बालकलाकारमै उत्कृस्ट दोहोरी गाउने रबिना बसेल लाई आछु आछु पारे दाङबाट आएका राजकुमार बि.क.ले ०७८-०६-२४

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Rabina_Basel_VS_RajkumarBK
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • РазвлеченияРазвлечения

Комментарии • 513

  • @Indreni.Com2073
    @Indreni.Com2073  2 года назад +122

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @tokprasadneupane5479
      @tokprasadneupane5479 2 года назад +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @mankajikhatri6006
      @mankajikhatri6006 2 года назад +1

      Bal kalakar ma rabina nanu ko damdar sabal jabaf ujjal bhabisye ko kamana

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +3

      Long Live Krishna Kandel indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @shombahadurchhetri9074
      @shombahadurchhetri9074 2 года назад

      Asuh; Lion;op

    • @sushilghorasainee2615
      @sushilghorasainee2615 2 года назад

      Nicevideo#SujanGhorasainee#

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +71

    बाल कलाकार को गित सुन्दा त कति आनन्द लाउछ

  • @sonamramdam4841
    @sonamramdam4841 2 года назад +12

    रबिना लाई मन पराउने कति hunuxa यता हाजिर हुन हाेइ ।कति hunuxa

  • @khumraj5858
    @khumraj5858 2 года назад +28

    जो सुकै ले जे भनुन राजकुमार को राम्रो छ प्रस्तुति

  • @n.b.bmagar8401
    @n.b.bmagar8401 2 года назад +44

    यो सानो भाई को शब्द अती राम्रो छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +56

    राजकुमार बाबु पनि कडा हुनुहुँदो रहेछ अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ सुभ बिहानी सुभ दिन नमस्कार 🙏🙏🙏

  • @gurungkanchhi3600
    @gurungkanchhi3600 2 года назад +8

    धेरै उतताउलाे नबनन रबिना नराम्राे देखियाे के भाईकाे राम्राे छ शलिन, सुभाष, अनुशासन देखिन्छ सहेत निसान भाइले सब्या भाषामा अनुशासन मा दाेहाेरि गाउनुहुन्छ त्येहि भएर हाेला भाईकाे पनि त्यहि गुण छ याे बङ्शणुगत गुण पनि हाे के ,स्वर पनि कस्ताे राम्राे फर्काउने शब्द गाउने शैली एकदाम राम्राे छ भाईकाे: यताउता दायाँबायाँ चल्नु पनि छैन अल्क्का बसेर गाउदात कति राम्राे देखिने के नजिक भाकाे भए त 10चाेटी गाला चुम्थे राजकुमार बावुलाई

  • @prabeenakarki8509
    @prabeenakarki8509 2 года назад +3

    रविना बुनुकाे त कुरै नगरूम बाबु नी कडा नै रहिछन्,, 💕💕💕

  • @dineshsahi5768
    @dineshsahi5768 2 года назад +27

    रबिना काे गायकि सबैभन्दा रामाे लागछ जाेसङग गायपनि शब्द धारिलाे हुनछ दुबहिलाई अग्रिम सुभकामना😍😍

  • @punaramthapa9058
    @punaramthapa9058 2 года назад +3

    रबिना नानुको कला हाउ भाउ धेरै राम्रो छ र बाबू राजकुमार को पनि धेरै राम्रो छ दुबै लाई शुभकामना छ र ईन्द्रेणी सबै टिमलाई धेरै समझाना छ र आउदै गरेको बिजय दसै को देस बिदेस मा रहनु हुने सबैलाई शुभकामना छ जय नेपाल जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘

  • @devrajkhanal7182
    @devrajkhanal7182 2 года назад +10

    थोती रबिना नानुलाई आज हम्मे हम्मे पारेयो है भाइ ले।सार्है राम्रो बाल प्रतिभा भाइ बैनिको।

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +49

    दाङ्ग को शान बालकलाकार मा सामिल भो राजकुमार बाबु को नाम, रबिना नानु र बाबु को दोहोरी सुपर fantastic, कृष्ण दाइ को सल्ला सुझाब मार्ग दर्शन लाइ हिर्दय देखी सम्मान र सलाम छ, जय इन्द्रेणी ।

  • @king7927
    @king7927 2 года назад +21

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @himalpakhreen829
    @himalpakhreen829 2 года назад +4

    धेरै राम्रो गाउछिन रबिना बसेल बाबुको पनि धेरै राम्रो प्रतिभा देखियो👍️👍️👍️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 года назад +3

    रबिना त इन्द्रेणी को मुटु नै बनी सकिन अब अदभूत प्रतिभा भएका राज कुमार बाबू को भाइरल हुने पालो आएको छ बाबुलाई सफलताको शुभकामना !!!
    यो उमेरमा यति उत्कृष्ट शब्द चयन गित सुन्द अचम्म लाग्यो !
    जय इन्द्रेणी !!!

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 2 года назад +3

    यो बाबूले आफै गाउन सक्दैन रैछ सबै रिकाउनु पर्ने रैछ ........रबिना नानी लाई उच्च सम्मान छ ......

  • @udayasinghbam2907
    @udayasinghbam2907 2 года назад +3

    आज सम्मकै उत्कृष्ट बाल दोहोरी।उत्तरोत्तर प्रगतिको शुभ कामना।

  • @manjusubedi5579
    @manjusubedi5579 2 года назад +74

    बाल कलाकार को दोहोरी गीत सारैनै राम्रो छ अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🇳🇵❤️👍

  • @ThulungNara
    @ThulungNara 2 года назад +57

    को भन्दा को कम 😛,भाइ बहिनिहरुको एतिराम्रो कलाप्रती सम्मान छ । अझै प्रगती गर्दै जानुहोला।💐❣️

  • @yadabkc8603
    @yadabkc8603 2 года назад +3

    नम्बर एक छ दाङ्ग बाल कलाकार राजकुमार बिक र रबिना बसेलकाे दाेहरि सारै रमाइलाे।सफलताकाे कामना जय इन्द्रेणि परिबार।

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 2 года назад +2

    नेपाल कै एक नम्बर बालगाईका हुन् रबिना नानी बहुप्रतिभा भएकि

  • @thammaya447
    @thammaya447 2 года назад +15

    मलाई त रबिना नानूको गित नै मन पर्छ

    • @krishnabahadur7804
      @krishnabahadur7804 2 года назад

      ahele rabina bahene lai herne krishna sir ko dristkon ale pharak lago malai

  • @iswarrai446
    @iswarrai446 2 года назад +1

    यति सानो उमेरमा कला र गला का धनि भविष्यका कर्णधार बाबु र नानीलाई हृदय देखि नै सम्मान छ🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +2

    बालगायकहरु राज कुमार बि.क. र रबिना बसेलले गाउनु भएको यो लोकदोहोरी खत्रा लाग्यो । धेरै राम्रो छ । यहाँहरुको उत्तरोत्तर सांगितिक प्रगतिको लागि धेरै धरै शुभकामना !!

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +7

    रबिना बहिनी र भाइको प्रस्तुति सारै राम्रो छ।तेस्मा झन सबैको प्यारि मइले माया गर्छु भन्न नमिल्ने कृष्णा बजगाइको नाचो सारै राम्रो लाग्यो।जय ईन्द्रेणी

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 2 года назад +8

    राज कुमार भाइ को शब्द धेरै राम्रो उठाउछन रबिना र इन्द्रेणि टिम लाई धन्यवाद

  • @umeshsunar1473
    @umeshsunar1473 2 года назад +25

    धेरै राम्रो छ,बाल कलाकारको गित, धन्यवाद

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +37

    नेपाली लोक संस्कृतिलाई बचाइ राख्ने हाम्रा यिनै छोराछोरीहरु हुन । शुभकामना

  • @arjunbibas9417
    @arjunbibas9417 2 года назад +18

    धेरै राम्रो प्रतिभा।धेरै धेरै धन्यवाद रबिना बैनी र राजकुमार भाई लाई।राजकुमार भाई ले कति संस्कार ले गाउनु हुँदो रहेछ।यस्तै मिठो गाउनु होला .।तपाईंको यो मिठो संस्कार र सम्मान युक्त गीतलाई salyut गर्छु।धेरै धेरै शुभकामना दुवै बाबु नानी लाई

    • @reshamshahi7014
      @reshamshahi7014 2 года назад

      सहि बिश्लेसन गर्नु भो धन्यवाद

  • @heminarokaya5866
    @heminarokaya5866 2 года назад +17

    सम्पूर्ण लाई नमस्कार इन्द्रेनि टिम लगायत रबिना दिदी कति राम्रो

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +29

    अबको समय दोहोरी मा राज गर्ने यी बाल गायक गायिका सफलताको कामना

    • @dipikashahi2541
      @dipikashahi2541 2 года назад

      ramro xa sano babu ra sano bahini ko kala ajhai ramro gardai janu suva kamana

  • @ThulungNara
    @ThulungNara 2 года назад +30

    कृष्ण सरको सल्हा सुझब प्रती हार्दिक सम्मान🙏❣️

  • @kshitijsunuwarkirati579
    @kshitijsunuwarkirati579 2 года назад +3

    Wow dohorihosta yssto Multitalant nanu babu god bless you lots of love you both 🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +20

    बाल कलाकारहरु लोकदोहोरीमा निकै कडा छन हो ईन्द्रेणीमा अाएर गितगाउने बालकलाकारहरु दिन प्रतिदिन बढ्दो छ कला र गलाहरुको सदैब ईन्द्रेणी स्वागत गदँछ जय होस ईन्द्रेणी सलाम

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +5

    रबिना जस्तै नसीकाएर गाउन सक्नु परो। रबिनाको त पहिले देखी। १००%कन्फीडेन्स छ। बाल कलाकारमा। सधै एस्तै हुनु रबिना बुनु। I love you so much ❤️❤️❤️❤️

    • @anmolsunar5675
      @anmolsunar5675 2 года назад

      Starting testai ho sir sabai bistarai sudar huncha 100%

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +11

    कति मिठो सोर बाबुको रबिनाको नि राम्रो छ बाबु को सारै मन परेयो

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 2 года назад +10

    सहि आवाजका धनिलाई शुभःआशिर्वाद। सानो उमेरमा शव्दको सक्दो प्रयास अति उत्तम छ ।
    भविष्य उज्ज्वल छ।

  • @gaharsing1335
    @gaharsing1335 2 года назад +2

    Derei ramro xa babu Nani ajhai mehenta garnu sadhei agadi badnu 💞🙏❤️🌹💞♥️💞🙏❤️

  • @himsaraghartimagar8724
    @himsaraghartimagar8724 2 года назад +9

    राजकुमार भाइको दोहोरी त धेरै राम्रो छ सफलताको सुभकामना।

  • @durganiraula9969
    @durganiraula9969 2 года назад +5

    रमाइलो दाेहोरी, धन्यवाद दुबैलाई । धन्यवाद इन्द्रेणी टीमलाई ।

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 2 года назад +9

    कृष्ण बजगाई बहीनी पहिलो चोटी नाचेको देखियो राम्रो लाग्यो।

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 2 года назад +2

    रबिना त रबिना भाई को पनि कड़ा रैछन्

  • @rajustha4300
    @rajustha4300 2 года назад +6

    रबिना बुनु र राज कुमार भाई को दोहोरी सारै मीठो ।

  • @kashirampanday423
    @kashirampanday423 2 года назад +9

    आखिरी टिकासानुको गाउको होनी 👌👌राम्रो प्रस्तुति भाई को

  • @mayarai9701
    @mayarai9701 2 года назад +2

    साना साना नानीहरू को मिठो दोहोरी सुनेर मनमा भएका पिडाहरु नै भुलिन्छ खुशी लाग्छ नानीहरू लाई देखेर उत्तर उत्तर प्रगतिको कामना नानीहरू मा

  • @biswashnagarkoti8219
    @biswashnagarkoti8219 2 года назад +7

    कोहि ठाउँ न पाका बहुप्रतिभा हरुले ठाउँ पाउँछन् जय इन्द्रेणी भाइ र बहिनी लाई सुभकामना

  • @hirabudha4847
    @hirabudha4847 2 года назад +2

    रविना सुपर king 👑 I love you 💞🤗💞

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +18

    भविष्यमा धेरै सफलता मिलोस् भाइ ± बहिनीलाई धेरै धेरै शुभकामना 👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @sagarbaral1994
    @sagarbaral1994 2 года назад +3

    Babu ko cute face raw sweet voice Adam man paryoo

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +13

    बधाई छ बाल कलाकारहरुलाई उज्ज्वल भविष्य काे शुभकामना

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +10

    जय
    गित
    संगित
    इन्द्रेणी
    सम्पूर्ण
    टिमलाई
    बडा दसौंको शुभकामना ।
    राजकुमार भाइको प्रर्गति अजै सफलताको सिखरमा पुगेको देख्न पाइयोस् ।

  • @user-os2lw6jo7d
    @user-os2lw6jo7d 2 года назад +1

    कति मिलेऊ ही रबिना र राजकुमार की दीहीरि गित 😘😘

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 года назад +4

    बाल कलाकार रबिना र राज कुमारको दोहोरी गीत अति नै जबर्जस्त लाग्यो। दुबै जनाको सवाल जवाफ उत्कृष्ट छ। दुबै जनाको उज्ज्वल भबिस्यको कामना। सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई तथा शुभकामना 🙏🙏🙏

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +4

    आहा कति राम्रो गाउनु भको हो नयाँ पर्तिभा बाल कला कार लाई सबैको साग सयोग ले माथी बडाउनु पर्छ दुबै बाल कलाकार को उल्जल भबिस्य को सुभकामाना गर्द्छु

  • @tikaramlamichhane8919
    @tikaramlamichhane8919 2 года назад +3

    शालिन भद्र भएर कति राम्रो शव्द चयन राजकुमार बाबुको । उत्तरोत्तर प्रगतिको कामना।।

  • @nabarajkhatridahal8262
    @nabarajkhatridahal8262 2 года назад +1

    Yo bhaima ni. Dherai ramro pratibha xa best of luck babu. Bhai le. Ramro git gayako le Hera daju Nishan kati happy xa. Auta bhaiko. Pragati ma kun daju. Khushi hudaina Ra .

  • @manigurung1469
    @manigurung1469 2 года назад +6

    नयाँ पुषताहरूको आगमन इन्द्रेणीमा दिन प्रतिदिन बढ्दो छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +1

    कड़ा कड़ा दिनु परछ। ल रबिना। ❤️❤️❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +8

    जे होस दुबै नानी बाबू को टुक्का राम्रो छ
    जय इन्द्रेणी ।जय लोक सङीत ।🙏❤️❤️🌷

  • @dambersubedi8540
    @dambersubedi8540 2 года назад +4

    ल सानबावु को उजलभबिसेको शुभकामना आसाध्यै राम्रो गाउनुभो देहोरी रबिनाको त जैलेराम्रो हुन्छ

  • @ramesh2055
    @ramesh2055 2 года назад +4

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय बाल कलाकार ।।
    जय इन्द्रेणी ।।।।।।

  • @pamphabk6909
    @pamphabk6909 2 года назад +3

    राजकुमार बाबू तिमिले कति राम्रो गायको हो के ❤️❤️❤️❤️❤️❤️ यसरि नै अगाडि बढिरहनु है बाबू

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +3

    प्रतिभा काे खानी सालिन स्वभाव काे राजकुमार भाई गीत गाउने शैली राम्रो लाग्यो रबिना बहिनी को जति बयान गरे पनि कम् हुन्छ राम्रो सफलता काे शुभ कामना सम्पुर्ण ईन्द्रेणी टीम लाई उच्च सम्मान जय नेपाल

  • @choodamanioli3113
    @choodamanioli3113 2 года назад +1

    सबै दाङ्बासिको सान राजकुमार बधाई छ बाबू नानिलाई।

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +10

    अाएछ अाएछ.....प्रतीक्षा गरेको भिडियो💖💖💖

  • @gsrizal6662
    @gsrizal6662 2 года назад +1

    बाल कलाकारहरूको प्रतिभा हेर्दा लोक दोहोरीको भविष्य उज्ज्वल देखिन्छ, दुवै नानीहरूको भविष्य सफल रहोस।

  • @kishanban4037
    @kishanban4037 2 года назад +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +5

    भाईलाई बधाई छ थोतिलाई जित्नु प्रर्छ है भाई।

    • @shibkumar9716
      @shibkumar9716 2 года назад +2

      नाम लिन सक्नुहुन l

  • @mrjaygotame7555
    @mrjaygotame7555 2 года назад +1

    Dherai dherai ramro xa video voice song video

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 2 года назад +13

    कोरोनाले थला परेको 20 दिन भयो बस्दा बस्दै बोर भएको बेला बिहान बिहानै आएछ केही समय यता लागीयो सबैलाइ बिजयदसमिको सुभकामाना

  • @reshamshahi7014
    @reshamshahi7014 2 года назад +1

    रबिनको ओभर कन्फिडेन्स देखियो राजकुमार को शब्द उत्कृष्ट छ । दुबैलाइ धन्यवाद छ ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +24

    ईन्द्रणीको तथा अन्य पेशामा संलग्न हुनुहुने र कलाकार को तर्फबाट सुने गित संगीत माया गर्ने कति राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    राजकुमार बिक बाबु र रबिना बसेल नानी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @arjunkc3413
    @arjunkc3413 2 года назад +1

    Dherai ramro programme dherai khusi lageyo mero sathi raj Kumar dhal sir LAI dhekhera jhan dherai khusi lageyo thank you very much thank u so much sabai friend haru lai happy dashain

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 года назад +3

    भाइ बैनिको कलाप्रति हार्दिक बधाई र सम्मानछ

  • @whoeversubstomeiwillsubtot123
    @whoeversubstomeiwillsubtot123 2 года назад +4

    यो सानो भाइलाई चाहिँ खासै आउदोरैन्छ जति बेला नि ओ दाइ के भन्ने भन्नू न मात्रै भन्छ त

    • @khumraj4971
      @khumraj4971 2 года назад +1

      😁😁😁😁

    • @dammarbc5775
      @dammarbc5775 2 года назад

      Sabii kura sekra aiko hunxa ra miss

    • @dammarbc5775
      @dammarbc5775 2 года назад

      Sabii kura sekra aiko hunxa ra miss

  • @nagendratandan6460
    @nagendratandan6460 2 года назад +1

    राजकुमार बाबूको शब्द चयन राम्रो छ। रबिना त दोहोरिमा आगो नै हुन। दुबै बालक बालिका को भविष्य धेरै राम्रो छ। दुबै जनालाई धेरै धीऐ बधाई छ्🌹🌹🌹🌹🌹🌹🌹

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +15

    बाल गायक गायिका दुबै जना मेरो फ्यान बाल गायिका मा टपटेन भनेर चिनिन्छ रबिना भने बाल गायक मा खुबिवान भनेर चिनिन्छ भाई राजकुमार सफलता को कामना छ दुबै जना लाई धन्यवाद

    • @proboys953
      @proboys953 2 года назад

    • @sarusirmal8697
      @sarusirmal8697 2 года назад

      Ma ni tysai vneko piyaro rajkumar babu kati ramro savya vyr gako

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +1

    कति राम्रो मीठो गाको स साना भाइ बैनि हरु ले

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +4

    कति Smart बाबू नानीहरु उज्ज्वल भविष्यको शुभकामना 👍️👍️

  • @yajnabahadurnepali7581
    @yajnabahadurnepali7581 2 года назад +8

    शालीन स्वभाव हसीलो अनुहार कती आनन्द ले गाएको सफलताको शुभकामना राजकुमार बाबू ,रविना नानुको त के कुरा गर्नु

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 2 года назад +1

    Very good रविना अनी राजकुमार अती तकडा भयो

  • @dhansinganurag6392
    @dhansinganurag6392 2 года назад +1

    आह्वान कति मिठो सानो बाबू हरुको प्रस्तुति

  • @tarikakc1389
    @tarikakc1389 2 года назад +2

    Kada chha Hai dangali vai best of luck.

  • @user-qc7pg9mu7q
    @user-qc7pg9mu7q 2 года назад +2

    उज्ज्वल भबिस्या को शुभकामना भाइ बैनी लाई

  • @rameshbaduwal2191
    @rameshbaduwal2191 2 года назад +7

    ✍️ जय ईन्द्रेणी जय सङ्गीत
    यिनै दुबै कलिला मुनाहरुलाई सबैले औधी माया गरि दिनु होला ।
    उज्ज्वल भबिष्यको कामना भाइ बहिनालाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @retamal4401
    @retamal4401 2 года назад +1

    भाइ बहिनी दुबैको धेरै धेरै राम्रो प्रर्तिभा छ अझै राम्रो गर्दै जानु बधाई छ

  • @kadentsering2626
    @kadentsering2626 2 года назад +3

    साना साना बाल बालिका को दोहोरी साह्रै राम्रो छ।धेरै धेरै शुभकामना।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +1

    शब्द टुक्काकी खानी इन्द्रेणीकि रानी रबिना छोरीलाई जिबंन भरी लोकगितमा सफल भऐको देख्न पाउनु दर्शकले शुभ आशिर्वाद छ

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +2

    भाइको गाउने तरिका यकद्म राम्रो छ तर अरु ले न सिकाय गाउदा राम्रो हुन्थ्यो सानो भाइलाइ

  • @rudrapaudl8872
    @rudrapaudl8872 2 года назад +6

    वा यो भाइको पर्तिभा सरै राम्रो छ इन्द्रेणी आएपछि नानी धेरै खुसी भएर गौछ्न नडराई गाउन सक्छन् शक्ति मिल्छ नानी हरु लाई इन्द्रेणी मा आयेसी।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live Indreni team with your noble service
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    K. Gandharba ji, Khagendra ji, Pawal ji, Laxmi ji, Poorna ji, Rupak ji, Chandra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @yampanday8414
    @yampanday8414 2 года назад +3

    रबिना लाई बधाई छ👏👏👏👏👏👏👏

  • @purnabhadurghale9682
    @purnabhadurghale9682 2 года назад +1

    Wow 👍dami xa hai Nani babu ko git ... ❤️ Good luck 👍

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +5

    निसान बिको भाई निसान भन्दा धेरै राम्रो गाइने रहेछन् सोर पनि मिठो राम्रो गाएक बन्छन् बाबु

  • @thappasuraj1514
    @thappasuraj1514 2 года назад +1

    जयकृष्ण सर जय इन्दृ्णी

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +1

    जय इन्द्रेणी अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +10

    धेरै राम्रो छ

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +4

    पुरै हेरे बराबरी टक्कर लाग्यो बधाई छ्🌹🌹

  • @anjushrestha3732
    @anjushrestha3732 2 года назад +1

    Rajkumar babuko r rabina nanu ko dohori git ramro x congratulations