3 года назад

      Nice

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏🌾😍🌺

    • @bishaluma6458
      @bishaluma6458 3 года назад +2

      घन्टाको मन पर्ने हो यस्तो पनि 😡

    • @dipakrana8939
      @dipakrana8939 3 года назад +1

      मलाई त मन परेन

  • @omgorkhali5995
    @omgorkhali5995 3 года назад +238

    यस्तो भाइ बैनी लाई स्थान दिनु भय को छ कृष्ण दादा हजुर लाई धरै सम्मान छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +43

    सचिनको बाबाको केही बोली बिबादित भएको थियो अब आइन्दा त्यस्तो नहोस जय इन्द्रेणी जय गित जय संगित।

  • @MrHomPun
    @MrHomPun 3 года назад +10

    हार्दिक बधाई छ कृष्ण कनेल र सबै इन्द्रेणी टिम साथै सा-साना बाल बालिका सबै लाई 👍👍👍🇳🇵🇳🇵

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw 3 года назад +41

    रबिनाको ममिको शव्द चयन स्वर सबै राम्रो तर अलि डराउनु भो कि जस्तो लागो। माया पृती बाहेक अरु बिसय भएको भए दरो जाने रछ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +171

    आज रविना काे आमा र सचिन काे बुवा बीचको दाेहाेरी दमदार लाग्यो सबै लाई धेरै धेरै धन्यवाद ।।

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏🌾😍🌺

  • @reshambastakoti993
    @reshambastakoti993 3 года назад +48

    छत्र र काजल काे झकास अर्को यपिसाेड छिटो अाउने प्रतिक्षामा छाैं है कृष्ण दाइ।

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +20

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ सचिन को बुबा लेर रबिन को ममिले मीठो गित गाउनु भो सुभ कामना

  • @khumraj5858
    @khumraj5858 3 года назад +83

    आज बल्ल इन्द्रेणी मा फरक आएछ भिडियो

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +286

    आमा भन्दा छोरी कडा😝
    बाबा भन्दा छोरो कडा 😁
    के, छ, हजुरको खबर 😍

    • @ajaythapamgr6854
      @ajaythapamgr6854 3 года назад +2

      सान्ती जि पनि कम छैन होला

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 3 года назад +2

      Hahaha ho ta ni

    • @dipenlimbu4796
      @dipenlimbu4796 3 года назад +1

      हजुर पनि तगडा हुनुहुन्छ होला जस्तो लाग्यो है दोहोरिमा कि कसो?😋😋😋

    • @arunchamling9758
      @arunchamling9758 3 года назад +1

      😁😁

    • @surendrakhadka1115
      @surendrakhadka1115 3 года назад +1

      santiko khojema -- sahi ho haie 😉

  • @user-ih3kc4ez8v
    @user-ih3kc4ez8v 3 года назад +12

    गरिब दुखीको लागि धनी कृष्ण सरलाई धन्यवाद छ सबै ले सपोत गर्नुस् हैइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @magardillpaija8648
    @magardillpaija8648 3 года назад +8

    सचिव को बाउ भनुदौ कलौटे लाई देखे रिसको पारो तात्ने ले एता हाँजिर गरौ कृष्ण कडेल दाजु को काम र इन्द्रेणी तिमलाई सलाम छ

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +61

    सचिन परियारको बाबा अनि रबिना बस्यालको आमा खतरा दोहोरी रमाइलो लाग्यो मलाई

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 года назад +38

    अति रमाइलो लाग्यो सबैलाइ नमस्कार 🙏🙏🙏🙏🙏छ है।

  • @manjukc7024
    @manjukc7024 3 года назад +2

    सचिन र रबिना को सदै सम्मान गरौ। बाल कलाकार हरुको सधै साथ र सम्मान गरौ !🙏👍🍓💃🤞🎧🍅🍾😎🙏

  • @manigurung1469
    @manigurung1469 3 года назад +9

    आजको दोहोरी पनि रमाईलो लाग्यो सचिनको बाबा र रबिनाको आमालाई पनि धन्यबाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ ।

  • @milansarki8222
    @milansarki8222 3 года назад +95

    इन्द्रेणी न छुटाई हेर्ने जति यता हाजिर गरम 💖जय इन्द्रेणी

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 3 года назад +62

    फस्ट भयाे म आज कमेन्ट गर्नलाई
    मीठो गाईन रबिनाबसेलकी आमा।

  • @baglungkarki8144
    @baglungkarki8144 3 года назад +4

    एक चोटी इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा आएरा केहि मनको कुरा खोल्नु मन छ सदैब सम्मान छ उहा हरु प्रति

  • @basantadahal5997
    @basantadahal5997 3 года назад +44

    बुढो त सिलाउन भन्दा
    खपीस रहिछन टुक्का मिलाउन 😄😀

    • @user-mm6jk9vl4m
      @user-mm6jk9vl4m 3 года назад

      बुढि झन खत्रा

    • @sunitakunwar7238
      @sunitakunwar7238 3 года назад

      @@user-mm6jk9vl4m oh

    • @user-mm6jk9vl4m
      @user-mm6jk9vl4m 3 года назад

      @@sunitakunwar7238 के बोका खोजेको बाख्री जस्तो Oh गरेको?

  • @king7927
    @king7927 3 года назад +217

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +144

    सचिनलाइ माया गर्नेकोको यता आउनुहोस

  • @tankachandsodari9161
    @tankachandsodari9161 3 года назад +2

    सचिन को बाउ र रबिना को ममि झिन कडा रै छन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kashirampanday423
    @kashirampanday423 3 года назад +12

    काजल र छत्र साहिको भाग 2 छिटो आउनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @ram689
    @ram689 3 года назад +403

    छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ छिटोभन्दा छिटो भाग २ ल्याउनु होला हामीलाई हेर्न हतार भैइ सक्यो छत्र शाही 🆚 काजल जोशीको भाग २ को प्रतीक्षामा को को बस्नु भएको छ हात उठाउनु होला

  • @omkawor164
    @omkawor164 3 года назад +21

    love you,, sachin & rubina** ** miss you all indreni unit lai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓💓

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +14

    यति राम्रा बाल बच्चालाई हेपेर बाेल छन् ।बिमल अधिकारीमा कति घमण्ड रहिछ।

  • @yadavthapa6880
    @yadavthapa6880 3 года назад +70

    पत्रकार मोहन खड्काले गर्दा सचिन र रबिनाको भबिष्य बनेको हो...

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 года назад

      ruclips.net/video/MD59QCB-X1I/видео.html&start_radio=1

    • @bandanachhetri7145
      @bandanachhetri7145 3 года назад +2

      Mohan khadka hoina mohan basnet ho

    • @yadavthapa6880
      @yadavthapa6880 3 года назад +1

      @@bandanachhetri7145 ए हो त है सरी..मोहन बस्नेत पो हो त..

    • @soruacharya3766
      @soruacharya3766 3 года назад

      Mohan basnet ho hzur

  • @tarand100
    @tarand100 3 года назад +37

    मलाइ त दुवै को सोर, भाका, सब्द सब मन पर्यो है l

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +29

    लै है रबिना छोरी र सचीन छोरा को फ्यान को को हूनूहून्छ गाइज यता हाजिर अरू सबै लाई नमस्कार मनू बैनी लाई अइलब यू बैनो

  • @yagyarajgiri691
    @yagyarajgiri691 3 года назад +6

    रबिनाको ममिको सारै राम्रो गीत स्वार ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +6

    इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 3 года назад +26

    अति मीठो अावज छ दुबै जनाको गायन शैली पनि राम्रो छ

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +22

    लु 15 नम्बर मा परियछ जय इन्द्रेणी

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +15

    रबिना नानी को मम्मी को सोर मिठो छ जय इन्द्रेणी 🙏🙏🙏

  • @khimroka4060
    @khimroka4060 3 года назад +7

    दुबै जनाको गाउने प्रयास राम्रो छ अब छत्र साहि र काजलको भाग2 हेर्न मन धेरै छ ।।

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +27

    छोराछोरी चाहिँ सारै कडा हो आमा बावाको पनि दोहोरी निकै रमाइलो लाग्यो 🙏🙏💘💘

  • @omkawor164
    @omkawor164 3 года назад +23

    लास्टै हसायो यार सचिन भाई ले॥त 😀😀😀😀😀

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +4

    जय हो कृष्ण कडेल सर लाई यस्ता यस्ता गरिब परिवार हरुलाई पनि यस्तो स्थान दिनु भयको मा जय ईन्द्रेणी।🙏🙏

  • @basantpyuthani2466
    @basantpyuthani2466 3 года назад +4

    जिबन पान्डे सर को डान्स चै सारै मन पर्छ मलाई ।।

  • @malikaonline3622
    @malikaonline3622 3 года назад +18

    कति रमाइलो अाज इन्द्रेणीमा।

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 года назад

      रमेश प्रसाईं दाजु र
      कल्पना दीदी लाई फेरि
      गाउन लगाउनु पर्यो

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +31

    हार्दिक धन्यवाद ईर्देणि टिम र किष्ण दाजु अनि जो भने पनि मलाई धेरै राम्रो लागे

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏🌾😍

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      Good nice baii bbq Kuwait

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +2

    ल रविना नानुकाे ममि र सचिनकाे बाबा नि तगडा पाे हुनुहुदाे रहेछ दामी दमदार छ ।। कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏🙏

  • @udayakc9661
    @udayakc9661 3 года назад +7

    इन्द्रेणी मार्फत सम्पूर्ण सहयोगी मनहरुले हरेक किसिमका पीडितमा मलम पट्टी लगाउन सक्ने श्रोतालाई धेरै धन्यवाद !!

  • @ram689
    @ram689 3 года назад +17

    कति रमाइलो भइ रहेको छ आज

  • @pramodregmi5778
    @pramodregmi5778 3 года назад +146

    सचिन भाइ प्यारो लाग्ने कोको छौ 🖐️
    बैतडी मा 17 बर्षिय युवतिको बलात्कार पछि हत्या, जङ्गल मा भेटियो शव, अर्को निर्मला पन्त घटना ruclips.net/video/XOXuaWZ_vE4/видео.html

  • @chauhanbasant275
    @chauhanbasant275 3 года назад +6

    रबिनाको मम्मीको स्वर साह्रै मिठो छ । साङ्गितिक क्षेत्रमा यिनको राम्रो सम्भावना छ । तर सचिनको बाबुमा एकदमै छिटो घमण्ड घुसिसक्यो । यिनलाई प्रोत्साहन गर्नु बेकार छ ।

  • @rajustha4300
    @rajustha4300 3 года назад +7

    इन्द्रेणी को सम्पूर्ण टिमलाई नमस्कार छ । छत्र र काजल को दोहोरी हेर्नू सारै मन छ ।।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +14

    लहै लहै यहै यहै यहै यहोई हेर्नै पर्छ यो यपीसोट धन्यवाद बधाई तथा शुभकामना

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +9

    नमस्ते इन्द्रेणी धनेबाद हल्का रमाइलो गरेको अबस्ता

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +5

    इन्द्रेणी टिम लाई सलम छ दोहोरी राम्रो छ सबै लाई नमस्कार

  • @rajendrakc4016
    @rajendrakc4016 3 года назад +4

    रबिन I love u

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +12

    Woow.. so much ❤️❤️ nice 👌👌 voice Nani Babu 🎈🎈 tq so much ❤️❤️ indreni teem Best of Luck 👌👌 to all..!!

  • @magarkanchha20
    @magarkanchha20 3 года назад +13

    खुब रमालो लाग्यो सचिन र रबिना को बार्तालाब्🐱🐱🐱🐱

  • @pradeepmagar9416
    @pradeepmagar9416 3 года назад +4

    रबिनाको आमा 🙏🙏 वाउ कति मीठो बोली रहेछ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +5

    कृष्ण कडेल जि साथै सन्चालिका मनमाया वाइबा ,छत्र शाही लगायत इन्द्रेणी टिमलाई सलाम छ।तेजेन्द परियार र सुनिता बसेल जि ,सचिन काे बुबा र रबिना नानी काे अामा बिच सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।साना साना बाबू ,नानी लगायत सबैको नाच बबाल छ।करोड करोड बधाई छ।

  • @manojbatala2347
    @manojbatala2347 3 года назад +26

    यो सचिन बिस्तारै भयानक ट्यालेन्ट भयर निस्किने भयो

    • @nimhsmal6706
      @nimhsmal6706 3 года назад +1

      Nice hajur🌹🌹🌹🌹

  • @deepakkhati3600
    @deepakkhati3600 3 года назад +45

    गरिब दुखी हरु लाई धेरै सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद

  • @gamgurung1607
    @gamgurung1607 3 года назад +2

    omg khatra parexa ni hou rabinako momi ni ramro gaundo rhexa ni hou dherai khusi lagyo

  • @binusarma7321
    @binusarma7321 3 года назад +7

    अब रबिना र प्ररकास सपूत सगै गितमा भिडाउने काम गर्नु पर्यो अब

  • @lokbahadur1565
    @lokbahadur1565 3 года назад +12

    ल बधाई फस्ट कमेन्ट मेरो ल

  • @punpratik2338
    @punpratik2338 3 года назад +8

    इण्द्रेनिको सबै भिदियो हरु भन्दा योभिदियो सारै रमाइलो लागो😂

  • @jeevansubba6669
    @jeevansubba6669 3 года назад +6

    Wow nice ❤️ म चाईन मुंबई बाट है

  • @krishnapariyar8224
    @krishnapariyar8224 3 года назад +4

    सलुट छ दाजु किस्णा कणेल सर लगायत सम्पूर्ण ईन्द्रेणी टिम लाई मेरो तर्फबाट धेरै धेरै नमस्कार 🙏🙏🙏

  • @hemantmagar5373
    @hemantmagar5373 3 года назад +48

    ल है 15 घन्टा duty गरेर आएर झरियो इन्द्रेणी मा । अब थकाई मेटिन्छ 15 घन्टा को

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 3 года назад +82

    काजल vs छत्र को भाग 2 चाइयो हामिलाइ किस्न दाजु।।🌷🌷🌹🌹👍️👍️

    • @sapanamagarnii2061
      @sapanamagarnii2061 3 года назад +1

      💯✔️✔️✔️✔️

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏🌾😍🖐️🌾

    • @itsmeguesswho1
      @itsmeguesswho1 3 года назад

      Rabina sabda rachnako khani ho

  • @215ksubscribe3
    @215ksubscribe3 3 года назад +4

    सरै मन छुयो गित सुनेर निद्रा नै लागेन बा।😙😙

  • @rajugitabohara3778
    @rajugitabohara3778 3 года назад +5

    एकदमै राम्रो बाबा आमा भन्दा छोरा छोरीलाई नै तागडा छन

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 года назад +29

    गुल्मेली गुल्मेली हरु भिदेछ्न आज त्😂😂😂

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 года назад +4

    सचिन को बुवा र रबिना को ममि पनि खत्रा है

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 3 года назад +1

    ईन्देरि लाईमेराे मनैदेखि नमन्छ मधरान दुखिकाे दुखमा साथदिने ईन्देढिलाई धनेबाद 🙏🙏🙏🌹🌹🌹🌹👌👌👌👌👌

  • @muktaadhikari3307
    @muktaadhikari3307 3 года назад +14

    Well done sachin dad and ranina mum keep going on...

  • @bipanxettri5071
    @bipanxettri5071 3 года назад +38

    इन्द्रेणी को fan को को हुनुहुन्छ।

  • @maheshadhikari728
    @maheshadhikari728 3 года назад +14

    कति रमाइलो हो लोभ लाग्दो
    साक्षार भगवान को मन्दिर मा कहिले दर्शन गर्न पाइएला

  • @deepakofficial729
    @deepakofficial729 3 года назад +17

    छत्र साहि र काजल जाेसि काे पाठ 2कहिले हाे छिटाे अाउनुपर्छ भन्न्े काे काे हुनुहुन्छ यता हाजिर हम त।धेरै राम्राे अाजकाे दाेहाेरि

  • @magar3307
    @magar3307 3 года назад +7

    आहा दमदार दोहोरी ❤️❤️❤️❤️❤️

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад +21

    दुई छोरी को आमालाई साइट हान्ने 😂😂😂

  • @mithubhandari7392
    @mithubhandari7392 3 года назад +5

    भयो होला अब त अत्ति
    गिद्दे नजर नलगाउँ म माथि
    ओठ खोलेर .........

  • @pratichhamagar4635
    @pratichhamagar4635 3 года назад +1

    रबिनाकी ममि सरम अफ्ठ्यारो र लजाउनु भयो र स्वभाबिक हो 🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +37

    Indreni is real message & Voice of humanity:
    “ Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION are real therapy for wholistic health and life. “
    “ Music - YOGA- PRAYANAM- MEDITATION help you to be physically fit, mentally strong, intellectually sharp, emotionally balance, and spiritually enlightened. “
    Music - meditation have no boundary & border:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +44

    आज चाइ खत्त्रै हुन्छ होला भाइरल भाइरल को बुवा आमा को दोहोरी पो रैछ म त daun lod पो गरे है साझ मजाले हेरिन्छ

  • @chandralama4771
    @chandralama4771 3 года назад +75

    रमेश पर्सैइ र कल्पना बहिनी को दोहोरी भाग 3 हेर्नु चाहाने जत्ती हाजिर हुनुस है

  • @rambista6048
    @rambista6048 3 года назад +1

    Dherai/Dherai badahi xa indreni tieam lai aaja hamro sachin Pariyar baba Tejendra pariyar &Rabina Basel ko MAMI Susila Basel ko geet suna paudha dherai Khushi lagheyeo uhaharu Dubai janalai arghreem subhakamana xa 🙏🙏🙏🙏

  • @mikhail743
    @mikhail743 3 года назад +9

    बच्चाहरू भए पछि दाेहाेरि तेतिकै रमाईलाे

  • @tuanphung7051
    @tuanphung7051 3 года назад +4

    सुपर छ सुशीला बहिनीलाई उत्तर राेत्तर प्रगतिकाे कामना सलाम छ इन्द्रेणी लाई

  • @bikramsundas8871
    @bikramsundas8871 3 года назад

    सारै रमाइलो गफ कुराकानी रबिना र सचीन को कुराकानी अझै बोल्न दीनु पर्ने कृष्ण दाइ

  • @subashmanipokharel8851
    @subashmanipokharel8851 3 года назад +2

    गजव लाग्याे रविनाकाे मंमिकाे शब्द संयाेजन । धेरै सम्मान छ ।

  • @sangitasharma9689
    @sangitasharma9689 3 года назад +5

    2/3 वटा टुक्का भयन छोरी सङ सचिनका बाबा ले गायको अरु ठिकै छ।

  • @rnsnepal8829
    @rnsnepal8829 3 года назад +22

    बबाल आयो। 😚😚😚😚😘😘😚😚😚😚😘😘😘

  • @jeevankumar3883
    @jeevankumar3883 3 года назад +4

    वाउ कति राम्रो दोहोरी 👌👍️🇳🇵

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +2

    रबिना र सचिन का फ्यान हरु यता आउ ल छिटो