श्रीमान प्रमुख आयूक्त ज्यू अख्तियार नियन्त्रण निवारण आयोग, यो घर धनीले यस्तो घर बनाउन देखिने आम्दानी नगरेको र कर समेत तिरेको नदेखिएको हुंदा देखिने आम्दानी संग नमिल्नै अकुत सम्पत्ति कमाएको हुदा अविलम्ब हिरासतमा लिई अनुसन्धान गर्न यो उजुरी गरेको छु।
तपाईं मेरो मन पर्ने कलाकार हो,म तपाईँलाई राम्रोसंग चिन्दछु तर एकोहोरो।तपाई ँहामीजस्ता सबैलाई चिन्नु हुन्न स्वभाबिक हो।एकदिन अनुकुल मिलेसम्म तपाईँको घर भेट्न आउँला है।खबर नगरीकन अकस्मात आउने बिचार छ।यी अरु दुनियादारीका नकारात्मक कमेन्ट कसैले नगरौं है वहाँ एकदम ईमान्दार रास्ट्रसेवक कर्मचारी हो भनेर बुझौँ है।
2 ,4 पैसा जागिर खादा जस्ले पनि कमाउँछन् त्यो यति ठुलो कुरा भएन कृष्ण जि को अनामनगरमा मा पनि घर थियो होला त्याहा बेच्दा राम्रो दाम आयो होला कलाकारिता मा 2 पैसा कमाएको होला छोरा छोरी ले मद्दत गरे होलान र पो आफ्नो ईच्छा को घर बनाउनु भएको होला जस्तो लाग्छ।खैर वहाको ईन्टरभ्यु सुन्ने मौका पाइयो सबै कुरा सजेशन राम्रो छ वाहा लाइ बधाई छ
नेपाल प्रहरी र शशस्त्र प्रहरीको जागिर जिवनको गोरख धन्दा नचलाइकन यो घर शुद्ध रूपमा तलबमानमा बनेको हो भनेर पत्याउन पर्ने हो ? 😂😂 कि पुर्ख्यौली घरजग्गा बेचेर गर्नुपर्यो।
35 barsa dekhi Kalakar,30 barsa Police Maa aabadda,Nepal movie maa Kaam gareko Ajha Xora Buhari USA.XORI AUSTRALIA.Bank loan .So yati ko ghar ta banx ni mazale🙏🙏j kura maa ni nagative nasochum guys😂😂
@@rosalrai668 mero afanta parne AIG POST ko manche corruption ma fasera IGP hunna nasakya manche ko yo bhanda khatra ghar cha .Esto ghar police ma hunne harko kasari bancha tyo ramro sanga tha cha 😅. Negativity ko kura hoina its a fact ..
@@bimalkarki4917 कमाउने अड्डामा त्यती गईन भनेको के हो? स्रोत प्रष्ट खुलाउन सक्नु पर्छ।कर कति तिरेको छ? अन्यंथा भ्रष्टाचारको छरप्रष्ट प्रमाण हो यो/ डिसपी हुदां ज्यान मुद्दा मिलाएको बुझिन्छ। अख़्तियारले यो मेरो कमेन्टलाई उजुरी मानेर अनुसन्धान गरोस।
@@krishnasamyog अमेरिका र अष्ट्रेलीयाबाट डलर आएको प्रमाणित स्रोत खुलाउन सक्छन त? बैंक मार्फ़त डलर आएको देखाउन नसके छोराछोरी अमेरिका र अष्ट्रेलिया हुदैमा घर आफ्नो देखिएको कमाईले वा छोराछोरीले पैसा पठाएर बनाएको प्रमाणित हुदैन।पूर्ब मुख्य सचिव माधब घिमिरेको घर बालाजुतिर छ , ग़एर हेर्दा हुन्छ।७० देश भ्रमण गरेको , हंगकंग बसेको, मंन्री भएको मान्छेले ईमानले घर बनाउंदा कस्तो घर बन्छ भन्ने उदाहरण ।पुगनपुग चारआनामा कति सानो घर छ।।अख़्तियार ले छानबीन गरे यो मान्छेको घर जफत हुन सक्छ।मैले यो मान्छे चिनेको छैन। भ्रष्टाचार गर्ने यो भन्दा ठुला धेरै छन। तर यो पनि भ्रष्ट हो भन्ने मा म एकिन छु।जेपायो त्यही लेख्यो भन्न अगाडि गंभिर भएर सोच्नु पर्ने।
कृष्ण काका को धेरै सुन्दार घर 🙏🙏❤️❤️❤️❤️♥️♥️♥️
धेरै राम्रो,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
😊?k
,
घर राम्रो रहेछ मन पर्यो । कृष्ण काकुको एउटा कुरा चै मन पर्यो । जस्तो कि खाना खेर फाल्नु हुन्न र बनाएको खाना मिठो मानेर खानुपर्छ 🙏।
किशण सर जती मन र दिल को हाककी शोभाब को रामरो मानछे र घर पनि ऊतिकै मौलिक कला सॅसकिरती झलकिने धेरै शुनदर बनाऊनु भए छ बधाई छ 🎉🎉🎉🎉
Dherai Ramro ❤Kalakar Hunuhunxa Krishna Siwakoti Jyu Sarai Ramailo Manchhe ❤❤
हजुर को राम्रो काम लाई हृदय देखी धन्यवाद। जय नेपाल 💐🇳🇵🙋
Yo daiko kalakaritaka sathsathai anya kura haru poni poni dherai ramro xa love you ❤❤❤
राम्रै लुटेको रहेछ।
साधारण किसानको घर देखाउ भाइ।हुने खानेको जीवन होइन भाइ हुदा खानेको घर देखाउ भाइ।
मलाई नि याद छ प्रहरी अनुराेध , खुब हेरिन्थ्याे
Sunder ghar malai chain paryo...👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏 kalakar priyanka karki ko pani ghar ko interview herna man chha...🙏🙏🙏🙏
Krishna uncle le sabai bujdo raixa❤❤
ढोकाको मात्रै बाह्र लाख म त छक्कै परेत ओहो म मात्रै गरिब रैछ जस्तो लाग्यो यो दुनियामा🤔🤔
म पनि छु 😂 12 लाख पाएँ पछी. ढोका होइन घर बनाउथे होला 😂
same thinking 🤣
म पनि छु तपाईं जस्तै डराउनु पर्दैन
same😂😂
Yo muji haru chaTak hau
मुल ढोका मात्रै 12 लाख 😮😮 जे होस घर चाहिँ धेरै राम्रो छ ।
Purano DSP ho etiko ta thikai ho
धेरै राम्रो लाग्यो
अति राम्रो ठाँउ रमाइलो 🙏🌹🙏
Nice ❤❤vdo i like from 40:00 min Dekhi 😊🎉thanks
Dherai ramro bichar daiko
WOW Beautiful house kaku
हाम्रो कृष्ण दाइको शानदार घर।❤🎉 आहा
पुलिस मा हुदा लुटेको कालो धन अहिले राम्रै सगँ सदुपयोग भएछ ..पुलिस अफिसर का यस्ता प्रगति कुनै नौलो होइन
Tero bau van mula, xora xori USA aafu kalakar Ani purkhauli sampati ni thiyo hola, Bolna paye vanera khukur mukhe thutuna jaha ni kholdine
कलाकार तेजेन्द्र परियार (कलौटे) को होम भिजिट देखाउनु पर्यो ।
❤❤❤❤good
12 लाखमा त मध्यम धनिको घर बन्दछ जे होस बधाइ छ किस्न शिवाकोटी दाजु
श्रीमान प्रमुख आयूक्त ज्यू
अख्तियार नियन्त्रण निवारण आयोग,
यो घर धनीले यस्तो घर बनाउन देखिने आम्दानी नगरेको र कर समेत तिरेको नदेखिएको हुंदा देखिने आम्दानी संग नमिल्नै अकुत सम्पत्ति कमाएको हुदा अविलम्ब हिरासतमा लिई अनुसन्धान गर्न यो उजुरी गरेको छु।
Xoro buhari America xori Australia yo vanda kamaiko shrot k chahiyo😂😂
हल्का रमाइलो ।
Wow Kati ramro👌👌
अति सुन्दर! कसरी आय श्रोत जुट्यो उहाँलाई नै थाहा छ ।
राम्राे लाग्याे वहाकाे कुरा
Aaahaaa kati ramro ghr😮❤
सुन्दर घर । अनि सुन्दर बिचार दाई को ।
धेरै ज्ञाक को कुरा गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद
घर मन पर्यो
Many regards, respect and congratulations daju.
अबको होम भिजिट सिताराम कटेल धुर्मुस सर को होम भिजिट हेर्न मन छ plz
Next video ma rajesh dai ko home visit ko video cahyo
my fav inspector Kisney😁🙏ani patrakar sir ta sahii motaunu vayecha ta😊
Dharai ramro cha... Aba arko cha Pramod Kharel dai ko home visit garnu hos
Good
aati ramro
तपाईं मेरो मन पर्ने कलाकार हो,म तपाईँलाई राम्रोसंग चिन्दछु तर एकोहोरो।तपाई ँहामीजस्ता सबैलाई चिन्नु हुन्न स्वभाबिक हो।एकदिन अनुकुल मिलेसम्म तपाईँको घर भेट्न आउँला है।खबर नगरीकन अकस्मात आउने बिचार छ।यी अरु दुनियादारीका नकारात्मक कमेन्ट कसैले नगरौं है वहाँ एकदम ईमान्दार रास्ट्रसेवक कर्मचारी हो भनेर बुझौँ है।
हल्का रमाइलो खेलेसि मात्र चिनेको है मैले त कृष्णे काकालाई❤
तीतोसत्यमा inspector नचिनेको??
Kati ramro ghar
Krishna dada darshna hajur ko ghar heran ma pani aauxu hai ❤❤
God bless u dy
सहि कर्मचारीले यसरी घर काठमाडौंमा बनाउने काम त सपनामा मात्र हाे। याे जनिमा अधिकृतले पनि बनाउन सक्दैनन्❤
तेतिखेर अलि सस्तो थियाे जग्गा काठमाडौं मा 15बर्स अघि मैले हेरेकाे जग्गा अहिले 3 कराे मा किनबेच भयाे मेराे 38लाखमा मरेर बेचेर उपचार गरे
Hats up Krishna dai
जे जे भए पनि सोच राम्रो लाग्यो
❤❤❤ nice good hi mynmar
सर मलाई त राजेश सरको चाहिँ भेजिट होम बिजिट हेर्न मन लाइरहेको छ त्यो देखाउनु होला।
Great soch haurko❤
Nice house kisna Dai ko 😊
राष्ट्रिय आविस्कार महाबिर पुनको ब्याक्तित्व हेर्न चाहन्छौ🙏🙏🙏आर्टिस्ट खबर हेर्ने दर्शकहरु95%
Dammi xa vrastacharko thupro
Budhanilkantha vaneko ta Kathmandu Kai sabai vanda ramro ani swachaa hawa Pani xa basna ramro vaneko sabai vanda ramro thau ho, my birth place...❤❤❤
Ramro bichar kaku.
Namaskar
Kati ramro soch bichar uncileko selut xa uncile
उहाँ को पुरै घरको इट्टा बुट्टा बनाउने चाहिँ मा लगायत मेरो सुर्गीको ग्रुप हो! है! सर❤️
Rajesh Hamal dai ko Budhanilkantha ko Ghar visit garaunu paryo hai
बिनोद चौधरी को hame visit गराउनुन ।।।
कृष्ण दाई हजुर को घर अतिनै राम्रो तर हजुर हरु ले Ishtu जी लाई हल्का रमाइलो बाट निकाल्नु भयो र हल्का रमाइलो को Charm नै खतम भयो । From Darjeeling
Dherai ramailo lagyo hajurko kura hajurko pany jai hos🙏
good actor
nice wow
दाइ को स्काई छत घर राम्रो लाग्यो
जति करोडको भएपनि कृषणाले लिएर जाने होइन्।
केपी र सेरेकाेे घर देखाउनु पर्याे
राजेश हमालको नयाँ घर पनि त्यहाँ नजिक नै हो, राजेश हमालको नयाँ घर देखाउनु पर्यो।
तपाइँहरुको कुराकानी सुनेर राम्रो लग्यो
मुला साथि हरु हेा के बुजेर कलाकारिता बाट मात्र भन्छउ पुलिस केा ठियस्पि बाउ बैक केा मानेजर छेारा बुहारि अमेरिका किनबन्दैन यतिकेा घर
मरे पछि लाने केही होइन घमण्ड नगरौ जिन्दगीमा कसैले
1M Subscribers को लागि धन्यवाद सबैमा ।🎉
👍
निखिल उप्रेती र किस्न सर को फिल्म हेर्न मन छ
जागिरे का सबै काला धन इनि हुन
Meroni manparne gar mani yastai banaunu kosis gardaixu❤❤
माहानायक हमालको नया घर भिजिट गरेर देखाउ ❤
Talimma.ta kunni ahileta tagada dekhe danyabada
Sir hare bangsha g ko gar pani dekaunu pareu
Really antique house saving our art and artifact of ancient tradition ! Thank you much sir inspiration for us !
Ma ni awal nai ho ko raixa tw yo ghr ko engineer 😂
Proud to be awal❤
socheko vanda last dherai dhani raixan nepali kalakaal haru pani
hero lai takkar sampatti ma
नेपालका प्रहरीको घर त यस्तो दरबार जस्तो छ भने सांसद, मन्त्री, सभामुख , प्रधानमन्त्री र राष्ट्रपतिको घर कस्तो होला??
Atti sundar ghar rahexa aba bhuwan kc jiu ko ghar hernaan xa
अमेरिका और अस्ट्रेलिया मा छोरा छोरी भएपछी कुन ठूलो कुरो होर 4 करोड को घर भनेको❤
Nikhil upreti ra Rajesh hamal ko home visit haii ava chaii
2 ,4 पैसा जागिर खादा जस्ले पनि कमाउँछन् त्यो यति ठुलो कुरा भएन कृष्ण जि को अनामनगरमा मा पनि घर थियो होला त्याहा बेच्दा राम्रो दाम आयो होला कलाकारिता मा 2 पैसा कमाएको होला छोरा छोरी ले मद्दत गरे होलान र पो आफ्नो ईच्छा को घर बनाउनु भएको होला जस्तो लाग्छ।खैर वहाको ईन्टरभ्यु सुन्ने मौका पाइयो सबै कुरा सजेशन राम्रो छ वाहा लाइ बधाई छ
बाहा लाइ हुने ठाउँमा बाजा हुन गयो सच्याएर पढ्नु होला
purkhyali satta patta bech bikhan nagari samvab xaina budhanilkantha ma tetro korodau ko ghar
jabo mamuli kalakal nepal ko le kamauna
❤❤❤nice acter our nepal
Wow
🙏🙏🙏
वहाँ पहिला बिराटनगर को हाटखोला स्तिथ प्रहरी चौकीमा असय मा कार्यरत हुनुहुथ्यो।अहिले राफल चिठ्ठा परेर यत्रोठुलो घर बनाउनुभएको हो।
नेपाल प्रहरी र शशस्त्र प्रहरीको जागिर जिवनको गोरख धन्दा नचलाइकन यो घर शुद्ध रूपमा तलबमानमा बनेको हो भनेर पत्याउन पर्ने हो ? 😂😂 कि पुर्ख्यौली घरजग्गा बेचेर गर्नुपर्यो।
40:30 💀
35 barsa dekhi Kalakar,30 barsa Police Maa aabadda,Nepal movie maa Kaam gareko Ajha Xora Buhari USA.XORI AUSTRALIA.Bank loan .So yati ko ghar ta banx ni mazale🙏🙏j kura maa ni nagative nasochum guys😂😂
Waha ko wife beautycian hoo
beauti parlor कमै कति हुन्छ ? हैट @@BishnuBasnet-l5d
@@rosalrai668 mero afanta parne AIG POST ko manche corruption ma fasera IGP hunna nasakya manche ko yo bhanda khatra ghar cha .Esto ghar police ma hunne harko kasari bancha tyo ramro sanga tha cha 😅. Negativity ko kura hoina its a fact ..
Ghar babal xa
Salam
🙏🙏❤❤
Anmol Kc ko ghar ni dekhaunu paryo hajur🙏🙏❤❤
मेरो घर बनाउदा पूरा दुइलाख पनि लागेको छैन
हाम्रो घरमा पनि आउनु पर्यो।म पनि कलाकार नै हो।tiktok को 😂
👍👍⚘🌷
पुलिस ले राम्रै घुस खाएका रहेछन। कलाकारले यस्तो घर कसरी बनाउन सक्छ ?
30 Years movie xora xori usa k garo xa😊
@@bimalkarki4917 कमाउने अड्डामा त्यती गईन भनेको के हो? स्रोत प्रष्ट खुलाउन सक्नु पर्छ।कर कति तिरेको छ? अन्यंथा भ्रष्टाचारको छरप्रष्ट प्रमाण हो यो/ डिसपी हुदां ज्यान मुद्दा मिलाएको बुझिन्छ। अख़्तियारले यो मेरो कमेन्टलाई उजुरी मानेर अनुसन्धान गरोस।
Xora buhari usa ma xan vaneko suninas
छोरी ज्वाइँ अस्टेलिया र छोरा बुहारी अमेरिका भएकालाई घुस खान जरुरी छैन । लेख्न पाए भनेर जे नि लेख्ने