रबिनालाई किन एक्कासी रिस उठ्यो ? स्पन्दनलाई झापड हान्न जाँदा बबाल मच्चीयो । १०.०८.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rabina_Basel_VS_Spandan_Giri_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @Indreni.Com2073
    @Indreni.Com2073  3 года назад +233

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 года назад +4

      👈साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला गाईज
      👉ruclips.net/video/5AOh6IB1kfg/видео.html

    • @suniltamang4859
      @suniltamang4859 3 года назад +5

      @@SDPOnlineTv ààààaaàààÅ

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад

      Indreni team is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great Job indreni team.

    • @a.r.m.y2318
      @a.r.m.y2318 3 года назад

      As an

    • @kritikakhadka4741
      @kritikakhadka4741 3 года назад

      @@BrahMaSiriMeetra123 ,??

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +640

    पहिलो कमेन्ट रबिना को फ्यान जति यहाँ है!!नानू लाई सपोर्ट गर्ने

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +432

    रबिना नानुको दोहरि मनपर्ने कोको हुनुहुन्छ त साथीहरू 👏🙏👍️

    • @jibankumar9248
      @jibankumar9248 3 года назад +1

      मलाई त रबिनाले जितेजस्तो लाग्यो

    • @rajupokhrel2494
      @rajupokhrel2494 3 года назад

      @@jibankumar9248 ,

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +28

    रबिनाको गाउने तरिका नै धेरै राम्रो छ बाबुलाइ थोरै सिकाउनु पर्ने रहेछ

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 3 года назад +113

    हेहेहेहे दामी बाबू,नानिहरु को 😀😀😀म त गुल्मेली चेली रबिना को फ्यान हु हजुरहरु पनि??

  • @king7927
    @king7927 3 года назад +91

    रबिना बैनी को रियल फ्यान हाजिर हुनु होला!कस्लाइ कस्लाइ मन पर्छ रबिना बैनी को दोहोरी
    ❤️❤️👇️👇️

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +2

      2077 मंसिर 12 गतेबाट घट्दैछ ठुलो घटना 6 राशिलाइ हुनेछ ठूलो हानी यस्तो छ समधान को उपाय #धर्मबिशेष#
      यो च्यानल #सस्क्राइब# गर्न नभुल्नुहोला
      यश च्यानल मा धार्मिक तथा ज्योतिष को भिडियो हरु हुने छ
      आफ्नो कुन्डली हेर्न चाहानिली सम्पर्क गर्न सक्नु हुन्छ यो भिडियो हेर्न धर्म बिशेष च्यानल मा जोडिनु होला

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +175

    दोहोरिमा सबैभन्दा कान्छी गायिका रबिना नानी अनि स्पन्दन बाबुको दोहिरी यकदमै राम्रो छ ।दुबै जना बाबू नानी को भबिस्य उज्ज्वल रहोस मेरो आशीर्वाद छ ।बालबच्चा को हौसलाको लागि लाइक कमेन्ट अनि सेयर गरिदिनुस है जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

    • @NarayanRasailyOfficial
      @NarayanRasailyOfficial 3 года назад

      अन्तत ३ दिनपछि खुल्यो बर्दिबासमा ६ बर्षे नानीको ब#लात्कार पछि बि#भत्स ह#त्या गर्नुको ड'रलाग्दो रहस्य
      ruclips.net/video/spGRc9oAkL0/видео.html

    • @shobhagiri1255
      @shobhagiri1255 3 года назад +1

      Tq Thulo mami ma spandan ko tarfa bata.

    • @rameshsenchuri3481
      @rameshsenchuri3481 3 года назад +1

      नेपाली सबै भन्दा कान्छी कलाकार त एक्टिमा नानू होलिन नि हैना र।

    • @narayanprasad2610
      @narayanprasad2610 3 года назад +1

      बाल कलाकारमा अहिले सम्ममा मेरो बुझाइमा पहिलो आयुषा अनि दोश्रो रबिना हो .

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 3 года назад

      @@shobhagiri1255 welcome babu ❣️❣️❣️😍

  • @nabashrestha9916
    @nabashrestha9916 3 года назад +6

    रबिना बसेल र छत्र साही बिचको दोहोरी हेर्न हतार गरि प्रतीक्षामा बसिरहनु भएकाहरु कोको छौ हाजिर गरम त यता

  • @jayarambudha7406
    @jayarambudha7406 3 года назад +40

    नया पुस्ता कि रानी रबिना छोरी जति कसैले सक्दैन miss you xori

  • @gstarmagar2584
    @gstarmagar2584 3 года назад +112

    प्यारी सानि बैनी रबिना को गित सुन्दै रमाइलो आनन्द लिनुहुने सबैले comment गरौँ है बैनी लाई मनोबल र उत्साह बढाउदै अगाडी बढाउनु छ ।

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 3 года назад +1

      मपनि छु हाई

    • @gstarmagar2584
      @gstarmagar2584 3 года назад

      @@user-os2lw6jo7d हस धन्यवाद हजुर लाई पनि 🙏

    • @prembk8357
      @prembk8357 3 года назад

      Ma.pni.xu

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 года назад +95

    खत्ररा अायौ है सबैले रबिनालाई साथ दियौ

  • @purupanta2244
    @purupanta2244 3 года назад +32

    1- रबिना
    2- आयुषा
    3-कमला

    • @prakashchhetri5595
      @prakashchhetri5595 3 года назад +1

      जर्ज गर्न खुब आउँछ है. गर्न केही न-आएपनी..

    • @purupanta2244
      @purupanta2244 3 года назад

      @@prakashchhetri5595 🤪

    • @purupanta2244
      @purupanta2244 3 года назад

      @@prakashchhetri5595 तर यो सबै कमला को प्रभाव हो

    • @purupanta2244
      @purupanta2244 3 года назад

      @@prakashchhetri5595 झनझन कडा निस्किए भनेको मात्रा हो

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +4

      आम्रित ले यूटूब मा नहालेको भय कमला तै गाउमा सिमित हुन्थिन रबिना लाई 2बर्ष पैलेई भाग्य सर ले ईन्टर्भूयू लिडा नै डोहरि गायथिन सानि भर हो उनि अहिले जसरि नि बजार तताउनि थिन कसैले रोक्न सक्दैनथियो कमला ले घमंड कम गर्दा हुन्छ बिसय बस्तूमा गाउन कमलाले रबिना सित सीकनू पर्छ

  • @lalitpokharelabhagi3374
    @lalitpokharelabhagi3374 3 года назад +19

    स्पन्दन भाइ लाई माया गर्ने जति यता हाजिर गरम त खै

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +219

    नमस्कार म prince कति राम्रो दोहोरी रबिना बहिनी को र भाइ को

    • @Anjan_raj2024
      @Anjan_raj2024 3 года назад +2

      सहि हो तिम्रो पनि राम्रो छ ।

    • @rajurijal7601
      @rajurijal7601 3 года назад +1

      रबिना को राम्रो छ गिरि को असभ्री शब्द चयन मन परेन

    • @harikc4770
      @harikc4770 3 года назад +2

      Prince bhai तिमी मा सोर शब्द धेरै छ लुकायर नराख्नु अगाडि बढ्दै जानू भाइ सलुट छ

  • @maheshnepali9855
    @maheshnepali9855 3 года назад +175

    नानुको टुक्काहरू धेरै नै उत्कृष्ट छन । दोहोरी क्षेत्रकी भोलिकी रानी हौ नानी तिमी । सालिन अनि नम्र भै रहनु है नानु

    • @indrakumar9946
      @indrakumar9946 3 года назад

      Yo vaile saraipara leula jasto xa vai akdam paryas garnu hai

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +22

    रबिना - शुभ आशिर्वाद । उनका शब्द साहित्य र उठान लाई नमन गर्द्छु। ऊनीमा भएको कन्फिडेन्स लाई सलाम ।

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 3 года назад +13

    रबीना नानीबाट धरै सिकेहुन्छ सबैले ।।।

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 года назад +98

    रबिना सारै बेस्ट अब रबिनाले दोहोरिमा यकछत्र राज गर्ने मा 2 मत नै छैन । अझै अगाडी बढ्दै जानू रबिना लाई हार्दिक शुभकामना दिन चाहान्छु।

  • @reelmandu
    @reelmandu 3 года назад +161

    नमस्ते म तपाइकै सानी मान्छे रबिना बसेल 😍😍 मेरा भिडियो मेरो च्यानलमा पनि प्रसस्थ छन, हेर्नुहोला जोडिनुहोला है ।

  • @sherbaniya1518
    @sherbaniya1518 3 года назад +40

    गायन मा रबिना No1कसैले पनि हराउने सपना नदेख्दा हुन्छ।

  • @ratnakuwar6468
    @ratnakuwar6468 3 года назад +36

    अहिले सम्म बाल कलाकार मध्य रबिना नानू जस्तो उत्कृष्ट सब्दले गित गाउने कोहि छ जस्तो लाग्दैन मलाई, उज्जल भबिस्य शुभकामना नानू।

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +60

    रबिना बसेल बुनु को फ्यान कति हुनुहुन्छ

  • @jayrajbc3989
    @jayrajbc3989 3 года назад +59

    रबिना लाई र इन्द्रेणी लाई माया गर्ने यता हाजिर हौ

  • @bhimrajmagar6343
    @bhimrajmagar6343 3 года назад +18

    रबिनाको अतभुत ट्यालेनट को कति बयान गरेनी कमि हुनि वाला छैना सुपर

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +14

    रबिना नानू खत्रा, उस्को ठाउँमा स्पन्दनले धेरै प्रयास गर्नु पर्ने देखियो, 🙏🙏 दुबैलाइ उज्ज्वल भबिस्यको कामना छ, जय इन्द्रेणी

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +97

    ♥️♥️♥️♥️राबिना नानू र स्पन्दान बाबू लाई माया गर्ने जाती सबै जान यात हजिर हुनु है♥️♥️♥️♥️

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 3 года назад +77

    गु्ल्मी कि रबिना नानु लाई धेरै माया अनि हरेक पाईला मा सफलता को कामना 💕💕💕

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +18

    गूड प्यारी बैनी मनू यसै गरि कूण्ण भाई सात दिनू ल बैनि भाई लाई सहज हूनेछ रबिना छोरि लाई धन्नेबाद यसै गरि आगाडि बडनू

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +25

    रबिना साहित्य सब्द धुसाउछिन खुशी लागियो चलेको कलाकार पनि लाई हराउन सक्ने शक्ति छ

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +248

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर 😒😪😪😪

    • @dhitanpun2563
      @dhitanpun2563 3 года назад +3

      Chup lager ramesh sangA bihe gara baini ato scribe hunxxx

    • @nandagurung484
      @nandagurung484 3 года назад +1

      Krishna sir lai namaskar dukhi janta marni bhachni sarkarlai tha xaina tara hamro des bideshma rahanu vayeko janta ra indreni ko krishna nahuni vaye jantako bhachni aasha huda hudai marnu parni thiyo hajurharu des bides ma rahanu huni didi baini daju bhai ra indreni timlai sir jhukai namaskar 🇳🇵🙏🙏🙏🇳🇵

    • @binodkoirala7210
      @binodkoirala7210 3 года назад +1

      @@dhitanpun2563 यययय

    • @gyanubhandari9718
      @gyanubhandari9718 3 года назад +1

      hus

    • @jugal6video
      @jugal6video 3 года назад +1

      ramesh dai ra hajurko jasto ali maja na aaune vayo tara pani sadai herne garxu

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +122

    रबिना लाई सारैनी पेले!
    हेरहेर बोलेको भाङ्गेले!!खत्रा रबिना नानु

  • @gurungnepalese6287
    @gurungnepalese6287 3 года назад +19

    रबिना बुनु काे गित त अति सुन्दर लाग्छ कुनै कलाकार भन्दा कम छैन र नृत्य पनि अति राम्रो नानू र बाबू लाई धेरै धेरै सुभ कामना

  • @karnatamang625
    @karnatamang625 3 года назад +11

    अहिलेसम्मकै जिरे देखियाे रबिना नानी बल गायिका मध्येका इन्द्रेणी मा

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 года назад +46

    रबिना बाल गाएक गाइका मा 1 नम्बरको हुन
    सानो जेरि

  • @bijaymalla8656
    @bijaymalla8656 3 года назад +95

    रबीना बसेल जहाँ म त्यही हजुरहरु नि हो भने like गर्नुहैं त ।

    • @sabudahal9633
      @sabudahal9633 3 года назад +3

      रबिना को राम्रो छ

    • @bijaymalla8656
      @bijaymalla8656 3 года назад

      @@sabudahal9633 रबीना बसेल ले जस्तो शब्द मिलाउने सक्ने ठूल्ठूला पनि कम नै छन wow छोरी ।

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +24

    रबिना अहिले सक्ने कोहि छैन चलेको कलाकार पनि पछार्ने शब्द हरु छन ।god bless u nanu ..

  • @laxminiroula7304
    @laxminiroula7304 3 года назад +22

    अाज मात्र मनमाया दिदी बाेलेकाे सुन्न पाइयाे धेरै खुसि लाग्याे

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +45

    रबिना सङ्ग कसैले सक्दै सक्दैन। स्पन्दन ले पहिलो लाइन नै बिर्सने, ध्यान नदिने कम्जोरी देखियो। रबिना बरिस्ठ गायक गायिकाको दर्जा कि हुन। बाल गायक गायिकाहरु सङ्ग तुलना गर्नै मिल्दैन।

  • @suklalbc5205
    @suklalbc5205 3 года назад +46

    लोक संगित को उदाउदो यक तारा ⭐️रविना म जस्तै कोको हुनुहुन्छ रबिनाको फ्यान ❤️

    • @Cloudy_blink
      @Cloudy_blink 3 года назад

      बाल कलाकारहरू यक से यक छन्। प्रगति को कामना

  • @dewangtamang4760
    @dewangtamang4760 3 года назад +9

    रबिनाको गीत अत्ति राम्रो छ शब्द पनि दामी

  • @maniwasti645
    @maniwasti645 3 года назад +14

    इन्द्रेणीमा आज सम्मको सबभन्दा राम्रो प्रस्तुुती गर्ने भाइ र बहिनीलाई धेरै धेरै शुभकामना

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +89

    जय इन्द्रेणी 🙏🙏साना भाई र बहिनी को दोहोरी गित मन पराउने यता हाजिर हुनु🙏🙏🙏

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +2

      2077 मंसिर 12 गतेबाट घट्दैछ ठुलो घटना 6 राशिलाइ हुनेछ ठूलो हानी यस्तो छ समधान को उपाय #धर्मबिशेष#
      यो च्यानल #सस्क्राइब# गर्न नभुल्नुहोला
      यश च्यानल मा धार्मिक तथा ज्योतिष को भिडियो हरु हुने छ
      आफ्नो कुन्डली हेर्न चाहानिली सम्पर्क गर्न सक्नु हुन्छ यो भिडियो हेर्न धर्म बिशेष च्यानल मा जोडिनु होला

  • @dhrubarajrai669
    @dhrubarajrai669 3 года назад +82

    रबिना को क्षमता अदभुत छ हतपतको तरिका ले हराउन सकिन्न😂स्पन्दन बाबू ले शब्द घरी घरी भुल्छ प्रहार त उनले नि रामको बान झै हान्छ ।

  • @hbbc6012
    @hbbc6012 3 года назад +8

    इन्द्रेणी हेर्न छुटाउदिन्न भन्नेहरु
    बालप्रतिभाहरु लाई सम्मान गरी सबै बालबालिकाहरूको उज्जल भविष्य को कामना गर्नेहरु को को हुनुहुन्छ।

  • @bhojrajjoshi1468
    @bhojrajjoshi1468 3 года назад +7

    दुवैले गाएको निकै राम्रो छ।स्पन्दन वावुले टुक्का दोहोर्याउदा ख्याल गर्नुपर्यो
    हिरो बावु।।।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +33

    रमेश र कल्पना को बिवाह भयको हेर्न चाहाने कोको छौ ✋
    ६ बर्षिय बालिकाको बलात्कार पछि हत्या, लास बोरामा भेटियो, live video सहित ruclips.net/video/OXkbK2jzJGY/видео.html

  • @subaskc1057
    @subaskc1057 3 года назад +42

    रबिना नानीको जय होस। 🙏🙏 यि साना नानीहरुको भिडियोलाई सबैले माया गरौं। कृपया कसैले पनि डिसलाईक नगर्नुहोला। 🙏🌹❤️🌷❤️👌

  • @yambahadur5684
    @yambahadur5684 3 года назад +15

    जेरी र रबिना दुबै उस्तै लाग्यो जवाफ मुखै भरि दिने 😁👍️👍️👍️👍️👍️

  • @rajkumargm7031
    @rajkumargm7031 3 года назад +12

    हैट कति कडा हुन बाबु नानी? सारै नि राम्रो लाग्यो इस्पन्द्न भाइ ले पहिलो टुक्का कडा दिने हुन फेरि दुस्रो पल्ट भुली हाल्ने बानी रैछ

  • @rajbahadurgurung2537
    @rajbahadurgurung2537 3 года назад +5

    राबिना को फेन ले एता हजिर गरम्म है💚💚💚💚💚💚

  • @innocentgirl5737
    @innocentgirl5737 3 года назад +27

    शब्द दुवैको उत्तिकै कडा राम्रो छ प्रगतिको शुभ कामना दुबैजना लाई जय इन्द्रेणी

  • @omcentury
    @omcentury 3 года назад +11

    नमस्कार सबैलाइ
    दुबै भाइबैनिको लाइभ दोहोरी प्रत्येक्ष इन्द्रेणी कार्यक्रममै देखेको थिए निकै मजा आएको थियो
    शुभकामना दुबैलाइ

  • @dhanshrestha6179
    @dhanshrestha6179 3 года назад +8

    आज को दिहोरि धेरै राम्रो छ मलाई धेरै भनदा धेरै मन परने गाईका मन माया दिदी कति सारो रामरि हुनु भएको हो हजुर

  • @jindagikohiromoh232
    @jindagikohiromoh232 3 года назад +28

    रबिना बहिनी गित गाउने शैली राम्रो छ अनि शब्द चैन पनि राम्रो छ ।

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +44

    सम्पुर्णले माया गरिदिनू है साना भाई बहिनिको गायन र इन्द्रेणी कार्जेक्रमलाई

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +1

    रबिना - शब्दमा निखार , छन्द लय र अनुप्रास सबैमा उत्तम । स्पन्दन मा छिटै बिर्सने बानी - सुधार हुन्छ । नआत्तिकन गाउनु - शुभ आशिर्वाद ।
    राम्रो छ - बालबालिका लाई कहिलै पनि प्रेमिका र प्रेमीको पात्रको रूपमा प्रयोग नगरी दिनुहुन इन्द्रेणी परिवार लाई अनुरोध गर्दछु ।

  • @premrawal2854
    @premrawal2854 3 года назад +4

    सबै भन्दा उत्क्रिस्ट दोहरी यही दोहरी लाग्यो मलाई बधाई छ बाबू हरुलाई

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +18

    कति राम्रो गित गाउन सकेको हो के रबिना छोरिले प्रगतिको कामना छोरी ।

  • @gedajastojindagi7451
    @gedajastojindagi7451 3 года назад +29

    रुबिना बुनुको प्रतीभा असाध्यै राम्रो लाग्छ 💟💟💟💖💖💖

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 3 года назад +6

    रबिना नानी सारै मन पर्छ प्रगतिको कामना

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 года назад +2

    वा वा रबिना नानु कति खतरा शब्द । कारमा जाम पो भनेसी जान्छ के ।
    बाइकमा साह्रै चिसोले हान्छ के ।
    मुखको हातको इसारा झनै खतरा
    ।।

  • @fillinglove7573
    @fillinglove7573 3 года назад +22

    भएन लु हुँदै भएन रबिनाको जोडी यो फुच्चे !अर्को गित स्याङ्जा रयाले भन्ने भाका रबिनाको स्वर मा सुन्न पाइयोस हैत

  • @milanthapa9352
    @milanthapa9352 3 года назад +27

    धेरै राम्रो छ शुभकामना छ ईन्द्रेणी तिमलाई शुभकामना मजा आयो मनमाया तिका सोल्टी को मुस्कान कति मिठो छ यो सोरकि धनि रानि

  • @kashiramrc3022
    @kashiramrc3022 3 года назад +13

    कारमा जाऊ भने जान्छ के
    बाइक मा लास्टै चिसोले हन्छ के ! आहा दमदार टुक्का रविना छोरी बधाई छ।

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +2

    आहा यो हो नि दोहोरी हार्दिक बधाई शुभकामना

  • @ishworighamal5878
    @ishworighamal5878 3 года назад +17

    बाचा बच्चा बच्चाि काे दाेहाेरि सुन्नेर त म छक्क परे रबिना काे दाेहाेरि सारै राम्रो छ । हासदा हास्य दै पेटै बटारेयाे । धन्यवाद छ ।

  • @jeevanpandeyvlog
    @jeevanpandeyvlog 3 года назад +18

    नमस्ते म जीवन पाण्डे, म तपाइको प्यारो कृष्ण कंडेल सरलाइ पहिलोपटक दोहोरिमै कराते नाच नचाएको मान्छे । को को ले चिन्नुभयो ? सबैको मुहारमा मुस्कन ल्याउन खुब मज्जा लाग्छ । रम्नु है❣️❣️❣️

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад

      💕💕😆😁😁

    • @narayanprasad2610
      @narayanprasad2610 3 года назад +1

      नानिबाबुले गायको गित कस्तो भयो कस्तो लाग्यो तेस्को प्रतिक्रिया दिने होकी मैले कृष्ण कडेल लाइ पहिलो चोटी नचाय भनेर कमेन्ट गर्ने हो जताततै जिबन पाण्डे पत्रकार ज्यु ????

    • @krimsonnn
      @krimsonnn 3 года назад

      No

  • @narkumarmagar2992
    @narkumarmagar2992 3 года назад +14

    Rabina Basel ko big fan Koko hununchha hit 1k !❤️

  • @tarasharma8747
    @tarasharma8747 3 года назад +2

    बाबुको गित शब्द उत्कृष्ट छ हाउभाउ झल्काउने कोसिस गर सुनमा सुगन्ध हुनेछ

  • @gitakhadka614
    @gitakhadka614 3 года назад +49

    यो स्पन्दन भाइ को तुरुन्तै बिर्सने नराम्रो बानी रहेछ सुधार गरि आउनु तेति सानी रबिना बिर्सन्नन त
    स्पन्दन धेरै सिकेर आउनु पर्छ आफुले गाउदा गाउदै बिर्सने भयेसी राम्रो सुनिदैन

    • @dhrubarajrai669
      @dhrubarajrai669 3 года назад +3

      भुलक्कड रहेछ बाबू तर शब्द प्रहार तीखो छ 😂😂

    • @dhrubarajrai669
      @dhrubarajrai669 3 года назад

      भुलक्कड रहेछ बाबू तर शब्द प्रहार तीखो छ 😂😂

    • @binitankshetri
      @binitankshetri 3 года назад

      Um k birsido rahix babu le

    • @shobhagiri1255
      @shobhagiri1255 3 года назад

      Tq hajur sujhab lai.

  • @milanthapa9352
    @milanthapa9352 3 года назад +14

    धेरै राम्रो छ रबिना नानु भबिस्यमा मनमाया तिका जस्तो लाग्छ

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +4

    अाहा! रबिना नानू र स्पनन्द बाबुकाे दमदार वा दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन

  • @minagautam3551
    @minagautam3551 3 года назад +1

    असाधै राम्रो छ भाई बैनिको कला । हाम्रो लम्जुङ्गको भाईले दोस्रो पटक ख्याल पर्ने देखिन्छ भाई सुझाब मात्र ।

  • @hariparsad8718
    @hariparsad8718 3 года назад +16

    बच्चाको कला धेरै राम्रो छ सधैं यस्तै गरि अगाडि बढ्नु बाबू नानी 🙏🙏❤️❤️🇳🇵🇳🇵😆😆

  • @ramsingramsinggurun3814
    @ramsingramsinggurun3814 3 года назад +10

    रबिना नानू को हृदयमा सर्शती को बास छ सधै उन को आशिर्वाद मिलोस शुभकामना।।।।।

  • @pujamagar4278
    @pujamagar4278 3 года назад +24

    थोते र बाङ्गे 😂😂😂😂हे प्रभु कति हास्नु के नानी बाबू हरु को दोहोरी सुनेर ! 10 चोती हेरि सके तर पनि मन भरिएको छैन है मेरो त 😂😂😂😂😂😂😂

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +2

    ल है रबिना छोरी जित्न पर्छ है दाइलाइ दाइले पनि बैनी सङ हार खानी हैन है यसै गरेर अगाडि बड्नु पर्छ है नानी बाबू हुस

  • @tasbahadurgurung9570
    @tasbahadurgurung9570 3 года назад +20

    फेरि पनि लमजुङको प्रतिनिधित्व गर्दै स्पनदन बाबू र रबिना नानुको दोहोरी रमाइलो सुन्न पाइयो , धन्यवाद इन्द्रेणी , सबैले सुनौं है ।

  • @gitakhadka614
    @gitakhadka614 3 года назад +35

    सहि हो सहि हो भन्ने सानो फुच्चे कराको सुन्न पनि हरेक चोटि इन्द्रेणी हेर्छु यो सानो भाइ को हो उन्को परिचय इन्द्रेणी बाट गराइ दिनु होला कृष्ण सर्🙏🙏

    • @villagerneplease
      @villagerneplease 3 года назад +2

      भईसक्याछ त दुख पाएको बाबू कृष्ण दाजुले छोरो बनाएर पढाउन लिएको भनेर

    • @memyself44
      @memyself44 3 года назад

      Tyo babu ta school gako xa re 😂😃😂

    • @maheshadhikari728
      @maheshadhikari728 3 года назад +1

      गराइ सकेको छ पहिलेको कार्यक्रम मा

    • @amritpoudel5557
      @amritpoudel5557 3 года назад

      Dalaikha ko tirthraj ho

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +12

    पवित्र मन्दिर भनेकै इन्द्रेनी हो ! ! ! ! जो दुखी पिडित गरिव असहाय टुहुरा छ्न ति सबैको मुटुको ढुकढुकी इन्द्रेनी र कृष्ण कडेल दाई लाई हार्दिक नमन:

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +22

    सारै राम्रो गाय बाबू नानिले दुबै लाई सफलता को शुभकामना ।।

  • @chhantakarki8305
    @chhantakarki8305 3 года назад +12

    रबिना बैनि प्रतिभा सारै उत्कृष्ट

  • @shosu.9537
    @shosu.9537 3 года назад +2

    यो हो नि दोहोरी भनेको त अरे wow 💞💞💞💞

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 года назад +12

    नमस्कार सम्पुर्णमा साथी हरु मेरो च्यानलमा पनि सब्स्क्राइब गरेर जोडिनु होला धन्यवाद ।

  • @suryasuriya5332
    @suryasuriya5332 3 года назад +27

    यति धेरै पैसा किन मेयर को हात मा दिएको त kirshna dai हजुर आफै गएर दिनु पर्छ नि जन प्रतिनिथि लाई दिने होइन के हजुर यो कुरा बुझनु होला अब देखि

  • @deepakbikram4415
    @deepakbikram4415 3 года назад +21

    दुबै भाइबहिनीलाई माया गर्ने जति यता है ❤🙏🙏

  • @harikc4770
    @harikc4770 3 года назад

    साच्चै रबिना को यो अदभूत कला शब्द सुन्दा म चकित छु रबिना मा शब्द को खानी छ यो सधै सदुपयोग गर्नु उन्लाइ जन्म दिने बाबा मम्मी लाई सलुट गरे बधाइ छ बैनी अझै पर्गती गर्दै जानू म हाल साउदी बाट मेरो परिबार इन्द्रेणी लाई धेरै धेरै धन्यवाद विशेष गरि कृष्ण कडेल जादु लाई सलुट गरे

  • @jnkjn5135
    @jnkjn5135 3 года назад +2

    रबिना को गाउने शैली राम्रो लाग्यो सानो भाइ को प्रयास जारी छ

  • @maheshadhikari728
    @maheshadhikari728 3 года назад +32

    स्पन्दनको आजको टुक्का राम्रो छ है
    बाबुको अझै प्रगतिहोस

  • @nareshbahadur1449
    @nareshbahadur1449 3 года назад +10

    अाहा रबिना नानी को टुक्का असाध्यै राम्रो

  • @shukbahadurshukbahadurthap7846
    @shukbahadurshukbahadurthap7846 3 года назад +7

    यि बाल कलाकार नानी बाबू को कडा दोहोरी । साच्चैनै धेरै राम्रो छ। दुबै को जय होस् 🙏

  • @krcomedyteam4944
    @krcomedyteam4944 3 года назад +3

    बाल कलाकार त धेरै आए तर आयुसा र रबिना जति अब्बल गाउन सक्ने अरु देखिन शब्द छनोट आहा

  • @pradipnepal4782
    @pradipnepal4782 3 года назад +14

    नानी धेरै अब्बल छिन् बाबुले अझै धेरै सिक्नु बाकी रहेछ अगाडि बढ्दै जानू दुबै नानी बाबु लाई अग्रिम शुभकामना छ ।।

  • @krishnakc4220
    @krishnakc4220 3 года назад +11

    लेखेर राख्नुस यो भाइ ले दोहोरि खतरा नै गाउछ अझै भोलि का दिन नानु को त कुरा नै नगरम रबिना ♥♥♥

  • @karnabg8599
    @karnabg8599 3 года назад +5

    बधाई छ ईन्देनी टिम लगाएत सहयोगी दात र गाउने भाइ र बैनी लाई एकदम राम्रो नाच्नी हरु लाई पनि ल

  • @fillinglove7573
    @fillinglove7573 3 года назад +9

    आहा आज चाहिँ मज्जा आउने भयो है लु रबिना आइछन क्यारे😀😀😀

  • @giriniecmoveraj5687
    @giriniecmoveraj5687 3 года назад +13

    दुखले भरिएको जिन्दगीमा कहिले काहीं हसाउने दुख बिसाउने यहीँ एउटा छ चौतारी धन्यवाद सम्पुर्ण टिमलाई

  • @magarkanchha20
    @magarkanchha20 3 года назад +6

    दोहोर्यार गित गाउदा गितै बिर्सदो रैछ बिचरा स्पन्दन तेहि भयर हल्का झुर भो रबिना नानुको चाई सहि छ

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 года назад +4

    बाबु रबिना भन्दा कमजोर देखियो ,तपाईको बिचारमा के लाग्छ कमेन्ट गरौ है ।

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 года назад +12

    रबिना जहाँ म त्य्हा नपुगि सुखै मान्दैन मन्ले!बहिनिलाई धेरै राम्रो सुभकामना!