धेरै धेरै शुभकामना वन्दना खनाल बैनी र सचिन परियार लाई।मिठो स्वर मा दोहोरी गाउनु भयो बैनी वन्दना ले।बैनी लाई निरन्तर लाइभ दोहोरीमा देख्न पाउँ।धेरै धेरै शुभकामना
स्केल पनि कहाँ कहाँ लगेर गाएको हाेलान सचिनले,के गर्नु भर्खरै कलाकारितामा हल्का के ताते ताते पाईला चाल्न लागेको ईन्द्रेणि कार्यक्रमले पढाइ सबै मिलाउदा पनि कलाैटे बाउले सबै खत्तम बनायाे,नअाफु राम्रो भयो न छाेरालाई अघि बढ्न दियो,
आहा कति रमाईलो दोहोरी सबै टिम लाई शुभकामना छ
ए बा आज त निकै रमाइलो भयो नानीबाबुको दोहोरी हेरेर्😂😂🤣😁😆 साईप्रस बाट हेर्दै छु।🙏
आहा कत्ति रमाइलो दोहोरी गित सचिन भाइ हाइ हाइ
यो होनी दोहोरी भने को दामी छ सफताको सुभ कामना
सचिन बाबुको अभिनय राम्रो लाग्छ
सुपप दोहोरि
निकै रमाइलो 🤣🤣🙏
आहा रमाइलो दोहोरी मन पर्यो...
दुबैजना नानि बाबू हरूलाई बधाई तथा शुभकामना धेरै रमाइलो
ल निकै रमाइलो फुक्छे हरुको 😅😅
सम्पुर्ण पधेरी रोधी घर टिमलाइ बधाइ छ । सारै रमाइलो दोहोरी नानी बाबू को
कति मिठो दोहोरी सबै टिम लाई शुभकामना छ 👍👍❣️❣️❣️
❤❤²❤
@@khadkanepal1239 9:42 Pg the 😊pp😢n
आहा धेरै रमाइलो दोहोरी बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏
maile hajur lai tiktok ma dekheko thiye songs haru halnu hunxa ho
सचिन बाबू लाई धन्यवाद छ
असाध्यै रमाइलो दाेहरि भाई बैनिकाे
साना नानी बाबुको प्रस्तुति उत्तम! धेरै धेरै शुभकामना
बाबू ननि को दोहोरी रमाइलो 😘😍
धेरै धेरै शुभकामना वन्दना खनाल बैनी र सचिन परियार लाई।मिठो स्वर मा दोहोरी गाउनु भयो बैनी वन्दना ले।बैनी लाई निरन्तर लाइभ दोहोरीमा देख्न पाउँ।धेरै धेरै शुभकामना
सचिन लाई हेर्ने रमाइलो लाग्छ
So sweet voic duvaikp
Honi
कति माया लाग्दो सचिन बावु।
सारै राम्रो छ 2
भाइ बहिनी को कला लाई सम्मान स्यरुप बधाई तथा धन्यवाद ,यति मिठो गित सुन्न पायको मा
Dalbahadur
उत्कृष्ट छ मान्नै पर्छ
सचिन ले दोहोरि सिक्दै छन सुभकामना
आहा कति राम्रो भाइ बहिनी हरु को प्रतिभा सारै खुसी अनि रमाइलो लाग्यो
अति राम्रो
आहा पधेरि रोधि घरमा अर्को रमाइलो दोहोरी सुन्न पाइयो
सरै रमाइलो नानी बाबुको दोहोरि साचिन बाबू पनि कडा टुक्का गाउने भएछन बधाई छ दुबै जनालाइ 🌷🌷❤️❤️❤️
धेरै राम्रो छ भाग 2 पनि सुन्न पाईयोस
धेरै राम्रो दोहोरी बाबू ले धेरै हसाउनु भयो ननि बाबू हरु लाई सुभकामना 😍😍😘😘🙏🙏❤️❤️
कति रमाइलो
नानी बाबुकाे दाेहाेरी सारै राम्राे छ
सचिन सचिन 👍️👍️💪💪💪💪
दोहोरी राम्रो छ तर सचिन भाइ ले लास्ट हसाउनि 😃😃😃😃😄😄😄😆😄🤩
😍😍😍😍
स्केल पनि कहाँ कहाँ लगेर गाएको हाेलान सचिनले,के गर्नु भर्खरै कलाकारितामा हल्का के ताते ताते पाईला चाल्न लागेको ईन्द्रेणि कार्यक्रमले पढाइ सबै मिलाउदा पनि कलाैटे बाउले सबै खत्तम बनायाे,नअाफु राम्रो भयो न छाेरालाई अघि बढ्न दियो,
Sikdaix
😎😋😋😀😀😀😁
Timle vandaa ta raamrai gaako xa sachin le 😂
धेरै राम्रो छ
हैट कडा दोहोरी राम्रो छ 😍😍😍😍😍😍
होत धेरै राम्रो गित बधाई छ दूबैलाई
MA t sachin vaiko fen Ho aru hunuhunxa vane hajir hunu hai
बाबू नानिलाइ धेरै धेरै धन्येबाद अझै अगाडि बडि रहनु ल
अाहा सुन्दर 🙏🙏🙏❤️❤️🌺🌷👌👌
दामी सचिन ह्ह्ह
सुन्दर कला बाबू नानी को👌👌❤️❤️
बिचार पुड्के भन्दा🤣🤣🤣पो त्यो हातले आसु पुछ्दा हासो लायो🤣🤣🤣
दामि छ
Aaha kti ramailo dohori babu Nanu ko
Lamo samayma matra sachin babuko dohori ayo Congratulations both of you I really enjoyed the song.
एस्तो सानू नानी बाबू हरुले शब्द कस्तो मिलाएर दोहोरी गाको हैट गजब्👌👌👌😅😅
nani chai tyalend hoixa shachin chai tysotysai 😃😃😃😃👌👌👌👍
💕💕💕💕💕 Sachin Vai lai fari arko dohori ma dekhana pau la 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
कति राम्रो दोहरि नानि बाबु को
आहा सानो भाइ सचिन अल्लि तगडा भए छन दोहोरी गाउन
धेरैमा सचिनको प्रतुती देख्न पाईयो
गीत गाउने तरिका धेरै नै राम्रो छ🙏।
Hahaha 🤣😂 dami xa hai dohori sachin bhaiko
Kati ramro geet thanku dajubhai chahini best of.lucl
❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रा लोकदोहोरी गायिका सानो
भाग 2 पनि आउनु पर्छ
दामि 😁❤️❤️छ
सचिन बाबू ले लास्टै हसाउने है!!😀😀😀😀😅😅
बधाई छ दुबै बाबू नानिलाई प्रगिकाे
जित्यो सचिन ले!
Khattra xa git 🥰🥰🥰👍
Very nice nanu.
sachin vai last hasauni yrr. hait ma tw hasera k vannu 😘😘😘😘
Dui janalao badhai xa. Bandana nanuko voice ekadam madhur xa. Pragati gardai janu. Badhai xa. All the best.
फुछेको एकटिन्ङ हेर्द तीन छक्क परे य्र 🤣😂
Nikkai ramailo lagyo 🥰Sachin babu ko ramro vabisyeko kamana gardachu
दामि 😁❤️❤️
Aaha kati mitho live dohori babu nani ko
सचिन कोले सिकाउ छ यति मिटा टुक्का बाबू सफल्ताको सुभकामना
Nice sachina
khatra xa
लाै भुन्टे भुन्टिकाे दाेहाेरि😀😀🌹🌹
Sachin leni dohori ramro gauda raxan very good babu😍
कति राम्रो प्रस्तुति ।
Sachin baby so sweet 😍
Babal xa
दामि😘😡🍓❤️❤️
सानी नानी वंदना र बाबू सचिन ले पक्कैनैं मिठो बोलेर मन जीत्यो है ।
God bless both of you
बदाई छ नानि बाबु दुबैलाई👍️👌
Wow dherai ramailo xa hai
Dherai ramailo dohari
Very good nani babu
Sachin babu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
aaha Bhai bahini ko dohori dherai ramro lagyo hai
Yo bahinile sarai ramro gauda rai xa hai
दुबै लाई धन्देबाद राम्रोगर्दै जानु ल
कलाैटे
पनि कम रैनछ
😂😂😂😂
अाहा सचिन बाबू कति मिठाे भई अनि दाेहाेरि पनि तेस्तैई उत्तकिस्ट वाउ बाबू नानु उज्ल भब्बिस्सेकाे सुभ कामना नानू बाबु सबैई टिम्मलाइ मुरि मरि धन्यवाद 🎶🎶🎶💕🙏🙏👍️👍️👌💕💕🙏👍️👍️❣️❣️❣️❣️🎶🎶❤️❤️👩❤️💋👨❤️👩❤️💋👨👩❤️💋👨❣️🎶🎶🙏💕💕👌💕💕💕💕🙏❤️👩❤️💋👨❣️🎶🎶🇳🇵🎶🇳🇵🎶🙏
दुनिया ले रमैलो रे घन्टाको रमाइलो बिजीत छि
बन्दनाको सारै राम्रो छ अझै राम्रो गर्दै जानु
Dhori ramro xa sano vai ko
सफलता अग्रिम सुभकामना सचिन बाबु
Wow nice
दामी❤️❤️
Oķkkko
दामी छ
आहा कति राम्रो छ नानी बाबुको गित
Damii Sachin 😘😘
Dherai romailo
Wow wow sachin babu.
बन्दना परिपक्का रहे छिन्