सचिन परियार र गूडिया मुना मगरको अभिनयमा पहिलो गीत |Rumal Khaschha Ki l Sachin Pariyar & Muna Magar

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 1,7 тыс.

  • @DolrajBarghare
    @DolrajBarghare  4 года назад +492

    मेरो लय तथा एरेन्ज रहेको गीत " रुमाल खस्छ कि " गायिका मेनुका परियार र चन्द्र थामीको आवाज संगै, अहिलेको चर्चित भाई सचिन परियार,मुना मगर र अर्जुन कुवर ( पितृ बा )को सुन्दर अभिनय संगै प्रस्तुत गरेका छौ के कस्तो लाग्छ ? एकपटक हेरेर सल्लाह सुझाब संगै लाईक कमेन्ट र सेयर आशा गर्दछौ !!

    • @armyloverboy9453
      @armyloverboy9453 4 года назад +15

      ruclips.net/video/0oM_6iV6k_g/видео.html

    • @animashrestha1658
      @animashrestha1658 4 года назад +6

      मैले "RELATIONSHIP Ko" विडीओ बनाएको छू प्लीज़ हेरिदिनु होला ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
      ruclips.net/video/pA8ZJhOZ_lA/видео.html

    • @Godwillia
      @Godwillia 4 года назад +14

      @@laxmimagar6908 क्कोपुह्ल@प

    • @kemmgr2031
      @kemmgr2031 4 года назад +5

      Kati Ramro Geet Ho menukajile gayako ajhai dherai man parxa
      Yo geetko teemlai dherai badhai xa👏👏👏

    • @সালমানসালমান-থ৭ট
      @সালমানসালমান-থ৭ট 4 года назад +3

      गित दामि छ झन त नानि सोर

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +250

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर.
    Love you all the best.

    • @ommagar5807
      @ommagar5807 4 года назад +3

      ❤️❤️❤️❤️❤️

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад +6

      मनै देखि आभारी छौँ

    • @armyloverboy9453
      @armyloverboy9453 4 года назад +3

      ruclips.net/video/0oM_6iV6k_g/видео.html

    • @ramechhapnamadi2008
      @ramechhapnamadi2008 4 года назад +1

      Timaro bhanda ramro xa kalpana bahani ko suneu bujeu bhani mun parne sanda

    • @khemmagar4573
      @khemmagar4573 4 года назад +1

      हस हजूर,,,,🙏

  • @bhupendra73253
    @bhupendra73253 4 года назад +183

    सचिन परियार लाई माया गर्ने जति यता है

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 года назад +41

    मेनुका परिवार को lovely voice 👌👌👌👌👌👌

    • @tiwariniharika9541
      @tiwariniharika9541 3 года назад

      उम अति स्वर छ सायद गीत संगीत मा टिकिरहने स्वर छ

  • @indrakshetri9797
    @indrakshetri9797 3 года назад +28

    अब छिट्टै करोड क्लब मा पुर्याउनु पर्छ है ❤️❤️त्यो बिमल र समिक्षा को गितलाई जित्नु पर्छ ।।

    • @kumardulal7546
      @kumardulal7546 3 года назад +1

      r

    • @tiwariniharika9541
      @tiwariniharika9541 3 года назад

      बिचरा समिक्षा केही कमजोरी छैन सानी पनि छ हांसिरहने बानी उस्को हांस्नु नै अभिसाप बनाइदिए नबुझ्नेले । केही शब्द बोलेकै छैनन एसै अपराधी जस्तो मूल्य चुकाउनुपर्यो बिमल मा त अनावश्यक अहमं बढेको पक्कै हो

    • @abhayagautam1601
      @abhayagautam1601 3 года назад

      @@kumardulal7546 I took red qq
      TX

    • @prabhasapkota9116
      @prabhasapkota9116 2 года назад

      @@tiwariniharika9541 q@@q

  • @msmklang5395
    @msmklang5395 3 года назад +3

    अति नै राम्रो जति सुन्यो तेतिनै सुनुम सुनुम लाग्ने🌹🌹🌹🌹🌹best of luck all teem😘😘😘

  • @narendrasanjyal8702
    @narendrasanjyal8702 4 года назад +9

    निकै राम्रो छ अझै नि यस्तै रमाईला रमाईला गित हेरन्न सुन्न पाईयोस..

  • @tilakthapa4352
    @tilakthapa4352 4 года назад +7

    गाउँकि चेलि प्यारि❤️❤️❤️ मुना बहिनी अनि ❤️❤️❤️सचिन बाबू लगायत याे गितकाे निर्माण कार्यमा साथ सहयाेग दिनु हुने सम्पुर्ण टिममा बधाई, सफलताकाे कामना🙏🙏🙏🙏

  • @Chudu.basyal
    @Chudu.basyal 4 года назад +32

    कमेन्ट गर्दिन भनेको नगरी मनै ले मानेन
    मेनुका बैनी लाई सफलता को शुभकामना

  • @mutumunu5358
    @mutumunu5358 4 года назад +9

    एक्दम दामी छ सफलताको सुभकामाना सम्पुर्ण टिम लाइ

  • @rameshad7721
    @rameshad7721 3 года назад +11

    अति राम्रो शब्द लयमा रुमाल खस्लाकि लोक दोहोरी अल टिमलाई बधाई छ म रमेश अधिकारी को तर्फबाट 🙏🙏💘💘💘

  • @thamimusic
    @thamimusic 3 года назад +4

    एक दम राम्रो छ चन्द्र थामी जि। बधाई छ सम्पुर्णमा।।।❤️❤️🙏

  • @mohansk2252
    @mohansk2252 3 года назад +2

    मेनुका जहिले नि superstar . Millions of best wishes for your success menukaa

  • @hdgdhdjhdu
    @hdgdhdjhdu 4 года назад +75

    Mohan basnet , Sachin pariyar ko fan hajir hum ta👍👍🖐️✋✋✋

  • @nimsanglama8990
    @nimsanglama8990 3 года назад +4

    कति राम्रो सोर हाम्रो भाइको😍😍😍

  • @Nsp933
    @Nsp933 4 года назад +9

    सचिन भाईले हसाउनु भयाे पित्री बाजे हराएकाे सुचना रे।👌👌असाध्यै राम्रो छ गित

    • @basantapokharel7321
      @basantapokharel7321 3 года назад

      सारै राम्रो गितबनेको छ सचिनभाइ र गुडिया बैनी लाई नचायर अर्को गित नि बनाउनु होला

  • @ganeshpartal4039
    @ganeshpartal4039 4 года назад +8

    अति राम्राे छ सचिन भाई लाई सबैको माया छ र सम्पुर्ण तिम्लाई गुद लक

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад +1

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @rajeshchamling4291
    @rajeshchamling4291 4 года назад +12

    एकदम राम्रो छ, गुडिया मुना वहिनीको साथमा सवैको मन मुटुमा वस्न सफल सचिन भाईको प्रस्तुति र अभिनय अझै निखार वन्दै जावोस, शुभकामना सचिन भाईलाई साथै सवै टिमलाई।

  • @premdhungana85
    @premdhungana85 4 года назад +10

    Sachin priyar को फ्यान यता like garau😍😍😍

  • @kalibahadur8233
    @kalibahadur8233 4 года назад +9

    बबाल छ गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !!💖💖💖💔💜💜💜🎶🎶💜😳❤️💖

  • @tilakrasaili4500
    @tilakrasaili4500 4 года назад +4

    सचिन भाइले बल्ल मिलेको जोडि पाए । ल बधाई छ सम्पुर्ण टिमलाई दामी छ गित ।

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +4

    आहा कति राम्रो लय शब्दमा मेनुका र चन्द्र धामी को स्वर धेरै नै मिठो छ सचिन र मुना को जोडी धेरै राम्रो भिडियो पनि मन पर्यो सफलताको सुभ कामना 😍😍🙏🙏

  • @savitrisharma3334
    @savitrisharma3334 4 года назад +12

    धेरै धेरै राम्रो भाका स्वर मुना थापा मगर को 🌹👌🌹👌🌹👌🌹

  • @सबिताचौधरि
    @सबिताचौधरि 4 года назад +3

    अाहा कि रमाईलाे हैहाै चैट चैट

  • @udayakc9661
    @udayakc9661 3 года назад +5

    🌺🌺🌺🌻सचिन र मुना को अभिनयको रुमाल खस्छकी ,तिपेर दिउ भने माया बस्छ,कि धेरै धेरै रमाइलो दोहोरी भयो ,सबै कलाकार टिमलाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹

  • @fatmaa8343
    @fatmaa8343 День назад

    कठै दैब कोे लीला अपरम्पार छ आज सचिन परियार यो संसार छोडेउ तिम्रो स्वर्ग मा बास होस् बाबु 😢😢 संसार भरी छरिएर का नेपाली ले माया गरेको पियारो बाबु 😭😭😭 अङ्ग्रेजी महिना २०२५मा हेर्द छु 8:52

  • @cristiano9253-e7t
    @cristiano9253-e7t 4 года назад +4

    अत्यन्तै सरस गीत , सरल तर उत्कृष्ट शब्द संगीत , सम्पुर्णमा शुभकामना !!!

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад +1

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @vikash694
    @vikash694 4 года назад +4

    भागेको yakting चाहिँ धेरै मन पर्यो
    पितृ बुढा सारै मन पर्यो
    बुढालाई मनपराउनेहरु यता हाजिर हुनु होस्

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

    • @uttampokhrel3179
      @uttampokhrel3179 4 года назад

      Very nice 👌

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +4

    मुना मगर को हाइत् त सचिण परियार सङ्ग बराबर रहेछ। निकै मीठो गीत बधाई छ सम्पूर्ण टिमलाई

    • @govindthapa9692
      @govindthapa9692 4 года назад

      सारै राम्रो लाग्यो

  • @sekharrokaya7878
    @sekharrokaya7878 4 года назад +4

    गीत यकदमै राम्रो छ धन्यवाद सबै टीम लाई

  • @parassubedi5066
    @parassubedi5066 4 года назад +22

    मेनूकाको आवाजमा दम छ है अनि गुल्मेली राजा सचिन लाई मुटूदेखी माया छ है❤️❤️

  • @ghimirechetan2186
    @ghimirechetan2186 4 года назад +1

    समपुर्ण कलाकार टिमलाई उच्च सम्मानका साथ सलुट गर्दछु।🙏❤️गित राम्रो छ।

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

  • @khagendranepali8053
    @khagendranepali8053 4 года назад +9

    मेनुकाको स्वरले त मख्खै बनाउछ, जति सुन्यो तेति सुन्न मन लाग्छ। बधाई छ सम्पुर्ण टीमलाई। सफलताको कामना।

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 4 года назад +44

    गित अति राम्रो भिडिओ अलि दमदार भयन सचिन र मुनाको बिच बिचमा डान्स राखेको भय अझै दमदार बन्ने थियो डान्स राखेको भय यो गित ले ट्रेनिङ वान को स्थान पाउथ्यो

  • @radhikashrestha3480
    @radhikashrestha3480 4 года назад +1

    Sarai man xune sabda haru sametiyako vaka sarai ramro x 💐💐💐💖💗💝

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @madhavikhand2445
    @madhavikhand2445 4 года назад +10

    Menuka pariyarko vocal wow 👌🏾👌🏾👌🏾

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 3 года назад +6

    एति राम्रो अनि एति ज्ञानि मान्छे सचिन भाईको कुरालाई लियेर किन विवादमा पर्न परेको होला ती बिमाल लाई।

  • @rabinrasaili6496
    @rabinrasaili6496 4 года назад +3

    राम्रो छ है बधाई छ सम्पूर्ण टिमलाई 💐💐💐

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @arjunthapa028
    @arjunthapa028 3 года назад +1

    Babal Sachin vai n all 😍🤙🤙🤙

  • @tikaramshrestha
    @tikaramshrestha 4 года назад +5

    कति राम्रो भाका रहेछ,,गायक गायिका को स्वर त्यस्तै राम्रो सबैलाइ शुभकामना ।।😍😍😍😍😍

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 3 года назад +1

    मिठाे गित बधाई छ संपूर्ण टिमलाई 👌👌👌💞💞💞👏👏👏

  • @badalmagar2593
    @badalmagar2593 4 года назад +6

    अति राम्रो छ👍️

  • @srijananeupane3423
    @srijananeupane3423 3 года назад +4

    Yakdam ramro xa malai ni man paryo❤❤❤💛💛💛👍👍👍

  • @pujapoudel.8582
    @pujapoudel.8582 4 года назад +2

    सारै मीठो दोहोरि सुनिरौ जस्तो लाग्यो

  • @dhirajrmagar5685
    @dhirajrmagar5685 4 года назад +80

    सिरफुल खस्छकि टिपेर दिऊ भने
    माया बस्छ कि

  • @bhawanaadhikari6954
    @bhawanaadhikari6954 4 года назад +4

    मलाइ यो गित सारै मन पर्यो
    मनले संगै गित गाउने रहर गर्यो
    रुमाल खस्छ कि
    टिपेर दिउ भने माय बस्छ कि❤️❤️❤️

  • @AmarSingh-wt1hq
    @AmarSingh-wt1hq 4 года назад +3

    Kati ramro dekheko ho muna ra sachin lai ❤❤ same doll jasto dekheko xa daaami❤❤❤❤❤😘😘😘😘

  • @samjanasoni6086
    @samjanasoni6086 3 года назад +2

    आहा अति मिठो सोर सुनिरम लागने सारै रामो गित लेखनू भयको मा धेरै धेरै धन्यवाद 👍👍👍👍❤️❤️

  • @dazzletwo4647
    @dazzletwo4647 4 года назад +6

    आहा कति राम्रो अभिनय गरेको होनि सानू बाबू सचिन परियार रा मुना नानुले

  • @anuppariyar1866
    @anuppariyar1866 3 года назад +1

    Love u vaii dede😘😘😘

  • @rajanrawat8673
    @rajanrawat8673 3 года назад +3

    प्यारो सचिन भाइले अहिलेका नयाँ कलाकार देखि नाम चलेका कलाकार सबै सँग आबद्ध भएको बधाई अनि सम्पूर्ण लाई

  • @chaubiserajaraniofficial2195
    @chaubiserajaraniofficial2195 3 года назад +1

    सबै टिमलाई हार्दिक बधाई छ सुन्दर गीत ❤❤❤❤👌👌🙏🏼🙏🏼

  • @pabisara4392
    @pabisara4392 3 года назад +3

    मुना थापा र सचिन परियार को अभिनय मा भनेर लेखेको head line मा भित्र त केई रैन छ गित भाका र गायक /गायिका को सोर एकदम राम्रो छ बधाई छ सफलता को शुभकामना यो टिम लाई

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +5

    गित राम्रो छ सचिन भाई र मेनुका बहिनी लाई पनि अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल

  • @rajanlopchen4627
    @rajanlopchen4627 4 года назад +4

    सारै राम्रो रहेछ गाना सम्पुर्ण मा सफल्ता को कामना ।

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад +1

      धेरै धेरै धन्यबाद हजुर !!

  • @bikkichaudhary2567
    @bikkichaudhary2567 4 года назад +1

    wow धेरै राम्रो गीत लगेउ यो गीतलाई trending मा पुगौ है सम्पुर्ण दर्शकहरु

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागि आभार प्रकट गर्दछौ हजुर !!

  • @nehamavarkar5224
    @nehamavarkar5224 4 года назад +3

    God bless Uh sachin babu ❤️❤️ aestri agadi barav bhai ❤️❤️❤️ derai ramro xav babu

  • @sumannepali7211
    @sumannepali7211 4 года назад +2

    Sachin vai ko act dami xa lww 😍😍😘

  • @chandrasingh9036
    @chandrasingh9036 4 года назад +3

    अति राम्रो छ गित 😍😍😍😍

  • @Moon1Soul
    @Moon1Soul 4 года назад +2

    मेनुकाको स्वरै सार्है मीठो♥️♥️♥️♥️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 4 года назад +4

    अाहा सारै मिठाे गित सचिन परियार र मुना थापाको अभिनय धेरै राम्रो छ।बधाई छ।मन छाेयाे।

  • @jibanmagarthapa
    @jibanmagarthapa 4 года назад +2

    धेरै राम्रो गीत रैछ मलाई साह्रै राम्रो लगियो रा सबै जनालाई शुभकामना छ

  • @suriyasoni5647
    @suriyasoni5647 4 года назад +7

    😍😍😍so nice

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 года назад +2

    राम्रो सब्द मिठो लय येरन्ज रैछ ❤❤❤👍👌

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 3 года назад +3

    राम्रो अति नै राम्रो गीत पनि राम्रो अभिनय पनि राम्रो सबै टिमलाई धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के

  • @jibanbohara4697
    @jibanbohara4697 3 года назад +1

    हिर्दय देखी धन्यबाद छ सम्पुण लोक पारकी मन हरू लाई हाम्रो शस्कृती सान पहिचान को सधै यसरी नै जोगाई राख्नु पर्छ भन्ने आशा गरेको छु।।

  • @naumna890
    @naumna890 4 года назад +4

    wow so beautiful song❤️❤️👌as so cute sachin babu❤️❤️ all the best all of you👌👌👏👏👏🙏🙏

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

    • @sainkhadka7831
      @sainkhadka7831 3 года назад

      P

    • @kreestinabista6539
      @kreestinabista6539 3 года назад

      @@sainkhadka7831 अति रामो छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +2

    सचिन बाबुले इतिहास रच्ने भयो😘

  • @pradipnepal4782
    @pradipnepal4782 4 года назад +3

    म चै सचिन बाबू लाई देखेर आको असाध्यै राम्रो रहेछ गित 😍😍

  • @asmitasherpa6308
    @asmitasherpa6308 4 года назад

    Katti mitho aawaj ho 💕😍😍😘😘

  • @milanmagar6256
    @milanmagar6256 4 года назад +3

    अाहा कति राम्रो गित मेनृका बहिनी बधाई छ

  • @gangamayarana9827
    @gangamayarana9827 4 года назад +1

    Ma pani aae puge hjr haru ko majhma kati ramailo vako yeta .all the best 👍 🙌 ❤ 💕 👍

  • @karkiraj3829
    @karkiraj3829 3 года назад +5

    दामी छ सचिन भाईको कला

  • @keongmalesen2515
    @keongmalesen2515 4 года назад +1

    अनि नै मीठो र सरल शब्द पस्किनु भएको यो टिम लाई हार्दिक शुभकामना छ।

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @Ghising_ghising29
    @Ghising_ghising29 3 года назад +3

    Love you sachin ❤️😘from USA

  • @jeetthapa7410
    @jeetthapa7410 4 года назад +1

    Aaha sarei ramro Geet ..badhai xa sampurna team lai❤❤❤🙏🙏🙏🙏🙏

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @harineaupane4015
    @harineaupane4015 3 года назад +4

    दुबै जनाको स्वार राम्रो छ गित पनि राम्रो छ सबै जनालाई सफलताको शुभकामना

  • @bhimbdrnepali7782
    @bhimbdrnepali7782 4 года назад

    आहा कति मिठो भाका
    सिर्फुल खस्छकि🎶🎶🎵♥️♥️♥️♥️♥️

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @sunitakarki3980
    @sunitakarki3980 3 года назад +3

    Yadamai ramro xa ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kabitakhanal4394
    @kabitakhanal4394 3 года назад +2

    Hight kam fight jyada 💛💛🤘Sachin vai rock

  • @kailashkarkivlog9399
    @kailashkarkivlog9399 3 года назад +5

    केटाकेटी जम्मा गरेरै मान्छेहरु लाखौंलाख कमाउछन, आफ्नो न कला छ, न गला छ,न क्षमता, कठै नि म......! जे होस गित अनि भिडियो सारै मन पर्यो।

  • @kiranthapa9701
    @kiranthapa9701 4 года назад +1

    Aha kati suhako muna baini ra Sachin babu lai nachda ✋❤️😍🤚

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @sumankhand4987
    @sumankhand4987 3 года назад +3

    Menuka sister ko voice chai no1 k wow❤️❤️💞

  • @DevKumar-wh7mo
    @DevKumar-wh7mo 3 года назад +2

    धेरै राम्रो सजिन बाबुकाे 👍️👍️👍️👍️

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +23

    सचिन सँगसँगै नाच्दै गाएको गुडिया जाेडिकाे भिडियो र शब्दमा उत्कृष्ट छ करोडौंको साथ सहयोग छ।सम्पूर्ण टिमलाई गायक गायीकाकाे भाेकल राम्रो छ

  • @rambista7552
    @rambista7552 4 года назад +1

    धेरै राम्रो छ लाेक भाका साना भाइ बहिनिलाइ।यसरी हामाे् लाेकभाकाहरुले सजाइ रहाेस ।मुनामगरलाइ सानाे भाइ।

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 4 года назад +12

    राम्रो छ गीत

  • @sabitripaneru4831
    @sabitripaneru4831 4 года назад

    कति राम्रो स्वार मेनुका बैनिको मलाई एकदमै मन पर्ने गायका हो 💓💓💓💓💓💓💓

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @birendrapunmagar720
    @birendrapunmagar720 3 года назад +3

    धेरै राम्रो प्रस्तुति 🙏

  • @yamdarji
    @yamdarji 4 года назад

    Wow 🤩 kati mitho aawaj ho nani menuka ko ...!!! I love 🥰🥰...!!!shubhakamana xa ..!!yo geet pani sarai ramro ani video clip pani sarai ramro..!!!

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @bk2creation190
    @bk2creation190 4 года назад +11

    Ekdam ramroo lageo i am a young but i love nepali dhori songs❤️❤️❣️❣️❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @niranrasaili9088
    @niranrasaili9088 4 года назад +1

    अतिनै राम्रो गित बनेको छ सबै टिमलाइ सफलताको शुभकामना 👏🤝

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 года назад +3

    धेरै राम्रो छ आहा

  • @chandrathami37
    @chandrathami37 4 года назад +16

    नमस्कार🙏🙏🙏🙏 म लोक दोहोरी गायक सर्जक चन्द्र थामी ।हजुरहरू सामु यउटा पृथक बिषयमा गित लिएर अाएको छु ।हजुरहरू लाई के कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया गर्नु हुनेछ र मेरो भगवान रूपि दर्शकहरू ले यस गित लाई माया गरि लाईक कमेन्ट् सेर र च्यानल सब्सक्राईब पनि गरिदिनुहुनेछ भन्ने अाशा लिएको छु।❤️💘💓🙏🙏🙏🙏

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 3 года назад

      केटि-
      हे ! कठै भन्ने कोहि छैनन लुकि लुकि रुदा !
      अस्ताउदा घाम को किरण तिम्रो आभास हुदा!
      कोल्टो फेरि निदाउन कठिन भयो रातमा !
      फर्कि आउन मेरो प्यारा बसौ अब साथमा ! !
      अन्तरा - कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
      केटा
      हे ! बाध्याता ले घरै छोडे छोडे पाखा भिर !
      हातको मेहन्दि न सुक्दै तिम्लाइ पर्यो पिर ! !
      साहुको रिन तिर्ने पनि कुरा गर्नु पर्छ !
      लाएको भिषा कम्पनि को पुरा गर्नु पर्छ !
      अन्तरा -- कुरा बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
      केटि-
      हे! सिरानि का चिसा धब्बा कैले सुक्ने होलान
      बिछोड का दुइटा मुटु कहिले जुटने होलान ,
      तिम्रै नाम को सिउदो पोते तिम्रै नाउ को चुरा !
      गाउमा पनि आजकल काटन थाले कुरा ! !
      अन्तरा- कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
      केटा-
      हे! कोरोनाले साथि खसेओ थैया भन्न पाइन
      ५० डिग्री राप मा पनि यैया भन्न पाइन !
      दुख पाए मैले पनि बिदेश को शोक ले !
      काम सकेर रुममा जादा ज्वरो आउछ भोक ले
      अन्तरा- दुख बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
      केटि-
      आकाश को दुरि तिम्रो परदेस को बास
      तिमि बिना भोक मा पनि रुचदैन गास !
      गाउ घर का लाहुरे पनि फर्कि आउन थाले
      दसै सम्म आउछ छोरो सोध्नु हुन्थेओ बा ले !
      अन्तरा- कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
      केटा-
      दुधको भारा तिर्न नपाइ आमा गइन माथि !
      बाको ख्याल राखे प्रीया तिमि नै हौ साथि ! !
      गर्भ मा छ हाम्रो चिनो न धाए है खोला !
      टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु ! ! होला , ,
      अन्तरा- दुख बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
      कुरा बुझ्दै हो , , टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु होला , , , टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु होला ! !
      शब्द सन्कलन - दिपक पोख्रेल ( हाल बैदेशिक रोजगार )
      नमस्कार सम्पुर्ण लोक दोहरो प्रेमि हरु मा 🙏
      यो गित रेकर्ड गर्न चाहाने ले सम्पर्क गर्नु होला कसै ले सब्द चोरि गरेमा copy right लाग्ने छ !

  • @shantitamang7455
    @shantitamang7455 4 года назад +2

    Menu.... Sis.. Ko Voice ramro 6 Pragati Ko KamaNa 6 Sis & Sachin Babu Laeee.👍👍👍👍👍👌👌👌👌👌

  • @gopalthaminirasvlogs2560
    @gopalthaminirasvlogs2560 4 года назад +5

    La dherai dherai badhai xa hai

  • @thamanaslami3326
    @thamanaslami3326 4 года назад

    मेनुका बहिनी को स्वर मै फिदा भये,,,क्या मज्जाको गित ,,सारै राम्रो लाग्यो😍😍😍

    • @DolrajBarghare
      @DolrajBarghare  4 года назад +1

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

    • @thamanaslami3326
      @thamanaslami3326 4 года назад

      @@DolrajBarghare धेरै -धेरै धन्यवाद हजुर्🙏

  • @omshaktiomNepal
    @omshaktiomNepal 3 года назад +5

    नेपाली धर्म सन्कृती संगै....नेपाली गीत संगीत लाइ माया गर्ने र सचिन परियार लाइ साथ सहयोग गर्ने सम्पुर्ण नेपालीजनमा नमन.....#ॐशक्तिॐनेपाल (om shakti om nepal);youtube channel को तर्फबाट 🇳🇵जय नेपाल

  • @shosu.9537
    @shosu.9537 3 года назад +2

    Wow nice song n vedio💞💞💞

  • @durgadarlami6869
    @durgadarlami6869 4 года назад +3

    💕💕💕💕 गुगीया मुना🙏